NEW HOME TOUR ❤️ || HOUSE OF AAYUZEH

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ธ.ค. 2024

ความคิดเห็น • 4.9K

  • @bashantchy9636
    @bashantchy9636 23 ชั่วโมงที่ผ่านมา +218

    जहाँ नारी हुन्छ त्याहा
    लक्ष्मी को बास हुन्छ ❤ that's proof alizeh

    • @pradipra7097
      @pradipra7097 17 ชั่วโมงที่ผ่านมา +2

      alizaa tw allahha hun laxmi kasari

    • @makegurung9130
      @makegurung9130 16 ชั่วโมงที่ผ่านมา

      ​@@pradipra7097Fathima hun😂

    • @garenaofficialnepal4811
      @garenaofficialnepal4811 7 ชั่วโมงที่ผ่านมา

      Beef khani laxmi 😂😂😂😂

  • @DipuThapa-dv1wi
    @DipuThapa-dv1wi วันที่ผ่านมา +336

    साँच्चिकै ,अलिज नानु तँ लक्ष्मिको आब्तार लियर हाम्रो आयोस भाई सँग भगवानले नै माथि बात मिलाउनु भको रहेछ यो जुनिभरि सधैं साथ रह Dear lovely world Couple 😘❤❤❤

  • @Rina-472Rai
    @Rina-472Rai วันที่ผ่านมา +256

    आहा साच्चै नै उदाहरण उदाहरणीय बन्यो यो जोडि हिजो को दिन मा स्वार्थ को लागि मात्रै भन्ने हरुलाई यहा हेर तिमि हरुले कति खुट्टा तान्ने कोसिस गरे पनि केहि हुन्न आयुज र एलिजे लाई धेरै धेरै बधाई 🎉🎉

    • @himdhakal3904
      @himdhakal3904 6 ชั่วโมงที่ผ่านมา

      🎉🎉🎉congratulation❤❤❤

  • @ematalimbu9230
    @ematalimbu9230 19 ชั่วโมงที่ผ่านมา +45

    आयुश साच्चिकै भाग्यमानी रहेछ।यो जमानामा यतिको बुहारी मिल्नु त भाग्यमा हुनुपर्छ ।कति कोसिस गर्दा नि केही गर्न कति गर्हो छ।प्रगती राम्रो छ हुँदै जाओस।
    आफ्नो आमा ,ह्जुर आमालाइ धेरै माया गर्नु।आफ्नो आमा हजुरामाको आशिरवाद्ले नै यो सब पाको हो।आफ्नो आमाको आँसु लाग्यो भने भएको कुरा नि बिग्रेर जान्छ।

  • @MiraGurung-t7u
    @MiraGurung-t7u วันที่ผ่านมา +517

    जस्ले जे भनेनी हुनत आयुष अलिजेलाई सबैले आयुजन्ताले जती सासपोट गरेनी सबैभन्दा ठूलो हातसाथसपोट अलिजेको छ कमाउनु ठुलो होईन बचत गर्नुनै ठुलो हो आयुषभाईको जिन्दगीमा अलिजे नानु आउनुनै लक्की चाँनझै चम्किनुहो कसैको नजर नलागोस❤❤

    • @anjurai8934
      @anjurai8934 วันที่ผ่านมา +3

      Je hos mero sapanako ghar chahi tapai haru basnu paunu vayo mero ta sapana sapanai rahayo kasaiko najar nalagos❤❤❤👌👌👌👌👌❤️❤️❤️

    • @dawadolma7737
      @dawadolma7737 23 ชั่วโมงที่ผ่านมา +1

      Congratulations ❤❤❤

    • @raiminakumari9682
      @raiminakumari9682 23 ชั่วโมงที่ผ่านมา +2

      Hundred percent aalejey jasto sampan snskari brain and beautyful juwan sathi aunu sabai ko vagya ma hudaina aayues sarai lucky chora

    • @raiminakumari9682
      @raiminakumari9682 23 ชั่วโมงที่ผ่านมา +2

      Aba chadai bihe garnu parcha hai aashirbad ye Bandhan kavi na chute na tute jindagi me dukha sukha ma sath rahanu hai

    • @suneetabk7440
      @suneetabk7440 21 ชั่วโมงที่ผ่านมา +2

      Absolutely true❤❤❤many people are saying they bought house and ayz just because of tiktok gift ❤❤but we should not forgot alizeh was already working independent girl before met ayush she used to do alot saving before she started tiktok live❤❤❤also if we notice it's been a year they don't come live to play game only to get gift. To get this success they got support from aayuzeh, their both family❤❤❤ and their own hard working 🎉🎉🎉best wishes bhai buhari 🎉🎉🎉and huge congratulations

  • @gudduthapa1310
    @gudduthapa1310 วันที่ผ่านมา +328

    सबै जल्नेहरु ले घर ज्वाइँ भनेर कति मुख दुखाउथे अब हेर आँखा च्यातेर कति हिम्मत छ आयुस भाइ को ।❤कसैको नजर नलागोश

    • @mansingh-gc7gk
      @mansingh-gc7gk 23 ชั่วโมงที่ผ่านมา +1

      Yo para le deko dam xa hai speech ma

    • @PurnaKala-i2h
      @PurnaKala-i2h 23 ชั่วโมงที่ผ่านมา +2

      @@gudduthapa1310 yes

    • @sabibiswa96
      @sabibiswa96 22 ชั่วโมงที่ผ่านมา +1

      Yes ❤👏🙏

    • @GhAnayat
      @GhAnayat 22 ชั่วโมงที่ผ่านมา +1

      ❤❤

    • @abhishekhgurung8346
      @abhishekhgurung8346 22 ชั่วโมงที่ผ่านมา +3

      Jalera kharani bhayooo hola 🤣🤣🤣🤣

  • @PrabandhaSection
    @PrabandhaSection วันที่ผ่านมา +177

    power of girl 💖💖💖 छोरी घरकी लक्ष्मी हुन त्यसै भनेका होईनन बुढा पाकाले 💋💋💋

  • @ashokmagar9948
    @ashokmagar9948 11 ชั่วโมงที่ผ่านมา +13

    कसम यो मायाको जोडीमा कसैको आँखा नलागोस। अझै उन्नति प्रगति हुँदै जाओस। यो उमेरमा यति धेरै प्रगति खुसी लाग्छ। आयुजे कसम आयुशको जिन्दगीमा लक्ष्मी नै बनेर आईन्💗💗💗💗

  • @thapaparbati_m
    @thapaparbati_m วันที่ผ่านมา +210

    २४ महिना सम्मको यात्रा पक्कै पनि सजिलो थिएन २४ महिना सम्म बिचमा कती जना जोडिए कती जनाले फाईदा उठाए कतिजनाले छोडेर गए ।यत्तिका उतावचडावको बाबजुत पनि हार कहिले मानेनउ । यहा सम्म आईपुग्नको लागि एकअर्को साथ बिश्वास र मायाले गर्दा यती धेरै प्रगती गरेको छौ बधाई छ भाई बुहारी मेरोत खुसिले आँसु नै आयो 😭 happy 2nd anniversary Aayuzeh 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤यो Dec2 सदा यादगर रहने छ ।

