लगाउनुस फोटो बाट मेहनी ॥ कुन हानी हुदैन व्यक्ति लाई ॥अति सरल आफैले लगाउन मिल्ने मोहनी ॥

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • लगाउनुस फोटो बाट मेहनी ॥ कुन हानी हुदैन व्यक्ति लाई ॥अति सरल आफैले लगाउन मिल्ने मोहनी ॥
    #सरल मोहनी प्रयोग
    Thanks for watching this video
    Jotish Amrit Dhungana

ความคิดเห็น • 758

  • @sumitrabudhathoki8012
    @sumitrabudhathoki8012 ปีที่แล้ว +9

    गुरू धेरै राम्रो मेराे सिरमान पराए केटी हरू सित धरेरै अाक्रसित हुन्छ बिबहा भएकाे 27 बष भयाे छाेरी दुई छ सिरमान बाट माया साथ कहिले छैन गुरु याे मत्र ले सयाेग हुन्छ

  • @redmi9alucky269
    @redmi9alucky269 8 วันที่ผ่านมา +1

    Namaste guru janma miti 2061/3/27 bihebar bihan 5 baje

  • @puskarbasnet5581
    @puskarbasnet5581 22 ชั่วโมงที่ผ่านมา

    हैट फटाहा गुरु, मन्त्र लाष्टमा लेखेर देखाउछु भन्ने , तर खै त , यस्ताे फटाहा कुरा गर्नेसित कति विस्वास गर्ने हाे है ?

  • @Shyarona
    @Shyarona ปีที่แล้ว +24

    फसेको पैसा कसरी उठाउने । त्यो उपाया बताई दिनुस न गुरु ।

    • @kumardarji4347
      @kumardarji4347 ปีที่แล้ว +2

      हैन हो जमाना काहा देक्गी काहा पुगि सक्यो यस्ता पस्गल मुलस को बिस्वास गर्ने हो पैसा उठसुन नसकेको हो र दिएको नै पैसा हो भने जसरी नै उठाउन सकिन्छ नि यो मुजि पस्गल नेपाल सरकार हो र

    • @sangitapaudel8209
      @sangitapaudel8209 ปีที่แล้ว

      नम्सकार गुरु मेराे नि हेदिनुन हस🙏🙏🙏🙏

    • @user-uy7oj7us3i
      @user-uy7oj7us3i 6 หลายเดือนก่อน

      मेरो पनि फसेको xa सचि कसरी के गर्ने होला

    • @MasterMind-cx9pj
      @MasterMind-cx9pj 4 หลายเดือนก่อน

      ​@@user-uy7oj7us3ikhukuri handim ki Mero poisa dini vannu hola mantra ma Biswas garera hunxa yarr thet

    • @zibanacharya9599
      @zibanacharya9599 3 หลายเดือนก่อน +1

      गुरु मेराे लाउनु परने भकाे छ गुरू

  • @dipendradc4638
    @dipendradc4638 ปีที่แล้ว +4

    गुरु नमस्ते मेरो जन्म 2059/5/26गते बुधबार दिउँसो 12 बजे भयको हो मेरो relation कस्तो हुन्छ यो relation success हुन्छ कि नाइ अनि मेरो भबिस्य कस्तो छ सबै भन्दिनु है 🙏🙏🙏

  • @bantawadevi623
    @bantawadevi623 ปีที่แล้ว +11

    🙏🙏नमस्ते गुरु जि रगतको कुरा राम्रो बुजिन महिनावारी हुदाको रगत भन्नु भएको हो ?🙏🙏

  • @NarendraOLi-sx2tw
    @NarendraOLi-sx2tw 6 หลายเดือนก่อน +3

    2059/09/20gate 8:19pm dang bidesh yatra tatha grah dasha k xa ra tesko upaya pani vandinu na namchai jiwan oli ho

  • @laxmiadhikari8919
    @laxmiadhikari8919 ปีที่แล้ว +3

    Ani yo अभिवाहित ले पनि सिन्दुर प्रयोग गर्नु पर्ने हो??
    मोबाईल को photo भयेर हुदैन ???गुरु जि

