सहकारी ठग भन्दै रबिको धोती खोल्ने गगन थापा खै..खै तिम्रो प्रमाण भन्दै कुर्लिए डा. सुरेन्द्र । Dr kc

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

ความคิดเห็น • 129

  • @binaymoktan8302
    @binaymoktan8302 หลายเดือนก่อน +14

    रबिले कर्मचारीको तलबको लागी चेक काटेको भरमा कारबाही गरे तलब लिने लाई पनि कारबाही गर्नु पर्ला,तलब लिएर के के किन्यो फेरि सामन बेच्नेको मा पैसा पुग्छ फेरि पसल वाला लाई बारबाही गर्ने??कहाँ सम्म लाई कारबाई गर्ने??

  • @DeokajiGurung-gg3sl
    @DeokajiGurung-gg3sl หลายเดือนก่อน +37

    लाज, सरम, ईज्जत् , नैतिक सब पचेका कंग्रेसका नेता नाउदा त्यसमा पनि गगन अब अर्को बाबरड निकाल्छ यी धुर्तहरु।।

    • @Notaphily
      @Notaphily หลายเดือนก่อน

      गरिबको पैसा ठगेर मैनाको ५ लाख तलब ! 😲
      सरकार, हाल् ठिमुरामा त्यो जूरेली कपाल परेको, चोर जस्तो अनुहार भएको ठग ‘ठगि छामिखाने’ लाइ

  • @Devraaz_magar
    @Devraaz_magar หลายเดือนก่อน +17

    काङ्ग्रेस का महामन्त्री अब पागल हुन सक्छन है यो भिड ले

  • @ghanshyampun2198
    @ghanshyampun2198 หลายเดือนก่อน +1

    दाक्तर साब यनिहरुले रबिलाई सिद्धाउनुु खोजेको हो

  • @premneupane4436
    @premneupane4436 หลายเดือนก่อน +15

    बिश्लेषकहरु पनि सत्ताको आगो ताप्न खोज्दा रहे छन।

  • @lokgurung7325
    @lokgurung7325 หลายเดือนก่อน +4

    Rabi is Rabi

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys หลายเดือนก่อน +4

    अब काङ्ग्रेस र एमाले सकिन्छ जय रबि सर जय घन्टि

  • @ajitrai-n1d
    @ajitrai-n1d หลายเดือนก่อน +8

    डा. सुरेन्द्र केसी सरको विश्लेषण अत्यन्तै सान्दर्भिक हुने गर्छ ❤

  • @SomiyaGautam-it1du
    @SomiyaGautam-it1du หลายเดือนก่อน +43

    रबिलाई दाेसि करार गर्नखाेजनु भनेकाे मानिसनभएकाे घरमा दौसि खेल्नु जस्तै हाे । जय रबि।

    • @ramrijal2516
      @ramrijal2516 หลายเดือนก่อน +2

      👌👌👌👌😂😂😂😂

    • @tulasijirel9280
      @tulasijirel9280 หลายเดือนก่อน +1

      Dami comments

    • @yubinshahi3991
      @yubinshahi3991 หลายเดือนก่อน

      Sahi kura garnu vayo ❤❤

    • @samasthapa
      @samasthapa หลายเดือนก่อน

      ​@@ramrijal2516??????????

    • @Notaphily
      @Notaphily หลายเดือนก่อน

      गरिबको पैसा ठगेर मैनाको ५ लाख तलब ! 😲
      सरकार, हाल् ठिमुरामा त्यो जूरेली कपाल परेको, चोर जस्तो अनुहार भएको ठग ‘ठगि छामिखाने’ लाइ

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk หลายเดือนก่อน +16

    जय रबि जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔👍️👍️💐🥀💐🥀💐🥀💐

  • @dhirajbasnet8917
    @dhirajbasnet8917 หลายเดือนก่อน +1

    Jay rabi jay rasapa🔔🔔🔔

  • @radhathapa8187
    @radhathapa8187 หลายเดือนก่อน +5

    रबिले किलिन चिट पाएकै हुन भन्न यी बिश्लेसकलाई कति गारो भको यार । हत्तेरी मेरो देश ।

