मध्यराती प क्राउ परे रबी ?; आजै पोखरा लादै ? रास्वापाले मुङ्ग्लिङ्ग बोलायो कार्यकर्ता हरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #bodhrajneupane#manojsapkota#rabilamechhne#kpol #prachanda #deuba #balenshah#kpoli #kulmanghising#ganendrashahi #durgaparsai#rabilamechhne
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

ความคิดเห็น • 141

  • @Santoshbdrbishowkarma300
    @Santoshbdrbishowkarma300 2 ชั่วโมงที่ผ่านมา +29

    सुन लाई आगोमा पोलेर उस्को तेज घट्दैन झन चम्कन्छ रबि सर सुनहो आगो मा हालेर केहि फरक पर्दैन जय रबि सर 👍

  • @ChyangbaTamang-z8y
    @ChyangbaTamang-z8y 3 ชั่วโมงที่ผ่านมา +27

    रबि लामेछाने पक्राउ पर्यो भने 10 दिन नेपाल बन्दा गर्नु पर्ने हो

  • @usercopy1217
    @usercopy1217 3 ชั่วโมงที่ผ่านมา +20

    100% सत्य भनाई

  • @chandramasigdel5432
    @chandramasigdel5432 21 นาทีที่ผ่านมา +1

    रबि सरकारमा नजानु पर्ने थियो । देशमा भ्रष्टाचारको लागि लड्नु पर्ने थियोे ।

  • @baburambhatta2565
    @baburambhatta2565 2 ชั่วโมงที่ผ่านมา +14

    सबै रा स्व पा सदस्य र कार्यकर्ता मुग्लीनमा जाऔ

    • @SushantKoshivlog102
      @SushantKoshivlog102 2 ชั่วโมงที่ผ่านมา

      Yesari nai pidit lai sath dini kura gareko vaye thag haru pahilanai vagthe hola

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x 2 ชั่วโมงที่ผ่านมา +14

    सबै जनताहरुले सडक आन्दोलन गर्ने छौ

  • @RamkajiTamang-ey8ix
    @RamkajiTamang-ey8ix 46 นาทีที่ผ่านมา +1

    रबिलाई रातरात खोलामा फालेर मर्नसक्छन यी पापिहरुले ध्यानदिनुस सबै नेपालीहरुले

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 ชั่วโมงที่ผ่านมา +6

    बोधराज सरको पहिलो बाक्यमा सबै उत्तर र सत्य यही हो । अब भनेको सरकार ढाल्नु भन्दा सरकार बन्ने मेसीन नै समाप्त पार्ने जनताको प्रयास छ ।

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 42 นาทีที่ผ่านมา +1

    रबि सर पक्राउ परेमा पुरानाे नेताले सिल तिमुर खानछन।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 12 นาทีที่ผ่านมา

    भारतमा केजरीवाल पक्राउ पर्नु र नेपालमा रवि पक्राउ पर्नु उस्तै हो ।

  • @MohanSapkota-fu8dx
    @MohanSapkota-fu8dx 36 นาทีที่ผ่านมา +1

    जय घण्टी।

  • @haridhakal9149
    @haridhakal9149 3 ชั่วโมงที่ผ่านมา +7

    रबि लाई छोड्नु पर्छ

  • @khabarfatafat4169
    @khabarfatafat4169 3 ชั่วโมงที่ผ่านมา +7

    बोधराज सर अचम्मको व्यंग्यात्मक बिश्लेषक पेलेको होकि ठिक गर्यो भनेको बुझ्नै गारो भयो शिवशिव 🙏🙏

  • @BasantaGiri-o3e
    @BasantaGiri-o3e 49 นาทีที่ผ่านมา

    तीन दलको शिर्ष नेता को भेट भएको अर्को दिन रबि समातिनु ,कुरा प्रस्ट छ?

