भाईरल जोडीको पहिलो गीत यस्तो बन्यो ! श्रीमानको आवाज सुनेर रन्जिता स्टुडियोमै नाचिन Viral Jodi Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ย. 2020
  • © & P Kharo Media
    नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    like our facebook page / kharo-media-. .
    🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰
    🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
    🎬️Presenter : Gobinda Pangeni
    🎬️Guest : Jiban Pariyar, Ranjita Adhikari
    🎬️Video By : Kharo Media
    🎬️ Camera : Bishnu
    🎬️ Edit : Ritu Pangeni
    🎬️Program : Nabha Pratibha Khoji
    📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
    ► Song :
    ► VocaL :
    ► Lyrics :
    ► Music :
    ► Audio/Video :
    ► Direction :
    ► Edit :
    ► Camera :
    ► Post Production :
    ► Model :
    👉 Official Facebook Page ► / kharo-media-4038171704...
    ✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
    ✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
    ✅kharopost.blogspot.com/
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
    👍
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

ความคิดเห็น • 533

  • @kharomedia9452
    @kharomedia9452  3 ปีที่แล้ว +122

    आज मेरो जन्दिन मलाई माया र् साथ सपोर्ट दिनुहुने हजुरहरु सबैमा धेरै धेरै धन्यवाद छ🙏🙏🙏🙏🙏

  • @purnashrestha8847
    @purnashrestha8847 3 ปีที่แล้ว +57

    म चाहिँ पङ्गेनी सरको कामलाई हृदय देखिनै सलाम भन्न चाहन्छु गरिबको भगवान हुनुहुन्छ ।

    • @bhagawatidahal2050
      @bhagawatidahal2050 3 ปีที่แล้ว +2

      Badhai x both dherai maya dherai dherai badhai ❤️❤️

  • @nandanepali1681
    @nandanepali1681 3 ปีที่แล้ว +54

    ओ हो गोबिन्द सर लाई साच्चिकै सेलुत छ कति दामी दामी शब्द कलेक्सन गरेर बनाउनु हुन्छ ।मेनुका को गित हित भयो ।यो गित पनि पक्कै हित हुन्छ दुइमत छैन ।

  • @taraprasadpokhrel9273
    @taraprasadpokhrel9273 3 ปีที่แล้ว +21

    दामि छ याे गित जीवन भाइ जात भात छैन अब जात भने काे हामी महिला र पुरूष हाे जात भनेकाे

  • @laxmithapa335
    @laxmithapa335 3 ปีที่แล้ว +25

    Congratulations सबैलाई. गोविन्द भाइ तपाई YOUNG हुनुहुन्छ तर तपाइको काम गर्नै तरिका प्रति I salute you. Jiwan र Ranjita ले यस्तो गुण launey हरू लाई कैले पनि बिर्सनुहुँदैन, sadai sahayata पाइदैन तर धन्यवाद sadai हुनु, घमन्डी kailay न हुनु, dhukha ma huney लाई help गर्नु न बिर्सनु. परमेश्‍वरको आशिष तपाई हरू मा रहेको होस्

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 ปีที่แล้ว +43

    अहिलेसम्मकै चर्चित गायिका देवी घर्ती संग पहिलो गीत रेकर्ड गरेको रैछ जीवन भाइ गीतले सफलताको शिखर चुमोस सफलताको अग्रिम शुभकामना अनि यो दिसलाईक गर्ने कुन चाहिँ जन्तुहरू हुन

  • @AnmolMagarVlogs
    @AnmolMagarVlogs 3 ปีที่แล้ว +37

    गीत एक दमै राम्रो छ। छिटो भिडीयाे पनि ल्याउनु पर्यो गोबिन्द सर जि

  • @padambahadur9120
    @padambahadur9120 3 ปีที่แล้ว +21

    ल बधाई छ दिदी भाइ बैनि खराे मिडिया सर बधाई बधाई बधाई

  • @urmilagyawali3821
    @urmilagyawali3821 3 ปีที่แล้ว +32

    याे जाेडिकाे जिबनमा सफल मिलाेस शुभकामना छ।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 ปีที่แล้ว +1

