@AMARMAJHI99 5 minutes ago (edited) सरकारी कार्यालय स्थानीय तहहरुमा SUTRA बाट तलब हाल्दा सावधिक जीवन विमा र ना.ल.को. को रकम AUTOMATIC EFT हुन्छ, उक्त DEPOSITE भईसकेको हकमा प्रत्येक कर्मचारीको कसरि ENTRY गर्ने यसमा HARD COPY फाटवारी कुरिवरबाट पठाउनु पर्ने नै हो त ... सरकारी कार्यालयमा CONNECT IPS सम्भव छैन ...यस बारे बताई दिनुपर्यो हजुर
राम्रो छ!
जानकारी काे लागि धन्यवाद
Connect IPS bat online entry garne video Pani banai dinu paryo sir
Good
घरमा बसेर कसरी रक्म जम्मा गर्ने ।
के मोबाईल banking बाट pay गर्न सकिन्छ ।
Mero t name dekhaenk garnu parla .
NLK मा फोन गरेर Add गराउने ।
नयाँ शिक्षक सरुवा भई आउनेलाई कसरी एड गर्ने सर
excel uplode garne
@AMARMAJHI99
5 minutes ago (edited)
सरकारी कार्यालय स्थानीय तहहरुमा SUTRA बाट तलब हाल्दा सावधिक जीवन विमा र ना.ल.को. को रकम AUTOMATIC EFT हुन्छ, उक्त DEPOSITE भईसकेको हकमा प्रत्येक कर्मचारीको कसरि ENTRY गर्ने यसमा HARD COPY फाटवारी कुरिवरबाट पठाउनु पर्ने नै हो त ... सरकारी कार्यालयमा CONNECT IPS सम्भव छैन ...यस बारे बताई दिनुपर्यो हजुर
Rodriguez Paul Smith Brian Lee Patricia
Sir बैंक मा जमा गरी सकेको ले के गर्ने
गलत नम्बर र दोहोरो नम्बर देखियो हटाउन के गर्नु पर्ला ?
कृपया दोहोरो नाम नम्बर देखियो हटाउन के गर्नु पर्ला ?
चेक डिपोजिट गर्न पनि सेम प्रोसेस हो सर?
कुन बैंक मा जानू पर्छ ?
विद्यालयको खाता भएको बैकमा लेटर तयार गरी जाने । चेक वनाउनु पर्दैन ।
सर नया कर्मचारी कसरी जोड्ने
use excel sheet