Shrinkhala Khatiwada Weds Sambhav || Miss Nepal 2018 Marriage video | शृंखला बिवाह | Raw Footage
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- गत बिहिवार HYATT REGANCY काठमाडौँ मा मिस नेपाल २०१८ कि बिजेता हाम्री बहिनी शृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया बीच हिन्दु परम्परा अनुसार आफ्ना आफन्त तथा इस्ट मित्र बीच शुभ बिवाह समारहो सम्पन्न भयो सो अवसरमा बर बधुलाई शुभकामना दिन प्रधान मन्त्रि पुष्पकमल दाहाल l नेकपा एस का माधव कुमार नेपाल लगाएत अन्य उच्च अधिकारीहरुको उपस्थिति भएको थियो सो समारहोमा पुर्व मिस नेपाल हरुको उपस्थितिले बिवाह कार्यक्रम मा थप सुन्दरता थपिएको थियो I
#trending #shrinkhala #missnepal #shrinkhalakhatiwada #wedding #marriage #celebrity #hyattregency