सहि हो ति पुराना दल हरु पुराना नेता हरु अर्बौं खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने गद्दार देश दोर्हि नेता हरु सम्पति छानबिन गर्न जरुरी छ पर्छ भ्रष्टाचार गर्ने गद्दार नेता हरु सम्पति छानबिन गरेर सम्पति जब्त गर्न गर्नु जरुरी छ पर्छ
डक्टर सुनिल शर्माज्यु तपाईँ पनि दुर्गा प्रसाईको पार्टीमा आउनु पर्यो नेपाली कङ्ग्रेस पार्टी परित्याग गरेर😊😊😊😊😊 भ्रष्टाचारीको पार्टीमा बसेर काम छैन अब देश बनाउनुपर्छ बालेन हर्का गोपी दुर्गा मिले मात्रै देश अघि बढ्छ अब गणतन्त्र होइन राजतन्त्र स्थापना गर्नुपर्छ तपाईँहरू जस्तो महान योगद मिलेर
याे व्यवस्था फ्याक्ने काममा लाग्नुस मानीय ज्यु काङ्ग्रेसका केही नेताले पाटिकाे मात्रै नभएर हामी भाेट हाल्ने जनतालाई समेत तथानाम गाली गरि देशलाई नै वन्दिमा राख्नेलाई साथ दिनुहुन्छ कि अहिले काे जनताले खाेजेकाे मुख्य याेजण्डालाई साथ दिएर अगाडि बढ्न चाहानुहुन्छ
बीपी कोइरालाको कांग्रेस नीति राम्रोसँग अध्ययन गरेका नेता भनेका यस्ता हुन्छन्,वास्तविक कांग्रेस बीपी नीति मा छ, गुट उपगुट मा म छैन ,बीपी कांग्रेस जिन्दाबाद
हाे ठिक भन्नू भयाे डा, शुनिल शर्मा सभासद ज्युले सलुटछ काँग्रेस ले काँग्रेस हरायकाे अैले धेरै ठाउमा थाहाछ यिनै अपराधि हरु बडेर हाे काँग्रेस छाेडेकाे हाे गुट काँग्रेस अनि यै काँग्रेस भयाे माओ काँग्रेस यस्ताे मुर्दाबाद
Dr सुनिल शर्मा ज्यू 🙏 हामी लाई लाग्छ 65अर्ब धरौटी राखेर बाहिर आउँदा जनताले घन्टे पार्टीकाे लामिछानेलाई दोषीनै रहेछ भन्छन 😮 तै भएर पुनः जेल गएको त होईन?
राम्रो कुरा तितो सत्य छ सर नेता भनेको यस्तो हुनुपर्छ Good
Yo Pani janekai manxe ho tha xa Timi Pani chakadi Kai rajniti garxau gaf nadeau
MCC काे बिषयमा पनि आफ्नाेे धारणा राख्दा उनकाे नेपाल देश प्रतिकाे माया कि आफ्नाे रानीतिक दल प्रतिकाे माया हाे प्रष्ट हुँने थियाे!
सत्य कुरा सुनिल जि को ईमानदार नेता सुनिल जि जय रबि जि
सहि कुरा,, जनताको पक्षमा उभिनुहोस्, सबै अरु त बेकार हुन् ।। 🙏😊
हो यो हो नि कुरा सही कुरा हो डा साहब ❤❤❤❤❤❤
एकदम शत्य कुरा हो।आफ्नै आखाले देखेका छौं हामिले पनि।
तपाई जस्तै मान्छे यो देश लाई आबश्यक छ❤❤❤
सत्य कुराको उजागर गर्नु भयो ।
100% सहि सर सलाम छ हजुरलाई
❤❤❤🎉100% right sir
सलाम छ7 शुनिल सर लाइ॥
Sahi kura bhannu bhayo🙏🏼🙏🏼🙏🏼
मलाई मनपर्ने नेता जो यथार्थ कुरा सत्य कुरा गर्नुहुन्छ डाा सुनिलशर्मा मुरिमरि धन्यवाद वाहालाई
नमस्कार मेरो तर्फबाट सुनिल सर्मा ज्यु तपाईं को बहस मलाई धेरै खुशी र आनन्दको अनुभूति हुन्छ ❤❤❤।
काङ्ग्रेस भित्रै पनि सहि बिचार सहि भावना भएको ब्यक्ति हरु मध्य शुनिलजी
एक हो !
