Aaja Mutu आज मुटु | Bishnu Majhi & Balaram Bishwakarma | Shiva Hamal | New Nepali Lok Dohori Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • Watch new Nepali lok dohori song Aaja mutu by Bishnu Majhi & Balaram Bishwakarma featuring Shisir Poudel & Ayushma Karki penned & composed by Shiva Hamal only on Shiva Hamal's official TH-cam channel.
    Shiva Hamal Presents:- New Nepali lok dohori song
    #ShivaHamal #BishnuMajhi #BalaramBishwakarma #NewLokDohori #NewNepaliSong
    ------------------------------------------------
    Song:- Aaja Mutu Dukhenas Kina आज मुटु दुखेनस किन
    Vocal:- Bishnu Majhi & Balaram Bishwakarma
    Lyrics / Music:- Shiva Hamal
    Music Arranger:- Kamal Saurag
    Studio:- Maruni Digital
    Recordist:- Suman Rana
    Studio Manager:- Khuman Rana
    Audio/video:- Bijay Digital
    Director:- Prakash Bhatta
    Artists:- Shisir Poudel & Ayushma Karki
    Cinematographer:- Rajesh Ghimire
    Editor:- Bishnu Sharma
    Technical Adviser:- Rajendra Aryal
    Post Production:- Sai Vision Pvt. Ltd. 01-4102684
    © Shiva Hamal, 2020
    ------------------------------------------------
    Social links:-
    TH-cam:- tinyurl.com/y3...
    Facebook:- / shivahamal.nepal
    Please like, share & subscribe Shiva Hamal's official videos.
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Shiva Hamal. Embedding to a website is allowed.

ความคิดเห็น • 1.2K

  • @ShivaHamal
    @ShivaHamal  4 ปีที่แล้ว +673

    नमस्कार म शिब हमाल, मेरो शुभ जन्म दिनको अवसर पारेर नयाँ लोक दोहोरी गीत "आज मुटु" सार्वजनिक गरेको छु, आशा छ पहिलेका गीतहरुलाई जस्तै यो गीतलाई पनि माया गरिदिनुहुनेछ ।

    • @mohanpyare9021
      @mohanpyare9021 4 ปีที่แล้ว +23

      Try to have a good male singer like a kulendra bk
      Anyway song is mind-blowing

    • @asmitadallakoti5240
      @asmitadallakoti5240 4 ปีที่แล้ว +14

      HaPpy Birthday 2 U #Shiva_Hamal Dai
      आज मुटु दुखिनस् किन
      छोडिस् क्याहो मायालाइ सम्झिन😓

    • @chautarimedia555
      @chautarimedia555 4 ปีที่แล้ว +5

      Shiva Hamal wow dai mitho get
      Good luck from Nagoya japan 🇯🇵 😍👐👐

    • @sumanpandey8636
      @sumanpandey8636 4 ปีที่แล้ว +5

      Shiva Hamal sir janma dinko dheraii dheraii shubakamana sangaii safaltako pani dheraii dheraii shubhakamana

    • @sonupariyar7977
      @sonupariyar7977 4 ปีที่แล้ว +3

      Oich how heart touchin and powerful words😍😍

  • @BishalSinghBista6536
    @BishalSinghBista6536 2 หลายเดือนก่อน +44

    यो गीत 2081 सालमा सुन्ने जति यता हाजिर हुम्❤️🔥🙏

    • @sumanghayal4208
      @sumanghayal4208 หลายเดือนก่อน +1

      Mat ahile boofer connect gari hundai xu

    • @RamchandraPoudel-t2p
      @RamchandraPoudel-t2p หลายเดือนก่อน +1

      Yo geet aja ane 100 barsa samma harne manxa aauxa numbar 1 nepali song

    • @SangitaThapamagar-b3c
      @SangitaThapamagar-b3c หลายเดือนก่อน

      Ma Pani

    • @ishikalo8647
      @ishikalo8647 19 วันที่ผ่านมา

      Ma pane

    • @bishnuhamal3805
      @bishnuhamal3805 15 วันที่ผ่านมา

      Ma poni aaya chhu hai🎉😮❤

  • @mousamxettri3875
    @mousamxettri3875 2 หลายเดือนก่อน +4

    यो गीत म अहिले पनि मलेसिया देखि सुन्दै छु 2081 मा सुन्ने जत यता

  • @bhimbisufanclub8787
    @bhimbisufanclub8787 4 ปีที่แล้ว +44

    म तनहुँ जिल्ला को ग्रामिण भेगमा जन्मेको साधारण किसानको छोरो ।। यो गीत को दृश्य हरुले केहि समय अघि काठमाण्डू जादा घटेको मेरो बास्तबिक घटना को याद दिलायो ।। मेरी प्यारी म संग छुटेर 10 मिनेट त्यों भीड़ भित्र हराउदा मेरो मन कति आतिएको थियो । त्यों मलाई मात्र थाहा छ ।। सारै नै मन छूने बिषय भित्र रहेर गीत को कथा बनाउनु भयो ।। धन्यबाद 👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏💋💋💋💋💋💋💋💋

