How to participate on Social Security fund form Abroad । सामाजिक सुरक्षा कोष

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • श्रम स्विकृती लिनको लागी सहयोग चाहीएमाः +9779803221907 मा ह्वाट्सएप गर्न सक्नुहुनेछ ।
    Most Common Questions हरुको लागीः • Common Question Answer...
    Learn & Start Now Personal Financial Management & Basics of Share Market Investment in Nepal: bit.ly/earnsave...
    Course लिँदा अनलाईन पेमेन्टको लागी केही समस्या भएमा +9779803221907 (WhatsApp/Viber/Call)
    साथै Way To Success Consulting & Training Center बाट प्रदान गरीने सेवाहरूः
    -Nepal & Dubai Police Report.
    -International Standard Professional CV Writing Service.
    -Online Re-Sharm Swikirti.
    -Life Insurance Service.
    -International Driving Permit.
    -Share Market Investment in Nepal Training & Documentation Support.
    For all these service WhatsApp/Viber/Call: +9779803221907
    or +9779849023433 (WhatsApp/Call)
    Short About RP Srijan:
    Hi Namaskar,
    I am a native of Nepal, I have worked for over eight years in the Middle East as a technical consultant. In Saudia Arabia and Dubai, I helped businesses to (what, what did you do?).
    During the period of exceptional growth in the Arabian Gulf, I had the opportunity of working with some of the finest talents from around the world, including notable Bangladeshi businessman Ahsan Khan Chowdhury. It was then that I began to realize that there are certain things which all successful individuals have in common and use to find their own unique successes.
    I then began to implement those same things in my own life, completely changing my trajectory. I moved from the post of a salesman to leading a sales team of over 130 employees in less than two year in Dubai.
    Now, I have returned home to Nepal and am trying to inspire people and change their life by teaching those principles that have made my life better.

ความคิดเห็น • 275

  • @rp.srijan
    @rp.srijan  ปีที่แล้ว +9

    बिदेशमा हुनेहरूको लागी समाजिक सुरक्षा कोषको बारेमा मनमा उब्जेका प्रश्नहरू को उत्तर यो भिडियोमा छन्ः th-cam.com/video/uH_iHIz92Vw/w-d-xo.html

  • @dayarijal8976
    @dayarijal8976 ปีที่แล้ว +33

    यस्तो जबर्जस्तीको कोष भन्दा पनि खाडीमा नेपालीको न्युनतम तलब 8hr=1200+300 गरिनुपर्छ 800+200मा काम गर्न बाध्य छन नेपालीहरु त्यस्तो अबस्थामा के खानु कसरी परिवार पाल्नु अनि त्यहिमाथी कसरी यो कोषमा जम्मा गर्नु? हावा तालमा कुर्सीमा बसेर बकम्फुसे निर्णय गर्नु भन्दा बरु बिदेशमा नेपालीको अबस्था,समस्या अनि समाधानका उपाए खोजी गरेको भए राम्रो हुने थियो।

    • @chandrabahadurkc5574
      @chandrabahadurkc5574 ปีที่แล้ว +1

      यो कुरा सरकार सम्म पुराउने ब्याक्ती को होला सरकार पनी के भन्ने ज्यानमारा प्रधानमन्ती सम्म पुगोस हजूर को यो कमीन्ट ले सारै मन छोयो सर 🙏🙏

    • @pratixyamagar6630
      @pratixyamagar6630 6 หลายเดือนก่อน

      यस्तो जबरजस्ती कोस् भन्दा पनि खाडीमा नेपालीको न्यूनतम तलब 8hr= 1200+300 गरिनुपर्छ 800+200 मा काम गर्नु बाध्य छन् नेपालीहरू त्यस्तो अवस्थामा के खानु केलाउनु के घर पठाउनु अनि के कोषमा जम्मा गर्न यस्तो निर्णय गर्नुभन्दा कसरी हुन्छ श्रमिकहरूको हितको बारेमा। नीति नियम ल्याउनुपर्ने होइन र श्रमिकहरूको आँसुले पक्कै पनि यो निर्णय गर्नेलाई बोल्नेछ जसले यो निर्णय गरेको छ त्यसको छोरा पनि मर्यो त्यसको बुढी पनि मर्यो अब त्यो पनि मर्नेछ।