  • @MadhuMayaKarki-yr7zf
    @MadhuMayaKarki-yr7zf 4 นาทีที่ผ่านมา

    जुन जोगी आए पनि कानै चिरिएको कोही पनि दु धले नुहाएको छैनन्

  • @posteraz
    @posteraz 6 นาทีที่ผ่านมา

    १०० दिन भन्दा बढी कति गन्हाउन दिने हो? जनतालाई १ मिनट धोकामा राख्न पाईदैन महाराज..

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 2 ชั่วโมงที่ผ่านมา +3

    अती उत्कृष्ट विश्लेषण🇳🇵🙏🇳🇵

  • @thamanbasnet2538
    @thamanbasnet2538 3 ชั่วโมงที่ผ่านมา +8

    अब पालो अोली देऊपा प्रचण्डरमाकुने लाई पनि पक्राउ हुनुपर्दछ सहकारी ठगका शिर्ष नेताहुन रबि त केही होइन ।

    • @subhash7408
      @subhash7408 2 ชั่วโมงที่ผ่านมา

      ❤❤❤

  • @damodarregmi491
    @damodarregmi491 2 ชั่วโมงที่ผ่านมา +11

    यो पक्राउ ले घन्टीको भोट बढदै अव देस भरिका जनता भोटर इमान्दार जती छौ काग्रेस एमाले मा लागेका जती घन्टी मय हुने ६

    • @subhash7408
      @subhash7408 2 ชั่วโมงที่ผ่านมา +1

      ❤.youba sakti लाई buda नेता ले अगाडि बढ्न दिन्नन. केपी देउवा नया नेपाल का राजा.

  • @subhash7408
    @subhash7408 ชั่วโมงที่ผ่านมา +1

    केपी डेउवा गिरी बन्द बस पार्क लाइ। कारबाही नहुने??टिकापुर बन्दु बेचैन बन्दु लाई छुट??

  • @khemrajghimire2533
    @khemrajghimire2533 3 ชั่วโมงที่ผ่านมา +2

    हिजो दुर्गा जलाउने ज्वाला निभिसक्यो। पदको लोलुप्ता सहकारी ठग ले कानुनलाई सहयोग गर्नु पर्छ। ज्वाला निभ्यो रबि दुर्गा सिध्याउने ज्वाला के भयो???

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 ชั่วโมงที่ผ่านมา +4

    Good luck Rabi Sir Jai Raspa 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bhimsenthapa3431
    @bhimsenthapa3431 2 ชั่วโมงที่ผ่านมา

    🙏🇳🇵 🔔💥 रबि जि पाेखरा कुन ठाउमा हाेनप बिपना अाउछ

  • @ratnabairagi3395
    @ratnabairagi3395 ชั่วโมงที่ผ่านมา

    good sir

  • @jeewanpandey4632
    @jeewanpandey4632 ชั่วโมงที่ผ่านมา

    100% sai kura

  • @LaxmikantaNeupane
    @LaxmikantaNeupane 2 ชั่วโมงที่ผ่านมา +3

    सहकारी ठग भनेका काे के. पी. अाेली शेरे हुन अब योिनिहरुलाइ पर्कनु पर्छ ।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 ชั่วโมงที่ผ่านมา +1

    हो रासपा किन गयो सरकार मा जनताको रबि नजानु थियो मेरो भनाइ

  • @GopalRasaili-c4o
    @GopalRasaili-c4o ชั่วโมงที่ผ่านมา

    हे भगबान सयांै बर्स राज तन्त्र त खारेज गरेर राजाको दर्बार देखि राजा हताए इ परिपाटी हरुले तर यो अटेरी ओलिको जहनिया शासन खारेज गर्न किन सक्दैनन इ परिपाटी क नेता भनाउदा हरुले म बिन्ती गर्छु सबै जनता र माओबादी का हिरो प्रचन्द अब प्रचन्द लगाएत सबै जन्ताको दुखको नेतृत्तो दुर्गा र नेतृत्तो मिलेन भने ओलिलाइ हल्लौन र ओलिक्प सरकार धाल्न गारो छ म malyesia देखि अनुरोध गर्छु

