TALI PITEKO | ताली पिटेको | Pani Gilashma-2 | Prince Lamsal Aayusha Gautam | By BB Anuragee 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • पानी गिसालमा २ ताली पिटेकाे | Tali Piteko | Prince Lamsal Aayusha Gautam | By. BB Anuragee | Nepali Folk Song 2022
    स्वर -
    प्रिन्स लम्साल
    आयुषा गौतम
    शब्द/संगीत -
    बि.बि. अनुरागी
    मिक्सिङ्ग/मास्टरिङ्ग -
    शुकुराम रसाईली
    संगीत संयाेजन (एरेन्ज) -
    बि.बि. अनुरागी
    स्टुडियो -
    प्रिज्म डिजिटल
    कलाकार
    उत्साह घिमिरे
    शुकुराम रसाइली
    अर्जुन लाेहार
    गाेविन्द अनेक
    निशान्त विश्‍वकर्मा
    बिजय विश्‍वकर्मा
    प्रकृती विश्‍वकर्मा
    सुमिना रसाइली
    आकृति विश्‍वकर्मा
    विशेष धन्यवाद
    शिल्पा लम्साल
    (प्रिन्स लम्सालको आमा )
    रत्ना चौलागाई गौतम
    (आयुषा गौतमको आमा )
    छायाकंन -
    अर्जुन लाेहाेर
    डि बि लाेहाेनी
    सम्पादन
    गाेविन्द अनेक
    कलर
    मिराज अर्याल ( रिमा फिल्मस् )
    व्यवस्थापन
    सुनिता रसाईली

ความคิดเห็น • 494

  • @bbanuragee
    @bbanuragee  2 ปีที่แล้ว +98

    अदभुत प्रतिभाशाली बाल कलाकार द्वय आयुशा गौतम र प्रिन्स लम्सालको सुमधुर आवाज अनि मेरो शव्द संगीतमा “पानी गिलासमा-२ ताली पिटेको”प्रस्तुत गरिएको छ ।यसलाई पनि अघिल्लोलाई जस्तै माया गरिदिनुहुनेछ भन्ने आशा गर्दछौं ।

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 2 ปีที่แล้ว +5

      देश तथा विदेश बाट BB अनुरागी सर को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु

    • @mayathapa6367
      @mayathapa6367 2 ปีที่แล้ว +2

      th-cam.com/users/shortsbUQiCI-HDuY?feature=share

    • @rajustha4300
      @rajustha4300 2 ปีที่แล้ว +3

      सारै मीठो गित छ सर ।

    • @bomjee1399
      @bomjee1399 2 ปีที่แล้ว +1

      DarsN bb daju ma saudi ko khadi bat ho malai pani auta geet gaune awasar dina paro thulo exa x geet gaune pls

    • @pimlakunmwor9639
      @pimlakunmwor9639 2 ปีที่แล้ว +1

      Aka dam ramro xa good 👍 thank you so much 💓 vai hami pardasi haru lae man 👨 ❤ volaun asthi sirjana laudai agadi badanus hi vai suva kamana nani babu aasira bada ahily Kuwait ma

  • @balgurung3185
    @balgurung3185 2 ปีที่แล้ว +3

    सरै मिठो गित सानो नानीहरूबाट l बिशेष धनयवाद बिबि अनुरागी जि लाई यो सुन्दर शब्द र संगीतको लागि l

  • @mrpoon5731
    @mrpoon5731 2 ปีที่แล้ว +3

    BB Anuragee को नाम बाट निकै राम्रो हित हिट गितहरु सुन्न पाइन्छ All the best बाल गायक र बाल गायिका well done 👍

  • @kalapunja6972
    @kalapunja6972 2 ปีที่แล้ว +3

    मिठो गीत सबैमा बधाई शुभकामना

  • @kamalathapa3288
    @kamalathapa3288 2 ปีที่แล้ว +3

    मिठाे स्वरकाे धनी प्रिन्स बाबू ❤️

  • @rajuchhinal-971
    @rajuchhinal-971 2 ปีที่แล้ว +3

    आदरणीय दादा बिबि लगाएत सबैलाई मेरो नमस्कार छ🙏🙏🙏असाध्य मिठो शब्द अनि मनछुने अभिनय छ प्यारो भाइ प्रिन्स र प्यारी बहिनि आयुषा को समुधुर स्वार मा राम्रो गीत छ्🙏🙏🙏💝💝💝💝