  • @donaitahk8264
    @donaitahk8264 หลายเดือนก่อน +5

    मात्र एकपटक बहुमत दीएर हेरौ रास्वपालाइ सबैले सोचौं है चोरहरुले अरुलाइ नि चोरै देख्छ भन्ने प्रमाणित भयो सबैलाई पत्तासाफ पार्ने हो 84 मा

  • @premshrestha8233
    @premshrestha8233 หลายเดือนก่อน

    सुरेन्द्र केसीजीको भनाइहरू सुन्दै जाँदा सारै चित्त बुझेर आउँछ ! अनि साँच्चै स्वाद लागेर आउँछ ! भेटेरै अङ्कमा हाल गरौँ जस्तो पनि लाग्छ ! वास्तवमा मेरा साथी तिमी एक मान सपुत मध्येको जन्मिएको हौ !
    मित्र तिमीलाई धेरै धेरै धन्यवाद !
    अझै यस्तै गरी सही कुरा पस्कने शक्ति रक्षमता बढ्दै जाओस् ! 🪻👌🪻

  • @bundleofjoy4288
    @bundleofjoy4288 หลายเดือนก่อน +3

    असती ई बा पनी रबी उही १३ भाई हो भनथे फेरी अहीले अरकै कुरा , दुई जिब्रे कुरा छ

  • @brysonbista2934
    @brysonbista2934 หลายเดือนก่อน +2

    ॠषि धमला को पत्रकारिता र डा. सुरेन्द्र सर को बिश्लेषण उस्तै लाग्छ नसुनी पनि नहुने सुनेर पनि केही नपाईएने

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc หลายเดือนก่อน +9

    Good luck sir 🔔🔔🔔

  • @BiNODTHAPAMAGAR-j3r
    @BiNODTHAPAMAGAR-j3r หลายเดือนก่อน +5

    शाही कुरा हो

  • @niteshsiwakoti637
    @niteshsiwakoti637 หลายเดือนก่อน +2

    चाखलाग्दो कुरात तरुण दल नेबि संघका झोले शरीर युबा तर बुधी चाहिँ बुढो बृध भाको जन्तु कता दुलामा छिरे 😂

    • @dhirajbasnet8917
      @dhirajbasnet8917 หลายเดือนก่อน

      Dulo vitra xire jasto xa😂😂😂

  • @shreerpun6735
    @shreerpun6735 หลายเดือนก่อน +1

    आदरणीय डा सुरेन्द्र सर को एकदिन अन्तरबार्ता न सुने के बिर्से जस्तो लाग्छ

  • @sundardhital4903
    @sundardhital4903 หลายเดือนก่อน +3

    सपने ऐसे हों, जैसे आसमान की उड़ान,
    सोच ऐसी हो, जैसे समुद्र की गहराई.

  • @gautamkarki2420
    @gautamkarki2420 หลายเดือนก่อน +1

    Rabi desh ko pahilo khambba ho jaye Rabi jaye ghanti rasopa jindabad ❤❤❤❤❤❤

  • @Bb12g
    @Bb12g หลายเดือนก่อน +1

    केसि जी तपाईले रवि लाई दोषी ठानेको थियो तिम्रा कुरा सुन्दिन फटाहा विश्लेषक हुन केसी र मिश्र