  • @izmajamali
    @izmajamali วันที่ผ่านมา +1644

    MashaAllah ❤❤❤❤❤❤❤ finally so happy❤❤❤❤🎉🎉

    • @BTxBRAVEGAMING
      @BTxBRAVEGAMING วันที่ผ่านมา +19

      Izzu api ❤

    • @Mr.Kiran12212
      @Mr.Kiran12212 วันที่ผ่านมา +6

      ❤❤❤❤❤❤❤❤❤

    • @sparshakarki4991
      @sparshakarki4991 วันที่ผ่านมา +3

      ❤❤❤❤😂😂

    • @SaifaGgg
      @SaifaGgg วันที่ผ่านมา +3

      You have support

    • @JaynRai00
      @JaynRai00 วันที่ผ่านมา +1

      ❤❤❤

  • @SaBu_Gurung_9
    @SaBu_Gurung_9 วันที่ผ่านมา +159

    साचिकै एलिजे दिदि हजुरको जिन्दगी मा लक्ष्मी भएर नै आउनु भयो सधैं यस्तै खुसि ❤देख्न पाम ❤❤

    • @pardeshee123
      @pardeshee123 วันที่ผ่านมา +3

      @@SaBu_Gurung_9 llaxmi nai ho 100% hamro buhati❤️🙌❤️

    • @garenaofficialnepal4811
      @garenaofficialnepal4811 7 ชั่วโมงที่ผ่านมา

      Beef khani laxmi 😂

  • @sanjumagar1678
    @sanjumagar1678 18 ชั่วโมงที่ผ่านมา +33

    You guys are great example. True love exists. No religion , culture, age , ethnicity differences can stop.

  • @DevakiGautam17
    @DevakiGautam17 23 ชั่วโมงที่ผ่านมา +206

    आयुष दुबइमा गएर घर ज्वाइँ बस्ने भयो भने हेटरस् हरुले कति खेदो खन्ने गर्थे अबचाहिँ भित्र भित्रै अब जलेर मर्ने भए अबत जे हुन्छ राम्रै हुनेछ बिषेश गरि हजुर आमाले जुन सस्कार सिकाउनु भयो यो भन्दा अरु खुसी के चाहियो ❤❤❤❤

    • @abhishekhgurung8346
      @abhishekhgurung8346 22 ชั่วโมงที่ผ่านมา +2

      Jalera moryooo hola

    • @SamikshyaThapa-v4t
      @SamikshyaThapa-v4t 20 ชั่วโมงที่ผ่านมา

      Beggars

    • @RockStar-s1r9y
      @RockStar-s1r9y 17 ชั่วโมงที่ผ่านมา

      True 🤗🤗🤗♥️💙♥️💙💙💙

  • @Tulsiram_GM1902
    @Tulsiram_GM1902 วันที่ผ่านมา +105

    Aayuzeh journey Is like movie 🎥🎥🎥
    म aayoush र alizeh =Aayuzeh लाई २०२३ जनवरीबाट हेरिरहेको छु।
    यिनीहरूको यो दुई वर्षको अन्तरालमा हाँसो खुसी दुःख सबै देखियो।
    मनबाट सधैं तिमीहरूको साथमा थिए,छु, र सधै रहने छु।
    आर्थिक रूपले केही सहयोग नगर्न सके पनि मनदेखि सधैँ सपोर्ट गरिरहेको छु। अनि यो दुःख सुख पीडा सबै चिज हेर्दा हेर्दै मलाई लाग्छ। यिनीहरूको बारेमा एक फिलिम बन्नुपर्छ तिनीहरूको कथा कुनै super hit फिल्म भन्दा कम छैन

  • @HarkaGurang
    @HarkaGurang วันที่ผ่านมา +86

    भाग्य अनि मेहनत को फल ।भाइ को पहिलो भिडियो देखि हेर्न सुरु गरेको म २ साल मा कति प्रगति गरि सक्यो म अभागी जहि को तेहि छु ।जहाँ हात हाल्यो तेतै फेल ।घाटा मा जिन्दगी चल्दै छ।।उज्ज्वल भबिस्य को शुभकामना ।

  • @NirjalaThapa-l1h
    @NirjalaThapa-l1h 21 ชั่วโมงที่ผ่านมา +39

    सहज पक्कै थियन तिम्रो लागि तिम्रो अठोट तिम्रो लगनशिलता मेहनत र तिम्रो पबित्र र सत्यतामा टेकेर हिड्ने तिम्रो बानि निस्वार्थ भावना निष्कपट तिम्रो मन र तिम्रो बाबा पृत्रिको आशिर्वाद तिम्रो आमा हजुर आमा आफ्नत सबै भन्दा बढि तिमिले पायको लक्ष्मि को रुप गुण भयको बुहारिको पबित्र माया र साथले आज तिमि त खुशि छौ
    तिमिलाइ हर खुशि देख्न चाहाने हामि आमा दिदि बैनि बाबा दाजु भाइ पनि यो खुशिमा रम्न पायका छौ यसरि‌ नै अघि बढ्नु बाबु नानि❤❤❤❤❤❤

  • @jenuukc941
    @jenuukc941 23 ชั่วโมงที่ผ่านมา +145

    ऐलीजे को घर मा गऐर केही समऐ बसे को बेला मा आयुस लाई घर ज्वाई को उपनाम दिने हरु कता मरेउ ह ???तिमीहरु ले हेर्न सकेउ कि सकेनउ यो प्रगती ?? जलेर खरानी भऐउ होला है ??? Anyway congratulations both of you ❤❤👌👌

    • @abhishekhgurung8346
      @abhishekhgurung8346 23 ชั่วโมงที่ผ่านมา +8

      Eddam ramroo bhannu bhayoo sis❤️❤️❤️❤️ jalera moryooo hola aba kei jogad gardai hola aba k bhanne bhanera

    • @PurnaKala-i2h
      @PurnaKala-i2h 23 ชั่วโมงที่ผ่านมา +1

      @@jenuukc941 right

    • @arickpandey9229
      @arickpandey9229 22 ชั่วโมงที่ผ่านมา +1

      Yes

    • @kalpanabavadiya7665
      @kalpanabavadiya7665 21 ชั่วโมงที่ผ่านมา

      Right

    • @Rijan311
      @Rijan311 19 ชั่วโมงที่ผ่านมา

      Right ❤

  • @aryannk.123
    @aryannk.123 วันที่ผ่านมา +102

    भाइ तिम्रो जिन्दगी फलोस् फुलोस् सधैंभरि यसरी खुसी भएको देख्न पाउँ।❤❤❤

  • @Ommagar550
    @Ommagar550 23 ชั่วโมงที่ผ่านมา +59

    यति सुन्दर जोडी अनि यो सुन्दर घरमा कसैको नजर नलागोस् भगवान् सधै खुसि अनि साथ दिईरहुन् 🙏

  • @ManojLama-p6j
    @ManojLama-p6j 20 ชั่วโมงที่ผ่านมา +13

    आज म धेरै खुशी छु भाई बुहारी को खुशी देखेर,,,, धेरै धेरै बदाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @rupasunar9990
    @rupasunar9990 วันที่ผ่านมา +316

    alizeh आयुशको लागि लक्की हो. सबभन्दा पहिला यहाँ सम्म आइपुग्नुमा alizeh लाई नै जान्छ. बधाइ छ भाइ बुहारी आज भाइ बुहारिको यो सफलतामा पुगेको देख्दा सार्है खुशी लाग्यो. आखाबाट औटामेटेक्ली आँसु रसायो . अझ यो भन्दा प्रगति होस