सहि हो ति पुराना दल हरु पुराना नेता हरु अर्बौं खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने गद्दार देश दोर्हि नेता हरु सम्पति छानबिन गर्न जरुरी छ पर्छ भ्रष्टाचार गर्ने गद्दार नेता हरु सम्पति छानबिन गरेर सम्पति जब्त गर्न गर्नु जरुरी छ पर्छ
सही कुराको उठाउन गरेको मा सलाम।
❤❤❤जय होस।
जनता संग हिड,बिपिकाे आदर्स ,सिद्धान्त लाई आागाे लगाए ,,शुद्ध भ्रस्टबाद मात्र,बिद्राेह गर,भ्रस्टलाइ सिरमा राखेर नबाेल भ्रस्टलाइ आगाे लगाउ
100%सहि
सहि👍️🙏
100% right sir ❤❤❤❤🎉🎉🎉from उर्लाबारी ❤❤🎉🎉
Absolutely right
सहि हो माननीय ज्यु जय नेपाल 🙏🌹
Dr: SuniL Sir ko kura 100% Right 🙏👍😍😍😍
नेता सुनिल शर्मा र चन्द्र भण्डारी जस्तो नेता काँग्रेस मा टिक्न गार्रो छ।
Good 👍❤❤❤❤❤
Great Speech 🎤 Sunil Sir 👍👍👍👍👍👌👌👌👌👌👌👌👌
सर्मा जी ले सहि कुरा गर्नु भयो तर तपाइका महान नेतालाई यो कुरा पाच्य हुदैन.
❤१००% सत्यतथ्यकुराहो धन्यबादछ❤पथरि मोरङ्गबाट❤❤❤❤❤
सुनिल शर्माले दियो दनक १०००% सहिकुरा
असत्यलाई सत्यमा विश्वास गराउनु नै राजनीतिक पार्टीको गुण हो । असत्यलाई सत्यमा विश्वास गर्नेहरू नै अन्धा भक्त हुन्।
I absolutely agree with you, Sunilji.
👏
सुनिल सरले भन्नुभएको कुरा सहिलागो ❤❤❤❤❤
Yes sir
👍👍👍❤️
सही कुरा हो
१०० % सहि कुरा🎉।
आस्था र नीडर सर लाई सलाम
राम्रो बिचार राखनुभयाे ।
Right Sunil sir 🙏🙏🙏🙏
Really right
हो सहि कुरा बाेल्न थाल्नु पर्छ
Good job sunil bro thanks.
Good shama
Sar🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉❤❤
You're 100% right Sunil Jee, agreed.
सहि कुरा
gud job sunil sir🎉🎉🎉🎉🎉🎉
❤️❤️🙏❤️❤️
नेपाल को सविंधान सभा खारेजी गर्नु पर्छ।जनता ले हराएको पाखन्डी जोगी हरु को काम नगरी भूरी भर्ने ठाउँ मात्र भाको छ।
You are right Sunil Ji
Right sar
महामन्त्रि झुठैझुठको पुलिन्दा हुन ।उनलाई झुठ मात्र बोल्न महामन्त्रि बनाएको हो ?
