WAI WAI XPRESS COMEDY CLUB WITH CHAMPIONS | EPI 39 || Krishna Kandel and Indreni Team
ฝัง
- เผยแพร่เมื่อ 11 ธ.ค. 2022
- WAI WAI XPRESS COMEDY CLUB WITH CHAMPIONS | EPI 39 || Krishna Kandel and Indreni Team
Executive Producer: Usha Poudel Rijal, Rabindra Kumar Rijal "Sashi"
Marketing Director: Puspa Aryal
Operations Director: Sarbesh Rijal
Music Director: RaPraveen Shrestha
Color: Prabin Shrestha
VFX: Rajesh Shah, Bibek Rijal
Chief Assistant Director: Shraddha Prasai
DOP: Shivaram Shrestha
Post Production Head: Gambir Rajkarnikar
Chief Editor: Anil Shrestha
Artist: Umesh Rai (Fulandeko Aama), Suman Karki, Sajan Shrestha, Bkey Agarwal, Kailash Karki, Pawan Bhattarai, Mexam Gaudel, Usha Rajak
Writer: Pujan Adhikari, Sushant Basyal, Suman Koirala
Director: Bkey Agarwal
Project Head : Bishal Bhandari
Syndication and Distribution Consultant: Mahesh Rijal
Production Supervisor: Rajuman Shrestha
Production Controller : Tushar Lamsal
Publicity Designer: Ujjwal Shrestha, Binod Khadka
Asst. Color: Swoyam Shrestha
Online Editor: Shree Krishna Dhakal
Camera Handlers: Avesh Bajracharya, Sudeep Budhathoki, Sushil Baniya, Nirajan Karki, Roshan Shrestha, Deepak Bista, Dhurba Raj Joshi
IT Department: Abhishek Sitaula
Marketing Manager: Mukunda Rimal
Publicity and Promotion: Sunil Phuyal
Set Designer: Raj Kumar Patel (Stage Decor Service)
Light Designer: Binod Shrestha
Musicians:
Tabala - Jay prakash Joshi(Jp)
Keys - Dinesh Raj Regmi
Guitar - Suraj Pradhan
Octo Pad- Bhupendra Rasaili
Bass- Kushal Thapa
Sound: ISS
Mixing Management: Kumar Sunuwar, Dhiroj Rasaili
Admin Head: Bikash Bhandari
Finance Head: Hiran Kumar Basnet
Finance Department: Binod Bhattrai, Niroj Shah, Ram Mani Adhikari
MUA: DeeVan Unisex Saloon
Stylist: Sudeshna Maharjan
Wardrobe: Kusum Creation, Sri Raj Tailors
Deepa Shree Niraula's Wardrobe and Accessories:
Kaira Boutique (Rojina Shrestha), Almashringar Ornaments by Alina
Equipment: Aaha Media And Event Pvt. Ltd.
Electrician: Utsav Subedi
Light Men: Sundar Shrestha, Naran Gurung, Madan Nepali, Basanta Sigdel, Govinda Pokhrel, Tirtha Tamang
Production Assistant: Manoj Sunar, Karan Basyal
Office Asst.: Devi Ugarkoti
Spot Boys: Sujan Karki and Team
Digital Partner: OSR Digital
Special Thanks: COCO Cafe - บันเทิง
जुन कार्यक्रममा पनि लोक गित मिसिएपछि अति सुन्दर हुने 🙏❤️
कति हास्ने हैट धेरै रमाइलो भो इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद ।
*ईन्द्रेणीका सञ्चालक दुःखी गरिबका भगवान कृष्ण कँडेल लगायतको अल टिम आएर कार्यक्रम नै ईन्द्रेणीमय बनेको छ* ❤️🌹🙏
फुलन्देको आमाले रमाईलो गर्यो,!!!