  • @rinarai555
    @rinarai555 ปีที่แล้ว +9

    गुरु जि मलाइ ऋणबाट मुक्त हुने मन्त्र बताई दिनुहोस्

    • @rupa8099
      @rupa8099 6 หลายเดือนก่อน +1

      Tirni mukta hunxa😂😂

    • @iamrockrock9745
      @iamrockrock9745 3 หลายเดือนก่อน

      Nani kati rin cha vana ta masanga veta ma terdenxu la

  • @mosansital9587
    @mosansital9587 หลายเดือนก่อน +1

    २०४४/१/१३ गते आईतबार ७:१५ बजे

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe หลายเดือนก่อน +1

    गुरु जी नमस्कार 🙏मेरो बुढा बुढी मा झगडा हुन्छ म सगँ बोल्न पनि टाडा हुन्छ पति पत्नि एक दुसरा कोई कुरा पनि सनदैन गुरु जी 😢😢😢

  • @anitathulung5214
    @anitathulung5214 ปีที่แล้ว +3

    नमस्कार गुरु जि किन अर्कोमा अर्कै मन्त्र छ फ़ेरि अर्कोमा अर्को मन्त्र छ ? दुइटा बनाउनु भको रैछ अर्को अर्कै छ

  • @chooicerai3469
    @chooicerai3469 ปีที่แล้ว +3

    खै त हौ गुरु जि तपाइले दिएको मोहनि मन्त्रले कामै गरेन त मैले मन्त्र जलेको ५ दिन भैसक्यो मेरो गर्ल फ्रेन्डको मन फर्केरन त

    • @BhagawatiChhetri-cc1mw
      @BhagawatiChhetri-cc1mw 3 หลายเดือนก่อน

      Hahah vayo kinai daju 😢
      Hjrko vayo Vani ma ni suru garchu vanya😅😅

  • @anjilakhadka1389
    @anjilakhadka1389 ปีที่แล้ว +5

    गुरु मौरिलाइ मोहिनि लगाउने मन्त्र भन्दिनुन

  • @sayenkastha2450
    @sayenkastha2450 ปีที่แล้ว +9

    जाढ रस्सी कसरी छुटाउन सकिन छ

  • @anjukoirala6837
    @anjukoirala6837 ปีที่แล้ว +3

    2058/6/1 बिहान 6:00am मेरो नि ग्रहदसा हेर्दिनु पर्यो गुरु जी।

  • @Holicymisterfacts123
    @Holicymisterfacts123 3 หลายเดือนก่อน +1

    साचै माेहनि लाग्छ त सर

  • @sandyyt8730
    @sandyyt8730 ปีที่แล้ว +1

    गुरुजी सिन्दुर श्रिमानको फोटोमा लगाउनी कि अाफ्नो सिरमा लगाउनी हो भन्नू न

  • @user-el8xs2nd1i
    @user-el8xs2nd1i 19 วันที่ผ่านมา

    नमस्कार गुरुजी वास्तविक मा आइतबार जन्मेको मान्छेको राशी कुन हुन्छ जान्कारी गराइ दिन हुन हार्दिक अनुरोध गुरुजी लाई ?? धन्यवाद 🎉

  • @SaritaChhetry-vl7qn
    @SaritaChhetry-vl7qn 4 วันที่ผ่านมา

    नमस्ते गुरु मेरो पनि ग्रह दसा हेरी दिनु त गुरु जि 2050/12(29/ गते बुधवार दिउसो 12/ बजे भएको हो मेरो जम्म गुर बर्दिया माछागढ मा

  • @devillisback895
    @devillisback895 ปีที่แล้ว +52

    मोहनी मन्त्र कसैले लगाए को छ कसरी थाहा पाउने?? अनि कसरी छुट्टाउने या आफैले लगाय पछि कसरी छुट्टाउने ????

    • @rupashrestha7526
      @rupashrestha7526 ปีที่แล้ว +3

      Guru mahele khe ramaro sita bujen malai ramaro sita bujae denuna hjr

    • @RayBarKhabar
      @RayBarKhabar ปีที่แล้ว +2

      ❤❤❤

    • @manojshreepali
      @manojshreepali 10 หลายเดือนก่อน +2

      मलाई सहयोग गर्नु होस एउटा केटी ले मलाई फसाउन खोज्यो र मैले भनेको मान्दैन ? के गर्ने होला गुरु जि

    • @radhikathapachhetri2530
      @radhikathapachhetri2530 10 หลายเดือนก่อน +1

      ♥️♥️

    • @madhavbhandari4113
      @madhavbhandari4113 9 หลายเดือนก่อน +1

      Photo bata mohani fukauna paryo. Kasari?

