Dd Sanga Vetera Ma Ekdamai Khusi Chu 🙏🏾

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 พ.ย. 2024

ความคิดเห็น • 599

  • @sriyanshvlogs2095
    @sriyanshvlogs2095 3 หลายเดือนก่อน +4

    आनिकाे बाेलि मिठाे वचन सुन्दासुन्दै कति खेर आशु आयाे थाहानै भएन❤❤❤❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 3 หลายเดือนก่อน +81

    आनी दिदी लाई देख्न पाउँदा खुसीको सिमाना छैन आज म

  • @lkgtamang6869
    @lkgtamang6869 3 หลายเดือนก่อน +24

    कति मिठो ज्ञानका कुरा म बुध्दिस्ट र डोना को फ्यान हुन पाउदा आफुलाई भाग्यामानी महसुस पाएको छु❤️❤️❤️

  • @netramasrangi5798
    @netramasrangi5798 3 หลายเดือนก่อน +115

    डोना थापा❤️ र आनि गुरु दिदिप्रती नमन🙏

    • @URSumanoli
      @URSumanoli 3 หลายเดือนก่อน +1

  • @dharmadarlami1916
    @dharmadarlami1916 3 หลายเดือนก่อน +56

    आनि छोइङ दिदिको किताब मैले 1 हप्ता अगाडि मात्र पढेर सकेको थिए आज डोना दाजुले गर्दा देख्न पाए 😍🤲😚

  • @JitanBm
    @JitanBm 3 หลายเดือนก่อน +4

    कति राम्रो सोच बिचार दिदिको अनि दोना भाई सबै चिजले युक्त मान्छे❤❤❤

  • @RaaKub-e7y
    @RaaKub-e7y 3 หลายเดือนก่อน +32

    गुरु भनेको गुरु नै हुन्छ।जस्ले जे भने पनि अलिकती भय पनि जिबन के हो बुझ्न पाईयो।thank you dona bro.

    • @MohanSingh-o7g
      @MohanSingh-o7g 3 หลายเดือนก่อน +1

      Buddhist dharma ko guru haru Shanta swabhimani hunxan Tara Hindu dharma ko guru puret haru xai arajak huncha. Ra dharma ko thekka chalauxa

  • @HarikumarRai-ih8hu
    @HarikumarRai-ih8hu 3 หลายเดือนก่อน +2

    एक आदर्श ब्यक्ति हुनुहुन्छ प्रत्येक शब्दमा ग्यानगुनका कुरा छन खुशी लाग्यो।

  • @Anantbudha4151
    @Anantbudha4151 3 หลายเดือนก่อน +3

    दिदिको यो स्तरको काम र सोचबिचार प्रती सम्मान छ👍️💌

  • @Torangurung2334
    @Torangurung2334 3 หลายเดือนก่อน +141

    गाईज डोना ब्रोको फ्यान को को हुनुहुन्छ ? र झन ऋषिङ गाउँ गएदेखि म नियमित भिडियोहरू हेर्ने गरेको छु। मज्जा आउँछ।चतर चतर🤘

    • @MimGurung-k9o
      @MimGurung-k9o 3 หลายเดือนก่อน +1

      Ma pani big fan ho dona ko..iam from rishing

    • @atulashvikvlog3592
      @atulashvikvlog3592 3 หลายเดือนก่อน

      ​@@MimGurung-k9o rising ghumnu awnu paryo brother mo india 🇮🇳 dekhi dona vai ko big fan support❤❤

    • @sanimthapa1218
      @sanimthapa1218 3 หลายเดือนก่อน

      Mo poni big fan from ghiring.❤❤❤❤

    • @dineshkunwar9364
      @dineshkunwar9364 3 หลายเดือนก่อน

      Same

  • @apsharasunuwar1292
    @apsharasunuwar1292 3 หลายเดือนก่อน +1

    सकारात्मक सोच सकारात्मक भावना सकारात्मक उर्जा🙏 आनि दिदिको कुरा ले मनै आनन्द भएको महशुस भयो🙏🙏🙏🙏🙏🙏🙏

