श्रीमानको निधनले टुटेकी गायिका मिना लामा, समाजले अलक्षिनी भन्ने डरले निकै सतायो || podcast

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • श्रीमानको निधनले टुटेकी गायिका मिना लामा, समाजले अलक्षिनी भन्ने डरले निकै सतायो || podcast || Uncut with Radhika
    Copyright: © Forsee Network
    Host- Radhika Kandel
    Guest: Mina lama "Folk Singer "
    Camera : Nima Tamang
    Editor : Rajesh Budathoki
    Forseenetwork ! हेर्न कै लागी
    TH-cam : / forseenetwork
    Official Website : www.aradioaudio.com
    Facebook Page : / forseenetwork
    2021
    For Business Inquiry - 9851081610 (Deependra Khaniya/Radio Audio)
    #uncutwithradhika #podcast #minalama

ความคิดเห็น • 184

  • @dganraj4475
    @dganraj4475 ปีที่แล้ว +9

    मिना जि को लाइफ बारे बल्ल थाहा भो हिम्मत वाली मिना जि लाई हार्दिक बधाई

    • @MajanSingh
      @MajanSingh ปีที่แล้ว +1

      ❤❤❤❤❤❤ 32:37

  • @thamansharma5370
    @thamansharma5370 ปีที่แล้ว +12

    सकारात्मक सोच र अनुशासित गायीका ♥️🙏

  • @sitaale8141
    @sitaale8141 ปีที่แล้ว +15

    बोली नै मीठो छ बैनीको गीत त यसै राम्रो मान्छे झनै राम्री ❤️

  • @lalbdrbudha9027
    @lalbdrbudha9027 7 หลายเดือนก่อน

    सानै उम्मेरबाट रुचि , ईच्छा र मनन गरेर यो सांगीतिक क्षेत्रमा होमिनु भएको रहेछ । जे होस् सवै खाले दुख - पिडा , आरोह - अवरोह , बाधा - अट्चन , अप्ठ्यारो - कठिनाइ पार गरेर , यो स्थान सम्म आई पुग्नु भयो , समाजले एक उदाहरणीय शाहासी नारिको रुपमा हेर्ने र बुझ्ने गर्दछन् । तपाईंको यो निरन्तरता , लगानी र योगदानको उच्च सम्मान गर्दछु । थप अझै तपाईंका सांगीतिक लक्ष्य , उधदेश्य र पाईलाहरु अगाडि वडि रहुन् भन्दै उच्च प्रगतिको शुभकामना बहिनी मिना ।

  • @duganaa7315
    @duganaa7315 ปีที่แล้ว +8

    मिना बहिनिको सुन्दर अनुहार पछाडीको लुकेको पिडा सुन्द सारै दुख लाग्यो,,तर बहिनीको शाहास देख्द खुसी लाग्यो।। hard work always pays off बहिनी।।। good luck for the future बहिनी.🤩🤩😍😍

  • @dalasunar2055
    @dalasunar2055 ปีที่แล้ว +31

    सफल व्यक्ती को बिगत दुखदायी नै हुन्छ।

  • @lokendarkc3099
    @lokendarkc3099 ปีที่แล้ว +5

    संघर्ष पछि को सुन्दरता धेरै मुल्यवान छ ❤️

  • @kishanwaiva5558
    @kishanwaiva5558 ปีที่แล้ว +10

    God bless you Meena ..! I wish you all the best. May your dream come true.