  • @user-gd9gw6uc3d
    @user-gd9gw6uc3d 5 หลายเดือนก่อน +1

    नमस्ते सर मेरो सिरोमति एकदम म बाट टाडिननु खोच्च के गरदा नजिक गरन सकिनच

  • @anusakc7177
    @anusakc7177 ปีที่แล้ว +3

    नमस्कार गुरुजी 2058/02/15 दियूसो 12:50 पर्बत जिल्ला 🙏 जिज्ञासा बैदेशिक यात्रा 🙏🥰

  • @romee3062
    @romee3062 24 วันที่ผ่านมา

    यदि कुनै केटा या केटि अनैतिक सम्बन्ध राख छ भने तिनीहरूलाई हटाउनको लागि कस्तो मन्त्र प्रयोग गर्ने गुरुजी छिटो भन्दा छिटो बताइदिनुहोला हस्

  • @manjuchitrakar2487
    @manjuchitrakar2487 ปีที่แล้ว +3

    यस्तै समस्या मेरो पनि छ

  • @ritakumaricchaudhari6774
    @ritakumaricchaudhari6774 ปีที่แล้ว +1

    Namaskar guru ji yo mohani saral tarika hami afno lagi matra nabhayar aruko lagi gardina milxa ki mildaina?jastai mero bahini ra juwaiko jhagada vairahanxa uniharu bichko milan salin santa milijuli baseko dekhna chahanxau hami sa pariwar dubai pattiko kinaki ek xoraek xori bhsisakeko xa juwai bahir lager gharki lai pitnu hunxa antai salkera k garda ramro hunxa plz bataidinus na guru ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sabitabhattarai4231
    @sabitabhattarai4231 ปีที่แล้ว +2

    गुरु नमस्कार । मेरो जन्ममिती 2054-05-24 मङगलबार बिहान 9:51 मा ।।भैरहवा रुपन्देही ।।pllzzz हेरिदिनुस न

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว +1

    लेखेर दिनू होला गूरू हजुर लाई धेरै धन्यवाद छ ❤

    • @LaxmiTamang-jb9tc
      @LaxmiTamang-jb9tc 10 หลายเดือนก่อน

      Aafno manxe aafu ma asux vni garxu yo upaye pni guru ji

    • @LaxmiTamang-jb9tc
      @LaxmiTamang-jb9tc 10 หลายเดือนก่อน

      Lekher dinu hola guru ji

  • @nirmalabist6249
    @nirmalabist6249 ปีที่แล้ว +5

    नमस्कार गुरु ,जी 🙏🙏

  • @MasterMind-cx9pj
    @MasterMind-cx9pj 3 หลายเดือนก่อน +1

    त्यस्तो मन्त्र मसँग नै छ कसैलाई चाहिन्छ भने भन म घरबाट नै गर्दिन्छ

  • @zibanacharya9599
    @zibanacharya9599 3 หลายเดือนก่อน

    2049/8/12 / गते दिन काे 10/30 मा गुरु Dhan kumar acharya ho guru मेराे बुढि पनि हराकि छ गरू जि

  • @SangitaBam-fr7ft
    @SangitaBam-fr7ft หลายเดือนก่อน

    नमस्कार गुरु जि 2061/11/16 गते आइतबार को मेरो जन्म ❤

  • @hirachaudhary8347
    @hirachaudhary8347 ปีที่แล้ว +3

    Please mantra lai nepalima lekher pathai dinusan.ma dherai garho ma pareko xu

  • @user-sl8bv4zg5u
    @user-sl8bv4zg5u 11 หลายเดือนก่อน +1

    गुरु जि नमस्कार मेराे जन्म मिति २०२६/११/१६ गते शुक्रबार काठमाडौ मा नैहाे चिना सहित दिनदशा भुत भबिस्य हेरि पठाई दिनुसन गुरु जि निरञ्जन बुढाथोकी

  • @MUKUNDA160
    @MUKUNDA160 ปีที่แล้ว

    मेरो पनि 2054/4/12 4:30pm पाल्पा जिल्ला, जिज्ञासा:- के गर्दा ठिल हुन्छ? अनि बैबाहिक र अन्य सम्पुण भविस्य !