कांग्रेस पार्टी भित्र यस्तो राम्रो साेच भएका नेता पनि छन तर माैका पाउदैनन् अब बिद्रोह हुन जरुरी देखिन्छ
अर्का चन्द्र भण्डारी नि ठिक छ बहुत राम्रा मान्छे छन
Mero man parne neta ho Sunil sharma
Abako bato Rabi tapai milera kaam garnu parxa ❤❤❤❤❤❤❤❤❤❤
यस्तै यस्तै सद्बुद्धि सबै कांग्रेसमा आइडिया हुन्थो
Ramro
Sahi kura
Salam x mananiya ju
सके सके देश रित्तो बनाइ सके
१०० %सहि कांगृेस मा ४/६जना अाैलामा गनन लायक सक्षम नेता पनि रैछन ।याहांलाइ धनेबात
Right ❤
डक्टर सुनिल शर्माज्यु तपाईँ पनि दुर्गा प्रसाईको पार्टीमा आउनु पर्यो नेपाली कङ्ग्रेस पार्टी परित्याग गरेर😊😊😊😊😊 भ्रष्टाचारीको पार्टीमा बसेर काम छैन अब देश बनाउनुपर्छ बालेन हर्का गोपी दुर्गा मिले मात्रै देश अघि बढ्छ अब गणतन्त्र होइन राजतन्त्र स्थापना गर्नुपर्छ तपाईँहरू जस्तो महान योगद मिलेर
Right
Good speech 👏
याे व्यवस्था फ्याक्ने काममा लाग्नुस मानीय ज्यु काङ्ग्रेसका केही नेताले पाटिकाे मात्रै नभएर हामी भाेट हाल्ने जनतालाई समेत तथानाम गाली गरि देशलाई नै वन्दिमा राख्नेलाई साथ दिनुहुन्छ कि अहिले काे जनताले खाेजेकाे मुख्य याेजण्डालाई साथ दिएर अगाडि बढ्न चाहानुहुन्छ
🎉Ramrokura🎉ho🎉Good🎉
मअाफयिमा अचम्ममापरे ने का मा शुनिल शर्मा जस्ता माननिपनि अझ ने का मा रहेेछन सहिखुशिलागाे उहाप्रतिमेराे दशअउला जाेडि नमस्कागर्छु धन्यबाद शुनिलसर
Ati sahi kuraa
माननीय सुनिल शर्मा ज्यू सत्यवादी नेता❤❤❤❤❤
Sunil sir salot sahi bislesan hajur jasta uba sakti neta des ko lagi abassek chha jay hos
Kati ramro kura sunil sir wow tapai asal neta hunuhunxa
Good
❤❤❤❤❤
अनि कोइराला समर्थक भनेपछि कृयासिल सदस्यको प्रमाण पत्र पाटीकार्यालयमा नै गायप गरेको छ।
धन्यवाद छ हजुर सर
डाक्टर साब कालो काङ्ग्रेस बाट तपाई पर रहेकै राम्रो यदि देशको हित चाहानु हुन्छ भने....अब रास्वपा मा तपाई को खाँचो छ अनि देशलाई पनि.....
जनताको काम येकातिर कुरा भयो अर्कोतिर ऐहा काङरेस को नेता गनगन को कुरा सुन्नुभयो होलानी
१३००००० मा नपाको मेहर पद विक्रिमा दिने जिल्ला सवापति पछि कग्ङेस को हुन छ।
एकीकरणको लागी हिडने पहिलेका नेपाली को हुन्त
बीपी कोइरालाको कांग्रेस नीति राम्रोसँग अध्ययन गरेका नेता भनेका यस्ता हुन्छन्,वास्तविक कांग्रेस बीपी नीति मा छ, गुट उपगुट मा म छैन ,बीपी कांग्रेस जिन्दाबाद
Salute sunil sharma, great personality 💕🙏
केहोत सहिबिकास सहिकानुन हुनुपरोनित जन्ताला दासबनायर देसलुटने लुटेरा हुन काग्ररेस र एमालेहो हुन सबै जन्तालाइ थाहा भैइसको अबनद्दल ठगारहो
प्रचण्ड केपि सेरे र माकुने लाई एउटा घर किनेर भोटे ताल्चा नलगाय सम्म केही हुनेवाला छैन
Satya Kura garnubhayo
सहीकुराहो
कुरो १००% नै सही हो।
ho ho
सत्य कुरा ❤
कति कंठोर सत्य!
सत्य बोली तितो हुन्छ, सत्य हो।
Hajur. Ko. Kura. 1000. P. Right. Cha
सहि हाे१००%माननिय
हाे ठिक भन्नू भयाे डा, शुनिल शर्मा सभासद ज्युले सलुटछ काँग्रेस ले काँग्रेस हरायकाे अैले धेरै ठाउमा थाहाछ यिनै अपराधि हरु बडेर हाे काँग्रेस छाेडेकाे हाे गुट काँग्रेस अनि यै काँग्रेस भयाे माओ काँग्रेस यस्ताे मुर्दाबाद
hohoho😊
Dr सुनिल शर्मा ज्यू 🙏 हामी लाई लाग्छ 65अर्ब धरौटी राखेर बाहिर आउँदा जनताले घन्टे पार्टीकाे लामिछानेलाई दोषीनै रहेछ भन्छन 😮 तै भएर पुनः जेल गएको त होईन?
Congress ko aasal neta Sunil Sharma ra Chandra bhandari salut xa 🙏👏
Right.❤❤🎉🎉🎉
🙏❤️🙏🇳🇵🌹🔔🔔🔔🔔🔔🔔🔔
Hundred Percent Right Speech Of Original Congress Leader Dr.Sunil Sharma.