डोना बौद्धिक भावुक चन्चल्ता ब्याबहारिक मायालु सहयोगि सबै थोक को मिश्रण भाको कलियुग को कृष्ण हो जस्ले जे भने पनि हाम्लाइ चतर चतर नै ठिक छ धेरै माया बाबु❤❤❤❤
सबैको लागि बनाएको होइन भन्ने थाहा हुदाहुदै पनि फेरि किन खोताल्नेकै पछि लाग्ने त ?? कमीकम्जोरी छन अलिअलि तेसलाई सुधार्दै आफ्नो दैनिकीलाई निरन्तरता दिदै जानू भाई ❤🎉🎉ढुङ्गा हान्ने भनेकै फलेको फलमै हो मुटु अलि ठूलो पारेर अघि बढ्नु 👏
Dona thapa bhai अब ती नचाइने कमेन्टमा अल्झेर बस्ने हैन आफ्नो काम गर्न छोड्नु हुँदैन राम्रा कुरा लाई अङ्गाल्दै जानु पर्छ नराम्रा कुरा लाई दिमाखमा राखनु हुँदैन फेरि पनि निरन्तर भलग लिएर आउनु Dona Thapa भाइ
#vanila / oda steen sister लाई कृपया लूगाको बरेमा धेरै pressure नदीनु होला let her freedom त्यो उहाको बेक्ति गत अधिकार हो ।कार्यक्रममा पनी uncomfortable feel गर्दै हुनुन्थ्यो लुगा र बसाइको बारेमा ! हे नेपाली जनता हो हगेर ढूँगाले पुछ्ने युग होइन यो !
आत्मबल दरो बनाउ डोना भाइ एउटा पागल रोस्टरले गर्दा नरुनु । भिडियो चाहिँ निरन्तर बनाउनु होला । दर्सक फ्यानको सल्लाह सुझाबलाइ पनि सुन्दै भबिस्य एकदम उज्ज्वल छ 👏👏🙏
म डोनाको पुरानो प्रसंसक हु। उनको तर्कहरु हेर्दा अझै अपरिपक्व देख्छु म त । परिवार सम्बन्धी उसको कुरा सहि छ तर आधी मात्रै, बाकी देश , समाज, साथिहरु र आलोचक माथी उस्को सोचाइ पुरै गलत छ। उमेरले हो कि किन यस्तो? कि अध्ध्यन नभएको ले यो? God bless him ❤❤❤
Dona Dai Big Fan 💪 He's real Man Dona is Inspiration of a lot's People His intertain vedio are not only vedio for me I feel like a medicin ❤❤ Keep go on Dona Dai💪 Keep rocking 🤟🤟🤟
डोना जि मलाई सारै मन पर्छ तर केही शब्द भने सुधार्नु पर्छ कति शब्द हाम्रो समाजले पचाउदैन अनि चिन्ता नगर्नु सबै ठिक हुन्छ राम्रोको पछि लाग्नु नराम्रो कमेन्ट तिर नलाग्नुस ❤
दोना नेपालको एक नमुना युवा हो यदि यो नेपालमा यतिको सबैको घरघरमा एक छोरा मात्र जन्म्यो भने पनि देशको ठुलो योगदान पुग्ने छ किनकि वहाँ परिवार देखि देश प्रेमी युवामा हुनुपर्ने गुणछ ा त्यसैले सबैले माया सफोर्स गर्नुहोला।
Dona jolly vko naii suhauxa😊 just advice :Be you ,Be authentic, Be happy and Honest.Hamilaii chai tpaiko teo nature naii rmri lagxa, jun chai tpai ho❤ we love you and we are always on your side. Dona and Oda❤
Bishwa vai lai thank you vanna chahanxu dona vai lai postcad ma bolaunu vayo ra saport garnu vayo ramro lai saport garnu vayo ra agadi badnu vanne kura garnunai jhan sop vanda thulo saport ho jasto lagyo once again thank you