  • @prakash_rai169
    @prakash_rai169 หลายเดือนก่อน +3

    ब्रह्माण्ड बाद हरुले देशनै कंगाल बनाउन लाग्यो 😂

  • @razzpunk9161
    @razzpunk9161 หลายเดือนก่อน +1

    Jay ghanti 🔔🔔🔔🔔

  • @lokbahdur3049
    @lokbahdur3049 หลายเดือนก่อน

    रबि को जित जन्ता को जित हो अब चोर नैता छोरनु हुन पछ❤❤❤❤

  • @KhimBahadur-x4c
    @KhimBahadur-x4c หลายเดือนก่อน

    Jaya ghanti

  • @keshabrajsharma5630
    @keshabrajsharma5630 หลายเดือนก่อน

    अव जेल जान्छन्, रवि । शिशिर खनालको कारणले सहकारी शब्द उल्लेख नभएको हो, प्रतिबेदनले प्रष्ट कारबाही गर्न भनेको छ मकै पेलेर राखेको पैसा महिनाको ९ लाख तलब खाने सहकारी ठगलाई । देशको कानून बुझ्ने नबुच्बचाउन ।

  • @BhimSooryavanshi
    @BhimSooryavanshi หลายเดือนก่อน +6

    बिकिनी भन्दा पनि त्यान्द्रोले मात्र छेक्न थाल्यो आजभोलित।

  • @deeparai9527
    @deeparai9527 หลายเดือนก่อน

    रबि दाई🙏🙏

  • @bishnuaryal1028
    @bishnuaryal1028 หลายเดือนก่อน

    छलछाम समितिको प्रतिबेदन आयो पिडीतलाई राहत मिलेन छलछाम गर्ने काम मात्रै भयो।

  • @KhimBahadur-x4c
    @KhimBahadur-x4c หลายเดือนก่อน

    Jaya rabi sir good 👍👍

  • @dilgurung2656
    @dilgurung2656 หลายเดือนก่อน

    अब रवि लाई सहकारी ठगी भन्ने महामन्त्री हरु लगयत 12 भाईहरु लाई जनतले कर्बाइ गर्नु पर्छ ?त्यो 84 मा रा स पा लाई बहुमत ! जय रा स पा

  • @jhasendrachapai8933
    @jhasendrachapai8933 หลายเดือนก่อน

    सही कुरा डा.साप

  • @crushsummer7804
    @crushsummer7804 หลายเดือนก่อน

    Excellent Dr sap 🙏🙏🙏

  • @LokBahadur-q8g
    @LokBahadur-q8g หลายเดือนก่อน +3

    Exactly 👍👍

  • @khimkuwar5177
    @khimkuwar5177 หลายเดือนก่อน +2

    Namasta🙏

  • @RamanRP-zp2oi
    @RamanRP-zp2oi หลายเดือนก่อน

    रबि ठग भन्थ्यो बाख्रा ले आफ्नै पार्टीको मान्छे हरु धेरै ठगीमा सम्लग्न छन् लाज नभएको बाख्रो रबिलाई खुइलाउन लागि परेको छ

  • @pipalasharma9511
    @pipalasharma9511 หลายเดือนก่อน

    श्रिमान पा डा सुरेन्द के े शि काे फाे न नकृपया कमेटमा लेखी दिन अनुराे धगरदछु ।मवहा बाट धेरै नैदिक्षित भएकाेहुदा कहिले काहीँ कुनै बिषयमा साेधि खाेजि गरन इच्छुक भएकाे हुदा धेरै समय देखि उहाकाेफाेननकाेइच्छा राख्दै अाएमा नपाएर बिनम अनुराेध साथ हजुरनेरबितिबिसाएकाे हाे।मेराे नामताराचन्द सापकाेटाभरतपुर5 कैलाशनगर चितवन ।हजुरमा ककुनै हानि नाेक्सानि परन गएमा म जबाफदेहि हुने छु।म पडा सुरेन्द केशि पुण समथक भएकाे खातिर सिहसष डम्मरू डरानु हुदैन भन्दैअाबश्यकपरेकाेबेलाकाे लागिपयाेगगरन।

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 หลายเดือนก่อน +1

    नेपालको पत्रकारिता चोर हो झुटा मुद्दा आरोप लगाउनु बोल्नु र videos बनाउनु सबै लाई जेल चलान गर्नु पर्छ जय राष्ट्रिय 🎉