  • @rambk3787
    @rambk3787 2 ปีที่แล้ว +5

    बिबि सरको हरेक गीतको फ्यान हु म ❤️❤️❤️

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @krishnathapa5912
    @krishnathapa5912 2 ปีที่แล้ว +3

    आहा कति मार्मिक शब्द भएको गीत शुभकामना प्रिन्स भाइ र आयुषा नानु

  • @princelamsal1373
    @princelamsal1373 2 ปีที่แล้ว +46

    नमस्कार म prince lamsal मेरो र आयुसा बैनी को ताली पिटेको मिठो गित गायर मन जितेको बिबि अनुरागी अंकल को सिर्जना मा लियर आयका छौ आसा छ यो गित लाइनि हजुर हरु ले माया गरि सक्दो शेर गरि मेरो पूरा नेपाली दाजु भाइ दिदी बैनी सबै सामु पुराइदिनु होला धन्यवाद

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว +1

      dherai dherai abhari chu babu sadhi sadhai yesari nai agadi badhdai janu hai

    • @tieacid1857
      @tieacid1857 2 ปีที่แล้ว +1

      Sarai ramro

    • @babingaha
      @babingaha 2 ปีที่แล้ว +1

      Babu best wishing

    • @madhavmadhavdhakal4590
      @madhavmadhavdhakal4590 2 ปีที่แล้ว +1

      हे तिम्रो गित दिन्दिनै हेरेको
      कुनै छुटयाछैन मैले नहेरेको
      ताली पिटेको
      ताली पिटेको
      मिठो गित गायेर मन जितेको
      हे तिम्रो स्वर मा म फिदा भाको छु
      म पनि स्याङ्जाको तेसैले खुसी भाको छु
      ताली पिटेको
      ताली पिटेको
      मीठो गित गायेर मन जितेको।।
      हे स्याङ्जाको तिमी भबिस्य को राजा हो
      येस्तै गित गाउँ अनि मन जित है
      ताली पिटेको
      ताली पिटेको
      मीठो गित गायेर मन जितेको ।।

    • @bishaltimsina1734
      @bishaltimsina1734 2 ปีที่แล้ว +1

      Sadhai hami babu ko Sath ma hunxau babu timi pargati gardai janu congratulatons babu 🎉👏🎉

  • @laxmansinjalimagar6284
    @laxmansinjalimagar6284 2 ปีที่แล้ว +3

    Ahaaaa mitho geet. Sabda sur sangeet sargam.. Ko samyojan. Congratulations all teams. Sana nani babu lai good luck. 👍👍👍👏❤️❤️❤️❤️🙏🙏🙏🙏🎸🎻🎶🎤🎺🎺🎧🎼🎼🎼

  • @humlalkhanal5869
    @humlalkhanal5869 2 ปีที่แล้ว +7

    संिगतकलामा उदाउदै गरेका दुइवटा तारालाइ सलाम छ🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว +1

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 ปีที่แล้ว +15

    देश तथा विदेश बाट BB अनुरागी सर को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सर यो माया संधै पाईरहुँ ।

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 2 ปีที่แล้ว +1

      @@bbanuragee 🙏अवस्य पनि सर🙏

  • @sitaramsilwal4347
    @sitaramsilwal4347 2 ปีที่แล้ว +5

    लामो समयको अन्तराल पछि Prince र Aayusha को नयाँ गित सुन्न पाउँदा धेरै खुसि लाग्यो ।
    विद्यार्थी जीवनमा पनि यसरी बारम्बार नयाँ गितहरु सूनीरहन पाउँदा बाबू नानीको उज्ज्वल भविष्य अती सुन्दर हुने निश्चित छ ।
    All the best बाबु/नानी !!
    एस्ता प्रतिभा पाउँने हामी भाग्यमानी !!!