डोना सर अरु ले के भन्छन् भन्ने कुरा भन्दा हामिले कसरि लिन्छौं र हामिले के सोच्दछौं भन्ने कुरा हाम्रा लागि अर्थपुण को हुन्छ!haters हरु को कृटिसिजम बाट चिन्तित र सुभचिन्तकहरु को वाहा वाही बाट सफलता को मात आफू लाई लाग्न न दिनु नै एक असल कर्म योगि(समझदार ब्याक्तित्व को अर्थपुण ब्याख्या हो,म चहान्छु हाम्रो डोना कर्म योगि बनोस् जे गरोस् मन देखि नै गरोस् परिपुर्ण सुझ बुझ का साथ गरोस् wish u all the best 💙
निडर स्वभाव परिआएका कुराहरु खुलेरै बोल्ने बानी बास्तबमै राम्रो छ डोना जी को। कतिले के भने कतिले के बोले त्यतातिर नगाईकन आफ्नो यात्रालाई निरन्तरता दिनु होला शुभकामना छ । डोना जी सायद तपाईको विश्लेषण गर्ने केही मानिसले तपाईको केहि उत्ताउलोपन कुराहरुलाई बिचाराधिक गरेर तर्क राखेका पनि होलान् यसलाई सकारात्मक रुपमा लिन पर्छ। आमा बुबा जस्तो महान ब्यक्तिको सामु बसेर छाडा शब्द बोल्दिदा कहिलेकसो सम्मान नदिएको हो कि भन्ने अर्थ लाग्न जान्छ त्यसैले यी यस्ता साना कुराहरुमा ध्यान दिनुहोला। कमेन्ट गर्नेहरुलेपनि कृपया अनुशासित भएर शब्दको चयन गर्नु होला। परिवारलाई बिचमा लेराउने काम नगर्नुहोला।तपाईले बोलेको कुराले तपाईको आमा छोराछोरी प्रति गाली बर्सिनु राम्रो हैन । कसैको ब्यक्तिगत जिबनमा गएर चियो चासो गर्न बन्द गर्नु होला। भरे फेरि डोनाले फलानो केटिलाई आधा शरिर देखाएर पौडि खेलायो भन्दै गर्दा उता तपाईको स्वास्नी छोरीलाई अर्कोले पुर्णरुपमा नङ्गाईरहेको घटना तपाईले देख्न नपरोस् । त्यसैले सकिन्छ डोनाको भिडयो हेर्नु होला मन परेन तपाईसँग option nai option xa.
Aru kehi hoina daju tapaiko mehant pargati dekhera daha Gareko ho tapailai Naramro bhanne haru tapaiko pani kunaina kunai kami kamjori hola tara badhi chai daha gareko bhanchhu ma ❤
डोना बौद्धिक भावुक चन्चल्ता ब्याबहारिक मायालु सहयोगि सबै थोक को मिश्रण भाको कलियुग को कृष्ण हो जस्ले जे भने पनि हाम्लाइ चतर चतर नै ठिक छ धेरै माया बाबु❤❤❤❤
सबैको लागि बनाएको होइन भन्ने थाहा हुदाहुदै पनि फेरि किन खोताल्नेकै पछि लाग्ने त ?? कमीकम्जोरी छन अलिअलि तेसलाई सुधार्दै आफ्नो दैनिकीलाई निरन्तरता दिदै जानू भाई ❤🎉🎉ढुङ्गा हान्ने भनेकै फलेको फलमै हो मुटु अलि ठूलो पारेर अघि बढ्नु 👏
Dona best aru khalliballi
फलेको फलमा ढुङ्गा हान्ने भन्दैमा जो पायो त्यस्कोमा हान्न पाइदैन नि हजुर
But social medial t sabaile dekhxan🤗
Dona thapa bhai अब ती नचाइने कमेन्टमा अल्झेर बस्ने हैन आफ्नो काम गर्न छोड्नु हुँदैन राम्रा कुरा लाई अङ्गाल्दै जानु पर्छ नराम्रा कुरा लाई दिमाखमा राखनु हुँदैन फेरि पनि निरन्तर भलग लिएर आउनु Dona Thapa भाइ
डोना थापा सही लाग्छ मन् मा पाप छैन सफा मनको मान्छे हो ❤❤
#vanila / oda steen sister लाई कृपया लूगाको बरेमा धेरै pressure नदीनु होला let her freedom त्यो उहाको बेक्ति गत अधिकार हो ।कार्यक्रममा पनी uncomfortable feel गर्दै हुनुन्थ्यो लुगा र बसाइको बारेमा ! हे नेपाली जनता हो हगेर ढूँगाले पुछ्ने युग होइन यो !