  • @ruppun9055
    @ruppun9055 หลายเดือนก่อน

    Very good bislesan dr kc ji

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw หลายเดือนก่อน +2

    Right Dr sab 🙏

  • @rajigiri3290
    @rajigiri3290 หลายเดือนก่อน

    जे होस गरिब जनताको पैसा झ्वाम पार्ने राजनीति सबै भ्रष्टाचारी हुन , पिडितलाई न्याय कसले दिने ???? छानबिन समिति झनै भ्रष्टाचारी देखिएन र ???? सहकारी को पैसा शेयर सदस्य नभएका र कार्यक्षेत्र बाहिर झृण दिनु र झृण लिनु भ्रष्टाचार हो , झृण लिदा र दिदा सस्थागत निर्णय हुदैन र ???

  • @Jagatshahi-n1e
    @Jagatshahi-n1e หลายเดือนก่อน

    रबि۔को۔बहस۔नगरनुहोस۔सर۔

  • @monikaadhikari8926
    @monikaadhikari8926 หลายเดือนก่อน +3

    यि सब फ्रड हुन 100%लेखेर राखे हुन्छ,,,,,याे रास्वपा का पनि झाेले प्रवृति देखिन थाले,पुराना नँया उस्तै के फरक भयाे र,,,स्वतन्त्र हुन सिकाै,दुःख अझै कति पाउन छ हामिले....मध्यम मार्ग अपनाम

    • @madankarki2964
      @madankarki2964 หลายเดือนก่อน +2

      किन राजा साब रवि लामिछानेलाई सहकारीमा ठगभन्दा ती कांग्रेस माओवादी एमाले उहाँको त कुनै प्रमाण भेटिएन अनेकौं उपाय गर्दछन् उहाँलाई फसाउनलाई रवि लामिछानेको महत्व हामीजस्तो गरिब र दुःखी जनताहरुले बुझेका छौं

    • @srenee2585
      @srenee2585 หลายเดือนก่อน

      Paisa ma bikera massage lekhna au

    • @donaitahk8264
      @donaitahk8264 หลายเดือนก่อน

      किरा परेको गिदिले सोच्न सक्ने एत्ति हो । चोरले सबैलाइ चोरै सोचेको मात्रै । एक पटक बहुमत दिम हेरम 5 बर्स सम्म नि केही भएन भने बल्ल स्वतन्त्र हुने हो आलुकान्ते हरु हो बुझ

    • @devrajrai7555
      @devrajrai7555 หลายเดือนก่อน

      तिम्रोहेर्ने आँखा र बुझ्नेसमझसक्ती नै छैनरैछ के कमेन्ड गर्छौ साथी?

    • @monikaadhikari8926
      @monikaadhikari8926 หลายเดือนก่อน

      हरेक नेपालि रुपान्तरणकाे पक्षमा छन यहि हातले मैले पनि रास्वपालाइ हालेकाे हाे तर सरकार मा नजाउ प्रतिपक्षमा बस्न दिएकाे म्यानडेड डिलिबरि दिन्छाै भनेर गाकाे हाेइन र,के भयाे त?अ।फैले 2/2 पासपाेट बाेक्ने मान्छे नैतिक रुपले खसिसके जनताकाे नजरमा।

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 หลายเดือนก่อน

    संसदीय समितिले गोरखा मिडीयामा विभिन्न सहकारीबाट करोडौ रकम जम्मा भएको भन्ने त रास्वपा ले नै स्वीकारी सके जस्तो लाग्छ।यस्तो अबस्थामा कानूनले के भन्छ।यो नै महत्वपूर्ण हुन्छ ।यता सहकारी संस्थाबाट अरबौ रकम संचालक को बदमासिले आज सम्बंधित ब्यक्तिको बेदना रोदनलाई कसरी समाधान गर्ने र यस्ले देशको अर्थतन्त्र लाई नैअसर गरि रहेको बारेमा सरकार गंभीर हुनु पर्छ ।यस तर्फ बौद्धिक वर्ग ले आवाज बुलन्द बनाउनु पर्छ ।डा साहेव को धारणा देशप्रेम छ।