  • @surendrashresthatanahun
    @surendrashresthatanahun ปีที่แล้ว +2

    मेरो मन मुटु मा बसेको गाइका मिना लामा प्रगती उन्नती को कामना💐🌺

  • @ashokrasaili2989
    @ashokrasaili2989 ปีที่แล้ว +5

    मिना जि को प्राय interview हेरेको हुन्छु अत्यन्तै आनन्द आउछ उहाँको कुराकानी सुनेर।हैन बिहे कहिले भएको थियो र थाहानै नभएको नि

  • @pabitratamang1772
    @pabitratamang1772 ปีที่แล้ว +8

    Proud of you mina sis God bless your singing life

  • @madhavpandey698
    @madhavpandey698 ปีที่แล้ว +3

    मिना बहिनी समाजको उदारणिय नारि हुनुहुन्छ बधाई है बहिनी

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 ปีที่แล้ว +1

    अास गर्दागर्दै मेराे सास जानलाग्याे कहिल अाउने हाे सत मुबि मिना जि

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +7

    मिना बहिनी राम्रो प्रतिभा भएको सफल कलाकार हुनु हुन्छ,/ मलाई मनपर्ने कलाकार उहाँ पनि हुन् ,,,

  • @ghansyampun89
    @ghansyampun89 ปีที่แล้ว +4

    All the best mina sister ❤

  • @RumdaliKanxa
    @RumdaliKanxa ปีที่แล้ว +3

    सकारात्म सोचकि धनि मिना लामा 👍️👍️

  • @rohitranabhat5547
    @rohitranabhat5547 ปีที่แล้ว +1

    मिना जि काे कुराकानि सुरु बाट अन्तसम्म हेरें
    तपाइ समाजकाे एउटा लडाकु नारी हाे
    तपाईं बाहिर जसरी हाँस्नुहुन्छ तपाइ भित्रका दुखका समुन्द्र नै रहेछन तैपनि यति हाँसिली हुनुहुन्छ यहि हो असल नारी सलाम छ तपाइलाई ॐॐॐॐ

  • @harsharanakhidimambot5409
    @harsharanakhidimambot5409 ปีที่แล้ว +8

    Struggle is life .
    मिनाजीले निकै सॅघर्ष गर्नु भएको रैछ।

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 ปีที่แล้ว +13

    मिनाजि तपाईंको सघर्सलाइ सलाम छ

  • @rudrasubba9274
    @rudrasubba9274 ปีที่แล้ว +2

    बहिनिको संघर्ष और सफलता को सलाम

  • @lalisarathapa8930
    @lalisarathapa8930 ปีที่แล้ว +9

    💗 u meena lama !!! A big respect & salute to you, wish u a very successful life ahead ..

    • @MajanSingh
      @MajanSingh ปีที่แล้ว +1

      28:03

    • @MajanSingh
      @MajanSingh ปีที่แล้ว +1

      ❤❤❤❤❤ 28:16 28:16 28:16 28:16

    • @MajanSingh
      @MajanSingh ปีที่แล้ว

      😮😮😮😮

    • @MajanSingh
      @MajanSingh ปีที่แล้ว

      ❤❤❤❤😂 28:51

    • @MajanSingh
      @MajanSingh ปีที่แล้ว +1

      ❤❤❤❤❤

  • @Samsertilingmaden
    @Samsertilingmaden 10 หลายเดือนก่อน

    राधे राधे सेवारो लामा हजुरको सधैं उन्नती र प्रगती होस

  • @madanshrestha5761
    @madanshrestha5761 ปีที่แล้ว +4

    my one of the best singer mins sis 🙏🙏🙏🙏

  • @indrakumarsunuwar2027
    @indrakumarsunuwar2027 ปีที่แล้ว +4

    इन्द्रेणी कार्यक्रममा मिनालामाको उपस्थित म हमेशा कार्यक्रम हेर्थे,तत्कालै शब्द फुरेको र शैलीको त म पुरै फ्यान थिँए! शुभकामना!

