Nepali Serial Juthe (जुठे) Episode 177 || Oct 9th - 2024 By Raju Poudel, Marichman Shrestha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ต.ค. 2024

ความคิดเห็น • 350

  • @ShibaKohli-z9c
    @ShibaKohli-z9c 21 นาทีที่ผ่านมา +5

    यो जिमूलको नाटक पनि धेरै भइसके हो यसले पनि सजाय पाउनुपर्छ।

  • @HariOffcials
    @HariOffcials 3 ชั่วโมงที่ผ่านมา +28

    मुक्तिनाथ मुस्ताङ 108 धाराले सबैको रक्षा गरुन विजय दशमी को शुभ कामना सबै दाजु भाई तथा दिदीबहिनीहरु लाई!❤❤❤

  • @ishworbk4707
    @ishworbk4707 2 ชั่วโมงที่ผ่านมา +46

    ल हजुर जुठे आइसकेछ आज बत्ती नभएर अलि ढिलो हाँजिर भइयो। म जस्तै जुठे नछुटाइ हेर्नुहुने महानुभावहरु को को हुनुहुन्छ यता हाँजिर हुनुहोला जय होस सबैको🙏🙏🙏🙏😊

  • @Maya-gl3bl
    @Maya-gl3bl ชั่วโมงที่ผ่านมา +5

    याे जिमवाल लाई तहा त लगाउनु परे के ❤❤❤अति भयाे अब त❤❤

  • @Babitar-f6g
    @Babitar-f6g 2 ชั่วโมงที่ผ่านมา +4

    शकुन्तला👍️👍️👍️👍️🙏😄😄😄जुठे जसताे नामर्दा कुनै सिरियल्मा देखिन🤔 फेरि उई चै प्यार् मा डुबेकाे छ😂😂😂😂

  • @kumarbomjan588
    @kumarbomjan588 ชั่วโมงที่ผ่านมา +9

    शकुन्तला दिदी तपाईंले सर गाउँले हरुले तह लगाउन नसकेको जिमुवाल saplai यसरी नै तह लगाई तपाईंले राज गरे काे हेर्ने मन छ तपाईँको भूमिका एकदमै राम्रो छ

    • @Raipuja533
      @Raipuja533 43 นาทีที่ผ่านมา

      Akdam pani❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 40 นาทีที่ผ่านมา +4

    जुठे मलाई मनपर्ने टेलिफिल्म हो सफलता को शुभकामना ❤❤❤

  • @ashokkunwar4493
    @ashokkunwar4493 52 นาทีที่ผ่านมา +2

    शकुन्तला दिदिले माला लिएर आउनुभो अब रमाइलो हुने भो आहा❤❤❤❤❤

  • @DambarRimal
    @DambarRimal ชั่วโมงที่ผ่านมา +5

    जिम्वालको कालो कर्तुतको पर्दाफास भयको हेर्न चाहने जति यता हाजिर गरौ है त साथीहरु।❤🇳🇵🙏

  • @amarnaubag5697
    @amarnaubag5697 44 นาทีที่ผ่านมา +2

    म जुठे भाग १ देखिको नियामित दर्शक अनि शुभचिन्तक हु म नेपालि सिरेल मात्र एउटा मन पराएर हेर्छु नछुटाई मात्र जुठे धन्यवाद सबै परिवारलाई, बिजय दशमीको हार्दिक शुभकामना, नियामीत कथा तयार पार्न गारो कुरा हो तर शकुन्तलाको पात्रले कथालाई एऊट बिन्दुमा अडकाईरहेको धेरै भयो अब बिषया वस्तु अलिक परिवर्तन गरेर अघि बडनु भयो भने हेर्नेलाई धेरै मजा आऊछ अलि मजा आऊने ठाऊंहरु कम हुन थाल्यो राजु र बल्छी जि, मेरो मनसाया जुठेका दर्शक नघटुन भने हो है सकरात्मक रुपमा बुझ्नु हुन्छ आशा गरेको छु फेरि पनि शुभकामना

  • @narendrabahadurbudhathoki3122
    @narendrabahadurbudhathoki3122 37 นาทีที่ผ่านมา +2

