मान्छे हरु ४/५ जना हुदा पनि मिलेर बसेका हुदैनन हजुर हरुको परिवार त ठूलो छ कति मजाले मिलेर बस्नु भाको ।तपाई हरु को परिवार मिलेर बसेको देखेर सारै खुशी लाग्यो
Chhoro manxe sachai milan sar ra sahansil hunxa bhanne kura lai satya sabit gareko xa yo pariwar le. Yedi 12 jan chhri haruko badla ma 12 jana chhora haru bhako bha yetti ka milera basnu asambhav hunthyo..
सबै छोरिहरुको श्रीमान पनि बुझ्ने रहेछ्न हाम्रो तिर त बाबू आमाको कारण ले श्रीमती लाई गाली कुटपिट गर्को घटना गटिरहेको छ सलाम छ हजुरको छोरी जुवाइ सबैलाई ❤❤
बाहारा बहिनी दिदिबहिनी लाई सलाम छ र बुबाअामा लाई पनि सलाम छ छोरा हुनेले पनि केही गरदैन छोरा हुनेको अामा बुबा लाई सस्ता मा लएर राखेको छन बाहारा बहिनी छोरी लाई सलाम छ
आमै नि कति रमाइलो सायद छोरा भय को भय यति खुसि हुनु हुन थेयन हुन त 12 छोरा हुने बाबा आमा पनि आस्रम गय का हुन छन तेयो भन्दा त सुख दुख मा साथ दिने भने कै छोरी हो छोरा त अरु को हेर्ने नजर राम्रो होस भने र मात्र हो
महान मन को धनी हेड सर, तथा सम्पूर्ण बर्ग शिक्षक मा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। एउटा गरिब बिधार्थी माथी गर्नु भएको महान काम को प्रसंशा नगरी बस्नै सकिन। यस प्रकार हृदय भएको महान शिक्षक हरु नेपाल को सम्पूर्ण बिधालय मा होस
अामै नी कति रमाईलो परिवार अहिले यी 12 छोरी को ठाउँमा 12 छोरा भएको भए अामाबुबा यतीखुशी हुनुहुन्थेनन् होला कोहि कता कोहिले दुख दिने हुन्थे होला हेर अाज छोरीले पनि अामाबाबा लई कतीखुशी दिएको छोरी ले छोरा खोज्ने ले हेर
🤣🤣🤣🤣🤣🤣 katti hasaune khusi pariwar 12 ota xori ka bau pani etti dherai khusi vako pariwar ta pahilo choti dekhdai xu ma best of luck buwa mammi 🥰🥰🥰🥰🤟🤟🤟
आजा यो 12 छोरी को ठाउमा 12 छोरा भको भय यो आमा बुवा यति खुशि हुने थियन छोरा हरु बिहे गरेर बुहारी को पछ्छी लागेरा काहा पुग्थ्यो तर आजा यो छोरी हरु सङगै जुवाई पनि आमा बुवाकै साथ मा छन 🙏🙏🙏🙏🙏🙏😘😘😘छोरी हरु हुने हरु दुख्खी होईन खुशी हुनुस 🙏🙏
यउटा छाेराे जन्माउने बा अामा पनि कति दुख पाकाे हुन्छ तर १२वटि छाेरिकाे बाबा अामा कति खुसि १२वटि छाेरिकाे ठाउमा १२वटा छाेरा भकाे भय यी बा अामाकाे जिन्दगी सायद रात दिन राेयर जान्थ्यो हाेला ।
बाउ पनि सार्है राैसे, ठट्यौला,रसिला रअामापनि हँसिलाी गाँठे,बाउ,अामा क्षाेरीहरु बटुलिएर धक नमानी एक अर्कामा हाँस ठट्टा,क्षेड्पेच प्रसम्सा गरेका,कतिखुलेकाे मिलेका परिवार त्यस माथिबाउकाे मध्ये पश्चिमी ठेट रझर्रा शब्द मिसिएको खुदाे बाेलीले त झन् माहाेलै रन्कियाे।
