कुनै पनि सफल र प्रसिद ब्याक्तिहरुको जिबनमा पिडा लुकेको हुन्छ भन्ने भनाईलाई तपाईहरु दुइ जना महान हस्तिहरुले पुस्टि गर्नु भएकोछ ! दुबैलाई आउदो दिनहरुमा पनि यसरि नै सफलताले साथ दिदै जावोस यहि मेरो सुभकामना लण्डन बाट !!
कति सुन्दर ,कति सरल, बोलिको मिठास आनि सङ्गको अन्तरङ्ग कुराकानी अनि प्रस्तोताको प्रस्तुली शैली सङ्गै बिच बिचमा राखेको सिर्जनात्मक बिषय प्रस्तुती सबै राम्रो लाग्यो सुनिरहुँ जस्तो, हेरिरहुँ जस्तो, १ घन्टा बितेको पत्तै पाइन! साच्चै कार्यक्रम रंगिन लाग्यो!शुभकामना !❤❤❤❤
Few celebraty ma मलाई अति मन पर्ने एक जना विशेष हुन् Reema. She is pretty in n out side. बोली ekdam मीठो लाग्छ साथै उन्ले bolney शाब्दिक शब्द हरू अति नै शिष्ट र मर्यादित हुन्छ. आज दुवै जना मेरो मन पर्ने celebraties. LOVE U both.
From beginning to the end watching with great joy and smile. Lovely host and Compassionate Ani la. Thank you for letting us visit to Ani la’s home. 🪷🙏🤍
नेपालीमानै सबै कुरा वर्णन गर्दिनु भए सर्बसाधारणले सजिलै बुझ्ने थिए,सबै नेपालीले अँग्रेजी बुझ्न सक्छन भन्ने यहाँहरुलाई लागेकाे भए त्याे भ्रमबाट मुक्त भई नेपालीमा बाेल्न कस्ट गरिदिनुभए सर्बसाधारण धन्य हुने थिए।धन्यबाद।
Ani la never disappointed. Yahan ek jana vyakti vishesh ko naam line thau dekhdina ma, Yo hami Nepali ko sanjha karma ho tesaile ramro karma tisra dhyan diu line was dami. Ani la big fan.
Yellow, is the color representation of sun. An opposite of the color of darkness which is black. Perhaps, this is why color of yellow is prominent among spiritual practitioners in South Asian region. Guru in sanskrit is defined as a person who guides others from darkness( ignorance) to light ( knowledge).
आनिले नेपाली भाषा नै प्रयोग गर्नुभएको भए सम्पुर्ण सर्बसाधारण नेपालिले बुझ्न सक्नुहुन्थ्यो सायद अलि धेरै नै पस्चिमा संस्कृति बाट प्रभावित हुनुहुन्छ कि जस्तो लाग्यो|नेपाल को गहना भएको नाताले नेपाली भाषा र स्वदेशी सामानहरु नै बढी प्रयोग गर्न सुझाब दिन चाहान्छु|
सबै भन्दा उच्च स्थान आनिज्यु को यो जो कसैले पाउन सक्दैन उच्च सम्मान छ 🙏🏼💖
आनि अनि अन्तर्वार्ता । आनिको अन्तर्वार्ता लिन याेग्य रिमा।
वजनदार छ अन्तर्वार्ता । आनि प्रति नमन❤
असल राम्रो मन्छे आनि हाम्रो देसको गहना हो🎉
यस्तो यस्तो राम्रो गेस लाउनु भएकोमा हजुर लाई बधाई छ आनिजिको बिग फ्यान म❤❤❤❤❤
उच्च बिचार आनि ज्यु वास्तवमै तपाई शान्तिको दुत हो 🙏🇳🇵
नमस्कार आदरणीय आनी अनि यस युट्युब च्यानलको सम्पूर्ण सदस्यहरुलाई मलाई आनी जीको सबै गीतहरु मनपर्छ वहाँले मिठो र ध्यान दिएर गाउनु हुन्छ
Reema Bishwakarma. Such a well spoken personality ❤️❤️ aani choying dolma also good personality.
