म स्मृती गौतम म अनि सानु केसी दाइले गायको यो मिठो लाईभ दोहोरी मैले मेरो च्यानल बाट हाले कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला साथै मेरो च्यानल सब्स्क्राइब पनि गर्दिनु होला है
रात्को १२ बजे निद खोल्यो एक्कासी नेट छैन खोल्नु पर्ने डाटा पर्छ घाटा तर मिल्छ मन मा आननन्दा चर्चित गायक आदरणीय मेरो सानू केसि मेरो दाइ अनि अपरिचित गायिका तर तर अत्यन्तै ख्याती प्राप्ति इस्म्रीती गौत्म दुबै गायक गायिका लाई मेरो पुरै सपोर्ट छ
म स्मृती गौतम म अनि सानु केसी दाइले गायको यो मिठो लाईभ दोहोरी मैले मेरो च्यानल बाट हाले कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला साथै मेरो च्यानल सब्स्क्राइब पनि गर्दिनु होला है
एकदम् रमाईलो लाग्यो स्मृति दिदि र सानु दाईको दोहोरी
drasan namaste smriti ji gete ramero junu vaya ramilo granu vay a hall Saudi Arabia
@@rajendramagar3887 qqqqqq
शब्द प्रहार गर्दा सकेसम्म सरल र तिखोहोस । आवाज दुवैको मिठास छ ।
राम्रो छ अरु जस्तो छाडआ त गाउनु हुन्न है
सानू केसि दाजु ले वाउ भनेको अति पयारो
नेपाली लोक दोहोरिको इतिहासमा सानू केसि र बिमला भुजेल को उत्कृष्ट शब्द चयन आज सम्म मा
रात्को १२ बजे निद खोल्यो एक्कासी नेट छैन खोल्नु पर्ने डाटा पर्छ घाटा तर मिल्छ मन मा आननन्दा चर्चित गायक आदरणीय मेरो सानू केसि मेरो दाइ अनि अपरिचित गायिका तर तर अत्यन्तै ख्याती प्राप्ति इस्म्रीती गौत्म दुबै गायक गायिका लाई मेरो पुरै सपोर्ट छ
इस्मृती गौतम्न्को अन्ति शब्द राम्रो लाग्यो म सडकमा मेरो दाइ महल मा
सम्पूर्ण दिदि बहिनी तथा दाजुभाईलाई नमस्कार सारै मन पर्यो हजुरहरुको दोहोरी तेसै माथि सानू सर र स्मिर्ती सीस दुवै जनाको राम्रो सोर छ 😃😃🙏🙏👌👌👌
भन्नै पर्यो घरैमा बच्चा छ जवानिले तहल्का मच्चाछ सारै राम्रो
Wow ati nai mitho
आहा रमाइलो अनि रोचक प्रसङ्ग मा दोहोरी बधाई छ सबैलाई
Tq so much
रमाइलो छ । प्रयास निरन्तर चलिरहन्छ ।
निकै नै मनपर्ने सिन्धुपाल्चोकको चेलि सबै गित प्राय हेर्ने र सुन्ने गरेको छु राम्रो लाग्छ ।
धन्यवाद हजुर
दामी छ होई सानू ब्रो//
एक चोटी प्रर्तिमा र सानू केसीको दोहोरी सुन्न रहर छ।
रमाइलो भयो
दामी छ सानू दाईको दोहोरी गित सबै टिमलाई बधाई छ
गित नि राम्रो मान्छे झन राम्री स्मृति बहिनी
फेरि आज हेरिदै हजार् चोट दुख लाई भुलाउने भनेकै यहि दोहोरि नै होरेछ अहिले लाइ
Aaha haha kate rsmro song sathi haru ko
सारै राम्रो छ
Smriti d d ra sanu dai ko geet sarai ramro xa ajai ramro ramro gaunu hola
इस्म्रती गौतम को लाइभ दोहोरी पहिलोपटक हेर्दै छु कसम दामी गाउने रहेछ
🙏🙏🙏🙏🍇🍇🍇🍇
अति राम्रो छ हजुर हरुको दोहोरी 20 पटक हेरि सके अझै हेर्न मन छ फेरि चादै अर्को आओस best of luck vanna chahe
रमाईलो छ स्मृति दिदि र सानु दाईको दोहोरी स्वर पनि उतिकै मिठो स्मृति दिदि
धन्यवाद हजुर
@@SmritiGautam hi
वाउ दामी छ हजुर हरुको दोहोरी बधाई छ सबैलाई 👌👌👌👌👌👌👌👌👌👌👌👌👌
मन बुझाउने रैछ त स्वादिलाे लाग्याे