    • @pardeshee123
      @pardeshee123 วันที่ผ่านมา +9

      अलिजे बिना आयुस अधुरो आयुश बिना अलिजे अधुरो दुइजना कै हात छ ❤आयुस र अलिजे बिना आयुजे जनता अधुरो congratulations lovelys birds allah pak Amen❤️🙌❤️

    • @Prabeshlimbu-se6lv
      @Prabeshlimbu-se6lv วันที่ผ่านมา +3

      🥰🥀❤️‍🩹🫶🙏🙏

    • @rupasunar9990
      @rupasunar9990 วันที่ผ่านมา +10

      @@pardeshee123 एकदम सहि कुरा मैले यो सफलता मा पुग्नुमा अलिजेलाइ बढी जान्छ किन भनेको भने एउटा नारी भएर त्यही पनि सात समुन्द्र पारी को अपिरिचित केटा हाम्रो आयुश भाइको मायालाइ आँखा चिम्लेर साथ सपोर्ट दिएको कारण अझ बढी श्रेय जान्छ भनेको हाम्रो लागि त आयुश भाइ अलिजे बुहारि लाइ बराबर माया सम्मान छ र यी दुई भनेको त एक अर्काको परिपुरक हुन.❤️❤️❤️❤️❤️

  • @Tikto_0111
    @Tikto_0111 วันที่ผ่านมา +192

    " प्रिय् मायालु जोडी "
    हरेक असफलता देखि सफलता सम्म को यात्रा काध मा काध मिलाएर साथ् र हौसला एक अर्का लाई दिई संघर्षको पाइला यसरी नै अघि बडदै जानू निर्धक्क भएर आफ्नो सपनाको बाटो हिड्नु ..भगवान प्रती को साथ र आस सधै भरी रहिरहोस | हामी आयुजे परिवार लाई सधै यसरी नै प्रगती गरेर खुसी देने छ भन्ने आस सधै राख्ने छु ,हार्दिक बधाई ❤ Hilladaala Nhaa 😂 ❤ uf.. Last मा आँसु झार्दियो😢

    • @TirthaJamarkttel
      @TirthaJamarkttel วันที่ผ่านมา +2

      Wow kay mito cmts

    • @tilakkhadka6461
      @tilakkhadka6461 วันที่ผ่านมา +2

      Lau kasto Timi Manu Limbu 😂🎉😅

    • @prk973
      @prk973 วันที่ผ่านมา +3

      mitho comment ko lagi धन्यवाद 🙏🙏🙏

    • @tankadahal4989
      @tankadahal4989 วันที่ผ่านมา +1

      Wow what a coment 😢❤❤❤

    • @NarMayaGurung-x8q
      @NarMayaGurung-x8q 5 ชั่วโมงที่ผ่านมา

      ❤❤❤❤

  • @Pardeshi727
    @Pardeshi727 วันที่ผ่านมา +61

    म त कुनै बिज्नेशको लागि प्रचार होला भने नहेरी skip गरेर हेरेको अनि लास्ट मा हेरेको अनि बिस्वास लाग्यो अनि फेरि सुरुबाट हेरे wowo aayoush bhai बधाइ छ यो प्रगती देखेर खुशी लाग्यो कसैको आँखा नलागोश शुभकामाना aayoush vai tiktok suru dekhi herdai aayeko thiya achanak यति सफल्ता देख्न पाइन्छ भनेर सोचेकै थिएन ल बधाइ छ

    • @fulkashigurung
      @fulkashigurung 17 ชั่วโมงที่ผ่านมา

      💝💝🌹🌹🎆🎎🎎🎎🎆

  • @shiluthapa2885
    @shiluthapa2885 19 ชั่วโมงที่ผ่านมา +9

    Nepal ma basera yasto beautiful sapanako sansad banaunu not a joke so brave proud of you vai buhari love u from butwal❤

  • @manusubba6853
    @manusubba6853 วันที่ผ่านมา +59

    आज म एति धेरै खुशी छु कि व्यक्त गर्ने कुनै शब्दनै छैन । भाइ बुहारी नानी लाई धेरै धेरै बधाई छ ।भाइ बुहारी को खुशी नै हाम्रो आयुजे जनता को खुशी हो ।यो खुशी सधै भरी यसरी नै सातै जुनि सम्म रहि रहोस् ।भगवान सङ्ग यहि प्रथना गर्छु।🙏🙏❤️❤️🎉🎉🎊💐💐🌷🌷👀

  • @Samel_gurung2023
    @Samel_gurung2023 วันที่ผ่านมา +72

    सपनाहरू यसरीनै पुरा हुदै जावेछ किन कि हामी आयुजे परीवार को आशिर्बद सधै भरी भाई बुहारीके शिर माथि रहि रहनेछ … खुशिको कुनै सिमा नै छैन बस् यै भन्छु भग्वान् लाई बुरी नजर बाटा सघै टाडा राखि दिनु होला बधाई छ भाई बुहारी लगाएत हामी आयुजे परिवार लाई 😢😢😢❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉😢😢😢🎉🎉🎉🎉🎉

  • @padamkumarachaju1280
    @padamkumarachaju1280 วันที่ผ่านมา +84

    Nepali and Pakistani TikTokers Ayush and Alizeh, despite belonging to different religions, have beautifully united as two souls, understanding the meaning of life and success. Their journey of spreading love and gathering the admiration of people through their outstanding work deserves great respect and appreciation.

  • @sangitachettri3658
    @sangitachettri3658 18 ชั่วโมงที่ผ่านมา +12

    हरेक सपना पूरा भएको देख्न पाउ बधाई छ भाइ बुहारीलाई ❤❤

  • @bhaktachand-ih8sh
    @bhaktachand-ih8sh วันที่ผ่านมา +64

    सकरात्मक सोच भएका दुबै जनाले 2 बर्षमा येत्रो प्रगती गरे सि अब जिन्दगिमा नेपाल खान्छन भाइ बुहारिले,Big Big congress .both of you

  • @MyInspirationsAayuzeh
    @MyInspirationsAayuzeh วันที่ผ่านมา +52

    Big congratulations to you bhai buhari 🎉🎊🥳❤️
    Aaj tak ka sabse special vlog , jitna vlog dhekhte jarahehi thi utna emotional horahi thi 😢, ye aap dono ka dream tha aur ham aayuzeh janta ka bhi aap dono ke liya dream tha finally, sab pura hogaya aaj ham bohut khus hain 🤗❤️ , ye aap dono ki kadi mehanat ki phal hai ab bas aap dono ki sadi ki intazar hain , insallah, jaldi dhekh ne ko milega 🥰😊
    Baki bas issi tarah aage badte rahain , lot’s of love and happiness, god bless you both ❤🫶🥰🤲

  • @Recall_Lakhe
    @Recall_Lakhe วันที่ผ่านมา +51

    धेरै धेरै खुशी लागेको छ अझै धेरै आगामी दिनहरुमा उन्नति प्रगती गर्दै जानू शुभकामना happy 2nd anniversary bhai & buhari❤🎉

  • @munakhati2525
    @munakhati2525 21 ชั่วโมงที่ผ่านมา +12

    Vai bahini ko vlog love story herda herdai time biteko thahai vayen ati short time maa yeti dherai pragati unaati vako dekhn paeyo we are so happy ab xitai BA vako hern paau☺️🥰🥰god bless you both😍👍

