देबी र राक्षसनी (Devi ra Rakshasni) || एकै समाजका दुई चरित्र || Short Movie 2024/2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • REDLINE FILMS Presents:
    देबी र राक्षसनी (Devi ra Rakshasni)
    Short Movie
    Actors: Sunita Poudel, Sandhya Subedi, Raju Sitaula, Manita Bhusal
    Produce & All Technical Works: Redline Films Pvt. Ltd.
    Video Credit: Rim Bishwokarma
    #devi_rakshasni #goodbadfortune
    देबी र राक्षसनी (Devi ra Rakshasni)
    कसैलाई बँचाउनका लागी देवता नै हुनु पर्दैन, सकरात्मक मन भए पुग्छ ।
    There is no need to be a god to save someone, but need a positive mind.
    Redline Films TH-cam channel has been started with the aim of presenting the story in the form of short films by creating a story by covering the real and imaginary events of the society.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict.
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    नमस्कार्, रेडलाईन फिल्म्स (Redline Films) युटुब च्यानल मा यहाँहरुलाई स्वागत छ । समाजका वास्तविक तथा काल्पिनक घटना क्रमहरुलाई समेटेर कथा सिर्जना गरी छोटा तथा लघु चलचित्र का रुपमा कथा प्रस्तुत गर्ने उद्देश्यले यस च्यानलको सुरुवात गरिएको हो । हामी यस च्यानलामा समजका कुनै पनि तत्व हरुलाई नकरात्मक प्रभाव नपर्ने गरी चलचित्रको रुपमा कथा प्रस्तुत गर्ने छौं । जसले तपाँइहरुलाई ज्ञान र मनोरन्जन दिने छन । ज्ञान तथा मनोरन्जन मुलक चलचित्र हेर्न रुची छ भने यस रेडलाईन फिल्म्स (Redline Films) लाई सब्स्क्राइब गर्नुहोला ।
    धन्यबाद ।
    प्रायोजन तथा व्यापारिक सोधपुछ्का लागि:
    For Sponsors or Business inquiries:
    redlinefilmsrim@gmail.com
    Contact No.: 9841927701

ความคิดเห็น • 95

  • @NandaBahadurKarki
    @NandaBahadurKarki 11 วันที่ผ่านมา +5

    त्यस्ति बुहारीलाई दुबै बुढा बुढि मिलेर काटेर टुक्राटुक्रा बनाई दिनु पर्ने

  • @user-jp4ko9lk2f
    @user-jp4ko9lk2f หลายเดือนก่อน +51

    हरे कस्ताे विडम्बना छोरा पेट मा हुँदा कहीले जन्मिन्छ भन्ने आस जन्मी सके पछि कहीले बस्ने हुन्छ भन्ने आस बस्ने भयो पछी कहीले हिँड्ने हुँन्छ भन्ने आस हिँड्ने भयो पछी अब स्कुल जान्छ धेरै पढ्छ जागिरे बन्छ अनि छोरा ले हेर्छ भन्ने आस तर बाउ आमा ले पेट मा आई बाट ख्याल गरेको बापत बीच मा भेटेको बुहारी बाट यस्ताे यो बुहारीलाई ती बाउ आमा ले हरेक दुःख गरेर जोडेको सम्पती मा हैकम जमाउन सक्ने तर त्यही बाउ आमा मन् न पर्ने त्यही बाउ आमाको छोरा मन् पर्ने थुक्क जिन्दगि