  • @Pradeep__324
    @Pradeep__324 2 ปีที่แล้ว +58

    देश तथा बिदेशमा रहनुहुने दर्सक महानुभाबहरु प्रति नमन!🙏जहाँ हुनुन्छ यो ओमिक्रोन र कोरोना भाइरसको महामारिबाट सुरक्षित रहनुहोला। र आगामी दिन हरुमा सफलताको सुभकामना छ

  • @khatkaoli9356
    @khatkaoli9356 2 ปีที่แล้ว +6

    दामि गित आयुसा नानू सफलताको शुभकामना all teem

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 ปีที่แล้ว +1

    आयुसा नानी र प्रीन्स भाइ लाई सुभकामना 👏👏👏👏बि बि अनुरागी ले नयाँ साना भाइ बहिनीलाई मैका दिनु भयछ खुशी लाग्यो।👏👏👏👏👏❤️❤️

  • @sachinsapkota9949
    @sachinsapkota9949 2 ปีที่แล้ว +7

    आहा ❤️

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 ปีที่แล้ว +2

    दीन दु:खीको पवित्र मन्दिर ईन्द्रेणी समाजकी संस्कारी बाल गायिका #आयुषा गौतम बुनु र बाल गायक #प्रिन्स लम्साल बाबुको तालि पिटेको गीति एल्बमले दर्शक श्रोताको अपार सफलता पाउन सफल रहोस् ।
    अवसर दिनु हुने #बिबि अनुरागी ज्यू प्रति विशेष धन्यवाद छ ।

  • @gyanbahadur5533
    @gyanbahadur5533 2 ปีที่แล้ว +4

    b b अनुरागी दाइ को एहि छ के राम्रो काम जुन गीत बनायो तेहि राम्रो

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @harkbahadurkhatri987
    @harkbahadurkhatri987 2 ปีที่แล้ว +3

    ससाना भाईबहिनि हरुलाई अति रमाइलो हुने भयो, यो गित मा ❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌💐💐💐💐💐💐💐 सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा नमन ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏

  • @parbataregmi7716
    @parbataregmi7716 2 ปีที่แล้ว +3

    शुभकामना सानी बैनी लाई अनि भाई लाई अनि सम्प्रर्ण टीम हरु लाई

  • @chandraofficialchanel374
    @chandraofficialchanel374 2 ปีที่แล้ว +3

    आयुसा बुनु पृन्स भाइलाइ लगयत सम्पुर्ण टिम्लाइ हार्दिक सुभ कामना छ

  • @shusilkhatri127
    @shusilkhatri127 2 ปีที่แล้ว +4

    कति मिठो गीत उतिनै मिठो sangeet

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @rinapokharel992
    @rinapokharel992 2 ปีที่แล้ว +3

    बिबि सर लाई धन्ने बाट छ जाे गरिब दुःखी लाई लिएर सपाेट गर्नु हुन्छ गित पनि बबल छ कलाैतेर मुशी लाइ सम्मान गरेकाे देखन पाईयाेश गित त दामी नै छ अरु भन्दा नि गितार बजाउने कुईरे हुनुहुन्छर कति रामरा के सबै जना

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @laxmibhattarai7558
    @laxmibhattarai7558 2 ปีที่แล้ว +6

    अाहा कति मीठो स्वर अनि शब्द भाइ बैनिको उत्तर उत्तर प्रगतिको कामना छ🙏🙏💐

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 ปีที่แล้ว +1

    अति मिठो स्वोर छ्नी गीत ल धेरै धेरै बधाई छ्नी,,

  • @garimatiwari1711
    @garimatiwari1711 2 ปีที่แล้ว +4

    आहा कति मिठो गित बधाई छ आयुसा बुनुलाइ र प्रिन्स हजुर्लाइ #princelamsal #aayushagautam 🙏🙏❤️❤️❤️

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 ปีที่แล้ว +5

    सारै मिठो गीत दुवै नानु बाबु लाई उज्जवल भविष्य को शुभकामना.