  • @kabitarai77
    @kabitarai77 วันที่ผ่านมา +47

    भाइ बुहारीको माया सधै यस्तै रहोस् धेरै धेरै आशिर्वाद र माया❤मलाई नि आँसु आयो

  • @avishekkhadka
    @avishekkhadka วันที่ผ่านมา +108

    Congratulations my cuties ❤️❤️

    • @Tamang-y5u
      @Tamang-y5u วันที่ผ่านมา

      🙏🙏🙏🙏

  • @rekhanepal4423
    @rekhanepal4423 วันที่ผ่านมา +510

    घर .ज्वाई भन्नेहरु अव हेर के बन्यो हाम्रो भाई । २ बर्षको अन्तरालमा परिवारमा के कस्ता घटनाहरु आए होलान के कस्ता कठीनाईहरु आए होलन । कसैलाई आफ्नो दुख पिडा नदेखाई सधै हासेर प्रस्तुत हुने हाम्रो भाईको प्रगतिमा कसैको आखाँ नलागोस ।

    • @abhishekhgurung8346
      @abhishekhgurung8346 23 ชั่วโมงที่ผ่านมา +14

      Jalera moryooo hola tiniharu sis aba kei khojdai hola kasari tutaunay bhanera

    • @sabibiswa96
      @sabibiswa96 22 ชั่วโมงที่ผ่านมา +4

      ❤❤❤

    • @arickpandey9229
      @arickpandey9229 22 ชั่วโมงที่ผ่านมา

      Yes.

    • @heanayatdhaka1709
      @heanayatdhaka1709 22 ชั่วโมงที่ผ่านมา

      ❤️❤️

    • @saraswatikarki5238
      @saraswatikarki5238 21 ชั่วโมงที่ผ่านมา

      @@rekhanepal4423 मन को कुरा गर्नुभयो सिस👍️

  • @shankgurung395
    @shankgurung395 21 ชั่วโมงที่ผ่านมา +13

    Your video make me cry….khusi ki aasu yaar……beautiful vlog…stay bless both of you….love you both…..

  • @minakhadka5689
    @minakhadka5689 วันที่ผ่านมา +51

    मेरो पनि यहि गेस गरेको थिये धेरै धेरै शुभ-कामना बधाई छ बाबु नानी ❤❤❤❤❤❤❤❤❤❤ येस्तै गरी आगाडी बढदै जानु मत मेरो प्यारो घर भयो यहिँ धेरै धेरै खुसी छु ❤❤❤❤❤

  • @KusumThapa-ld2sv
    @KusumThapa-ld2sv วันที่ผ่านมา +34

    Alizeh jasto supportive wife partner Sabai keta manche le pawos hod bless u both ❤❤luv u both akha ma aasu aayo mero ta ❤❤😊

  • @izmajamali
    @izmajamali วันที่ผ่านมา +202

    38:08 ❤❤❤❤ VERY PROUD MOMENT

    • @RoshaniShah-u4h
      @RoshaniShah-u4h 3 ชั่วโมงที่ผ่านมา

      HOW CAN A PRACTISING MUSLIM MARRY A NON MUSLIM?

  • @manjugurung4976
    @manjugurung4976 20 ชั่วโมงที่ผ่านมา +7

    एऊटा पुरूषको प्रगती र सुखी जिवनको लागी महिलाको हात हुन्छ भन्थे,यस्को ज्वालन्त उदाहरण यि दुई जोडीले देखाई दियको छ,Best Wishes For Your Best Life Beautiful Jodi🎊🎁🇳🇵💖 🇵🇰

  • @BIREN-LAMA
    @BIREN-LAMA วันที่ผ่านมา +208

    We are so happy. I got emotional too by watching this vlog. Congratulations bhai and Buhari. The house is so so beautiful. Big congratulations again 🎉🎉🎉

    • @izmajamali
      @izmajamali วันที่ผ่านมา +5

      ❤❤❤

    • @badalnewar4169
      @badalnewar4169 วันที่ผ่านมา +1

      ❤❤❤❤🎉🎉🎉🎉

    • @Chari-z5f
      @Chari-z5f วันที่ผ่านมา +1

      ❤❤❤

    • @arickpandey9229
      @arickpandey9229 วันที่ผ่านมา +2

      yes bro❤❤😢

    • @Khusi743
      @Khusi743 วันที่ผ่านมา +2

      ❤❤

  • @Mast_er_mind8899Don
    @Mast_er_mind8899Don วันที่ผ่านมา +73

    I want see Ayoush like CG Group,Ambani, TATA founder etc.i hope by the grace of God and prayers of public on day you will be like them just focus own career or ayz clothing brand.God bless you both of you guys

    • @BimalRana-te2us
      @BimalRana-te2us วันที่ผ่านมา +3

      ❤❤❤❤

    • @izmajamali
      @izmajamali วันที่ผ่านมา +12

      Exactly InshaAllah ❤

    • @leenashrestha1673
      @leenashrestha1673 วันที่ผ่านมา +1

      Fingers crossed 🤞🏻🎉🙏🏻💯🪔🧿💕💞

    • @aayuzeh_x_dil
      @aayuzeh_x_dil วันที่ผ่านมา +1

      InShaAllah

    • @Mr.Kiran12212
      @Mr.Kiran12212 วันที่ผ่านมา +1

      ❤❤

  • @Shahdeepak266
    @Shahdeepak266 วันที่ผ่านมา +81

    लाखौं चाहानेहरूलाई खुशी दिदै एक्काईस बर्ष काे कलिलाे उमेरमा यति धेरै प्रगति सक्छ त कसैले? हेटर्सहरू त काेमा मा पुग्याे हाेला?😂😂😂😂😂😂😂 अब यहि घरमा छिटोभन्दा छिटाे बिहे भएकाे देख्न पाईयाेस❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @LalitaNepali-io7kw
    @LalitaNepali-io7kw 14 ชั่วโมงที่ผ่านมา +4

    दाजु कसैको कुरा नसुनी आफ्नो नयाँ जिन्दगी खुसी को साथ मा रमाउनु होला। हजुरको लाईभ हेरेर एकदमै दुःख लाग्यो got strong ayuz🎉🎉🎉❤❤❤❤😢

  • @sabibiswa96
    @sabibiswa96 วันที่ผ่านมา +332

    First mei toh happy 2nd anniversary hamare bhai buhari🎉❤️Uff finally our wait is over😮‍💨first of all huge congratulations hamare bhai buhari ko ki jannat jaisa ghar buy kiya hai❤aur finally hamare aur Aayuzeh ki yei dream achieve huwa yei vlog dekh ke aakh se aasu aaraha ki yes finally hamare bachho ki dream pura howa ❤😢abhi jo vi aap log ne achieve kiya hai na yei sab aap log deserved karte ho bhai buhari . Ish age mei aap dono jaise hardworking maine aaj tak koi nai dekha aap dono ne aapna fame sai kaam pe utilize kiya hai I’m so proud of you 👏 ❤omg hamari buhari was so talented mei toh ghar ki interior design dekh ke dang hogai kitni awesome hai so proud of you buhari ❤aur omg ghar tikni pyaari hai❤Aaww aaj yei ghar dekhke lagraha hai ki hamare bachhe abh bade hogai😢 so proud of you bhai buhari aap dono aap log ki kaam aap log ki ghar car sab me kavi bi kisi ki buri nazar nalage🧿aisa hi hamesa tarakhi kare aur bahut jyaada safalta mile life mai😢❤ab hama hamare bhai buhari ke saadhi dekhna hai jald se jald ❤once again happy 2nd anniversary both our beloved ❤❤️🥰god bless you both and may god fulfill all your wishes ❤🥰love you both

    • @deepakghimire5603
      @deepakghimire5603 วันที่ผ่านมา +6

      Big congratulations 🎉🎉❤❤ aayuzeh 2nd anniversary & Sweet Home ❤🎉 God bless you.