    • @GopalRasaili-c4o
      @GopalRasaili-c4o ชั่วโมงที่ผ่านมา

      सत्ता पल्ताउने नै हो भने प्रचन्द दुर्गा मिल्नै पर्छ

  • @nandabasnet660
    @nandabasnet660 2 ชั่วโมงที่ผ่านมา +1

    100% सहि कुराे हाे

  • @rajustha4300
    @rajustha4300 ชั่วโมงที่ผ่านมา +1

    जय रबि जि😊

  • @milanghimire-nl3uz
    @milanghimire-nl3uz ชั่วโมงที่ผ่านมา

    Good 👉👉👉👉 points 👍👍👍

  • @damodarregmi491
    @damodarregmi491 2 ชั่วโมงที่ผ่านมา +2

    एमाले काग्रेस ले देस खाय नखायका रवि प्रकने खाउ सवै नपक्रने द्ये भने कसो द्ये

  • @OmeKumar-bu7sj
    @OmeKumar-bu7sj 3 ชั่วโมงที่ผ่านมา +3

    Right

  • @RamAryal-e3o
    @RamAryal-e3o 3 ชั่วโมงที่ผ่านมา +2

    मर्नि बेलामा कमिलाको प्वांख उम्रन्छरे भन्छन यहि हो । केपि सहित एमाले सिद्धियो भनेर जानेहुन्छ । अोलिको उपद्र अतिभयो ।

  • @Delje960
    @Delje960 2 ชั่วโมงที่ผ่านมา

    नेपालको ईतिहासमा राजा पृथ्बीनारायण शाह पछि जन्म भएको एक साहसि आंट दम भएको १०० जना अंगरक्षक संग हिड्ने खरबपति ब्यबसायिक दुर्गा प्रसाईलाई त झुटो आरोपमा १० दिन हिरासतमा हालेर छाडे,दुर्गाले न कसैको हत्या न बलत्कार न भ्रस्टचार न ठगी गरेको थियो भने अरुलाई कुन ठूलो कुरो भो र.

  • @sontishlimbu9643
    @sontishlimbu9643 3 ชั่วโมงที่ผ่านมา +1

    म मर्न तयार छु अब तर ......

  • @bigyanthulung3783
    @bigyanthulung3783 ชั่วโมงที่ผ่านมา

    100% बिस्लेसन

  • @kbkkc-ml3yh
    @kbkkc-ml3yh ชั่วโมงที่ผ่านมา

    रवि पक्राउ पर्नु नै अब नेपाल को भ्रष्ट हरु फैलाउनु हो। यो तीन दलीय सरकार मुर्दा बाद

  • @SiddhiThapa-k3l
    @SiddhiThapa-k3l 3 ชั่วโมงที่ผ่านมา +3

    सहि कुरा

  • @shibaupreti8832
    @shibaupreti8832 2 ชั่วโมงที่ผ่านมา

    रबिजि ले ब्याबस्था येइ आबस्था परिबर्तन गरेको फल येइ हो।

  • @rajchemjong4887
    @rajchemjong4887 ชั่วโมงที่ผ่านมา

    Aba balen sha ra harka sampang lai khojeko xa Nepal aamale ❤❤❤ jay Nepal 🇳🇵 ❤

  • @RudharaBadhur
    @RudharaBadhur 3 ชั่วโมงที่ผ่านมา +2

    १००% सहि कुरा गर्नु भो

  • @1125RAVI
    @1125RAVI 3 ชั่วโมงที่ผ่านมา +4

    सटिक कुरा

  • @YachaTamang
    @YachaTamang 2 ชั่วโมงที่ผ่านมา +2

    100%सहि ।

  • @DilkumarRai-d3u
    @DilkumarRai-d3u 2 ชั่วโมงที่ผ่านมา +1

    Ab ubaa janataa sadak maa utrina paryo jagaou 🔔🔔🔔

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 ชั่วโมงที่ผ่านมา +1

    Great analysis 🧐 Sir 👍👍👍👍❤️❤️👌👌👌👌👌👌👌👌👌

  • @GunakharKandel-hr3td
    @GunakharKandel-hr3td 2 ชั่วโมงที่ผ่านมา +2

    जय रबि🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @netrabasnet9640
    @netrabasnet9640 3 ชั่วโมงที่ผ่านมา +2

