१६ बर्षमै बसेको बाहुनी र दलितको प्रेम सकेन भुल्न घरनै छाडे -रुदै भन्छ्न हामीलाई माफ गर्दिनु आमा बाबा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • १६ बर्षमै बसेको बाहुनी र दलितको प्रेम सकेन भुल्न घरनै छाडे -रुदै भन्छ्न हामीलाई माफ गर्दिनु आमा बाबा
    ******************************************************************************
    Interview With Ranjita Adhikari And Jiban pariyar
    Host - Jevish Poudel
    Camera - Online Harpal
    Edit - Jevish Poudel
    Smart TV - 9843934560
    ******************************************************************
    Subscribe us
    / smarttv1
    Like us onFacebook:
    / smarttv1com
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #Ranjita_Adhikari #Jiban_Pariyar

ความคิดเห็น • 871

  • @खिमदर्नल
    @खिमदर्नल 3 ปีที่แล้ว +145

    भाई बैनी जिवन मा हरेस नखानु होला यो समाज लाई उधारनिय काम गरेर देखानुस हजुर हरुमा अद भुत प्रतिभा छ शुभकामना छ 😍

    • @bhimudasi9736
      @bhimudasi9736 3 ปีที่แล้ว +1

      Archna co Dance dekhidain kin

    • @sarojchhetri5937
      @sarojchhetri5937 3 ปีที่แล้ว +1

      Ghar xoderai sano umer mai pohila Janu ramro ho tapaile vannu hola cast le garda afnai caste sanga garni pohila Janu ramro hoina

    • @santoshsapkota111
      @santoshsapkota111 3 ปีที่แล้ว +1

      पक्कै पनि कुनै दु:ख जस्तै किन न आवोस हरेस नखानु

  • @arjunlungeli6023
    @arjunlungeli6023 3 ปีที่แล้ว +110

    यो 21 औ सताब्दिको जमानामा पनि के भेदभाब गर्या होलान दुख लाग्छ जैलेनी एस्तो भेदभाब भेदभाब🤬😷😡
    अति सुन्दर जोडि छ एस्तै खुसी रहनु सधै मिलेर बस्नु भाई बहिनी 💘💝💘👌👌

    • @bhagawatidahal2050
      @bhagawatidahal2050 3 ปีที่แล้ว +2

      Jiban bhai & Baini ranjita lai Badhai n subhakamna hares nkhanu yakdin abese ramro hunx so nice couple.!❤️❤️

    • @anmoltmg6555
      @anmoltmg6555 3 ปีที่แล้ว

      @@bhagawatidahal2050 jjjjjkjkķkkķķjkkķk

  • @apsarakc1747
    @apsarakc1747 3 ปีที่แล้ว +31

    धेरै राम्रो लाग्यो, अरुको भर नपरि आफ्नो सानो व्यवसाय सञ्चालन गरेको रहेछ यो व्यवसायले ठूलो व्यवसाय गरेको हेर्न पाऊँ, ईश्वरसँग यहि प्रार्थना छ ।😍

  • @bbsunam2684
    @bbsunam2684 3 ปีที่แล้ว +96

    जीवन भाई को आवाजमा गीत रेकर्ड हुने भयको छ र रञ्जीताले मोडलीङ गर्ने भयकी छीन बुदैलाई बधाई छ।

  • @बियोगराई
    @बियोगराई 3 ปีที่แล้ว +36

    मैले पनि नछुटाइ यो जोडीको भिडियो हेरिराछु कति राम्रो जोडि अनि धेरै राम्रो सोच बिचार छ यो जोडी सधैं खुशी रहोस् म यहि कामना गर्छु 😍😍

  • @bibashthakuri6255
    @bibashthakuri6255 3 ปีที่แล้ว +155

    रन्जिताको बाबा अामाले छोरी ज्वाईलाई स्वीकार्नु पर्छ । किनभने काटे सबैको रगत रातै अाउछु ।