हामी छौ डोना भाइ, केही हुदैन ढुक्कसँग vlog ल्याउ भाइ❤❤👊👊
खुशी लागेयो हाम्रो विश्व भाइ को मा देखेर डोना भाइ र ओडालाइ 💙💙💙💙
Dona ♥️♥️♥️♥️♥️
मलाई पनि खुसी लाग्यो❤
आत्मबल दरो बनाउ डोना भाइ एउटा पागल रोस्टरले गर्दा नरुनु । भिडियो चाहिँ निरन्तर बनाउनु होला । दर्सक फ्यानको सल्लाह सुझाबलाइ पनि सुन्दै भबिस्य एकदम उज्ज्वल छ 👏👏🙏
th-cam.com/video/qP9iy_ujFkQ/w-d-xo.html
उत्कृष्ट पत्रकार विश्व लिम्बु।
डोना डोनि! be strong never giveup.
डाेना ब्रो । झारे हरुको कुरा मा ,धेरै चिन्ता नलिनुस। आउदो दिन मा राम्रो काम गर्दै जानुस शुभकामना ।ब्रो
बिस्व सर ले आज दोना सर लाई ल्याउनु भयो खुसी लाग्यो🙏
Biswa limbu ley question garda pani kasto point point ma garnu hunxa it's very nice. podcast number one in Nepal😊😊
म डोनाको पुरानो प्रसंसक हु। उनको तर्कहरु हेर्दा अझै अपरिपक्व देख्छु म त । परिवार सम्बन्धी उसको कुरा सहि छ तर आधी मात्रै, बाकी देश , समाज, साथिहरु र आलोचक माथी उस्को सोचाइ पुरै गलत छ। उमेरले हो कि किन यस्तो? कि अध्ध्यन नभएको ले यो? God bless him ❤❤❤
So cute dona vinila
मलाई चै फटाहा उतौलो पन नै मजा लाग्छ डोनाको full enjoy लिने गर्छु मरुन्जेल हास्छु पनि जजले जेजे भनेपनि 👌 🙏
मिस्टेक त हुन जरुरी पनि छ बिच मा किन भने सुध्रने मौका मिल्दैन खुट्टा ताने भनेर डराउन पनि हुन्न फेरि
जय होस डोना भाइ!हर्क साम्पाङले खुट्टा तान्नेहरुको लागि गजबले दिएको प्रतिक्रिया लाइ सम्झेर अगाडि बडि राख्नुस,भ्लग भटाभट बनाउ है भाइ!
th-cam.com/video/qP9iy_ujFkQ/w-d-xo.html
Hoina hola hw
अ अ अब निलो फिल्म लञ्ज गर्दैछन् तिम्रो डोना ले with खैरेनि wait गर् है😂
Dona Dai Big Fan 💪
He's real Man
Dona is Inspiration of a lot's People
His intertain vedio are not only vedio for me I feel like a medicin ❤❤
Keep go on Dona Dai💪
Keep rocking 🤟🤟🤟
Dona sir hjr ko soch dammi khatra babbbal great thinking
Malaini support garnu mera pyara sathiho
डोना भाई ले गर्दा ममता र सम्राट मगर भाई को समेत म रेगुलर भिडियो हेर्ने भयो ❤❤
Same ma Pani.samrat magar ✌️✌️✌️👍👍
डोना जि मलाई सारै मन पर्छ तर केही शब्द भने सुधार्नु पर्छ कति शब्द हाम्रो समाजले पचाउदैन अनि चिन्ता नगर्नु सबै ठिक हुन्छ राम्रोको पछि लाग्नु नराम्रो कमेन्ट तिर नलाग्नुस ❤
Normal कुरो हो Negative positive सबै खाल्के comment लाई पचाउनू पर्छ सामाजिक सञ्जालमा आए पछि ।
First Biswa, Dona ra Oda lae mero manae dekhi Namasker💚🇳🇵 excellent podcast❤❤❤❤❤❤❤
i love dona family be strong 💪 dona love you ❤❤🥰🥰from hong kong 🇭🇰
thank you bisws ji dona ko interview lidinu bhayo ❤❤🇭🇰
दोना नेपालको एक नमुना युवा हो यदि यो नेपालमा यतिको सबैको घरघरमा एक छोरा मात्र जन्म्यो भने पनि देशको ठुलो योगदान पुग्ने छ किनकि वहाँ परिवार देखि देश प्रेमी युवामा हुनुपर्ने गुणछ ा त्यसैले सबैले माया सफोर्स गर्नुहोला।
Dona my best
एउता औतारिले गालि गरौ भनेर दुखि नहुदा हुन्छ जेठा म छु तिम्रो दाइ ❤
Dona bhai u are such a gentleman genuine person don't look back go ahead more in future ❤❤❤❤
सभ्य र अनुशासित समाज निर्माण मा एकजुट हुन पर्छ। अराजक होईन ❤
Dona is true blogger tha way he lives aru lai pani teoi dekhwcha reels life real life he is true 🎉❤❤❤❤ lots of love from kalimpong india 🇮🇳🎉
Boju ra Venila ko bhet ko vlog hernu ekdamai excited chhu !!! 🤗
Love u chocolaty family ❤
