नमस्कार, म यान प्रसाद न्यौपाने । सुमधुर स्वरकी धनी गायिका अमृता नेपाली संग मैले दोहोरी गाउने कोसिस गरेको छु । कतिपय यथार्थ कहानी संग पनि संयोगवश मिल्न गएका छन् अमृता नेपाली जी पनि भावुक बन्नु भयो हामी पनि सबै भावुक बनियो । कृपया सबै दोहोरी हेरेर साथ दिनुहोला । लाईक, कमेन्ट, सेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला धन्यवाद ।
अाहा यान प्रसाद न्यौपाने जि र अमृता नेपाली जि काे अावाजमा मिठाे गित निकै राम्रो ,सारै मार्मिक शब्दहरु चयन गित सुन्दै जाँदा मन भाबुक बनायो ,सम्पूर्ण कलाकार ,सारङगी संसार राेधी टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ❤️❤️❤️
अमृता दिजु को जुन सुकै सुन्दा नि जीवन मा मेल खान्छ तर अमृता दिजु को बुडा लाई अहिले पछुतो भयको होला ।बदाइ छ दिजु हजुर लाई।अनि दैलेखी चेली लाई पनि अबसर दिनु होला सबै टिम 🙏🙏🙏
कमल सर नमस्कार🙏🙏अनि हार्दिक धन्यवाद ।अनि अग्रज कलाकार अमुता नेपाली ज्यु लाई हार्दिक सम्मान 🙏🙏कति मजाको गीत सुन्न पाएँ। खुशी लाग्यो।#सबै सबैमा नमन नमस्कार 🙏🙏♥️♥️🌹🌹🇳🇵🇳🇵🎸🎸
सर्वप्रथम त हार्दिक दर्शन नमस्कार हजुर सम्पूर्ण सारङ्गी सन्सार परिबार प्रति र पुरानो गित लाई उजागर गर्दै गाउनु हुने यान प्रसाद सर अमृता दिदी लाई अग्रिम शुभकामना👏👏👏💕🎤
आहा मनै छुने अबल सोरकी धनी अमृरीता बैहिनी कति राम्रो गित बैहिनी लाई धेरै धनै बात अनि येनपरसाद भाइ पनि राम्रो गाउनु भयो धनै बात अनि सारङगे सनसार कमल भाइ सुभ कामना छ❤️🙏
नमस्कार,
म यान प्रसाद न्यौपाने ।
सुमधुर स्वरकी धनी गायिका अमृता नेपाली संग मैले दोहोरी गाउने कोसिस गरेको छु । कतिपय यथार्थ कहानी संग पनि संयोगवश मिल्न गएका छन् अमृता नेपाली जी पनि भावुक बन्नु भयो हामी पनि सबै भावुक बनियो । कृपया सबै दोहोरी हेरेर साथ दिनुहोला ।
लाईक, कमेन्ट, सेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला धन्यवाद ।
Ati marmik dohori 👍👍👍🙏🙏🙏
सुनिरहु लाग्ने दोहोरी 🙏🙏😍😍
म हमेसा याहाको लोक गितहरु सुन्ने गर्दछु यहाको लय शब्द र गायन शैली अतेन्त मन पर्छ साथमा गायिका अमृता जि ले झनै शुनमा सुगन्ध बनायको त छदैछ ।
Dharai ramailo gaunu vhayo 🙏👍👍
Very nice
अाहा यान प्रसाद न्यौपाने जि र अमृता नेपाली जि काे अावाजमा मिठाे गित निकै राम्रो ,सारै मार्मिक शब्दहरु चयन गित सुन्दै जाँदा मन भाबुक बनायो ,सम्पूर्ण कलाकार ,सारङगी संसार राेधी टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ❤️❤️❤️
यान प्रसाद र अमृता को कसै मा मिलखाने दोहोरी घम्साघम्सी साराङ्गि संसार मा धन्यबाद सबै मा
कोख मेरो हो भयनि रगत सन्तान को लागि आमा हो जगत निकै मर्मस्पर्शी शब्द की खा नी दिदी अमृता लाई हार्दिक सम्मान
प्रतीक्षा मा१ नम्बर म्🙏🙏
म पनि 2 नम्बर मा
अमृता दिजु को जुन सुकै सुन्दा नि जीवन मा मेल खान्छ तर अमृता दिजु को बुडा लाई अहिले पछुतो भयको होला ।बदाइ छ दिजु हजुर लाई।अनि दैलेखी चेली लाई पनि अबसर दिनु होला सबै टिम 🙏🙏🙏
Yan prs को बबाल दोहोरी गीत
भाका अनुसार शब्द लय मिलाई उत्कृष्ट प्रस्तुति
अमृता सिस को बुढा लाई एलै पछुतो छ होला नि यति राम्री बुढी छोडदा प्रगती भएको देख्दा गित कति मीठो गाउनु हुन्छ god bless u sis keep it up
दोहोरी राम्रो छ ।अमृता दिदी र यान दाइ को म फेन हु।यान दाइको गित गाउदा को एक्टिङ स्लो पाराले क्या दामी सुहाउछ।
अमरिता बैनिको सोर देरै मिथो छ घित रेक्दिङ्ग हरुमा देरैबन्दानी देरै चान्स दिएत राम्रोहुन्थेयोनी !