  • @shreyakc4383
    @shreyakc4383 ปีที่แล้ว +15

    १० बर्ष अगाडि को याद आयो !सरकारले बैदेशिक रोजगारमा जानेलाई श्रम गराई केही भैपरे श्रमिकको ईन्सुरेन्स बाट क्षेति पुर्ति र सहयोग हुन्छ भन्दै१६ लाख युवाको श्रम गरेबापत ५ हजारको दरले उठाएको पैसा सबै भ्रष्टाचारि हरुले खाईरहेको छन्।अलपत्र घाईते र मरेका हरुको अहिले पनि उद्दार हुन सकेको छैन देशको लेबर कानुनु र बैदेशिक रोजगार सम्भन्धिकानुन अन्य मुलुक ‍भन्दा फितलो छ नेपालमा।भोलि यो अरबौ पैसा राज्य र यिनका निकाय मिलेर माटो मा बिलय बनाउछन्।

    • @nabinneupane2050
      @nabinneupane2050 ปีที่แล้ว +1

      एक दम ठिक भन्नू भयो, म हजुरको बिचारमा पुर्ण सहमत छु ।

    • @ratnalimbu1743
      @ratnalimbu1743 ปีที่แล้ว

      यो बिचारमा मेरो सहमत छ,हामीले रेमिट्यान्स पठाएर अर्थतन्त्र धान्यौ धान्यौ,अझ यो सामजिक सुरुक्षा कोषको नाममा अझ लुट्ने नियम निकाले डाका भ्रष्टचारीहरुले,यहाँ हेरौ न स्वेष्छिक होइन रे अनिवार्य अरे डाकाहरु।

  • @JayKaphle
    @JayKaphle 8 วันที่ผ่านมา +1

    Always number 1, doing great work for everyone ❤❤

    • @rp.srijan
      @rp.srijan  8 วันที่ผ่านมา

      Thank you so much, आभारी छू ।

  • @jagatpariyarpariyar4172
    @jagatpariyarpariyar4172 ปีที่แล้ว

    प्रकृया धेरै झण्जटिलाे भयाे सर सरल तरिकाले , नेपाली अङ्ग्रेजी दुबै ल्याङ्गाेजमा फम भरि सहभागी हुने ब्यबस्था हुनु प्रछ।

  • @sangamsunuwar
    @sangamsunuwar ปีที่แล้ว +6

    ८ हजार बाट मुक्त भईयो भन्या त झन पो २८००० हजार मा ढुम्सिने कुरो पो आयो त क्यारने हो ?

  • @darikakarajan5062
    @darikakarajan5062 ปีที่แล้ว +38

    कत्ति पैसा कत्ति समय सम्म राख्नु पर्ने हो ? यदि बिदेश बाट सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गर्न सुरु गरेको केही महिना मै स्वदेश फर्कियो भने के हुन्छ र कत्ति सम्म जम्म गर्न मिल्छ धेरै नै पैसा जम्म्म गरियो भने पछि पैसा पाइन्छ कि !प्रष्ट पार्ने भिडियो बनाईदिनु होला 🙏 शुभचिन्तक

    • @UR.RamTamang
      @UR.RamTamang ปีที่แล้ว +1

      Right question

    • @tejprasad6740
      @tejprasad6740 ปีที่แล้ว +1

      मेरो पनि question यहि हो ।

    • @gobindadhakal95
      @gobindadhakal95 ปีที่แล้ว +1

      Mero pani ho ani afule jamma gareko paisa paxi firta paixa ki nai

    • @rabinpaudelofficial
      @rabinpaudelofficial ปีที่แล้ว +1

      NEPAL MA AAYERA NI GARNA MILXA... PENSION KO LAGI NI HO

    • @bishalshyangtan903
      @bishalshyangtan903 ปีที่แล้ว

      Same question

  • @SSDDNEPAL
    @SSDDNEPAL ปีที่แล้ว +1

    thank you sir for information
    Bachat garnu parxa sir aba

  • @bhimkhanal2843
    @bhimkhanal2843 ปีที่แล้ว +3

    सर म यहिले बिदेस हुदा जम्मा गरे तर 6 मैना पछि घर फर्किय आयसोर्त त छैन आफुसग यो हुदा बन्द गर्न वा आफ्नो पैसा फिर्ता लिन सकिन्छ कि नहि

    • @claim2game741
      @claim2game741 ปีที่แล้ว

      Nepal Ka neta haru laai Chanda 😅 samjhine Pani xamkine😂

  • @sumandahal9017
    @sumandahal9017 ปีที่แล้ว +1

    जस्तो मैले 10 बर्ष महिनाको 25 हजार जम्मा गरेर नेपाल फर्किएको खन्डमा मैले पाउने के कति ,र केके हुन्छ लु प्रष्ट पार्दिनु त ,म जस्ता धेरैलाई कन्फ्युजन हुन्न्न !!