    • @royalegang4335
      @royalegang4335 3 ปีที่แล้ว +1

      8

    • @bikramthapa4031
      @bikramthapa4031 3 ปีที่แล้ว +16

      Tyo aru ko ma vanda sajilo hunxa sar voli afno ma parda tha xa

    • @pradipranabhat2755
      @pradipranabhat2755 3 ปีที่แล้ว +8

      Ragat tw birds and animals ko ni red auxa ni hajjr🤣🤣

    • @bikramthapa4031
      @bikramthapa4031 3 ปีที่แล้ว +2

      @@anitatamang4644 um ho ne hjur aru ko ma vanda ta sajilo hunxa ne voli afno paribar ma parda tai manxa thulo thulo kuro garxan

    • @lolhising166
      @lolhising166 3 ปีที่แล้ว +2

      Chori le pani afno aama baba ko kura swikareko bhaye hunthyo ta afno khusi ko lagi afno bau aama ma k bityo tyo nasochni yesta santan nabhakai ramro bhana sajilo cha afno ma parda tahha huncha

  • @prakashnepali8705
    @prakashnepali8705 3 ปีที่แล้ว +12

    राम्रो जोडी भाइ बिनोद परियार को प्रगति को बाटो मा लम्किरह्नु यो हाम्रो 21औउ सताब्दिको युगको समाज मा उदाहरणइ बनोस यो जोडी सुभा कामना छ

  • @durgagurung6507
    @durgagurung6507 3 ปีที่แล้ว +24

    गराई र भनाई मा फरक छ ! समाज को हेर्ने दृष्टिकोण ज्युँ को त्युँ छन् त्यसैले छुट्ने होईनन् जुटेर गरि खाएको राम्रो धन्यवाद !

  • @yashodamahat7329
    @yashodamahat7329 3 ปีที่แล้ว +24

    यस्तो राम्रो स्वर छ नेपाल आइडल,, भोइस अफ नेपाल जस्तो रियालिटी सो मा जानुन धेरै राम्रो हुन्छ,,

  • @yakendraojha4598
    @yakendraojha4598 3 ปีที่แล้ว +19

    सबै कुरा आफ्नो हातमा हुदैन केहि कुरा समयले जुराइ दिने रहेछ भनिन्छ नि देखेको कुरा होइन लेखेको कुरा पाईन्छ जीन्दगी मा

  • @nepalianita6821
    @nepalianita6821 3 ปีที่แล้ว +26

    कति राम्रो सोच भाइ बहिनिको ।भाइको स्वर मीठो छ।सफलताको कामना।बैनिको घर परिवारले पनि छिटो सम्पर्क गरिदिनु होला बिचरा बुनु यति सानो उमेरमा ममि सङ्ग कति आतिएकि होलिन्।माया गर्ने बुझ्ने जिवनसाथि पाएकि छन्।सबैले बुझेर सपोट गरिदिनु होला भन्छु म।।

  • @makundthapamagarhm4882
    @makundthapamagarhm4882 3 ปีที่แล้ว +14

    मलाई पनि यस्तै भाछ ,, आज 3 बर्ष पुरा भयो । यो भिडियो हेरेर सारै नरमाईलो लाग्यो ।

  • @rohitraji4649
    @rohitraji4649 3 ปีที่แล้ว +19

    पत्रकार ज्यु अब यस्तै जोडी लाई लियर आउनु पर्यो म नि धेरै पीडित छु अन्तर जातिय विवाह ले गर्दा 2 बर्ष भयो हामी घरमा नगयको।

  • @anusmatmg8238
    @anusmatmg8238 3 ปีที่แล้ว +27

    Be strong bahini don't be sad because of old generation is not accept like your problem i know &you know also....

  • @rggaming4625
    @rggaming4625 3 ปีที่แล้ว

    यति राम्रा र खुसी छाेरी र ज्वाइँ लाई बाेलाउनुस् बाबा अामा र रन्जिता काे दाजु पाखण्डी समाजकाे कुसंस्कार भन्दा हजुर हरुकाे याे खुसी छाेरी ज्वाइँ ठुलो हुन।

  • @mewahangrai7691
    @mewahangrai7691 3 ปีที่แล้ว +81

    21 सेन्चुरी मा पनि जात र भात को कुरा गर्ने हो यस्तो जोढि लाई त सम्मान गरेर अपनाउन पर्ने हो जात भनेको त दुई टा मात्र हुन्छ महिला र पुरुष ठूलो सानो जात त मान्छे ले त बनाएको हो

