तिहारमा छोरा आएर खुसी बाजेबुजु/ हजारको नोट नाच्नेलाई/गाईवस्तुको दिनtihar celebration at Goth Barpak

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ค. 2024
  • For more videos to watch
    Sasing pokhari VLOG
    Part 1 • सासिङ पाेखरी VLOG Hill...
    मेराे अरु भिडियाे हेर्न
    तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
    भेडी गाेठ VLOG all playlist
    • Meera gurung's all vid...
    Meeragurung all video playlists
    • Meera gurung's all vid...
    Narad pokhari VLOG tour all videos playlist
    • Narad Pokhari VLOG all...
    Baje buje Goth all video playlist
    • baje bujeko goth all v...
    Sindhupalchok all video playlist
    • Sindhupalchok pachpokh...
    Connect with social sites
    Follow by
    Facebook page link
    m. gurungmaya2/?r...
    Instagram link
    / gurungnaa
    Tiktok link
    vm.tiktok.com/ED2dGv/
    हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
    र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
    यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
    If you liked video, please like it share subscribe
    © यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
    फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
    धन्यवाद !
    I hope you like my video and comment on it so keep watching.
    And if you have any suggestions, please comment
    After watching my video, don't forget to give feedback
    Thankyou

ความคิดเห็น • 451

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 ปีที่แล้ว +15

    बुद्ध धर्म मान्ने गुरुङ गाउँमा साह्रै रमाईलो गर्नु भएछ सबैलाई तिहारको शुभकामना छ मीरा नानी र सम्पूर्ण परिवार मा।

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali ปีที่แล้ว +1

    मिरा जि को अर्को एउटा झकास भिडियो हेर्न पाइयो खुसी लाग्यो बाजेबोजु सँग धेरै रमाइलो गर्नु भएछ धन्यवाद

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 ปีที่แล้ว

    wow कस्तो मनै रमाउने भिडियो धेरै राम्रो र रमाइलो लाग्यो मिरा जि तपाईंको भिडियो सबै हेर्ने गर्दछु।

  • @serpapemba771
    @serpapemba771 ปีที่แล้ว

    गाउँ घर को अर्गानिक लुकेका देखेका कथा बेथा अर्गानिक खिर खाने रमाइलो दृश्य मिरा गुरुङ बारपाक अत्यन्तै राम्रो भिडियो न्यामित हेर्छु म ताप्लेजुङ घर हाल सात समुन्द्र पारी सिंङगापुर सिमाना बाट👌🇳🇵🇳🇵❣️✈️🛫👍️🤔

  • @carencuregroup5546
    @carencuregroup5546 ปีที่แล้ว

    मिरा गुरुङ को म त ठुलै फेन हो है हरेक भिडियो हरु हेर्छु सारै मन पर्छ हजुरले बनाएका भिडियोहरु

  • @mitradarlami1081
    @mitradarlami1081 ปีที่แล้ว

    धेरै धेरै बिशेष्ता बोकेको पाखा गोथ को सुनेको अनि रमाइलो good job sis आत्मसात गराइदिनु भयेको मा

  • @santalimbu5832
    @santalimbu5832 ปีที่แล้ว

    कति रमाइलो गरेको परिवार सबै भएर। बाजे बजुले पैसा पनि दि हाल्नु भयो।

  • @user-rt3xm4nq8e
    @user-rt3xm4nq8e 8 หลายเดือนก่อน

    सुन्दर ठाउ खुशी अनि रमाइलो परिवार राम्रो छ भिडियो मिरा जि 🙏🙏🙏

  • @uvarai5064
    @uvarai5064 ปีที่แล้ว

    यस्तो खुसी अरु कै कुरामा पाउनु सकिदैन 👨‍👩‍👦‍👦❤️

  • @dilrana7894
    @dilrana7894 ปีที่แล้ว +1

    आहा क्या दामी रमाइलो गर्नु भएको

  • @milanpakhrin1266
    @milanpakhrin1266 ปีที่แล้ว +4

    जिबनका पानाहरु खुशीले भरोस जोस जाँगर उमंगले दिनहरु बितोस दिपावालीको धेरै धेरै शुभकामना ।।