  • @harigautam5201
    @harigautam5201 ปีที่แล้ว

    ठगै ठगको देश बनायो नेपाललाई
    नेता ठग
    कर्मचारी ठग
    डाक्टर ठग
    शिक्षक ठग
    इन्जिनियर ठग
    मेन्पावर बेबसय ठग
    साइबर ठग
    हुदा गुदा अहिलेत गल्लि गल्लि मा
    चोक चोक मा जता ततै ठगै ठग ।
    गनतन्त्र भन्दानी ठग तन्त्र अती सुहाउछ ।

  • @humlalkarala9574
    @humlalkarala9574 8 หลายเดือนก่อน +1

    thank you sir for information

    • @rp.srijan
      @rp.srijan  8 หลายเดือนก่อน

      You are most welcome

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw 19 วันที่ผ่านมา +1

    बिदेशबाट काँहा र कस्लाई कसरी सम्पर्क गरेर यो सामाजिक सुरक्षा काेषमा सहभागी हुनुपर्छ कृपया सम्पर्क नम्बर पनि उपलब्ध गराईदिनु भएको भए म जस्तै धेरै सजिलो हुनेथियो सर ।

  • @ganeshkarki5842
    @ganeshkarki5842 ปีที่แล้ว

    Firstly Thank you Srijan g !
    Nice video , yo offer Gov le lyayeko sarai Ramro ho !! It’s GEM Changer ❤ sabaile garnu ni parne ho !

  • @dharma7564
    @dharma7564 ปีที่แล้ว +1

    यो सिधैं गरिब बेरोजगार नेपाली लाई लुट्ने तरिका हो। जबरदस्ती यसरी पैसा किन जम्मा गर्ने? पैसा जम्मा नगर्न सके जुर्माना लगाउने,यो कस्तो नियम कानुन हो??

  • @binodgurung50
    @binodgurung50 ปีที่แล้ว

    Thank you so much sir jankariko lagi

  • @13579559
    @13579559 ปีที่แล้ว +1

    RP Srijan dai, yasma paisa chai kasari pay garne ho?? Yo sambandhi sample video banaunu paryo.. baideshik rojgar bala ko section connectips ra esewa katai xain ta.
    Na yasko site khulx na ta tirne kunai system nai banako xa. Shram garn lako bima vayo kalyankari kosh ko vayo #SSF le adki rax k vanne ab

  • @lachhumanmahato8601
    @lachhumanmahato8601 ปีที่แล้ว +1

    Sir Namaste
    Aaj bhakhar website kholeko tapaile video ma dekhayeko jasto new registration ko lagi notification Aaudain !
    Ali tala tira herda Registration for new employer ko lagi matra xan, new employees ko lagi rain x ! New Registration ko lagi hold on x ki ke ho thaha payen,
    Hajur sanga kehi jankari x bhandiyeko vaye Aavari hunthe sir 🙏
    Dhanyabad

  • @neyajahmed7519
    @neyajahmed7519 ปีที่แล้ว +1

    ssf ma deposit kasri garne?complete process kasaile bataudainan ,video haru thuprai chan complete information kasaile bhandainan.

  • @birgurung3310
    @birgurung3310 ปีที่แล้ว +2

    Thank you sir🙏

    • @rp.srijan
      @rp.srijan  ปีที่แล้ว +1

      So nice of you

  • @nepal-visit
    @nepal-visit 16 วันที่ผ่านมา

    category ra subcategory ma touch nai hudaina kina ho change garnai mildaina self employ matra aauxa

  • @tbpbean
    @tbpbean 24 วันที่ผ่านมา

    विदेशी कामदार तर अवैधानिक रुपमा काम गरिराखेको व्यक्तिले कसरी फर्म भर्ने हो migrant मा की informal बाट भर्ने हो। कम्पनी नाम ठेगाना कुन आधारले राख्न सकिन्छ। यसबारे बताइदिनुस् न

  • @surazbabupoudel7296
    @surazbabupoudel7296 ปีที่แล้ว

    जानकारी को लागि धेरै धेरै धन्यवाद है

  • @aashishtamang4904
    @aashishtamang4904 ปีที่แล้ว +1

    SSF login gare paxi deference deference submission number ma submit (forward) vaye xa k gari single submission number banaune hola khi solution xa vane massage gardinu hola!

  • @soopahot8778
    @soopahot8778 ปีที่แล้ว +1

    व्रुढः भत्ता र pension सङगै मिलाएर दिन्छ हो????

