जस्लाई जो जस्तो लागोस मलाई बाल छैन तर धादिङ्गे सागर दाजु अल्ल टाईम किङ्ग भाले सन्जु मेरो बेस्ट तर तारा दिजु पनि मन पर्छ भाले को सुस्मिता सागर दाजु को सिमा मिसिङ्ग
दोहोरी को यक उदाउदो नछेत्र नबराज काप्री धादिङे भाले अनि आर्को चर्चित शब्द को खानी सागर बिसि लाई विशेष सुभकामना दिन चाहान्छु ।र यो भाका चाहिँ सारै नै मन परो किन कि सबै जिल्ला को पर्चार्पर्सार गरेर गाउनु भाको छ ।मलाइ पनि धादिङे हो भन्न छुट्टै आनन्द आउँछ ।तर यो melodi बन्दुक भरुवा सङ मिल्दो जुल्दो रहेछ ।कपि राइट को हल्ला आउला बजार मा बिचार गर्नु होला।र आर्को भाग पनि लेराउन अनुरोध पनि गर्छु।सबैलाई सफल्ता को धेरै धेरै सुभकामना🎉🎉❤❤❤❤❤🎉
धेरै धन्यवाद सुझबको लागि भाइबैनिले पहिलो पटक सुन्दा भाका टिप्न नसकेर बन्दुक भरुवा तिर गएको हो अन्यथा नलागोस अलिकती फरक छ हाइलाइट भन्दा पछाडि मैले गाएको सुरुको टुक्का चिसो पानी ....पर्बत भन्ने सुन्नु होला फरक छ
धादिङको दुईटै दाजु 🤣🤣कडा टुक्का सागर र भाले दाजु 🎉🎉साथै समपुर्ण कलाकार हरु 🎉🎉
धन्यवाद
tehi vayar po ho 6.1 ko jhatka
सारै मज्जा आयो तर लमजुङे लाई नहेपा है नानी बाबू हरु भन्द्याछ
हस
Dhadinge vai ra sagar dai le babal grnu vo ❤❤😂
सहि हो
Dhading Hamro San Ho..sarai Ramro geet Sabai team lai subhakamana
धन्यवाद
Sagar dai best❤
Thank u
हाम्रो धादिङको कडा ❤❤❤🎉🎉धादिङने बेस्ट 🎉🎉🎉🎉लाग्यो
धन्यवाद
बग्लुङ्गे भनेको बाग्लुङ्गे हो tara is best❤❤❤
धन्यवाद
@@barshadohori80427
sagar tara best♥️♥️♥️♥️♥️👍️👍️😂😂😂😂😂😂😂🇳🇵
धन्यवाद
जस्लाई जो जस्तो लागोस मलाई बाल छैन तर धादिङ्गे सागर दाजु अल्ल टाईम किङ्ग भाले सन्जु मेरो बेस्ट
तर तारा दिजु पनि मन पर्छ
भाले को सुस्मिता सागर दाजु को सिमा मिसिङ्ग
ठिकै हो
यो दोहोरिमा तारा र सुमन best
हैन होला
Ho rahex Daju Dhadinge lai nasakne rahex😄😄 nikai ramailo Dohori herna Maja lagyo
धन्यवाद राजेस भाइ
Dhading🤟🤟🤟🤟🤟
धन्यवाद
स्याङ्जा आउनु डाडैमा समि छ
अरु ठिक छ स्याङ्जाली गायक गायिकाको कमि छ
स्याङ्जा आउने भऐ
बाटैमा घर छ मेरो पानि खार गऐ
आहा धन्यवाद
sagar dada best ❤❤❤❤
Thank u
यहीँ कुरामा लाग्छ नि गर्व त
पार्वतीकाे जन्मभुमि हाे हाम्रो पर्वत
सहि टुक्का यो पनि रेकर्ड को लिस्टमा पर्यो है
Headline hererai tha hunxa , dhadinge rock 🤘🤘
हो है?
parbat and dhading kada😂
thank u
dhadingey❤
Thank
Dhading is always best sagar & bhale both king ❤❤❤
सहि हो
Dhading ko kada dhadinge hami always dami🤗🤗
सहि हो
मलाइ धादिङको भन्न पाउँदा खुसी लाउछ जन्म तेइ धादिङको चिसो मुलको पानी खाइ हुर्केकी म हाल हेटौंडाको बसाई मा छु
म चिन्छु बैनी जसु अधिकारी मेरो बर्षा लाइभ मा गीत गाए जस्तो लाग्छ अब पनि गाउनु पर्छ
Baglung❤❤
Thank u
यस्तो रमाइलो दोहोरी लाई अन्य अरु भागहरु पनि देख्न पाउ 🎉🎉❤❤
पक्कै पाउनुहुन्छ
सबै जिल्ला राम्रो लाग्छ तर लम्जुङ त सोर्ग नै हो ❤
हो र
दुख पिर भुलाएर हँसाउने रमाईलो दोहोरी❤❤❤❤❤ यहि दोहोरी सुन्दै खाना बनाउदै
हो र
Sarai ramailo dohori live dohori yeasto ramro ❤❤❤❤ very nice allot ...echa other more than....