  • @dipraimikal5483
    @dipraimikal5483 ปีที่แล้ว

    मिरा लब यु .... आफ्नो भिडियो हेरे पछि सारै आनान्द हुन्छ यो मन अर्गानिक भिडियो वाउ दामी ... धिलै भए पनि हेप्पी तिहार सबै परिबार लाई

  • @harishbabu5721
    @harishbabu5721 ปีที่แล้ว

    धन पैसाले मान्छे कहिलै खुसी हुन सक्दैन खुसी त मनको सन्तोक हो । बजारका धनी भन्दा गाउँका गोठमा बस्ने धेरै खुसी छन। किनकी उहाँहरु सँग धन छैन तर मन छ ।सानो सानो कुरामा खुसी हुने मान्छे नै र जिवनका हरेक पल सन्तोकले बाचेका हरु नै महान हुन । तिहारको सुभकामना साथै यो खुसी अझै बढ्दैजाओस। भगवानले रक्षा गरुन 💓💓💓।। मज्जा आयो भीडीयो हेरेर।। तर यो ठाउँ चाही कुन हो कृपया मनलोभ्याउने काखको गाउँको नाम जान्न मन लाग्यो ।।💞💞💞💞💞💞

  • @jotamanroka7226
    @jotamanroka7226 ปีที่แล้ว

    हामी बङ्गाली फ्यान पनि छौं है भावी मीरा जि!!बाङ्गाली बोले झन भालो होइबो!!

  • @raminrana6604
    @raminrana6604 ปีที่แล้ว +1

    तिहार चै यसरी पो हो त मानाउनी आफनै गाउँ ठाउँ मा यो भिडियो हेरेर मन मा पनि आनन्द आयो तिहार को सुभ कामना मिरा सि बाजे बोजु सबै लाइ💐💐💐💐💐

  • @hemantanembang7011
    @hemantanembang7011 ปีที่แล้ว

    कति रमाइलो गाउँ घरमा म सात समुन्द्र पारी बाट ह्रेरे मैले पनि रमाइलो गरे

  • @hiramagar6119
    @hiramagar6119 9 หลายเดือนก่อน

    सुपर रमाइलो हाल म साउदी अरब बाट हेर्दै❤❤❤❤

  • @durgakhatri7746
    @durgakhatri7746 ปีที่แล้ว +1

    मीरा जि हजुर को सबै भलग हरु भन्दा यो चाइ बेग्लै छ एस्मा सारै मन छुनी छ यो अस्त बेस्त दुनिया मा गाउँ घर गोठ अनि शोछ हावा पानी आहा कति आनन्द 👌👌👌👌👌 हजुर लगायत सम्पुर्न तपाईं को गाउँ बासी हरु मा तिहार को सुभ कामना

  • @saranlimbu8707
    @saranlimbu8707 ปีที่แล้ว

    आहा कति रमाइलो अर्ग्यानिक vdo कहिले छुट्टाउनु मन लाग्दैना मिरा जि

  • @Reet1024
    @Reet1024 ปีที่แล้ว

    मेरो गाउ जान्छु ,विदेश जस्तो लाग्छ ,गाडी छ ,बिल्डिंग घर छ ,पहिरन पनि बिदेशी। गाइ भैसी देख्न पाउदैन, मकै र कोदो को ढिडो पाउदैन।
    हजुरको गाउ हेर्छु ,मेरो पहिला को गाउको झल्को आउछ। अझै तेही रिति रिवाज ,भेषभूसा त्यो परम्परा हरु जीवित रहेछ।
    एकदिन अवस्य गोर्खाको हजुरको गाउ जानेछु।
    पैसा कमाउने नाममा हामि आफ्नो अस्तित्वो भुलेको बेला ,हामीलाई हजुरले मनोरंजन मात्र होइन एउटा मिठो सपना देखैदिनु भएको छ। सानो खुसिको संसार हुन्छ भन्ने हौसला प्रदान गर्नु भएको छ। हामिलाइ गाउ संग जोदिदिनु भएको छ।
    हजुर प्रति कृतज्ञ छौ र ऋणी पनि।
    हजुरलाई धेरै धेरै नमन र सुभकामना।
    🙏🙏🙏

