कृपया म हो यो खेती गर्न चाहन्छु म सल्यान देखि information पाउन सक्छु sir मेराे Facebook id दि पक खड्का तर महिले पहिले देखि चाहेको हुम्म तर विरुवा पाएको छैन र बेरोजगरी जिवन हो म केही business गर्न चाहन्छु sir class +2 clear 🙏 plz
म हाल कतारमाछु र म बस्ने क्याम्पमा 2 4 योता रुखछ कुनै स्यार समार नहुदापनी लतर्म फलेको देख्दा मलाइपनि अनारखेति गर्ने अतिनै मन्छ त्र नेपालमा येस्को कल्मी बिरुवा काहा र कस्ले उप्लबद गराउछ भनेर पुरै युतुब र नेत्माहेरे त्र कहि कतैभेतिन भेतेपनी सामने जानकारिमात्रछ केहि ताइम लागला त्र म गरेरैछोद्छु र जान्कारिको लागि धन्यवाद मित्र
अनारको बिरुवा बिउबाट उत्पादन गर्न सकिन्छ र १२ इन्च जति आग्लो भए पछि पुरानो अनारको बोट जस्ले फल दिई राखेको हाँगो काटेर ग्राफटिङ गर्न सकिन्छ र छिटै फल दिन सुरु गरिन्छ ।
9860895120 New monika nursary banepa ma pauxa home delivery pane hunxa....
makwanpur ma delevary hunxa ki hudaina hola
tarai maa kina dana haade anar hunxa. vitra fal haad jasto kada hunxa rus hudaina. ma rupandehi bata
Plz sir ma yo kheti garnu x malai jankar paunu
Tarai ko lagi
Kun kun jat pauxa hola
धन्याबाद दिपेन्द्र sir हजुरर्का हरेक video हरु हेर्ने गरेको छु सचिकै लाभ दायक छन
धन्यवाद कृषिको जानकारी दिनुभएकोमा धेरै खुसि लाग्यो म अहिलेसम्म बिदेशी हो नेपाल अाएर यहि बेवासाय गर्नेछु शुभकामना तँपाई यूटुवा लाई
thank you दिपेन्द्र आश्रमाली भाइ लाई
अनार तराई को कुन कुन थाउमा गर्न सकिन्छ सर मलाई बताइ दिनु पर्यो
जानकारीको लागि धेरै धेरै धन्यवाद सर
Dherai ramro utpadan hunne kheti rahexa yesko janakari rasujhab batai dinu bhaeko ma dhanyawad
मलाइ पनि अनार खेती गर्न मन लाग्छ तर फल फुत्ने कुहिने रोगले गर्दा सफल गर्न सकिन ।
म यक बिदेसियको युबा हु हजुरको भिडियो हेरेर अब नेपाल मै आयर अनार खेति गरौ लाग्यो यसको बीउ बिजन कता पाउछ यसो भन्दिनु हुन्छ कि?धन्यबाद
राम्रो
मेरो घरमा नर्सरीबाट ल्याएर लगाएको ,तर अनार प्रतेक बर्ष फल्ने तर अनार फले पनि ठुलो भए पछी कुहिने र जाने र अनारको दाना रस भन्दा हड्डी मात्रै हुन्छ त भाइ
औसधि पाउछ त्यो हाल्नुपर्छ हजुर
जानकारीकाे लागि धन्यवाद
जानकारि मुलक गफ काे लागि धन्यावाद
Ramro lagyou
अाहा सर तपाईं काे सल्लाहा राम्राे लाग्याे
Thank you somach didi janakariko lagi
कृपया म हो यो खेती गर्न चाहन्छु म सल्यान देखि information पाउन सक्छु sir मेराे Facebook id दि पक खड्का तर महिले पहिले देखि चाहेको हुम्म तर विरुवा पाएको छैन र बेरोजगरी जिवन हो म केही business गर्न चाहन्छु sir class +2 clear 🙏 plz
पुर्ब सुनसरिमा यसकोबिरुवा कहाँ पाइन्छ होला
अनार को बिउ उत्पादन कसरी गर्ने हो सर वीडियो देखाऊनू ल
maile try gareko kina fal white or light red matra hunxa
dark red kina hudaina?
plz reply me
मेरो बारिमा अनारको बोत मा पहिलो चोटि फुल लाग्यो तर फल लागेको छैन किन होला ।
हेल्लो सर सामान्यतया एउटा बोट ले कती वटा सम्म फल दिन्छ होला सर
बिरुवा रोपेको कति समयपछि उत्पादन लिन सकिन्छ ?