  • @kathmanduramechhap9856
    @kathmanduramechhap9856 3 หลายเดือนก่อน +8

    प्राय सबै भिडियो हेर्ने गरेको छु तर आजको भिडियो एकदमै उत्कृष्ट 💯% जीवन लाई कसरी सरल अनि सार्थक बनाउने भन्ने कुरामा आनि दिदिको शब्द बाट सायद सबै प्रभावित हुनेछ भन्ने लागेको छ।

  • @nabinrai761
    @nabinrai761 3 หลายเดือนก่อน +17

    आनि दिदिबाट आज धेरै ज्ञानका कुराहरू बुझ्ने मौका मिल्यो अन्तर ह्रदयबाट नमन छ 🙏🙏🙏🙏
    डोना ब्रो लाई सधा झै धेरै माया ❤❤❤❤

  • @binda6394
    @binda6394 3 หลายเดือนก่อน +4

    धेरै समय पछि आनि दिदी को कुराले आनन्द मिल्यो♥️👌🙏धन्यवाद हजुरहरु दुबैलाई♥️♥️🤝👌🤘🙏

  • @KamalXettri-sz6mt
    @KamalXettri-sz6mt 3 หลายเดือนก่อน +26

    आज मलाई पनि एक्दमै खुसी लाग्यो दिदी लाई देख्न पाउँदा दिदी प्रती उच्च सम्मान छ्🙏उहाँको गित सानै हुँदा सुनेको मन पर्ने धन्यवाद छ डोना ब्रोदर❤❤

  • @jeepsonmtp4444
    @jeepsonmtp4444 3 หลายเดือนก่อน +5

    आनी गुरु को हरेक बचन मा माया करुणा अनि जिवन दर्सन भेटिन्छ .feeling Blessed 😇😇❤❤

  • @mukeshmagar8326
    @mukeshmagar8326 3 หลายเดือนก่อน +32

    गीत धेरै सुने काे थियो तर गीत गाउने उहाँ हुनु हुँदो रहेछ आज धेरै खुसी लागे सोचे काे पनि थिएन जीवन मा उहाँ यसरी देख्नु पाइन्छ भनेर

    • @MayaDarlamiThapa123
      @MayaDarlamiThapa123 3 หลายเดือนก่อน +2

      M ni sm ho git suneko thiyo but ko hola vner sochdoi thiya ❤but reyal ma dekhe jstoi video ma vyani dekha paiyo akdome khusi lageu ..❤lost of lo both 😘🤗

    • @AnilranaMagar-nepal
      @AnilranaMagar-nepal 3 หลายเดือนก่อน

      Ahhh yo kura ta aaja malaii ni thaha vyo .
      Dona bro ko video herera

  • @sushilmagar7490
    @sushilmagar7490 3 หลายเดือนก่อน +3

    आहा कति मिठो कुरा ❤ मनै आनन्द भयो ।

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp 3 หลายเดือนก่อน +8

    वा आनि गुरु दिदि को सोच र यो ज्ञान सबैले सोच्ने र थोरै पनि लिने हो भने अति उटम हुन्थ्यो होला आनि दिदि लाई मेरो हृदय देखि नमन छ्🙏🙏🙏

  • @Dongofficial9849
    @Dongofficial9849 3 หลายเดือนก่อน +7

    आनि गुरु दिदिको बौद्धिक कुराले अत्यन्तै मन छुयो।। ❤

  • @milanthapa12356
    @milanthapa12356 3 หลายเดือนก่อน +5

    आनि गुरु दिदि प्रति नमन धेरै ज्ञानका कुरा सुन्दा सुन्दै भिडियो सक्किएछ फेरि आउने रहेछ प्रतीक्षा मा छु डोना दाजु लाई धेरै माया ❤❤❤

  • @purnamagar9905
    @purnamagar9905 3 หลายเดือนก่อน +8

    डोना सर अनि आनि दिदी लाई 🙏🙏 मनै देखि नमन सधै राम्रो सन्देश दिनुहोला 🙏🙏

  • @renukarai2657
    @renukarai2657 3 หลายเดือนก่อน +14

    डोना भाई आजाको बिषेस गेस्ट उहाको हरेक बोलिको सब्दहरु जतिसुनो तेतिनै मनै आनन्द हुने💐🙏😊😊