कति राम्रीराम्री छोरीहरू । बिचरी त्यो आमा लाई १२ छोरी जन्माउदा कस्तो भयो होला त्यो शरीर अनि ती आमा बाउले कति दु:ख र हैरान खेप्नु पर्यो होला तर हुर्किदै गरेका छोरी बिशेषत जेठि छोरीले सानैदेखि गरेको सहयोगले अलि सहज भएछ । सुखी सधैं मिलिरहोस परिवार लाई ।
सर्बप्रथम त बाह्रबहिनिका आमा बुवालाइ स्वागतछ छोरिहरुपनि सबै स्वर्गबाट आएका अफ्सरा जस्तै संसारै उज्यालो गरायकारहेछन आकासकै झिली मिलि जुन तारा जस्तै रहेछन आमापनी १२ बहिनी छोरी हुर्काइ सक्दापनी छोरी हरुसित दिदी बहिनी जस्तै हुनुहुँदोरहेछ अन्त्यमा फेरिपनी स्वागत धन्न्यँ बाद
सबै छोरि बाउ अनुहार का रहेछन यस्ता छोरि भाग्यवानी हुन्छन र बाउ आमा झन सौभाग्यशाली हुन्छन 12 देवी नै हुन त्यसैले छोरि लाइ सबै आमा बाउले माया गर्नु र भेदभाव न गर्नु 🙏🙏🙏🙏
साह्रै रमाईलो लाग्छ यस्तो खुसि पाउनलाई त खप्परमा लेखेर अाउँनु पर्छ भन्थ्ये बुढापाकाहरुले साँच्चै हो नि हजुरहरु भन्दा खुसि भएका परिवार मैले देखिन नेपालमा सँधैभरि यसरी नै खुसि भएको देख्न पाउँ यस्तैे परिवारमा नाता जोडने मन थियो तर भाग्येमा लेखेको मात्र पाईने रहेछ !
दाजु बैनीहरू जस्तै देखिन्छ।पाल्नु सजिलै छ।12 जनाले एक ,एक हजार मात्रै दिए पनि बाउको दशैं हुन्छ।खासै छोरो खोज्दा छोरी छोरी भा होला !!!छोरीहरूको छेऊमा भन्नु नमिल्ने!!कुरो त्यति।
वाउ अती मिलेको परिवार लाई देखिर मन अति खुशी भयो ! 🙏🙏
Nice
यस्ताेत कसैकाे छैन हाेला ,कति राम्रा छाेरहरु सबै छाेरिहरु एकसेएक ज्ञ्यानि,कति भाग्येमानि बुवाममि ,सम्पुर्णकाे जय हाेस
जेठी छोरीलाई salut छ।
अम्ममममम 12 जना छोरि हरु भएर पनि कति राम्री हरु हो। एक्दम राम्रो सोच बिचारको अामा बुवा हरु। happy family
th-cam.com/video/RrtEEdRYn9E/w-d-xo.html
अति रमाइलो खुसी सुखि परिवार काे लागि सधैं सफल्ताकाे शुभकामना र सबै काे यस्तै खुसि रमाइलो हाेस हुनु जरुरी छ। धन्यवाद 🙏🙏🙏🙏🙏
सारै राम्रो दिदी बैनि हरु छ हो बरै छोराको धाक लाउने ले नलाउ है छोराहरु हुनि हरुनै आश्रम को बास बसेका छन्
एति राम्रो छोरी हरुको 12 वता ज्वाइँ हरु नि हेर्न पाए त झनै राम्रो हुन्त्यो 🤗
कति रमाइलो हो हामी पनि 6 बैनी छोरी हौ यस्तै रमाइलो हुन्छ 😃😃
बाबा को एति राम्रो सोच आमा कति सोझी🙏🙏🙏❤️❤️😍😍 हुनुहुदो रछै लाज मानेर बिचर बोल्नुनै नभको कति राम्री राम्री छोरी हरु
छोरी मान्छे भनेको त यो परिवार लाई पो भन्नू पर्छ ! येत्ती धेरै येत्ती खुसी भएर बस्ने परिवार लाई कहिले दु:ख आउने छैन !💚💚❤️💛
Thank you
@@Happy-n3p most welcome😘🙏
kati ramailo ho
ramro pariwar
@@mayapuri5693 umm nee hoi
मान्छे हरु ४/५ जना हुदा पनि मिलेर बसेका हुदैनन हजुर हरुको परिवार त ठूलो छ कति मजाले मिलेर बस्नु भाको ।तपाई हरु को परिवार मिलेर बसेको देखेर सारै खुशी लाग्यो
Chhoro manxe sachai milan sar ra sahansil hunxa bhanne kura lai satya sabit gareko xa yo pariwar le.