    • @TejOli-q1s
      @TejOli-q1s วันที่ผ่านมา +3

      Congratulations new house hamrro babu naniko❤❤😅

    • @keshabrajbanshi3571
      @keshabrajbanshi3571 วันที่ผ่านมา +2

      ❤❤❤🎉🎉🎉🎉

    • @NarMayaGurung-x8q
      @NarMayaGurung-x8q วันที่ผ่านมา +2

      Wow ❤❤❤❤Aayuzeh super❤❤❤

    • @nirmalamagar7084
      @nirmalamagar7084 วันที่ผ่านมา +1

      ❤❤❤❤❤❤❤

  • @simrankunwar1434
    @simrankunwar1434 วันที่ผ่านมา +88

    Masha Allah Masha Allah Masha Allah, evil eyes off ❤️❤️. Huge huge congratulations pyaroo bhai buhari.🎉🎉🎊🥳I am crying and happy and proud all at the same time😭😭😊❤️It’s feels like our own success, Bahut bahut pyara ghar hai❤❤it’s beautifullll❤❤Ghar ka design, colour combination sab pyara hai and I am in love with the interior design, buhari ko sab aata hai yar, she is soo brilliant❤️❤️. It was our dream to see our bhai buhari grow higher and higher and to witness all this within two years is not a joke, bhai buhari you both are amazing and worked soo hard to achieve all these dreams of yours. Today watching the vlog I am speechless and cannot express enough😭❤️. Jannat jaisa ghar hai, and us ghar ke raja and rani hamare bhai buhari, Hayee. Kehte hai agar Kisi cheez ko dil se chaho, toh puri kainaat usse tumse Milane ki kosish mein lag jaati hai❤️❤️. You both have won in life❤️🥰. Hayee the joy and happiness in buhari’s eyes while showing the whole home and bhai was soo emotional and happy, our sukoon❤️❤️. And the last part was even more emotional, bhai is man of his words, aba soon shaadi bhi hoga balle balle. Amazinggggg vlog, soon 1M hona chahiye views and wishing you both more and more success and happiness and prosperity. Keep on shining more and more❤️❤️love you both sooo much ❤️❤️and happy 2nd year anniversary pyaroo bhai buhari ❤️❤️❤️buhari nani you looked soooo pretty and beautiful in that sari and pearl, you own those pearls, uff ❤❤❤

  • @shivagurung2995
    @shivagurung2995 วันที่ผ่านมา +51

    omg socheko jastai vayo mero raja mero nanu.dherai dherai badhai cha ani dherai asirbad mero babu ani nanulai.kasaiko akha nalagos sai ram.mero babu nanu mahal ekdamai ramro lagyo.ma pani royeko thiya mero raja royeko dekhda.yo khusiko ashu ho mero babu ajhai pragati gardai janu.bichara mero babu man sano nagarnu timi jasto gyani bacha ra nanu jasto samajhdari chori vaya baba amale dukha paudain hola.dukha gare fal mitho paucha mero babu nanu
    aba yeuta hami sabaiko chitto bibah vayeko hernu cha.take care mero babu nanu yesari nai ek arka Parvati housala dinu la.best wishes always.god bless you both and love you ❤❤❤❤❤❤❤❤❤❤

  • @manulaphago5807
    @manulaphago5807 17 ชั่วโมงที่ผ่านมา +5

    हामिले भाइ बुहरि लाइ यस्तै भएको हेर्न मन थियो बल्ल आज पुरा भयो । big congratulation both of you ❤❤

  • @SurtiSharma-v5j
    @SurtiSharma-v5j วันที่ผ่านมา +39

    I don't know how aayoush thought but I also have a one friend who don't have his father and he lived with his grandparents and his lifetime goal is to built his own house 😢 He always say 😢the big dream of an orphan child who doesn't have their own house is often to have a place they can call home, a safe and stable environment where they feel loved and secure. The idea of having a place to belong, to create memories, and to feel a sense of permanence is a significant dream for many orphaned children. It represents more than just a physical shelter; it symbolizes hope, stability, and a brighter future.and he is struggling for his own dream house and when I saw aayush accomplishing his dream then I realised one thing which my grandmother used to say tuhura ko pani din farkanccha 😢❤

  • @himalbaral1505
    @himalbaral1505 วันที่ผ่านมา +45

    Zindagi mein kuch log sirf dekhne ke liye hote hain aur kuch log karne ke liye! Vai buhari nanu ❤❤ne yeh sabit kar diya ki agar iraade mazboot ho aur saath saccha ho, toh duniya ka koi bhi ranj aur koi bhi jalne wala rok nahi sakta.
    Naya ghar unka ek taj mahal hai, jo sirf mohabbat aur mehnat ki deewar se bana hai. Jalne wale sirf dhuan dekh sakte hain, lekin unhe samajh nahi aayega ki asli shaan kya hoti hai!
    "Sapne sach karne wale haath kabhi jalte nahi, aur unka ujala kabhi rukta nahi. Aayuzeh ka naam rahega un bulandiyon par jahan nafrat ke liye jagah hi na ho!"
    Ab toh bas yeh kehna hai:
    "Unka ghar nahi, ek misaal khari hui hai. Jalne walo ke liye ab raaste khatam, aur Aayuzeh ke liye sirf udaan!"

  • @Rlchandthakuri
    @Rlchandthakuri วันที่ผ่านมา +43

    Yesto hunuparxa jodi vaneko
    Timi duijanako jiban shukhamaye bitos shubhakamana ❤️❤️

  • @irmnargis1065
    @irmnargis1065 19 ชั่วโมงที่ผ่านมา +12

    Mashallah mashallah ❤️ evil eyes offf dear alizeh di...u r truly an inspiration ,the way you have been supporting ayush bhai... seriously feels like a dream apke jaise hona....lots off love ti u❤️

  • @BabitaMangrati
    @BabitaMangrati วันที่ผ่านมา +80

    आयुजेको माया ले आज यहां सम्म आइपुग्दा कति धेरै बाधा अड्चन हरू भोगेर आज को दिनमा सफलता प्राप्त भए को छ धेरै धेरै बधाई छ ।जति नै दुःख कष्ट हुदानी कहिले हार न माननु एक अर्का को हिम्मत र हौसला बनेर अघी बढ्नु अनि यो सफलताले अझै शिखर चुमेको देख्न पाइयोस् । happy anniversary Vai bhuhari ❤❤❤🎉🎉🎉

  • @Maya123-p6k
    @Maya123-p6k วันที่ผ่านมา +216

    आज खुशीले आँखा रसाको छ 🥺😢 धेरै समय पछिको मेहनत र संघर्ष गरेर सफलता प्राप्त भको छ । आयुजेको journey सुरु भको 2022 dec 2 र आज सपना पूरा भको2024 dec 2 यसरीनै सफलता मिलोस भाई बुहारीलाई सधै खुशी हुनु भगवान ले सधै रक्षा गरुन ❤❤🎉🎉

  • @deshikabhujel2063
    @deshikabhujel2063 วันที่ผ่านมา +52

    जब डिसेम्बर 2 मा टिकटकमा घुम्दै जादा एलिजे सग भेट भयो त्यो दिन वास्तविक वाउ डे बन्यो सबैले मन पराए अहिले सोचे भन्दा धेरै उन्नती हुदैछ अझै प्रगती होस शुभकामना भाइ बुहारीलाई

