AAKASHE KHETI - New Nepali Full Movie || Wilson Bikram Rai, Buddhi Tamang, Gaurav, Rajani Grg, Neeta
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- AAKASHE KHETI - New Superhit Nepali Full Movie || Gaurav Pahari, Wilson Bikram Rai, Rajani Gurung, Buddhi Tamang, Neeta Dhunagana, Rabindra Jha, Shishir Bangdel, Laxu Sharma || Aakashe Kheti Nepali Full Movie
Aakashe Kheti New Nepali Full Movie 2022
SS International Films & Takme Production Present
Movie Details:
Movie: Aakashe Kheti...
Cast: Gaurav Pahari, Wilson Bikram Rai, Rajani Gurung, Buddhi Tamang, Neeta Dhunagana, Rabindra Jha, Shishir Bangdel, Laxu Sharma
Music: Bikash Chaudhary, Badal Limbu
Action: Raju Kirati
Trailer: Shahil Khan
Choreographer: Ramji Lamichhane, Rajiv
Production Manager: Rajesh Ingnam
Editor: Sujan Badal
Cinematographer: Bikram Kc
Producers: Kedar Upreti, Jiwan Subba, Rajendra Chingbang, Dil Prakash Yakso
Screenplay/Dialogue: Wilson Bikram Rai
Story/Direction: Uday Subba
#osrdigital#AakasheKheti#FullMovie
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For TH-cam channels in Nepal. This channel mainly focuses on entertaining our TH-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital
नेपाली चलचित्रलाई माया ❤️ गर्नेजतिले यता लाइक गर्नुहोस् 👍️
राम्रै फिल्म बनाएको रैछ ! नेपाली युबाहरुको वास्तविक मार्मिक कहानी रहेछ !
कस्तो बिडम्बना हाम्रो जिन्दगी पैसाको अभाव ले गर्दा नै सबै सङ छुट्टी एको अनुभुति भाको छ र साँच्चिकै यो फिल्म ले आँखा रसायो
मेरो बाल्यकाल देखि जवानी प्रदेश मा नै बित्न लाग्यो तर मलाई नेपाली चलचित्र साह्रै मनपर्छ I love 💕 my nepal
फिल्म हेरेर जयनन्द लामा लाई miss गर्ने हाजिर हुम है 😭😭😭😭 #riplegend
Rip
. ,
पैसा पैसा भन्दा भन्दै सकिने रहेछ जिन्दगानी चलचित्रले अन्तमा साह्रै मन छोयो।💔💔 जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले सधैं कल्याण गरून्🙏
Lm
@@nishalama1245 hi
malaai pani last ma man choyo hjrrrr
@@nishalama1245 j. P
Real ma manxe ko jindagi ehi rahexa
सुरुमा त बेसरी हासे लासट मा त रुहायो यार।आकाशे खेती ले। हो माने । 👍️👍️
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ हजुरको दिन शुभ र खुसिमय रहोस् मातारानीले हजुर अनि हजुरको परिवारलाई सधैँ कल्याण गरुन् । म्यान्मार देखि न्यानो माया सबै नेपालीहरूलाई ❤️
Best movie ❤
मलाई त साह्रै मन पर्याे याे फिल्म अाकाशे खेती विदेशी फिल्म हाेईन। नेपाली फिल्म सबैले हरेर मायाँ गरुम हाेई …
Wooooow jati ramro locationxa movieko utinairamro story.....I salute the team and the director.......nepali movielai Maya garau sable