    • @user-ue3zj6uw8x
      @user-ue3zj6uw8x 4 ปีที่แล้ว

      हो y'all

    • @user-ue3zj6uw8x
      @user-ue3zj6uw8x 4 ปีที่แล้ว +1

      मेरो gf Dubai ma भाको थियो यस्तो ब्रो

    • @mallardbirbir9832
      @mallardbirbir9832 2 ปีที่แล้ว

      😪😪😥😥

  • @mahendrashahi450
    @mahendrashahi450 4 ปีที่แล้ว +302

    सधै बिष्णु माझी new song भनेर search गर्नेहरु यता हाजिर गरौं

    • @jamunasingh5126
      @jamunasingh5126 4 ปีที่แล้ว +5

      ❤❣❣❣

    • @mahendrashahi450
      @mahendrashahi450 4 ปีที่แล้ว +4

      @@jamunasingh5126 👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️maile hjrko channel subscribe gareko xu mero ni channel subscribe gardinu hola hai hajur

    • @jabbar1088
      @jabbar1088 4 ปีที่แล้ว +2

      म पनि दिन्दिनै सर्च गर्छु

    • @mahendrashahi450
      @mahendrashahi450 4 ปีที่แล้ว +1

      @@jabbar1088 honita hjr

    • @asmiaashu5791
      @asmiaashu5791 4 ปีที่แล้ว +2

      Me

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 4 ปีที่แล้ว +170

    विष्णु दिदीलाई मन पराउने जति यता हाजिर गरौं त👌👌👌💯🌹🌹🌹,साथै शिव दाईलाई जन्म दिनको लाखौं लाख शुभकामना

  • @namkalagiri37
    @namkalagiri37 ปีที่แล้ว +10

    Himalaya लाेकस्टार विजेता बलराम विश्वकर्मा भाईकाे याे गित २ बर्ष पछि फेरि हेरियाे । याे पहिचान अझ सुन्दर र अर्थपूर्ण बनाेस्, शुभकामना भाइ ।🎉🎉

  • @strambishwakarma4616
    @strambishwakarma4616 4 ปีที่แล้ว +84

    फुल लाई माया गरेको ओइलिएर झर्‍यो
    जुन लाई माया गरेको बादल भित्र सर्यो
    उन लाई माया गरेको रुदै हिड्न पर्‍यो
    अति मार्मिक छ

  • @Heronakkale1234
    @Heronakkale1234 ปีที่แล้ว +26

    यो गीत धेरै चोती हेरेको हुम तर आज बल्ल थाहा भयो कि बालाराम बिक को हुन भन्ने क्या दामी लागो हिजो को episode ले हिमालय लोक इस्तार ❤️ आगामी दिन्को लागि सुभकामना बालाराम जि ❤️

  • @razwanchhetry1231
    @razwanchhetry1231 4 ปีที่แล้ว +8

    आज मुटु दुखेनस किन,
    बिर्सिस क्या हो मायालाई सम्झिन,
    आहा मुटुनै हान्यो गितले युटुबमा जति भिउ पाओस् त्यो म हेरिन तर मेरो लागी करोडौं बराबरको गित शिव सर लगायत गितमा आबद्ध सम्पुर्णलाई शुभकामना ।

  • @madhabprasadsubedi7505
    @madhabprasadsubedi7505 4 ปีที่แล้ว +26

    कस्ले भन्छ नेपाली लोक संगीत लाई माया गर्छ भनेर यति मार्मिक गीत को views जम्मा यति साच्चिकै लोक संगीतमा माया छ भने यो गीत करोडकलब मा जानू पर्छ

  • @bikassunar3199
    @bikassunar3199 4 ปีที่แล้ว +4

    दाईले एउटा अन्तर्वार्तामा गाउनु भएको थियो धेरै पहिले त्यति वेला नै मलाई अत्यन्तै मन परेको थियो । धेरै प्रतीक्षा पछि आज सुन्न र हेर्न पाईयो आहा कति मुटु छुने शब्द संगीत दाईको सबै सृजनाहरु मलाई निकै मन पर्छ।लोकसंगीत क्षेत्रमा सधैं तिकि रहेको र सिङ्गो लोकसंगीतलाई बचाई राख्नु भएको छ। दाईलाई भेट्न् सकेछु भने दाईको शब्द संगीतमा एउटा गीत गाउने ठूलो रहर छ।

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว +1

      धन्यवाद, शेयर गरिदिनुहोला।

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 4 ปีที่แล้ว +60

    जिन्दगीले म माथि अन्याय नै गर्‍यो🤔 आहा असाध्यै मन छुने गीत सफलताको शुभकामना छ।🌹👌😍

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว +1

      धन्यवाद, शेयर गरिदिनुहोला।

    • @shisirpoudel3486
      @shisirpoudel3486 4 ปีที่แล้ว +1

      Tq tilak sir💞💞💞

  • @premthapamagar8410
    @premthapamagar8410 4 ปีที่แล้ว +18

    ढिलो भएपनी जन्मदिनको लाखौं लाख शुभकामना शिव हमाल ।गित अतिनै मार्मिक बनेको छ खै किन किन यस्ता गीत सुन्दा कता कता मुटु नै चसक्क घोच्न पुग्छ।सम्पुर्ण टिमलाई शुभकामना ।