🙋♂️आजभोलि indian show,indian comedy भन्दा आफ्नै nepali show,nepali comedy मन पराउने अनि सबै भन्दा धेरै हेर्न रूचक् हुने show comedy club champions nepal को एक पनि episode नछुटाई हेर्नेहरू जति यता हाजीर हुनु है जय नेपाल 🇳🇵🙏 म्यानमार बर्मा देखि प्रेम ⚘💌
Best show ever ❤ 💙 🙌
Good
ljl""@@rajmyanmar
इन्द्रेणी लाई बोलाउनुभएर उत्कृष्ट काम गर्नुभएको छ बिसाल दादा नमन्💗💟🇳🇵🙏💐🌹🇳🇵🇳🇵🇳🇵🙏🙏💐🌹💗💟😁😂💐💛💚❣️💛🇳🇵🙏
पुरै नेपालीहरुको मनहरुमा बस्ने महाराजा लाई बोलाउनु भएछ उत्कृष्ट उत्कृष्ट उत्कृष्ट 🇳🇵💟💗💚❣️💛🙏🙏
कमेडी क्लब उइथ च्याम्पियनमा इन्द्रेणी टिमलाई देख्दा सारै खुशी लाग्यो।यो कार्यक्रममा इन्द्रेणी टिम गेष्टको रुपमा आउनु भनेको सम्पूर्ण लोकदोहोरीको नेतृत्व गरेर आउनु भएको छ।सफलताको कामना।
आजसम्म कै सर्भादिक हसाउन सफल यो भाग😂😂😂😁😁😁😀😀कडा 🇳🇵🇳🇵✊✊✊
यो शो अब धेरै माथी उठीसकेको छ । सुमन कार्की भाइ जति पछि उति फितलो हुदैछ है । क्षमता अनुसार आउन सकेको छैन । अरुको धेरै सुधार भाको छ ।
सम्पुर्ण कलाकारहरू मा उच्च सम्मान्🙏तर आजको शर्वो उत्कृष्ट गौडेल ब्रदर्❣️
सबै दर्सक हरुको बुबा आमाको शु:स्वस्थ्य एवं दिर्घायुको कामना 🙏💕❣️
हजुर लाई सोही कामाना
आहा धेरै राम्रो आजको भाग
मेक्शम गौउडेले असाध्यै हसायो
५ चोटी हेरे,, अब डाउनलोड गरेर राख्छु । फेरि हेरेर हाँस्न काम लाग्छ 😁
Mexom paudel is organic comedian 💖💯
पौडेल हैन गौडेल चै हो है
हाहाहा पौडेल रे🤣
Fata aafai comment garchau
I like his performance
सधै हेर्छु राम्राे लाग्छ । कार्यकम सञ्चालकले अन्य कलाकरलाइ तँ भनि सम्वाेधन गरेकाे चाँहि शाेभनिय देखिएन । त्यसाे नगर्दा हुन्न र ? त्यसरी सम्वाेधन गर्दा हलुवामा वालुवा जस्ताे लाग्दछ, मलाइ चाँही ।
आजको episode विशेष लाग्यो अत्यन्तै उत्कृष्ट भाग १ देखि अहिले सम्म छुटाको छैन धेरै धेरै बधाई अनि शुभकामना सबै टिमलाई
Malai mexam gaudel ko acting sarai man parxa❤️❤️❤️
सबै ठिकै छ तर विशाल सर को लागि पनि सोफा हुनु पर्छ जति गेस्ट भए नि सोफा चाहिँ सबै लाई पुग्नु पर्छ
कमेडीमा ईन्द्रेणी आरै छ
मेक्समले नि खतरै गा रैछ
दोहोरी क्या
आज भयो कमेडी हेरे जस्तो धेरै खुसी लाग्यो इन्द्रेणी टिम आएर
अाज गाैडेल र श्रेष्ठले सार्है हसाए🤣
Dohori battle is awesome of Mexam and Manmaya ji 👍👍👍👍
यति राम्रो कार्यक्रम सञ्चालन गर्नहुने कलाकारहरूलाई बोलाएको मा धन्यवाद। पहिले हेरेको थिएन, खोजेर हेरे, राम्रो लाग्यो🙏
ताई न तुई,
गेष्टहरुलाई अलिक सम्मान गर्नु पर्छ नि!