धेरै वर्ष पछि नेपाली फिल्म हेर्दै छु लग बग 15 yesr पछाडि पुरानो फिल्म जस्तो राम्रो आहिले को कहा हुन्छ र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖
🙏🙏From east village nepal🙏🇳🇵🙏🇳🇵❤️
सबैको जिन्दगी फलोस् फुलोस् यहि कामना 🙏गर्छु🙏🔥❤️🌹
Bhudii tamang sir लाई मन पराउने जति याता हाजिर हुम।
फिलिमको सन्देश त ठिकै हो तर यस्ता तोरी फिलिम बनाएर नेपाली फिलिमलाई माया गर्न सकिँदैन।टाईम बर्वाद मात्र भयो।
I am from india meko es movie me koi intrest ni h fir bhi dekh ra kyuki meko Nepali sikhna h 💐 ☺️ thanks man for making movie in Nepali language i learn from it and makes notes to remember words of Nepali and their meaning ☺️✌️💐
भारतीय चलचित्र बरिस्कार गरि नेपाली चलचित्र लाई माया गरौ हामी नेपाली हौ
Maya garna lai ta gatilo story huna paryo director gatilo huna paryo daya hang saugat bipin priyanka ko kina hit hunxa??? Acting ramroo vayera aru ko ta ghas ho tei vayera
जय नन्द लामा लाइ मिस गर्ने कोको हुनुहुन्छ।
th-cam.com/video/0r3pG7SuHeA/w-d-xo.html
🙏🙏🙏🙏🙏🙏🙏🙏
Meee
th-cam.com/video/jK6CT_IDN_c/w-d-xo.html
Me
यो फिल्म लाई स्टार 5 दिए है मैले चै यस्तै खालको फिल्म हरु बन्दै जाउस सुउभ कामना🤣🤣
मेरो कमेन्ट पढ्ने सबै को घरमा खुशियाली छाओस्
Goth ma pani hai ma gothalo xu
Tqq comant ko lagi
म गागो माछु मेरो पनि कल्याण होस
@@Durgesh8814 😂😂😂
@@nentele6138 kkk
राम्रो लाग्यो movie
❤️❤️जस्ले मेरो कमेन्ट_____पढ्दै हुनु हुन्छ।❤️❤️
उहाको परिवार र उहालाइ भगवानले सदैव कल्यान गरुन🙏
.साथि.........................मिठो.........................माया
Oo NYC
सवै टीम लाई धेरै धेरै बधाई छ अनि धन्यवाद दिन चाहान्छु किनभने यति राम्रो सन्देश दिने movie बनाएको मा सम्पूर्ण टीम लाई मेरो मनै देखि धन्यवाद र बधाई दिन चाहान्छु सम्पूर्ण नेपाली कलाकार लाई मनै देखि नै सम्झेर राम्रो काम गर्दै जानुस् भन्न चाहान्छु ❤️😘
मैले हेरेको फिल्म मध्ये सबै भन्दा वाइयात
दामि छ फिलिम,
- याे movie हेर्दाहेर्दै , कतिखेर अ।खा बाट अ।शु अ।य छ , थाहा नै भयन , 😰😭 Movie Is Heart touching . 😭
गौरब र निता ढुंगाना भन्ने बित्तिकै हुरुक्कै हुने म जस्तै अरु को को छ साथिहरु
रमा बैनी लाई धेरै धेरै बधाई छ है २ वटा थाह भो तिम्रो मुभी अझै धेरै खेलेको हेर्नु पाउ र हाम्रो धरान को नाम अझै बढेको हेर्न पाउ कुबेत बाट हेर्दै 🇰🇼❣️🇳🇵🙏🏼
Love Jay nanda ❤ poor takme had no idea what to say to the girl ❤ when she was crying so much ❤ he gave all money to his friends wife so good . He lose every thing ❤heart touching movie ❤ hait ❤Lol
आहा कति राम्रो फिलिम हेर्नु पाइनी भयो🥰🥰
आकाशे खेती मोबि ले सरै मन छुयो म 2005 मलेसिया गएको र आफू ले मन परेको गल्फ्रेन अरु उडाएको यद पो दिलायो त पैस नभएको पीडा हल कुवेत बाट हेर्दै छु♥️♥️♥️♥️
यो filim बन्द त सकिगोनि सिरेल पो मज्जा लाक्छ हो हैट..