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 4 ปีที่แล้ว +2

    निकै मीठो गीत शब्द र लय बनाउन माहिर सर्जक शिव हमाल जस्का शब्दहरु हामी दर्शकहरुको मुटुमा बस्छन।।।त्यसैमाथी बिष्णु माझिको स्वर को त जति वर्णन गरे पनि कमै हुन्छ।।।साथै गायक मित्रको पनि मीठो अनि एक्स्ट्रा स्वर रहेछ बधाइ छ सम्पुर्ण टिमलाइ।।।।

  • @GiriRajPangeni
    @GiriRajPangeni 4 ปีที่แล้ว +3

    एकदमै उत्कृष्ट छ। गायक गायिका संगित शब्द मोडल सबै । भिडियोको कथाबस्तु चै अलि साँघुरो भएपनि दोष लाउन मिल्दैन । प्रेममा डुबेका केटा केटि प्रेम सफल बनाउन भागेर शहर पस्छन् तर भिडमा हराउछन् । एक अर्काको खोजि हुन्छ हण्डर खान्छन् । नभेटिएपछि केटि घर फर्किन्छे, संगै गाडीको पछाडि झुन्डिएर केटो पनि फर्किन्छ, बस गाउँ पुगेपछि झर्छन्। भेट हुन्छ । अंगालोमा बाँधिन्छन् र संयोगमा टुङ्गिन्छ। कस्तो मीठो कथा वा ! धन्यवाद शिव जि।

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

    • @shisirpoudel3486
      @shisirpoudel3486 4 ปีที่แล้ว +1

      Tq

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 4 ปีที่แล้ว +3

    शिव हमाल जी लाई धन्यवाद छ एस्ता मैलिक गित सिर्जना गर्नु भएको मा हजुर जस्ता यो समाज मा भएको भए सायद समाज मा बिकिर्ति हुन्थेन होला बधाई छ हजुरलाई यस्ता मैलिक सिर्जना को लागि!!!!?

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

    • @yakendrajaigadi641
      @yakendrajaigadi641 4 ปีที่แล้ว

      हुन्छ सर पक्का

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi ปีที่แล้ว +4

    3 बर्ष पैला हेरेको अति मन परेको गित हिमालय लोक स्तार बाट फेरि घुम्दै आईयो स्पष्ट चिन्न पाईयो बलराम जि लाई sweet voice best of luck ♥️🙏

  • @kushe_online_tv_official_1153
    @kushe_online_tv_official_1153 4 ปีที่แล้ว +19

    उस्लाई चहे आँशु को भल पाए
    धेरै माया गरे को फल पाए
    आहा!कती मिठो सब्द
    यो गितको सबै टिमलाई धेरै धन्यबाद मेरो जिबन मा मेल खाने गित

    • @bikramadhikari2105
      @bikramadhikari2105 4 ปีที่แล้ว

      facebook.com/640274029722284/posts/895435320872819/

    • @dhan3716
      @dhan3716 2 ปีที่แล้ว

      Copy

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 4 ปีที่แล้ว +22

    ढिला भयो कि क्या हो मेरो उपस्थिती, ल म पनि आए ल दाइको गित हेर्न, र दाई जन्मदिनको धेरै धेरै शुभकामना, दाई कुनै गित सायद छुटाएको छैन, छुटाउने पनि छैन

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว +3

      धन्यवाद, शेयर गरिदिनुहोला।

  • @krisnhabk
    @krisnhabk ปีที่แล้ว +2

    साराई मन छुने शब्दहरू अनि बलाराम बिश्वकर्मा र बिष्नु माझी को स्वर ❤❤❤तर धेरै पटक सुनेको थिए बल्ल आज थाहा भयो बलाराम भाईको आवज थियो भन्ने कुरा ल बघाई छ ❤❤❤शुभकामना

  • @dalbist2040
    @dalbist2040 4 ปีที่แล้ว +25

    "आज। मुटु। दुखेनस् किन"
    "छोडिस् क्याहो मायाँलाई सम्झिन"
    ........ मेल खायो मेरो जीवन संग👍👍

  • @DURGABC
    @DURGABC 4 ปีที่แล้ว +5

    लोक दोहोरीमा एक फरक ऐरेन्ज गर्नु हुने कमल सौराग दाइ लाई सम्मान अनि सर्जक शिव हमाल दाइलाई सम्मान , यस गितका सम्पुर्ण टिमलाई धन्यवाद गितले मन छोयो ।।

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว +1

      धन्यवाद, शेयर गरिदिनुहोला।

  • @kcramesh2976
    @kcramesh2976 4 ปีที่แล้ว +1

    सर्बप्रथम त शिब हमाल जि लाइ जन्मदिनको लाखौं लाख सुभकामना छ । र बाकी गीत लाइ त no comment ❤️❤️❤️

  • @teznmagar
    @teznmagar 4 ปีที่แล้ว +29

    छाडा गीत सुन्दा -सुन्दै कान पाक्नु लागेको थियो !यो गीत सुन्दा आहा मन सितल भयो ! कसम दामी ! बधाई छ सम्पुर्ण तीम लाई !