  • @jassupunmagar5842
    @jassupunmagar5842 3 หลายเดือนก่อน +42

    भिडियो पूरा नहेर्दै लाइक र कमेन्ट गरे आनि दि सग भाइ डोनालाइ देख्ने बित्तिकै आशावादी छु डोना भाइ मनमा शान्ती लिएर बाकी जिबन खुशी रहनु है 💖💖💖💖

    • @jeepsonmtp4444
      @jeepsonmtp4444 3 หลายเดือนก่อน

      Yeah, we all wish him for his peaceful life ❤

    • @anik3920
      @anik3920 3 หลายเดือนก่อน

      @@jeepsonmtp4444

  • @SomBahadur-n8y
    @SomBahadur-n8y 3 หลายเดือนก่อน +9

    अब झन सामाजिक आभियान लगेर झन धेरै खुसी लग्यो दोना दाजु तर यकचोती ऋषिङ जानू पर्यो यक चोति❤❤❤❤

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 3 หลายเดือนก่อน +19

    आहा आनि छोईङ डोल्मा दिदी आज त मन नै पुलकित भयो❤❤आशिर्वाद मिलेजस्तो भयो।

  • @manrajthapamagar65
    @manrajthapamagar65 3 หลายเดือนก่อน +5

    आनी छोइङ डोल्मा सिस्टर मेरो पनि एक आदर्श ब्यक्तित्व हुनुहुन्छ उहाँको प्रत्येक शब्दहरु प्रेरणादायी हुन्छन् उहाँको दर्शन गर्न पाउनु नै ठुलो कुरा हो जिबनकै आदर्श ब्यक्तित्व को interview हेर्न पाउँदा धेरै खुसी लाग्यो त्यसको लागि डोना ब्रो लाई धन्यवाद 👍🙏

  • @MohanRai-g5f
    @MohanRai-g5f 3 หลายเดือนก่อน +12

    फूलको आँखामा फूलै सन्सार ❤ काँडाको आँखामा काडै सन्सार ❤बुध्दम् शरणम् गच्छामी🙏

  • @sandeshchhaharimagar-wx5uj
    @sandeshchhaharimagar-wx5uj 3 หลายเดือนก่อน +3

    बुद्धको सारा भनाइ अर्थपूर्ण छ🌹❤️🙏

  • @hemantsinjali9561
    @hemantsinjali9561 3 หลายเดือนก่อน +3

    कति राम्रा कुराहरु बुझ्न पाइयो।।धन्यवाद आनि र डोना भाइ।।

  • @tilbahagggggggghghhhdur2970
    @tilbahagggggggghghhhdur2970 3 หลายเดือนก่อน +2

    गित मात्रै सुनेको आज दोना ब्रो को भ्लगमा देख्न पाइयो खुसी लाग्यो।।।।❤❤

  • @tilaktiwari9569
    @tilaktiwari9569 3 หลายเดือนก่อน +14

    आनी दिदी लाई हार्दिक नमन दोना भाइ राम्रो आशावादी छु डोना भाइ मनमा शान्ती लिएर खुशी रहनु है चतर चतर ktm

  • @digimongurung6165
    @digimongurung6165 3 หลายเดือนก่อน +2

    आहा!कति राम्रो आनी ज्यु को उपदेश।अनि डोनाको आमा पनि आनीको प्रतिबिम्ब नै हो।आमा पनि आनी जतिकै ज्ञानी हुनुहुन्छ।किनकी मैले धेरै पटक डोनाको परिवारिक vlog हेरेको छु।तसर्थ परिवारप्रति असल आमाको भुमिका बुझ्ने मौका पाएको छु।

