नमस्कार 🙏🙏म लोक तथा दोहोरी गायिका जुना श्रीस मगर धेरै समयको अन्तराल पछि लोकगित "ए ठुली" मार्फत जोडिन आएको छु मलाई यो गितको लय,शब्द ,एरेन्ज र भिडियो निर्माण कार्यसम्म fully support गर्नुहुने सर्जक,गायक,तथा एरेन्जर भाइ सागर बिरही लाई बिशेष धन्यवाद र यो गितसङ्ग जोडिनुहुने सम्बन्धित सम्पुर्ण प्रती हार्दिक आभार प्रकट गर्दछु।मलाई आशा छ फेरि एकपटक जुना श्रीस मगरलाई हौसला बढाउनुहुनेछ।धन्यवाद 🙏🙏।
✍️कला र गलाकी असाधै समधुर बुलन्द स्वर कि धनी हाम्रै मगरकि चेली आदरणीय जुना श्रीस दिदि लाखौं करोडौं दर्सकहरुको मनमुटुमा बस्न सफल💞 साथमा वरिष्ठ अग्रज गायक तथा सर्जक सागर बिरही दाजु लोकगितको बजारमा यस्तै यस्तै मन छुने शब्दहरु कोरेर बिश्वभरिकै कुना कुनामा छरिएर बस्नु भएका तमाम लोक पाराखी हामी नेपालीहरुको मन छुने अनि गाउँघरको याद झल्काउने 🌻🌹"ए ठुली"🌹अभिनय पनि अतिनै मनछुने छ। याहरुको टिम सबै जानलाई 🙏 हृदय देखिनै बधाई!👏का साथ सफलताको अग्रिम शुभकामना !✍️👏🙏🌱🌹🌻🌻🌹
साच्चीकै गाउँघरको याद दिलायो!यो प्रबासी भुमिमा,नाङ्गा भुतुङ्गा गितले बाजार पाउने,ट्रेन्डिङमा पर्ने यो समयमा करोड क्लबमा त नपुग्ला,तर इतिहास बनेरा रहनेछ।होल टिमलाई धन्यवाद सफलताको कामना।💃💃💃💃💃💃👍️👍️👍️👍️👍️
ए ठुली आफैमा एउटा वियोगान्त गित समग्र नेपालि हरु को आत्मा कथा लाई समेटेर बनाएको गित हो।। जुन डिजु ले नि अत्यन्त मिठो गाइदिनु भएको छ जसमा मा आफै ले सबै विधा मा कलम चलाएको छु हजुर हरु ले एक चोटी हेरेर सुनेर मात्रै कमेन्ट गरिदिनु होला है
जुन दिदी सारै राम्रो सोर त्यसै मा झन् भावुक हजुर को शब्दले भरिएको गीत दिदी हजुर को त्यसै माथि हामी प्रेदेसी लाई झन् मन त्यतिकै भावुक बनायो दिदी🙏🙏🙏🪔 सबै टीम लाई सुभ कामना जुनु दिदी
प्रतिक्रिया को लागि हजुरहरु सम्पुर्णलाई फेरिपनी एकमुष्ट धन्यवाद एक एक सेयर गरिदिनुभयो भने अझै आभारी हुने थिए।
धेरै मार्मिक गित दि बधाई छ
धेरै राम्रो अति मार्मिक अनि मौलिक गीत
दिदी यस्तै मौलिक अनि अर्गानिक गित जोगाइ राख्नुहोला दिदी
नमस्कार 🙏🙏म लोक तथा दोहोरी गायिका जुना श्रीस मगर धेरै समयको अन्तराल पछि लोकगित "ए ठुली" मार्फत जोडिन आएको छु मलाई यो गितको लय,शब्द ,एरेन्ज र भिडियो निर्माण कार्यसम्म fully support गर्नुहुने सर्जक,गायक,तथा एरेन्जर भाइ सागर बिरही लाई बिशेष धन्यवाद र यो गितसङ्ग जोडिनुहुने सम्बन्धित सम्पुर्ण प्रती हार्दिक आभार प्रकट गर्दछु।मलाई आशा छ फेरि एकपटक जुना श्रीस मगरलाई हौसला बढाउनुहुनेछ।धन्यवाद 🙏🙏।
आहा क्या दामी 👌❤️🌷
✍️कला र गलाकी असाधै समधुर बुलन्द स्वर कि धनी हाम्रै मगरकि चेली आदरणीय जुना श्रीस दिदि लाखौं करोडौं दर्सकहरुको मनमुटुमा बस्न सफल💞 साथमा वरिष्ठ अग्रज गायक तथा सर्जक सागर बिरही दाजु लोकगितको बजारमा यस्तै यस्तै मन छुने शब्दहरु कोरेर बिश्वभरिकै कुना कुनामा छरिएर बस्नु भएका तमाम लोक पाराखी हामी नेपालीहरुको मन छुने अनि गाउँघरको याद झल्काउने 🌻🌹"ए ठुली"🌹अभिनय पनि अतिनै मनछुने छ। याहरुको टिम सबै जानलाई 🙏 हृदय देखिनै बधाई!👏का साथ सफलताको अग्रिम शुभकामना !✍️👏🙏🌱🌹🌻🌻🌹