  • @rkchhetri709
    @rkchhetri709 4 ปีที่แล้ว +2

    आज मुटु" यो गीतको अडियो पहिले बाटै मन परेको थियो तर विडियो पनि हेर्ने मौका जुर्यो बधाइ छ । प्यारो शिव दाइ लगायत सम्पुर्ण टिम्लाई।।👏👏😍😍😍😍😍

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @lalitbhandari2726
    @lalitbhandari2726 4 ปีที่แล้ว +8

    हिन्दि मा एउटा उखान छ बक्त बुरा हो तो परछाइ भि साथ नहि देति
    समय खराब भएपछि आफ्नै छाया पनि टाढा जान्छ
    यस्तै शब्द हरु समेटिएको गित कति मिठो।।।

  • @sandeshbasnet4501
    @sandeshbasnet4501 4 ปีที่แล้ว +88

    बिरामी हुदा बिस्णु माझिकाे स्वर सुने भन्याे अाैषधि नै चाहिदैन त्यतिकै ठिक हुन्छ

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว +1

      धन्यवाद।

    • @rajanpathak7337
      @rajanpathak7337 4 ปีที่แล้ว +5

      मेरो पनि औषधि कै रुपमा सुन्ने गर्छु बिस्णु माझी दिदी को स्वर।हजारौ गित सुनिसकी होला तर पनि चित्त बुझ्दैन।

    • @asmiaashu5791
      @asmiaashu5791 4 ปีที่แล้ว +1

      Sahi ho

    • @krishnachy7721
      @krishnachy7721 4 ปีที่แล้ว +1

      ६०% ठिक हुन्छ दुई मत छैन

    • @premdailekhi721
      @premdailekhi721 4 ปีที่แล้ว +1

      Akdam man bujne kura garnu vyo hjurle

  • @manishasenchuri6765
    @manishasenchuri6765 ปีที่แล้ว +3

    himalayan lokstar को बिजेता बलराम बिस्वकर्मा दाजु को आवाज भन्नी आज थाहा पाय कता कता सुने जस्तो लागिरहन्थ्यो यो आवाज ❤❤प्रगति को कामना दाजु सारै मिठो छ ❤❤❤

  • @sunitaadhikari4689
    @sunitaadhikari4689 4 ปีที่แล้ว +7

    जति सुनेपनी मन बुझ्दैन कति मीठो शब्द कति मीठो स्वर।बधाई छ शिव हमाल दाजु यस्तै शव्द लेख्दै जानुस् सबैको मन मस्तिष्क मा वसोस साथै सम्पूर्ण टिम शुभकामना

  • @safalsapkota456
    @safalsapkota456 4 ปีที่แล้ว +24

    आहा बयान गर्ने कुनै शब्द पाइन सफलताको शुभकामना 💘

  • @KabitaKhatriOfficial
    @KabitaKhatriOfficial 4 ปีที่แล้ว +2

    आहा कति मीठो गीत बधाइ तथा सफलताको सुभकाम्ना shiva hamal sir लगायत सम्पुर्ण युनिटलाइ

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरिदिनुहोला।

  • @Bhimmalla672
    @Bhimmalla672 4 ปีที่แล้ว +6

    यहाँ भन्दा मीठो गित बन्नु आधार कुनै छैन
    बधाई सम्पुर्ण लाई

  • @kapilkwr7082
    @kapilkwr7082 4 ปีที่แล้ว +1

    उन्लाइ माया गरेको रुदै हिंड्न् पर्यो क्या मार्मिक मन मस्तिष्क छुन्छ के आउदा दिन मा पनि यस्तै पर्स्तुती हामी बिछ ल्यानुहुने छ भन्ने आसा का साथ heartily thanks bisnu dd

  • @Adiptadip
    @Adiptadip 4 ปีที่แล้ว +3

    आम्मा.......... जिरिंग बनायो.... काडा उम्रन्छ शरीरमा.....best song badhai xa team lai

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @lokendraprakasholi6411
    @lokendraprakasholi6411 4 ปีที่แล้ว +12

    बधाई छ मेरो साथी बालाराम बि.क लाई स्वर साह्रै राम्रो छ !

  • @madanshahithakuri7160
    @madanshahithakuri7160 4 ปีที่แล้ว +4

    मान्छेको मर्म र धर्म बुझ्ने एक सफल सर्जक आदारणिय दाजु शिब हमलाइ जन्मदिनको अनगिन्ति शुभकामना साथै सफलताको कामन दाजु।

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @rajkumarbc6452
    @rajkumarbc6452 4 ปีที่แล้ว

    आहा!! काडै फुल्यो । बिष्णु माझी दिले गाएको दोस्रो टुक्का "उसलाई चाहे आँशुको भल पाएँ , धेरै माया गरेको फल पाएँ " वालिङ् फिरफिरे स्व.सागर बोहोरा दाईको याद दिलायो। यो टुक्काले😭😭😭

  • @shisirpoudel3486
    @shisirpoudel3486 4 ปีที่แล้ว +42

    सर्वप्रथम त आदरणीय दाजु शिव हमाल ज्यु लाई जन्म दिनको लाखौ, करोडौं ,अरबौ, खरबौ तथा अनगिन्ती शुभकामना र साथमा सोही जन्म दिनको अवसर पारेर " आज मुटु दुखेनस किन " बोलको गीत बजारमा ल्याएका छौ सबैले सुनेर लाईक कमेन्ट अनि सियर गरेर सहयोग गर्दिनुहोला। धन्यवाद ।

    • @KosheliFlims
      @KosheliFlims 4 ปีที่แล้ว +1

      Shisir Poudel aago chha

    • @dineshbajgain6415
      @dineshbajgain6415 4 ปีที่แล้ว +1

      बधाई छ शिशिर दाइ उत्कृष्ट गित राम्रो अभिनय 😘😘

    • @lamsaljagannath2286
      @lamsaljagannath2286 4 ปีที่แล้ว +1

      अत्यन्तै मार्मिक लोक गीत शिव हमाल दाइ को शब्द/लय साह्रै मिठो लाग्यो अनि अभिनय एकदमै उत्कृष्ट लाग्यो शिशिर जि सफलताको धेरै धेरै शुभकामना !!