  • @dubaihandsomeparlorandsalo3214
    @dubaihandsomeparlorandsalo3214 7 หลายเดือนก่อน

    Yo ssf fund baideshik rojgari ko lagda matrai hoki ? Nepal bhitra basekaharu ka lagi Pani hunx

  • @Foreigner631
    @Foreigner631 ปีที่แล้ว +1

    Sir qatar bat category ma only migrant aauxa. Ai subcategory ma worker aauda passport detail dida pni hudain

  • @dadiram7568
    @dadiram7568 6 หลายเดือนก่อน

    एक महिना को SSF को पैसा तिरेर 2 वर्ष को श्रम त भयो त्यस पछि 2/साल पछि छुट्टि मा घर आएर फेरि श्रम गर्दा को हक मा 2 वर्ष सम्म कै शुल्क जम्मा गरेर मात्रै श्रम हुन्छ् कि फेरि उहीँब१ महिना को तिर्दा हुन्छ?

  • @santoshranpal6618
    @santoshranpal6618 ปีที่แล้ว +1

    7:33 ma karyaray miti ko bare ma bujiyena sir
    Kasaile elaborate gardinu na plz

    • @RabinPaudel
      @RabinPaudel ปีที่แล้ว

      Tapaile tyo office kaile join garnu bhako ho tyo date

  • @muktagurung6137
    @muktagurung6137 ปีที่แล้ว +1

    Bides bata register garnai mildaina khuldaina . Kasari garnu? Register garna milney banauna paryo natra sram garnai namilney vaisakyo.

  • @Adhikari245
    @Adhikari245 ปีที่แล้ว

    दुुई बर्षको श्रम गरेर आएको डेढ बर्ष भयो अब छुट्टी जादैछु र डेढ महिना बसेर फर्किदै छु अब श्रम गराउन पर्छ कि पर्दैन ?? अक्टोबरमा दुई बर्ष पूरा हुन्छ।

  • @sujitgareri2959
    @sujitgareri2959 ปีที่แล้ว +1

    श्रम स्वीकृति नवीकरण गरिसकेको खण्डमा के हुन्छ??

  • @dawalama3689
    @dawalama3689 ปีที่แล้ว +1

    page nai open hunna sir k bhako

  • @CockYT101
    @CockYT101 ปีที่แล้ว

    sir, frist time shrm garyra bidys jada bich maa xutti aauda frkny belama shram grnu parx ki tehe shrm ly kam dinx, nabujyko kura ( shrm 2 shal ko lagi gryko hunx hoin sir, bujaidenu ta sir

  • @LalitNepali-h7p
    @LalitNepali-h7p หลายเดือนก่อน

    सर नेपाल अर्थात इन्डिया मा बस्ने हरु को लागि यो के गर्ने जान्कारी पाउन सर हम्लाइ पनि जोडिने मन छ तर ईन्डिया मा छम के गर्ने होला

  • @allinoneknowledge586
    @allinoneknowledge586 9 หลายเดือนก่อน +1

    मा घर मा को थिए छुट्टी मा सर्म र समाजिक surxeya kos ko paisa tire Ani ab ma bides bat kasri tirne ssfid Pani x lagin hudain kasri garne sir

    • @rp.srijan
      @rp.srijan  9 หลายเดือนก่อน +1

      Hamile yesko barema dherai Video haru banayeka pani chhau aajhai pani hajur haru bujhna chahanu hunchha bhane hamro office ko number ma contact garna saknuhunchha ni hai