  • @UmeshKc-d8d
    @UmeshKc-d8d 14 วันที่ผ่านมา +4

    कस्तो भिडियाे बनायकाे हेनै मनलागेन यस्तापनि बुहारिहुदाहुनत।

    • @DhandojRai
      @DhandojRai 11 วันที่ผ่านมา

      Tinko bhtijeni t sharai bathirahexa mobihegarna manlagyo

  • @user-yd5cy7ll1j
    @user-yd5cy7ll1j หลายเดือนก่อน +27

    शुनितानानि❤️ ईस्ताबुहारि हुनभन्दात नहुनबेस😭😭❤️❤️

  • @sukumayanepali5807
    @sukumayanepali5807 หลายเดือนก่อน +150

    येस्तो भशबुवारी हुन्छर

    • @GyanMaya-x6w
      @GyanMaya-x6w หลายเดือนก่อน +36

    • @DilmayaNeupane
      @DilmayaNeupane หลายเดือนก่อน +9

      ​@@GyanMaya-x6w😊😊😊

    • @Rajeshgautam001
      @Rajeshgautam001 หลายเดือนก่อน +6

      tyt​@@GyanMaya-x6w

    • @Rajeshgautam001
      @Rajeshgautam001 หลายเดือนก่อน +2

    • @purnarai9017
      @purnarai9017 หลายเดือนก่อน +1

      ​@@Rajeshgautam001r🎉

  • @partimakhadka632
    @partimakhadka632 25 วันที่ผ่านมา +4

    कति नसुहाउने नाटक कति मन प्ररेन

  • @kamalrajpoudel6804
    @kamalrajpoudel6804 24 วันที่ผ่านมา +3

    यसलाई कालले बिर्से कि दैत्य,यसकाे पनि पालाे छिटै अाअाेस ।

    • @anjalitmg7135
      @anjalitmg7135 22 วันที่ผ่านมา

      😮❤😅😮😮😊

  • @gyandevisharma4344
    @gyandevisharma4344 หลายเดือนก่อน +4

    Good roll get knowledge.

  • @usapokhrel5356
    @usapokhrel5356 หลายเดือนก่อน +5

    समाज बटुलेरआफ्नो भाग लिएर बस्नुनी @बुढाबुढी

  • @KumariRai-i1d
    @KumariRai-i1d 15 ชั่วโมงที่ผ่านมา

    10😊

  • @BimlaSapkota
    @BimlaSapkota หลายเดือนก่อน +12

    Wow

  • @user-uz4iw6cg4x
    @user-uz4iw6cg4x หลายเดือนก่อน +7

    छप्काउनुनि अलक्षनि लाई कुन चै बिना सस्कारमा हुर्केको छोरी तेस्को पनि पालि आउँछ माथि बाट हेरिराछन भगुवानले

  • @BimlaSapkota
    @BimlaSapkota หลายเดือนก่อน +8

    Wow❤❤

  • @purushottamaryal6751
    @purushottamaryal6751 14 วันที่ผ่านมา +1

    तीनथाल आफै हसुरेकी होली। यो पुरै हेर्न र सुन्न पनि मन लागेन।

  • @MayaGahatraj-go2ye
    @MayaGahatraj-go2ye 25 วันที่ผ่านมา +2

    यस्तो नचाहिने व्यवहार चाहिँ कसैको बुहारीले पनि गरेको छैन अहिलेसम्म तर खानामा कमी हुनसक्छ बचनमा बरु कुनै असर पुग्न सक्छ तर यस्तो नचाहिने व्यवहार कसैले गरेको छैन यो सिकाउने काम नगरौ।

  • @bhupalbaraili241
    @bhupalbaraili241 หลายเดือนก่อน +3

    Yo buhari vanaudi ratnapark ko bepari jastai xa kes ni kuhireni ko jasto banau xa

