Video राम्रो छ। सानु सुझाव, intro. को highlights लामो समयको भयो, छोटोमा राखेर video सुरु गरे सबैको समय save हुने। भिडियो 6 minutes 26 seconds बाद सुरु भयो
समय अनुसार काे घाँस तैयार गर्नु पर्छ,हरियाे र सुख्खा घाँस अनि याे सगै दाना पनि जरुरी छ,हरियाे घाँस+दाना = मिश्रण दाना,सुख्खा घाँस + दाना= मिश्रण दाना ,हरियाे घाँस+ सुख्खा घाँस+ दाना = मिश्रण दाना,यसरी दाना बनाउदा 3,4 सय बाख्रा पलन गर्न सकिन्छ,र साईलेज बनाऐ पनि हुन्छ न बनाऐ पनि हुन्छ जरुरी छैन तर हरीयाे घाँस जरुरी छ,र ऐउटा चापकट्टर,दाना बनाउने मसिन जरुरी छ,यसरी दाना बनाउदा बाख्रा+कुखुरा+ बट्टाई+हास+ माछा सजिलै पाल्न स सकिन्छ। (मेराे अनुभव हैत❤)
नमस्ते बिशाल सर 🙏 सुदन जी को काम अति मन पर्यो । आफ्नो अनुभव जानेका कुरा सल्ला सुझाव दिनु भएको मा धन्यवाद सुदन जी ।
एकदम सहि लाग्याे ब्राे ।।।।
very.good.job
ramro jankari paiyo TQ bishal ji&sudan bro🙏🙏
राम्रो काम, अनुकरणीय कार्य।
उपयुक्त भिडीयोका लागी धन्यवाद
Video राम्रो छ। सानु सुझाव, intro. को highlights लामो समयको भयो, छोटोमा राखेर video सुरु गरे सबैको समय save हुने। भिडियो 6 minutes 26 seconds बाद सुरु भयो
Ramro jankari payo
Namaste Bishal sir mo rolpa Dekhi herdai xu hoi sir
Good vedeo
So much details on it thenkyou sir 🥰
Sudan bro good job.
Nyc one
Good job
जग्गा पनि त दामी रैछ नि
अति सुन्दर जान्कारि
Thank you 👍
Very good job 👍 sir Nbr sen your
Thanks you fore the information sir
समय अनुसार काे घाँस तैयार गर्नु पर्छ,हरियाे र सुख्खा घाँस अनि याे सगै दाना पनि जरुरी छ,हरियाे घाँस+दाना = मिश्रण दाना,सुख्खा घाँस + दाना= मिश्रण दाना ,हरियाे घाँस+ सुख्खा घाँस+ दाना = मिश्रण दाना,यसरी दाना बनाउदा 3,4 सय बाख्रा पलन गर्न सकिन्छ,र साईलेज बनाऐ पनि हुन्छ न बनाऐ पनि हुन्छ जरुरी छैन तर हरीयाे घाँस जरुरी छ,र ऐउटा चापकट्टर,दाना बनाउने मसिन जरुरी छ,यसरी दाना बनाउदा बाख्रा+कुखुरा+ बट्टाई+हास+ माछा सजिलै पाल्न स सकिन्छ। (मेराे अनुभव हैत❤)
Amazing ❤❤❤❤
Good vai
बकाइनु घास कस्तो हुन्छ बाख्राको लागी?🙏
Hello dai big fan
सर मलाई पनि मकै चरी को बीउ पठाई दिनु न
Good
Nice
सर मलाई बाजराको बीउ चाहिएको छ
सारै राम्रो सल्लाह सुझाव दिनु भो मित्रले
दुइ तिन महिनामै उत्पादन गर्न सकिने घाँस पाइन्छ कि नाइ
Good jop
sadhai mokai ko ghas khanxa ta ? Bakhrale ❤
👍👍
Sir ma kanchanpur bat ho malae glass ko biu chahiyo cantct n. Dinu please
Daju mo jhapa batw ho tarw molai bakhara palna man dharai xa rw yasko lagi ko training Lena chanxuu k Mo teya gayarw sikna sakxuu
Boyer jat ko bakra kaha painxa janakari dinuna
ok
साईलिस भनेको के हो सर बुझेन मैले
निमाविको vviपनि चाहियो
बाजरा को बीउ चाहियो
यो घाँस कात्ने मेशिन को नाम के हो सर कति पर्छ?
Chap cutter 35000
Good job
good
Good