    जिवानकाे गितमा रन्जिता नाच्नु र भिडियोमा हेर्नु हामीलाई अातुर छाैँ छिटोभन्दा छिटो बजारमा ल्याउने काम गरियोस् रन्जिताकाे डान्स उत्कृष्ट छ भिडियो धेरै धेरै राम्रोसँग बनाेस हार्दिक बधाई छ यो जाेडिलाई देबि चेलीलाई लाखौंलाख नमन छ

  • @nirajpoudel7167
    @nirajpoudel7167 3 ปีที่แล้ว +62

    First comment viral jodilai maya garne yeta hajir hunuhos

  • @himal660
    @himal660 3 ปีที่แล้ว +8

    आहा,,, लास्टमा साइकलमा बुडाबुडी गएको दृष्यले मन छोयो गोबिन्द सर। मेरो पुरानो दिन अर्थात २०६४ साल भदौ महिनाको असफल प्रेम उहि शर्मिला बिका र म हिमाल पाख्रीन, त्यहि महिना म र उनि छुटेको थियौँ। छुटिनु भन्दा अघिल्लो दिन सम्म हामी पनि यसरी नै हिड्थ्यौँ त्यहि यादले मुटु फुट्ला जस्तै भयो😭😭😭

  • @prakashgnepali8981
    @prakashgnepali8981 3 ปีที่แล้ว +1

    सबभन्दा पहिलाखरोमेडीयलाई बधाई छ रभैरल जोडीलाई धेरै बधाई छ

  • @manbhadur4735
    @manbhadur4735 3 ปีที่แล้ว +6

    गित एक दम राम्रो छ छिट्टै भेटियो आएपछि राम्रो हुने छ अनि खरो मिडिया लाई पनि धन्यबाद छ

  • @ramsinghpariyar6077
    @ramsinghpariyar6077 3 ปีที่แล้ว +1

    वव कति राम्रो मिठो छ छिटो बजार ल्याउनु परो कतिआतुर छ सुन्न्लाइ

  • @fromchitwan1067
    @fromchitwan1067 3 ปีที่แล้ว +1

    सर्बप्रथम त यस्तो महान काम गर्ने पङ्गेनी सर🙏
    हजुरलाई धन्यवाद❤️
    मेरो यहि कामना छ पशुपति नाथ सग यो जोडी कहिले नछुटोस अनि सफलताले शिखर चुमेको देख्न पाईयोस🙏🙏🙏🙏
    जिबन💝रन्जिता लाई धेरै माया छ।

  • @ekalyatri2583
    @ekalyatri2583 3 ปีที่แล้ว

    दिदिको बिचार धेरै राम्रो देबि घर्ती दिदी को गित सानै बात सुन्दै आयको जति मिठो सोर त्यो भन्दा झनै रमाइलो दिदी सधै यसैगरि खुसी हुनु ।नया जोडीलाई सुभकामना बधाई छ

  • @krishnaonlinet.v7178
    @krishnaonlinet.v7178 3 ปีที่แล้ว +12

    एकदम राम्रो गित भाइ को स्वर उस्तै मीठो रन्जिता को डान्स बबाल हुनु पर्छ बेस्ट अफ लक गोबिन्द जि

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 ปีที่แล้ว +1

    खरो मिडियाको कामप्रती उच्च सम्मान छ यो जोडीको अन्तर्वार्ता कहिले आउँछ भन्दै पर्खिरहेको हुन्छु जे होस कुनै अन्तर्वार्ता छुटाउन मन लाग्दैन

  • @balaramentertainment1371
    @balaramentertainment1371 3 ปีที่แล้ว +26

    Congratulations 🎊🎉👏.Aab Aago balnu parxa hae.

  • @omsunar5707
    @omsunar5707 3 ปีที่แล้ว +3

    यस् गीत को पुरै टिममा जोडिएका सबै जना अती राम्रा छन् त्यसैले यो गित नेपाल् कै हिड हुन्छ मलाई बिश्वास छ् ! किनभने आवाज लय सब्द भन्दा मान्छे को बोली मिठो हुनुहुन्छ ! त्यो यस् टिममा छ् ! बधाई छ् भाइ बहिनी दिदि पत्रकार मित्र लाई

  • @chandrakandel8754
    @chandrakandel8754 3 ปีที่แล้ว +1

    LA Badhai xa Bhai ra Baini Dubai Jana lai Sathai devi madam lai dherai dherai Dhanayabath xa Naya kalakarharulai yeti dherai support garnu vako xa so wish u all the best both of u..