  • @user-vs9jj8ix2f
    @user-vs9jj8ix2f 29 วันที่ผ่านมา +4

    Thij git

  • @user-jj3tu8du5i
    @user-jj3tu8du5i หลายเดือนก่อน +2

    यो नाटकको कथा अलि मिलेन

  • @susmitagiri7874
    @susmitagiri7874 หลายเดือนก่อน +4

    हेलो सन्ध्या दिदि तेस्तो बुहारिलाइत घाटि बटार्नुत

  • @bhupalbaraili241
    @bhupalbaraili241 หลายเดือนก่อน +2

    Yo buhari vanau di Le dukha Pai aaba

  • @user-lx1ow4mk6b
    @user-lx1ow4mk6b หลายเดือนก่อน +2

    यस्तो सिरेल न बनाओ मान्छे को घर बिगृन्छ सबैले सिक्छन हावा सिरेल् छ्या

  • @MenukaBhattrai-j4i
    @MenukaBhattrai-j4i หลายเดือนก่อน +1

    यो नाटक भऐन है

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj หลายเดือนก่อน +2

    पापिनी बुहारि सासुलाइ कजाइनि पालो तेरो पनि आउछ

  • @Yashru123
    @Yashru123 หลายเดือนก่อน +2

    यस्तै आईमालेत र्गदा अनेख थोक भयको छत नेपालमा

  • @user-zg8mb4dt5w
    @user-zg8mb4dt5w 13 วันที่ผ่านมา

    ए बा बा नाटक भये पनि यस्तो छुतर राँरि

  • @chandrakantaacharya4275
    @chandrakantaacharya4275 29 วันที่ผ่านมา

    Bhumika vaena chr char garnedutghatana hunu vanda pahile samadhan

  • @sabitagautam2226
    @sabitagautam2226 23 วันที่ผ่านมา

    Jagata xarnu parna buwari

  • @shambhusharma7377
    @shambhusharma7377 27 วันที่ผ่านมา

    कथा समसामयिक छ । कथाकारले समयावधिलाई ख्याल गरेनछन् । दिनभरी लगाएर ठेला उठ्ने गरी मन्दिरमा पुगेका बुढाबुढी भतिजीलाई लिएर घर फर्कदा उत्तिखेर कसरी पुगे । एक रात भतिजीकहा वसेर भाेलि पल्ट घर गएकाे भए राम्राे हुन्थ्याे । बुहारीलाई जब्बर देखाएर बुढाबुढीलाई कमजाेर देखाउनु पनि कमजाेरी हाे । भतिजीकाे चतुर्याईँ राम्राे छ।

    • @kamalaGc444
      @kamalaGc444 22 วันที่ผ่านมา

      अाउने पिडिलाई सिखायक‍ोतहोला तर बुहारिको रोलतढंगको भयन यस्तकसैलेगर्दैनधाचा

  • @user-ds9ju5ix9f
    @user-ds9ju5ix9f 28 วันที่ผ่านมา +1

    यो बुहारी डङ्कीनी बुढी हुन्छेकी हुन्न

  • @dhanishorgautam3837
    @dhanishorgautam3837 หลายเดือนก่อน +3

    सुनिता sis good रोल

  • @user-vs9jj8ix2f
    @user-vs9jj8ix2f 29 วันที่ผ่านมา +1

    Thij gana

  • @rekhbahadurgurung6897
    @rekhbahadurgurung6897 27 วันที่ผ่านมา

    अहिले का स्मार्ट फोनी बूहारि को भूमि का यस्तै हुन्छ

  • @laxmantamang8248
    @laxmantamang8248 19 วันที่ผ่านมา

    Hoho bilkul

  • @durgasharma3163
    @durgasharma3163 27 วันที่ผ่านมา +2

    😮😮😮😢😢

  • @parbatichhetri5795
    @parbatichhetri5795 หลายเดือนก่อน +4

    पछि सासू नहुने होलाकी यो चोथाले आईमाई यो नाटक भयन बोलीनी कति नमीठो सुहाउदो गर्नु नि हो

  • @sukumayanepali5807
    @sukumayanepali5807 หลายเดือนก่อน +2

    गुट सुनी ते

  • @chandrimaya1869
    @chandrimaya1869 หลายเดือนก่อน +2

    😢😢😢😢😢😢😢येस्ताबुहारि जिम्दृ खाल्टोमा गारनुपरने 😢😢😢😢😡😡😡😡

  • @sukumayanepali5807
    @sukumayanepali5807 หลายเดือนก่อน +2

    यो खैरे खपल कस्तो रोल खेल्छे ह

  • @suyogthapamgr8160
    @suyogthapamgr8160 27 วันที่ผ่านมา

    यो बुहारीराडिलाई गाउँले मिलेर घर बाट निकालि दिनुपर्नेछ ।

  • @RukminiShrestha
    @RukminiShrestha 26 วันที่ผ่านมา

    कहांकी जंगली आईमाइ रहिछे , सुंगुरनी ।

  • @BindaBhattarai-un7dk
    @BindaBhattarai-un7dk 25 วันที่ผ่านมา +1

    M🎉🎉

  • @Princegamesversions2
    @Princegamesversions2 หลายเดือนก่อน +12

    सासु,लाइससुरालाइ,तेस्रो,बोल्न,सिकाकोथिव,मेैले

  • @LilaGhartimagar-ri8gc
    @LilaGhartimagar-ri8gc หลายเดือนก่อน +2

    याे आईमाई पछि गयर सासू हुन्नर छि

  • @sitalamsel637
    @sitalamsel637 27 วันที่ผ่านมา

    Ho,samaj,astae,,

  • @ShivaNepali-y8o
    @ShivaNepali-y8o 29 วันที่ผ่านมา +1

    पापीबुवारी गुखाना दीनुप़नु

  • @user-bp7kc5vz8l
    @user-bp7kc5vz8l หลายเดือนก่อน +1

    यस्ता बहारि हुदारछन यसताकाे पालाे देख्नु पराेस राछ्सनि बहारिहरू हुन्छन

  • @asha_magar3
    @asha_magar3 25 วันที่ผ่านมา

    यस्तो अपाच्य 😮😮😮

  • @NabarajKhadka-cc1ud
    @NabarajKhadka-cc1ud 22 วันที่ผ่านมา

    Oebhalu tasasu Hunnish kaitini

  • @RukminiShrestha
    @RukminiShrestha 26 วันที่ผ่านมา

    थुतुने राक्षेस्नी , बंगुरनी तैंले चैं केहि गर्न नहुने ? 😂😂😂

  • @umamayagharti6745
    @umamayagharti6745 29 วันที่ผ่านมา

    यस्तो रन्दी बुहारी लाई नि निकाल्नु पर्छ सासू ससुरा लाई निकालेर लखेटे पछि यस्का पनि छोरा हुहारी आउछ्न😢😢😢😢😢😢😢😢😢

