नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact:9843184555,9851224970,98510131209
वैवाहित जीवनको हार्दिक बधाई ! प्रेममा परेको ब्यक्ति अन्धो हुन्छ ! बुढेसकालमा सहारा पाउनु भएछ ! जीवनको खुसी भनेको यहि हो ! जसलाई परेको हुन्छ उसैलाई मात्र थाहा हुन्छ दुख र सुख जीवनको सन्तुष्टी ! बैबाहित जीवन शुखमयको शुभकामना धन्यवाद *****
बुढेसकालको उमेर भए पनि बाबा चाहिँ धेरै जाने बुझेको हुनु हुदोरहेछ,,समाजमा कति विकृति भएका छन् तर यो जोडी उदाहरणीय छ किनकि एउटा आश्रम भित्र यसरी सुमधुर सम्बन्ध जोडिएर बिबाह गर्नुभएको नव दाम्पत्ती बाबा र आमालाई शुभकामना छ।
ल लामो आयु होस बेहुलाको..। केटीलाई सँगतको खाँचो छ, जिउनु छ। केटालाई केटी र केटीलाई केटा जोडी भगवानको सृष्टि वरदान हो तर नेपालमा कुकार्य मान्ने चलन छ। पश्चिमा र पूर्वीय सभ्यतामा पहिल्यै थियो अहिले पनि छ 5-6 वर्ष मै जोडी मिलाईन्छ। यसले मस्तिष्कलाई positively अघि बढाउँछ।
महिला ६५ र पुरुष ४० बर्षकाे हुदा उदेकलाग्दो हुन्थियाे ।तर जे भए नि बा ले बेसाहारा लाई साहारा दिनु भयाे कान नसुन्ने भएर के भयाे भर्खर कि बहिनी रहिछिन ।बधाई छ जीवन सुखद् रहाेस।
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact:9843184555,9851224970,98510131209
एकदम राम्रो 😘बधाई छ उहाहरूलाई 😘
Pagl
Ppppppppp
p
@@IndigenousOfNepal lllllllplllllll-^oii
बधाइ छ बुवा आमा 👏🌺 आफ्नो जीन्दगि हो आफ्नो खुशि र रहर पुरा गरेर बाँव्नुपर्छ बाँकि दुनियाले त कुनै कुरा पनी राम्रो भन्दैन ।
Badai xa aama baba aafno jindagi ho aafno khushi ra rahar pura garara bachu parxa baki duniya la ta kunai kura pane ramro vandaina
Hardiksarandajali vnne belama
के जागिरे रछ बजिया
सहि गर्नु भयाे बधाई छ् दुबै जनालाई
अब यहि देख्न बाकी थियो यो पनि पूरा भयो, किन कोरोना फर्किएर आयो भन्नेहरुले हेर्न पर्ने भिडियो!!
Yak dam sai vannu vayo sir yai dekhna baki thaiyo
😀😀😀😀😀भगवान्ले थाहा छ रे बाजेको कुरा
😅😅😁😂😂😅😅😅😅😜😜😜😜😜😜😜Kati sasnu thik thik sir
हहहहहहहह
😆😆😆😆😆😆
प्रेममा आत्मियता भएपछि माया गर्नेलाई उमेरलाई छेक्दैन । बा र आमाको वैवाहिक जीवनको सफालतको शुभकामना !!
वैवाहित जीवनको हार्दिक बधाई ! प्रेममा परेको ब्यक्ति अन्धो हुन्छ ! बुढेसकालमा सहारा पाउनु भएछ ! जीवनको खुसी भनेको यहि हो ! जसलाई परेको हुन्छ उसैलाई मात्र थाहा हुन्छ दुख र सुख जीवनको सन्तुष्टी ! बैबाहित जीवन शुखमयको शुभकामना धन्यवाद *****
बुढेसकालको उमेर भए पनि बाबा चाहिँ धेरै जाने बुझेको हुनु हुदोरहेछ,,समाजमा कति विकृति भएका छन् तर यो जोडी उदाहरणीय छ किनकि एउटा आश्रम भित्र यसरी सुमधुर सम्बन्ध जोडिएर बिबाह गर्नुभएको नव दाम्पत्ती बाबा र आमालाई शुभकामना छ।
बचपन देखि ५५ सम्म को जीवन यात्रालाई सबैले सहारा को खाचो पर्दोरहेछ भन्ने उदारीकरण एक जोडि लाइ धेरै धेरै र रिमा ज्युलाई पनि बधाई छ सराहनीय काम ।
प्रेममा आँखा देख्दैन माया गर्न उमेरले छेक्दैन
हजुर 😍 बा, र, आमाको वैवाहिक जीवन 💑
सुखमय रहोस् धेरै धेरै शुभकामना 💐💖🙏
Ho hjr aaj thaha vayo
Honi hjr
shantiko khojima जता पनि
तिमि छौ जता पनि पुग्ने बिचार म 😂
@@anupkaleyofficel5497 उहाँ को पछि पछि लाग्ने हामी 😂 उहाँ ले कमेन्ट नगरेको भिडियोहरु त नुन बिनाको तरकारी जस्तै हुन्छ 😃😃
जबानिमै अर्काको बुढि लियर गाउँ निकाला हुनु भन्दा यो उदाहरण जाेडि हो बुझ राम्रो सङ्ग
बा ले मीठो सहि सत्य कुरा गरर्नु भयो चित बुझो ....