    यो सिरेल झन पछि झन नराम्रो हुँदै गयको छ कृपया भाउजुलाइ फर्काउने प्रयास गर्न परो❤

  • @Dhru987
    @Dhru987 32 นาทีที่ผ่านมา +2

    अब सकुन्तला जिमुवाललाइ आबस्यकता पर्दैछ ।सागर लडाईमा काम आउछन ।

  • @JyotiDahal-mq5pk
    @JyotiDahal-mq5pk 2 ชั่วโมงที่ผ่านมา +75

    यो जिम्बल लाइ। सजाए दिनु पर्छ भन्ने को को हुनुहुन्छ

    • @PremSaud-pr3fo
      @PremSaud-pr3fo ชั่วโมงที่ผ่านมา +3

      Dinu paxa yo le galt gareko

    • @PremSaud-pr3fo
      @PremSaud-pr3fo ชั่วโมงที่ผ่านมา +2

      Ma lai ta yo jimbal ko sath dine manxe dherai Ris utheko xa

    • @PremSaud-pr3fo
      @PremSaud-pr3fo ชั่วโมงที่ผ่านมา +1

      Teyo mula sang jamna ko pa xi lagadai khate mula

    • @PrinceNeerajchhetri
      @PrinceNeerajchhetri ชั่วโมงที่ผ่านมา

      Ma xu timi xau ki nae

    • @babinbabin94
      @babinbabin94 ชั่วโมงที่ผ่านมา

      Ma ponii xu hoii

  • @Jangabahadur-dl5ub
    @Jangabahadur-dl5ub 20 นาทีที่ผ่านมา +2

    आफुले खनेकै खाडलमा आफै पर्यो जिमाल पाप नागर शकुन्तला लाई

  • @mangalgurudhamikb0745
    @mangalgurudhamikb0745 ชั่วโมงที่ผ่านมา +3

    यो भिडियोमा तोपे र मानेको घर देखिदैन त🤔🤔🤔🤔 आज सम्म मैले देखेको छैन

  • @anitapraja8092
    @anitapraja8092 2 ชั่วโมงที่ผ่านมา +9

    अहिले त जुठे मन पर्नै छोड्यो

    • @nabinamagar213
      @nabinamagar213 29 นาทีที่ผ่านมา

      कसैले हेर भनेको छैन त तिमी लाई

  • @chandathapa290
    @chandathapa290 19 นาทีที่ผ่านมา +2

    येस्तो पुरुषलाई त साचैनै सजाए दिनु प्रदछ !!

  • @bishalentertainment146
    @bishalentertainment146 42 นาทีที่ผ่านมา +2

    सबै जना मिलेर एकले अर्कोलाई Support गरौ ❤️❤️

  • @ShibaKohli-z9c
    @ShibaKohli-z9c 24 นาทีที่ผ่านมา +2

    यो जिम्मललाई पनि सजाय दिनुपर्छ है।

  • @BabitaAryal-f7l
    @BabitaAryal-f7l 3 ชั่วโมงที่ผ่านมา +35

    मलाइ त जुठे देखि रिस उठेको छ।।

    • @Ranaofficial77777
      @Ranaofficial77777 2 ชั่วโมงที่ผ่านมา +1

      Kin r 42:55

    • @Dhru987
      @Dhru987 2 ชั่วโมงที่ผ่านมา

      मलाई पनि ।

    • @PRPrupesh2212
      @PRPrupesh2212 2 ชั่วโมงที่ผ่านมา +1

      जुठेले बोली फेरिरहन्छ।।पहिले देखिनै।

    • @Dhru987
      @Dhru987 2 ชั่วโมงที่ผ่านมา

      हो मलाई पनि ।

    • @Dhru987
      @Dhru987 2 ชั่วโมงที่ผ่านมา

      ​@@PRPrupesh2212सोझोले यस्तै हो ।

  • @Xettri33
    @Xettri33 3 ชั่วโมงที่ผ่านมา +9

    २०८१ सालको विजय दशमीको सम्पूर्ण देश तथा विदेशमा रहनुभएका भगवान रूपी दर्शकहरूमा धेरै धेरै शुभकामना।

  • @ShibaKohli-z9c
    @ShibaKohli-z9c 23 นาทีที่ผ่านมา +2

    यो जिम्मेलको पनि सजाय दिनैपर्छ

  • @ApsaraMagar-le8rp
    @ApsaraMagar-le8rp 2 ชั่วโมงที่ผ่านมา +3

    हामी त घरमा जानू पाएन हजु हरु राम्रो सङ्ग मनाउनु होला happy दसैं 2081 सम्पुर्ण लाई ❤

  • @yadabprasaddhungana6410
    @yadabprasaddhungana6410 2 ชั่วโมงที่ผ่านมา +7

    जुठे आज सम्म एक भाग पनि नछुटाई हेर्नु हुने को को हुनुहन्छ?