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 ปีที่แล้ว +2

    20 बर्सको नानी होइन बिहे नै गरेको छैन जस्तो लाग्थेयो परिस्थिति अर्कै रहेछ बहिनी जे हुनि भैसक्यो तिमी लोक दोहोरिको तारा हौ जुन सङ्ग बाची रहनु आशिर्वाद 🌺🇳🇵🌹🇨🇳💐

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +5

    OMG यो कुरा मलाई थाहा थिएन मीना मन पर्ने गायिका हो

  • @mohangurung6350
    @mohangurung6350 ปีที่แล้ว

    नारी महान हुनुहन्छ । यति दु: ख पिडा मा पनि सफल हुनु भनेको त मिना जी लाई सलाम छ। अझै ऊतरोतर प्रगतिको शुभकामना

  • @sumanlama834
    @sumanlama834 ปีที่แล้ว

    बेस्ट लग मिना जि ।दुख्खा पाए पछि सुख्खा मिल्छ नि मिना जि ।

  • @syangtanchandra2558
    @syangtanchandra2558 ปีที่แล้ว

    धेरै साहसी नारिहो मिना जि,आफ्नो हरेक पिडालाई लुकाएर आफ्नो लाक्षेमा पुग्न सफल हुनु भएकोमा,बधाई छ।

  • @hipharsh4391
    @hipharsh4391 ปีที่แล้ว

    तपाईं को जीवन सँधै सुखमय बनिरहोस शुभकामना छ मिना सिस

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 ปีที่แล้ว +2

    मलाई धेरै मनपर्छ मिना

  • @kajikumarkhadka6228
    @kajikumarkhadka6228 ปีที่แล้ว

    मिनालामा बैनिलाइ लाखौं लाख सुभकामना हजुर्ले आटेको काम सबै पुराहओस भगवानले रक्षागरुन ।

  • @jhamkanath5414
    @jhamkanath5414 ปีที่แล้ว +1

    तपाईंको जिबन सुखमय बनिरहोस हार्दिक शुभकामना ,मिना सिस।🎉🎉

  • @laxmichaurel6960
    @laxmichaurel6960 ปีที่แล้ว

    Good luck Meena ji go a head

  • @reshbahadurkunwar
    @reshbahadurkunwar ปีที่แล้ว +2

    Good luck
    Mina lama

  • @sajangoley6284
    @sajangoley6284 ปีที่แล้ว

    धेरै दुख पिडा भोग्नु भएको रहेछ । same to you i miss you mina g

  • @shantikandel3035
    @shantikandel3035 ปีที่แล้ว

    मिना जि हार खानु हुदैन जीवन मा अरुको कुरा राम्रो मात्र सुन्नुस आफ्नो लक्ष्य मा बड्नुहोला दुःख सुख त आइनै हाल्छ ।तपाइका गित धेरै सुन्ने मा पनि हो । राम्रो लाग्छ ।बाकि दिन हरु सफल रहोस ।

  • @tikaramrai6609
    @tikaramrai6609 ปีที่แล้ว +2

    Best singer, respect to her.

  • @ranafamiliesvlog6200
    @ranafamiliesvlog6200 ปีที่แล้ว

    मीना लामा बैनी एउटा साहसिक जुझारु साथै आफ्नो लक्ष्यमा अडिग भएर अघि बढेको कारण नै आज सम्पूर्ण नेपाली हरूले मीना लामा भनेर राम्रोसँग चिन्न पाएका छन् मेरो व्यक्तिगत रुपमा मन पर्ने शालीन भद्र अतिनै सरल स्वभाव कि राष्टि्य कलाकार मीना लामा प्रति सदैव सम्मान सदभाव नमन् छ। यहाँ को आउँदो दिनहरू अझै सोचे जस्तो सुन्दर सफल र सार्थक बनोस् हार्दिक मंगलमय शुभकामना बैनी।❤️❤️❤️🙏🏻

  • @eastwestern3128
    @eastwestern3128 ปีที่แล้ว

    सचमुच मिना लामा विदुवा भको होत दुख्ख लागो मलाःई सुनेर मिनाको गित सुनिराख्छु राम्रो लाग्छ । इन्डिया बाट ।