    • @shisirpoudel3486
      @shisirpoudel3486 4 ปีที่แล้ว

      @@KosheliFlims tq dost💞💞💞

    • @shisirpoudel3486
      @shisirpoudel3486 4 ปีที่แล้ว

      @@dineshbajgain6415 tq vai💞💞💞

  • @gumbahadur4332
    @gumbahadur4332 2 ปีที่แล้ว +2

    आहा अति मीठो मार्मिक गीत निकाल्नु भएकोमा शिव हमाल दाइलाई बधाई तथा शुभकामना ! विष्णु माझी दिजुको सुमधुर यति मीठो गीत शब्द र भाका अनि लय नै काफी छ अझ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ! 🙏🙏🇳🇵🇳🇵👌👌♥️♥️♥️

  • @santoshmagarsantoshmagar7042
    @santoshmagarsantoshmagar7042 4 ปีที่แล้ว +4

    अति मिठो सान्दर्भिक भावूकताको शव्दसंगै मिलेको संगित "आज मूतू"धन्यवाद सिव हमाल दादालाई

  • @parasaidevika7031
    @parasaidevika7031 4 ปีที่แล้ว +5

    बजारमा यस्तो गित आय पो लोक सस्कृती बच्छ त सारै राम्रो गित सब्द- सङित, अभिनय , गायन सबै पक्ष अब्बल छ धन्यवाद सबै युनिट्लाई

  • @pratapsp4345
    @pratapsp4345 4 ปีที่แล้ว +4

    आह सारै राम्रो छ गीत (जय संगीत जय बिष्णु माझी )

  • @premdailekhi721
    @premdailekhi721 4 ปีที่แล้ว +1

    Wow shiva hamal daju tesama bishnu majhiko surilo sor aru k bayan garm safalta ko aggrim suvakamna alltimlai jay git jay sangit

  • @nakuldhurba
    @nakuldhurba 4 ปีที่แล้ว +4

    "मुखियाको नाती" को तर्फबाट पनि लाखौ करोडौ सुभकामना छ, आज मुटु दुखिनस किन ? ???

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว +1

      धन्यवाद, शेयर गरिदिनुहोला।

    • @nakuldhurba
      @nakuldhurba 4 ปีที่แล้ว

      @@ShivaHamal भै हाल्छ नि उप महासचिव ज्यु ।

  • @smritibhandari2302
    @smritibhandari2302 4 ปีที่แล้ว +1

    आज मुतु दुखेनस किन? छोडिस केहो मायालाई सम्झिन 😭😭😭मार्मिक 😭😭 ❤️❤️❤️ मन छोयो !!! सफलता शुभकामना सम्पुर्ण टिमलाई 💌💌💌

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว +1

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @chitrabk8855
    @chitrabk8855 4 ปีที่แล้ว +9

    आज मुटु दुखेनस किन
    छोडिस क्याहो मायालाइ सम्झिन
    जिन्दगीले म माथी अन्यएनै गर्यो !!
    फुल लाई माया गरेको ओलिएर झर्यो!!
    जुन लाई माया गरेको बादल भित्र सर्यो!!
    उन्लाइ माया गरेको रुदै हिन्न पर्यो!!
    सह्रै मन छोयो :: ककसलाइ मन छोयो एता हाजिर हुम है 🌱🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🏵️

  • @partichhyapunmagar4680
    @partichhyapunmagar4680 4 ปีที่แล้ว +1

    लोकदोहोरी क्षेत्रको कहिल्यै ननिभ्ने तारा कहिल्यै नढल्ने धरोहर शिभ हमाल 😍😍😍

  • @tmgsunil8021
    @tmgsunil8021 4 ปีที่แล้ว +8

    Wow गित भनेको एहि होनि यार धेरै राम्रो छ बाधाइ छ सार्म्पुर्न टिम हजुर हरुको टिम लाई

  • @janaksangambc2773
    @janaksangambc2773 4 ปีที่แล้ว +2

    #आज_मुटु दुखेनश_किन_छोदिश_क्या_हो_माया_लाई _सम्झीन_ ज्यान नै सिरिङ्ग भयो आज कैयौं समय पछि बधाई छ हार्दिक बधाई छ शिव दाजु साथै यश गित को सम्पुर्ण टिम लाई .

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद।

  • @Dharmaraj1
    @Dharmaraj1 4 ปีที่แล้ว +4

    Lalumai.😍😍😍
    sailo😍😍
    Aja mutu dukhanas kina.😍
    bishnu majhi😘😘😘😘😘

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @manjuchhetri3601
    @manjuchhetri3601 4 ปีที่แล้ว +1

    आज मुटु दुखेनस किन
    छोडिस क्याहो माया लाई सम्झन
    जिन्दगी ले म माथी अन्याय नै गर्यो
    फुललाई माया गरेको ओईलिएर झर्यो,
    जुन लाई माया गरेको बादल भित्र सर्यो,
    उनलाई माया गरेको रुदै हिड्न पर्यो....!हार्दिक बधाई साथै सफलता को शुभकामना सर!!!