  • @hemkarki1492
    @hemkarki1492 ปีที่แล้ว +1

    Kati time ma auchabuser I'd pw submit gare pachi

  • @santoshbk3514
    @santoshbk3514 ปีที่แล้ว

    बिदेश बसुन्जेल मात्र हो कि, बिदेस बाट फर्किएपछि पनि पैसा तिरिरहनु पर्नी हो।

  • @sayhello...4870
    @sayhello...4870 ปีที่แล้ว

    thanks for information ❤❤sir

  • @rajgiri9488
    @rajgiri9488 ปีที่แล้ว +2

    शिर्जन सर भिडियो बनाउनु भो नजाने का लाई सिक्ने जान्ने मौका दिनु भयो र सबैमाझ पुर्याउनु भयो तेसको लागि मुरीमुरी धन्यवाद । यहाँ भिडियो हेर्दै गर्दा केही प्रश्न मनमा आय कृपया यसको जवाफको आसा राखेको छु
    हजुरलाई पनि राम्रो ज्ञान छ हजुर पनि दुबैमा बसेर जानू भयको हो र प्रदेशको पीडा बुज्नु भयको छ । मईले बुझ्न खोजेको मेन बिषय जस्तो बिदेशको बसाइँ ग्यारेन्टी हुदैन् फेरि कति बर्ष बस्छु भनेर कसरी भन्ने फेरि बिदेश बसेर 2 बर्ष अथवा त्यो भन्दा बढि बसेर फर्केको अबस्थामा त्यो पैसा कसरी भुक्तान गर्छ त नेपाल सरकारले सावा मात्रै दिन्छ कि ब्याज सहित गरेर सुबिधा पनि दिन्छ अलि प्रस्ट भयन सर गज्याङ् गुजुङ् जस्तो भयो किलियर मापदणड भयन फेरि भनियको छ पेन्सेनको बेबस्था यो कस्तो खालको विधि हो जस्तैः कति बर्षकाम गरेकाको पेन्सन हुने अथवा के हो केही बुझ्न सकिन । सबै बिबरण सत्यतथ्य सहित सबैले बुझ्ने खालको यउटा भिडियो को आसा राखेको छु । यो मेरो मात्रै समस्या नभयर म जस्तैः अन्योलमा परेका साथिहरुलाई पनि काम लाग्न सक्छ भन्ने मेरो मनसाय हो🙏

  • @ajaygiri9701
    @ajaygiri9701 ปีที่แล้ว

    Ke baidesik rojgari ma jana lagek rojgardata lai yo form varnai parxa ki aafno ixxa anusar form varnu parxa

  • @santoshgurungepstopik5772
    @santoshgurungepstopik5772 ปีที่แล้ว +1

    Yo वेबसाईट खुल्दैन त सर किन होला कत्तार बाट

    • @dankhatri6826
      @dankhatri6826 ปีที่แล้ว

      म पनि कोसिस गरेको खुल्दैन ,

  • @Simtaupdate
    @Simtaupdate ปีที่แล้ว

    प्रस्ट संग बुझ्न सकियन । कति बर्स सम्म पैसा बचत गरियो भने पेन्सन पाउन सुरु हुन्छ ? अनि कति एमाउन्ट बचत भैसक्यो भने मात्र पेन्सन पाउने सुरु हुन्छ । र हामी ले बचत गरेको पैसा कुनै समय फिर्ता पाउने हुन्छ कि नपाउने हुन्छ यस्ता जान्कारी हरु केही आयन त ।।

  • @rajibdhungana8886
    @rajibdhungana8886 ปีที่แล้ว +1

    यो सुविधा लिन्न भन्न पाइन्छ की पाइन्न।

  • @dipendrayadav8210
    @dipendrayadav8210 ปีที่แล้ว +1

    Sr maele qatar bat site open huna sake xaena sr ke garnu parne ho sr

  • @nirmalprataprana7385
    @nirmalprataprana7385 หลายเดือนก่อน

    मैले मोबाइल बाट ssf को फारम भर्ने कोसिस गरेको तर यो sosys online option देखाउदैन सिर्जन जि।

  • @ramkumarchaudhary5882
    @ramkumarchaudhary5882 10 หลายเดือนก่อน

    Dai maile saram garako xu Tar samajik surksa kosma darta garako xki xain thaha xain
    Yo kasri garne ho thaha vyen hjur le charge liyer gardinu hunx ki nai

  • @soopahot8778
    @soopahot8778 ปีที่แล้ว

    Total kati nepali bidesh ma chan sarkar le monthly income badhauna yo niti lyaeko ho kunaj shramik ko lagi haina, hisab garnus ek patak monthly 2200 le nepal sarkar ko monthly income kati hune raicha

  • @user-ye1uw6ti5q
    @user-ye1uw6ti5q ปีที่แล้ว

    32 inch above led lyauna ssf ma join vaya hunxa ki k he aru process xa,septamber ma ma xutti auna lako,still mero sram baki xa,

  • @chhabithapa9250
    @chhabithapa9250 ปีที่แล้ว

    Sir ma qatar ma chhu
    gimes1 ko paisa kasari line ho. Meroshare ma listing chha. Karobar chhain.