  • @pujanlama700
    @pujanlama700 3 หลายเดือนก่อน +3

    Wow huge respect for aani chhoying dolma 🙏❤

  • @pasangtamang7323
    @pasangtamang7323 3 หลายเดือนก่อน +3

    Aaja kasto ramro lagyo Khusii lgyo yo video herw

  • @MamataLama-j5y
    @MamataLama-j5y 3 หลายเดือนก่อน +2

    Wow suniranu man lagne manai halka vaye hjrko prabachane🙏♥️

  • @prakashthapa9202
    @prakashthapa9202 3 หลายเดือนก่อน +2

    डोनाज्यु,
    म केही समय देखि तपाईंको युटुबको भिडियोहरु हेर्दे आईराखेको छु । मलाई र मेरो परिवारलाई तपाईंको परिवार पनि असाध्यै मन पर्छ । साचिकै तपाईंको भिडिओ मन पर्छ र पछिल्लो समय अझ केही राम्रो भिडियो कन्टेन्टहरु आउन थालेको महसुस हुन थालेको छ मेरो ब्यक्तिगत अनुभव । तपाईलाई आउने दिनहरुमा अझ राम्रो गर्दै जनुहुनेछ भन्ने आशा राखेको छु र तपाईंको स्वस्थ्य लाभको पनि कामना गर्द्छु,आउने दिनहरुको लागि शुभकामना पनि भन्न चाहान्छु।
    🎉❤😊

  • @sandeepmgr3828
    @sandeepmgr3828 3 หลายเดือนก่อน +2

    आनि दिदिको सल्लाह सुझावहरु एकदमै जाहेज साचो छ 🙏🙏

  • @pushpathapa3389
    @pushpathapa3389 3 หลายเดือนก่อน +3

    Dona KO aaja samma herek vlog herera ramailo matra Manera hereko thiyo BT aaja KO vlog le yeti ramro shoc vyo ki aafu k ho r aafai lai kasari Khushi rhakne aru lai kasari Saman garne vanne kura man dekhi buje 🙏 aani DD ko kura le sadai good vibes aaouxa ❤❤❤

  • @netraghartimagar9764
    @netraghartimagar9764 3 หลายเดือนก่อน +2

    Sachchikai blessed fill vayo. Aani Choing Dd lai aafai gayera veteko mahasush vayo❤

  • @jyotipradhan9587
    @jyotipradhan9587 22 วันที่ผ่านมา

    हाम्रो गाउँ - घर, समाजमा आमा दिदी - बहिनीहरूको प्राकृतिक समस्या 'मेनुपज्' बारे दिनु भएको जानकारी - जनकल्याणकारी रह्यो। ❤धन्यवाद ❤🙏

  • @JunaMaharjan
    @JunaMaharjan 3 หลายเดือนก่อน +1

    Dd lay meno poz ko baray ma yeti metho sandes denu bhayo ekdamai khusi lagyo jun meno poz Bata mo pni gujri rahayko xu😢dd Lai dherai,dherai dhanybad❤

  • @nanugahamagar6754
    @nanugahamagar6754 3 หลายเดือนก่อน +3

    आनि हजुर को सत्य वचन मेरो मन मुटु मा सधै रहिरहोस कति स्बच्छ आत्मा ❤

  • @samrai2995
    @samrai2995 3 หลายเดือนก่อน +3

    Oh my God...... So blessed to hear you Respected Aani🙏 Thank you so much Dona Bhai yo video ko lagi❤

  • @rinzinwangmo5881
    @rinzinwangmo5881 3 หลายเดือนก่อน +2

    Thank you both of you two. Very meaningfulness conversation ❤

  • @lilbdrthapamgr555
    @lilbdrthapamgr555 3 หลายเดือนก่อน +2

    गाैतम बुद्धकाे मर्गदार्शन एवम् धेरै कुराहरुकाे ज्ञान प्राप्त गर्ने माैका मिल्याे।धन्यवाद छ तपाईंहरूलाई।🙏🙏

  • @durgagurung3938
    @durgagurung3938 3 หลายเดือนก่อน +3

    आनी हजुरको कुराले साँच्चै मनमा शान्ति छायो ❤

  • @rabinrana7704
    @rabinrana7704 3 หลายเดือนก่อน +6

    डोना को भित्रि रुप बिस्तारै निस्कदै छ है ❤❤❤❤❤

  • @LaTsheringSherpa-r7r
    @LaTsheringSherpa-r7r 3 หลายเดือนก่อน +4

    आजकल डोना काे भिडियो एकदमै रोचक हुँदै जाँदैछ ।। यस्तै यस्तै भिडियोको सँधै अपेक्षा गर्दछु👍👍👍