धेरै धेरै सम्मान छ आनि छोईङ डोल्माज्युमा🙏😘
उहाँको जुनै कुरा ले पनी मन छुनछ🙏
अनेकौं कुरासँग बिद्ध्ता प्राप्ति आनिछोइङ्ग ज्यादै मिठास स्वर अनि मन्त्रमुग्ध लय र उपदेश हितकारी भनाइमा धन्यवाद ।
जिन्दगी एउटा शिक्षा हो ! जिन्दगी को भोगाइ एउटा सम्पर्ण पनि हो! शिक्षा राम्रो बाटो होस कि भोगाइ होस !❤❤❤ गुरु सरणम
आनि छोइङ डोल्मा शेर्पा जियुलाई नमन गर्दछु ॐॐॐ बुद्ध
मन छोयो विगतको भोगाइ सुन्दा ।
तपाईं उहाकाे फूलकाे आखामा´ किताब पढ्नु हाेस झन् आँखा रसाउ छ 😢 ❤
नेपाली समाजले आनी छोइङ डोल्मा जस्तो ब्यक्तित्वलाई स्थान दिन अनि अनुसरण गर्नु जरुरी छ
उत्कृष्ट लाग्यो वार्तालाप मेरो पनि एकदमै मन पर्ने ब्याक्तित्व हरु मध्ये एक आनि छोइङ 🙏🙏🙏
कुनै पनि सफल र प्रसिद ब्याक्तिहरुको जिबनमा पिडा लुकेको हुन्छ भन्ने भनाईलाई तपाईहरु दुइ जना महान हस्तिहरुले पुस्टि गर्नु भएकोछ ! दुबैलाई आउदो दिनहरुमा पनि यसरि नै सफलताले साथ दिदै जावोस यहि मेरो सुभकामना लण्डन बाट !!
कति सुन्दर ,कति सरल, बोलिको मिठास आनि सङ्गको अन्तरङ्ग कुराकानी अनि प्रस्तोताको प्रस्तुली शैली सङ्गै बिच बिचमा राखेको सिर्जनात्मक बिषय प्रस्तुती सबै राम्रो लाग्यो सुनिरहुँ जस्तो, हेरिरहुँ जस्तो, १ घन्टा बितेको पत्तै पाइन! साच्चै कार्यक्रम रंगिन लाग्यो!शुभकामना !❤❤❤❤
सबैको कल्यान होस्स सबैको जये होस्स ❤
I must say she is a hidden treasure, until now I didn't know her talant,
most beautiful talk show I have ever wanted thank you Rima.
Aani lai dekhera vitri Mann khusi vaye ,tapai lai koti koti pranam chha.
Few celebraty ma मलाई अति मन पर्ने एक जना विशेष हुन् Reema. She is pretty in n out side. बोली ekdam मीठो लाग्छ साथै उन्ले bolney शाब्दिक शब्द हरू अति नै शिष्ट र मर्यादित हुन्छ. आज दुवै जना मेरो मन पर्ने celebraties. LOVE U both.
Aaniju lai fyafulla ❤ ❤❤❤🎉 Aani lai molai derai man parchha ❤
Host is mind blowing with guru
सबैजना आनी छोइङ डोल्मा पो बन्ने कि सोच्नुस हिम्सातमक नबनौ । यति छेउमा हिम्सा छ भने हुन नदिउ र आफू पनि टाढा रहहौ।
❤ जस्तो भोगाई उस्तै सिकाई , more incorrigible conversation. Oh, I like it.
घरेलु हिन्सा, महिला हिन्सा धेरै घरहरुमा अझै रहेको पाइन्छ । यस्तो समस्याको समाधान के हुन सक्ला? एकदम राम्रो प्रस्तुति । धन्यवाद ।
Kanun ma mahila ko hak hit jhan effective banaunu parcha .chori chelibeti dherai pidit chan samaj ma
Proud to be buddhist❤❤
मनको धनी आनि ❤❤❤❤
From beginning to the end watching with great joy and smile. Lovely host and Compassionate Ani la. Thank you for letting us visit to Ani la’s home. 🪷🙏🤍
सम्मानित ब्याक्तित्व ......
Wouu aani didiko kura sunda monnae ananda❤ hunxa sunirahu jasto lagxa positive vibes aune kk ❤❤❤ thank you rima diii aani dilae lyaunuvaekoma ❤❤❤
Respectful personality.
Hats off to Reverend Ani
Thanks a lots to News24 Nepal for this very exclusive podcast and the huge respect to Ani La🙏
Thanks Rema❤
Very nice interview 👍👍👍 Thank you Ani la for showing your beautiful house. Tashi Delek 🙏🙏🙏
Great Respects to Annie❤❤🎉🎉❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼
Ani is a wonderful lady and a nun with a great philosophy her words are simple and meaningful, and she is a great personality.
😇 🙏 made my day great, a moment with a Buddha.