  • @sumanrai4555
    @sumanrai4555 3 ปีที่แล้ว +11

    प्रमोद खरेल को जस्तै voice रैछ । nice couple

  • @shidharthabardewa8321
    @shidharthabardewa8321 3 ปีที่แล้ว +59

    नाईस जाेडी प्रगति कामना

  • @nayushadhikari4397
    @nayushadhikari4397 3 ปีที่แล้ว +9

    लु बहिनी र जुवाई लाई शुभकामना अगाडिको जिन्दगी सुखमय होस

  • @कर्णालीसेरोफेरो
    @कर्णालीसेरोफेरो 3 ปีที่แล้ว +7

    समाज लाई बिस्तारै एसरी परिबर्तन गर्नु पर्छ है

  • @deugurung3022
    @deugurung3022 3 ปีที่แล้ว +30

    नछुटाई हेर्नेमा म पनि पर्छु wish you all the best .

  • @yambk6594
    @yambk6594 3 ปีที่แล้ว +6

    याे जातजाति भनने कुरा मैले त हामाे देश नेपाल मा मात्र सुनछु अरु देश कहाँ पुगिसके अब मानब जाति हरु मङगल गरह मा जादैईछन बधाई शुभकामना छ नानीहरू लाई 👨‍⚖️👩‍⚖️👌👌✍️✍️💘❤️👑👑💄💄

    • @mrathiest9522
      @mrathiest9522 ปีที่แล้ว

      विदेशमा विकसित मुलुक मा एकै नस्ल का मानिस छन् अनि कहाँबाट कुरा निस्कन्छ त।।
      नेपाल त्यस्तो देश हो जहाँ फरक फरक नस्लका मानिस हुने गर्छन तर प्योर प्राकृतिक नस्लको मानिस नै तेजिलो रुपवान गुणवान चलाख, सबल व्यक्तित्व, बौद्धिक रुपमा क्षमतावान, संयमित, तर्कशिल हुने गर्छन्।।
      हाईब्रिड न बिरुवा राम्रो, न अन्न फल स्वास्थ्यबर्धक न स्वादिलो,
      साखिनी भाले पोथी नै सुन्दर चलाख बौद्धिक व्यक्तित्व चमक तेज रवाफमा अव्वल हुन्छ। ।
      त्यसैले हो कुलको बिहे र मुलको पानी।
      आफ्नो नस्लको मानिस नमासियोस भनेर हो।।

  • @santoshpaudel5350
    @santoshpaudel5350 3 ปีที่แล้ว +1

    यो एउटा उदाहरणीय जोडि हो सबै नेपाली मध्य अन्तरजातीय बिवाह हुनेमा यस्तै सफल्ता मिलोस्💓

  • @arunchamling9758
    @arunchamling9758 3 ปีที่แล้ว +18

    जाेडी काे प्रशंसा गरेर पुग्दैन।
    अावज,चाहिँ झन्नै प्रमाेद खरेलकाे जस्तै रहेछ।
    मलाई लाग्छ,दुनियाकाे सबै भन्दा राम्राे जाेडी बन्न सफल हुने छ।🙏🙏🙏🙏

  • @pujakumal2643
    @pujakumal2643 3 ปีที่แล้ว +20

    म पनि अन्तर जातिय बिबाह बिचमै छु! मेरो श्रीमति नेपालि र म कुमाल हो! हामिले यौटा उदारणिय काम गरेका छौ! मानब जातिमा दुइ जात छौ, छोरा र छोरि! समयले बुजाउदै गन्तब्य सम्म पुराउछ! एक दिन! god bless you

    • @rabinffgaming3849
      @rabinffgaming3849 3 ปีที่แล้ว

      haina sir enai jodi amrika hunte vani mero juwai xori vante holani

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 3 ปีที่แล้ว +3

    अत्यन्तै मीठो स्वर भाइको जोडि असाध्यै मिलेको छ र भाइको बाल चाहिँ काट्नु ल।

  • @bikashb.k226
    @bikashb.k226 3 ปีที่แล้ว +19

    मान्छे ले आफू जस्तै मानिस लाई,मान्छे को रूपमा स्वीकार गर्न नसक्नु नै धेरै ठूलो भूल।।