    काङग्ररेस एमालेलाई डसपीनमा हालनुपरछ र यो लुटतत्रतर फालनुपरछ

  • @khadkasundas3315
    @khadkasundas3315 ชั่วโมงที่ผ่านมา

    1dam sahi 👍👏

  • @LoknathDawadi
    @LoknathDawadi 3 ชั่วโมงที่ผ่านมา +2

    यो राश्वपाकिन रुवाबासिगर्दैछ यदि निर्दोशहुन भने मेरोगल्तिछ भने कार्बाहि भोग्न तयार छु भनेर आँफै उपस्थितहुनसकेनन ?

  • @kajigajmer4154
    @kajigajmer4154 2 ชั่วโมงที่ผ่านมา

    Ekdam right bodhraj sir hijo afu kursima huda ALU herera basyo Ani yi purana dalharu sarpahun vanne tha hunuparthyo

  • @SabinMajhi-h6z
    @SabinMajhi-h6z 2 ชั่วโมงที่ผ่านมา

    Well 👍

  • @NimaLama-l7r
    @NimaLama-l7r 2 ชั่วโมงที่ผ่านมา +1

    Gread thanks you're Wright

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h ชั่วโมงที่ผ่านมา

    shi bichar

  • @madhavpoudel7049
    @madhavpoudel7049 2 ชั่วโมงที่ผ่านมา

    १००% ✅✅

  • @sunitagurung7463
    @sunitagurung7463 2 ชั่วโมงที่ผ่านมา

    Very very good Baba🎉🎉🎉🎉

  • @sarojpakhrin1920
    @sarojpakhrin1920 2 ชั่วโมงที่ผ่านมา

    Sai kura ba

  • @BijiShrestha
    @BijiShrestha 2 ชั่วโมงที่ผ่านมา

    Good

  • @binodshrestha2524
    @binodshrestha2524 3 ชั่วโมงที่ผ่านมา +2

    Thank you neupane sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mypersonal2022
    @mypersonal2022 44 นาทีที่ผ่านมา

    Bato ma Trishuli parcha bichar garnu hola, Trishuli ko ramro anibhav cha waha haru lai.

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 ชั่วโมงที่ผ่านมา

    Uchit bhanai.

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 2 ชั่วโมงที่ผ่านมา

    अब एस्तो रिस उठोकी मलाई राछेस रुप लिन सकेको भये म यो भष्टाचारी सबै लाई खान्थे अरू के भन्नु जय घन्टी

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 2 ชั่วโมงที่ผ่านมา +1

    यथार्थमा शहि भन्नू भाे

    • @srenee2585
      @srenee2585 2 ชั่วโมงที่ผ่านมา

      Mafia Lai Sahi lagnu sovabik ho nee Sayed lagcha mafia ab hami bachchou Ravi pariyou yo ta ab suru huncha ta mafia ko durgati ko suruwat durgamata le t.......

  • @rbbhandari779
    @rbbhandari779 3 ชั่วโมงที่ผ่านมา +1

    Right

  • @gorkhalinewstv
    @gorkhalinewstv 2 ชั่วโมงที่ผ่านมา +1

    🇳🇵🙏

  • @ghanranamagar664
    @ghanranamagar664 2 ชั่วโมงที่ผ่านมา

    1000% sahi kura vnnu vyo

  • @user_tejprasad123
    @user_tejprasad123 3 ชั่วโมงที่ผ่านมา +4

    जय रबि दाइ जय घण्टी पुरानो पार्टी र बुढा नेताकार्यकर्ता बाइ बाइ भनौ अब 🔔🔔🙏🙏जय बालेन

  • @dharmarai4254
    @dharmarai4254 2 ชั่วโมงที่ผ่านมา +1

    सरकारलाई आगो लगाउ..