  • @bikrambogati1321
    @bikrambogati1321 ปีที่แล้ว +1

    नमस्कार गुरु मेरो जन्म मिति २०५१/१२/३०गते
    राति १२:३० बजे मेरो नि गर्ह दशा हेर्दिनुन गुरु🙏🙏🙏

  • @arjunmahatara656
    @arjunmahatara656 หลายเดือนก่อน

    ओम नमो कमाख्यदेवि अँकीम्या वश्यमालाय कुरुकुरु स्वाहा

  • @PunamMehta-zj6oe
    @PunamMehta-zj6oe 4 หลายเดือนก่อน

    Namaskar guru ji yo mohani Saral tarika hami

  • @dlthokkaa3849
    @dlthokkaa3849 2 หลายเดือนก่อน

    नमस्कार गुरु जी मेरो पनि हेर्नु पार्यो ।२०३१ असर ५ गते दिउँसो १२ बजे पछि को दिन दसा ग्रह हेरिदिनु होला

  • @SarmilapunMagar-if1ym
    @SarmilapunMagar-if1ym ปีที่แล้ว +4

    Namaskar sir. Thank. You so much

    • @shomenp5905
      @shomenp5905 หลายเดือนก่อน

      ❤❤❤

    • @shomenp5905
      @shomenp5905 หลายเดือนก่อน

      Spot garnu hi hjr

  • @sumitrabudhathoki8012
    @sumitrabudhathoki8012 ปีที่แล้ว +2

    नमस्ते गरू जि धन्यवाद

  • @prithivikhanal
    @prithivikhanal ปีที่แล้ว +1

    गुरु मेरो छोराको जन्ममिति 2075/4/25/ साजपख 4:28 मिनेटम हो गुरु सबै बसयमा बताईदिनु होस

  • @user-dp4ti1mu3q
    @user-dp4ti1mu3q ปีที่แล้ว

    गुरु हाम्रो ग्रह कस्तो छ भन्दिनु न म बिहा गरे देखि धेरै बिरामी हुन्छु मेरो सारदा 2051 5 मैना 6 गते सोम्बार बुदा को तेजबहादुर 2046 11 मैना 6 गते सनिबार धेरै नै समसिया आको छ सबै बताइ दिनु न के गर्दा ठिक हुन्छ

  • @akalyathri6298
    @akalyathri6298 ปีที่แล้ว

    गुरु जी म अाइले परदेश तीर छु । मेरो श्रीमती सँग सम्बन्ध बिग्रिएको छ म सँग मोबाइलमा मात्र फोटो छ । मोबाइलको फोटो बाट मोहनी लगाउन मिल्छ की मिल्दैन। केही जानकारी पाए आभारी हुने थिएँ म।🙏🙏

  • @akalyathri6298
    @akalyathri6298 ปีที่แล้ว +1

    गुरु नमस्ते मेरो जन्म 2056/8/6 गते भाको हो । मेरो लागि पनि केही जानकारी पाए आभारी हुने थिए 🙏🙏🙏

  • @bikramkanxa7173
    @bikramkanxa7173 ปีที่แล้ว +1

    Sar hajur yo asto vram kura ho
    malaai laagx mohoni manta lagaunu bhaneko paaaap ho malaai testo laagxx

  • @user-tr9tz2hq1q
    @user-tr9tz2hq1q หลายเดือนก่อน

    ❤❤❤ Namaskar Guru ji ❤❤❤❤

  • @user-pi2qd1ok6l
    @user-pi2qd1ok6l ปีที่แล้ว

    सागर पङेनी २०३३./२.।८ गते शुक्रबार हो गुरु जि ४३० बजे साझ ।।।

  • @sannani2259
    @sannani2259 5 หลายเดือนก่อน +1

    Namskar guru g kt kt ma mohone lagaun melxa kenae

  • @AaryaThapa-wm6ix
    @AaryaThapa-wm6ix ปีที่แล้ว +2

    गुरू हजुर ले भनेको जस्तै गरेको
    छू केही फर्क परेको छैन मेरो हसपेनट बोलन त के फरकेर हेरदै मलाई छोडेर जानू भकोछ कसरी के गरौ गुरू 🙏🏻🙏🏻🙏🏻