  • @kamalakhadka8558
    @kamalakhadka8558 3 ปีที่แล้ว

    दुनियाले गलत भनेर केही फरक पर्दैन तपाईंहरुले सकारात्मक सोचसङ्गै काम गर्नुस एकदम राम्रो गर्नु भएको छ।शुभकामना छ बाकी जीवनमा झनै प्रगती गर्नु होला शुभकामना।

  • @biswasgr143
    @biswasgr143 3 ปีที่แล้ว +4

    ल राम्रो जोडि छ भाइ बैनी को सधै मिलेरा बस्नु होला कहिलेइ नछुटोस यो जोडी गित को अग्रिम सफल्ता को कामाना गर्दछु हार नमान्नु बैनी सुखदुःख एस्तै हो एकदिन अवश्य स्विकार्नु हुन्छ बाबा आमाले समाज एस्तै छ समय बित्दै गएपछि जति ठूलो घाउ पनि खाटो बस्छ

  • @dogapart4701
    @dogapart4701 3 ปีที่แล้ว

    रन्जिता अधिकारी त same अस्मिता अधिकारी जस्तो रैछिन। दुई जनाको अन्तरजातिय बिवाह संधैं सफल र सुखमय बनोस अनि रन्जिताको परिवारलाई भगवानले सदबुद्धि देओस।

  • @todaynews5466
    @todaynews5466 3 ปีที่แล้ว +1

    मानिस ठूलो दिलले हुन्छ जातले हुदैन।। नेपाली समाज कहिले देखि जात भातमा अड्किने हो। अब त परिवर्तन हुन जरूरी छ।।

  • @shrijanasubedi46
    @shrijanasubedi46 3 ปีที่แล้ว +10

    मलाई यी भाइ बहिनी को हिम्म्मत र आट देखेर खुसी लाग्यो। अन्तर जातीय विभेद अन्त्य गरौं । प्रगति गर्दै गए पछि सबैले हेर्छ्न एसरी पछि लागेर बिश्वास गरि आएकी बहिनी लाई कहिल्लै नरुवाउनु है भाइ श्राप लाग्नेछ । म पनि अन्तरजातीय बिहे गरेकी हु चाड्बाड आउदा चै नराम्रो लाग्छ।

  • @sapanakhadka9585
    @sapanakhadka9585 3 ปีที่แล้ว +1

    Oh my God ....dada ko voice 💓💓💖💖💖 can't describe ...lots of love both of u ...God bless you

  • @bhupallimbu2433
    @bhupallimbu2433 3 ปีที่แล้ว +29

    तिमिहरु खूसि छौत आमा बुवा नी पक्कै खूसि छन

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +1

    मानिस ठुलो दिल ले हुन्छ जातले हुदैन, यसै गरि सधैं भरी माया र खुशी भइरहनु सुभकामना छ

  • @chunthapa868
    @chunthapa868 3 ปีที่แล้ว +2

    राम्रो जोडी बाबू नानीको । संधै यस्तै हाँसीखुशी रहनु ।

  • @pitamberthapa9238
    @pitamberthapa9238 3 ปีที่แล้ว +2

    Jiwan ra ranjita ko life hamesa khusi ra umanga le bharieko ra sadai bhari dherai khushi milosh God bless you

  • @humpariyar8607
    @humpariyar8607 3 ปีที่แล้ว +3

    मैले यो भाइ बैनिको सबै भिडियो हेरेको छु बैनिको बाबा आफै टिचर आफनै घर भित्रै बाट यो भेदभब गर्नु हुन्छ भने उहाले बच्चा हरुलाइ के शिक्षा दिनु होला हाम्रो देसमा यो जात भात को कैले अन्त होला😭😭😭

  • @purna_pun275
    @purna_pun275 3 ปีที่แล้ว +11

    my bro and sis your hardworking and your passion will definitely one day you will be successful in your career i think and whole world will think both of you one of the best sweet and beautiful couples in the world love you....👌👍💔💘💞💓💓

  • @ganeshvishwakarma600
    @ganeshvishwakarma600 3 ปีที่แล้ว

    धेरै राम्रो जोडी सधैई मीलेर बस्नु सुभकामना छ मेरो

  • @mailebhannuparchhara5437
    @mailebhannuparchhara5437 3 ปีที่แล้ว +2

    जिन्दगीमा आमा बुवा लाइ नसोधी कुनै काम गर्नु हुन्न किनभने आमा बुवा बिना जिन्दगी अधुरो छ। माया सबै लाइ हुन्छ यसको मतलब यो होइन कि आमा बुवा लाइ रूवाएर भागेर बिहे गर्ने थाहा छ सबैको यस्तै हुन्छ तर एक चोटि कोसिस गर्नुपर्छ कोसिस गर्ने र माया गर्नेको हार कहिले हुदैन। best of luck.