    • @shyamtiwari353
      @shyamtiwari353 หลายเดือนก่อน

      hamro desh chalaaune naaike le bideshi bank tatha sanstha baat 25 kharba bhanda badhi loan lieka chhan tyo paisa baat bidesh sayar gareka chhan karodau ko sarkari gaadi chadheka chhan thuprai sewa subidha liyeka chhan tesko jimmewari kasle line ? haamro desh ko budget bhanda 150 gunaa badhi loan ko saawaa byaaj tapai haamile pani tax ko maadyam baat tirnu parchha tesaile kasiko pachhi laagnu bhanda kuraa ke ho tyo bujhnu parchha...jay Nepal

  • @iloveMom-s4v
    @iloveMom-s4v หลายเดือนก่อน

    रबी निर्दोष देखीयो

  • @ramkajigurung9799
    @ramkajigurung9799 หลายเดือนก่อน +2

    Right sir

  • @prakashbhurtel-xo5cm
    @prakashbhurtel-xo5cm หลายเดือนก่อน

    गगन जि रबिको पाटि खान कहिले जाने मलाई बोलाऊनु ल

  • @bimalabk6029
    @bimalabk6029 หลายเดือนก่อน

    सहकारी मा ४/५लाख तलब खान्छन् भन्ने होकीहैईन

  • @subashprasai9118
    @subashprasai9118 หลายเดือนก่อน

    जनताको लागि यी मिडिया हरुकेही नबोल्ने महिनौ चोर नेताहरुको ल्याङल्याङ कति सुन्नुहेर्नु?

  • @rajendraghimire2625
    @rajendraghimire2625 หลายเดือนก่อน

    गगनले राजनीति छाड्दीय हुन्छ

  • @suryaadhikary7408
    @suryaadhikary7408 หลายเดือนก่อน

    यो बुडो बिस्लेशक होइन ईष्र्या भएरिको मानव

  • @milanbogati8762
    @milanbogati8762 หลายเดือนก่อน

    रबि ठक होकी हुन थाह क्सैना तारा जनता ले रकम फिर्ता हुदैना यो मलाइ थाहा छ

  • @allnepalnetwork7385
    @allnepalnetwork7385 หลายเดือนก่อน

    यो दुइ जिब्रे केसि को केहि कुरा सुनिदैन।जता सत्ता उतै पक्ष लियर बोल्छ तथ्य सत्य केहि खोज्दैन।

  • @Notaphily
    @Notaphily หลายเดือนก่อน

    गरिबको पैसा ठगेर मैनाको ५ लाख तलब ! 😲
    सरकार, हाल् ठिमुरामा त्यो जूरेली कपाल परेको, चोर जस्तो अनुहार भएको ठग ‘ठगि छामिखाने’ लाइ

  • @BaburamMajkoti
    @BaburamMajkoti หลายเดือนก่อน

    जय रबि दाई हाई हाई ❤

  • @MadanPoudel-v4v
    @MadanPoudel-v4v หลายเดือนก่อน +4

    मिश्रे सुरेन्द्रे र सुन्दरमणी यी तिनै जना भ्रस्टको तलुवा चाटुकार हुन ।यिनलाइ अझै पनि पुरानै नेता ठिक लाग्छन

  • @PremAcharya-r6o
    @PremAcharya-r6o หลายเดือนก่อน

    गाेरखा मिडियाकाे नाममा बचत कर्ताकाे पसिना चुस्नु क्लिन चिट?

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd หลายเดือนก่อน +1

    Rabi nirdosh

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk หลายเดือนก่อน

    रबि को राजदुत खान लाई जानेका छ्म

  • @bbbbbbbbb111
    @bbbbbbbbb111 หลายเดือนก่อน

    हेर पुन्यको मीत कराको phd को ताल

  • @buddhamayamaharjan790
    @buddhamayamaharjan790 หลายเดือนก่อน +1

    🇳🇵🇳🇵🙏🙏👍️👍️👌👌🔔🔔🔔

  • @ravindraKumar-p8s3b
    @ravindraKumar-p8s3b หลายเดือนก่อน

    Safai vaneko nepali vashama ke vanix.