    • @dipaknepali-wu1mh
      @dipaknepali-wu1mh 7 หลายเดือนก่อน

      तपाईलाई वुढाले मलाई वुढिले कुराे यउटै हाे

  • @lakshmirai4037
    @lakshmirai4037 ปีที่แล้ว +1

    Guru g jasla Mali mohani lagya r tadpaya KO x m fari usaili mohani lagya r tadpaun man x yo Garda ramro hola ki nahola🙏

  • @RajkumarLimboo-ep6zg
    @RajkumarLimboo-ep6zg หลายเดือนก่อน

    Guru namaste mero janma miti 2046 -1-9 gate sukrabar beluka 7 baje guru hjr

  • @prinsprins6943
    @prinsprins6943 ปีที่แล้ว +1

    namaste guru mero mero love tadaa huna khojeko xa mo uslai jindagi var rilesanma rakhna chahaanxu tesko lagi yo mantrale kam garxa ki gardaina hola bataidinu paryo

  • @samjhanatamang4437
    @samjhanatamang4437 ปีที่แล้ว +2

    गुरु मेरो जन्म मित्ति २०५१ साल असार २४ गत्ते बेलुका ५ ३० मिनेटमा नाम सम्झना त्तामाङ बिहे भईसक्या छ मेरो छोरी २ जान छोरा १ मेरो पनि हेरदिनुस् गुरु

  • @sanjeevupreti8987
    @sanjeevupreti8987 ปีที่แล้ว

    गुरु जी नमस्कार यो मन्त्र विधि एउटा महिलाले महिलाकै लागि कसरी प्रयोग गर्नै, किनभने आजभोलि महिलाको लागि महिला नै घातक देखिएको छ तिनीहरूलाई कसरी यो बीधी गर्ने

  • @Gankumarigurung
    @Gankumarigurung หลายเดือนก่อน

    Mero yo mantra jabnai pardaina yettikai akarsit hunchhan 🤭

  • @GopalBc-by8zw
    @GopalBc-by8zw 4 หลายเดือนก่อน

    श्री राधे गुरु मेरो जन्म 2065साल को जेष्ठ महिनाको 29गते बुधबार को दिन राति को10बजे भएको हो मेरो जन्म जिल्ला सल्यान हो गुरु मेरो पढाई गायन पत्रकारिता पोलिस हेल्थको समग्र बारे मा भन्दिनु न गुरु

  • @user-ud7rp5tn2g
    @user-ud7rp5tn2g 3 หลายเดือนก่อน

    गुरु जि मेरो सिर्मन आर्को बुडि लिएर ईन्डिया बसेको आफ्नो जाल मा पार्ने छुट्टाउन के गर्नु पछे भनिदिनुस न पिलिज😓

  • @JamunaGurung-t1y
    @JamunaGurung-t1y หลายเดือนก่อน

    Darsan guru mero poish fasekox uthaunu sakeko xain kasari uthaunu sakinx hola batai dinu hosna guru

  • @kasharimaya3865
    @kasharimaya3865 3 หลายเดือนก่อน

    गुरुजि हजुरको मन्त्र बुझ्न सकिन इस्रिङमा लेखी दिनुन अलि याद मा बसेन

  • @ThakurParsad-to8vz
    @ThakurParsad-to8vz 2 หลายเดือนก่อน

    गुरु मेरो जन्म २०३७ ‌साल‌असोज २२ गते हो केकस्तो होला भनि दिनु होला र मेरो श्रोत मति को पनि २०४० साल साउनको १० गते मंगल बारको जन्म हो है गुरुजि

  • @labinstaramimagar5554
    @labinstaramimagar5554 16 วันที่ผ่านมา

    लगाउने त यो भ्यो अनी छुट्याउने कसरी नि गुरुजी

  • @Nbrai123
    @Nbrai123 8 หลายเดือนก่อน

    Guru ji meroni vani dinu paro 2059/05/29/ time chai thaha vayana teihi pani ramro sanga vani dinus na bachelor join garekoxu kasto hunxa badhi tension vairakxa k kasto ho hernus na 🙏🙏🙏

  • @anjnathapa1317
    @anjnathapa1317 ปีที่แล้ว

    2056/01/08 रात को 12 बजे म बिदेश जाने process गर्दै छु के कस्तो होला भनिदिनु पर्यो गुरु जि 🙏 प्लिज

  • @GomaPariyar-lt2rj
    @GomaPariyar-lt2rj 4 หลายเดือนก่อน

    2061/4/26 बिहानी समय मेरो पनि ग्रहदसा हेदिनु पयो गुरु जी!