  • @twinbrothernsister5724
    @twinbrothernsister5724 ปีที่แล้ว

    बैनिको भोल्ग धेरै मन पर्छ ।मलाई नि बारपाक घुम्न मन लाग्यो।😍

  • @yuvrajgurung8296
    @yuvrajgurung8296 ปีที่แล้ว +1

    Yo honi chadparba manaune tarika HAPPY TIHAR

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว

    आहा धेरै रमाइलो बाल्लेकाल को याद आयो🙏

  • @debirai4799
    @debirai4799 ปีที่แล้ว

    यो भिडीयो हेरेर रमाईलो लाग्यो अनि बाजे र बजुले नाच्नेटोलिलाई हात्ती बांडेको झनै मज्जा आजारातित राम्रो सपना त साच्चीकैपो पैसाफल्यो गाउंघर मा घरपालुवा जनवार र मानवको संबन्द कतीनजिक छुट्टैरमाईलो धन्नेबात मिरा❤

  • @mohangurung7545
    @mohangurung7545 ปีที่แล้ว

    अति मनमोहक दृश्य रहेछ वारपाक गाउ हिमाल नजिक रहेछ

  • @orastemagar3517
    @orastemagar3517 ปีที่แล้ว

    सबै कलाकार,हजुरको परिवार मा कति रमाइलो

  • @dongpasang8136
    @dongpasang8136 ปีที่แล้ว +1

    धेरै धेरै शुभकामना ह्यापी तिहार सम्पूर्णमा 🙏सारै नै याद आयो अर्गानिक गाउँठाउँको 🙏

  • @eshworshahi2821
    @eshworshahi2821 ปีที่แล้ว +2

    ❤️❤️❤️💕 आफ्नो संस्कार संस्कृति कति रमाइलो हो।

  • @tilak735
    @tilak735 ปีที่แล้ว

    Aaahhhaaaaa kati ramilo next dashin ma sagai ramilo garnu parxa haiiii mira ddddddddd........,

  • @babyvlog2020
    @babyvlog2020 ปีที่แล้ว +1

    कति राम्रो मान्छेहरु । कति मीठो रमाइलो गरेको ।। ती बुडि आमाले सिरमा पैसा राखिदिएको कति माया लाग्दो आमा ।।beautiful 😍😍 भिडियो दामी लाग्यो keep making video 😍😘❤️❤️

  • @yammagargharti7161
    @yammagargharti7161 ปีที่แล้ว +69

    अर्गानिक खुशी छोडेर दुप्लिकेट खुशी को खोजिमा भौतारिने हामि धिक्कार छ्😥

    • @gyanendrabasnet2697
      @gyanendrabasnet2697 ปีที่แล้ว

      Timro timi le gara khusi hou aaru aafnoi system ma khusi xa why negetive coment

    • @atengabu7048
      @atengabu7048 ปีที่แล้ว

      आफै बिदेशमा खुशी खोज्दै होला, नेपालीको¿¿

    • @kushal3434
      @kushal3434 ปีที่แล้ว +2

      Yam magar Gharti ज्यू हामी साँच्चैनै कति अभागी छाै, आफ्नै देश, आफ्नै माटाेमा भएकाे खुशी छाडेर, अर्कैकाे बिरानाे भुमिमा Duplicate खुशी लिनु परेकाे सायद पलायन भएकाहरूलाई मात्रै महशुस हुन्छ हाेला । स्वदेश मा रहेकाहरू एकपटक बिदेश गएर हेर, अनि मात्र थाहापाउनेछाै आफ्नाे मातृ भुमिप्रतिकाे Organic र duplicate माया । सायद पागलनै बन्ने छाै ।