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @narayanjoshi1197
    @narayanjoshi1197 3 ปีที่แล้ว +4

    कालजयी अमरजयी गीत आहा आदरणीय अग्रज सर शिब हमाल उहाँको कलाप्रती हार्दिक उच्च- सम्मान छ ।

  • @awatarmusic7982
    @awatarmusic7982 4 ปีที่แล้ว +1

    Thank u siva sir herdai jada majja lagyo antema vet vayo ni maya bhaneko maya ho best of luck prakash bhatta sir lai katha ekdam man paryo

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว +1

      धन्यवाद, कम्युनिटी शेयर गरिदिनुहोला।

  • @babinkarki3405
    @babinkarki3405 4 ปีที่แล้ว +3

    यो गित मैले युट्युब मा येति खोजे येति खोजे तर गित आज रिलिज हुदै रहेछ शिव हमाल दाइ ले लालुमै को बेला अन्तर्वार्ता दिदा गाउनु भएको थियो । शिव हमाल को कस्तो सब्द कस्तो संगित मुटु नै ढुक ढुक हुने सुन्दा नि । तर म्युजिक भिडियो ले यो सुन्दर गित लाइ अन्याय गर्यो कि

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว +1

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

    • @ramkrishnalamichhane1527
      @ramkrishnalamichhane1527 4 ปีที่แล้ว

      @@ShivaHamal ल फेरि आयो है बजार मा अति मीठो मनै छुने गीत । आज पहिलो दिन हो सुनेको अब हेरौ कति हप्ता हेर्छु यो गीत आर्को कोमेन्ट मा लेख्ने छु ।

  • @nilnilu4506
    @nilnilu4506 4 ปีที่แล้ว

    साच्चिकै यो गित ले मेरो वास्तविक जिबन सँग मेल खायो कसम यो गित दिन मा दस पटक सुन्ने गर्छु अनि बिगत लाई सम्झिदै भक्कानिदै रुन्छु😒😒😑😑😒 धन्यवाद शिव हमाल दाजी अनि बिस्नु माझी दिदि अझ यस्तै गित हरु बजारमा आउन यहि कामना गर्दछु🌹🌹🌹🌹

  • @ramkafle2970
    @ramkafle2970 4 ปีที่แล้ว +4

    Ati sundar ani marmik geet mero dajii shiva hamal jiiii

  • @tankprakaspun4291
    @tankprakaspun4291 4 ปีที่แล้ว +2

    गित निकै नै मार्मिक छ??शब्द नि मार्मिक छ! मन छोयो ।।यस्को 2 भाग नि ल्याउनु पर्यो है जसरी नि ???I like this song ..my heart touching ...

  • @hemantabikram1284
    @hemantabikram1284 4 ปีที่แล้ว +3

    अाहा रूवाउनु भयाे शिव दाइ । याे गीत सुनेर ती बिगतका दिनहरू याद अायाे । धेरै धेरै माया शिव हमाल दादा ।

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 4 ปีที่แล้ว

    धेरै पहिलाको अन्तर्वार्ता मा शिव दाजुको मुखबाट सुनेको थिए एक टुक्का आज बल्ल आएछ!!!!अति मार्मिक छ सफलताको शुभकामना !!!

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @saroj_lamsal
    @saroj_lamsal 4 ปีที่แล้ว +3

    २०७२ बैसाख १२ गते को भुकम्प पछि फेरि आज तिम्रो यो अबिन्य ले नेपाल हल्लाएको छ ।।निकै उत्कृष्ट अबिन्य हेर्ने मौका दियौ ।। म तिमी प्रती आभारी छु ।

    • @shisirpoudel3486
      @shisirpoudel3486 4 ปีที่แล้ว

      Tq raja tq

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरिदिनुहोला।

  • @pramilatamang4303
    @pramilatamang4303 4 ปีที่แล้ว +2

    आँसु को भल पाए धेरै माया गरेको फल पाए बधाई छ दादा

  • @harkabahadurtamang3824
    @harkabahadurtamang3824 4 ปีที่แล้ว +7

    आहा गीत होस त ऐस्तो जति सुनेनी धित मरेन धन्यवाद सबै टिमलाई

  • @gomapudasaini1290
    @gomapudasaini1290 4 ปีที่แล้ว +2

    Wow wow बधाई छ सम्पुर्ण िटम लाई

  • @kamalsaud3785
    @kamalsaud3785 4 ปีที่แล้ว +4

    आहा कति राम्रो गीत.... यो गीतले सफलतालको शिखर चुम्न सफल होस्

  • @sumangiri9837
    @sumangiri9837 4 ปีที่แล้ว +1

    wow मन छुने गित सम्पुर्ण प्रती नमन गर्न चान्हछु आस छ अजै यस्तै यस्तै शब्दमा अब आउने गित सुन्न हामी दर्सक्क सोर्ता आतुर छौ सम्पुर्ण टिमलाई धन्यवाद👌