    • @th-fb1nl
      @th-fb1nl 3 ปีที่แล้ว

      Tasta ta kura matrai ho..sodhaikai ho mailae pani khai ta malae ta diyainan..bhayaira thik garo..manparnai manxai sanga basna payo..

    • @mailebhannuparchhara5437
      @mailebhannuparchhara5437 3 ปีที่แล้ว

      ए यदि परिवार ले गर्दा यस्तो कदम चाल्नु भाको हो भने मेराे भन्नु केही छैन भन्छन् माया गर्नेहरुको दुस्मन धैरै हुन्छन् तर म तपाईंहरूको मायाको दुस्मन होइन बस तपाईलाई एउटा साथी हुनुको नाताले सल्लाह मात्र दिएको हु । हुनत परिवारसँग छुटेर कोहि पनि खुशी हुन सक्दैन तैपनि कोसिस गर्नु एकदिन त कसो नसुनिएला म भगवान सँग यही प्रा‌थना गर्छु कि तपाइहरुको परिवारले तपाइहरुको माया बुझिदिएोस् । मलाई यो भन्दा धैरै भन्नु छैन । bye and best of luck.

  • @bhimshenkhanal372
    @bhimshenkhanal372 3 ปีที่แล้ว +10

    भग्वानले बनाईदियेको जोडि तिमिहरु हो है

  • @bishalpoudel3386
    @bishalpoudel3386 3 ปีที่แล้ว +5

    she know how to hide pain from inside and showing she is happy from outside😲

  • @basantmagar9207
    @basantmagar9207 3 ปีที่แล้ว

    माया मा कुनै जात धनी गरिब हुदैन मन मिले हुन्छ कसैको कुरा नसुन जिन्दगी भरी साथ बिताउनु हासी खुरी तेहि काफी छ

  • @purnaratna618
    @purnaratna618 3 ปีที่แล้ว +2

    दामी छ भाइ बुनु को जोडी भगवान हमेसा रछ गरून्

  • @umeshsewa2268
    @umeshsewa2268 3 ปีที่แล้ว +4

    जिबन भाइ र बहिनी यो देखिएको खुसि सधै रहिरहोस् भन्ने कामना गर्दछु,👍👍👍👍😜😜

  • @nandanepali1681
    @nandanepali1681 3 ปีที่แล้ว +2

    यो जोडी सधै यसरी नै हासी खुशी रहनु

  • @RajKumar-wo5wf
    @RajKumar-wo5wf 3 ปีที่แล้ว +1

    कृपया रन्जिताको आमाबुबा उहाहरुको पबित्र प्रेम लाई स्वीकार गरिदिनुहोस छोरिको खुसी नै तपाईंको खुसी हो अनि भाई तिमिले कहिल्यै बहिनी लाई एक थोपा आशु नबगाउ है !!! शुभकामना दुबैलाई

  • @ramgurng4968
    @ramgurng4968 3 ปีที่แล้ว

    ज्ञान ले बाहुन हुने हो ज्ञान ले लामा हुने हो जातभात केही होइन सब भर्म हो

  • @pasanggrg4806
    @pasanggrg4806 3 ปีที่แล้ว +1

    उदाहरणिय प्रेम ❤️

  • @bhaktabhandari7850
    @bhaktabhandari7850 3 ปีที่แล้ว +34

    बुबा अामाले फोन नगरे पनि दिदि हऊले त फोन गर्नु पर्न होइनर

    • @shrijanasubedi46
      @shrijanasubedi46 3 ปีที่แล้ว +5

      दिदी बहिनी झन नराम्रा हुनि रैछ्न नि पैसा छ सबै छ नत्र केही छैन।

    • @thamansunar8370
      @thamansunar8370 3 ปีที่แล้ว +1

      @@shrijanasubedi46 ekdam man ko kura garnu bhayo sis yasto dukhko bela didi bunu daju vai jhan dusman jasto hunna khojxan