  • @bhuwanthapa8357
    @bhuwanthapa8357 ปีที่แล้ว +2

    सफल जिवनकाे सुभकामना हरेस नखानु अवश्य संसारमा सुख शान्ति प्राप्त हुन्छ ।

  • @chakrabista6136
    @chakrabista6136 ปีที่แล้ว +2

    Hard working girl deserves success

  • @rosnashrestha9671
    @rosnashrestha9671 ปีที่แล้ว +1

    Samajko udaradiya hunuhunxa mina sis sangarsha nai jindagi rahexa sis god bless u 💓💓

  • @gopalgarbuja2285
    @gopalgarbuja2285 ปีที่แล้ว +1

    You should be proud being a great mother for your princess daughter

  • @khatrichhetri837
    @khatrichhetri837 ปีที่แล้ว

    सफलताका साथ जिन्दगि बितोस मिना जि

  • @purnakhadkathoki1629
    @purnakhadkathoki1629 ปีที่แล้ว +1

    मिना लामा लाइ अति मन परछ

  • @shivbahadurkhamcha3212
    @shivbahadurkhamcha3212 ปีที่แล้ว

    Good shoch

  • @amritroka4371
    @amritroka4371 ปีที่แล้ว

    सुन्दर मान्छे को सुन्दर सोच भनेझै हजुरको ईमान्दरी र परिश्रमले आजको सफलतामा ठूलो टेवा पुर्याएको छ तपाईं आफुलाई हेरेर खुसी हुने गर्नुस किनकी तपाईं महान र सहासी नारी मा एक पर्नु हुन्छ।मेरो मन पर्ने गाएका हो❤️❤️

  • @baburamkafle3762
    @baburamkafle3762 ปีที่แล้ว +11

    आफ्नै नेपाली भासा भित्र , अङ्ग्रेजी ल्याङ्ग्वेज न ठोसी कन बोलेको भए कति राम्रो हुन्थ्यो होला अन्तरबार्ता लिने मैया ले ,

    • @asmitaghising5018
      @asmitaghising5018 ปีที่แล้ว

      Jaslai english aaudaina usaile bichbichma eng misaux almost 😂😂

    • @ishwaripokhrel2315
      @ishwaripokhrel2315 ปีที่แล้ว

      मलाइ नी त्यस्तै अनुभव हुन्छ कनी कनी किन बोल्नुपर्छ र नेपाली भाषाको आफ्नै सुन्दरता छ

  • @kapilsoni5230
    @kapilsoni5230 ปีที่แล้ว

    मीना जी को यो संघर्ष बाट
    जिन्दगी देखी हार खाई सकेका वेक्तिहरु ले
    पनी केही उन्नति प्रगति गरुन।

  • @khimbahaduroli5568
    @khimbahaduroli5568 ปีที่แล้ว

    नेपाली लोक सङ्गीत कि सफल गाइका जिउ नेपाली समज कि आदर्स नारि

  • @madanshrestha5761
    @madanshrestha5761 ปีที่แล้ว

    Radhika g hajurlai pani thanks vanna chahe uha lai hajurko media samma lyayara sabai majh puraunu vakoma😍

  • @kushalachhetri5419
    @kushalachhetri5419 ปีที่แล้ว +1

    Heart touching

  • @IshwarThapa
    @IshwarThapa ปีที่แล้ว

    मैले धेरै जस्तो यस्ता कुरा सुन्दैन खास खास ब्यक्तिको सुन्ने गर्छु त्यो भित्र मिना लामा पनि पर्छिन।गित स्वर बोली हासो सबै राम्रो लाग्छ। मैले अहिलेसम्म बिहे भएको छैन होला भनेको थिए तर कहानी अर्कै रैछ। सधै खुसी रहनु मेहेनत गर्दै जानू दिनदुखिको सेवा गर्नु आउआमाको हेरचाह गर्नु ।जयकृष्ण

  • @ganeshmaden8186
    @ganeshmaden8186 ปีที่แล้ว +1

    I love you Mina ji you are favorite singer.