Yedi 12 jan chhri haruko badla ma 12 jana chhora haru bhako bha yetti ka milera basnu asambhav hunthyo..
कति रमाइलो परिवार
कति रमाईलाे परिवार । ल
बुबा ममी दिदी बैइनि सबै मा नमस्कार🙏❤️
कति रमाईलो परिवार आमा बुबा नै रमाईला हुनु हुदो रहिछ म चाहिँ नौबहिनी ४ खवाङ्ग देखि ❤️😋
कति राम्री राम्री छाेरि हरु भगवान देबि माता हरु अप्सरा को रुप लिएर आउनु भाको जस्तो लाग्ने कति भागेमानी बाबा आमा
कति राम्रो मिलेको खुशी परिवार मा सधै भरी खुशीयाली छावोस अहिले कतार🇶🇦 देखि हेर्दैछु
सबै छोरिहरुको श्रीमान पनि बुझ्ने रहेछ्न हाम्रो तिर त बाबू आमाको कारण ले श्रीमती लाई गाली कुटपिट गर्को घटना गटिरहेको छ सलाम छ हजुरको छोरी जुवाइ सबैलाई ❤❤
12ओटी छोरी को आमा र बाबु लाई सुभकामना छ. कति राम्री हो नि दिदी बैनी हरू.
रमाइलो लाग्यो अाजै 1भाई भइदिएको भए झन् यो परिवार कति खुशी हुने थियो अब सबै दिदी बैनि मिलेर बुवा आमा लाई सदै खुशी देखना पाम
बाहारा बहिनी दिदिबहिनी लाई सलाम छ र बुबाअामा लाई पनि सलाम छ छोरा हुनेले पनि केही गरदैन छोरा हुनेको अामा बुबा लाई सस्ता मा लएर राखेको छन बाहारा बहिनी छोरी लाई सलाम छ
आमै नि कति रमाइलो सायद छोरा भय को भय यति खुसि हुनु हुन थेयन हुन त 12 छोरा हुने बाबा आमा पनि आस्रम गय का हुन छन तेयो भन्दा त सुख दुख मा साथ दिने भने कै छोरी हो छोरा त अरु को हेर्ने नजर राम्रो होस भने र मात्र हो
कसम मैले त पहिला अर्कै सोचेको थिए । तर कुरा पूरा सुनेर हेर्दा । छोरिहरु पनि धेरै राम्री -राम्री रहिछन । ❤❤❤❤ सबैको घरबार राम्रो होस । भगवान
भाग्यमानी बाबा अामा सलाम छ हजुरहरुलाई
एक दमै राम्रो परिवार सार्है खुशी लाग्यो।यो video हेरेर सधै खुशी रहनु होला।दिदी बैनी हरु🤗❤️😍❣️प्युठान हाल india भोपाल देखि🇨🇮🙏
म पनि चेन्नै देखि !! आउने जाने बातो भोपाल 😝😝😝😝
छोरी पनी कती राम्रा अप्सरा जस्ता धेरै खुसी लाग्यो छोरी को सम्मान गर्ने बाबु
A
00
0
9
Qa
सबै दिदी बहिनी हरु सधैँ मिलेर बस्नु ,आम बुवालाई यसरी हँसाएर राख्नुहोस्।
तेत्रा 12 वटि छोरी जन्माको बाबा अामा पनि कति भर्खर को बरै कति रमाईलो💜💜💜
Beautiful family God bless you all❤️❤️❤️
कति मिलेकाे परिवार साराे चाख लागेर म पनि मलेसिया बाट हेरि रहेकाे छु।
सारै ज्ञानी छोरीहरू रहेछ महान अामा ले एक दर्जन नै छोरीहरू जन्म दिनु भएछ।
कति राम्रो बिँचार कति भलादमी छोरी सधै सुखी खुसी हुनु