धेरै धन्यवाद
तारा ❣️❣️❣️❣️❣️
thank
अाहा अाफ्नु अाफ्नु ठाउकाे प्रसान्सा गर्नु भयाे राम्राे छ 😁😁😁👌
धन्यवाद हजुर
धादिङ लाई कम्जोर नसोचेको नै राम्रो😂😂😂
हो र ?
हे हे 🤣🤣🤣
जे गर्छन पर्बते ले गर्छन सबै कलाकार हरु लाई मेरो सम्मान
धन्यवाद हजुर
अरु ठाउँ को नाम लिने खाली😂 कम्ति छैनम हामी नी पाल्पाली😂😂
Dadhing hai hai
@@bhawana187 🤣🤣🤣
@@Rojit435
Vayana ra hjr
Dadhing Hai Hai areu sabai Bai bai
सहि हो
आफ्नो आफ्नो धाक लाएरै बिताउने।सुनिता नि कम छैनन् चितवने।😁👍️👌चितवन आउने भए...🙏💃💃👏👏👏🎼🎼🎶🎵🎙️🎹🎺🎺🎻🎷जय लोकदोहोरी🎺🎼🎼👏🎷🎹🎙️🎵🎶🎶💃💃👌👌🙏👏
सहि हो
अर्को भागमा प्युठानी पनी चाइयो निरन्तर ल्याउनुपरो यो रमाइलो दोहोरी जिल्ला जिल्को धाग
पक्कै आउँछ
Dhading always 🔥🔥🔥🔥
thank
Parbat ko tukaa Sarai ramro
धेरै धेरै धन्यवाद हजुर
पर्बते कडा हुन्छ्न का❤❤
सहि हो
बाग्लुङ best
धन्यवाद
धादिङे भनेकाे घादिङे हाे नि सबै कलाकारहरूमा उच्च सम्मान
धन्यवाद हजुर
राम्रो लाग्छ अरु नि जिल्ला
पर्वतसङ्ग दाँज्न त नमिल्ला
आहा सहि टुक्का आयो यो रेकर्ड हुन्छ है
बाघ को संगत भयका हामी पर्बते❤❤❤❤❤
सहि हो
sagar king of dohori
thank u
Dhadinge bhale vai khatra dinxan
धन्यवाद
सम्पुर्न लोख पारखि लोगित प्रेमि मा हार्दिक नमन🙏🙏 Dhading is always king😍❤️
Thank u
tehi vayr ho sir 6.1 ko jhatka lako
बाग्लुङ र धादिङगेले देश खाय,,,
हो र
Tara Best ❤❤❤❤
Thank u
धेरै रमाईलाे भयाे❤❤❤❤❤😅😅😅😂😂😂
धन्यवाद
Sagar is king
Thank
नमस्कार म बिष्णु बराल
कसम आज बाेल्दिन अरु म
पाेखरा काे त के तारिफ गरु म ❤❤❤
आहा
नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत सम्पूर्ण कलाकार दिदी दाजु हरु लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤
धेरै धेरै धन्यवाद हजुर
दोहोरी को यक उदाउदो नछेत्र नबराज काप्री धादिङे भाले अनि आर्को चर्चित शब्द को खानी सागर बिसि लाई विशेष सुभकामना दिन चाहान्छु ।र यो भाका चाहिँ सारै नै मन परो किन कि सबै जिल्ला को पर्चार्पर्सार गरेर गाउनु भाको छ ।मलाइ पनि धादिङे हो भन्न छुट्टै आनन्द आउँछ ।तर यो melodi बन्दुक भरुवा सङ मिल्दो जुल्दो रहेछ ।कपि राइट को हल्ला आउला बजार मा बिचार गर्नु होला।र आर्को भाग पनि लेराउन अनुरोध पनि गर्छु।सबैलाई सफल्ता को धेरै धेरै सुभकामना🎉🎉❤❤❤❤❤🎉
धेरै धन्यवाद सुझबको लागि भाइबैनिले पहिलो पटक सुन्दा भाका टिप्न नसकेर बन्दुक भरुवा तिर गएको हो अन्यथा नलागोस अलिकती फरक छ हाइलाइट भन्दा पछाडि मैले गाएको सुरुको टुक्का चिसो पानी ....पर्बत भन्ने सुन्नु होला फरक छ
पर्बते is Best❤😊
धन्यवाद
Tara best
धन्यवाद
Sagar ❤
Thank
हाम्रो पर्बत राम्रो पर्बत हाम्रो गहना हाम्रो पर्बतको दाजु दिदी बहिनी लाई मेरो सलिउट छ🙏🙏सम्पुर्ण कलाकार हरुलाई धेरै मायां ❤❤🎉
हो तनि है हामी पर्बते 👍️👍️
धेरै धन्यवाद
धन्यवाद
Gorkha ko suman hero khai😢🎉❤
अर्को भागमा
पर्बते ले कस्तो खतरा टुक्का हान्दा पनि धादिङेले दर्ह्रो फर्काइ दियो हो....
