BORLANG,GORKHA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ธ.ค. 2024

ความคิดเห็น • 12

  • @Preetam_Shrestha
    @Preetam_Shrestha 5 ปีที่แล้ว +4

    Borlang Documentary 2062 ! स्व. डा. धन बहादुर श्रेष्ठको पहलमा भुवन श्रेष्ठ र मैले २०६२ सालमा तयार गरेको यो बोर्लाङको बृतचित्र सबैलाई पछी सम्मको लागी चिनो हुन सक्छ ।
    आफु खेलेको गाउ-बेशि, बन-पाखा अनि आफु पढेको त्यो स्कुलले हामीलाई हाम्रो जन्मभुमी सम्झाईरहने छ ।
    कक्षा १२ को परिक्षा सकेर यही भिडियो खिच्ने क्रममा क्यामेरा मेन र लेखक ज्युहरुलाई लिएर गाउ घुमेको याद मेरो जीवनको एउटा सम्झना योग्य पल थियो ।
    गन्डकी आयोजनाले बेशी, फाट, खेत र टारहरु डुबाएपछी केबल यही भिडियोले तपाई हामी जहाँ भएपनी हाम्रो जन्मभुमीको याद दिलाई रहनेछ । स्व. डा. डि. बि अन्कल लगायत सबै बोर्लाङ बासिलाई धन्यबाद ।
    Love you all ❤️

  • @slesamainali5576
    @slesamainali5576 4 ปีที่แล้ว +2

    Ekdam ramro lagyo video hamro gaun ko barema😍❤️
    All thanks to Dr. D.B Shrestha buwa and Preetam dada, hajur buwa, mama ani sampurna team 🙏🏻😍

  • @santoshdhakal5869
    @santoshdhakal5869 5 ปีที่แล้ว +1

    Waw..mero janmabhumi...

  • @dipstha9560
    @dipstha9560 5 ปีที่แล้ว +1

    oh god dhan bahadur dai tapai jahilepani mero man bhitra hunuhuncha . solut dai.

  • @sumanshrestha4791
    @sumanshrestha4791 5 ปีที่แล้ว +1

    Sarai raamro laagyo aafno gaauthaau ko baarema vedio dekhna paaudaa

  • @KriTikasHeRe
    @KriTikasHeRe 2 ปีที่แล้ว

    Wow

  • @ayushmainali1487
    @ayushmainali1487 4 ปีที่แล้ว

    Nice👍🇳🇵😻

  • @Rana.fitness.channel
    @Rana.fitness.channel 5 ปีที่แล้ว +1

    ❤️❤️❤️❤️❤️❤️

  • @adhurobinod4858
    @adhurobinod4858 5 ปีที่แล้ว +1

    Hamro gauko samjhanama

  • @pareestha7947
    @pareestha7947 5 ปีที่แล้ว +1

    😱😱😱😱😱😱😱😱😱

  • @asmishrestha5895
    @asmishrestha5895 5 ปีที่แล้ว +1

    💕💕💕💕