महान मन को धनी हेड सर, तथा सम्पूर्ण बर्ग शिक्षक मा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। एउटा गरिब बिधार्थी माथी गर्नु भएको महान काम को प्रसंशा नगरी बस्नै सकिन। यस प्रकार हृदय भएको महान शिक्षक हरु नेपाल को सम्पूर्ण बिधालय मा होस
えgn❤ 7:38
सारै राम्रो आमा ❤❤❤❤यसैमा 😍😍😍😍जनै मीठो हासो आमाको हाँसी खुसी सुखी रहनु अल्ल परिवार 🙏🙏🙏🙏🙏 जेठी छोरी सम्दार हुनुहुँदो रहेछ dhannabada all famaly
Good ❤❤ छोरा छोरी मा केही फरक हुडैना छोरा छोरी बराबर हो, बागेमानी बुबा aama हो तपाए छारी ता लक्ष्मी को रूप हुंछन
कती राम्रो मिलेको परिवार असाध्यै खुसि लाग्याे।🙏
*बुढा गफ नदेउ छोरा पाउने आसैआसामा यत्तिका छोरी पाका हौ पक्कैपनि🤣जे होस साह्रै रमाइलो लाग्यो सधै हाँसिखुसि रहनुस ।छोरीहरुले बाबाआमाको हेरचाह गर्नुहोला ।*
अामै नी कति रमाईलो परिवार अहिले यी 12 छोरी को ठाउँमा 12 छोरा भएको भए अामाबुबा यतीखुशी हुनुहुन्थेनन् होला कोहि कता कोहिले दुख दिने हुन्थे होला हेर अाज छोरीले पनि अामाबाबा लई कतीखुशी दिएको छोरी ले छोरा खोज्ने ले हेर
Tapailai dherai dherai dhannebad mero manko kura rakhanu bhako rahex. Sahi kura👍️👍️👍️👍️👍️
Wow Dami comment,♥️♥️♥️🙈🙈🙏🙏🙏
🤣🤣🤣🤣🤣🤣 katti hasaune khusi pariwar 12 ota xori ka bau pani etti dherai khusi vako pariwar ta pahilo choti dekhdai xu ma best of luck buwa mammi 🥰🥰🥰🥰🤟🤟🤟
Ma pani
आजा यो 12 छोरी को ठाउमा 12 छोरा भको भय यो आमा बुवा यति खुशि हुने थियन छोरा हरु बिहे गरेर बुहारी को पछ्छी लागेरा काहा पुग्थ्यो तर आजा यो छोरी हरु सङगै जुवाई पनि आमा बुवाकै साथ मा छन 🙏🙏🙏🙏🙏🙏😘😘😘छोरी हरु हुने हरु दुख्खी होईन खुशी हुनुस 🙏🙏
समान छ आमाबाबु प्रति सबैभन्दा त किनकि एउटै छाेरी भएको बुबा आमा त कति दुखि देखेकिछु तर 12 वाट छाेरि भयका आमा कति खुसि हुनुहुन्छ ।।Love family ❤️❤️❤️
अामानै राम्रिरहिछिन र पाे सबै छाेरिहरु राम्रि रहिछन अत्यन्तै राम्राे शुन्दर सान्त रमाईलाे परिवार श्रि पशुपतिनाथले सबैलाई रछ्यागरुन 🙏🙏🙏🙏🙏🙏🙏🙏 यहि प्राथना गर्दछु
th-cam.com/video/RrtEEdRYn9E/w-d-xo.html
Xori paunu aama bau dherai vagyamani ho jasta tasta ko ghar ma xorii kaha hunxa i miss my mami baba 💖💖💖
सोज बिचार एकदम राम्रो रछ यहाँ को मान्छे मा यस्तै सबै भए के नहोलार सनसार मा यहि हो स्वर्ग 😃😃😃😃😃
यउटा छाेराे जन्माउने बा अामा पनि कति दुख पाकाे हुन्छ तर १२वटि छाेरिकाे बाबा अामा कति खुसि १२वटि छाेरिकाे ठाउमा १२वटा छाेरा भकाे भय यी बा अामाकाे जिन्दगी सायद रात दिन राेयर जान्थ्यो हाेला ।
सारै खुशि लाग्यो 12 जना दिदिबहिनिहरु सो beautiful सारै happy हुनुहुन्छ सधै खुशि रहनु होस है भन्न चाहान्छु ok😍❤️❤️💘💖