  • @NavendraChy-b5i
    @NavendraChy-b5i 2 ชั่วโมงที่ผ่านมา

    All the best BHOJRAJ sir

  • @ramkrishnaghimire5773
    @ramkrishnaghimire5773 3 ชั่วโมงที่ผ่านมา +2

    सही कुरो

  • @RajanRajan-z3w
    @RajanRajan-z3w 2 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔💙💙

  • @deepakkhadka7534
    @deepakkhadka7534 ชั่วโมงที่ผ่านมา +1

    माफियाहरूको सरकार हो कालोकागेस हो

  • @गोपालकोइराला
    @गोपालकोइराला 3 ชั่วโมงที่ผ่านมา +3

    जागौ नेपाली युवा जागौ💪💪
    भ्रस्टाचार र तस्कर विरुद्धको अभियान सफल पारौ🇳🇵🙏💐
    जय रास्वपा🇳🇵🙏
    जय रबि🔔🔔🔔🇳🇵🙏

  • @haridhakal9149
    @haridhakal9149 3 ชั่วโมงที่ผ่านมา +2

    म मुगिलुङ आउदै छ

  • @haridhakal9149
    @haridhakal9149 3 ชั่วโมงที่ผ่านมา +2

    भोलि म चितवन बन्द गर्दिन्चु

  • @DineshBudha-k6s
    @DineshBudha-k6s 2 ชั่วโมงที่ผ่านมา +1

    Sahi ho 🎉🎉🎉

  • @prakashbasnet7075
    @prakashbasnet7075 2 ชั่วโมงที่ผ่านมา +1

    गल्लि गल्लिमा ठर्रा र साँप्रा ले मातेका तिग्रेहरु जगल्टा फिँजाएर यता र उति माडिदैछन्
    लैजादा लैजादै बाटैमा मार्दिन पनि सक्छन्

    • @srenee2585
      @srenee2585 2 ชั่วโมงที่ผ่านมา

      Maridiye uniharu bacna ta ?

    • @prakashbasnet7075
      @prakashbasnet7075 2 ชั่วโมงที่ผ่านมา

      @@srenee2585 भण्डारी मार्ने अझै खुलेआम छन् त

  • @mohankarki4814
    @mohankarki4814 3 ชั่วโมงที่ผ่านมา

    Yes!! hajur ko kura sahi ho

  • @narendrabahaduraryal1393
    @narendrabahaduraryal1393 2 ชั่วโมงที่ผ่านมา

    कहिलेको मध्यराती हो ? हावा कुरा

  • @damodarregmi491
    @damodarregmi491 2 ชั่วโมงที่ผ่านมา +1

    अदालका सवै पक्रउ

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 3 ชั่วโมงที่ผ่านมา +2

    Ex.Home Minister Ravi Lamichhane pakrau parekoma ,Hal ka IGP le Ravi pakrau garekoma dubai lai badhai chha.Neta jo sukai lai mamaghar puryau IGP saheb.

  • @PadamShrewal
    @PadamShrewal 23 นาทีที่ผ่านมา

    Kp murdabath rabi g. Jendabath🎉

  • @debsinghthapa8481
    @debsinghthapa8481 ชั่วโมงที่ผ่านมา

    Bharat ko pm modi marwari ko paksha ma chha .