  • @yam8469
    @yam8469 ปีที่แล้ว +1

    यदि मैले दुई वर्ष जम्मा गरेर विचम केहि समय सकिन र यक दुइ वर्ष पछि फोरि जम्मा गर्न मिल्छ कि मिल्दैन होला

  • @suryanepali771
    @suryanepali771 8 หลายเดือนก่อน +1

    मेरो चाइ मोबाइल नम्बर रजिस्टर भयको छैन भन्छ अब के गर्ने हजुर

  • @kiranqholagurung
    @kiranqholagurung ปีที่แล้ว

    सर, 2002 भन्दा बढी पैसा कसरी हाल्ने भिडियो बनाइ दिनुस न, र id खोलिसकेपछी email , profile picture हरु कसरी परिबर्तन गर्ने , जानकारीक भिडियो राखीदिनुस न सर, धन्यवाद ,

  • @ww.muskan9836
    @ww.muskan9836 ปีที่แล้ว +3

    प्रतेक महिना महिना मा जमा गर्नै पर्छ कि केही महिना को फरक मा जमा गर्दा नी हुन्छ ।

    • @thaparb8612
      @thaparb8612 ปีที่แล้ว

      जरुरी छैन तपाइले जति जहिले गर्दा पनि हुन्छ

  • @bheshraj564
    @bheshraj564 10 หลายเดือนก่อน +1

    पालिका को सिफारिस मिति कसरी राख्ने हो यसमा मैले बुझिन भन्दिनुहोस्न 😊

  • @DBanup
    @DBanup 5 หลายเดือนก่อน

    Sir namaskr यो कोष मा मौले जम्मा गरेको छु म घर जादा खेर ।मेरो साथि ले बिदेश वाट ।तर सेकेन्ड चोटि भने गरेको छैन कसरी र कुन तरिका ले अब कसरी भर्ने

  • @SS-tf1ty
    @SS-tf1ty 9 หลายเดือนก่อน +1

    every month rakhne ho ki sram garne time ma 2 2 barsa ma garne

    • @rp.srijan
      @rp.srijan  9 หลายเดือนก่อน

      SSF ma Every month

  • @ganeshpradhan6519
    @ganeshpradhan6519 ปีที่แล้ว

    Sram 1 mahina aghi gari sake ko le pani yo garnu parxa?

  • @lEnter10ment4Ul
    @lEnter10ment4Ul ปีที่แล้ว

    Sir ahile yo form change bhako chha. Registration mai ssfid maagchha tyo chai shram gardaa government baata dina thaaleko ho ki k holaa

  • @rijanchhinal4134
    @rijanchhinal4134 ปีที่แล้ว

    शर्म स्वीकृत लिए पनि तिर्नु पर्नी होर ?? 15 गते को flight छ

  • @palprabesh2667
    @palprabesh2667 ปีที่แล้ว

    समाजिक सूरक्षा कोस हुने लाई चाइ पछी ब्रीदा भत्ता पाइन छ ?

  • @mjnmadhu12
    @mjnmadhu12 ปีที่แล้ว

    sir namaskar
    mero visa purano passport ma chha .ssf ko form varda purano passport and dob rakhda detail aauxa naya passport rakhda aaidaina aaba tyo form ma purano pass nai rakhera naya passport paxi update garni ho sir?
    batai dinu paryo

  • @random-vlog2RK
    @random-vlog2RK ปีที่แล้ว +1

    Nepal ma sarkar paribartan vairahanxa paisa yati dherai uthayera 5/10 yrs jamma garera paxi arko sarkarle firta diyena vane??yo sab sansadko salary ko dina lai lutne idea hola

  • @yoonathapa8755
    @yoonathapa8755 ปีที่แล้ว

    Thanks you sar

  • @funtimesathi5613
    @funtimesathi5613 ปีที่แล้ว +1

    Ssf ma next month ko kista tirne kasari ?

  • @ashoksigdel2490
    @ashoksigdel2490 ปีที่แล้ว

    सर ब्यतिगत सामाजिक सुरक्षा कोष खुलाउन सकिन्छकि सकिँदैन?

  • @v-logeramit
    @v-logeramit หลายเดือนก่อน +1

    Sir bujhna man lageko kura yedi maile 5 barsa samma bidesh base tyespoxi maile ssf ko lagi k garnu parxa?

    • @rp.srijan
      @rp.srijan  หลายเดือนก่อน +1

      SSF lai nepal bata pani regular garna sakinchha same number ma

    • @v-logeramit
      @v-logeramit หลายเดือนก่อน

      @@rp.srijan Thankyou for your information sir..

  • @sramnepal
    @sramnepal ปีที่แล้ว

    yesma kunai edit garnu parni kunai opsan dekhiyn khai kasri thik garni hola kehi mistek vakokhanda ma kasri thik garni hola jankari paun pay hunithiyo sir

  • @nepse-guru
    @nepse-guru ปีที่แล้ว

    Saudi ma ssf ko website nai kuldaina ta kina ho

  • @jdjp2024
    @jdjp2024 ปีที่แล้ว +1

    Mero birth date mistake bhako chha kasari milaune ho sir ??????