तपाईं जस्तै मो पनि खुशि छु छोरी धनी बाउ हुन तपाई र मो खुशि हुनुपर्छ
दिदी बैनि पनि एकदमै राम्री छन
कति राम्रा दिदी बैनीहरू आमा बुवा पनि त्यतिकै राम्रा
धेरै राम्रो परिवार 💖💖💖
धेरै खुसी लाग्यो कति राम्रो मिलेको पिरिवार मेरानी चारवटा दिदिहरु छन अति मिलेका छन खुसी लाग्यो
बाउ पनि सार्है राैसे, ठट्यौला,रसिला रअामापनि हँसिलाी गाँठे,बाउ,अामा क्षाेरीहरु बटुलिएर धक नमानी एक अर्कामा हाँस ठट्टा,क्षेड्पेच प्रसम्सा गरेका,कतिखुलेकाे मिलेका परिवार त्यस माथिबाउकाे मध्ये पश्चिमी ठेट रझर्रा शब्द मिसिएको खुदाे बाेलीले त झन् माहाेलै रन्कियाे।
कति राम्रीराम्री छोरीहरू । बिचरी त्यो आमा लाई १२ छोरी जन्माउदा कस्तो भयो होला त्यो शरीर अनि ती आमा बाउले कति दु:ख र हैरान खेप्नु पर्यो होला तर हुर्किदै गरेका छोरी बिशेषत जेठि छोरीले सानैदेखि गरेको सहयोगले अलि सहज भएछ । सुखी सधैं मिलिरहोस परिवार लाई ।
सर्बप्रथम त बाह्रबहिनिका आमा बुवालाइ स्वागतछ छोरिहरुपनि सबै स्वर्गबाट आएका अफ्सरा जस्तै संसारै उज्यालो गरायकारहेछन आकासकै झिली मिलि जुन तारा जस्तै रहेछन आमापनी १२ बहिनी छोरी हुर्काइ सक्दापनी छोरी हरुसित दिदी बहिनी जस्तै हुनुहुँदोरहेछ अन्त्यमा फेरिपनी स्वागत धन्न्यँ बाद
दाई तँपाई त कति भाग्य मान है छोरी हरु माँया प्यार पाउनु भयो❤❤❤
Nice family 💕💕💕
सबै छोरि बाउ अनुहार का रहेछन यस्ता छोरि भाग्यवानी हुन्छन र बाउ आमा झन सौभाग्यशाली हुन्छन 12 देवी नै हुन त्यसैले छोरि लाइ सबै आमा बाउले माया गर्नु र भेदभाव न गर्नु 🙏🙏🙏🙏
आमा बुवा लगायत सबै दिदी बहिनी धेरै धेरै माया नमस्कार छ हामी पनि हजुरहरु जस्तै हाे छओट दिदीबहिनी मात्रै छौ आमा
कति सून्दर है दिदि बहिनिहरू
साह्रै रमाईलो लाग्छ यस्तो खुसि पाउनलाई त खप्परमा लेखेर अाउँनु पर्छ भन्थ्ये बुढापाकाहरुले साँच्चै हो नि हजुरहरु भन्दा खुसि भएका परिवार मैले देखिन नेपालमा सँधैभरि यसरी नै खुसि भएको देख्न पाउँ यस्तैे परिवारमा नाता जोडने मन थियो तर भाग्येमा लेखेको मात्र पाईने रहेछ !
यति धेरै दिदीबहिनी पनि कति खुशी हुन सबैलाइ बधाइ छ।
Beautiful family 💝
कति राम्रो परिवार
हातैले मिलाइ-मिलाइ बनाएको जस्ता कति राम्रा हुन छोरिहरु पनि।
Wow blessed family God bless always
छोरा कै आसा मा बुडा ले 12 छोरी जन्माय आज
गफ लागाउछन बुढा 🤭😀
xori hun ta yasta kati imandar Xori samman garne baba dhanya baad🙏❤️❤️
कति राम्रो राम्रो दिदीबहिनीहरु वाउ अति राम्रो परिवार .....