बसिराखेको ठाँउबाट समातेर उठाएको मलाई मन परेन।
स्याङ्जाली गैडेल अति बबाल कला का धनि❤️
कलाकारहरु बोलाय पछि सबै कलाकारलाई बरा वर सम्मान गरिदिनु सबैको नाम लिनु सबैको लागि कथा कन्टेन लेख्नु पर्छ ॥ अनि पो राम्रो हुन्छ हजुर ॥
I was checking if someone else felt that too...
suru ma nakati hereko vaye yesto feel auney thiyena suru mai vaneko xa 3 jana bolaka Sampriya khadka paxi jodinu vayexa vanera last ma gayera script change garna ne tah mildaina tei vayera tesai purai karekram naheri hate na falau huss hajur
यसरीनै सधैं भरी सम्पूर्ण नेपालीहरुलाई हसाइरहनुस,nice comedy club 👌
जय देश 🇳🇵
जय नेपाल 🇳🇵
Thank you comedy club with champion.❤️❤️
Thank you Indreni team ❤️❤️
Sajan shreshth always Fav.. And rock🤘
आजको इपिसोड खास लागेउ अत्यन्तै रमाइलो लागेउ इन्द्रेणी टिम लगाएत सम्पुर्ण कलाकारहरु प्रति सम्मान छ् मेरि अमोइनी फुलन्देको आमाको कलालाई मनै पर्छ really enjoy ❤️❤️
मेरो कमेन्ट पढ्दै हुनुहुने सम्पुर्ण दर्सकको परिवारमा भगवान्ले सधैं कल्याण गरुन्🙏💕❣️
Sajan Shrestha ajavoli dherrai ramro hasaudai ako xa ❤❤❤
Yes he is doing great day by day
फुलन्देकी आमा👌👌
Hamra daju vai haru le jyaan gumanu vako punch line is the best part of this show...i love that line.....
घर मुग्लिङ चितवन म हाल कुवेतवाट हेर्दैछु कमेडी शो रमाईलो लाग्छ नियमीत हेर्छु आजका गेष्ट र कमेडी बवाल लाग्यो यसैगरी अर्को एपीसोडमा इन्द्रेणीका छत्र शाही र काजल लाई कमेडी शो मा हेर्न पाए आभारी हुने थिए /
मेरो आमा भन्नुहुन्छ , कृष्ण जस्तो मान्छे सबै भैदिए यो नेपालमा कोहि भोकै मर्न पर्दैनथ्यो , सबैको उद्दार हुन्थ्यो । गाउघरमा आमा बुबाको मनमा जुन प्रेम छ ईन्द्रेणीको लागि त्यो प्रेम अपार छ
🥰😍samir jaaprel is back on YOUTUB💗💗💗 nepali first hindi vloger
फुलन्देकी आमाको सधै बोरिङ लाग्छ ।।
vatij mexam gaudel❤️❤️👍️
यो भाग जस्तै फेरि अर्को आए हुन्थियो जस्तो भयो धेरै रमाइलो लाग्यो wow wow wow
मनमाया कृष्णा अनि सम्पृयाको बारेमा पनि लेख्नु पर्ने हो कमेडी। लौ मजाले हासियो
गजब मजा आयो होईन आज यो सुप्रीया जि आज कति राम्री लाकी हुन
HOINA..HO..ENDARENI....TA .HAMI...HERI..RAHAN..CHHAU....THIK..LAGENA
इन्द्रेणीको team प्रति सम्मान छ कृष्ण दाइ अगाडि बड्नु होला । अपराधी हरूले बिरोध गर्छन् थोरै थोरै