  • @musicismylife6095
    @musicismylife6095 หลายเดือนก่อน +1

    Rabi ra Gagan table garau sakxau vane

  • @chandrarayamajhi4972
    @chandrarayamajhi4972 หลายเดือนก่อน

    Yo DR manxe Kahele agadi badna sakdainna d

  • @ganbahadurgurung5546
    @ganbahadurgurung5546 หลายเดือนก่อน

    Hait olilai kada deyo dr sably

  • @BhimSooryavanshi
    @BhimSooryavanshi หลายเดือนก่อน

    वार्ड होइन कवाडिमा पनि नसुहाउने हो त्यो झोलेत।

  • @anilmalla8898
    @anilmalla8898 หลายเดือนก่อน

    Ajhai dukha paunu parcha hamile 😂

  • @bhimkhadka7295
    @bhimkhadka7295 หลายเดือนก่อน +1

    Aba Gagan thapa: “Shakari thag vaneko haina hamle sunda kaan bhramit vako. Hamle ta k vaneko vani sarkhar dhoog vaneko ho” 😂😂😂😂

  • @mera4354
    @mera4354 หลายเดือนก่อน

    ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵💪💪💪🔔🔔🔔

  • @sagarmagar5661
    @sagarmagar5661 หลายเดือนก่อน

    kehi garna ako lai garna nadiney k

  • @LaxmiPandey-zs3vk
    @LaxmiPandey-zs3vk หลายเดือนก่อน +1

    Rabilaai pm banaaune vaya arusabai dosi hune vaya

  • @thapadil8033
    @thapadil8033 หลายเดือนก่อน

    Yo media ra e dr. Sab same tak pare tiwari napare gotamey😅😅😅😅😅😅

  • @kirtikc9469
    @kirtikc9469 หลายเดือนก่อน

    सर्पो र मेटे एउटै ड्याङ रे

  • @ThapakhemThapa
    @ThapakhemThapa หลายเดือนก่อน

    Sabka eutai praman G B rai nai ho

  • @Cristiianno-x1c
    @Cristiianno-x1c หลายเดือนก่อน

    He is most conspiracy murder of pudasaini and his driver .

  • @ganeshKunwar-w3t
    @ganeshKunwar-w3t หลายเดือนก่อน +2

    खै बाख्रा

  • @prabhukafle3412
    @prabhukafle3412 หลายเดือนก่อน

    Rabi clear x Pakistan ko emran khan ko halat banauxn KP, dayuwa ra parchanda ko company le

  • @krishnachannel9768
    @krishnachannel9768 หลายเดือนก่อน

    yo budo khattam lagyo rabi lai dosi banauna j ni bolx.

  • @Sarojkirati
    @Sarojkirati หลายเดือนก่อน

    Yo budako pani kam xaina mulako saag

  • @srenee2585
    @srenee2585 หลายเดือนก่อน

    Ta budo thag ho ki hoina chanbin hos

  • @shyamkumarthapa3250
    @shyamkumarthapa3250 หลายเดือนก่อน

    Rabi thag hunu ra nahunu le kehi artha rakhdaina pidit le naye paune kurama kendrit hunu paryo 😮

  • @sagarmagar5661
    @sagarmagar5661 หลายเดือนก่อน

    D.R bajey Rabi birudhdra US wala pahila ahile US le D.R Surendra g lai visa nadinu..