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 ชั่วโมงที่ผ่านมา +2

    जय रबि जय घन्टी ❤️❤️🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔💪💪💪💪💪💪💪💪

  • @BikramKarki-i8o
    @BikramKarki-i8o 3 ชั่วโมงที่ผ่านมา +1

    Afmo abahtha badlna aagraha Badalnush plz❤

  • @mdmadav2163
    @mdmadav2163 3 ชั่วโมงที่ผ่านมา +1

    Yo daka sarkar murdha bad

  • @roht1634
    @roht1634 2 ชั่วโมงที่ผ่านมา

    Oli ko dahan huncha aba

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 3 ชั่วโมงที่ผ่านมา +1

    विनाश काले विपरीत बुद्धि
    गठबंधन

  • @LoknathDawadi
    @LoknathDawadi 3 ชั่วโมงที่ผ่านมา +1

    उपस्थित किनहुन सकेनन ?

  • @JyotiBishwakarma-hg3id
    @JyotiBishwakarma-hg3id 2 ชั่วโมงที่ผ่านมา +1

    Aba bharastachaari oli shere pdachande ko din gayo

  • @Ravi_Pokharel
    @Ravi_Pokharel 2 ชั่วโมงที่ผ่านมา

    Bhauju rana laai ra kepe lai ४/५ arba chahiyaa ho...note ma sutera marun......katro ma khalti hunna kere.

  • @Ravi_Pokharel
    @Ravi_Pokharel 2 ชั่วโมงที่ผ่านมา

    yini sarakar maa janu hunnathyo...kepe ko sarakaaramaa madan bhandari banna sakchhan Ravi....

  • @ghanranamagar664
    @ghanranamagar664 2 ชั่วโมงที่ผ่านมา

    Jasto je paristhitima pani rasopa le yak laii kadam chalnu prne thiya jun galti vyo.
    Aja ti 3 patika sere ,prchanda , r kp ko paxi laknu tasnu rasopako.thulo vul vyo.
    Ti yastai kanda laii dhakxop.grnako nimti sagai hinna badheya po thiyo ki rasopa laii .
    Dal ma kuch na kucha kala Hey.

  • @Housekeeping-n2i
    @Housekeeping-n2i 3 ชั่วโมงที่ผ่านมา +1

    Rabile apno galti swakarnu parthiyo Ani jhantale manthia nagrita ni badnam

  • @debsinghthapa8481
    @debsinghthapa8481 2 ชั่วโมงที่ผ่านมา

    Nepal ani bharat marwari le chalako chha .

  • @sonamsp22
    @sonamsp22 ชั่วโมงที่ผ่านมา

    Kp lai mardim

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 3 ชั่วโมงที่ผ่านมา +1

    Mr. Lamichhane isn't a good leader for Nepal Aama.
    Reason: He has since long been in dispute.
    1. Passport Case
    2. Citizenship Case
    3. Driver Case
    4. Pudasini case
    5. Marital Case
    6. Co- Operative Case
    7. Public mandate wasn't to be in government BUT He joined it.
    Mr. Lamichhane is more cunning than Mr. Oli. He is an opportunist. He saw the craze of Independent leaders like Mr. Balen, Mr. Sampang. Eventually formed a party MOREOVER MY complain is in the name " Independent". Today Mr. Lamichhane is destroying the fame of Independent candidates like Mr. Balen, Mr. Sampang, Mr. Hamal...
    IFFF Mr. Lamichhane was so eager to develop his career as Politicians He would Rather choose Other name THAN RASAPA.
    Jay Nepal Aama ❤️ ❤️ ❤️ 🙏 🙏 🙏

  • @RamkrishnaShrestha-md6yy
    @RamkrishnaShrestha-md6yy 47 นาทีที่ผ่านมา

    Kp choir

  • @KhamChhetri-n9y
    @KhamChhetri-n9y ชั่วโมงที่ผ่านมา

    Very gd chitiya rajnitik wala aba herdai gara ekkai patak ma k kati ko janma aba hunxa teyo din herdai gara timiharuko dashai teha hunuxa

  • @eiglefun281
    @eiglefun281 2 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