Mexan daju ko ramailo lageo
यो कमेन्ट पढ्नु हुने तपाइ लगायत तपाइको परिवारलाई भगवानलै सधै रक्षा गरून् 🙏🌺❤️❤️साथै मलाई मन पर्ने कमिडि सो का सम्पुर्ण कलाकार ज्यु लगायत इन्द्रेणी परिवारका कृष्ण कडेल सर लगायत सम्पूर्णमा नमन मिठो नमन 🙏🌺❤️म खगेन्द्र दुधराज कतार बाट हेरिरहेको छु🌺🌺❤️❤️
तहल्का मचायो ईन्देणि टिम ले।
Thank you
दामी कार्यक्रम प्रगतिको हार्दिक शुभकामना ❤️❤️👍🙏
सबै भन्दा राम्रो एपिसोड लागो सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना 🙏
आगामी दिन हरु मा पनि येस्तै कायक्रम हेर्न पाउ है हजुर्🙏🙏🙏🙏✍️✍️✍️✍️✍️ दुबई
कुनै पनि एपिसोड नछुटाई हेर्ने जति हाजिर हुम है 😍
m pani ho🤗🤗
दीपा दिदीको attitude चै अचम्म को लाग्यो । मान्छे छानेर उठेर सम्बोधन गर्ने । जो आए पनि आफ्नो पाहुना लाई उठेर नमस्ते गर्दा केहि जाँदैन है ।
Omg I never expect Indreni team hosted in comedy champions.And it has been best ever episode I have seen yet❤, keep going Comedy with champion team❤
धेरै राम्रो छ, रमाइलो भयो!❤️🙏🇳🇵
मन माया र कृष्ण बज्गाइ भये पछि सक्किगोनि !
Thank you hajur
फुलन्देको आमा को दोहोरी साह्रै मीठो र रमाइलो मन पर्यो ।।
One of the best episode ever loved it ❤️
Sajan and mexum is the best ❤❤
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै सम्पूर्ण कलाकारहरुलाई सम्मान छ
Same here
सारै राम्रो आजको कार्य क्रम
गजब लाग्यो आजको एपिसोड निरन्तरताको शुभकामना !
Khatra mukunde ki aamma mind-blowing performance 👏 👌
आहा जता गयो इन्द्रेणी त्यतै रमाइलो म विशेष गरि मनमाया वाइबा को फ्यान है
आजको प्रस्तुती चाहिँ सबैको सार्है राम्रो लाग्यो शब्द चयन पनि अति उत्कृष्ट कुनै तडकभडक नभेको। मौलिक सस्कृतिले भरिएको व्यक्तित्वको सङ्गतले गर्दा होला।
भाग 1 देखि नै हेर्दै आएको छु अति रमाइलो भयो धन्यवाद सम्पुर्ण कोमेडी च्याम्पियन होल तिम हरु लाई सधै हसाइ राख्नु हुन्छ ।
सबैको प्रस्तुती राम्रो लाग्यो🙏❤️
कृष्ण कडेल दाजुको लागि👍️👍️👍️🙏🙏🙏
Mexam nati babal xa hai
कैलाश कार्कि को माग्ने रोल नै राम्रो छ
Suman is gem of nepali comedy
ईनद्रेणि म सधैं हेरछु साहै राम्रो छ कृष्ण दाजु लाई
Wow, man Maya waiba Didi Aaunu vhako rahexa dherai khusi lagyo dherai ramailo banau vhayo .