  • @rabighimeri1093
    @rabighimeri1093 2 ปีที่แล้ว +10

    आहा धेरै राम्रो छ नानी बाबुको सङ 🙏🙏❤️❤️🇳🇵🇹🇲🇹🇲

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 ปีที่แล้ว +2

    आहा अति मिठो गित सफलताको कामना सम्पूर्ण टिमलाई ।

  • @prakashvlogskailali3955
    @prakashvlogskailali3955 2 ปีที่แล้ว +3

    Nice song bhai and bunu lai congratulations🎉🎊 ani BB anuragi daju lai

  • @user-pc7sf4zw3v
    @user-pc7sf4zw3v 2 ปีที่แล้ว +5

    दुबै नानी बाबु लाई उज्वल भबिस्य को शुभ कामना साथै (रसाइली) जुनकिरी म्युजीक परिवार लाइ धन्यवाद

  • @basant215
    @basant215 2 ปีที่แล้ว +4

    Dherai ramro

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว +2

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @sindhukhanal2457
    @sindhukhanal2457 2 ปีที่แล้ว +4

    Best wishes babu nanu

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @homnathdahal434
    @homnathdahal434 2 ปีที่แล้ว +4

    Dherai mitho git

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @krishnadangi439
    @krishnadangi439 2 ปีที่แล้ว +1

    बिबि अनुरागी सरलाइ सम्मान छ
    सबैलाइ अवसर दिनुहुन्छ
    गीतपनी उत्कृष्ट बनाउनुहुन्छ
    पृन्स बाबुलाइ र आयुषा नानुको अँझै प्रगती हुँदै जावस

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +7

    पानी गिलासमा पढ्छौर कति कलासमा भन्ने गित निकै हिटबनेको थियोे , यो पनि राम्रो रछ, / आयुशा बहिनि , प्रिनलम्साल दुईको गाउने जोडि मिल्नेरछ, अझै प्रगति हुदै जाओस सफलताको अग्रिम शुभकामना ,,,

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @tilakrampokhrel7183
    @tilakrampokhrel7183 2 ปีที่แล้ว +2

    आहै बाटुली क्या राम्री तिमी त, राम कसम,सीता कसम,हनुमानकै कसम, तम्रै पछि लागुम लागुम भयो मलाई त , जय होस।

  • @darmrajraj4982
    @darmrajraj4982 2 ปีที่แล้ว +5

    नानु बाबु दुबै भाई बैनाको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना।

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 ปีที่แล้ว +19

    कति मिठो स्वर सब्द बधाई छ बाबुनानीलगायत सम्पुर्ण कलाकार टिमलाई

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว +2

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @sushilsushilbk1321
    @sushilsushilbk1321 2 ปีที่แล้ว +5

    बाल गायक /गायीका प्रिन्स लम्सार र आयुसा गौतम भाई बैनीलाई यति मिठो गीत गाउनु दिनु भएकोमा धेरै धेरै धन्यवाद छ वि वि अनुरागी सर । भाई बैनीहरु भविष्यमा अझ पर्गती गर्दै जानु हार्दिक शुभकामना व्यक्त गर्दछु ।

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 2 ปีที่แล้ว +7

    🌹🌹कति राम्रो गीत अनि आयुसा को कस्तो राम्रो हाउभाउ को साथ गीत गाउने कला♥️♥️

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @rajulama8915
    @rajulama8915 2 ปีที่แล้ว +3

    बाल कलाकार मद्धे मलाई सरै मन पर्ने भाई प्रीन्स लम्साल र आयुसा छोरीको नया गित आएछन आसा छ सबैले मन पराईदिनुहुनेछ 🙏🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +3

    very very nice song all the best ❤️❤️

  • @regamroka1439
    @regamroka1439 2 ปีที่แล้ว +4

    ताली पिटेको मीठो गित सुनेर मख्ख परेको आफू त बधाई साथै धन्यवाद

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @khadkukami1326
    @khadkukami1326 2 ปีที่แล้ว +5

