Bimba Pratibimba 24 August 2020 Radio Nepal राष्ट्रकवि घिमिरेको श्रद्धा र सम्झनामा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025

ความคิดเห็น • 20

  • @bhagyashaliadhikari3391
    @bhagyashaliadhikari3391 4 ปีที่แล้ว +3

    साहित्यका शिखर पुरुष प्रति जुन याे रेडियाे नेपालले समर्पित गरेर कार्यक्रम गरेकाे छ राष्ट्रकवि प्रति सम्मान गरेकाे छ भन्ने लाग्छ मलाई अाभार व्यक्त गर्दछु र एउटा मुक्तक झुण्ड्याएकाे छु । जन्मभूमि पुस्तुन लमजुङ् सबैका अाँखा रसाए राष्ट्रकवि तिम्राे मृत्युमा कतिले अाँसु खसाए तिम्रा प्रत्येक शब्द शब्दमा राष्ट्र वाेलेका छन् अाज सबैका हृदयमा तिम्रा साहित्यमा वसाए
    भाग्यशाली अधिकारी
    लमजुङ्ग , दुराडाँडा

  • @nanuranathapa593
    @nanuranathapa593 4 ปีที่แล้ว +3

    राष्ट्रकवि माधव प्रसाद घिमिरे ज्युमा हार्दिक श्रद्धाञ्जली

  • @tikadhungel8493
    @tikadhungel8493 4 ปีที่แล้ว +2

    रमेश पौडेलबाट सन्चालन गरिएको कार्यक्रम बिम्ब प्रतिबिम्ब का मुक्तककारहरूका रसिला मुक्तकहरू राष्ट्रकवि माथि लेखिएका मुक्तकले मन छोयो। सिक्कमबाट पनि नारी हस्ताक्षर गीताश्रीको मुक्तक रहेछ।सबै साहित्यकारमा हार्दिक बधाई।यस्तो राम्रौ कार्यक्रम हेर्ने अवसर नारी हस्ताक्षर माया उपाध्यक्षले दिनु भयेकोमा धन्यवाद।रेडियो नेपाले राम्रौ कामको सम्पादन गर्नु भयेकोमा आभार व्यक्त गर्दछु।

  • @madhavbiyogi3895
    @madhavbiyogi3895 4 ปีที่แล้ว +2

    अहा! बहुत मार्मिक र यथार्थ

  • @ऋषिप्रसादलामिछाने

    राष्ट्रकवि माधव घिमिरे प्रति हार्दिक श्रद्धाञ्जली, सुन्दर कार्यक्रम

  • @tlrai8734
    @tlrai8734 4 ปีที่แล้ว +4

    अत्यन्तै राम्राे कार्यक्रम सर, राष्ट्रकवि माधव घिमिरेप्रति भावपूर्ण श्रद्धाञ्जली

  • @ramakoirala1969
    @ramakoirala1969 4 ปีที่แล้ว +1

    राष्ट्रपति माधब प्रसाद घिमिरे प्रति भावपूर्ण श्रद्धाञ्जली

  • @rishibaral6382
    @rishibaral6382 4 ปีที่แล้ว +1

    Sundar prog.
    Hardeek shrada suman rastra kabi jiyu ma

  • @harishbabu5721
    @harishbabu5721 4 ปีที่แล้ว +2

    कबिबर प्रती हार्दिक श्रद्धाञ्जली 😓💞💞 इतिहासले कहिलै बिर्सिने छैन प्रिय कबिबर💞💞💞

  • @Narendravirahi
    @Narendravirahi 4 ปีที่แล้ว +1

    दादा रमेश पौडेलको वाचन शैलिमनपर्ने यता हाजिर

  • @purupanta2244
    @purupanta2244 4 ปีที่แล้ว +1

    हार्दिक श्रध्दाञ्जलि

  • @Sotishiva
    @Sotishiva 4 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली कविवरमा

  • @beautifulworld612
    @beautifulworld612 4 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @sagarsharmass34
    @sagarsharmass34 4 ปีที่แล้ว +1

    नमन

  • @khadakbdrparki1161
    @khadakbdrparki1161 4 ปีที่แล้ว +2

    Kusi laagyo madhab bises karyakram banaidinu bhayako maa sir suni raheko xu mero ghar kanchanpur hal lamjung kabi ji kai gaau

  • @sagarbaduwal7006
    @sagarbaduwal7006 3 ปีที่แล้ว +1

    हासिल दुख

  • @SD88102
    @SD88102 4 ปีที่แล้ว +1

    सुन्दर

    • @SD88102
      @SD88102 4 ปีที่แล้ว +1

      श्रद्धा र सम्मान

  • @sandeshkc6928
    @sandeshkc6928 3 ปีที่แล้ว +1

    Kss