बधाई शुभकामना बिवाहित जोडी लाई
कोही नहुदा सबैलाई एक अर्काको साहारा
चाइन्छ जे गर्नु भयो सहि गर्नु भयो बाजे बजुले🙏🙏💜💜
जे भो राम्रै भो दाम्पत्य जीवन को शुभकामना दुबै जना लाई💞🎉
दाम्पत्य जीवनको शुभकामना बाजे बज्यै
शुभ विवाहमा, बधाई तथा,शुभकामना, उन्नति प्रगति होस फलोस फुलोस, मनकामना पुराहोस् हार्दिक मँगलमयि शुभकामना ,,
सहारा चाइने भनेकै बुढेस काल मा हो यो बिवाहा लाई खिल्ली न उडाउनु होला
सहि कुरा गर्नु भयाे
हुनत हाे अहिले परिस्थिति मा ६०/६२बर्ष सम्म खानापिना ठिकछ भने जवाननै हुदारहिछन ठिक छ। बधाई छ अब एउटा सन्तान हाेस।
धन्यवाद रिमा दिदी लाई ।नव दाम्पत्य जीवन को लाखौं लाख शुभकामना व्यक्त गर्द्छु।साथै कमल जी लाई पनि धेरै धेरै धन्यवाद ।
जिउनु छ राम्रो छ लामो बाँचेर भयो भने एउटा सन्तान हाेस राम्रो होस जिन्दगी भनेको उकालो ओरालो हुन्छ |
Kati sodhanu vako ho patrakar sir vayo aba yo asramko mamlai salute xa
बधाई छ हजुर हरु लाई
बधाई बा बधाई दम्पति जीवन शुख मय होस ...
लौ बधाई छ💕💕
बदाईछ बुवा अामा लाई सुभकामना 👏👏👏👏👏🌷🌷🌷🌷
विवाहित जीवन को उद्युमै शुभकामना छ
India Nepal TV परिवार बाट 🇳🇵
ल बधाई छ दुवै जानालाई..साथै कमल हजुरलाई धेरै धेरै धन्यवाद....
बैबाहिक जीवनको शुभकामना
Mativarastta
दाम्पत्य जिबनको शुभकामना प्रेमजोडीलाई ।
आफ्नो आफ्नो भग्यको खेल जेजस्तो भएनी वहाँ दुई जना लाई धेरै धेरै बधाई छ बाजे राम्रो होस् हजुर हरु को जोडी जुनि जुनि लाई होस
बधाई छ बुबालाई 😍🙏
याे कलियुग हाे जे पनि हुनछ येहा याे देश नेपाल हाे
बिबाह माथिबाट जुरेर आउछ भन्थे हो रहिछ ।उहांहरु एकअर्कालाई बनेर आउनु भाको थियो त्यसैले यो उमेरमा आएर जोजिनु भयो शुभकामना दुबैजनालाई 🙏🙏
मनको इच्छा हो मान्छे बुढो भयनि मन बुढो हुदैन रे हो रैछ बधाई छ
Bdhai xa baa khusi ka din bitos hjr haru ko
राम्रो सहयोग बधाई छ,
मर्ने बेलामा हरियो काक्रो भनेको यहि होला कठै
बधाई छ नयाँ दाम्पत्य जोडी लाई सुभकामना छ।
गारो छ हो मलाई । मार्ने बेलामा हरियो काक्रो भन्थे बाले हो रहिछ ।
कमल भाइ ❤❤
बधाई छ केईहुदैन मन मिले र साहारा पनी त चाहीयो
ल बधाई छ बुवा आमा लाई
बधाई छ बुबा अामालाइ बइबायत जिवनमा
हैन के हो यस्तो ?हाँसो पो लाग्छ हो ।लौ बालाइ शुभकामना छ है ।।अब अर्को साल बंश धान्नी यउटा छोरा पाउनुहोला ।धन्यवाद ।।
बैबाहिक जीवन को शुभकामना छ
ल लामो आयु होस बेहुलाको..। केटीलाई सँगतको खाँचो छ, जिउनु छ। केटालाई केटी र केटीलाई केटा जोडी भगवानको सृष्टि वरदान हो तर नेपालमा कुकार्य मान्ने चलन छ। पश्चिमा र पूर्वीय सभ्यतामा पहिल्यै थियो अहिले पनि छ 5-6 वर्ष मै जोडी मिलाईन्छ। यसले मस्तिष्कलाई positively अघि बढाउँछ।
बधाई छ बालाई
अब यहि बाकी थियो दाम्पत्य जिबनको सुभकामना एक अर्काको साहाराबन्नु भएको रैछ
बधाई छ बुवा आमा लाई
दम्पती जिबानको सुभाकमना 🌷🌷🌷🌷 बिचरा यो बिहुली दिदी को बोली आउदैन अनि कान चाहिँ सुन्नु हुदो रहि छ है खुसी लग्यो बिबहा देखेरा
एक्छिन ल म बेहोस भएर आउछु😀😀
कान र आँखा हुनुपर्छ के के सुन्न र देख्न पाइन्छ.