  • @gitalamichhane8385
    @gitalamichhane8385 7 หลายเดือนก่อน

    Namaskar guru emro janma miti 2064/3/31 bihana 4:20 ma Sunday Mero gra dasa kasto chalirax baubahik sambandha health ma kasto x pdhai ko barema btaidinus na manasik rupma Pani guru

  • @amritasunar4526
    @amritasunar4526 ปีที่แล้ว

    नमसकार म परबत देखी मेरो छोरि ६ मैना वा १बष लामोमा बिरामि हुनछ १उटा होइन अनेक समसया भनछन उसको जनम मिति २०७४।५।११ आईतबार रातिको २ बजेर १० मिनेटमा भएको हो धेरै आसाले लेखेको छु भनदिनुहइ नमसकार

  • @raviblon
    @raviblon 3 หลายเดือนก่อน

    Guru ji Mero nam sumina ho Mero Pani china herdinu paryo sal 20/60/3/15 gatey

  • @ambikaadhikari2553
    @ambikaadhikari2553 9 วันที่ผ่านมา

    Namaskar🙏

  • @MadhavSharma-ji1gp
    @MadhavSharma-ji1gp 3 หลายเดือนก่อน

    मेरो असाध्यै मन परेकी मान्छेलाई मोहनी लगाउन सकिने मंत्र के छ गुरू

  • @NishaSinar
    @NishaSinar ปีที่แล้ว

    Guru ji Mero श्रीमान को लागि पनि पनि गर्दिनु परो

  • @user-oq9ds2mw4s
    @user-oq9ds2mw4s 4 หลายเดือนก่อน

    गुरुजी मेरो नानी कोनि चिना हेरिदिनुस्न 2 बर्स क्रस भैसकिन तर बोलेकी छैनन्🙏जन्म मिति 2078/8/22गते /बेलुकी 6;55 बजे

  • @SharmilaKoirala-zi1yr
    @SharmilaKoirala-zi1yr 3 หลายเดือนก่อน

    Guru boksi le toker sapara vri hatko pakhura vri toker nilo dam hunx yasko upaya vnnu n plzz🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @user-yu1jb2qp7h
    @user-yu1jb2qp7h ปีที่แล้ว

    2056 /12//17सय्ग्जा राम्चे 6.50 सोम्बार and मेरो husbands 2046 3/ 5 गते आइतबार कुन समय थाहा भयन उहाको मातिर्क हो🙏🙏🙏🙏

  • @AnisaPulami
    @AnisaPulami 5 หลายเดือนก่อน

    Guru Mero janma miti 2061 sal push 16 gatte diuso 4 :10 Mero vabiseko barema sabai samgarma vandinun guru

  • @BimalaAdhikari-mu5hj
    @BimalaAdhikari-mu5hj 5 หลายเดือนก่อน

    Sir maro yasti समस्या xa plz sir maro burai la Bhai lai ramalai pine duka dayakoxa plz sir

  • @radhikarai9916
    @radhikarai9916 23 ชั่วโมงที่ผ่านมา

    महा पापी काम नगर्नु होला

  • @Bisika80
    @Bisika80 ปีที่แล้ว +2

    Namaste guru ji

  • @user-gd3se2co3s
    @user-gd3se2co3s 7 หลายเดือนก่อน

    नमस्कार गुरुजी! कुलतमा फसिसकेको मान्छेलै सुधार्ने मन्त्र पाम् है धन्यबाद

  • @khumanandaregmi3689
    @khumanandaregmi3689 6 หลายเดือนก่อน

    वाश्यमानय हो कि वाश्यमालय हो यो शब्द बुझेन गुरुजी भन्दिनु पर्यो

  • @laxminepali173
    @laxminepali173 ปีที่แล้ว

    2079/5/11 gate sanibar diusoko 3:57 baje mero xoriko ho plz vannu la guru ji🙏🙏🙏🙏🙏🙏🙏

  • @khumanandaregmi3689
    @khumanandaregmi3689 6 หลายเดือนก่อน

    मेरो त मोहनि मन्त्रले काम गरेन गुरु फोटोबाट गरेको थिएँ ।

  • @JivanBista-ki5xj
    @JivanBista-ki5xj 2 หลายเดือนก่อน

    Mero janma din le bides yatra kasto x herdinu sir( 2038-12-29)