होतनि
Dhading is always king🤘🤘🤘🤘🤘
same to you
thank u
Thank
Baglung❤❤❤❤best
thank u
Ma pani dhanding ❤❤❤❤❤
धन्यवाद
suppere dohori
Thank
सागर विनाको दोहोरी हेर्न मन लाग्दैन्😊😊❤❤
सहि हो
भाले भाइ तगडा!
हो है
Dhading❤❤❤❤
Thank
Parbat❤❤❤❤
Thank you
स्याङ्जालि र झापालिको चाहियो, अब।
अर्को भागमा
Wow nice mero bhai ra bahini haru ❤
धन्यवाद हजुर
धन्देबादछ सबै कलाकार लाई ❤❤❤
धन्यवाद हजुर
पर्बते 🤟🤟❤️🥀
धन्यवाद
Dhadinge vaneko dhadinge ho🙏🙏
सहि हो
हाम्रो तनहुँ को सान दोहोरी को महारानी शब्द को खानी शिला दीदी हुनुपर्ने तिमी हरु लाई थाहा हुनथ्यो। तर सागर भाइ मेरो मनपर्ने गायक हो,चाहे ऊ जहाँको होस्❤
हो हो
लम्जुङ्गे राजु दाई भएकाे भए सिलाकाे नि केहि लाग्ने थिएन
राजु दाइ पनि शीला दीदीसँग डराउँछन्
हसाएर मारे❤❤❤
है
Geet babal ....video quality vayena ki kaso ho
सुझाबको लागि धन्यवाद
All are amazing thankyou soo much for entertaining us🇳🇵🇳🇵🚩🇳🇵🚩🚩🙏🙏🙏🙏🙏
thank you
Baglung
Thank u
मान्छे बेहाेस पार्ने दाेहाेरी रहेछ,बेहाेस हुने डरले मैले हेरिनँ😂
हस
Parbat👌👌🥀❤
thank you
Sagar is best ❤
thank you
Sagar vaii best
thank
Tara is best
thank
Love you Dhading
धन्यवाद
Like you best wishes hammi dhadinge kaddai xam
thank u
भाले दाइले चै हसाएर मार्छन यार।🤣
सहि हो
तिमी हिद्दा सयमा लद्छौ क्या हामी त दाइ चितवन को हात्त्तिमा चद्छौ क्या धेरै इज्जत गरेर यो टुक्क गाको छ
धन्यवाद
wow Lamjung ni aeyo ta😘😘😘❤️❤️❤️❤️❤️❤️
धन्यवाद हजुर
सागर ❤
thank
Sagar vai
धन्यवाद
Yo chai Sahi ho parbat KO Pani chahi really mineral water
धन्यवाद हजुर
Nice song
miss you all teams ❤❤❤❤❤
thank you
धन्यवाद सबै कलाकार। लाई तर तारा आज भोलि धेरै घमंड़ छ । किन हो
खै
Sahar dhai king❤❤❤❤
Thank
Parbat😍😍
धन्यवाद
dherai man parxani dohori
धन्यवाद
सब भन्दा गफाडी धादिङका देखियो 😂
हो है
Lamjung king ❤❤❤.
Thank
Dhadinge vaera .janmida. Garba garxu. Mero lagita sabi ramraexa 😂
धन्यवाद
Wow❤❤❤❤
thank
tara is besht gaieka...
Thank
Part 2 chaiyo
हस छिट्टै ल्याउछौ
Haina apangeni le mstra gaune ho
सबैले गाउछन
Wow 😮
thank