Best podcast ❤ I enjoyed while my little baby sleeping on my lap ❤ amazing ❤
Wow 😮 whole country’s pride 🙏🏻❤️
ॐ ॐ ॐअशताेमा सदगमय तमशाेमा ज्याेतिर्गमय अत्यन्तै मार्मिक सम्बाद जय हाेस कल्याण हाेस ॐ ॐ ॐ🙏🙏🙏💐🌹💐🌹
So inspiring 🎉
Two great ladies 🙏😍💓
हार्दिक नमन
You are great Aani ji
Soo nice 🙏🙏🙏❤❤❤❤
manko sukha nai sansarko sabai vanda thulo sukha rahecha🙏
So nice to see you both❤❤❤❤
Aani sis lai dekher first time herna man lago ☺
नेपालीमानै सबै कुरा वर्णन गर्दिनु भए सर्बसाधारणले सजिलै बुझ्ने थिए,सबै नेपालीले अँग्रेजी बुझ्न सक्छन भन्ने यहाँहरुलाई लागेकाे भए त्याे भ्रमबाट मुक्त भई नेपालीमा बाेल्न कस्ट गरिदिनुभए सर्बसाधारण धन्य हुने थिए।धन्यबाद।
Ani la never disappointed. Yahan ek jana vyakti vishesh ko naam line thau dekhdina ma, Yo hami Nepali ko sanjha karma ho tesaile ramro karma tisra dhyan diu line was dami. Ani la big fan.
Dherai ramro kura garnu bhayo dubai janalai dhanyebad namaskar hjr
Really loved this programme.❤
Kati simple kati positive bolda kasai lai pani nabijaune anniee❤️❤️❤️❤️
Anni is great👏 of the world 🙏🙏🙏🙏❤❤🙏
🎉Good best🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Inspiring talk
शान्तिकी दुत आनी छाेईङ डाेल्मा !!
समस्या बाट भाग्नु जीन्दगी होर ??परिस्थिती लाई सामना गर्नु नहोईन र .समाजमा नराम्रो सन्देश गयोनी हजुर......
So serene and composed interview..so Beautiful ❤🎉
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।😂❤❤
Dhari ramro cha ani la laso🙏🙏🙏❤️❤️❤️
Good jobs salut all ❤️🙏🌹
Such a good vibes aani❤
❤
"उच्च सम्मान 🙏🏼💖
Must wonderful n beautiful talk show ❤❤
So painful story 😢
आहा सितलता मनमा छायो मेरो❤❤🙏
So Beautiful and amazing voice ❤
🙏🙏🙏🙏Namo Buddha
Living legend of Nepal🇳🇵🌸🇳🇵🌸🇳🇵
My inspiration 🙏
God bless you.❤
lost of love both of❤ and respect you aani🙏
one of the best interview with dolma
Nice program really loved it
Yellow, is the color representation of sun. An opposite of the color of darkness which is black. Perhaps, this is why color of yellow is prominent among spiritual practitioners in South Asian region. Guru in sanskrit is defined as a person who guides others from darkness( ignorance) to light ( knowledge).
Bless everyone god 💸🌈💰
Ani la tasi delek 🙏🙏🙏💞💞💞💞
down to earth women.🇳🇵💓🙏🔱
Respect for you ❤❤
Dhery ramro interview harna suna bugna paiyo
मेरो घरमा चै कहिले आउने ब्युटीफुल रीमा विश्वकर्मा जी 😅
Pranam Ani didi, I am your big fan di❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मम जस्त धेरै सबै अङ्ग्रेजी नबुझ्नेका लागी यो कार्यक्रम फलदायी छैन।
Blessed 🙏🏻
आनिले नेपाली भाषा नै प्रयोग गर्नुभएको भए सम्पुर्ण सर्बसाधारण नेपालिले बुझ्न सक्नुहुन्थ्यो सायद अलि धेरै नै पस्चिमा संस्कृति बाट प्रभावित हुनुहुन्छ कि जस्तो लाग्यो|नेपाल को गहना भएको नाताले नेपाली भाषा र स्वदेशी सामानहरु नै बढी प्रयोग गर्न सुझाब दिन चाहान्छु|
Big fan want meet you Aani 🙏🏻❤
Okey i will try☺
Beautiful inspiring Ani la ❤️
Respect ❤❤❤🎉🎉
आनि🙏🙏🙏
Ani ko darsan pawnu nai mero lagi sawbhaga..❤
I am proud you aangi I think I am very very lucky I love you ❤❤❤❤
कती राम्रो मिठो ओम् मांहु भज गुरूपेमा सिद्ध हुन🙏🙏🙏♥️♥️♥️🌹🌹🌹🌹
Respect for you Aani la❤❤
Buddham Saranam Gachhami 🙏🙏🙏🙏🫰🏻🫰🏻🫰🏻🫰🏻❤️❤️❤️
I'm happy to say that one of my nieces has worked under Ani Choying Drolma...Ani you are great, real GREAT
i have very very respect for you aani
❤❤❤❤❤Ani
Wow so amazing very interesting really nice 🌹🌹🌹👌🌷🌷🌷👌💖💖💖👏👏👏🥰🥰