    आयुसा र प्रीन्स लाई सोलुत

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 2 ปีที่แล้ว +1

    आहा धेरै राम्रो छ गित सफलताको सुभकामना

  • @chandragurung2567
    @chandragurung2567 2 ปีที่แล้ว +3

    Very good I love this song best wishes all of you 😍😍

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 ปีที่แล้ว +6

    आहा

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 2 ปีที่แล้ว +2

    अाहा कति मिठो गित सुनिरहुँ जस्तो लाग्ने बधाई छ बि बि अनुरागी दाई तथा सम्पुर्ण टिमलाई है त ! बि बि अनुरागी दाई प्रति अाभार सम्मान प्रकट गर्दछु ! लोक गित संगित क्षेत्रमा बि बि अनुरागी दाई को नामै काफी छ ! बि बि अनुरागी दाई को सबै श्रृजना उत्कृष्ट लाग्छ र यो गित पनि धेरै उत्कृष्ट बनेको छ ! बाल गाईका अायुषा गौतम नानू र बाल गायक प्रिन्स लम्साल बाबू लाई उज्ज्वल भबिस्य को उत्तर उत्तर प्रगति को कामना गर्दछु ! अागामी दिन हरूमा यस्तै यस्तै गित संगित सुनिरहन पाईराखुँ भन्न चाहन्छु ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का ! ( गोंगबु महादेबटार हाईट ) यो मिठो गित को जय होस ! सबैको जय होस ! जय गित जय संगित !

  • @dineshrawat5754
    @dineshrawat5754 2 ปีที่แล้ว +1

    यस्ता राम्रा राम्रा गीत फेरि पनि हेर्न पाउ यो गीत बाल कलाकार लाई सुहाउने खाल को छ। मलाई यतै खाल का गीत धेरै मन पर्छन्।।

  • @user-pc7sf4zw3v
    @user-pc7sf4zw3v 2 ปีที่แล้ว +1

    अदभुत प्रस्तुती बाल कलाकार नानी बाबु हरूको सारै मन छुने र सहयोग समर्थ मा ठुलो रोल रसाईली ब्रदर्स लाई धेरै धेरै धन्यवाद

  • @debendradhanuk1447
    @debendradhanuk1447 2 ปีที่แล้ว +7

    मलाई पनि यो टिम सङ्ग सहभागी हुन मन लाग्यो धेरै माया BB सर्❤️🙏🌹

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว +1

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @RadheyShyam-fo2bw
    @RadheyShyam-fo2bw 2 ปีที่แล้ว +1

    भबिस्यको इन्द्रेणी कार्यक्रम सन्चालिका छोरी आयुशा र बाबू पिर्न्स लाई सलाम

  • @sajanapantasubedi8092
    @sajanapantasubedi8092 2 ปีที่แล้ว +3

    👏👏👏👏👏👏👏👏👏👏

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @tuphan-2
    @tuphan-2 2 ปีที่แล้ว +1

    निकै मीठो गीत एवम सँगित👏👏👏
    मलाई पनि बिबि सरको शव्द सँगितमा गाउने अचम्मै ठुलो रहर छ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +2

    गितमिठाे बनेकाे रहेछ स्रिर्जनागर्ने सर्जकलाइ धन्नेबाद बालगायक तथा गायिका प्रगतिकाे सुभकामना

  • @dineshrawat5754
    @dineshrawat5754 2 ปีที่แล้ว +33

    मलाई धेरै मन पर्ने बाल गायिका आयुषा बहिनी को गीत आएछ। धेरै खुशी लाग्यो। आयुषा बहिनी को सबै गीत हरु उत्कृष्ठ हुन्छन्। यो गीत पनि सारै नै बेग्लै छ। सफलताको धेरै धेरै शुभकामना छ।।

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

    • @shayamlalbk7530
      @shayamlalbk7530 2 ปีที่แล้ว

      @@bbanuragee lol njuimm

    • @binitagiri4646
      @binitagiri4646 2 ปีที่แล้ว

      @@shayamlalbk7530 qw

    • @nilsnr8015
      @nilsnr8015 2 ปีที่แล้ว

      @@bbanuragee0

  • @gautamthakulla4249
    @gautamthakulla4249 2 ปีที่แล้ว +9

    आहा कति राम्रो नानी बाबूको गीत बधाइ छ

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      thank you sooo much gautam jiu

  • @hukummauni5129
    @hukummauni5129 2 ปีที่แล้ว +8

    Wow 😍😍

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      thank u so much hukum sir

  • @nisaelpun4773
    @nisaelpun4773 2 ปีที่แล้ว +1

    Kati ramro ho voice ❤️❤️

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +3

    Wow very nice song best wishes princes and Aayusha.god bless you both of you.bright future both God bless you.