    • @snehashrees2505
      @snehashrees2505 3 ปีที่แล้ว

      @@thamansunar8370 vogeko kura

    • @bhaktabhandari7850
      @bhaktabhandari7850 3 ปีที่แล้ว

      @@shrijanasubedi46 यस्तै रहेछ पापि सन्सार

  • @binodsony5638
    @binodsony5638 3 ปีที่แล้ว +5

    nice jodi ल भाइ बैनी राम्रो जोडि छ तिमी हरुको कहिले पनि बैनी लाई नछोडे ।।।

  • @ganeshganesh1352
    @ganeshganesh1352 3 ปีที่แล้ว +1

    Wowww..kati mitho awaj..bhaiko awaj thausamma pugos.feri feri sunna paiyos.kati ramro jodi.suvakamana xa hai.

  • @shristikhati1867
    @shristikhati1867 3 ปีที่แล้ว

    मेरो पनि बिबाह भएको १२ बर्ष भयो १ छोरा १ छोरी छन तरपनी यो समाजले हामिलाइ अझै सुइकारेको किनकी मेरो बुढी बाहुनी हो तर म दलित..... कोहि हुनुहुन्छ यस्तो समजको विरुद्ध बोल्न सहयोग गरिदिने जस्ले गर्दा माया गर्नेहरुलाइ जातपात धर्मले असर नपारोस ।

  • @kamalachamling1446
    @kamalachamling1446 3 ปีที่แล้ว +4

    Soo lovely Couple❤❤
    Wish you all the best
    Watching from UK

  • @tararanaranatara
    @tararanaranatara 6 หลายเดือนก่อน

    जिवन सु: ख दाई वितोस।❤❤

  • @preranapaudel45
    @preranapaudel45 3 ปีที่แล้ว +2

    कमेन्टमा खुब राम्रो बन्न खोज्नेहरु आफ्नो घरमा परोस् त कसैले स्विकार्दैन । Let's change the thought guys ... माया भन्दा पवित्र कुनै जात हुदैन ।

    • @googleuser-fi3ei
      @googleuser-fi3ei 3 ปีที่แล้ว

      eyy ...timley ni antarjatiye bihey garana tw teso vaye...bst of luk for that,...btw tmro comment chai ramro layo,maro mankai kura vaneu yr

  • @padambahadur9120
    @padambahadur9120 3 ปีที่แล้ว +1

    बबाल जाेडि धेरै राम्रो जाेडि सरै दमि जाेडि बधाई छ भाइ र बैनि हरेश न खानु सफलता मिलछ

  • @priyarimal9793
    @priyarimal9793 3 ปีที่แล้ว +16

    so beautiful couple

    • @sarmilatamang1318
      @sarmilatamang1318 3 ปีที่แล้ว

      Wow Beautiful couple 👌👌💕💕💕❤❤❤❤

  • @bhimrajwad9228
    @bhimrajwad9228 3 ปีที่แล้ว

    बढाई छ याेजाेडिलाई भाइ भहिनि याेसमयकाे माग हाे पगतिकाे कामना जय हाेस

  • @lयेशुनैपरमेश्वरहुनुहुन्छ

    म पनि परियार अर्थात यो समाजले सानो जाति भन्छ, आफैलाई सम्मानित मान्छे ठुलो जाति भन्नेहरुले दलित भनेर सम्बोधन गर्छ। मैले पनि अन्तर जाति प्रेम बिबाह गरेको छु।तर यो सबै नेपालको समबिधानमा लेखिएको जातिय नर्सरी,अर्थात जातिय समबिधान ऐन दस्ताबेज हो। सहयोगको नाममा मान्छेलाई नेपाल सरकारले दलित भनेर घिनलाग्दो छाप लगाई दिएको छ। मलाई मेरो ससुरालीले केहि बिभेद गर्दैन,रुढिबादी सँस्कृतिमा जीवन ब्यक्तित गर्नेहरु, मान्छेले मान्छेलाई हेर्ने तानशाहि प्रबृति अशिक्षित समाजले यस्तो घिन लाग्दो बिचार राख्छ।मान्छे मान्छे सबै एऊटै हो।मात्र हाम्रो जात नेपाल र नेपाली हो, यो भन्दा अर्को कुनै जात राख्नु नै नेपालमा द्वन्द सिर्जना गर्ने बाँठा टाँठा राजनिती मात्र हो