भाबुक बनायो दोहोरी दोहोरी हेर्दा दुवै काे शब्द कडा थियो दुबै लाई शुभकामना छ
सम्दी को दोहोरी अति स्वाद लाग्छ हो
मलाई अमृता नेपालीको एक आतमिय फ्यान हो र मान्छे पनि अतिनै मन पर्छ
ल म पनि आये है 🙏🙏🙏🙏🙏
कमल सर नमस्कार🙏🙏अनि हार्दिक धन्यवाद ।अनि अग्रज कलाकार अमुता नेपाली ज्यु लाई हार्दिक सम्मान 🙏🙏कति मजाको गीत सुन्न पाएँ। खुशी लाग्यो।#सबै सबैमा नमन नमस्कार 🙏🙏♥️♥️🌹🌹🇳🇵🇳🇵🎸🎸
Sari Ramilo Dohori
मार्मिक लोक दोहोरी। कहिले हंसाउने कहिले भावुक बनाउने कलाकारको खुबीलाइ नमन।
सबै जना ले माया गर्दिनु है
सर्वप्रथम त हार्दिक दर्शन नमस्कार हजुर सम्पूर्ण सारङ्गी सन्सार परिबार प्रति र पुरानो गित लाई उजागर गर्दै गाउनु हुने यान प्रसाद सर अमृता दिदी लाई अग्रिम शुभकामना👏👏👏💕🎤
आहा
अम्रिता दिदिकाे वास्तविक जिवनकाे भाेगाई
Very nice
Badhai cha sampurna team lai
अति दामी🙏❤️❤️❤️
असाध्यै मारमिक ।
yan dada wow wow kati mitho sabda
Sarai ramro
Nice.song
amrita did ju
very nice dohori song
Waa vinaju
sarahai ramailo lagyo
kamal sir arko vagma yan sir r amrita nepali ko dohori dinu hola🙏🙏
❤️❤️❤️❤️
Wow....
nices
dherai ramro dohori badhai hold team lai
Man xuni dori
Yan parsad sir ko geet asadhai man parxa jati pani geet gaunu vayako xani sabai man parxa
आहा मनै छुने अबल सोरकी धनी अमृरीता बैहिनी कति राम्रो गित बैहिनी लाई धेरै धनै बात अनि येनपरसाद भाइ पनि राम्रो गाउनु भयो धनै बात अनि सारङगे सनसार कमल भाइ सुभ कामना छ❤️🙏
Amrita medamko budhalaita pap lagxa asto sogi budilai xodnelai pap nalagne kaslai pap lagxa hoinata amrita medam
🙏🙏🙏🙏💞💝💖
Yan parshad lai gaun aaudain ho ksm
Ramro x kamal sir
💝💝💝💝💝
Asmita chan thakuri le chai live dohori gaunu hudina kunai video pani xoina ta live dohori gaunu vako
Nice song
Mero jiban ma mal khane meri lagi gaya jast vo mali😭😭😭
यान प्रसाद लाई गीत गाउन आउदैन ..🤣🤣🤣
Yan sir hajur ko ma thulo fan ho, plz man dukho, hajur kati act gardai hasaudai ramailo lagxa, plz aba dekho yasto sentiment gana na gaunu na😥😥🙏🙏🙏
Dukheko ghau lai kin kotayko feti yan parsad ji le humm ajh Amrita dd ko Mel khane geet ajh thaha thiyan re tw pone lasta ma
Very nice beautiful song yan prasad dai and Amrita nepali di
very good song 🙏🙏👌👌🇶🇦🇶🇦
very good🎉❤😂😢😮😅
यथार्थ नै हो धारीलो प्रस्तुती कलाकार र सारगीँ संसार लाई धन्य बात
यान भाई र अमरिता बहिनीको यो दोहेरी अति नै उत्तम छ🙏
थेगाेसँग मिल्ने गरि शब्द चयन गर्नुहुने दाेय कलाकार यान रअमृतालाई धेरै धेरै धन्यावाद ।
Ati sundar
आहा कति मन छुने गित
nice dory alltmly thanks
Nice song sam maro life ma parako xa sunda ni aasu aayo Salam xa hajur haru ko Tim lai
Very nice 👍 thank
WAOOO AMRITA JEE KO VOICE SUPER XA ATI RAMRO
Yan Sir And Amrita Sis i like.
❤️❤️❤️❤️❤️
Very good song 🙏🙏🙏
dhari ramro xa amrita ji
Nice
Very very nice sis 💕💞💞❤️❤️🌹🌹🌹
Nice song 😘😘😘
Super.
Nice
Very Nice song ❤️❣️❣️