Movie babal roixa 👍️👍️👍️❤️❤️❤️
यो नेपाली फिलिम मुला जस्तो लाग्छ मलाई कहिले हिरो मर्छ कहिले हिरोनी कहिले बिछोड हुन्छ कहिले मिलन नहुने किन होला ठिक लागेन मलाई त साथी हो
Film को कथा , एक्टिङ, लोकेसन, एक्सन, डाइलग सबै धेरै राम्रो लाग्यो यस्तै फिल्म हेर्न मज्जा लाग्छ तर डाइरेक्सन भने झुरै हो।
जयनन्द लामा प्रती हार्दिक श्रद्रान्जली 😭
Yekdam ramro movie acting is best all actor this movie touch my heart
यो मोभी मोबाइल मा मात्रै हो कि हल मा पनि चलो कि चलेन होला है
बुद्धि तामाङ को fans जाती यता हाजिर गरुम👍
Lovely story 👍👍👍❤❤❤
film साह्रै राम्रो लाग्यो।
म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😭!❤️🙏
हैट तक्मे बुडा र रजनी भएपछि फिल्ममा रमाइलो त पक्कै छ। आज मजाले हेरिन्छ नेपाली फिल्म 🇳🇵😊
8
Prem geet 3
th-cam.com/video/0r3pG7SuHeA/w-d-xo.html
@@surajdong6316 @@
I am from India
*My favourite wilson& Buddi sir❣️💯🔥*
Prem geet 3
th-cam.com/video/0r3pG7SuHeA/w-d-xo.html
@@kchallangeinvideosupportmakeit 😮😅🎉😂🎉t😅😂😮🎉r😢😂😂😮😢😮😂😢😂😢😮😂🎉😂🎉😂😢😂😮😂😊r😂😮wo😢😢😮😮y🎉w😮ry😢u😮😮😮😂😅😮😢krr🎉😢😅🎉😢😅l🎉😢🎉😮😮
@@kchallangeinvideosupportmakeit iuu😅😅😅😅😅😅😅😅😅😅😮😮😅😅😢🎉u😢😮😅😅😮😮😮😢😮😢😂😂😂😂😂😂🎉😂😂eeeeeeeeeeeeeeeere🎉🎉🎉😅🎉😅😮🎉😅😢🎉😅ryeu🎉😅😂😅yiu😅😂😂😮s🎉y😮😂p🎉😅😅😮😊😊😅😅😂🎉ii😂😂🎉😂😂riseewiyrweqrteieierpt😂😮😢😮🎉er😢😊😅i🎉😮😂😅😢😅euiiiwiiiiiiuiiiiiweuu😂😮uat😂😮😂😂😮😮😮😢😂😮😂t😮t😅🎉🎉🎉e😢🎉🎉😢😮😅😢😅🎉🎉eyeeeeeeueeeyee😂ueeyeyeyeyeirureyeeereeeee😂😂🎉😂eeeetieureereteee😮😂😂😢😂😂🎉😂e😂😂😂wee😂😂se😂🎉❤😮iiuiet😅😅😅😅😅😂😅😅😮😅😅😂😅😅😮😅😅😅😮😅😅😅😅😮riieyei😢huiuiye😅😮😅😅😮😅😅😅😅😅😅😂ii😅u🎉ii😂😅😅😅😅😂😅😅🎉😅😮😅😅😅e😅😮w😮😅😊😅😅😮😂😅😅😅😮😅😅😅😅😅🎉a😅ii😅😂😅😅😮😅iirieiiiiiiiriieyiiiiiii😅i😅😮😅🎉😮r😮😅😅😢y😅😂😅😢🎉😅🎉🎉😮😮😮😮🎉😅🎉😮😅😂r😢😅🎉😅😂😂😂😂🎉😂😅😂🎉😂😂😅🎉eeryea😂uou😮😢😮i🎉🎉😂😂🎉😢😊uu😮🎉😂😢🎉😮🎉😮😢u😅😮😅😂rereur🎉uwtu😮😮😮😂😮😮😅w😅😂🎉😂🎉😢🎉😮🎉😮😮😂🎉🎉😮😢😮uttuwtuuwrurt😂😮🎉🎉🎉🎉ur🎉trutirurrruurtuttuurirrrr🎉😢🎉🎉uurirtrr😢😅😅😮🎉🎉🎉😊❤😮😂😅😢😢r😅😂😅d😢😂😅😢u😅🎉😂😢😅😮😂😢🎉😮🎉🎉😊😅😮😅😅😂😅🎉😂🎉😅😢😂😂😂🎉😮😢🎉😂😊😂🎉o😂😅😂ee😮😮reseer😅😮😢y😮🎉😢h😢😮😂😮😢😮😮😅😮😢😂tewuer 4:33 i😅😂😮🎉😮🎉🎉😢😅o😮🎉😮😢ks😮u😂😅😮😮😅🎉🎉😊ko😂🎉😂😮u😅😂😢😮😅😮😢🎉sf😮😮😢🎉😮😢🎉😂😮🎉🎉🎉hriu😂😂😂eeeeeeye😢eeeeeeeyeeee🎉😢🎉wuuuetru🎉😢😂😂😂d😂😂aeeerereesus🎉😢rueteiweee😢😂😂😂wu😮😂😮😮😢😮y🎉r😢or🎉grt😮🎉😮🎉😮😮😂🎉😅😅😢😂😮😮too😅gut
Maile ni tei vayera hereko
th-cam.com/video/tzTPwphbffA/w-d-xo.html
LATEST MOVIE NEPALI. CHAKKA PANJA 4
सुरुगरियो कस्तोरैछ नेपाली फिलिम आकासे खेति🙏🙏🙏🌷🌷🌷
Great view love from Assam
ATI ramailo
तक्मे बुढा, मंगली, हैट को फिलिम चैं जसरी नि छुट्याइदैन है त्यस्का बाजे ! हेरिन्छ अब ।
सबै जनालाई म पुजन शाही ठकुरी को तर्क बाट नमस्कार