thank you so much bhai
साच्चीकै गाउँघरको याद दिलायो!यो प्रबासी भुमिमा,नाङ्गा भुतुङ्गा गितले बाजार पाउने,ट्रेन्डिङमा पर्ने यो समयमा करोड क्लबमा त नपुग्ला,तर इतिहास बनेरा रहनेछ।होल टिमलाई धन्यवाद सफलताको कामना।💃💃💃💃💃💃👍️👍️👍️👍️👍️
Thank you so much
नमस्ते दिदि हजुरको यो मार्मिक गितलाई प्रदेशको भुमी बेल्जियम मा बसेर सुनिराछु,😘
Thank you so much
ए ठुली आफैमा एउटा वियोगान्त गित समग्र नेपालि हरु को आत्मा कथा लाई समेटेर बनाएको गित हो।। जुन डिजु ले नि अत्यन्त मिठो गाइदिनु भएको छ जसमा मा आफै ले सबै विधा मा कलम चलाएको छु हजुर हरु ले एक चोटी हेरेर सुनेर मात्रै कमेन्ट गरिदिनु होला है
Thank you so much for fully supporting me heartily thank you sagar
कोईलि को जस्तो स्वार निकै मन छुनि सब्द हरु सफलता करोडौ करोड शुभकामना सोल्तिनि
Thank you solti jyu
आह कति मिठो आवज।र सिर्जना
Thank you so much
Juna DD Deraii paxi ati marmik geet leyara aaunu bayou deraii khusi lageyo sabai teem lai badhai xa 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Thank you so much bhai
वा मौलिक गीत मन छुने गीत सारै राम्रो छ
Thank you so much
अाहा धेरै राम्रो छ गित र भिडियो बधाई छ
thank you so much
अति राम्रो छ गीत बधाई छ हजुर
Thank you so much
मार्मिक गीत सम्पूर्ण लाई सुभकामना ।।अनि देवा भान्जी लाई पनि 💐💕👌
Thank you so much
बधाई छ दिदी ह्जुर लगायत सम्पूर्ण टिम लाइ
Thank you so much bhai
धेरै राम्रो छ एकल गित अतिनै मन पर्छ सबै टिम लाई धेरै धेरै सुभकामना छ
Thank you so much
आहा अत्यन्तै मौलिक लोक गीत
मौलिक तथा अर्गानिक दृश्य साह्रै मिठो
लोक भाका दिज्यु ज्यु बधाई छ दिदी सफलताको शुभकामना 🙏🙏
Thank you so much ❤
Marmik geet
Thank you so much
ऑहा sis heart touching सफल होस कामना🙏🙏
Thank you so much
सुन्दर छ
Thank you so much
सिङ्गल फिमेल बर्जनको नौलो मर्मिक लोक गित राम्रो गाउनु भए छ दिदी हजुरहरु सबै टिमलाई शुभकामना |
धन्यवाद
जुनु दिज्युको सबै गितले 🎤 मन छुन्छ🎵🎶🎶🎶🎵🎙️🎙️🎤🎧️🎧️🎷🎹🎹🎹🎵🎶🎶🎶🎶🎶🎶🎶
Thank you so much ❤️
Super 💓
Thank you so much
शब्द सङ्गीत स्वर र अभिनय सबैमा एकमुष्ट नमन् गाउँ घरको याद आयो सफलताको शुभकामना
thank you so much
आहा दिदी निकै मिठो गीत सफ्लताको शुभकामना है 🥰
Thak you so much
आहा सागर बिरहि सरको हरेक शब्दमा मौलिक पन पाउन सकिन्छ निकै मर्मस्पर्शी शब्द संगित स्वरमा फेरि आएको छ सबैले माया गर्नुहोला
Thank you
दिल छोयो धेरै मार्मिक गित
thank you so much
#naruroka#
उत्कृष्ट भिडियो मार्मिक गित
Thank you so much
आहा सारै मिठो गीत सफलताको अनगिन्ती सुभ कामना 💖💖💖💖💖
thank you so much
आहा मौलिक गीत सम्झना आयो आफ्नै गाउँ घरको
Ati marmik lok song . Safalta agrim suv kamana.