  • @SKP392
    @SKP392 3 ปีที่แล้ว +1

    गाईका दिदिलाई चाहिँ मान्नुपर्छ कस्ताे उच्चस्तरको बिचार 🙏🙏

  • @rameshlama
    @rameshlama 3 ปีที่แล้ว +9

    भाईको पहिलो गीत त्यो पनि लोक गीत अझ देवी घर्तिको साथ अनि भाइको स्वर पनि राम्रो सुनिएको छ ... हिट हुन्छ

  • @rajenjanu
    @rajenjanu 3 ปีที่แล้ว +1

    रन्जिता कति सकारात्मक, हँसिली, फरासिली। जीवन भाईको सांगीतिक जीवन पूर्ण सफल होस । भाई बैनीको जिवन सफल होस। देवि घर्ती जि लेजेण्डरी गायिका । सबैलाई हार्दिक धन्यवाद ।

  • @hemant5138
    @hemant5138 3 ปีที่แล้ว +1

    देबि दिदि नमस्ते , हजुर हाम्रो नजरमा सधैंभरि भाईरल हुनुहुन्छ, कति सफा मन हजुरलाई हृदयदेखिनै समान।।छ।।

  • @mrraza9856
    @mrraza9856 3 ปีที่แล้ว +27

    गायका भनेको दिभि दिदी जस्तो हुनु पर्छ सानालै माया गर्ने तरिका हर्नु न सलाम छ दिदी हजुर लाइ

  • @purnabahadur6543
    @purnabahadur6543 3 ปีที่แล้ว +18

    सफलता को शुभकामना यति धेरै सफल होस कि कुनै पनि सिमानामा पनि न रोकियोस । बधाई छ। दुबैलाइ र सयोग गर्ने सबै जन लाई।

  • @laxmanpulami2828
    @laxmanpulami2828 3 ปีที่แล้ว +14

    God bless both of you guys. Many more thanks Govinda Pangeni vai.

  • @sunilmagar2660
    @sunilmagar2660 3 ปีที่แล้ว +1

    इस्तेज हल्लाउने खालको गित बनेको रैछ।
    आधुनिक भन्दा लोक गित गाउने हरु छिट्तै प्रगती गरेको देखेको छु । शुभकामना छ

  • @leosubash8393
    @leosubash8393 3 ปีที่แล้ว +2

    साचै जिबन दाइको आवाज पुरानै mature gayek jhai suninxa ...govinda dai thank you so so much😌😌😌😌😌

  • @dipendragorkhali5931
    @dipendragorkhali5931 3 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ।भाई र बहिनी लाई"सफलता ले सगरमाथा चुमोस्"

  • @rajusunar2830
    @rajusunar2830 3 ปีที่แล้ว +9

    wow khusi lago gobinda sir lai manai dekhi danebat ani gobinda ji le j garnu vako xa akdamai ram garnu vako xa git akdamai ramro xa jiban vai baine haru lai badahi xa gobinda ji sanga malaipani jodina man lako xa all tem safalta ko suvakamana

  • @samirheart384
    @samirheart384 3 ปีที่แล้ว +7

    Wow dami xa la song....I'm waiting for this song💛💚🙏🙏🙏

  • @taranepali9577
    @taranepali9577 3 ปีที่แล้ว +2

    Ati ramro song yo Bhai ra bhaini ko lagi Bhagwan le hernu huncha ra Bhai ra bhaini ko lagi yo geet bata ny super hit vayera dhery name kamaunu hola vandy mero Dhery shubhakamana

  • @user-qb1ou2uf7p
    @user-qb1ou2uf7p 3 ปีที่แล้ว +1

    Wawooooooo dammi dammi xa jiwan vai ko yo voice...dhandebad gobinda pangeni.sir jiwan pariyar ra menuka pariyar baini ko.vabissye banaunu vo