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 ปีที่แล้ว

    Mina Bahini ko interview ekdam special lagyo ... God bless you sis.. i proud of you.❤️

  • @satidevibhandari1269
    @satidevibhandari1269 ปีที่แล้ว +1

    This is right

  • @narayanibista695
    @narayanibista695 ปีที่แล้ว

    मलाई मन पर्ने गाइका मिना लामा दिदि ❣️❣️❣️❣️

  • @bhimghising3523
    @bhimghising3523 ปีที่แล้ว +1

    So Beautiful singer love you

  • @kumarialamagar9708
    @kumarialamagar9708 ปีที่แล้ว +1

    Malai ni Dherai man.parni gaika mina sis good luck❣❣

  • @mayatamusyo8655
    @mayatamusyo8655 ปีที่แล้ว

    Satya sabitri bhanne yestai nari lai ho safaltako shubhakamana mina ji

  • @khemghale710
    @khemghale710 ปีที่แล้ว +1

    सफल गयिका मीन लामालाइ

  • @laxmankattel264
    @laxmankattel264 ปีที่แล้ว

    हजुर अति सफल मान्छे हो

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว

    मिना लामाको पहिलो पटक अन्तरबार्ता पुरा हेरे धेरै कलाकार हरू मध्ये मिना लामा पनि मन पर्छ मलाई उहाँको गाउने स्वभाव सबै कुराहरू । "मेरो जस्तै घटना रहेछ" तर धेरै strong पाए अन्तरबार्ता हेर्दा । बिहे भएको रहेछ । घटना घटेको रहेछ । छोरी पनि २० बर्ष कि भइसकेकी रैछन । मैले इन्द्रेणीमा हेर्दा त बिहे भएको छैन होला लागेको थियो जीवन कहानी दर्दनाक रहेछ । जिन्दगी संघर्ष र फिल्म नै हो

  • @rajantamang5200
    @rajantamang5200 ปีที่แล้ว +1

    Sarai khushi lagyo aaja

  • @rudrabista406
    @rudrabista406 ปีที่แล้ว

    Badhai xa mina sister best of luck

  • @dipgurung7842
    @dipgurung7842 ปีที่แล้ว

    Great mina baheenee god bless

  • @dhanbahadurbatha1353
    @dhanbahadurbatha1353 ปีที่แล้ว

    Mina g hjurko life ko barema jann pauda dherai khushi lagyo

  • @kabitalama8295
    @kabitalama8295 ปีที่แล้ว +1

    मिना दिदिको छोरी 20 वर्ष , o my god! you are great mom

  • @dipakshrestha1754
    @dipakshrestha1754 ปีที่แล้ว

    Very good analysis of life salute mina di

    • @gumbdrrana6304
      @gumbdrrana6304 ปีที่แล้ว

      दुख्दायी जीवन भोग्नु नै महान महिला ले नै सफल्ता को चुचुरो मा पुग्न सक्ने साहसी मार्मिक गायक कलाकार मीना बैनी लाई सधै भरी सोचेको पुगोश। एहि सुभकाना

  • @kushalbhattarai5743
    @kushalbhattarai5743 ปีที่แล้ว

    म पनि तेहि सोच्छु अरु कति खुसी छ्न जीवन मा म मात्र अभागी छु जस्तो लाग्छ्😥😥भगवान ले मेरो जिन्दगी को खुसी लुटे 😥

  • @rajukc8622
    @rajukc8622 ปีที่แล้ว +1

    So beautiful sis haru ......

  • @gomasharma5021
    @gomasharma5021 ปีที่แล้ว +1

    I’m just sobbing 😭 😂😂😂what an example you are!!!Mina sister.Such an inspiration to so many women who are in the same situation as you.Patience is all that’s needed in such situations and circumstances 😂😂😂😂keep up with your life dear.Much love and respect to you 🙏🙏🥰🥰🥰🥰🙏🙏

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 ปีที่แล้ว

    so lovely mina lama

  • @tenzingsherpa6329
    @tenzingsherpa6329 ปีที่แล้ว

    Ramro bichar.