  • @bhabinbishwokarma2693
    @bhabinbishwokarma2693 4 ปีที่แล้ว +3

    Shiva dai yo sachikai bhabpurna sabda xa aaj mutu dukhinash kina kina ki malai pani yehi rog le grashit bhaye ko manxe ho jun din sajhinthiye tehi din mutu dukhathiyo happy birthday dada

  • @aayushthapa5555
    @aayushthapa5555 4 ปีที่แล้ว +1

    यति राम्रो लय शब्दमा छ गीत अझै कुलेन्द्र सरको स्वरमा सुन्न पाएको भए सुनमा सुगन्ध हुने थियो र पनि राम्रै छ

  • @ramhari2400
    @ramhari2400 4 ปีที่แล้ว +5

    स्वर,शब्द,सङ्गीत,र अभिनय सबै 101

  • @khumanpariyar9187
    @khumanpariyar9187 4 ปีที่แล้ว

    आज मुटु दुखेनास किन मर्मिक शब्दमा शिभ दाइ लय शब्द नै काफी छ tik tok bata balla vetiyo badai chha sabai team lai

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 4 ปีที่แล้ว +34

    निकै मार्मिक निकै राम्रो लाग्यो ।। 👉🔔💗🌹

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 4 ปีที่แล้ว +2

    सब्द संगित नै उत्तम हून्छ हिब दाईको💗

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

  • @malikaonline3622
    @malikaonline3622 4 ปีที่แล้ว +25

    अाहा कति राम्रो अनि मार्मिक गित।

  • @ManjuVerma-gl9lm
    @ManjuVerma-gl9lm หลายเดือนก่อน

    अहा मन छुने सब्द सोर रचना धेरै मार्मिक गित सुन्न पाउधा साचिकै जिबन मा यो माया भन्ने सब्द अतिनि महत लाक्छ सम्पुर्न tim लाइ बधाइ छ ❤❤❤❤❤❤❤❤❤

  • @sundaraasu7549
    @sundaraasu7549 4 ปีที่แล้ว +4

    आहा अत्यन्तै मार्मिक लय शब्द भावुक बनायो 😭😭😭

  • @sovitkhadka2629
    @sovitkhadka2629 ปีที่แล้ว

    पशुपति शर्माका हरेक गीत हरु मर्मस्पर्शी एथार्थ र मौलिक अनि मानवीय जीवनको धरातलीय मा आधारित हुन्छन त देशमा बेतिथी बिसङ्गती र संस्थागत रुपमा भित्र्याइएको बिकृती को राजनीतिक भित्रको मौलाएको भ्रष्टाचार हरु माथी प्रहार तथा सुझाव गरिएको हुन्छ त्यसमा झन यो गीत मानव जीवन को दिनाचर्या प्रती मौलिक छ । जति सुनेपनी नअघाईने छ ।

  • @rampunmagar5519
    @rampunmagar5519 4 ปีที่แล้ว +4

    शिभ सर सधै यस्तै सुपरहिट गीत सुन्न पाइयोस ।धन्यवाद

  • @bimalakhati9117
    @bimalakhati9117 4 ปีที่แล้ว

    जिन्दगी म माथी अन्याय नै 😂😂गर्यो तेसैले त यो गित सारै मन पर्यो मेरो आखामा आसुको भेल छ😂😂 येस्तै त नियेती को खेल छ😂😂 Nice song shiva hamal vai👍️👍️

  • @user-cf1vn6wx9v
    @user-cf1vn6wx9v 4 ปีที่แล้ว +11

    अाहा कत्ति मीठो हो यस्तै यस्तै बिरह खाले गित मन पर्छ ,,

  • @saritasunar9426
    @saritasunar9426 4 ปีที่แล้ว

    मेरो जीवन तर्पेर जान दे रुन्छिन उनि उन लाई चाइ थाहा न दे हरेक शब्द हरु मन छुने सम्पूर्ण टिम लाई सफलता को शुभकामना

  • @rajendrakhadka176
    @rajendrakhadka176 4 ปีที่แล้ว +4

    निकै मार्मिक गीत सफल्ताको शुभकामना होल युनिटलाई । स्वरका धनि बालाराम बि.क. धेेेरै सम्झेको छु है ।

  • @hemantagurung2016
    @hemantagurung2016 ปีที่แล้ว +1

    लोक स्टार सकिएपछि थाहा भयो बलराम विश्वकर्माले गाएको गीत रहेछ यति मिठो❤

  • @shankarbaniya5116
    @shankarbaniya5116 4 ปีที่แล้ว +3

    लय शब्द गीत एकदम मन पर्यो शिशिर राजाको आभिनय बबाल छ ❤️👍️💞

    • @shisirpoudel3486
      @shisirpoudel3486 4 ปีที่แล้ว

      Tq raja

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว

      धन्यवाद, शेयर गरिदिनुहोला।

  • @amritchapagain7169
    @amritchapagain7169 4 ปีที่แล้ว +2

    आहा कति मर्म इस्पर्सी गित मलाइ त सारै मन पर्यो सफल्ताको सुभकामना siva hamal dai ani all timlai 👍️👍️👍️👍️👍️❣️❣️