Wow supper xori so cute hajur haru 🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌💞💞💞💞💞👍👍👍👍👍👍💯💯💯💯💯🔔🔔🔔🔔🔔🖤🖤🖤🖤🌺🌺♥️♥️♥️💛💛💛💗💗💗💜💜🌿💞💞💞💕💕🥀🥀🥀🥀🍂🧡🧡💚💚❤️❤️♥️♥️
छोरी सबैको घरमा कहा जन्मिन्छन् र जहाँ भगवानको कृपा हुन्छ त्यहाँ हुन्छिन् ♥️♥️♥️
एकदमै मजा लाग्यो
कति खुसी परिवार यो परिवार मा कोसाइको आखा नलागोस् सबै सधै खुसी रहनुभएको होस्
छोरि हरु भन्दा त झन रमाइलो हुनुहुदो रहेछ छोराहरुका बुवा त 😀😀😀😀😀,,,
आम्मै साच्चिकै पो होर खुशी लाग्यो हजुर 💕💕💕💕
भाग्यमानी भनेको यहि हो । यति लक्षिण को राम्री स्वास्नी पाउने बाउन देखेर डाह नै लाग्यो ।
यो घरमा तिजको जमघट हुदा सबै छोरी जुवाइ भयको बेला कति राम्रो हुदो हो।
बुबा पनि निकै कडा नै हुनुहुदोरहेछ रमाइलो हुनुहुदोरहेछ
Beautiful Family ❣️❣️❣️
धेरइ रमाइलाे लायाे हजृरकाे कृरा सृनदा
कति राम्रो परिवार हो धेरै खुसी लाग्यो।
कति राम्रो Family ❤️❤️❤️
th-cam.com/video/RrtEEdRYn9E/w-d-xo.html
Great family 👍👍👌👌
So happy family 🙏🙏🙏🙏
मोरो , छोरोको अाशले ,स्वास्नी मरे पनि मरोस भनेर १२ वटा , छोरी पाइस , अहिले , तैं ठुलो कुरा गर्ने ..? .!!
thanku♥️♥️ so much ♥️♥️
Ohho katti ramri ramri sabai xoriharu,babu aama ramro vyar hola,katti sundar❤❤
Omg Kati ramailo ho yrr sadai khusi rahanu hola all didi bahini Ani aama buba 🙏🥰🥰🥰🥰🥰🥰
हो सचै पहीलपहील अरुले भन्थे छोरीछोरीछन भन्थे मनै खीन्नबउथे अहीलेअएर जब छोरीहरु हुरकीदै अयो तब एकप्रकरको खुसी लग्नथले झनैअहीलेत इनीहरुको माय ममत देख्तखेरी एत्तीखुसी लग्छ
एकदम रमाइलो परिवार हरु❤❤❤
Aama kati ramri buwa kati hensm tahivayar xori haru biuti fula😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Good
रमाईलाे परिवार
Wow dherai ramro soch
Ajai pani buwa mammi young nai xan supap
कति रमाईलो खुशी बाबु आमा र छोरीहरुको परिवार
😍😍😍😍😍Buwa aama sabai didi daju baini jasto dikhinxa happy fimay good fimaly beautty full fimaly👌👌👍👍👍💞💞💞💞💞💞🙏🙏🙏🙏🙏👏👏👏👏👏
दाजु बैनीहरू जस्तै देखिन्छ।पाल्नु सजिलै छ।12 जनाले एक ,एक हजार मात्रै दिए पनि बाउको दशैं हुन्छ।खासै छोरो खोज्दा छोरी छोरी भा होला !!!छोरीहरूको छेऊमा भन्नु नमिल्ने!!कुरो त्यति।
आमा कति माहान हुनुहुन्छ ❤️❤️❤️❤️
Buwa ama pni varkhraiko,ramro raix..kati ramro mileko pariwar
Kati ramailo family so sweet
खूसिनयि ।भबिसेको ।बलिदानहो❤❤❤
बाईरल हुनि पालाे ईनिहरूकाे अब
Good father mother 👌👌👌🌺🌺🌺