हाम्रो काठे दोरि को रानी स्मृती बहिनी को गित को फ्यान हु उस्तै लछ्मी बहिनी पनि साथ मा देख्न पाउँदा झन खुसि छु धन्नेबाद
न सकेसि हे ठुले पिरती सात्न लाइ आफै खोज्छै डुबुल्की मार्न लाई भन्दा सानू दाइ ले वाउ भनेको कति प्यारो कसम
kati mitho sor ajhi aru naya naya leara aaunu hola badhai xa hajur haru sab lai
दाम्मि❤️❤️
हो र धन्यवाद हजुर
धेरै मीठो गित छ है तपाइहरुको यस्तै मीठो गित फेरि पनि लिएर आउनु होला सुभकामना तपाइहरुलाइ🇳🇵🇳🇵
Wow nice song
Kya ramailo
Khatra xa
मलाई एकदमै मन पर्ने मान्छे स्मृति गौतम र सानु दाइ।
गित राम्रो छ
अति रमाइलो गित ।
यो गितको सब्द ले गर्दा मैले बिहे गर्नु बाध्य हुन पुग्यो लास्टै हँटं song😂😂😂😂 nice song❤❤❤
Ramro chha prakash bhai
रमाइलो लागो ।
woow aayo hai aayo sanu kc Dai babal lagxa hamilai
Khatra xa geet
अती राम्रो दोहरी स्वर र शब्द चयन राम्रो
Ramailo
राम्रो छ दोहोरि
Wow ATI nai mitho wow
तपाईँको गीत सबै सुन्छु दिदी
आहा कति रमाइलो नाइस भोईस
dherai dherai ramro hajurharuko git
Hajurko big fren wow kati Ramailo
Wow sarai dami👌👌👌❣️
Wow baba hajur
अाहा अाहा दामि दोहोरि
दुबै काे अति ठिक लाग्याे । अर्काे दाेहाेरि यै जाेडि सुन्न पाउ है
प्रतिमा जि को अति नै याद आयो है???????💗💗💗💗💗😁😁😁💘💘💘💘💘
Malai ekdam mann parne vaka, thank you smriti madam and others too
Sarai ramro xa
Dherry ramro suvakamana 🚀🚀🚀🚀🚀
Dami dami💕💕💕👍👍👍👍💗💕💕
वाउ मान गया गुरु
आहा आहा
Dami xa hajur horu ko
धन्यवाद हजुर
love you smriti😉
Chait chait chait chait hurrrrrrrrrrrrrrrrrrrr......hurhur hurhur hurhur hurhur......
Beautiful very much sweets voices and folk songs
baine ko big fan ...daami keep it up..
Dami xa
आक भने सानु केसिलाइ आछु ।आछु बनाएर छाडिन स्मृति ले बधाइ छ ।अरु पनि प्रतीक्षा गर्चौ ।है ।
राम्रो छ
Mero best singer ismirti Ra sanu
दोहोरि त रामराई थीयो तर अली कती अस्ली भो
Wow side ma laxmi mayalu pani raixa ta smriti sis ko side ma.👌👌👌👌👌🤎🤎💜💜💙💙💚💚💛💛🧡🧡❤❤
बुनुको गित कहिले आउला भनेर कुरि बस्दा बल्ल सुन्न पाइयो बरै
दाम्मी छ
हुर हुर 💃🕺💃🕺💃🕺
धन्यवाद हजुर
Welcome हजूर 🤗🤗🤗
dherai ramro lagyo malai sunda
Dami👍👍👍👍👍
super nice akdam keep it up
धन्यवाद हजुर
Dherai ramro lagyo
खतरा
अाहा सुनिरहु लाग्ने गित
Aaha ni
Geet nekai ramro x thara baja kami vo baru
Jod Tod cha
Super
Wow nice video song 👌❤️
आहा नी हे हे he he 😆🤣 😂
👌👌👌👌Nice
धन्यवाद हजुर
Carry nice song
Smriti sis so nice. 🙏🙏♥️♥️💞💞💞
धेरै राम्रो छ दोहोरी हजुरहरुको
Wow
दमी x
मलाई त हजुर हरु को सबै गित नछुटाईकन हेर्ने र सुन्ने गरे को छु 😍😍😍😍😍
कस्तो राम्रो
Ramro lagyo didi ko geet
good xa
Damii
Wow miss dammmi ❤️🔥❤️🔥🔥🔥 keep it up 🙏🙏🙏
Veri nice
Wow miss hajur
यस्त रमाइलोमा त मलाई पनि बोलाउन हो रमाइलो पनि कति धेरै गर्न सकेको
हस
Damee xa
Nice super