One of the my favorite person always look-forward never give up your self we are always there with you
Be strong and big fan Dona sir❤
Dona लाई सबैले saport गरौं।
Hora😂😂
Ok
Garis hhaa
Timro tamatar pani lagera sey hahah
Maya xa dai❤❤
Keep going bro always support
तेत्रो सानो कुरा लाई कुल्चेर थुकेर हिँढ्नु पर्छ bro,हैट,,
Always best Dona daju
Keep it up Dona g we all support you be strong
Dona jolly vko naii suhauxa😊 just advice :Be you ,Be authentic, Be happy and Honest.Hamilaii chai tpaiko teo nature naii rmri lagxa, jun chai tpai ho❤ we love you and we are always on your side. Dona and Oda❤
Keep going on Dona❤
ल्याउनु पर्ने मान्छे आज आउनु भएछ खुसी लगियो❤❤❤
Bishwa vai lai thank you vanna chahanxu dona vai lai postcad ma bolaunu vayo ra saport garnu vayo ramro lai saport garnu vayo ra agadi badnu vanne kura garnunai jhan sop vanda thulo saport ho jasto lagyo once again thank you
My best vloger dona thapa❤❤❤
1:55 to 2:55 Bishow Dai tpy ko aakha lai k vyo ?
Keep it up bro we will be your support ❤❤❤❤
Dona Thapa tapai lai jasto man parxa testo type ko vlog banaunus audience le je vanxa ek 👂 le sunne arko 👂 le udaune always positive 🙏🏻👌👏
dona is a my best venila❤❤❤
Dona bro vanilla is best nd thinku bisho daju🎉🎉🎉🎉
Greate ❤❤Dona. N oda❤ tq bishwa sir ❤
भाइ यार यो मान्छे को जात लाई जे गरेनी चित्त बुजाउन सकिँदैन ❤❤❤❤❤
❤❤🎉🎉
Balla man Khushi vyo aba purai fresh vaiskyo dona babu ani oda buhari ❤❤❤ ❤aama baba mejo chhote mamata nani miss gareko xu dherai ❤❤
❤❤❤ Dona vai man Thulo parnu
Vanilla is Great!! She is Very possitive & supportive. ❤❤❤❤
आहा सारै राम्रो लायो पत्रकार होस् त यस्तो ❤🙏🙏
डोना सर अरु ले के भन्छन् भन्ने कुरा भन्दा हामिले कसरि लिन्छौं र हामिले के सोच्दछौं भन्ने कुरा हाम्रा लागि अर्थपुण को हुन्छ!haters हरु को कृटिसिजम बाट चिन्तित र सुभचिन्तकहरु को वाहा वाही बाट सफलता को मात आफू लाई लाग्न न दिनु नै एक असल कर्म योगि(समझदार ब्याक्तित्व को अर्थपुण ब्याख्या हो,म चहान्छु हाम्रो डोना कर्म योगि बनोस् जे गरोस् मन देखि नै गरोस् परिपुर्ण सुझ बुझ का साथ गरोस् wish u all the best 💙
याहा हरु आफू आफू नेपालको ठुलो ब्रान्ड हुनुहुन्छ आजको सम्बाददातामा मालिक मालिक को शब्दमा धेरै इन्जोय गरे 👍️👍️
निडर स्वभाव परिआएका कुराहरु खुलेरै बोल्ने बानी बास्तबमै राम्रो छ डोना जी को। कतिले के भने कतिले के बोले त्यतातिर नगाईकन आफ्नो यात्रालाई निरन्तरता दिनु होला शुभकामना छ । डोना जी सायद तपाईको विश्लेषण गर्ने केही मानिसले तपाईको केहि उत्ताउलोपन कुराहरुलाई बिचाराधिक गरेर तर्क राखेका पनि होलान् यसलाई सकारात्मक रुपमा लिन पर्छ। आमा बुबा जस्तो महान ब्यक्तिको सामु बसेर छाडा शब्द बोल्दिदा कहिलेकसो सम्मान नदिएको हो कि भन्ने अर्थ लाग्न जान्छ त्यसैले यी यस्ता साना कुराहरुमा ध्यान दिनुहोला। कमेन्ट गर्नेहरुलेपनि कृपया अनुशासित भएर शब्दको चयन गर्नु होला। परिवारलाई बिचमा लेराउने काम नगर्नुहोला।तपाईले बोलेको कुराले तपाईको आमा छोराछोरी प्रति गाली बर्सिनु राम्रो हैन । कसैको ब्यक्तिगत जिबनमा गएर चियो चासो गर्न बन्द गर्नु होला। भरे फेरि डोनाले फलानो केटिलाई आधा शरिर देखाएर पौडि खेलायो भन्दै गर्दा उता तपाईको स्वास्नी छोरीलाई अर्कोले पुर्णरुपमा नङ्गाईरहेको घटना तपाईले देख्न नपरोस् । त्यसैले सकिन्छ डोनाको भिडयो हेर्नु होला मन परेन तपाईसँग option nai option xa.