  • @anil-s6b
    @anil-s6b 19 ชั่วโมงที่ผ่านมา +14

    आखा नै रसायो भाइ बुहारी 🎉🎉🎉🎉🎉

  • @ashachhettri4162
    @ashachhettri4162 วันที่ผ่านมา +81

    नया घर र बिराको लागि धेरै धेरै बधाई तिमिहरु लाइ सधै भरी यसरीनै साथ साथ अघि बढ्दै जानु। यउटा सच्चा जिवनसाथिले कसरी परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण हो यो जोडी 🎉🎉❤❤❤❤❤ धेरै धेरै सुभकामना

  • @FjfdfFhfffc
    @FjfdfFhfffc วันที่ผ่านมา +85

    फाईन्लि आज हामी आयुजे फेम्लिकाे मनाेकामना भनम या सपना रियलमा पूरा भएको छ धेरै भन्दा धेरै बधाई छ खुसिकाे 😭 आँसु पनि झरिरहेकाे छ ❤ नानी बाबुले यति धेरै दुख झेल्नु परेको थियो नि 1 महिना दुबई गएर बस्दा घर ज्वाइकाे नाम दिएका थिए डुब्लिकेट लुटेरा जाेडिका अन्ध भक्ता भेडाहरुले अब यो भिडियो हेर्न सक्छौ तसक्दैनाैनि तिमीहरूको मुटु फाेक्साे सबै जल्ने छ भेडा हो सबै आयुस र अलिजे सग जल्नेहरुकाे मुख बन्द हुने छ यो जाेडि माथि कसैको आँखा नलागाेस नराम्रो नजरले हेर्नेकाे आँखा फुटाेस ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

    • @prk973
      @prk973 วันที่ผ่านมา +4

      हजुर ले येक दम 100%सहि कुरा गर्नु भो
      भन्निले जे पनि भन्छन मान्छे मा सहनी शक्ति हुना पर्छ बास

    • @NarMayaGurung-x8q
      @NarMayaGurung-x8q วันที่ผ่านมา +1

      Right ❤❤❤

    • @chandratamang807
      @chandratamang807 วันที่ผ่านมา +2

      Dil ki baat bol Daya appe na from India Sikkim 🙏🙏🙏

  • @izmajamali
    @izmajamali วันที่ผ่านมา +368

    40:14 A MAN OF HIS WORDS❤️‍🩹🥹😭😭😭

    • @alekhraj4222
      @alekhraj4222 วันที่ผ่านมา +1

      Aww 🥰🥰🥰🥰😢

    • @alekhraj4222
      @alekhraj4222 วันที่ผ่านมา +2

      Aayoush 💖🥺🧿❤️😭

    • @leenashrestha1673
      @leenashrestha1673 วันที่ผ่านมา +1

      💕💕💞💞💞💞💞💞💞💕😘

    • @DeviDhakal-l6b
      @DeviDhakal-l6b วันที่ผ่านมา +3

      AYZ nepal brand 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥❤️🙏

    • @gayatrichhetri3036
      @gayatrichhetri3036 วันที่ผ่านมา +3

      😢😢😢Heart touching line❤❤

  • @u-p-s-c99
    @u-p-s-c99 19 ชั่วโมงที่ผ่านมา +9

    Again watching this vlog and continously tear rolling from my eyes😢not because they buy house but obviously aayoush shut all those hater mouth who used to say him aafno kai ghar thakana navako rauteee😢well done dear brother ❤and thank you alizeh for always being their for aayoush ❤aayuzeh family and you are the only one who always have faith and trust on aayoush 😢❤

  • @u-p-s-c99
    @u-p-s-c99 วันที่ผ่านมา +76

    I just got all gljmpse of flashback when alizeh said mera tyo basna kya exact addressee he nai hya kabai hotel ,kabai aunty kya ghar kabi aayoush kya mama ghar 😢Nowww finallyyy aayuzeh have their own house 😢got tear into my eye 😢now noone will say ohh alizeh you live in hotel,oh you live in aayoush mama's house ,ohh you live in aunty house😢nowww they will say i live in my own housee😢i haven't experienced but i can feel when your parent is not with you mainly father and had lived with your relatives home then the first motive and dream of a boy is to buy his own house and proudly able to say i have my own house 😢Aayoush brother you succeed your childhood dream 😢and alizeh is lucky charm for you for real ❤likeee finally aayuzeh have their own house and form now on noone will bark on comment section like saying you live in this and that house❤😊open your eyes and see this guy has his own house .now finally those people mouth will be shut who say ghar jhoi, kai na vako rautee,aarko ghar mah basne and all 😢ufff 2 years but long journey myan❤

    • @foujiachadni5018
      @foujiachadni5018 วันที่ผ่านมา +2

      🥺❤❤

    • @arickpandey9229
      @arickpandey9229 วันที่ผ่านมา +2

      😢❤❤❤❤

    • @sujatanewar2033
      @sujatanewar2033 วันที่ผ่านมา +1

      ❤❤

    • @SurtiSharma-v5j
      @SurtiSharma-v5j วันที่ผ่านมา +6

      I don't know how aayoush thought but I also have a one friend who don't have his father and he lived with his grandparents and his lifetime goal is to built his own house 😢 He always say 😢the big dream of an orphan child who doesn't have their own house is often to have a place they can call home, a safe and stable environment where they feel loved and secure. The idea of having a place to belong, to create memories, and to feel a sense of permanence is a significant dream for many orphaned children. It represents more than just a physical shelter; it symbolizes hope, stability, and a brighter future.and he is struggling for his own dream house and when I saw aayush accomplishing his dream then I realised one thing which my grandmother used to say tuhura ko pani din farkanccha 😢😢❤

    • @samjhanaportal3817
      @samjhanaportal3817 วันที่ผ่านมา +5

      ​@@SurtiSharma-v5jyeh and alizeh jaise ladki mile na sabkuch kar sakta hai

  • @SabitaR4ij
    @SabitaR4ij วันที่ผ่านมา +37

    guys sabai milera vlog push garum plz 🙏bhai buhari ko sapana pura vako xa❤😊.

  • @BalBhadur-p4g
    @BalBhadur-p4g 19 ชั่วโมงที่ผ่านมา +7

    भाई बुहारी धेरै धेरै बधाई छ
    तिमी सपनाको सन्सर पूरा भये भाई हामिपनी धेरै खुसी छम❤🎉

  • @u-p-s-c99
    @u-p-s-c99 วันที่ผ่านมา +39

    It's incredibly inspiring to see girl like you alizeh who prioritize love over luxury and find success with a simple partner❤. Your journey showcases the power of love, resilience, and the beauty of building a successful life together based on genuine connection and shared values❤alizeh always stick with aayoush like this on his ups and downs ❤you are literally a god gifted partner for aayoush ❤its seriously feel like aayoush father has choosen for you from heaven to brighten his son life ❤and remove all his sadness from his life ❤❤

    • @KriskhaChettri
      @KriskhaChettri 19 ชั่วโมงที่ผ่านมา

      They both r lucky charm for each other..Ayush always treats her Alizeh like her princess ❤