  • @khimkarki8736
    @khimkarki8736 3 ปีที่แล้ว +3

    Katti mitho sor bhaiko jodini saraimileko aakhir kate ragat sabaiko ratai aauchha aapnaidiya huntheo ni buaa aamaleni

  • @ragitff7708
    @ragitff7708 3 ปีที่แล้ว

    मेरो भाइ बहिनी लाई धेरै माया र मेरो धेरै साथ छ है राम्रोसँग आगि बद्द्नु

  • @ramkumarrai7486
    @ramkumarrai7486 3 ปีที่แล้ว

    मेरो साली राई हो उसले पनि घिमिरे बिस्वकर्मासग भागी बिबाह गर्यो तर मेरो ससुरालीले त्यस्तो नराम्रो सम्झेन । आशा छ बहिनी हिम्मत नहार्नु कुनै दिन सब ठिक हुन्छ । यो जोडी सदा खुशी देख्न सुन्न पाउ ।

  • @manojlopchan501
    @manojlopchan501 3 ปีที่แล้ว

    धेरै राम्रो जोडि छ है भाई बहिनीको,यहाँहरु धेरै अघि बढनु शुभकामना छ।

  • @pabitrasherpa1011
    @pabitrasherpa1011 3 ปีที่แล้ว +1

    Beautiful story 😊 👌

  • @kumargrg8635
    @kumargrg8635 3 ปีที่แล้ว +2

    Wow beautiful couple with great thoughts wishing you both best of luck 🤞

  • @Double.B.The.Maharaz.
    @Double.B.The.Maharaz. 3 ปีที่แล้ว +3

    God bless you both... always be happy..❣️🙏🙏❣️💯

  • @shantirai7825
    @shantirai7825 3 ปีที่แล้ว +1

    भाई बैनि जिन्दागिभरी नछु्त्नु हाेला है समाजमा देखाएर छाेडनु हेला

  • @maheshrai1605
    @maheshrai1605 3 ปีที่แล้ว +3

    Best of luck bro wonderful song voice . God bless you both. You both are so cutest couple.

  • @manthanpoddar3283
    @manthanpoddar3283 3 ปีที่แล้ว +5

    Wow Kati cute couple Kailey aauxa video

  • @sarurai8634
    @sarurai8634 3 ปีที่แล้ว +6

    राम्रो संग मिलेर खानु भाई बहिनी ।

  • @singhbiraj3977
    @singhbiraj3977 3 ปีที่แล้ว +2

    Wow bro tapaiko voice sunda ta aasu aayo ni So sweet voice and jodi

  • @hellohi_____________4089
    @hellohi_____________4089 3 ปีที่แล้ว +1

    Aru j jasto bhaye pani baini ko soch ekdum ramro cha, god bless this couple and hope your relationship last till the end with full of joy success and happiness.

  • @samarpanpariyar8181
    @samarpanpariyar8181 3 ปีที่แล้ว +13

    dheri ramro jodi x vai bhiniko aaja samma kunai pani intervew herna xutayako xaena jun media bata aaya pani khoji khoji hereko xu

  • @rajdhakal588
    @rajdhakal588 3 ปีที่แล้ว

    तिम्रो जोडी देखेर मलाई लोभ लागेको छ ।

  • @deeplovenischal5738
    @deeplovenischal5738 3 ปีที่แล้ว +2

    Nice jodi yo jodi lai sadhai yestai khusi dekhna paiyos kasaiko aakha nalagos yo jodi lai

  • @chandrabishwakarma5938
    @chandrabishwakarma5938 3 ปีที่แล้ว +2

    मेरो पनि उस्तै पीडा 😔।हाम्रो विवाह भएको पनि 10 वर्ष भैसक्यो। कैले खै मेरो देशको समाज बदलिए ला र ससुराली जान पाइएला 😁 गाह्र छ हो मलाई।

