Bhirko Kholo - NS 1134/ Rupendra Shrestha/ Rastrika Shakya New Nepali Folk Song 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • NS 1134
    Direction/Lyrics/Compose: Ricky Shakya
    Arranged/ Mixed: Firoj Bajracharya
    Cast: Rupendra Shrestha/ Rastrika Shakya
    Camera/Edit: Manoj Bhele
    नमस्कार ज्वज्वलपा !!
    विगत ३ वर्ष आगाडीनै सार्वजनिक गरिएको यो music video अहिले दर्शक श्रोताहरूको अत्याधिक रुचाई दिनु भएको कारणले गर्दा हामीले यो music video पूर्ण एकचोटी हाम्रो आफ्नै youtube channel मार्फत सार्वजनिक गरेका छौ।
    अहिलेका युवा पुस्ता माझ धेरै जसो पस्चात्य संगीतको प्रभाव परिरहेको बेला हाम्रो सांगीतिक समुहले हाम्रो आफ्नै मौलिकता बोकेको र गाऊ घर झल्किने एउटा रमाइलो सांगीतिक कोसेली लिएर हजुरहरू माझ आएका छौ। आशा छ हजुरहरुले हाम्रो यो सांगीतिक कोसेली मनपराई दिनुहुन्छ र आगामी हाम्रो सांगीतिक यात्रामा साथ र थप हौसला दिनुहुन्छ।
    अन्तिममा हामीलाई अहिलेसम्मको सांगीतिक यात्रामा साथ, माया र हौसला दिनुहुने सम्पूर्ण दर्शक श्रोता आफन्तजन साथीभाईहरु र भुतपुर्ब ब्यान्ड सदस्यहरुप्रति हार्दिक आभारी वेक्त गर्द छौ।
    धन्यबाद।
    Hello Jwajwalpa !!
    Due to the fact that this music video, which was released 3 years ago, is now very popular among the viewers, we have made this music video public once again through our own youtube channel.
    While most of today's young generation is influenced by Western music, our musical group has come to you with a fun musical gift that carries our own originality and reflects the village lifestyle. We hope you enjoy our musical gift and encourage us along the way in our upcoming musical journey.
    Lastly, we would like to express our heartfelt gratitude to all the spectators, listeners, relatives, friends and former band members for their love and encouragement along with our musical journey so far.
    Thank you.
    Using of this video on other channels without prior permission will be strictly prohibited.
    All © reserved by NS1134
    ****Lyrics****
    भिरको खोलो मै तरी आउला
    आटेरै भएनी लिएरै जाउला
    नदिएर सुख छ र के पाउला छोरी लुकाएर
    आटेरै भएनी लिएरै जाउला
    भीरको . . . . . . . . . .
    असारे याम हिलो छ बाटो
    कसरी आउ म मैलो न मैलो -२
    दैलो न खोले मै आउला छानोमा चढेर
    आउछौ भने लान्छु बोकेर
    सबैलाई छाडेर जाउ हिड
    भिरको खोलो मै तरी आउला
    आटेरै भएनी लिएरै जाउला
    नदिएर सुख छ र के पाउला छोरी लुकाएर
    आटेरै भएनी लिएरै जाउला
    भीरको . . . . . . . . . .
    तिम्रो त्यो जोवन यौवनमा यो मन
    यौवन के काम नदिए त्यो मन -२
    तिमि न आए मै जाउला फर्केर सुटुक्क
    नभुले मायालाई भुसुक्क
    किन हो हसेकी मुसुक्क ह
    भिरको खोलो मै तरी आउला
    आटेरै भएनी लिएरै जाउला
    नदिएर सुख छ र के पाउला छोरी लुकाएर
    आटेरै भएनी लिएरै जाउला
    भीरको . . . . . . . . . .

ความคิดเห็น • 56