  • @sukumayanepali5807
    @sukumayanepali5807 หลายเดือนก่อน +1

    यो गैरी को सीरेल त मल मत नै पर्दै

  • @matrikadhakal5704
    @matrikadhakal5704 4 วันที่ผ่านมา

    यो अत्याचारि खेल नभय नै हुन्थ्यो

    • @mayarana9124
      @mayarana9124 2 วันที่ผ่านมา

      😊😂 by😅😅😅

  • @laxmantamang8248
    @laxmantamang8248 19 วันที่ผ่านมา

    Valuni buharilai lat hannuni

  • @BimlaSapkota
    @BimlaSapkota หลายเดือนก่อน +3

    ❤❤❤❤❤😮😢😅

  • @ramashrestha6476
    @ramashrestha6476 หลายเดือนก่อน

    ओ नख्रमाउरि हहेप्छेस,

  • @laxmantamang8248
    @laxmantamang8248 19 วันที่ผ่านมา

    Anusara poni buhariko valuniko Anusara rohex

  • @chhandatamang8780
    @chhandatamang8780 27 วันที่ผ่านมา

    👊👊👊👊👊👿👿👿

  • @ramashrestha6476
    @ramashrestha6476 หลายเดือนก่อน +1

    बरु तँआफै निस्कि

  • @gangakoirala2504
    @gangakoirala2504 หลายเดือนก่อน

    😢😮❤❤❤❤ ni please

  • @sukumayanepali5807
    @sukumayanepali5807 หลายเดือนก่อน +3

    फिचर सन्धे

  • @DipenMagar-lf2fw
    @DipenMagar-lf2fw 24 วันที่ผ่านมา

    यो डङ्की बुहारी रैछ येस्तो नि सिरियल हुन्छ र छि 😡😡😡😡😡😡😡😡

  • @mainamayadhakal3615
    @mainamayadhakal3615 29 วันที่ผ่านมา

    Papi buhari😡😡😡😡🤬🤬🤬🤯🫥😶‍🌫️😶‍🌫️

  • @user-cm9ls2nk9u
    @user-cm9ls2nk9u 25 วันที่ผ่านมา

    Ghar.bata.buhari.nikal.diyo..hutihara...m.p.s.

  • @layaniroula4224
    @layaniroula4224 หลายเดือนก่อน

    Yo video turunta hata.yesto ke bana ko?

  • @laxmantamang8248
    @laxmantamang8248 19 วันที่ผ่านมา

    Rondi buharilai

  • @MayaGahatraj-go2ye
    @MayaGahatraj-go2ye 25 วันที่ผ่านมา

    यो कमेन्टले झन सुद्रेको बुहारीले पनि यही व्यवहार शिक्षण होला। तर यो कमेन्ट यो नाटक चाहिँ ठीक लागेन समाजमा यस्तो छैन पनि यस्तो नहोस्। यस्तो सिरेल समाजमा विकृति फैलन हुँदैन

  • @lakshmithappa3135
    @lakshmithappa3135 28 วันที่ผ่านมา

    ✋✋👊👊👊👊👎👎👎👎

  • @KalaBhattarai-qc1sd
    @KalaBhattarai-qc1sd 3 วันที่ผ่านมา

    Xi xixixixxixixixixixi

  • @layaniroula4224
    @layaniroula4224 หลายเดือนก่อน

    Tyo buhari lai chahi korra hannu parne bho.

  • @gyandevisharma4344
    @gyandevisharma4344 หลายเดือนก่อน +1

    Asuri buhari ha ha ha.

  • @yogmayagautam3773
    @yogmayagautam3773 25 วันที่ผ่านมา

    याेता अली कति सुहाउँदो भएन नाटक मिलेन

  • @user-px6ph4vl6j
    @user-px6ph4vl6j 29 วันที่ผ่านมา

    यो पागल्नि

  • @ShyamKatwal-y6l
    @ShyamKatwal-y6l หลายเดือนก่อน

    0000000000

  • @KulBahadurShrestha-lj4wd
    @KulBahadurShrestha-lj4wd 29 วันที่ผ่านมา

    Ìþn1qaAP