  • @bishnuprasadkharal9064
    @bishnuprasadkharal9064 3 ปีที่แล้ว +1

    Woow hamro parmod dada ko fain dada hajur ko bhai jasto layo god belss you

  • @tejabjaprelvlogs
    @tejabjaprelvlogs 3 ปีที่แล้ว +6

    Wow boy ko Voice ta ho k Find
    Ma ta😍😍😍
    Geet Banaauny paryo ho❤️❤️❤️

  • @bindeshsunam5386
    @bindeshsunam5386 3 ปีที่แล้ว +1

    अति सुन्धर अति राम्रो जोडि 💔💔💔

  • @tarasharmila5621
    @tarasharmila5621 3 ปีที่แล้ว +1

    Very nice jodi bhai and bhaini keep it up always

  • @premsagarsubedi1366
    @premsagarsubedi1366 3 ปีที่แล้ว

    भावुक बनायो यो जोडिको कथा माया प्रेम्ले 💓💓हिम्मत गर्नु होस माया कम न होस जीवन शुखमय होस

  • @jkbabuxettru4291
    @jkbabuxettru4291 3 ปีที่แล้ว

    साचो प्रेम यस्तो हुन्छ न त जात न त भात

  • @suriyasoni5647
    @suriyasoni5647 3 ปีที่แล้ว +1

    Kati ramro kura garnu hunx k Diju Hjr le 🤗🤗🤗

  • @nirmalareshmi768
    @nirmalareshmi768 3 ปีที่แล้ว +2

    Bichara baini pir ngarnu hjr ko kura suner mero aakha rasayo ek din pakkai bolnu hunex baba mumy le vai yesari juni var baini lai sath dinu sadai vari mera vai baini lai yesari hasi khusi dekhn pau ani vai ko git read hudai x safal ta ko suvakamana vai

  • @muskanmagarnee7301
    @muskanmagarnee7301 3 ปีที่แล้ว +7

    Wow beautiful couple 😍😍😘😘

  • @laxmanmagrati2157
    @laxmanmagrati2157 3 ปีที่แล้ว

    Sahi ho saho ho best of lock

  • @upasanastha7831
    @upasanastha7831 3 ปีที่แล้ว +1

    Beautiful voice

  • @bindeshsunam5386
    @bindeshsunam5386 3 ปีที่แล้ว +11

    आखिर मान्छे मान्छे नै हो किन माफी माग्नी के गल्ती भयो र बिहे गर्दैमा जे भयो राम्रो भयो यो जात भात तिउन तरकारी खोज्ने सब जनवार

  • @angbodipesh6597
    @angbodipesh6597 3 ปีที่แล้ว

    अहिले सुख छ त्यही भएर खुशी छौ दुबै जना तर जब दुख पर्छ तब आ आफ्नो समुदाय याद आउँछ

  • @sureshbk6173
    @sureshbk6173 3 ปีที่แล้ว +1

    God bless u both

  • @monkumarikumari2258
    @monkumarikumari2258 3 ปีที่แล้ว +8

    Nice ❤👌

  • @जयनेपाल-ख8ब
    @जयनेपाल-ख8ब 3 ปีที่แล้ว +8

    अन्तर जाति बिवाहा नभये पनि पोईला जादा रिसाई हालिन्छ नि हौ।

  • @kclscarlet8544
    @kclscarlet8544 3 ปีที่แล้ว

    Be an example bhai bahini. God bless you both take care always.

  • @khemeralimbu3588
    @khemeralimbu3588 3 ปีที่แล้ว +8

    Nice jodi 👌👌👌

  • @rasaily5154
    @rasaily5154 3 ปีที่แล้ว

    जोडि राम्रो छ धोका कहिले पनि नदिनु होला भाई बैनिले तिमरो लागि सबै छोडेर आयोको छन। बैनिको मन कहिले पनि नदुखाऊनु होला।।

  • @anitabhutia8937
    @anitabhutia8937 3 ปีที่แล้ว +2

    Bechara k Maya lagdo ! Kena yesto garay ko hola jaat ko kura manxa sabai autai ho woow voice pni very nice

  • @jameslimbu3846
    @jameslimbu3846 3 ปีที่แล้ว

    सारै मीठो बोलि

  • @yagyakarki6628
    @yagyakarki6628 3 ปีที่แล้ว

    Very good... congratulations both of you....