मातृभूमि जागरण अभियान लिएर भीम रावल गृह प्रदेशमा - NEWS24 TV
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरेपछि नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भिम रावल यतिबेला सुदूरपश्चिमको दौडाहमा छन् । आफ्नो गृहजिल्ला समेत रहेको प्रदेशको अछामबाट मातृभूमि अभियान सुरु गरेका रावल डोटी, डडेल्धुरा हुँदै अहिले कैलालीमा पुगेका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
सच्चा देशभक्त नेता डाक्टर भिम रावल जिन्दावाद
❤❤❤❤
❤❤
एकदम राम्रो नेता हुन भिम रावल
कम्युनिस्ट पार्टी होइन प्रजातान्त्रिक राष्ट्रबादी दल खोलेर अघि बढ्नु भयो भने भबिस्य राम्रो छ क्षेत्रिय दल र कम्युनिस्ट नामको दलको पछि जनता लाग्ने पक्षमा छैनन् डा सावले यी सबै जनताको मनभावना र राष्ट्रिय आबस्यकतालाई ध्यान दिइएर दल खोल्नु भयो भने नेपाली जनताले साथ दिनेछन् डा साव
नेपालको अधिकांश नेता र बौद्धिकहरूको टाउकोमा युरोप आयातित पूँजीवाद र समाजवाद भए तापनि मुटुमा भारत आयातित विकृत मनुवाद छ । त्यसैले कांग्रेस र कम्युनिस्ट पार्टीमा केही भिन्नता छैन । नेपालको हितको लागि यो दुवै उत्तिकै खराब चीज हो र भैरहेको छ । मुलुक नबन्नुको प्रमुख कारण यही नै हुनु पर्छ ।
उखानेका कारण एमाले समाप्तिको बाटोमा छ