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +7

    सबैभन्दा मन पर्ने इन्द्रेणी कि बाल गायिका लाई बधाई छ।

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @ghanshyamgm7917
    @ghanshyamgm7917 2 ปีที่แล้ว +3

    आहा कति मिठो गीत उतिनै सफलताको शुभकामना छ

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 2 ปีที่แล้ว +6

    waiting ♥️

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      thank u soooo much

  • @laxmibista6687
    @laxmibista6687 2 ปีที่แล้ว +2

    शुभकामना छ
    प्रिन्स र आयुषा लाई♥️♥️♥️♥️♥️♥️💐💐💐💐💐💐💐👌👌👍️👍️

  • @bishnukumar9217
    @bishnukumar9217 2 ปีที่แล้ว +4

    बि बि अनुरागी सर ले सबै गित राम्रै बनाउँछ फेरि अर्को जोरि परेवा तिन ३भग को गित बनाउनु पर्यो मुसिकलाउटे परिवारको

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @sudip634official
    @sudip634official 2 ปีที่แล้ว +3

    गीत एक्दमै मन पर्यो😊शुभकामना छ सम्पुर्ण टिम लाई र बिशेष प्यारो भाइ पृन्स लम्साल र आयुषा बुनुलाइ पनि शुभकामना छ ❤️❤️😊😊

  • @sumanparajuli4600
    @sumanparajuli4600 2 ปีที่แล้ว +7

    आहा !कति राम्रो गीत सिर्जना गर्नु भएको मा सम्पूर्ण लाई बधाई छ

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว +1

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @devichhetri1283
    @devichhetri1283 2 ปีที่แล้ว +25

    आहा कति राम्रो गित भाइ बैनी को बधाई अनि सफलताको सुभकामना 🌹💕

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @bindusunar8622
    @bindusunar8622 2 ปีที่แล้ว +7

    Wow Nice song congratulation all team 👌👌👌👌👌👌

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว +1

      thank you sooo much bindu baini

  • @sandipshrestha3130
    @sandipshrestha3130 2 ปีที่แล้ว +4

    वाह कति मिठाे गीत सम्पूर्ण टिमलाई बधाई छ

  • @ghimirechetan2186
    @ghimirechetan2186 2 ปีที่แล้ว +1

    आह कति राम्रो प्रस्तुति छ हजुरको आगामी दिन हरुमा पनि एस्तै भिडीयो हरु हेर्न पाइयोस सबैको मनमुटुबा बसेका बाल बालिकाहरु।।

  • @reempoudeloffers5904
    @reempoudeloffers5904 2 ปีที่แล้ว +4

    Wow aayusha bhunu and prince dada kati ramro song

  • @bhupendrathapa6976
    @bhupendrathapa6976 2 ปีที่แล้ว +7

    Nicee Song👍️👍️👍️

  • @Anticorr318
    @Anticorr318 2 ปีที่แล้ว

    बीबी अनुरागीको शब्द संगीतको म फ्यान हुँ ! बाल गायक प्रिन्स लम्सालले दिपिका बयम्बु संग दोहोरी गाउँदा मलाइ नि रुवाएको कहिल्यै बिर्शन्न !गायिका सुपर छ !

  • @hbbc2639
    @hbbc2639 2 ปีที่แล้ว +4

    आहा कति राम्रो गीत दुबै भाई बहिनी आगामी दिनमा अझै सफलताको शुभ कामना र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद 💞💞💞🥀👌

  • @keshabsapkota3974
    @keshabsapkota3974 2 ปีที่แล้ว +3

    आहा क्या मीठो आनन्द आयो गीत सुनेर शुभकामना बाबु नानीलाई

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @NepalEducation225
    @NepalEducation225 2 ปีที่แล้ว +6

    Wow 🥰😳🥺

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      thank you sooo much kushal jyu