  • @shidharthabardewa8321
    @shidharthabardewa8321 3 ปีที่แล้ว +1

    अति राम्राे बनेकाे रहेछ मन अातुर छ यश काे भिजाेल हेरन

  • @sushmaghimire9594
    @sushmaghimire9594 3 ปีที่แล้ว +29

    Nice song lo sabai lai badhai xw❤️♥️

  • @NABINSKTOFFICEAL
    @NABINSKTOFFICEAL 3 ปีที่แล้ว +1

    wowwww गीत बबाल छ best of luck

  • @khagendranepali8053
    @khagendranepali8053 3 ปีที่แล้ว +1

    बधाई छ सम्पुर्ण टीमवर्कलाई अनि सहयोगी मित्रहरुमा

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 3 ปีที่แล้ว +1

    देबिजिले कति राम्रो सग बाबु नानी लाई अाफनाे भाइ बैनिहरूलाई भै माया साथ सपाेट दिनु भयकाे कति राम्रो माेडलमा नानी लाई राखनु परछ

  • @sabushiwakotishiwakoti1032
    @sabushiwakotishiwakoti1032 3 ปีที่แล้ว +12

    Really appreciate your sweet song lyrics 😍 beautiful couple 💞 best of luck guys

  • @khemmagar5567
    @khemmagar5567 3 ปีที่แล้ว +3

    गित अति राम्रो छ बदाई छ 🙏🙏💓🎤🎤🎤

  • @rambabugurung4374
    @rambabugurung4374 3 ปีที่แล้ว +1

    Gobinda Pangeni bhaile kati mitho mitho shabda haru banaunu hunxa so yo geet pani safalta pahos badhai xa sabai janalai

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 3 ปีที่แล้ว +1

    मलाई त आधिकारी केटी माया गरे पनि जिन्दगी भरिको लागि साथ दिन सकेन तर यो भाइ भाग्यमानी रहेछ सधैं भरी साथ दिउ ल बैनी बुढो लागि

  • @lalbahadurgharti3521
    @lalbahadurgharti3521 3 ปีที่แล้ว +1

    ल बधाइ छ राम्राेहवस याे गिट

  • @laxmanbk2409
    @laxmanbk2409 9 หลายเดือนก่อน

    अतिनै राम्रोछ गोबिन्दा जिको परियास्

  • @m.s6675
    @m.s6675 3 ปีที่แล้ว +1

    राम्रो जोडी,खुशी रहौं,सफलताको शुभकामना

  • @meroanlineyoutubechannel6758
    @meroanlineyoutubechannel6758 3 ปีที่แล้ว

    बधाई छ दुवै जना लाइ र सम्पुर्ण सहयोगी मिडिया हरु

  • @mirapaudel1927
    @mirapaudel1927 3 ปีที่แล้ว +2

    ल सुभ कामना भाइ बैनी लाई पर्गती उन्नती लेफलोस फुलोस उच्चाइको सिखर्मा पुगेको हेर्न पाइरहोस

  • @karnanepali5691
    @karnanepali5691 3 ปีที่แล้ว +2

    ओहो कति मीठो गित !!
    all the best भाइ अनि देबि जि लाई धन्यवाद मनै देखि है !
    मोरङ हाल साउदी अरेबिया

  • @debendrasunar8303
    @debendrasunar8303 3 ปีที่แล้ว +2

    देबि दिदी नमस्ते सारै मन पर्छन् हजुर को गित ।

  • @gelusherpa8760
    @gelusherpa8760 3 ปีที่แล้ว +9

    Geet chai dammi lagyo... congratulations and yo geet super hit huncha...

  • @gitalaxman8886
    @gitalaxman8886 3 ปีที่แล้ว +1

    बधाई छ।।दुबै जनालाई।।।

  • @gaming8k268
    @gaming8k268 3 ปีที่แล้ว +18

    Nice song la badhai cha haiiiii😍😍😍😍😍😍😍😍

  • @bhimrai1725
    @bhimrai1725 3 ปีที่แล้ว +14

    His voice is good keep hard work u win success in ur life.