    • @ritutamang128
      @ritutamang128 ปีที่แล้ว +2

      yam magar Gharti जि ले यस्तो रमाइलो ठाँउ छाेडेर सबै शहर तिर भन्न खोज्नु भकाे हाेला🤔🤔

    • @stebipinjr211
      @stebipinjr211 ปีที่แล้ว +4

      @@gyanendrabasnet2697 भनेको कुरा बुझेको छौ ब्रो के भन्दै छ। Real खुशी भनेको यो हाे, हामी पैसा कमाउन कता कता भैतारिने गर्छौ। आफैं सोंच किन कि पैसाको लागि हामी आफ्नो देश छोडे र जान्छौ ,जसले हामीलाई खुशी दिन्छ भने सोंच ले। ब्रो भन खोजेको Meaning लाई बुझ,यो शब्द हामी बिदेश हिँड्नु परेका ले मात्र बुझ्छ

  • @neerajrai567
    @neerajrai567 ปีที่แล้ว

    Tihar ko hardik subhakamana miraji Ani pariyer ly pani...dharai khusi lagayoo

  • @Aakritisunar318
    @Aakritisunar318 ปีที่แล้ว

    नमस्ते ,मिरा,हजुर,तिहार,धेरै धेरै ,शुभकामना ,छ,साउदी ,अरब,बाट,हेरदै,छु,राम्रो ,सग,मनाउनु ,मिरा,हजुर,बाई

  • @rajiprisal328
    @rajiprisal328 ปีที่แล้ว

    Hello.
    Beautiful beautiful beautiful.
    Video dherai manparyo.
    Baje buju le one thousand kanma rakhediyako ekdamai ramro lagyo aama ra mama ko dance ekdamai beautiful.
    Sarkhar pheri bacha jastai paisa
    Paisa bhanera ramayako dekhera dherai hasssss Uthayo
    Overall yo pali tihar ko video pani sarai ramro lagyo.
    So once again happy tihar see you soon take care.Good night.

  • @prakashgurung9660
    @prakashgurung9660 ปีที่แล้ว

    Baje buju Kati khuse hunu vako Sadai khuse hunu baje buju Nice one Mira Sis sadai yesari nai Khusee Banaunu hai Baje buju lai 1 din sure aune chu Barpak Asti mero gaun Lamjung Dubar ko DD baini haru pani janu vako thiyo barpak gumna hami pani paila yeasri Nai Tihar ma baje buju ko Goth yesari nai jantyo mero baje buju ko Sarai yad Dilaidinu vayo Mira Sis le thank you soo much

  • @kewalkulung7456
    @kewalkulung7456 ปีที่แล้ว

    जे होस अर्गानिक चिज सस्कार रिति रिवाज खाना परम्परा लाइ निकाल्ने प्रयत्न गर्नु भएको छ यस मा धन्यवाद छ माया ❤❤ यसरि नै प्रगतिशील बन्दै जानु धेरै माया अनि सुभ कामना ❤❤❤❤

  • @prembahadurtamangwaiba3749
    @prembahadurtamangwaiba3749 ปีที่แล้ว

    तिहार मा त गाई, गोरु को पुजा गरेको त थाहा थियो तर बारपाक तिर भैसी को पनि पुजा गर्दा रहेछ हामी लाई चाहिं अनौठो लग्यो जे होस रमाइलो भयो सबै जन लाई दिपावली को शुभकामना पनि ।

  • @omilamichanay4032
    @omilamichanay4032 ปีที่แล้ว +5

    आहा कति रमाइलो 😍तिहार को हार्दिक मंगलमय शुभकामना हजुरहरु सबैमा 🤗

  • @jnantamang4097
    @jnantamang4097 ปีที่แล้ว

    ओलेआमा हदै रमाइलो बाबै....

  • @siranchokethagu7215
    @siranchokethagu7215 ปีที่แล้ว

    kati khusi
    kati ramailo
    aafno parampara lai kahilei na bhulau .....