Thank you vai
very fantastic today लोक program😀👍👍
मजा आयो कमेडी क्लब हेर्न्न आज पनि अझ इन्द्रेणी बाट अतिथिमा आउनु भएको रैछ। आहा सबैको राम्रो छ। मजाले हासियो।❤️🙏
one of my best best best show all over the nepal lop uh always entire team of comedy club with champion i want to come there in urs studio ...🙏🙏❣️❣️❣️
आब मिल्छ भने सगर ढकाल,रबि लामिछाने र ज्ञानेन्द्र शाही जस्ता युवा नेताहरुलाई पनि बोलाउनु होला। 🙏
बाेलायका गेष्ट सबैलाई महत्व दिनुपर्थ्याे त्याे भयन याे एपिसाेडमा , कैलाशकाे भुमिका खुम्चाउनु नै गलत छ विशाल जि कृष्ण कडेल पपुलर छन् तर याे शाे पपुलर रहेन । याे पटक मेक्समकाे प्रस्तुति बाहेक मन छुन सकेन , सुमन मेराे मित्र अलि कन्टेन्ट र पन्चलाईन ध्यान दिनु
आहा कमेडी मार्फत नि नेपाली लोदोहोरी लाई यति माया गर्दिनु भ्यो🥰🥰कति मिठो सुनिएको🥰🥰
सारै राम्रो लाग्यो कतारबाट सबैलाई सफलताको सुभकामना🍒🍏🍎🍍🍓🇳🇵🇳🇵🇧🇭🌹🌱🌷🌼🌻🥀🌸💮💐
नेपाल काे समाज सेबि का राजा कृष्ण कडेल सर लाई सम्मान कृष्ण भगवान् हुनुहुन्छ जय नेपाल जय भगवान्
यो भन्दा पहीलाको एउटा भागमा एक जनाले कृष्ण कडेलको आवाज बोलीको दुरुस्त नक्कल गर्नु भको थियो,झन् स्वायम कृष्ण कडेल आको बेलामा उहाको नक्कल गरेको भए सुनमा सुगन्ध हुने थियो।जे होस सबैलाइ धन्यवाद छ।
जहाँ इन्द्रेणी टिम तेहा रमाइलो आजकाे एपिसाेडमा दाेहारि ब्याटल उत्कृष्ट लाग्यो।सम्पूर्ण इन्द्रेणी टिम लगाएत l comedy club with champions का सम्पूर्ण टिमलाई नमन गर्न चाहान्छु।आजकाे एपिसाेड निकै रमाइलो लाग्यो।
Aaja ta Indreni Team aaunu vayera show ko Shobha dherai nai badheko cha🙏🙏 dhanyabaad cha Comedy Club With Champions lai🙏🙏🙏
Every episode best ❤
wow so sweet and beautiful parfamance amazing tq somuch all congratulations
वाह, , , ! ! ! मेरो नियमित मन पर्ने कार्यक्रम,
मेरो सप्ताहन्तलाई रमाईलो बनाईदिएकोमा कमेडी क्लब विद च्यामप्यान्सलाई धेरै धेरै धन्याबाद्।
Always my favorite suman karki ji❤💕⚘🤗
सुशील कार्की my febret allwes
अहीले सम्म कै उत्कृष्ट सो, धन्यवाद अल कमेडी परिवार
हामी खाडीमा बस्ने नेपालिको लागि यो कमेडि कलब त राती सुत्ने बेलाको औषधि नै हो,दिनभरको चर्को घामको काम दुख पिडा भुलाइ दिन्छ।आजको यो अन्क त झनै आज सम्मकै उत्कृष्ट लाग्यो।कहिले कहि त ओझेल पारिका दर्सकको पनि कमेन्ट यो कार्यक्रममा सुनाइदिनु भए अझै सुनमा सुगन्ध हुनेथियो है बिशाल सर।कृपया मेरो कमेन्ट हेरे नहेरेको थाहा पाउनलाई जवाफ दिन कन्जुसाइ नगर्नु होला,धन्यवाद ।
अतिनै राम्रो प्रस्तुती लाग्यो सुभकामना ।
बडो मज्जा आयो ।
वाह कति राम्रो
Vote for team raju 🙏🙏 contestants 💓💓
Thank youu 🙏🙏
सारै रमाइलो भयो आज त कमेडिमा
आज सम्मकै सबै भन्दा बढी हँसाउने एपिसोड यही लाग्ने हाजिर हौ त 🙂🙂
खुब आनन्द आयो र सम्पूर्ण कलाकार, दर्शक हरुलाई सधैं खुसी शान्तिको कामना गर्दछु।
Bistarai show aagadi badaye hunxa m chai live sakepaxi matra herne garya xu .😀😀😀😀 time ko karan le❤
सारै राम्रो कमेडि सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि शुभकामना 👌👌👌
त्यसै लोकदोहोरि लाई कलाकारिताको जननि भनिएको हैन नि??💚
अति उत्तम आजको उत्कृष्ट प्रस्तुति !!
सारै रमाइलो आहा👍️👍️🙏🙏
आज को यपिसोट धेरै राम्रो लाग्यो