  • @arjunhamal144
    @arjunhamal144 3 ปีที่แล้ว +1

    ल बधाई छ है जीवन भाइ लगायत सम्पुर्ण टिम लाई

  • @lilarai399
    @lilarai399 3 ปีที่แล้ว +1

    वाओ राम्रो सोर अनि भोईस

  • @yubrajhamal9373
    @yubrajhamal9373 3 ปีที่แล้ว +1

    भाईरल जोडिलाई धन्याबाद

  • @jamesjack943
    @jamesjack943 3 ปีที่แล้ว +6

    Really amazing couple i seen in media its a first couple 💑 wishing good luck both of you vaai nanu

  • @VinodSingh-tj1pg
    @VinodSingh-tj1pg 3 ปีที่แล้ว +3

    धेरै राम्रोसँग छ 👌👌👌👌👌🙏🙏🙏🙏

  • @reechabhattarai7945
    @reechabhattarai7945 3 ปีที่แล้ว +6

    Congratulations❤❣️❣️
    Dherai agadi badhnus hjr haruko chahana sadhai pura hun..
    God bless both of you❣️❣️❣️😍

  • @chudamanigurung7732
    @chudamanigurung7732 3 ปีที่แล้ว +1

    Hit hunxa geet n video sure best of luck nice jody

  • @khimbdr130
    @khimbdr130 3 ปีที่แล้ว +1

    हाम्रो बागलुङको चेली देबि दीदी कति रमाइलो हुनुहुन्छ कि पूरा गाउले तरिका 😘😘अनि भाइ र बहिनीलाई शुभकामना !!

  • @arjunhamal144
    @arjunhamal144 3 ปีที่แล้ว +1

    गोबिन्द सर कहाँबाट ल्याउनु हुन्छ यति मीठो गित हेर्न आत्तुर छु म 😍😍😍😍

  • @mr.nepal0418
    @mr.nepal0418 3 ปีที่แล้ว +1

    Bhai ko vocal ramro chha aagami din ka laagi shubkamana

  • @ratuawaaz5874
    @ratuawaaz5874 3 ปีที่แล้ว

    गोबिन्द सरलाई धन्यबाद है।

  • @hellohi_____________4089
    @hellohi_____________4089 3 ปีที่แล้ว +8

    Dherai dherai Subhakamana, tapai haru ko naya geet ley dherai safalta ko shikhar chumos.

  • @jitendrabk6557
    @jitendrabk6557 3 ปีที่แล้ว +2

    सुहाउँदो जोडीलाई भगवानले सधै साथ दिउन। जातको कुरोलाइ लात मारेर हामी मान्छे हो भन्न कुरालाइ आत्मसात गरेर अगाडि बढ्नुहोला।

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +3

    देवी दिदी को बोल्ने नै सार्है मन पर्छ मलाई त

  • @namjungreynamjungrey2791
    @namjungreynamjungrey2791 3 ปีที่แล้ว +16

    bichara yo bainilai dekhera usko maitiharulai runa man lagx ki lagdaina hola hai❤️❤️❤️❤️😘😘😘

  • @krishnak3proka96
    @krishnak3proka96 3 ปีที่แล้ว +4

    Best of luck bhai baini n dear devi ,,thank you govinda vai 🙏🙏

  • @btsking4250
    @btsking4250 3 ปีที่แล้ว +1

    Congratulations...👏👏👏
    Dheroii dheroii Pragati grdoii janu looo
    good luck...✌️✌️❤️

  • @user-np9eg5xm9k
    @user-np9eg5xm9k 3 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ दुबै जनालाई

  • @sharmilakumal8384
    @sharmilakumal8384 3 ปีที่แล้ว +1

    देबि दिदी कति सरल स्वभाबको .....

  • @shoveshahi9168
    @shoveshahi9168 3 ปีที่แล้ว +1

    Jat vat vaneko auta keta auta keti matra ho yo duniyama kohile pani ma thulo jat ho vanera khoknu pardaena I love vae bahini god bless both of u I support fully both of u

  • @aakashedizz7835
    @aakashedizz7835 3 ปีที่แล้ว +3

    Dee n bena I am your fan.i like your voice ben and love u Dee hjr ko tw kurai nagaram dance moile sinduli idol hereko tiyo nice aajai pragati gardai janu hai love u all ❤️❤️❤️❤️❤️❤️

  • @gurungsharmila6623
    @gurungsharmila6623 3 ปีที่แล้ว +1

    Best of luck Jiban bhai

  • @sapanathapa9350
    @sapanathapa9350 3 ปีที่แล้ว +1

    राम्रो छ सरै अघिबडनु होला

  • @narayangaunle8205
    @narayangaunle8205 3 ปีที่แล้ว +1

    Kharo midiya ka govinda sir lai salute

  • @spain817
    @spain817 3 ปีที่แล้ว

    जन्म दिनको शुभकामना पंगेनि सर हजुरलार्इ हजुर ले चालेका पार्इला हरु सदै सफल रहोस

  • @akashmahato8839
    @akashmahato8839 3 ปีที่แล้ว

    Ekdam ramro Laxa hjr Haru ko video herds euta xutako xainw hai maile chai herna 💓👌👍