  • @gangagurung1443
    @gangagurung1443 ปีที่แล้ว

    Shram sakisakyo saudibata renew garna sakinxa sir?

  • @gpbastola4372
    @gpbastola4372 ปีที่แล้ว

    thx

  • @hamroyoutube9098
    @hamroyoutube9098 ปีที่แล้ว +1

    Ea Hajur website nai open huna ho

  • @uddabtimalsina4464
    @uddabtimalsina4464 ปีที่แล้ว

    sir indian ma basne le pani bharna paaune ho ki haina

  • @lakshmanrijal1798
    @lakshmanrijal1798 ปีที่แล้ว +1

    Hello sir namaskar ma 21 April ko xutti sakera saudi return hudai xu mero saram vari vaigo ab ma jana sakxu ki nai plz sir reply

  • @kiranqholagurung
    @kiranqholagurung ปีที่แล้ว +1

    सर मैले 1 पटक 2002 जम्मा गरिसकेपछि अर्को महिना जम्मा गर्नै मिलेन, you don't have any due pending भनेर आउछ , जम्मा गर्नै मिलेन किन होला।

    • @BikkyGaming
      @BikkyGaming ปีที่แล้ว

      Jamma chai kasari garne plz vandinu hola

  • @jimeebro4572
    @jimeebro4572 ปีที่แล้ว +1

    सर!मेरो जन्ममिती नै लाग्दैन त

  • @deepakaryalnuakote6957
    @deepakaryalnuakote6957 ปีที่แล้ว

    हजुर नमस्कार बिगत 10 बर्ष देखि म साउदी मा छु अब मेरो सामाजिक सुरक्षाकोष मा खाता खोल्नु छ हजुर हरुबाट के सहयोग हुन्छ जनकारी पाउ

  • @harikarki8397
    @harikarki8397 ปีที่แล้ว

    Sir ma already Nepal ma Kam Garda ssf ma aabadha xu Mero poisa Pani jamma xa tesma nikaleko xina teslai nai continue garna milxa ki nai?

  • @chitra.rana9076
    @chitra.rana9076 ปีที่แล้ว

    सुरक्षा को नाम्मा यो सबै लुत्नी लुत तन्त्र हो एस्तो पनो सरकार हुन्छ हावा कुरा गर्नी हामिले कमाको कमाइ हामी आफै बचत गर्छौ ।कस्तो कस्तो नेता हरु चयन गरिए छनी ।कुनै पनि देस्मा नभाक जात्रा हाम्रै मा हुन्छ। श्रम स्वीकृती भन्दै उतै लुत्दै छ दैनिकी करोद पैसा श्रम मा जम्मा हुन्छ यो पैसा काहा गाको छ अझै लुतेर भैन

  • @chakrathapa2072
    @chakrathapa2072 ปีที่แล้ว

    I have been unable to find the Baidesk Rojgar Suchhi Karan menu on the website. Could you please help me??????????????????

  • @gaaulekitchenenvironment7342
    @gaaulekitchenenvironment7342 ปีที่แล้ว

    3 lakh तिरेर आको साथिहो मेनपावरले 3 हजार हुन्छ भनेर 3 लाख खायो यहाँ ओट नहुँदो रहेछ बेसिक 1500 मा बिजुली levi काटेर 1300 सेलरी खाना साबुन सराप 500 बच्यो 800 सय यो पैशा मा ऋण तिर्नु की घर खर्च चलाउनु की नानी हरु पढाउनु की भ्रस्था सरकारलाई ब्बुझाउ😢

  • @sumanthakuriee
    @sumanthakuriee ปีที่แล้ว

    Bank account mero xa afai online bata kholeko Tara aile to account afai banda vhaxa tesai lai kholna k garnu parxa

  • @Rajkris751
    @Rajkris751 5 หลายเดือนก่อน

    म मलेसियामा बसेकाे ७ वर्षा भयो ४३ ईन्चि काे टिभि लानु खाेजेकाे भ्याट धेरै तिर्नुपर्ने रहेछ म सामाजिक सुरक्षा काेषमा आवद्ध छैन कुनै उपाए छ र सर म आवद्ध भएर टिभि लिएर जान १ महिना पछि छुट्टिमा जादै छु नेपाल सल्लाह दिनुस न 🙏🙏