Dui barsa ma
म हाल कतारमाछु र म बस्ने क्याम्पमा 2 4 योता रुखछ कुनै स्यार समार नहुदापनी लतर्म फलेको देख्दा मलाइपनि अनारखेति गर्ने अतिनै मन्छ त्र नेपालमा येस्को कल्मी बिरुवा काहा र कस्ले उप्लबद गराउछ भनेर पुरै युतुब र नेत्माहेरे त्र कहि कतैभेतिन भेतेपनी सामने जानकारिमात्रछ केहि ताइम लागला त्र म गरेरैछोद्छु र जान्कारिको लागि धन्यवाद मित्र
अना र भित्री भाग मा किन किरा लाग्छन् सार यसको किनरा नलाग्ने विधि बताए दिनु 9803840396
Anarko berna Kaha painxa hola hjr?
अरु सबै ठिक छ तर यो रासायनिक बिसादिको साटो अरु कुनै उपाए बताउ हुन्छ भने ।
Mero gharma yata anar ko buta nasari bata liyako ho tara 3 barsa vayo fulxa matra faldaina kina hola
अनारको बिरुवा कहाँ पाईन्छ होला हजुर।
Anar ma kun variety ramro huncha
राेपनिमा कति उत्पादन् गर्न सकिन्छ कृपया यी बुँदाहरपनि समाबेश गरि व्याख्या गर्न अब बाट न छुटाउनु हाेला ।
दाङ जिल्लामा हुन्छ कि हुँदैन दाजु??
Lamjung tira hunxa ki hudaina ho sir yo kheti....?
2100 meter ko height ma hunxa ra hajur?
yo karyakaram sanchala ko saili sarai man oarxa hjr
सर खाल्डो खन्न को लागि कुनै मेसिन पाउदैन
33000 feet uchai ma asko kheti garna sakinchha ya sakinnna
Anarko phul najarna k garnu parxa ?
Good job
म त पहाडको परे यो जात तराइमा मात्रै हुन्छ ।काठमाडौंमा पनि फल त फल्यो तर अ्मिलो भयो
कुन किसिमको अनार हो अनारका त धेरै किसिम हुन्छन् नि
Good info, biruwa kata pauxa
2000 meter samma hola ta sir yo anar?
भाई को जानकारि राम्रो छ, अन्य नयाँ केही छ कि...
दाजु तपाईं मलाई पनि सिकादनु हाेेला
Anar futera gako xa mero.
Thulo thulo falxa ani vitra bata kuinxa
K garni hola
Ani dana pani vitra saro hunxa baera pakeko xa
हो सर
Barbuda. Kunthauma melcha
Dhanwad naya naya video prasaran garisinu bhayako ma
Konsa jila ma ho afno ghar
Ma hal europe cypurs ma xu yata aati garmi hun x tara yata syau anar aangur tanai fale ko hun x ma lai tarai ma garna man x but kasri
अनारको स्वाद गुलियो बनाउने उपाय बताइ दिनु सर ।अनार त फलेको छ तर स्वाद टर्रो भयो ।
अनार को दाना रातो पनि हुदैन किन हो जानकारि पाउ सर
hjur sar malai Anar ko bot linu parne xa sampark nambar dinu la hjur
येस्को बिरुवा काहा पाइन्छ कुन थाउमा पाइन्छ
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981
9860895120 Ma contact garnu hola home delivery pane hunxa
Rautahar ma pani painxa
Kalami biruwa bata kahele Dekhi phal dina suru garxan
Love you🌷🌷🌷🌷🌷🌷🌵🌷🌵🍁🍁
yesko phone nbr pani send gardiye ramri hunthiyo sir
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981
Sir Hjur KO nabir dinust
9860874054
@@sathi955 Thens sir
thank you दिपेन्द्र आश्रमाली भाइ लाई
Anar ko biruwa kata painx sir
अनारको बिरुवा बिउबाट उत्पादन गर्न सकिन्छ र १२ इन्च जति आग्लो भए पछि पुरानो अनारको बोट जस्ले फल दिई राखेको हाँगो काटेर ग्राफटिङ गर्न सकिन्छ र छिटै फल दिन सुरु गरिन्छ ।
thank you दिपेन्द्र आश्रमाली भाइ लाई