  • @Himaliboy-i6t
    @Himaliboy-i6t 3 หลายเดือนก่อน +3

    Dona is day by day growing 💗 love you man

  • @sangammaagar7046
    @sangammaagar7046 3 หลายเดือนก่อน +3

    कसम धेरै ज्ञान पाये आज आनि को कुरा सुनेर धन्यवाद डोना लाइ❤❤❤

  • @warlord5952
    @warlord5952 3 หลายเดือนก่อน +4

    सार्है राम्रो लाग्यो आनि छोयाङ दोल्मा जि लाई देख्न पाउँदा। येस्तै खाल्को रार्मो video लाउनु होला। धन्यवाद

  • @Sonamchim
    @Sonamchim 3 หลายเดือนก่อน +1

    Ani la so true,when she said when we go through suffering in life,that will make us perfect.Like my husband is such an inspiring men now n he brought changes to many peoples life n himself though he never got chance to go to school.Just becoz he fought with all troubles n that taught him n made him who he is today.

  • @user-Ritumagar
    @user-Ritumagar 3 หลายเดือนก่อน +2

    Nmste sanga dd hjur ko kura sunera aafailai aafaule buje de❤❤❤❤❤

  • @Desertman385
    @Desertman385 3 หลายเดือนก่อน +3

    aani ko kura sunera man lai dherai shanti milekoxa. Thanks dona bhai aani lai vlog ma lyaunu bhakoma.

  • @RamitaTamang-chef
    @RamitaTamang-chef 3 หลายเดือนก่อน +2

    Aja aani didiko boli molae akdam positive vibe lagx jati suneni nasakine ❤

  • @GMOnlineTVNepal
    @GMOnlineTVNepal 3 หลายเดือนก่อน +2

    Wow so nice conversation ❤ धेरै ज्ञानका कुराहरू सिक्ने अवसर मिल्यो धेरै धेरै धन्यवाद डोना थापा❤ love you

  • @MohanSingh-o7g
    @MohanSingh-o7g 3 หลายเดือนก่อน +7

    Aaja ko vlog ekdam important useful lagyo Aani Didi ko ramroo upadesh❤

  • @bandanachettri585
    @bandanachettri585 3 หลายเดือนก่อน +2

    Satya bachan ekdum fresh feel vayo ...dherai din paxi Thank you for today blog..from India

  • @mdmlafajhorlelafako6712
    @mdmlafajhorlelafako6712 3 หลายเดือนก่อน +9

    पूरा भिडियो हेरे मनमा धेरै शान्तिको आभास साथै जीवन कसरी जिउनु पर्छ भन्ने आधारहरु प्राप्त भयो दोना मगर ब्रो र आनिको कुरा सुनेर 🙏to be continue next episode को पर्खाइमा छु

  • @dawatamang9331
    @dawatamang9331 3 หลายเดือนก่อน +2

    Wow kati ramro gayan ka kura haru sikna ra janna payo 🙏 waiting for next episode

  • @shantitamang4888
    @shantitamang4888 3 หลายเดือนก่อน +2

    Dona bhai hajurle Aani Choi Dolma Didi sangako yo videole man ko Aananda ra marga darsan paya.thank you bhai didilai dherai dherai samman from Portugal

  • @gurungaarkush8893
    @gurungaarkush8893 3 หลายเดือนก่อน +2

    Tq dona dai dherai Khushi laghoo didi lai video lerannu vako ma tq for positive energy ❤didi lai herna pauda big respect for didi ❤ feeling peace and love 🥰 Dona dai god bless you dai yestai ramro kam gardai janu dai❤

  • @bhaktamagar6253
    @bhaktamagar6253 3 หลายเดือนก่อน +5

    अहिलेसम्मकै सबै भन्दा उत्तम भिडियो डाेना िज ।

  • @pratima1912
    @pratima1912 3 หลายเดือนก่อน +8

    आज को भिडियो बाट धेरै कुरा जान्न पाउदा खुसी लाग्यो 😊
    धेरै माया ❤

  • @meenagurung5323
    @meenagurung5323 3 หลายเดือนก่อน

    पहिला त आनी दिदीलाई प्रणाम 🙏आज डोना भाईको भीडीयो मध्यमा यो भीडीयो एकदमै स्पेशल लाघ्यो।आनी दिदीको भनाई हरु अनि सोचहरु ले एकदमै रुवायो मैले भोगेको भोगाई हरु फेरी ताजै भय जस्तो लाघ्यो।सारै मन छोयो।

  • @pratapgurung3830
    @pratapgurung3830 3 หลายเดือนก่อน +2

    Definitely you are recarneted as u guru for every kund..

