Ghachok Gaun घाचोक गाउँ चिनारी गीत Ghachok Village official Video
ฝัง
- เผยแพร่เมื่อ 19 ก.ย. 2024
- Ghachok Gaun घाचोक गाउँ चिनारी गीत Ghachok Village official Video
परिकल्पना/ शब्द: नन्द कुमारी गुरुङ
संगीत: मनोज गुरुङ
संगीत संयोजक: तेजेन्द्र गुरुङ
स्वर: मनोज गुरुङ र रजनी राई
रेकर्डिङ: नमस्ते स्टुडियो, पोखरा
कोरियोग्राफर : लब्सन गुरुङ
कलाकार: रजनी गुरुङ र बिश्वात्मा गुरुङ
श्रृङ्गार : सिमा गुरुङ र आशिष गुरुङ
ड्रेस डिजाईनर: अमित बराल
पोस्टर: सबिन गायक
ड्रोन: बिकाश ताम्राकार
छायांकन(DOP): प्रकाश गुरुङ (काश)
सम्पादन: नेत्र गुरुङ
पोस्ट: नेत्र इन्टरटेन्ट्मेन्ट प्रा. लि. पोखरा
निर्माता: रामनन्द कुमारी परिवार
निर्देशक: शान्ति गुरुङ
#ghachokvillage #ghachokgaun #ghachok
Rights for this music video for TH-cam Platform is with
Stream Nepal powered by Munal Film Pvt.Ltd. Pokhara
=============================
Follow Us on :
TH-cam : / @rodhiplus
view_as=subscriber
Facebook : / streamnepal
Instagram : / streamnepal4
Twitter : / streamnepaltv
Blog : streamnepal.blo...
Digital platform for Music and Movies
Stream Nepal
Powered by
Munal Film Pvt. Ltd - บันเทิง
अत्यन्त राम्रो गित बधाइ छ आदरणीय बजै नन्द कुमारि गुरुङ ज्यु लाइ सुन्दर शब्द संयोजन का लागि ।
Dami👌❤️
आहा!यति राम्रो शब्द सङ्गीतमा घाचोक गाउँको मौलिकता तथा सस्कृति झल्काउने गित निर्माण गर्नुभएकोमा घाचोकबासीको तर्फबाट हार्दिक नमन गर्न चाहन्छु।साथै यो गितले राम्रो नाम लिन सकोस् भन्ने कामना गर्दछु ।🙏🙏🙏🙏
मनोज सर र रजनि जि को सुमधुर आवाजले सजिएको यो गित एकदम राम्रो लाग्यो, साधमा बिस्वात्मा भाई र रजनि गुरुङ को लोभ लाग्दो अभिनय, सुपर 👍
Dherai dherai dhandebadh dai 🙏
Wow it is my birth place
धेरै भन्दा धेरै राम्राेछ सम्मपु्णन टिमलाई सफलताकाे शुभकामना छ नम्मर 🥈🥈🥈🥈🥈🥇🥇🥇🥇🥇पुगन सफलहाे हजुकाे भिडियाे ❤️💖💖🙏🙏🙏💖💖💖❤️🙏
Hi
dami cha dai
Thank you so much vai
eally nice song video
Dheraii ramro xau ghyachok gauko place hamro gau pari parxani ghyachok gau💖❤️❤️🤗
Hamro saskriti pahichan sadai vari jogai rakum proud of our gurung culture❤
❤
अहा कत्ति राम्रो हाम्रो घाचोक गाउ । नन्द आथे को साब्द झनै राम्रो । जत्ति पटक हेरे पनि हेरू हेरू लाग्ने
।
Wow wow dami xa 👌👌
Beautiful village ghachwok
As an Aussie, I have NO idea what they're saying in this video. A love song of sorts I'm assuming. But what a joy to see the beautiful scenery from a town I visited as a child in the 70's! My fondest childhood memories.
Thank you! ❤️
Outstanding performance & excellent song Ghachok Gao. Congratulations respected all 🙏🙏
प्रकृतिले सजिएको घाचोक गाउॅं जहां म हुर्कें बढें । जब जब मलाई गाउॅंको याद आउॅछ तब तब यो भिडियो हेर्दा मलाई आफू गाउॅंमै भएजस्तो घुमेजस्तो आभास बनाउॅछ । नन्द कुमारी गुरूङज्युको शब्द र परिकल्पनामा सजिएको अहा कति मिठो मनै छुने यो गीत ।सुमधुर स्वर संगितले गुन्जियको कति राम्रो कोरियोग्राफी बधाई शुभकामना ! ! सम्पूर्ण टिम लाई 🙏🙏💐💐
Beautiful village
Wow so nice song
Sundar prastutii ..and biswatma sir👍️👍️👍️👍️ Dance
आह कति मिठो गित अनि घाचोक गाउको दिर्श्य सारै राम्रो लग्यो घाचोक को चिनारी हार्दिक बधाई तथा शुभकामना teamलाई काठमाण्डौं सिङगिङ् ग्रुपको तर्फबाट 🌺🙏🙏🙏🌺🌺
Sarai dame👌👌👌👌😘😘😍😍😍
huen
Dherai dherai dhandebadh team lai 🙏
As a resident of GHACHOK village , Thank you all member of STREAM NEPAL team & specially to Nanda Kumari Gurung ji & Kash Dai.
ALL THE BEST TEAM WORKS
Aha kati ramaniya hariyali Ghachok gaun malaita ghumnu man paryo nani
अत्ति राम्रो,सम्पुर्ण टिमलाइ बधाइ छ💚
Nice 👍 enjoyed a lot
धेरै राम्रो प्रस्तुति ।मन छोयो।
धेरै राम्रो छ so nice song💖💖👌👌👌👌💖
Superb...Dammi xa👍👍👍
Ramro ghachok rajani biswastma ❤️
सारै राम्रो एक्दमै मन छुने शब्दहरू को रचना त्यसै माथि भिडियो हेर्दै मन लोभ्याउने अति नै सुन्दर गाउँ 👏👏👏👏👏 सबै टिम लाइ हार्दिक बधाई साथै अग्रीम सफलताको शुभकामना व्यक्त गर्दछु।
Beauty full ghachok village ❤️
NICE SONG
Hamro Barbak gau tirani sutting garn aaunu na hai hjrharu🙏😘😘🤩thanks for uh
Hello Ghachok❤️
Dhanyabaad Shanti Didi & Entire your Team.
Good job Prakash Solti, Amazing Efforts from your Camera 🎥
Wow 🤩
Superb Song ❤🙏
घाचोक राम्रो ठाउँ छ।
Beautiful village & song
Wow nice song tq1🥰🥰🙏🙏🌹
👌❤️
So beautiful our ghachok
Gurung we love UR cultural and UR song. Boy are handsome and girls beautiful.k
Female voice is so melodious
❤️❤️❤️
प्राकृतिक बरदान स्वरु सेती गण्डकीको किनारना अबस्थित घाचोक गाउँ 30-35 वर्ष पछि यो संगित भिडियो हेरे पछि मेरा टिनयजर एज पार गर्दै युबा अबस्थामा पाइलो राख्दै गर्दाको याद ताजा गरायो , ताकालिन मेघराज मा वि को सम्पुर्ण स्कुले साथी संगी र गुरुहरुको याद अझै ताजै रहेको छ ❤🙏🌹
Nice song dance
अति सुन्दर छ घाचोक गाउँ अनि मिठो संगीत । दुबई देखि ।
good
Sarai ramro lagyo
Hi
⁰