देश बिदेश मा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनी बुबामुमा साथीभाई हरुमा आउदै गरेको पुसेपन्द्रको अग्रिम शुभकामना
ईलिगल कामले ज्यान गयो ,हसाउने कलाकारले यो फिल्म हेरे पछि रातभर रुवायो
Really nice movie ,i totally enjoy this movie for ur entertainment ❣
Film emotional छ! but अब भाउजूले त्यो कुरा थाहा पाउँछिन कि पाउँदैनन्?,भाउजूलाई कसरी भन्लान् त्यो कुरा? साईँलाको पर्खाइमा त बस्छिन होला नि भाउजू ? त्यसैले I think story incomplete छ्🤔last सम्म हेर्दा भर्खर intermission भयो जस्तो लाग्यो।👍️👌🤗
one of the best nepali movie. my thought make part 2
आहा दामी लायो 💗💗💗
Nice movie मेरो कमेन्ट पट़ने सबै को गरमा खुशियालो छाऄस
Nice movie मेरो कमेन्ट पट़ने सबै को गरमा खुशियालो छाऄस
Dami movie lagyo part kahile auxa
तक्मे बुढा को आकाशे खेती कति जना लाई मन पर्यो 😍👍✔️
Hernapo laako 😁😁😁😁aaba🤔🤔🤔🤔 ani vanumlaa🤭🤭
Malai man pareyo 😂😂
Man parena
मुजि हरु आकाश मा नि खेती हुन्छ र 😂😂
Ekdam man paro malaita
Dammi xa movie
Movie sarai man paryo wow wow wow wow wow wow wow 🥰💝🎇🎁
Super
Great movie by Uday Subba. Awesome
धेरै राम्रो चलचित्र❤️❤️❤️❤️
हेर्न मज्जा आयो ❤️❤️❤️
मर्मस्पर्शी कथा, फिल्म राम्रो छ
Yo muvic here ramro lagyo lastma ruwayo Pani akdam ramro xa💕💕
Wow Dami lagyo
Yo lastai dami movie xa aarko 2 Pani hai
फिल्म धेरै मन पर्यो अन्तिममा देखाएको कथाले यसरी मन छोयो कि मेरो 😭😢😰
धेरै राम्रो फिल्म फेरि पनि यस्तो फिल्म आकासे खेती 2 को Waiting❤️❤️.......
आहा कति राम्रो फिल्म यो फिल्म हेर्न पायको मा मलाई गर्भ लाग्छ आफू नेपाली हुनुमा आज सम्म यति राम्रो फिल्म मैले हेरेकै थियन मेरो मुटुभरिको माया सम्पुर्ण कलाकार प्रती म अझै पनि यस्तै फिल्म को पर्खाई मा बस्नेछु ##
जब यो फिल्म सुरुदेखी अन्तसम्म हेरे तब मेरा दुई ओटै आँखा मा आँसु कसरी झरे मलाई पत्तै भयन यति रुवाउने सबै दुख सुख खुसी आँसु रमाईलो समेटेको छ यो फिल्म ले
तेसैले यो फिल्म सेभ गरेको छु हेरिराख्छु सबै मा धेरै सम्झना जबसम्म यस्ता फिल्म हेर्न पाईदैन मलाई नेपालि हुनुमा पछुतो लाग्नेछ ###
nery nice movie👌👌👌👌👌💯💯💯💯💯
Ekdam ramro filim 🥰🥰🥰🥰🥰🥰
Love from India punjab dekhi ❤️😍😍😍😍😍😍🍾💐
My favourite wilson& Buddi sir ❣️💯🔥
Prem geet 3
th-cam.com/video/0r3pG7SuHeA/w-d-xo.html
@@kchallangeinvideosupportmakeit q we wee3eeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee
hamro ani ramro surunga ko seen 😊🥀🥀🖤🖤🖤 Happyland
Herdai xam🙏💘❤️😛
के कारण ले मरे त? अनिल? अनि buddi tamang जेल बाट छुटेकी नाई? Whats the story of this movie?