  • @Tenzingyangchhugshyangba
    @Tenzingyangchhugshyangba 3 หลายเดือนก่อน +2

    Aja ko best vlog n aani choing ko yo gyan suni rana man lagyo....yo vlog ali kati ni skeep nagari herda man nai anandai vayo yo vlog herda man yakdamai khusi ra aananda lagyo❤❤❤❤❤dona dai tq🙏

  • @sajuna123
    @sajuna123 3 หลายเดือนก่อน +2

    Dherai yan haru sikna paye yo vdo bata aani guru prati namam🙏😍

  • @dineshrana8057
    @dineshrana8057 3 หลายเดือนก่อน +2

    Aani dd ko interview linu nai dona bhai ko jivan ko ahuta safalta ho. ❤

  • @SangeetaGurung-zz3or
    @SangeetaGurung-zz3or 3 หลายเดือนก่อน +3

    Namo buddhyaa ( ANI dolma)🙏🙏🙏🙏(huge respect to you Dona dai ❤❤❤

  • @Anumagar_02
    @Anumagar_02 3 หลายเดือนก่อน +4

    Aani xoyang diju lai man nai dekhi naman takryauna chahe 🙏🤗 hamro dona daju lai pani maya bless ❤

  • @Choden12376
    @Choden12376 3 หลายเดือนก่อน +3

    Early morning i am watching this video fell so blessed Ailay samma ko best video bhai timro mero pni echa cha future ma Anni la sanga bhet nay .God bless you with good health and prosperity love from Gangtok.

  • @LustInVG
    @LustInVG 3 หลายเดือนก่อน +2

    Aani choying dholma Didi ❤❤❤❤❤
    Another part of life is being better half
    Om mane peme ho

  • @KesarRana-ld7zl
    @KesarRana-ld7zl 3 หลายเดือนก่อน +2

    Aani dd ra donako vetghat kuraharu super❤❤❤

  • @KishanGurung-fj1ne
    @KishanGurung-fj1ne 3 หลายเดือนก่อน +2

    Dona Bhai ....aasha xa yo VDO paxi timima Dherai kuraharuko pariwartan aaune xa .....love u Dona bhai

  • @TilaThapa-e6q
    @TilaThapa-e6q 3 หลายเดือนก่อน +2

    aaha starting mai comment gare la. Aasa xa hajurko man ma posutive vibes aunexa ra manma shanti xaos. Specially mental health.

  • @Manmagar645
    @Manmagar645 3 หลายเดือนก่อน

    Kati mitho bolnuu vako geet teytinaji mitho dd 🙏🙏🫶❤️

  • @manuthapa609
    @manuthapa609 3 หลายเดือนก่อน

    Kati ramro sanga le batawnu huncha Didi le suni rahanu man huncha

  • @SantoshRai-f3c
    @SantoshRai-f3c 3 หลายเดือนก่อน +2

    Today I'm very happy after I seen your video thank you so much Dona dai and big respect dD.🙏

  • @yb_yuvi06
    @yb_yuvi06 3 หลายเดือนก่อน +2

    Sarai ramro positive vibes aayo daju ramro kura sikna paiyo dhanyabaf xa tapilai ni dona dajuu❤❤❤

  • @ManjuKaushal-rw6es
    @ManjuKaushal-rw6es 3 หลายเดือนก่อน

    हाम्रो जिउदो देवता भेटनु भएकोमा धन्यवाद छ भाइ

  • @rupeshgm4741
    @rupeshgm4741 3 หลายเดือนก่อน +2

    Ma vhanda umerma saiyed sano hau timi tr yogeta le 💯 guna xau Jo maile suknu parxa thanks brother motivate ko lagi

  • @anishkhanal6605
    @anishkhanal6605 3 หลายเดือนก่อน +2

    i have been watching you since 2020 and following your each and every activity since before..and today is the day you made me hit the subscribe botton..and comment for the first time.. goodluck brother..