    • @kbadal9869
      @kbadal9869 5 หลายเดือนก่อน

      अब मलेसिया बाटै स्रम गर्ने आउनु अगाडि नै अनि मिल्छ अनलाइन बाटै सरम गर्न मिल्छ तपाई मलेसिया मै बसेर आफ्नु डकुमेन्ट पठाएर

  • @user-lp2nw2zf9z
    @user-lp2nw2zf9z 26 วันที่ผ่านมา

    Pr Wala le paux ki nai us canadako tirakale

  • @Pathekaramailovlogs
    @Pathekaramailovlogs ปีที่แล้ว +1

    Janma miti milena vanxa passport jari miti milena vanxa yeso jabo keho yo app pani risai uthso

  • @kumarnagarkoti368
    @kumarnagarkoti368 ปีที่แล้ว

    SSF users id ra password k ma aaunxa sir mobile number ma ki gmail ma? 10 din vayo successfully submitted gareko submission number aayo tara user name password aako xaina kina hola nepal ma use navako mobile number rakhera ho?

  • @sujanshrestha2708
    @sujanshrestha2708 ปีที่แล้ว +1

    Nepalma basne Haruko lagi K byabastha chha Hola Srijan Ji?

    • @rp.srijan
      @rp.srijan  ปีที่แล้ว

      Nepal ma pani chha ni yo chahi

  • @mylifestoryandliteratureti6205
    @mylifestoryandliteratureti6205 ปีที่แล้ว

    20 years samma 25 thousand jamma garga Kati paisa aauxa sir?

  • @durgasharma5660
    @durgasharma5660 ปีที่แล้ว

    @D.POUDEL .:कर्मचारी भबिस्य निधि संगठन हो र सर ।अनि एउटा डाउट छ सर तो जम्मा गरेको पैसा के हुन्छ । जान्कारी पाम न

  • @BishnuPaudel725
    @BishnuPaudel725 ปีที่แล้ว

    Sir samjik surchy fund ma from vare Tara paisa kasri online bata pay garne kasri garne sikaidinuna

  • @Oppo-i4p
    @Oppo-i4p 2 หลายเดือนก่อน

    मेरो नेपालमा काम गर्दा एक आइडी जम्माथियो बिदेस आउँदा जबर्जस्ती अर्को बनाइयो 60वर्ष पछि मात्र झिक्न मिल्छ भन्छ हाल म 40वर्ष छु अहिले सम्स्याछ के गर्ने

  • @gamblerboy1356
    @gamblerboy1356 ปีที่แล้ว +1

    Malaysia bata website khuldai na ta

  • @birendratamang5902
    @birendratamang5902 ปีที่แล้ว

    saving त भन्नू भयाे तर नेपालमा गएपछि त्यो जम्मा गरेको पैसा फिर्ता पाउछ कि पाउदैन

    • @digitalvlog9988
      @digitalvlog9988 ปีที่แล้ว

      तपाई ले फिर्ता पाउनुहुन्छ तर के कत्ति कसरी पाउने थाहा छैन

  • @suryaprasaddhungana4688
    @suryaprasaddhungana4688 ปีที่แล้ว +1

    14 sal basiyo aba jani bela huna lagyo yesma aba k Gari faida lina sakinxa hola ??

    • @digitalvlog9988
      @digitalvlog9988 ปีที่แล้ว

      तपाई ९ महिना भन्दा बढि बस्नुहुन्छ भने यो कोष मा जम्मा गर्नुहोस अथवा नेपाल गएर पनि नियमित रकम जम्मा गर्न सकिन्छ भने जम्मा गर्दा हुन्छ।

  • @lalbudha373
    @lalbudha373 ปีที่แล้ว +1

    कसरी युवालाई लुट्न सकिन्छ त्यतातिर ध्यान छ साथीहरू यो कार्यक्रममा सहभागी नबनौ पछि पछुतो मान्न पर्ला ।

  • @itsmeinyoutube1313
    @itsmeinyoutube1313 ปีที่แล้ว

    पुरानो मा पुन जम्मा गर्न मिल्छ कि मिल्दैन होला

  • @aniltamang7912
    @aniltamang7912 10 หลายเดือนก่อน

    सामाजिक सुरक्षा कोष मा बिदेश बाट अन्लाईन फर्म कसरी भर्ने सर ?

  • @musicworld618
    @musicworld618 ปีที่แล้ว

    Nepalmai self worker haru ko lage xa ke xai na??

  • @gangagurung1443
    @gangagurung1443 ปีที่แล้ว

    Mero shram sakisakyo saudibata shram Lina sakinxa sir?