  • @3zoozki
    @3zoozki วันที่ผ่านมา +122

    Congratulations, may God always bless you guys Ameen

  • @izmajamali
    @izmajamali วันที่ผ่านมา +318

    9:00 background pe kite achee se sab kia wa haa yarrrr mashaAllahhh❤❤❤

    • @Monish-o9k
      @Monish-o9k วันที่ผ่านมา

      Tum jealous hoke margai hogi just don’t cross your border and don’t destroy your sister dream

    • @Bhomjan1990
      @Bhomjan1990 วันที่ผ่านมา

      achha 😂

    • @skarkicudmore
      @skarkicudmore วันที่ผ่านมา

      @@Monish-o9k are you mad??? Why would a sister be jealous? Dimag toh thik hai tera chu…? Bhagg

    • @skarkicudmore
      @skarkicudmore วันที่ผ่านมา

      @@Monish-o9k tuh pagal hai kya??? Chal bhagg

    • @DeviDhakal-l6b
      @DeviDhakal-l6b วันที่ผ่านมา

      masa allaa. masa allaa Amina ❤❤❤❤❤❤❤❤❤❤

  • @manusubba6853
    @manusubba6853 14 ชั่วโมงที่ผ่านมา +4

    रिस गर्ने हरु आफै जलेर खरानी हुनेछन् ,हाम्रो आयुजे प्रगति गर्दै सफलताको शिखर चुम्ने छन् ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @izmajamali
    @izmajamali วันที่ผ่านมา +191

    36:29 WAITING FOR THE LIVE ON TIKTOK 😎

    • @UmaBishnu
      @UmaBishnu วันที่ผ่านมา +1

      You also come ❤

    • @sajimKon
      @sajimKon วันที่ผ่านมา +4

      Bas tum math join hona live me aayuzeh ka special day pe😢

    • @rupeshshrestha9045
      @rupeshshrestha9045 วันที่ผ่านมา

      Yes ❤

    • @samjhanaportal3817
      @samjhanaportal3817 วันที่ผ่านมา +3

      ​@sajimKon yes isko thoda aattion cahiye isiliy comment kar rahi hai

    • @sajimKon
      @sajimKon วันที่ผ่านมา

      ​@@samjhanaportal3817 sach me yarr dekna live me join hoya sara live karab karde deyenge jo ham sara din wait karte he dono ka cute moments dakne ke liya😢

  • @Nanigurung12311
    @Nanigurung12311 วันที่ผ่านมา +38

    आहा आजको दिनत येति खुशी भयो कि सिम नै छैन ।लब यू भाई बुहारी 💕💕💕

  • @rajatkapoor8313
    @rajatkapoor8313 วันที่ผ่านมา +77

    A girl can change the fortune of a boy hat’s off to you Alizeh I have never seen a girl like you. Trust me God bless you congratulations to you both I am watching you guys both from last 1 and half year. I am commenting and getting emotional at same time. Respect to you 😊

    • @sudeep-e1s
      @sudeep-e1s วันที่ผ่านมา +3

      They both r lucky charm for each other❤

  • @AmarKumar-iv7pl
    @AmarKumar-iv7pl 21 ชั่วโมงที่ผ่านมา +14

    सधै अगादी बध्नु भाइ भाईबुहारी खुसी हुनु भनेको हामी आयुजे फ्याम्लि खुसी हुनु हो सो सधै अगादी बध्नु

  • @BIMALAlAMA-x8t
    @BIMALAlAMA-x8t 22 ชั่วโมงที่ผ่านมา +44

    Ghar jawai raute vane haru aakha chaytera herdai hola vlog 2 barsh vitra ghadi ghar AYZ BRAND dekhiss haters ❤️❤️god bless you vai buhari ❤️

    • @abhishekhgurung8346
      @abhishekhgurung8346 21 ชั่วโมงที่ผ่านมา +3

      Jalera kharani bhayooo hola AYZ brand ho brand ❤️❤️❤️❤️

  • @Hamronepal22
    @Hamronepal22 23 ชั่วโมงที่ผ่านมา +34

    यसैगरी अगाडि बढ्नुहोला सफलताको शुभकामना आयुष एलिजीको हार्दिक बधाई🎉🎉🎉🎉🎉

  • @prakashpoudel5568
    @prakashpoudel5568 วันที่ผ่านมา +24

    आज त हामि आयुजे जन्तालाइ सरप्राइज गिफ्ट आयो खुशी को सिमा छैन ❤❤❤

  • @balaramkc2710
    @balaramkc2710 21 ชั่วโมงที่ผ่านมา +6

    हार्दिक बधाई तथा सफलताको शुभकामना आयुष एलिजा 🙏🙏❤️❤️

  • @Shahdeepak266
    @Shahdeepak266 วันที่ผ่านมา +23

    दाे साल का दाेनाे का मेहेनत का फल देख के बहुत हि मजा आगया और बहुत हि खुशी हुई भगवान दाेनाे काे हमेसा ऐसा हि खुश दिया कराे

  • @ghazalaaliawan
    @ghazalaaliawan วันที่ผ่านมา +83

    Matured and supportive orat mard ko kamyaab bana daiti hay.. This is a live example.. Mashaa Allah.. Allahummabarik

  • @santoshshah679
    @santoshshah679 วันที่ผ่านมา +31

    तपाईं हरु लाई कसैको नजर नलागोस्🎉❤ विग फ्यान

  • @pujashah5714
    @pujashah5714 19 ชั่วโมงที่ผ่านมา +4

    Congratulations both of you❤️❤️. God Bless you always. Sadhai Unnati Pragati Vaako dekhana Paam Hajur Haaruko🤗.

  • @RohitLama-x2o
    @RohitLama-x2o วันที่ผ่านมา +140

    मैले त भनेको थियाे नि नयाँ घर हाे जे भनेको थिए तेहि भयाे
    i am so happy New home new live ❤❤❤💙💙💙🧡🧡🧡

    • @aryannk.123
      @aryannk.123 วันที่ผ่านมา +3

      हामीलाई नि थाहा थियो के हामीले नभनेको के ब्रदर।

    • @RohitLama-x2o
      @RohitLama-x2o วันที่ผ่านมา

      मलाई चै थाहा थिएन गेस गरेको थिए भाइ काे भिडियो आउँछ गित काे त्यो पनि सहि भयाे अस्ति घर भनेको थिए याे पनि सहि निशाना लागयाे मत एक्दमै खुसि छु ​@@aryannk.123

    • @junumagar1186
      @junumagar1186 วันที่ผ่านมา +1

      Congratulations both of you❤❤❤❤❤

    • @Shahdeepak266
      @Shahdeepak266 วันที่ผ่านมา +2

      What a big surprise surprise surprise ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @pratikashShankar
      @pratikashShankar วันที่ผ่านมา

      🎉🎉🎉🎉🎉

  • @leenashrestha1673
    @leenashrestha1673 วันที่ผ่านมา +32

    Vlog herdai chu aasu zhardai cha mero continue 😢 dhat.. Timi haru ko jindagi yesari nai falos fulos 🎉yesari nai.so many congratulations both of you 👏🏻 Ghar ak Mandir jastai hos ra Dusman ko nazar 🧿 kahily nalagos 💞💕🥰💯🪔🙏🏻 Love always 😘

  • @Mast_er_mind8899Don
    @Mast_er_mind8899Don วันที่ผ่านมา +20

    Ohh my goodness,this men is words of men what he spoke in past i.e. dreams comes true in his life, i have no words or lack of words to describe about ayoush, by the Graced of God and prayers of public or his hardworking and beloved girls in his life or supportive hands with him,he reached own destiny, ayoush it is not enough enough still you have to hardwork this is Time do something in a career, and also keep in mind don't be happy i got success it is not enough you have to focus your goal, don't see right n left only see ahead, whatever you are doing this is fruits ful in your life