Thank you so much
मनै छुने मार्मिक गित बधाई संगै सफलताको शुभकामना 🎵🎤🏠️❤️🌈
Thank you so much
Dherai ramro xa hjr
thank you so much
जुन दिदी सारै राम्रो सोर त्यसै मा झन् भावुक हजुर को शब्दले भरिएको गीत दिदी हजुर को त्यसै माथि हामी प्रेदेसी लाई झन् मन त्यतिकै भावुक बनायो दिदी🙏🙏🙏🪔 सबै टीम लाई सुभ कामना जुनु दिदी
thank you bhai ❤
साह्रै राम्रो गीत । बधाई
Thak you so much
साच्चिकै मार्मिक बुलन्द आवाज
Thank you
Best of luck 👍
thank you much
Ramro geet safaltako dherai dherai subhakamana
Thank you so much
KEEP IT UP DEAR BAINI...🌹🌹🌹 "JUNA SHREES MAGAR"
thank you so much dai
Touchy song....all the very best sweetie👍️❤️
Thank you fupu
अाहा सबैलाई बधाई छ ।❤️
Thank you so much
बधाई छ दिदि ❤
Thank you babu
अाहाँनी धेरै समय पछि दिदिकाे एकल गित सुन्न पाईयाे असाध्यै मार्मिक स्पर्श मन छुने गित, सफलताको शुभकामना सम्पूर्ण टिम प्रति।
Thank you bhai
आह ! अत्यन्तै सुन्दर गीतको भाका साथै शब्द संगीत झनै उत्कृष्ट छ 👍️❤️💓🙏🤚bb dumi rai watching form Qatar
यति राम्रो गीतको लागी शुभकामना !! सबै टिमलाई
Sweet song 🎵
Nice song didi miss you
Thank you so much
❤❤❤❤❤❤
thank you
Very nice song
Thank you so much
Wawau so nice song .
I Love you Juna shrish jiu thank you.
Thank you so much
👍👍👍👍👍👍👍👍👍👍
Thank you so much
मेरी प्यारी. बहिनी को मिठो गित एक पटक. हेर्नु भएर शेर गरिदिनु होला मिठो गित बहिनी सफलता को शुभ कामना
Thank you so much dai
🙏🙏🙏🙏
Thank you so much
Wow dami❤️❤️🙏
Thank you so much
Best of luck didi...
Thank you so much
Wow nice song👌👌👌👌💕💕💕💕 🙏🙏🙏😭😭😭💔💔💔
Thank you so much
❤️❤️❤️❤️❤️👍
Thank you
आहा आहा
👌👌👌👌👌👌👌👌👌👌👌👌
Thank you so much
♥️♥️♥️♥️♥️
Thank you
Wow heart touching song
nice song
मुटु नै रेटिने गरि गीत गाउनु भयो दिदी
निशब्द बनायो
😐️😐️
Thank you so much
बाग्लुङ को सान तिमि
😃 p̾r̾o̾m̾o̾s̾m̾
सार्है राम्रो गित
Thank you so much
अति साह्रै मन छुने गित सुभकामना छ सम्पुर्ण टिम लाई
thank you so much
ati man chhune baneko chha geet ramro lagyo diju
Thank you so much
मिठो स्वर मार्मिक गित सफलता को सुभकामना ❤️💓❤️💓🎶🎶🎵👌🙏🙏
Thank you so much
राम्रो छ गीत सिस्टर को thank so much
sweet song sis.
Nice song
😍😍😍😍😍
💖💖💖💖