  • @HerneAakha-tt7hy
    @HerneAakha-tt7hy 2 ชั่วโมงที่ผ่านมา +14

    संसार भरी छरेर बसेका सारा नेपालिलाई ताप्लेजुङको 👉️पाथिभरा माता👈️ले रक्षा गरुन् ।

  • @fzre5di300
    @fzre5di300 47 นาทีที่ผ่านมา +2

    सम्पुर्ण जुठे टिमलाई बिजय दशमी को शुभकामना 🎉❤❤❤🎉❤🎉

  • @Manishey12
    @Manishey12 2 ชั่วโมงที่ผ่านมา +4

    आउनुस् साथीहरु एकले अर्कोलाई सपोर्ट गरुम ❤❤❤

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog ชั่วโมงที่ผ่านมา +4

    सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ❤❤❤❤❤❤😂🎉🎉🎉😢😢

    • @ShresthaRupeshvlog
      @ShresthaRupeshvlog ชั่วโมงที่ผ่านมา

      ❤😂😂🎉🎉🎉😢😢

  • @L.P.B581
    @L.P.B581 2 ชั่วโมงที่ผ่านมา +5

    बिजय दशमी तथा शुभ दिपावलिको सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना छ।जहाँ जस्तो अबस्थामा हुनुहुन्छ ।हासी खुसी रहनु❤❤❤❤❤🙏🙏🙏

  • @ramkumarbasnet6913
    @ramkumarbasnet6913 ชั่วโมงที่ผ่านมา +3

    हजुर खाट चाहिँ बनाउनै पर्छ होई /😁😁आउदै गरेको बडा दशैको शुभकामना शम्पुर्णमा 🙏🙏

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi 2 ชั่วโมงที่ผ่านมา +4

    यो जिम्मलको रोलले समाजमा बिकृती फैलाउछ भन्ने कोको हुनु हुन्छ ?

  • @RatnaKRai
    @RatnaKRai 2 ชั่วโมงที่ผ่านมา +4

    पाप धुरीबाट कराउँछ जिम्माल सकुन्तलाको आयु लामो रैछा

  • @ArjunSharma-dz4iz
    @ArjunSharma-dz4iz ชั่วโมงที่ผ่านมา +3

    दशैको शुभकामना सम्पूर्ण मा 🙏🙏🙏❤️❤️❤️

  • @सफलताकोहात
    @सफलताकोहात 3 ชั่วโมงที่ผ่านมา +17

    म जस्तो सानो youtuber लाई कसले सपोर्ट gardanu hjr❤❤❤

  • @tokgurung2035
    @tokgurung2035 2 ชั่วโมงที่ผ่านมา +14

    साबात्री भाउजू अचानक गाएप अब लाहुरे दाइ लाई उतै कस्मिर तिर मार्ने होला खासै मज्जा आएन सावित्री भाउजू र सागर दाइ नहुदा खल्लो🤥🤮

    • @NepaliMan-r2t
      @NepaliMan-r2t 2 ชั่วโมงที่ผ่านมา

      खल्लो भए नहेरे हुन्छ के को किचकिच

    • @ramadevipoudel3637
      @ramadevipoudel3637 2 ชั่วโมงที่ผ่านมา

      ​@@NepaliMan-r2t😢

    • @tokgurung2035
      @tokgurung2035 25 นาทีที่ผ่านมา

      @@NepaliMan-r2t किच किच रे 🤣तिम्रो परिचय ? तिम्रो घरमा आएर कर जस्तो पो गर्छ त् रिप्लाई🙄🤔😏