  • @jotamanroka7226
    @jotamanroka7226 ปีที่แล้ว

    कति रमाइलो मिरा जि को जिन्दगी बिन्दास पाराको।पोइला गएसी त खै क्या खै क्या!!!कालापारे मामाको पनि वाउ!!बुजुले पैसा दिनुभएको कति युनिक भिडियो।।।

  • @gurungmahesh1973
    @gurungmahesh1973 ปีที่แล้ว +3

    This is what we all urban dwellers are missing in the present day.... Manchhe haru lai khusi huna r ramauna dherai paisa hunu pardaina..
    Aafnu ma j chha tey ma sanusta vayera ramaye aanand mil chha... Thank you Mira Ngolyso for sharing your Organic happines with us🙏🙏🙏

  • @rohitranabhat5547
    @rohitranabhat5547 ปีที่แล้ว

    कतारबाट हेर्दै छु
    मिसिङ तिहार

  • @devgharti9285
    @devgharti9285 ปีที่แล้ว

    दिज्यु म हजुरकाे beeg फेन है कतिरमाईलाे भिडियो के हजुरकाे च्यानल्मा

  • @DeepakKumar-ef7be
    @DeepakKumar-ef7be ปีที่แล้ว

    Aha yo ho ni royal family members love you sabai Jana Amazing super 🙏🏻🙏🏻

  • @devsirpali6367
    @devsirpali6367 ปีที่แล้ว

    Kati ramailo lagyo video herda pardesh Bata herdai xu thank you mira ji

  • @khemgurung8589
    @khemgurung8589 ปีที่แล้ว

    एकदम रमाईलो लाग्यो है 👍

  • @Siwa1988
    @Siwa1988 ปีที่แล้ว

    यो पो हो त गाउले अनि सुद्द अर्गानिक जीवन को खुसी आफ्नो परिवार सङ्ग खुसी हुनु को छुट्टै आनन्द हुन्छ ।🙏🙏🙏🙏

  • @krishnagurung1779
    @krishnagurung1779 ปีที่แล้ว

    Such a pure soul pure energy miraji...dherai ramailo lagyo happy tihar

  • @rabinrai5925
    @rabinrai5925 ปีที่แล้ว

    कति खुशि हुनुभयो बाजे बजु बाजे बजु बाचुन्जेल मात्र रहेछ दुध दहि महि घ्यु हुने सायद म पनि बाजे हुदा मातेअ रमाइलो गरेको गोठमा बस्दा सबैलाइ दिपावलि को शुभकामना बाजे बजु लाइ सेवा ढोग प्रणाम

  • @paijabhumiprasad2970
    @paijabhumiprasad2970 ปีที่แล้ว

    woow kathai tyo bigatka tyo din gothma tihar manaye ko yaadpo aayo thanks for video mira bunu

  • @laxmirai7689
    @laxmirai7689 ปีที่แล้ว

    Katti ramailo katti sundar ❤❤❤

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 ปีที่แล้ว

    Arganik dance ramro xa Naani video ajhai agady badnu parxa hai ❣️

  • @DBRana-vt1xb
    @DBRana-vt1xb ปีที่แล้ว

    Akdm khushi lagyo arganik video herer

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 ปีที่แล้ว

    आहा कति रमाईलो हो के ! खुशिको पल 🎉❤

  • @dipakgurung892
    @dipakgurung892 ปีที่แล้ว

    Dherai din paxi feri Mera ji ko arganik video herna paiyo Sarai Khushi lagyo vaisi ko Pani garnu hudo rahexa xutai Maza aayo... Vandai happy tihar hai sabai janalai hai hajur 🎇🎇

  • @nbthapamagar9445
    @nbthapamagar9445 ปีที่แล้ว

    Mira ju ko organic video dherai dherai Badhai xa

  • @rajugurung8736
    @rajugurung8736 ปีที่แล้ว

    Dekhiyo ni Hami Gurung ko maan kasto hunx vanera baje buju le proof gardiyo ni❤❤ ajai pragati gardai janu ngolsyo🥰