  • @mrongbusherpa5954
    @mrongbusherpa5954 ปีที่แล้ว +3

    नमस्कार सम्पुर्ण दर्शकलाई यो गीत मैले धेरै मान परेको गीत हो धेरै चोटि सुने अजा बल्ला थाहा भायो लोक इस्टार उइनार बालाराम बिक को हुन भनेर बालाराम जि हजुर लाई आगामी दिनको लागिपनी धेरै धेरै शुभकामना छ ....🙏🙏🙏

  • @harikoirala9206
    @harikoirala9206 4 ปีที่แล้ว +1

    अत्यन्तै मार्मिक सारै मन पर्यो

  • @sagarranpal4604
    @sagarranpal4604 4 ปีที่แล้ว +3

    म्युजिक सुरुवात अनि बिष्णु दिदी को स्वर,, ज्यान मा काडा फुल्यो अनि आँखा रसायो

  • @hastabahadurb.k.5087
    @hastabahadurb.k.5087 6 หลายเดือนก่อน

    बिष्णुमाझी को स्वरलाई परिचालन गर्न गराउन सक्ने एकमात्र सर्जक शिव हमाल दाइ ।❤ अझै यस्तै मीठो सिर्जनाको पर्खाइमा छौं हामी ।

  • @turistjungbk2442
    @turistjungbk2442 4 ปีที่แล้ว +31

    राजा सधै राजा नै हुन्छ ,सलाम छ शिव हमाल दाजुलाई ..

    • @chandrakhadkaoli1240
      @chandrakhadkaoli1240 ปีที่แล้ว

      😮 hi gaw a few was we have wswswwd we we wwwd w we we we we sswsd you

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 3 หลายเดือนก่อน

    आहा मन भक्कानिएर आँखा रसाएर आयो यो गीत सुन्दा यति मिठो श्रीजना गर्नु हुने स्रष्टा सर्जक प्रति सम्मान 🙏❤️

  • @gangabk859
    @gangabk859 4 ปีที่แล้ว +4

    wow balaram sr nikai mitho git xa sarhai man paryo ,,, best of luck ,, mny many happy returned of the dy ,, happy birthday to her ##dada _siv hamal ,,,,gud blesses you . ..... safaltako shuvakamana xa hai yo git ko ....

  • @RajanBhattarai9844
    @RajanBhattarai9844 5 หลายเดือนก่อน +1

    २०८० मा हेर्ने यता हाजीर गराै है ! म हाल कुवेत बाट ❤❤

  • @रेजिनाविश्वकर्मा
    @रेजिनाविश्वकर्मा 4 ปีที่แล้ว +13

    मुटु छाेयाे जिन्दगी यस्तै हाे

  • @kamalshishir5705
    @kamalshishir5705 4 ปีที่แล้ว +1

    क्या थेगो छ। क्या शब्द छ। लय र स्वरको त के कुरा गर्नु। जति सुन्यो उति सुनिरहु लाग्ने।

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว +1

      धन्यवाद, शेयर गरेर साथ दिनुहोला।

    • @kamalshishir5705
      @kamalshishir5705 4 ปีที่แล้ว

      @@ShivaHamal जरुर मेरो प्रिय सर्जक।

  • @salinaxetri491
    @salinaxetri491 4 ปีที่แล้ว +4

    बिस्नु माझी दिदीको आवाज सारै मिठो ! जस्तो सोंग नि सुनम सुनम हुने ! सारै मार्मिक !

  • @mitramagar9804
    @mitramagar9804 4 ปีที่แล้ว +2

    आहा कति मर्म स्पर्शी गित शिब दाजिको शब्द संगीतले सबैको मनमुटु छुन्छ

  • @mr.mannukumar3230
    @mr.mannukumar3230 4 ปีที่แล้ว +4

    Super song shiva sar r balaram sar ko voice ko t ma fan ham , balaram sar ko samjana ko tareli ma bol ko geet mile deri coti suneko chu .super sar

  • @Kalinchowkmaaitv
    @Kalinchowkmaaitv 4 ปีที่แล้ว +1

    आदरणीय दाजु शिव हमाल ज्युलाई जन्म दिनको लाखौं लाख सुभकामना व्यक्त गर्दै गीत अत्ति नै मिठो र सुन्दर आवाजमा समापन भएको रहेछ।
    अनि मेरो थोरै जिज्ञासा पोख्न मन लाग्यो आदरणीय दाजु प्रकाश ज्युलाई यी यस्ता seriously songs भन्दा dancing songs मा direction गरेको राम्रो काम देखिन्छ जस्तो feel भो मलाई।

    • @ShivaHamal
      @ShivaHamal  4 ปีที่แล้ว +1

      धन्यवाद, कम्युनिटी शेयरको अपेक्षा गर्दछु।

  • @olibishnu7593
    @olibishnu7593 4 ปีที่แล้ว +3

    एकदमै राम्रो छ शिव हमाल को सिर्जना

  • @sandhyarana5960
    @sandhyarana5960 4 ปีที่แล้ว

    हाल साइप्रस छु तर नेपाली लोक गितमा जति आनन्द अन्त कहि भेटेन हरेक रात सुत्ने बेला एक्चोटी यो गित नसुनी निदाउन नसकिने भयको छु मुटु भरी चोट भयपनि बाहिर मुस्कान देखाउन बाध्य छु जिन्दगी ले ठग्न पनि अन्न्याय गरेर ठग्यो 😭😭😭