  • @manjubhatt222
    @manjubhatt222 2 ชั่วโมงที่ผ่านมา +4

    बिजया दशमी 2081 सालको सम्पुर्ण दाजु भाई दिदी बहिनी तथा स्वदेश बिदेश मा रहनु हुने सम्पुर्ण मा सुभकामना छ हजुरहरु मा 💐❤

  • @sanishpariyar1262
    @sanishpariyar1262 ชั่วโมงที่ผ่านมา +4

    2081 सालको बिजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु

  • @12tastymahal
    @12tastymahal ชั่วโมงที่ผ่านมา +1

    विजयादशमीको हार्दिक मंगलमय शुभकामना!
    यस पावन अवसरमा दुर्गा माताले तपाईंको जीवनमा शान्ति, समृद्धि, र खुशीको वर्षा गरून्। विजयादशमीले तपाईंलाई तपाइँका सबै बाधा र समस्याहरूसँग संघर्ष गरेर सफलताको शिखरमा पुग्न प्रेरणा दिन सकोस्।
    तपाईं र तपाईंको परिवारलाई यो पर्वले प्रेम, आनन्द र एकताको संदेश दिन सकोस्।
    हरेक दिन तपाईको जीवनमा नयां आशा, जोश र सफलता ल्याओस् भन्ने शुभेच्छा।
    सुख, शान्ति र समृद्धिको कामना गर्दै,
    शुभ विजयादशमी!

  • @shivamagar56148
    @shivamagar56148 2 ชั่วโมงที่ผ่านมา +2

    खल्लो खल्लो बन्दै गको छ जुठे अचकेल

  • @keshabsth4612
    @keshabsth4612 48 นาทีที่ผ่านมา +1

    दात रङ्ग्याको जुठेको आधी त सेतै छ हाहा,,

  • @sitapariyar1181
    @sitapariyar1181 2 ชั่วโมงที่ผ่านมา +5

    Saguntala sistar ko boli nikai kada xa sarai man parxa derai ramro xa sirel sabai tim lai suvakamana 🙏👌

    • @gitaadhikari5412
      @gitaadhikari5412 2 ชั่วโมงที่ผ่านมา

      Thank you . 😊

  • @Prakashilam-s9x
    @Prakashilam-s9x ชั่วโมงที่ผ่านมา +2

    लास्टमा भऐकाे सिन ठिक छ कलिकति लामाे भऐकाे भऐ अति रमाइलो हुने थियाे सकुन्तला दिदिकाे रुल्स ठिक छ जिम्बल बा ले हालेकाे पासाेमा जिम्बलनि आफै पेरेकाे भन्ने कुरा पछि जिम्बलनि लाई थाहा भऐपछि कस्ताे निस्कसट निस्किनछ हाेला अबको बिऐ रमाईलाे नै हुने छ त

  • @mayasanimaya2713
    @mayasanimaya2713 2 ชั่วโมงที่ผ่านมา +6

    Happy दशैं सम्पुर्ण youtube family 🎉❤🎉

  • @Positivevibes973
    @Positivevibes973 2 ชั่วโมงที่ผ่านมา +15

    मेरो कमेन्ट लाईक गर्ने जति सबैको आमा बाबालाई भगवानले लामो आयु दियोस..❤❤❤😊

    • @Army-b5x
      @Army-b5x 2 ชั่วโมงที่ผ่านมา

      Kati ramro comment 😊😊😊😊

  • @bishnupangeni3600
    @bishnupangeni3600 ชั่วโมงที่ผ่านมา +2

    राम्रोसँग चलिरहेको जुठेमा सकुन्तला आएपछि सिक्वयन्स बिग्रेको अनुभुती यसलाई समाधान गरि राम्रो अगाडि बढाेस्। विजया दशमीकाे उपलक्ष्य सम्पुर्ण सनातनीहरूमा हार्दिक मंगलमय शुभकामना ।