  • @ShovanaShrestha-z5w
    @ShovanaShrestha-z5w หลายเดือนก่อน

    Dr.saheb gaganko barema bolda tapaiko mukha nai ganauchha baru mero bayodata dinchhu mero barema bolnush kunai din gagan kai bhastachar chhatachulla hunchha

  • @shivakhatri-xj8ks
    @shivakhatri-xj8ks หลายเดือนก่อน

    Pidit haru ko pisa ksari aaux tesma kura uthaun rvi dosi hos nhos

  • @NepNaranthan
    @NepNaranthan หลายเดือนก่อน

    Oh Umesh jI,
    tapaai Yi Dr Saap laai arule garekaa upadrab ra anaadi pan sabaiko uttar dina Lina laaunu hunchha ? Tee upadrab Dr saaple bigaareko hoina ke ! Tapai Pani Khai !.......Ma ta.....! Bigarchhan arule uttar haamrai daaktarle ? Yo ta bhayena......!

  • @yamnarayanrajbhar9831
    @yamnarayanrajbhar9831 หลายเดือนก่อน

    Aru testai ho surendra dr s.k c jata gayo utai dhalk bho hai

  • @keshabpariyar8334
    @keshabpariyar8334 หลายเดือนก่อน

    Hawa

  • @Badrigautam-s4e
    @Badrigautam-s4e หลายเดือนก่อน

    Ka gaye gagan thapa khoi rabi ko praman samsad ma urliyera dekhaudai thiye yo ho praman vanera laj lagdaina gagan ji lai chine aba janta le ramro sanga timi lai

  • @dhirajbasnet8917
    @dhirajbasnet8917 หลายเดือนก่อน

    Rabi nirdos ho vanna kina darako buda😡 dosi vaye ta jel halisaktyo kalo kangress le hijai

  • @motishrestha5572
    @motishrestha5572 หลายเดือนก่อน

    Gaphadi

  • @mohan-call2bosss
    @mohan-call2bosss หลายเดือนก่อน

    Halla nagar mug budo
    2 jibro budo
    Lado kha

  • @NbKhadka-q7n
    @NbKhadka-q7n หลายเดือนก่อน

    Gagan pagal ho ki

  • @amarbasnet7691
    @amarbasnet7691 หลายเดือนก่อน

    Rabi sahkari thag vanny haru lai parman dena nasky jantalai Molly bhuk tan garnu parxa,2/1mantha samsad abrod bhay ko,jati pane talab vatta ko hisabkati kharcha vayo tesko e chor haru ly ek ek janta lai bujaunu parxa.nai ta nepal vany des ma kanune jana kar xan?xan vany khoja hai.

  • @purushottamkhanal2119
    @purushottamkhanal2119 หลายเดือนก่อน

    Timi buda ni jaso pani bhanxau sunne kura kei nabhayera matra hereko

  • @amarbasnet7691
    @amarbasnet7691 หลายเดือนก่อน

    Yo jholy utu by patrakar pane kam xaina khali jholy bhanda aru ki gardaina.tes ko sakhai parny haru parma xa parmar xa bhany jhayukuri haru lai kina yo mediya ma lyudaina?praman xa bhany sanga parman pay?yo des ka 12bhai jholy patrakari haru lai kharyz nagray samman jantaly sahi khabar paudai nan.

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 หลายเดือนก่อน

    100% रबि ले ठगेको हो।२१ सिट ले गर्दा मिलि भगत भएको हो।देस पत्रकार ले बिगारे

    • @tamrup6500
      @tamrup6500 หลายเดือนก่อน +2

      सम्सदिय छानबिन समितिको कुरा मान्नेकी तपाईंको कुरा मान्नेत अब? झ्योले।

  • @arjunadhikari2948
    @arjunadhikari2948 หลายเดือนก่อน

    Yo sarkhar janTa ra des bikas ko lagi hoina kasari afu satta ma tikne. Man napare ko jo byakti hari chhan tesai ko pachhi lagne khedo garne samsad mai bahas tehi chha janata badhi pahiro rog byadi le grasta chhan ek sabda teta boldainan

  • @a.dsuppliers4519
    @a.dsuppliers4519 หลายเดือนก่อน

    Tero baje, Ravi le kehi garna sakdaina
    But Balen can do, ok bhate