  • @BikashVai-oj1so
    @BikashVai-oj1so 3 หลายเดือนก่อน

    गुरु मेरो छुटकारा भएको छ।

  • @aashuThapa-t1k
    @aashuThapa-t1k 10 วันที่ผ่านมา

    Namskar guru ji

  • @user-cn1oy1fr2o
    @user-cn1oy1fr2o หลายเดือนก่อน

    Malai ekdam Kam lakne kura ho maile khoji rathe plz guru kasari contact garne ho hjrlai

  • @zaracapricorn340
    @zaracapricorn340 ปีที่แล้ว

    Guruji mahinawari hudako ragat used garnu parne ho ki k ho 1 month dekhi mero boyfriendle mero wasta ngareko masus hunxa malai hamro duri ni tada XA

  • @KhumGharti-qt2tr
    @KhumGharti-qt2tr หลายเดือนก่อน

    Guru malai dhani hune mantar sikai dinun

  • @sumanbhanbari8315
    @sumanbhanbari8315 ปีที่แล้ว

    गुरु मेरो जन्म मिती 2052 साल 9 महिना 7 गते हो मेरो भबिस्य कस्तो होला भन्दिनू पारो

  • @user-gi8zx1ti9m
    @user-gi8zx1ti9m 4 หลายเดือนก่อน

    रिन बाट कसरी मुक्त हुने हाेला

  • @kewalgurung9769
    @kewalgurung9769 ปีที่แล้ว +1

    यस्तो नराम्रो भिडियो नबनाएकै राम्रो जस्ले फोटो भेट्यो जो मन पर्यो तेस्लाई मोहनि लगाउने भई हाल्यो नि अहिले हर सामाजिक संन्जालमा कत्ति हो कत्ति फोटोहरु हुन्छ मन परेकोलाई यस्तो गरिहाल्छ नि

  • @KanxaTmg-uu6cj
    @KanxaTmg-uu6cj หลายเดือนก่อน

    Plz guru mero pani herdinu hai 60/6/18 gate plz pl pla pla guru

  • @user-id1hi7wg5h
    @user-id1hi7wg5h ปีที่แล้ว

    गुरुजी प्रणाम मलाइ कसैले नराम्रो सग ठगेको छ निकै पैसा पाउनु छ आज भोलि फोन उठाउदैन कसरी त्यो ब्याक्ती लाई भेटाउन सकिन्छ मलाइ उपाये भन्दिनु पर्यो म अभारी हुने छु

  • @prashantrai2148
    @prashantrai2148 ปีที่แล้ว +1

    कुन ठाउ बाट हो गुरुजि हजुर भनदिनु न 🙏🙏🙏🙏🙏🙏

  • @user-wp6eq2ts1n
    @user-wp6eq2ts1n 3 หลายเดือนก่อน

    Maile pani mohoni lagaune guruko saggat gareko ho.youtube bata try garchu aja

  • @Sandy_Vlogs10
    @Sandy_Vlogs10 7 หลายเดือนก่อน

    Yadi unilai paile nai tyo keta Bata tada hos vanera usko family Le mohani lagayako xa vane k yo mantrale feri aafu sanga leaauna sakinchha ki sakindaina?

  • @rabindralama189
    @rabindralama189 ปีที่แล้ว +2

    Wow good

  • @user-gi8zx1ti9m
    @user-gi8zx1ti9m 4 หลายเดือนก่อน

    गुरु जि मलाई रिन मुक्त कसरी गर्ने भनी दिनु ना

  • @user-jg5pf4cf5f
    @user-jg5pf4cf5f 5 หลายเดือนก่อน

    Guru mero ni china heridinuna 2050/11/25 beluka 5:30 ho vanidinu hola plz🙏🙏🙏

  • @barsharokaya9859
    @barsharokaya9859 ปีที่แล้ว

    Namaste guru ji maile dherai patak msg gareko tysko kunai jawaaf nai aayena ...mero raashi ani grahadasaa vanidinu paryo ani baideshik kaarya safal hunxa yaa hudaina vanidinu paryo guru ji ..mero janma miti 2053-9-10 bihana ko 4:30 baje ho plz plz guru ji reply garnu hola