  • @arjunchhetri6757
    @arjunchhetri6757 2 ชั่วโมงที่ผ่านมา +4

    लमजुङ बेशिसहरमा रहेको गाउँसहर कालिकाले सबैको कल्याण गरून्।।।🙏🙏

  • @amritthapa-d3f
    @amritthapa-d3f ชั่วโมงที่ผ่านมา +2

    याे जुठे जिमालकाे किना भर परने जिमल साेसक मानछे हाे ❤❤❤

  • @bimalaparajuli9917
    @bimalaparajuli9917 ชั่วโมงที่ผ่านมา +2

    स्कुल को लुगा लाउदिन रे हामी साना हुदा खाली स्कुल को लुगा किन्दिनु हुन्थियो जैले 😅😅😅😅😅

  • @RoyalAnjan10
    @RoyalAnjan10 2 ชั่วโมงที่ผ่านมา +2

    जुठे सिरियलको जुठे को character राम्रो नै भएन

    • @manbdrbal4544
      @manbdrbal4544 ชั่วโมงที่ผ่านมา

      खाते charecter मुजि झुठेको थुइक्क

  • @gopinikapraula2132
    @gopinikapraula2132 ชั่วโมงที่ผ่านมา +2

    नमस्कार सम्पूर्ण टिमलाई याे साल काे बडा दसै काे लाखौलाख शुभ कामना छ याे गाेपिनि काे त्रर्फ बाट म हेटौंडामा बस्छु फेरि पनि सम्पूर्ण टिमलाई बधाई छ सिरेल राम्रो छ 🙏🙏🙏🙏

  • @prakashThapaa
    @prakashThapaa 2 ชั่วโมงที่ผ่านมา +2

    दशैको हार्दिक मंगलमय शुभ कामना छ सबैको घरपरिवार को भगवान ले रक्षा गरुन

  • @ghimiredevi7113
    @ghimiredevi7113 2 ชั่วโมงที่ผ่านมา +5

    यहि अाफैले खनेकाे खाल्डाे अाफै परिन्छ भनेकाे ठिक्कपराे बुराकाे सरेन्त्र रचेकाेमा अाफैपरिस खाइस

  • @bikashrawal6790
    @bikashrawal6790 2 ชั่วโมงที่ผ่านมา +10

    विजया दशमीको अवसरमा समस्त जुठे परिवार प्रति शुभ कामना❤

  • @RD.BGM795
    @RD.BGM795 2 ชั่วโมงที่ผ่านมา +1

    सकुन्ता आए दिखि जिम्माल को होश छैन भने को को छ❤

  • @sitaram-x8l9i.official
    @sitaram-x8l9i.official ชั่วโมงที่ผ่านมา +2

    बिजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ-कामना

  • @RAJESHBHUL-k8m
    @RAJESHBHUL-k8m ชั่วโมงที่ผ่านมา +1

    Happy vijaya dashami 2081 to everyone ❤❤

  • @nettv5621
    @nettv5621 ชั่วโมงที่ผ่านมา +2

    सकुन्तला ले जिम्मल र जिम्मल्नी लाई बाह्र बजाउनुपर्छ। सबै गाउलेहरुको सामुन्य आफ्नो अधिकार लिएर छाड्नुपर्छ।

  • @Dhru987
    @Dhru987 2 ชั่วโมงที่ผ่านมา +1

    सकुन्तलाको जवानी छ । अझ निख्रेको छैन ।अझ रहेल पयल छ है ।यसो हेर्दा त अझै भरिपूर्ण छ नी । जिमुवालले सकुन्तलालाइ ततरेहुन्छ ।

  • @DKYouTube-u1c
    @DKYouTube-u1c ชั่วโมงที่ผ่านมา +1

    बडा दशैं काे सुभ कामना सबै लाई ❤❤🎉

  • @Bimalstha7
    @Bimalstha7 ชั่วโมงที่ผ่านมา +1

    दामी छ🎉🎉🎉

  • @surensubba979
    @surensubba979 ชั่วโมงที่ผ่านมา +1

    जिम्वाल ले जुठे लाई फसाको जुठेले थाहा पाउनु पर्छ ❤❤❤😮😮😮...