  • @Parshu877
    @Parshu877 2 ปีที่แล้ว +3

    So nice song,Congratulations both of you

  • @pustakbishwakarma3050
    @pustakbishwakarma3050 2 ปีที่แล้ว +5

    Wow dami 🙏💝💝👏👏👏

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      thank you sooo much pustak sir

  • @krishnabc2422
    @krishnabc2422 2 ปีที่แล้ว +5

    आहा कति मिठो गित बधाई छ

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @srishtiadhikari165
    @srishtiadhikari165 2 ปีที่แล้ว +7

    Very nice song best of luck prince and aayusha ❤️

  • @lilugurung
    @lilugurung 2 ปีที่แล้ว +7

    Wow such a beautiful song ! Congratulations Nani , Babu

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +3

    असाध्यै राम्रो छ गित प्यारा प्यारा भाई बैनि
    हरू लाई धेरै धेरै बधाई अनि अग्रिम शुभकामना

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @ganeshsingh3002
    @ganeshsingh3002 2 ปีที่แล้ว +1

    दुइटै जना कलाकार लगायत सम्पूर्ण संगीत लाई मायाँ गर्ने लाई बधाई टक्र्याउँदछु

  • @aashubharati3849
    @aashubharati3849 2 ปีที่แล้ว +2

    कला र गला दुबै उत्कृष्ट छ आयूसा को

  • @binodjanala2173
    @binodjanala2173 2 ปีที่แล้ว +7

    Dami xa prince lamsal ko sour

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว +2

      thank you sooo much binod jiu

  • @user-fe3iy1qh2e
    @user-fe3iy1qh2e 2 ปีที่แล้ว +9

    एकदमै मिठो गित नानी बाबुको सफल्ताको शुभकामना

  • @babingaha
    @babingaha 2 ปีที่แล้ว +6

    Prince babu😍

  • @sushilbk3534
    @sushilbk3534 2 ปีที่แล้ว +5

    BB dai unic song best of luck.

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

    • @roollal7466
      @roollal7466 2 ปีที่แล้ว

      Hii

  • @rajendrabaraili1369
    @rajendrabaraili1369 2 ปีที่แล้ว +6

    Ramro chha geet

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @babukeshi5608
    @babukeshi5608 2 ปีที่แล้ว +2

    Aaha kati mitho git Suni rahu jasto duwai vai baini lagayat Sampurna timlai Badhai xa 💐💐💐💐💐💐💐💐

  • @toplalbhusal9533
    @toplalbhusal9533 2 ปีที่แล้ว +2

    ल होइ अब साना नानी बाबुहरुले मार्केट लिन लागे बधाई छ !!

  • @pariyarbikas5876
    @pariyarbikas5876 2 ปีที่แล้ว +8

    Nice song BB bro God bless you All Team'🌹❣️👍

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว +1

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @geetavish1177
    @geetavish1177 2 ปีที่แล้ว +1

    आयुसा बैनी पिरिन्स भाइ को गला र कला धेरै राम्रो छ आगामी दिन हरु यसरिनै अगडी सफल्ता को पाइला टेक्दै जानू होला म कुवेत बाट

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +2

    आहा अतिनै मार्मिक गितछ बाल गायक प्रिन्स लमसाल र बाल गाईका आयुषा गौतम दुबै भाइ बैनि लाई सफल्ताको शुभकामना👌💕❤️❤️❤️

  • @gautamyn1717
    @gautamyn1717 2 ปีที่แล้ว +5

    अति नै मिठो आवाज छ गौतम नानिको she is very big singer,,, best of luck all team s

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu

  • @devrajbhatta2632
    @devrajbhatta2632 2 ปีที่แล้ว +1

    प्रिन्स भाई र आयूसा बहिनि को गितले साह्रै मन रूहायो

  • @dirghashrestha6388
    @dirghashrestha6388 2 ปีที่แล้ว +3

    आहा कति राम्रो गीत , बधाई छ अनि सफलता को शुभकामना संपूर्ण टिम लाई 💕💕

    • @jamthum8504
      @jamthum8504 2 ปีที่แล้ว

      Badaixa Sampurana team lai

    • @bbanuragee
      @bbanuragee  2 ปีที่แล้ว +1

      dherai dherai dhanaybadd hajruko yo maya ra sath sadhai pairahu