प्राकृतिक, भौतिक र समाजिक हिसाबले नेपाल त बिश्वमा नै उत्कृष्ट देश हो, किन छाडने? राजनीतिक र आर्थिक पाटो त देशवासीहरु मिलेर सुधार्न सक्नुपर्छ। जय नेपाल र नेपाली।❤
कमाएको धनहरू कहाँ छन् किनभने immigration को मान्छेले समातेर जेलमा लग्यो भने पैसा बैंकमा भएको सबै पैसा जफत हुन्छ। जस्तो लाग्छ कुराहरू राम्रोसँग बुझेर आफ्नो भविष्यको विचार गर्नुपर्नेछ
बल्ल हाम्रो देशको बाझो खेतबारी सबै अब रोपिने भयो। किनकि डोनाल्ड ट्रम्पले सबै नेपाली नेपाल पठाउने भए त्यसमा यो काइला दाई पर्ने हो कि नपर्ने हो थाहा छैन। डोनाल्ड ट्रम्पलाई धेरै धेरै धन्यवाद त्यो डिभी भिसा ग्रीन के के जाति भन्छ नि त्यो सबै फर्काइदिनु पर्यो अमेरिकामा छु भनेर साह्रै फुर्ती लगाए

Thank you
बाँजो खेत होईन चोरहरू बन्ने पो डर छ त😂
Kada tapai
कमाएको धनहरू कहाँ छन् किनभने immigration को मान्छेले समातेर जेलमा लग्यो भने पैसा बैंकमा भएको सबै पैसा जफत हुन्छ। जस्तो लाग्छ कुराहरू राम्रोसँग बुझेर आफ्नो भविष्यको विचार गर्नुपर्नेछ
@@eagleeyeskyview4615 thank you
अमेरिकाबाट राम्रो कुरा सुन्न पाएको यो नै पहिलो पटक हो। तर धेरै जसो रबि लामिछाने जस्ता ठगहरु पो आउने हुन् कि ?
@@mafia715 thank you
रवि लामिछाने ठग भए तेरो बाउ अलि ठग होइन त ।
Yeta Mafia Purana Bhrasta Lai vote garne Ani uta Trump Le lakhetne....Moorkha haru ko durbhagya ..
K garne hamro desh ma watavaran chaina ani young.people wants to achieve the dreams 😢
@@purnimagurung-n7u thank you for comment
He vagwan America xirer gamnda garne nepali haru xitai uta bata nikaleko dekhna pau
@@salinalow5319 okay chata
Hamro palo naauna rxa 😂😂
@@SantoshShrestha-n5s herau
बल्ल हाम्रो देशको बाझो खेतबारी सबै अब रोपिने भयो। किनकि डोनाल्ड ट्रम्पले सबै नेपाली नेपाल पठाउने भए त्यसमा यो काइला दाई पर्ने हो कि नपर्ने हो थाहा छैन। डोनाल्ड ट्रम्पलाई धेरै धेरै धन्यवाद त्यो डिभी भिसा ग्रीन के के जाति भन्छ नि त्यो सबै फर्काइदिनु पर्यो अमेरिकामा छु भनेर साह्रै फुर्ती लगाए
Hehehe
@@arjunshrestha4724 thank you