  • @chandrabdr7059
    @chandrabdr7059 ปีที่แล้ว

    सारै रमाइलो मिरा गुरुङ

  • @umitaghale1574
    @umitaghale1574 ปีที่แล้ว

    Ekdam khusi lagyo hajur ko video herera ❤❤

  • @adityagurung602
    @adityagurung602 ปีที่แล้ว +1

    You got some cutest family ever ❤️❤️ happy to see you... Grow more much love from india ❤️

  • @rajkumarsunuwar902
    @rajkumarsunuwar902 ปีที่แล้ว

    sarai ramro lagchha tapaiko vdo

  • @bhabeshworthapa5978
    @bhabeshworthapa5978 ปีที่แล้ว

    स्वच्छ hawa रमणीय वातावण सुन्दर ठाउँ आहा कति रमाइलो गरी आफ्नो मौलिक धर्म मान्ने प्रचलन गर्व लाग्छ हजुरको भिडियो हेर्दा एकदम रमाइलो महसुस हुन्छ म हजुरको हरेक भिडियो हेर्छु I'm big fan तनहुँ भिमाद नगरपालिका 2

  • @prakashgurung4068
    @prakashgurung4068 ปีที่แล้ว

    Aaaha man Sarai Khusi vayo hjr KO video herir thank you so much

  • @rajanthapa7311
    @rajanthapa7311 ปีที่แล้ว

    Khusile ramaune vhaneko ta yasari pota dami Lago always be heppy ♥️😊😊😊

  • @ajayghale523
    @ajayghale523 ปีที่แล้ว

    Bichara baba aama Kati khusi vako Sarai ramro lagyo....

  • @sarmilagurung3389
    @sarmilagurung3389 ปีที่แล้ว

    Katti Ramailo vako malai pani dherai Ramailo lagyo❤️❤️❤️🙏🏻

  • @radhaghimire4644
    @radhaghimire4644 ปีที่แล้ว

    So beautiful place , lovely ppl , good hearted and happy family
    God bless you all

  • @umathapamagar9592
    @umathapamagar9592 ปีที่แล้ว +1

    Aaha ramailo💃happy tihar sabai janalai🙏❤️ Kati khusi baje &boju🙏🙏🙏

  • @susmagurung1713
    @susmagurung1713 ปีที่แล้ว

    Sarai ananda aayo boini timro video herera gau ghar ko yad metauney

  • @hgyi8fu144
    @hgyi8fu144 ปีที่แล้ว +1

    हजुर को सबै भिडियो हरु राम्रो लाग्छ्👌👌👌👌

  • @rajiprisal328
    @rajiprisal328 ปีที่แล้ว

    Mama g ko dance ekdamai beautiful lagyo.aama haru ko pani kamta chain tara mama g ko dance dami.Thank you mama g.

  • @BSSSS2205
    @BSSSS2205 ปีที่แล้ว

    कति धेरै रमाइलो गर्नु भयो सबैलाई तिहारको अवसरमा शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tekrajghale1385
    @tekrajghale1385 ปีที่แล้ว

    Ek dam ramro video xa Meera ji

  • @arjunrai7873
    @arjunrai7873 ปีที่แล้ว

    Hahaa sarai ramailo vayexa yehaharuko tihar gothmai vaye pni baje boju kosath maile pni Qatar bata yehaharuko video herera enjoy gare