कति राम्रो कुरो गर्नुभो।।👍️
💯 right
त्यो छिप्पिएको गनाउने बोका बिक्कि त्यस्ता घाँसहरुको पछि लागेर हुन्न डोना दाइ । हामी छौ नि सधै positive follower .
Dona my best❤
keep going dona bro❤❤❤
डोना भाईलाई डाक्टरले भनेको झै मैले पनि यहि भन्दै आएको छु प्राय भिडियोमा
th-cam.com/video/qP9iy_ujFkQ/w-d-xo.html
Dona tw khatraa ho
nice couple ❤❤❤plz don't worry dona sir❤❤❤❤❤❤❤
The way oda looks Dona ❤
So much love ❤
Aru kehi hoina daju tapaiko mehant pargati dekhera daha Gareko ho tapailai Naramro bhanne haru tapaiko pani kunaina kunai kami kamjori hola tara badhi chai daha gareko bhanchhu ma ❤
Bishwo limbu ji great ❤❤media 👏
Oda is very mature and wise
Oda le kati respect gareko yrr dona laii kehi bolda pani bolna hunxa hunna vanne hisab le dona lai herdai boliraxa yr❤❤
Dona is the best volgs
She is very supporting for you.Don’t worry bro. Your family also enjoy full I love your family
Dona is king ❤❤dona is best man❤🎈
wow great biswa limbu podcast
dona dai ❤❤ sabai janale suprot garam
Babal mero daii kura hjrko big fan mero daii 1:23:59
Dona thapa is best chatar chatar 🤫🎉
Always supportma hami xau dona sir ❤❤❤keep it up work
i love dona n venilla😘😘😘🙏❤️
Dona Ra biswo sir dui janai manparne manxe AK thau dekhn pauda khusi nahune kamai holan❤❤❤
dherai ramro chh love you all
Dona brother always great 👍❤
भिडियो भनेकै डोना सरको जस्तो हुनुपर्छ। अनि पो आउँछ मजा बलकहरू हेर्न कि कसो
Dona an chacollety family prati always support
म पनि फेन हो डाेनाकाे मान्छेले जे भन्छ्न त्यसको पछाडी लाग्नु हुँदैन
राम्रो लाग्ने लाई राम्रो लाग्छ नलाग्ने लाई लाग्दैन सबैको पछि लाग्न सकिन्न सो जे हुन्छ राम्रै को लागि हुन्छ डोना ओडा बि स्ट्रोङ ❤❤❤❤❤
Dona always best.
❤Wow so really best both ❤ Dona n Vinila❤Nice couple ❤ Thank you Bisho sir❤❤🎉🎉.
Keep going on you good 👍
आफ्नो मन छ कन्चन, अरुले त के भन्छ्न् भन्छन् ❤
Darayra hudaina daju himmat le kam gardai janu dona daju ❤❤
He is such a great guy❤
❤you and your volgs. Continue to make some great volgs.
Dona❤❤❤
Be strong 💪 bother always support lots of love ❤❤
Love you dona dai.
Keep going
Do best.❤
Dona bhai❤❤❤❤❤❤
Dona ko answer thikai lageyo
म लाई अती मन पर्ने भलगकर डोना थापा भाइ ❤❤
YOU ARE GREAT DONA GO AHEAD WE ARE ALWAYS WITH YOU❤
Dona Bro Never give up ❤️☝🏼Babbal podcast🙏🏾👌🏾❤️😍
Biswa sirko podcast ma Dona &Oda lai dekhera khushi lagyo, lakhau well wisher haruko support xa ,don’t worry keep intertainig us .❤love you bro!!
U can feel the pain in their eyes 👀 They're so close to tears but they're so Cuteee Together ❣️ , go ahead we are with you.