  • @Santosh_Rai.
    @Santosh_Rai. 3 หลายเดือนก่อน +2

    Dona = emotion = love = happiness 🥰
    Chatar-chatar 🙏
    Dona 👑 chocolatey family let's hurry up fr 1M guys 💪 love y'all 🥰🥰🥰 lot's of love dear Dona 🥰😍

  • @jyotipradhan9587
    @jyotipradhan9587 22 วันที่ผ่านมา

    म एक ईसाई व्यक्ति तपाईको ज्ञान - गुण प्रति कृतज्ञ छु। ❤

  • @sumitrarai3135
    @sumitrarai3135 3 หลายเดือนก่อน +2

    Jiwanlai chahine Sarai mitho,upayogi advice ,sarai man paryo,khusi lagyo,dherai dherai dhanyabaad Aani di ani bhai donalai.❤❤

  • @sandhyathapa2504
    @sandhyathapa2504 3 หลายเดือนก่อน

    आनी छोइन डोल्मा दिदिलाइ देख्न पाउँदा धेरै खुशी लाग्यो धन्यवाद भाइ🙏❤

  • @SunarManoj-t1f
    @SunarManoj-t1f 3 หลายเดือนก่อน

    यो vedio सुरु देखि अन्तिम सम्म न कातेर कोकोले हेर्नू भयो ❤❤

  • @Punlata
    @Punlata 3 หลายเดือนก่อน

    कति राम्रो लाग्यो आजको प्रोग्राम धेरै कुरा बुझ्न पाईयो सिक्न पाईयो धेरै खुशी लाग्यो धन्यबाद छ डोना ब्रदर लाई ❤😂

  • @bhuwansherchan2583
    @bhuwansherchan2583 3 หลายเดือนก่อน

    Very very precious, impressive conversations,knowledgeable 53:12 gaining to us.❤I am so thankful to Aani ji.

  • @Lamatenjukalu
    @Lamatenjukalu 3 หลายเดือนก่อน +1

    wow गुरु गुरु नै हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏टासिदेले

  • @Lamatenjukalu
    @Lamatenjukalu 3 หลายเดือนก่อน

    ओम मणि पेमे हुँ १०८💐खुसी लाग्यो डोना भाइ ❤❤❤❤🙏🙏🙏

  • @tsheringyangzhou8819
    @tsheringyangzhou8819 3 หลายเดือนก่อน +4

    Blessed to see Ani ❤lots of lots from Sikkim

  • @ThapaAnu-hv7jb
    @ThapaAnu-hv7jb 3 หลายเดือนก่อน

    big respect aanee diju 🙏🧘‍♂️🧘‍♂️🙌🙌

  • @KrishakDaju
    @KrishakDaju 3 หลายเดือนก่อน +11

    दोना भाइ अब एक दीन माहाबिर दाईको किताब बिक्री गर्दै vlog banauda दुबैलाई राम्रो जस्तो लाग्यो बाकी भाइको बिचार।

    • @manmagar7403
      @manmagar7403 3 หลายเดือนก่อน +4

      महाबिर पुनको किताब जापान जाडा एक सुट्केश बोकेर जानु भएको थियो

  • @MagarKamal-tx9ss
    @MagarKamal-tx9ss 3 หลายเดือนก่อน +9

    Ani Choying Drolma KO Geet suneko thiy but chineko thiyan don daiko video bat chineko vakhar😊❤

    • @SpBijay-lm3ep
      @SpBijay-lm3ep 3 หลายเดือนก่อน

      Same 😊❤❤

  • @Purnima-Rai
    @Purnima-Rai 3 หลายเดือนก่อน +1

    Its 3:12am . Im watching this video.
    This video gave me a lots of knowledge .
    Dherai dheraii maya tpi haru lai . .❤
    Lots of love from dhrn....❤

  • @parkash9971
    @parkash9971 3 หลายเดือนก่อน +2

    डोना भाई आनि गुरु लाई नमन अनि नमस्कार 🙏🙏

  • @NOTFOUND-00en
    @NOTFOUND-00en 3 หลายเดือนก่อน +1

    I learned a lot from this video ❤