  • @Positivevibes973
    @Positivevibes973 2 ชั่วโมงที่ผ่านมา +13

    जुठे सिरेलको सम्पुर्ण टिमलाई विजय दशमिको शुभकामना नवदुर्गले सबैको रक्षा गरून्,,❤❤❤❤❤

  • @Manishey12
    @Manishey12 2 ชั่วโมงที่ผ่านมา +1

    विजया दशमी २०८१ को हार्दिक मंगलमय सुभकामना सबैलाई 🎉🙏🙏

  • @Nirojsurkheti
    @Nirojsurkheti 2 ชั่วโมงที่ผ่านมา +1

    जुठे सिरेलकाे सपुण टिमलाई विजय दशमिकाे शुभकामना नवदुगले सबैकाे रक्षा गरून् ,,❤❤❤❤❤

  • @NepaliMan-r2t
    @NepaliMan-r2t 2 ชั่วโมงที่ผ่านมา +1

    सागर आए पनि त्यो सावित्री पात्र नआओस मलाई मनै पर्दैन त्यो केटी मैलेत तेसलाई हटाएपछि मात्रा हेर्न थालेको हो

  • @ManjuRamtel-p7h
    @ManjuRamtel-p7h ชั่วโมงที่ผ่านมา +1

    यस्तो दसैं को बेला जिम्वालकि बुहारि चाहि माइतै बसिराकि छे देखाउनु पर्दैन

  • @LokeshBk-jp8ef
    @LokeshBk-jp8ef 3 ชั่วโมงที่ผ่านมา +5

    विजया दशमी २०८१को सम्पुर्ण मा हार्दिक मंगलमय सुभकामना

  • @rameshsaud350
    @rameshsaud350 2 ชั่วโมงที่ผ่านมา +1

    जुठे राम्रो छ सबैभन्दा ❤❤❤❤❤

  • @sudarshanadhikari9976
    @sudarshanadhikari9976 2 ชั่วโมงที่ผ่านมา +1

    पहिलाको जस्तो जुठे छैन आज भोलि

  • @jhalakthapa-ng7nw
    @jhalakthapa-ng7nw ชั่วโมงที่ผ่านมา +1

    साबित्रि आउनु परेयो

  • @kabitarai6297
    @kabitarai6297 2 ชั่วโมงที่ผ่านมา +1

    Yoo teliflem को sampurna tim lai यो bigaya dasami को herdik shuvakamana ❤❤

  • @RamjiJoshi-y5h
    @RamjiJoshi-y5h 3 ชั่วโมงที่ผ่านมา +4

    xito halnu na i can't wait ❤😂

  • @kabitarai8077
    @kabitarai8077 2 ชั่วโมงที่ผ่านมา +1

    जुठे र मेरो दशै एउटै भा छ 😅😅😅😅पैसा छैन

  • @gyanendrarai5183
    @gyanendrarai5183 ชั่วโมงที่ผ่านมา +1

    शकुन्तला देवीकी जय!!!

  • @rajustha4300
    @rajustha4300 2 ชั่วโมงที่ผ่านมา +1

    बिजय दशमी को शुभ कामना सबैलाई

  • @DKGAMINGNEPAL11
    @DKGAMINGNEPAL11 3 ชั่วโมงที่ผ่านมา +6

    HAPPY DASHAIN ALL OF YOU 😉😜

  • @SuvashBohora
    @SuvashBohora 2 ชั่วโมงที่ผ่านมา +2

    जुठे र मेरो हालत एउटै छ यो दशैँ मा 😂😂

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd 22 นาทีที่ผ่านมา +1

    नमस्कार सबै जना मा ♥️🙏♥️

  • @patledarling366
    @patledarling366 3 ชั่วโมงที่ผ่านมา +2

    हावा जिम्माल

  • @ChandaDevi-fi8wg
    @ChandaDevi-fi8wg 2 ชั่วโมงที่ผ่านมา +2

    Happy dasai

  • @PradeepBhattarai9
    @PradeepBhattarai9 2 ชั่วโมงที่ผ่านมา +2

    jay ho🙏

  • @anmolbhandar72
    @anmolbhandar72 3 ชั่วโมงที่ผ่านมา +4

    Namaskar

  • @anmolbhandar72
    @anmolbhandar72 3 ชั่วโมงที่ผ่านมา +3

    Sabili

  • @Puju-subu
    @Puju-subu 3 ชั่วโมงที่ผ่านมา +5

    जिम्म्वाल को छोरो आयन त्यसो भय यसपालि

  • @HomayGamer_7.0
    @HomayGamer_7.0 3 ชั่วโมงที่ผ่านมา +9

    अब पालो हाम्रो साथीहरु सबै मिलेर अगाडि बदम है🎉🎉😊❤

    • @Afnaikhabar211
      @Afnaikhabar211 3 ชั่วโมงที่ผ่านมา +4

      सबै मिलेर एक अर्कालाई सहयोग गरौ है साथी video मा auta comment छाडेर साथी बनम है ।म नि साथी बन्छु ।❤️❤️❤️🙏🙏🙏🙏📌📌📌📌