Congratulations 👏👏👏❤️❤️
लैउ बधाई छ बाजे बाेजु लाइ बिबाहाकाे हाहा कमल भाइलाइ पनि बाजे र बाेजु काे बिहे खानलाइ जुरे कै हाे हिहि
ल बधाई छ बाबा आँमालाई
लु बधाई छ
राम राम राम हे मेरो नेपाल ❣️❣️❣️के हो यो
बाचनु मातरै परछ के के देखनु परछ हो अचम छ वा....
हार्दिक बधाई छ 👏👏👏
Congratulation Buba aama💞💞💞💞❤️❤️🙏🙏🙏
मर्ने बेला हरियो काक्रो 🥒 भनेको यहि हो🤗🤗🤗🤗🤗🤗
काली युग हो यहाँ जे पनि हुन्छ ।
Verry good baa
महिला ६५ र पुरुष ४० बर्षकाे हुदा उदेकलाग्दो हुन्थियाे ।तर जे भए नि बा ले बेसाहारा लाई साहारा दिनु भयाे कान नसुन्ने भएर के भयाे भर्खर कि बहिनी रहिछिन ।बधाई छ जीवन सुखद् रहाेस।
यहि देख्न रैछ मलाइ कोरना ले नलगेको माथि😀😀
कलियुग भनेको एहि हो
Congratulations hajur haru lai
जे जस्तो भएपनि सकरात्मक सोच राखौ!!
Great you did great job madam God bless you and God bless both of them and congratulations 🙏❤️ from india 🙏
दुबैलाई शुभाकामान
बाजे लाई केही थाहा छैन भगवान लाई थाछ रे
😃😃😃😃
अाहा कति मिठाे छ है काहानि ठिक छ नि जीवन काहानी
*केही छैन एक तर्फी इनकम अर्को तर्फी दिन कम बधाई छ ल यी बाजे लाई हेरेर अरु बाजेहरु को पनि मनोबल बढोस भन्ने कामना छ* 😉
Income dincom 🙃😁🤪
😃😃😃😃😃😃😃😃😃😃
लौ बधाई छ बाजे बजैलाई
Dhaya bad sahyogi haru lai
हे उल्का र अचम्म
बाँच्नु पर्छ केके देखिन्छ यार 😁😁😁😁😁
Ho ho hjr Baba Pani jawani Ko Jon's 65 barsako umer ma badhai Xa dampati Jodi laee
badhai xa dubai jana lai bibahit jiwan ko.
लो बधाई छ बुबा र आमा लाई
कमल जि हेरम
Congratulations buba aamaa🙏🙏
💞💞💞🌹🌹🌹🥰🥰🥰❣️❣️💘💘💟💟❤️❤️❤️❤️ भेरि नाइस बाबा आमा लाई दम्पति यो जोडि को धेरै धेरै शुभकामना छ है
Congratulations 👏👏👏 baba aama
यसको श्रेय ओलि बा लाई जान्छ।बुडाले बृद्द भत्ता बडाइ दीनाले हामी जस्ता बोकै बस्नु पर्ने भो बुडाहरुको दिन आय।
बधाई नव जोडीलई
बधाइ छ
Javo ramro vo
Congratulations baba aama
बाच्नु मात्रै पर्छ यस्तो पनि देख्न पाईन्छ। नातिको बिहा गर्ने बेलामा अाफनै?
शुभकामना
Jodi banai dinu ramro vayo 🙏🙏🌷🌷🍇🍇🌺🌺
Congratulations 🎉🎉🎉🙏🙏🙏🙏♥️♥️♥️♥️
अब वृद्धआश्रममा भित्रै बाजेले स्वागरत मनाउने भयाे ।
Haitt samchama yesto pani dekhnu parne rahexa
हे भगवान् मर्ने बेलामा हरियो काक्रो
किसिम छ नेपाल
Badai xa
Happy marriage 💑 life buwa aama 🥰
La badhai xa hai buwa
बधाई छ दुई जाेडि लागि
congratulations 🎉🍾🎈🎊 baba aamA 🙏🙏
Jai.hos.yojodiko.malai.khusi
Lagyo....