  • @subodhadhikari4216
    @subodhadhikari4216 ปีที่แล้ว

    Wo sis really so nice organic dance lucky Baja bajai

  • @bhupbahadur672
    @bhupbahadur672 ปีที่แล้ว

    Hjr jati ramri testai ramro video

  • @ranhitanga9538
    @ranhitanga9538 ปีที่แล้ว

    Wow sadhari vari asagari khusi hanu
    al the best

  • @preetmagar139
    @preetmagar139 ปีที่แล้ว

    Kasto dami nacheko ekdam ramailo lagyo❤️❤️

  • @roshansarumagar4056
    @roshansarumagar4056 ปีที่แล้ว

    Sarai rmailo mira soltiny manche pani katty hasilo k 😍😍😍😍❤️❤️❤️❤️

  • @moviemayajaal
    @moviemayajaal 4 หลายเดือนก่อน

    Kati ramilo haidai mama vanji haru❤❤❤❤❤sabai miss garyako xu

  • @mohanaale7011
    @mohanaale7011 ปีที่แล้ว

    happy tihar कति रमाइलो

  • @grpun5363
    @grpun5363 ปีที่แล้ว

    आहा अति नै खुसी का पल हरु।

  • @prameshmagar3407
    @prameshmagar3407 ปีที่แล้ว

    Sarwa patham ta Mero baje boju lai charna dhok Ani hajur haru sabai lai happy tihar

  • @samduptamang7105
    @samduptamang7105 ปีที่แล้ว

    Hajur lai jati heryo ajai herum herum laga.....😍😍😍

  • @harkuzsampang8407
    @harkuzsampang8407 ปีที่แล้ว

    Sarai ramailo family tapaiko Mama ra Aama ko dance sarai maan paryo tesaima tapaiko gazab presentation Wa.....o!Maam.Ani ati mitho tapaiko song.Tapaiko har din yestai ramailo ra healthy rahos.Prayer from Big fan.

  • @keshkumaribudhamagar7383
    @keshkumaribudhamagar7383 ปีที่แล้ว

    कति राम्रो नाच दिदीहरुको दिपावलीको शुभकामना सबैजनालाई

  • @triptirai618
    @triptirai618 ปีที่แล้ว

    Wooww the beautiful view😍😍Happy Tihar dede❣️❣️❣️❣️💫💫💫

  • @ganeshthaku5083
    @ganeshthaku5083 ปีที่แล้ว

    Kati ramailo ho baini tiharr👌👌👌🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️

  • @rajiprisal328
    @rajiprisal328 ปีที่แล้ว

    Kasto nachan manlageko ho o hoo thika chha.Beautiful

  • @saneebrai3696
    @saneebrai3696 ปีที่แล้ว

    सयद ऐक मत्र नेपाल को मलाई मन पर्ने भल्गर हजुर।। सफा मन उचा बिचर , हप्पी तिहर।।।।।।।

  • @purzamagar925
    @purzamagar925 ปีที่แล้ว

    कति रमाइलो त्यो दाजुको नाच मन पर्यो ❤

  • @nirmalmahat1793
    @nirmalmahat1793 ปีที่แล้ว

    Great 👍thanks for you giving the video 📹

  • @bhojsingh7253
    @bhojsingh7253 ปีที่แล้ว +1

    यस्तै गरि बस्न मन छ म पनि अब अाफ्नै देश फर्केर यसरिनै बस्छु

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 ปีที่แล้ว

    तिहार को धेरै धेरै शुभकामना रमणीय ठाउँमा अर्गानिक भिडियो हेर्न पाईन्छ धेरै धन्यवाद मिरा जि।

  • @rameshtamang8944
    @rameshtamang8944 ปีที่แล้ว

    sarai man xoyo hjur Arbma bser herdat Aajai nepal Hidm lagx hjr😍😍😍

  • @ranafamiliesvlog6200
    @ranafamiliesvlog6200 ปีที่แล้ว +2

    It's really arganic village life style of remote mountain village Barapak ...I love village culture life ❤️🙏🏻

  • @PaulGorkhaliSoltaMoh
    @PaulGorkhaliSoltaMoh หลายเดือนก่อน

    Nice village my favourite Gorkha ❤❤❤

  • @nandatamu417
    @nandatamu417 ปีที่แล้ว

    Beautiful vlog ,beautiful peoples . I really enjoyed , this will be my one of the toppers vlog of tihar
    Meera nani

  • @nabinrai5992
    @nabinrai5992 ปีที่แล้ว

    राम्रो लाग्यो भिडियो