  • @anektiwari5925
    @anektiwari5925 ปีที่แล้ว

    Mina lama dide be strong hjrko voice ramro xa

  • @magarhukum4262
    @magarhukum4262 ปีที่แล้ว +1

    God Luck chelee 🙏🙏🙏

  • @tejlimbu5945
    @tejlimbu5945 ปีที่แล้ว

    U r the great

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว +1

    मिना बहिनी दोहोरी पनि राम्रो गाउनु हुन्छ मान्छे पनि राम्रो छौ के गर्ने बहिनी राम्रो गरे को छौ आझी राम्रो गर्दाइ जानू बधाई छ सुभ कामान

  • @aakgurung435
    @aakgurung435 ปีที่แล้ว +1

    Ramro soch mina

  • @rimthapa8530
    @rimthapa8530 ปีที่แล้ว +2

    Beautiful mina

  • @binodtamang1676
    @binodtamang1676 ปีที่แล้ว

    Mina ji hjurlai paya ma afai bihe garxu..kati ramri lagxa

  • @wangellama4720
    @wangellama4720 ปีที่แล้ว +2

    love you mina❤️❤️❤️

  • @kumarirana3749
    @kumarirana3749 ปีที่แล้ว

    Mina baini kati ramro kura garnu vho

  • @odevibhakta2184
    @odevibhakta2184 ปีที่แล้ว +2

    Beautiful sis

  • @charitrachhetri7983
    @charitrachhetri7983 ปีที่แล้ว

    Best wishes 🎉🎉🎉

  • @darshanthapa.
    @darshanthapa. ปีที่แล้ว +1

    Mina is a social mirror salute

  • @bhadrathapa7232
    @bhadrathapa7232 ปีที่แล้ว

    Very nice song

  • @ramkunarmagar9146
    @ramkunarmagar9146 ปีที่แล้ว

    All the best

  • @dalbahaduroli4620
    @dalbahaduroli4620 ปีที่แล้ว

    god bless you mina sis

  • @anilrimal2467
    @anilrimal2467 ปีที่แล้ว

    Pura full vedio heriuo heart touching

  • @subashtamang3386
    @subashtamang3386 ปีที่แล้ว

    good luck nana

  • @laxmimagar6908
    @laxmimagar6908 ปีที่แล้ว

    Same to you meena ji...

  • @govindanice992
    @govindanice992 ปีที่แล้ว

    Nice Meena

  • @shantakhatiwada5886
    @shantakhatiwada5886 ปีที่แล้ว

    Ramro kura sunanaunu vayo mina baini❤️

  • @shantasapkota6473
    @shantasapkota6473 ปีที่แล้ว +1

    Sabai kura bhanyo bhane man dukhxa bhanera nabhaneko ho mina bahinele je bhaye pani timro jivan safal xa. Look Geetko sathi Adhunik Geetma pani safalta milxa ajhai kosis garda rro hunxa bahine.

  • @chetanthapa8358
    @chetanthapa8358 ปีที่แล้ว

    जती सुन्दर तपाई को रूप त्यतिनै सुन्दर तपाई को स्वर र सालीनता, मिनाजी

  • @prasamshathapa6487
    @prasamshathapa6487 ปีที่แล้ว

    So sweet

  • @somtamang4541
    @somtamang4541 ปีที่แล้ว +1

    Baini mero pani Family ma bhaye ko x but you are Awesome singer ..keep it up ...

  • @pradipthebakerunglimbu1067
    @pradipthebakerunglimbu1067 ปีที่แล้ว

    मिना g बहराइन मा पनि बबाल गाउनु हुन्थ्यो हामी तपाईं नजिक भएर बसेको हुन्थ्यो दामी स्वर मिठो दोहोरि गित गाउन सक्ने नै हुनुहुन्थ्यो ।