प्रचण्डको आक्रामक सम्बोधन सुनेर छक्क परे डा केसी, ओली आजै प्रधानमन्त्री बन्ने खुलासा Dr kc

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ค. 2024
  • .
    .
    .....................................................................
    Ekata TV Nepal Official TH-cam Channel
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    This TH-cam channel is about Latest compact news & information we published everyday as possible.
    Embedding to a website is allowed.
    Ekata News Pvt. ltd.
    Suchana Bibhag registration number : 3258-2078/079
    Website : ekataonline.com
    Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
    Contact : 9841668405, 9823482929
    #drsurendrakc
    #hemantasedhai
    #rabilamichhane
    #balenshah
    #drdixit
    #drkc
    #ekatatv
    #drvijaymishra
    #bishnubhattarai
    #durgaprasai
    #balen
    #harkasampang
    #ekatatvnepal

ความคิดเห็น • 124

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 21 วันที่ผ่านมา +11

    घिना लागेर आयो नेपालको राजनीति

  • @USAjaynepal
    @USAjaynepal 21 วันที่ผ่านมา +2

    Outstanding, historic, realistic and insightful speech of Rabi Lamichane in the House of Representatives. 🔔

  • @khomchaudhary7384
    @khomchaudhary7384 21 วันที่ผ่านมา +3

    के.सी.जी, तपाईको सपना पूरा हुने भयो राजदुत हुने !

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 21 วันที่ผ่านมา +11

    टिबन्धु भुटानी वामपन्थीनै होकी

  • @James_bond-z1k
    @James_bond-z1k 21 วันที่ผ่านมา +10

    के विश्लेषण हो यिनको?? गीरिबन्धु र भुटानी शरणार्थी प्रकरण चलाए पछि सरकार गएको हो भनेर इमान्दारी पूर्वक भन्नु पर्दैन? जीमु विश्लेषक

  • @user-to8wl6zj2o
    @user-to8wl6zj2o 21 วันที่ผ่านมา +3

    सडिएको मान्छे यस्तो यता र उता कुरा गरेर जनता भाड्ने कुरा नगर न नेपाल को सबै भन्दा बुध्दिमानी र पढेको मान्छे!

  • @tekbahadurpoudel567
    @tekbahadurpoudel567 21 วันที่ผ่านมา +8

    थुइक्क पाजीहरु ।तिम्रा बोल्ने शैली सुन्दा घृणा लागेर आउछ ।

  • @jmahadevshah4231
    @jmahadevshah4231 21 วันที่ผ่านมา +13

    यो मूला जे गर्दा पनी छक्क पर्छ ,,,,,

  • @SanjayShah-wp9ft
    @SanjayShah-wp9ft 21 วันที่ผ่านมา

    Dr Saab Ra Gyan Bhai shahi Matra thik kura garchan ❤ respect you n shahi ❤❤❤

  • @user-dg4vq1sz4b
    @user-dg4vq1sz4b 21 วันที่ผ่านมา

    केसी दाजु तपाईनै हैन काङ्ग्रेस र एमाले को सर्कार बनाउनु पर्छ भन्नु हुन्थ्यो भन्ने भए खुसी हुनुहुन्छ

  • @kajimanrai746
    @kajimanrai746 21 วันที่ผ่านมา +5

    अब काे सरकारमा भागबन्डा मिलेको छ कांग्रेस ले भुटानी शरणार्थी बेच बिखन मन्त्रालय र बाँसबारी छाला जुत्ता जग्गा मन्त्रालय र एमाले ले गिरी बन्धु टी स्टेट जग्गा बेच बिखन मन्त्रालय पाउने भएको छ।

  • @humgurung7361
    @humgurung7361 21 วันที่ผ่านมา

    यि खुइले के सि त खुशीले गर्ब भएको हुनुपर्छ भन्ने मेरो ठम्माइ छ ,किनकि ?प्रचण्डको प्रधानमन्त्री पद जानु? भ्रष्टाचार ओलि प्रधानमन्त्री बन्दै हो कि होइन ??यि के सिको हारेक कुरामा प्रचण्डलाई घोचपेच गर्ने ,ओलिलाइ जयजयकार गर्ने ।

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q 21 วันที่ผ่านมา +1

    Dr. Saab. Rabi ko khedo nagarnu

  • @LilBahadurJargha
    @LilBahadurJargha 21 วันที่ผ่านมา

    धेरै दिनको होईन यो साहमती सबैले बुझी राख्दा राम्रो जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @Ramdattpant-ih7iw
    @Ramdattpant-ih7iw 21 วันที่ผ่านมา +1

    Good

  • @jangarai2582
    @jangarai2582 21 วันที่ผ่านมา

    जे होस,बाहुन लाई, कुमाई बाहुनले गजबले झुक्यायो, कयाणटन म्यान लाई, गृ बन्धु टि ले ढालिदियो, तर अगाडी बाट हैन, चोरीदाऊमा पछाडी बाट ढालेछ

  • @kissnachhetri5034
    @kissnachhetri5034 21 วันที่ผ่านมา +1

    नेपालको राजनिती देखेर घिन लाग्छ 😮😮

  • @sureshtiruwa5984
    @sureshtiruwa5984 21 วันที่ผ่านมา

    Dr shab hjr aba Khushi hunu vo holani

  • @anilmalla8898
    @anilmalla8898 21 วันที่ผ่านมา +1

    Right

  • @KpSaud-fk4mp
    @KpSaud-fk4mp 21 วันที่ผ่านมา

    धोखा दिन त प्रचण्ड आफैले सिकाय हुन नि बदला लिय दुइटै दुश्मन ले त्यसैले दुश्मन कमजोर राख्नु साथी बलियो राख्नु