  • @Sujan_x.x69
    @Sujan_x.x69 20 ชั่วโมงที่ผ่านมา +8

    December 2 is super special for
    Our Aayuzeh & Aayuzeh Janta ❤

  • @bharatdahal4908
    @bharatdahal4908 22 ชั่วโมงที่ผ่านมา +24

    साह्रै खुशि लाग्याे, आयुषकाे लाईफमा एलिजे आउनु नै आयुषकाे भगवान आए जस्तै भयाे, अझ प्रगति हुँदै जाओस भाइ बुहारिकाे ।🎉🎉🎉🎉🎉

  • @SumitraGhising-o4o
    @SumitraGhising-o4o วันที่ผ่านมา +15

    बधाई छ भाइ बुहारि लाई दुबई जनाले कति धेरै माया ❤❤ गरछ एक अर्को लाई हामी दुई वर्ष देखि हेरदा हेरदै भाइ बुहारिले ❤❤❤ यति धेरै प्रगति भयो बधाई छ तर देख्दा पनि एति धेरै खुसिलाग्छ ❤❤❤ कसैको नलागोस जहिले हासिखुसि रहोस

  • @aaditya2567
    @aaditya2567 วันที่ผ่านมา +27

    teri mehant rang laygi q ki tu hakikat haii❤tum rulate ho tum hasate ho.har ek chij aapneko badte ho❤har janma milo tum .aaisehi khusiya badhte raho❤happy 2and anniversary .world best couple .love you both ❤❤❤❤❤❤❤❤❤

  • @JunuChaudhary-t5l
    @JunuChaudhary-t5l 20 ชั่วโมงที่ผ่านมา +5

    Lots of Congratulations 🎉👏 ma dherai Khushi xu...jati here teti nai heru heru lagxa....badhai xa Vai bihari Lai...🥰🥰🥰😘💕

  • @BIMALAlAMA-x8t
    @BIMALAlAMA-x8t วันที่ผ่านมา +31

    Congratulations vai buhari buhari ❤hamro buhari nai laxmi jasto xa tei vyra harek kura pura hunxa vai harek ko life ma alizeh buhari jasto hoss life patanar god bless aayuzeh ❤❤

    • @Tamang-y5u
      @Tamang-y5u วันที่ผ่านมา

      🙏🙏🙏🙏

  • @KrishnaShrestha-f2m
    @KrishnaShrestha-f2m วันที่ผ่านมา +34

    Always aayuzeh janta 🔥🔥🔥 proud to be part of aayuzeh ❤❤❤❤vai buhari le socheko harek kura pura hos ra hami aayuzeh janta everytime ready to help aayuzeh ❤❤❤

  • @OfficialTulasa
    @OfficialTulasa วันที่ผ่านมา +30

    बधाई छ भाइ बुहारी 🎉🎉🎉नयाँ घर 🎉🎉 नयाँ जीवन साथी धेरै धेरै बधाई 🎉🎉🎉❤❤❤

  • @Anjana.bhujel
    @Anjana.bhujel 14 ชั่วโมงที่ผ่านมา +4

    Alizeh sis aapko is saari main toh bohut achhi lag rahi ho mashallah ❤ and.Happy Aniversary Aayuzeh 🥰😍

  • @saraswaratwinsfamily7309
    @saraswaratwinsfamily7309 วันที่ผ่านมา +38

    Alizeh is soo positive thinking girl she got a gods hands on her god bless you guys ❤❤❤❤❤

  • @SabitaR4ij
    @SabitaR4ij วันที่ผ่านมา +26

    mashallah mashallah mero tw aakha bata aasu aayo pyaro bhai buhari ko sapana pura vako xa aaja 2years paxi😢😢 .vagawan mero bhai buhari lai sadhai aasirbat dinus vagawan❤️🙏 sano umera maa yati thulo pargati gareko mero bhai buhari sadhai yasari khusi vako dekhnu paam ❤❤ .happy anniversary bhai buhari❤❤🎉 dherai dherai maya ani aasirabat ❤😊.wow so so beautiful house ❤❤ jati ramro bhai buhari teti ramro ghar wow❤❤ aaja ma yati yati khusi xu ma bekta garna sakdina aaja fer ruladiya bhai buhari le😢 khusi ko aasu aaya❤😢.timi haru ko sabai sapana pura hos ❤❤.love you so much bhai buhari❤❤ always aayuzeh❤❤.

  • @aayuzeh_x_dil
    @aayuzeh_x_dil วันที่ผ่านมา +42

    16:52 Thee wayy he iss adoring her 🤌🏻❤❤
    MaShaAllah MaShaAllah ❤

  • @DeviDhakal-l6b
    @DeviDhakal-l6b 18 ชั่วโมงที่ผ่านมา +2

    सत्य मेय जयते ❤ Ayz nepal brand🔥🔥🔥🙏❤️

  • @GaganShahi899
    @GaganShahi899 วันที่ผ่านมา +17

    हाम्रो अलीजे नानूको मायाले संसार जीत्यो❤❤❤❤भाग्यमानी मान्छे❤❤

  • @DolmaPraja
    @DolmaPraja วันที่ผ่านมา +31

    Congratulations 🎉🎉🎉🎉 vai buhari❤❤❤❤ सधै भरि हासि खुसि रहनु ❤❤❤❤कसै को पनि नजर नलागोस भाइ बुहारि लाइ ❤❤❤❤❤

  • @rakeshsitaula8408
    @rakeshsitaula8408 วันที่ผ่านมา +69

    MashaAllah ❤Allah huma barik❤
    First of all huge huge congratulations bhai buhari (aayuzeh)🎉 for new home (jannat) aayuzeh house ❤
    Its not just a vlog its full of emotions from 02 dec 2022 to 02 dec 2024 and many more to go ❤️🥰
    Happy 2nd anniversary to our precious bhai buhari naani may god bless you many more years ahead ❤
    I have soo many words to write but really get emotional 😢cannot describe how mach happy we are today all aayuzeh jantas we always love to see you both happy together ❤after a long struggle you both achieve and funny all ur dreams are getting successful 😊our love support prayers are always with you both❤

    • @foujiachadni5018
      @foujiachadni5018 วันที่ผ่านมา +2

      ❤❤❤

    • @zzaslam
      @zzaslam 19 ชั่วโมงที่ผ่านมา

      Inki shadi ho gai hay kya

  • @MD_T-videos
    @MD_T-videos 19 ชั่วโมงที่ผ่านมา +13

    True partner ❤ ❤
    Best of luck 🍀🤞❤
    यो सफल हुनु मा केटी मान्छे काे ठूलो हात हुन्छ ।
    कता लाग्ने भनेर सब उसको बुढी मा भर पर्छ ❤🎉
    Best of love 💓😘
    Happy anniversary 🥳🎉 both of you 😊🎉❤

  • @Khanda_Khan
    @Khanda_Khan วันที่ผ่านมา +71

    Ohhh MashAllah MashAllah congratulations once again MashAllah Allah Mubarak kare
    So happy for you both
    Happy anniversary and congratulations ❤❤❤

    • @Tamang-y5u
      @Tamang-y5u วันที่ผ่านมา +1

      🥰🥰🥰🥰🥰