    • @HomayGamer_7.0
      @HomayGamer_7.0 3 ชั่วโมงที่ผ่านมา

      Support ❤❤​@@Afnaikhabar211

    • @DailyEyeTest
      @DailyEyeTest 3 ชั่วโมงที่ผ่านมา +2

      Okay ❤❤

    • @SpeedReaction2.0
      @SpeedReaction2.0 3 ชั่วโมงที่ผ่านมา +2

      ❤❤

    • @Afnaikhabar211
      @Afnaikhabar211 3 ชั่วโมงที่ผ่านมา

      @@DailyEyeTest सबै मिलेर एक अर्कालाई सहयोग गरौ है साथी video मा auta comment छाडेर साथी बनम है ।म नि साथी बन्छु ।❤️❤️❤️🙏🙏🙏🙏📌📌📌📌

  • @Yamrajofficial100
    @Yamrajofficial100 2 ชั่วโมงที่ผ่านมา +1

    Happy dasai ❤❤

  • @anmolbhandar72
    @anmolbhandar72 3 ชั่วโมงที่ผ่านมา +4

    Happy dashain to everyone

  • @keshabsth4612
    @keshabsth4612 33 นาทีที่ผ่านมา +1

    झिगा हो कि माहुरी हो कराउने

  • @ParjalParjal
    @ParjalParjal 3 ชั่วโมงที่ผ่านมา +4

    Kati khera aauxau hola

  • @Yamrajofficial100
    @Yamrajofficial100 2 ชั่วโมงที่ผ่านมา +1

    My Favorite Seriyal Juthe ❤❤

  • @nabinakarki496
    @nabinakarki496 3 ชั่วโมงที่ผ่านมา +3

    ❤❤❤❤❤❤

  • @davidglan753
    @davidglan753 2 นาทีที่ผ่านมา

    आफैले खनेको खाल्डोमा आफै परिन्छ भनेको यहि हो।

  • @chandrabahadur4003
    @chandrabahadur4003 33 นาทีที่ผ่านมา

    जिम्बलको घरमा पोर साल दसैमा खसी काटेको हेरेको महिले अहिले पनि हेरे को छु खसी काटेको

  • @TravelwithKaya024
    @TravelwithKaya024 9 นาทีที่ผ่านมา

    खै त छोरा सागरले लेखेको चिठीमा आफ्नो श्रीमतीलाई सम्झना स्वरुपमा अक्षर कोरेको ???? वावियो खोज्दै हिंडेको छ अनी पिंगको लठ्ठो चॅांहि सुतरीको डोरीको हालेको छ साना साना त्रृटीहरु सच्चाउने की ????

  • @dudhrajshah876
    @dudhrajshah876 3 ชั่วโมงที่ผ่านมา +4

    आउँदै गरेको नेपालीहरूको बडा दशैं तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना!!❤❤🙏🙏

  • @SantoshVloger-sp2rw
    @SantoshVloger-sp2rw 3 ชั่วโมงที่ผ่านมา +4

    My support gaig❤❤❤❤❤😂😂😂

  • @Dhru987
    @Dhru987 2 ชั่วโมงที่ผ่านมา

    जिमुवालले छोरीलाई आशिरर्वाद --धेरै पढे ,आफ्नै जात संग बिहेगरेस् ।

  • @SantoshVloger-sp2rw
    @SantoshVloger-sp2rw 3 ชั่วโมงที่ผ่านมา +3

    .my support gaig❤❤❤❤❤❤

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 3 ชั่วโมงที่ผ่านมา +2

    बडा दशैको शुभकामना

  • @ramkunwar1677
    @ramkunwar1677 3 ชั่วโมงที่ผ่านมา +4

    My favorite❤❤