  • @saritaadhikari7080
    @saritaadhikari7080 3 ปีที่แล้ว +1

    कति माज्जाको हुनुहुदो रैछ ।देबि जि धेरै खुसी लाग्यो। कलाकार भनेर ठुलो नपल्तिने सधै यस्तै हुनु

  • @nirmallama3297
    @nirmallama3297 3 ปีที่แล้ว +1

    Very nice your voice brother best of Luck brother

  • @inclsuiveforumnepal
    @inclsuiveforumnepal 3 ปีที่แล้ว +1

    हार्दिक अग्रिम शुभकामना छ जिबननको जोडी लाई l

  • @AshokRai-wl6rx
    @AshokRai-wl6rx 3 ปีที่แล้ว +3

    गोविन्दजी लाई लाखौं तोपको सलाम।
    भाई जीवन धेरै cool र matured छ।
    तर बैनी रंजीता अलिक फुर्के र unmatured छ। anyways बैनी रंजीता अलिक exited भएको देखियो।

  • @subhadrarightsunuwar6155
    @subhadrarightsunuwar6155 3 ปีที่แล้ว +1

    Debi garti g ko chai aru gayk vanda dherai fark x aru jasto hain j bolx tei dekhx vane jastai sarlal r nammr x hjr ko bolne saili 👌👌👌

  • @bikashghatane9804
    @bikashghatane9804 3 ปีที่แล้ว +9

    good derai ramro yo git ma baini lai dance garako video herna paiyos supar hit hunxa pakka x

    • @thapabishnu7092
      @thapabishnu7092 3 ปีที่แล้ว

      Wow😮 jode ta asto hunu parxa k

  • @bikramshrestha6323
    @bikramshrestha6323 3 ปีที่แล้ว +1

    Wawooooo jiwan vai ra bunu ko vabissye akdamai ekdamai xabhai

  • @arjunhamal144
    @arjunhamal144 3 ปีที่แล้ว +1

    ल गित हेर्न आत्तुर छु म

  • @prembabusunar1923
    @prembabusunar1923 3 ปีที่แล้ว +1

    Dami xa babu haruuu aru le je jasto vanye pani mero bichar ma ta ramrai xa hai

  • @kfprem3849
    @kfprem3849 3 ปีที่แล้ว

    यो जोडीको जिवनमा सफल मिलोस शुभकामना

  • @narugc6925
    @narugc6925 3 ปีที่แล้ว +1

    Yo jodi lai manai dekhi thankas vanna chahaxu safal jiban ko kamana xa

  • @baburambishwakarma1951
    @baburambishwakarma1951 3 ปีที่แล้ว +5

    Best wishes entire team😍😍❣️❣️❤️❤️

  • @hemant5138
    @hemant5138 3 ปีที่แล้ว +1

    भाई बहिनिलाई बधाई छ।।

  • @dhangurung308
    @dhangurung308 3 ปีที่แล้ว +2

    Wow nice song sabai team lai badhai xa 💑👌❤

  • @netrapariyar4982
    @netrapariyar4982 3 ปีที่แล้ว +1

    Ati bhagya mani hunuhudo rahixa rajan ji ati chrchit gayika swarko rani devi didi Sanga Jodinu paunu ta ati bhanda ati bhagya mani Mannu parxa didi ta ati mijasilo hunu hunxa
    Devi didilae aatmae dekhi samman Garda xu

  • @prembk8357
    @prembk8357 3 ปีที่แล้ว +1

    Wow.nice.sang.badhai.xa vairal.jodi.lai

  • @kumargrg8635
    @kumargrg8635 3 ปีที่แล้ว +2

    Wow superb can’t wait to hear all songs bhai lai agrim subhakamana safaltale akash chumos👏👏👏👍👍

  • @Rajkris751
    @Rajkris751 3 ปีที่แล้ว +1

    ल छिटोभन्दा छिटो लिएर अाउनु पराे