Nice movie ❤️💕👌
Prem geet 3
th-cam.com/video/0r3pG7SuHeA/w-d-xo.html
@@kchallangeinvideosupportmakeit w
@@kchallangeinvideosupportmakeit MX
@@kchallangeinvideosupportmakeit ljfsa
@@kchallangeinvideosupportmakeit Rw
kati ramro movie ho
I love watching Buddhi Tamang, love from Bhutan.
🇳🇵🇳🇵🇳🇵
@@bharatkunwar8151 really
@@bharatkunwar8151 hi
जस्ले मेरो कमेन्ट् पद्नुहुन्क्छ उहाँ को परिवार लाई भगवान ले कल्याण गरून् god bless you सफलता को कामना गर्द्छु नेपाली फिल्म मन पराउने हाजिर हुम है 😄😄💞💞💞
Very good movie
Most xa
My favorite 😍❤🥰
Nita dhungana🥀💖
very nice movies
actors and content was good but background music was unsuitable but overall the movie and its location was nice especially its location was awesome
Wow 😯
beautiful movie
देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
good
आहा कति राम्रो फिल्म यो फिल्म हेर्न पायको मलाई गर्भ लाग्छ आफू नेपाली हुनुमा आज सम्म यति राम्रो फिल्म मैले हेरेकै थियन मेरो मुटुभरिको माया सम्पुर्ण कलाकार प्रती म अझै पनि यस्तै फिल्म को पर्खाई मा बस्नेछु ##
जब यो फिल्म सुरुदेखी अन्तसम्म हेरे तब मेरा दुई ओटै आँखा मा आँसु कसरी झरे मलाई पत्तै भयन यति रुवाउने सबै दुख सुख खुसी आँसु रमाईलो समेटेको छ यो फिल्म ले
तेसैले यो फिल्म सेभ गरेको छु हेरिराख्छु सबै मा धेरै सम्झना जबसम्म यस्ता फिल्म हेर्न पाईदैन मलाई नेपालि हुनुमा पछुतो लाग्नेछ ###
जे जस्तो भय पनि नेपाली फिल्म हेर्नु छुट्टै आनन्द लाग्छ साँहिला को घटना ले मन बिगार्दियो💞💞 र rip jaynand lama🙏
Moviie last last Aya paxi Jan Socha vanda ramro rahay ca ni ♥️
neeta dhungana always my favourite ❤️
9pp
Last मा थाहै नपाइ आँसु आयो। पैसा भन्दा ठूलो कुरा त जिन्दगी हो। प्राण र आफ्नो मान्छेको न्यानो साथ रहे जसरी नि खुशी साथ बाचौला प्रिय जिन्दगी।।।।।
Wow nyc xa movie
सबै कलाकारको 👏👏👏विल्सन र निता जोडि राम्रो देखियो, मेरो नजरमाचाही विल्सनको जोडी राम्रो देखियो!!!
Nice movie.
Congratulations
हजुर हरुको कलालाई सम्मान गर्छु धेरै रम्म्रो लग्ग्यो जय नन्द लामा लाई सम्झद आख रसायो 🙏🇳🇵🇳🇵😢
Nepali movies haru malai praya sabai ramro lekcha yo ta jhan will son bikram rae buddhi tamang ko raicha abo jhan romantic huncha hola yo movie herada chai
New Nepali movie vanera TH-cam search gareko first mai yo movie ayo, khasai Nepali movie herdina tara takme buda ra Hait le Gaurav vayera hereko ramro lagyo, ali background sound telefilm ko jasto bho natra sab ramro