रवि पक्राउ परेपछि घण्टीघरमा घम्साघम्सी, CIB ले पक्रियो, रवि बोल्नै पाएनन्, अडानमा सफल कांग्रेस ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 316

  • @nepaligorkhevlog1301
    @nepaligorkhevlog1301 2 ชั่วโมงที่ผ่านมา +33

    खुब खुशि भयौ होला होईन १२ भाई मध्यको एक योहो TV…
    जति षड्यन्त्र गरेर थुने पनि We are with you Rabi dai❤❤🔔🔔🔔
    एकदिन सत्यको जित अवश्य हुनेछ ।🇳🇵🇳🇵🔔🔔🔔

  • @rozan3672
    @rozan3672 4 ชั่วโมงที่ผ่านมา +76

    तरबारको धारमा हिड्ने सङ्कल्प गरिसके पछि यस्ता सानो तिनो जंगली काडाहरु सग डराउनु हुदैन ।🙏❤

    • @arbin516
      @arbin516 3 ชั่วโมงที่ผ่านมา +1

      12 गाउले देश खायो 😂😂😂

    • @pradipthakur6566
      @pradipthakur6566 2 ชั่วโมงที่ผ่านมา +1

      Aba din suru vayo jholey ani yemale congress haru ko

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 3 ชั่วโมงที่ผ่านมา +42

    जुन हातले पक्राउ पुर्जीमा साइन गरेको छू त्यही हातले भ्रष्टहरुलाई जेल कोच्न साइन गर्ने छु 🇳🇵🙏
    ✍️रवी लामिछाने

  • @kbkkc-ml3yh
    @kbkkc-ml3yh 3 ชั่วโมงที่ผ่านมา +46

    मेरो विचारमा रवि पक्राउ पर्नु को मुखिया हात यो भ्रष्ट चोर हरु को हात छ । जय घण्टी जय रवि

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 ชั่วโมงที่ผ่านมา +21

    धनराज गुरुङ चाहि किन पक्राउ नपर्ने ? उनलाई पनि पक्राउ गर्नु पर्यो नि ...

  • @sumankarki6753
    @sumankarki6753 4 ชั่วโมงที่ผ่านมา +24

    रवि लामिछानेलाई पक्राउ पर्दैमा बचत फिर्ता हुन्छ

  • @dishant646
    @dishant646 2 ชั่วโมงที่ผ่านมา +4

    सहकारी पिडितकाे हाेइन यहाँ त इगाे साध्ने मात्र देखियाे,के रबिलाई पक्डेर पिडितहरुकाे समस्या समाधान हुन्छ त? यहाँ झाेले नेताहरुकाे चरित्र उदाङ्गाे भयकाे छ,सिराेहिया र बिनाेद चाैधरीहरुलाई खुशी पार्न याे सबै चम्चे, भारत द्वारा परिचालित झाेले नेताहरुकाे बदनियत पूर्ण कर्तुत हाे।जय घण्टी।

  • @hiranthapa
    @hiranthapa 3 ชั่วโมงที่ผ่านมา +29

    प्रचण्ड रवि बालेन हर्क एक ठाउँमा आउनुपर्छ बल्ल देशको हित हुन्छ ।

    • @hotnewsonlinevibes6696
      @hotnewsonlinevibes6696 3 ชั่วโมงที่ผ่านมา

      चोर रवि लाई बालेन् सँग अदाज्नु होला

    • @PRACHANDABHANDARI
      @PRACHANDABHANDARI 2 ชั่วโมงที่ผ่านมา +1

      भयो त मूर्ख प्रचण्डको छोरिको जोइको दाईको सम्दिको सबैको लिस्ट बनाएर हेर त कतिको हित भयेको छ थुइक बुध्हि

  • @nepal-pu7mw
    @nepal-pu7mw 11 นาทีที่ผ่านมา +1

    यो स्टन्ट मास्टर पक्राउ परेको देखेर म धेरै खुसी छु। निराशा मात्र हो ठग रबि पासपोर्ट मुद्दामा गिरफ्तार हुनुपर्ने थियो। जे भए पनि राम्रो भयो। यस्ता नेपाली बिदेसीलाई नेपालमा राजनीती गर्ने अधिकार हुनु हुन्न। एक चोटी बिदेसी पासपोर्टे लिए पछीआजन्म नेपालको राजनीत गर्नबाट बन्देज गर्नुपर्छ। बिदेसी पासपोर्टे र नागरिकता त्यागे पनि |

  • @All.bestie1234
    @All.bestie1234 3 ชั่วโมงที่ผ่านมา +11

    सबैभन्दा धेरै भ्रष्टाचार काङ्ग्रेसकै बेकतिहरुले गरेका छन। बिनाेद चाैधरी जस्ता धनाडेहरु यहि पाटिमा छन। मारवाणि जस्ता दलालहरु सङरेकछेण गर्छन।

  • @HomKhsi
    @HomKhsi 3 ชั่วโมงที่ผ่านมา +6

    भुटानी सनाथी छानबिनमा परेका पर्व बाँकी मान्छे अझै खुलेआम घुमेर रमाएका छन् कानुन सबैलाई बराबर हुन्छ

  • @khimthapa7502
    @khimthapa7502 2 ชั่วโมงที่ผ่านมา +4

    पक्राउ परे पनि केही दिनमै छुटिहाल्छन योत यिनिहरुका नाटक मात्रै हो।

  • @SarojKaka1
    @SarojKaka1 2 ชั่วโมงที่ผ่านมา +2

    जो जे भयनी दिशी लाई कर्भाइ होस चाय जोसुकै होस जनता ले खाइनखाइ जम्मा गरेको पोहिसा रबि लामिछाने जस्तो देखिन्छन तेस्तो नहुन पनि सक्छन
    तेतिकै करयर हुन्छ अनुसन्धान त गर्न्न परिहाल्छनी निर्दोस सबित भय भने मत्रै रबि हाम्रो हुन❤❤❤❤❤ नत्र अरु र रबि म के फरक छ

  • @rewatipandit8668
    @rewatipandit8668 4 ชั่วโมงที่ผ่านมา +12

    प्रचण्ड रवि बालेन मिलेर आउदेश बचाउ भ्रष्ट नेतालाई देश निकाला गर

  • @NarendraGhimire-wf8xx
    @NarendraGhimire-wf8xx 3 ชั่วโมงที่ผ่านมา +7

    यस्ता पुर्वाग्रही प्रहरी अधिकृतले कति निर्दोशलाई अन्याय गरेहोलान धन्य ! क्रुरताको सिमा नाघ्ने संकेत !

  • @purnaneupane1279
    @purnaneupane1279 3 ชั่วโมงที่ผ่านมา +9

    अब भ्रष्टाचारको सुरुवात छानबिन केपी ओलीबाट हुनुपर्छ किनकि एमाले जति चोरपाटीहरू कुनै पनि छैन

    • @BipinNepali-z4x
      @BipinNepali-z4x 3 ชั่วโมงที่ผ่านมา

      चित्त बुझ्यो मलाइ एमाले झमाले कालो काग्रेस माउबादी का पहिले जेल जानू पर्छ तर गल्ती गरेको भए भवान पनि जेल मै बस्नु पर्छ तर एमाले काग्रेस हेरेर भौमाने त केही हैन किन कुदिऋस्टी राखियो

  • @RedmiRedmi-r4x
    @RedmiRedmi-r4x 2 ชั่วโมงที่ผ่านมา +2

    त झोले पत्रुकार त खुसि भईश होला रबि पक्रा पर्दा दशै त सकियो अब फेरि खसि काटेर खा ।

  • @baniyaraja8187
    @baniyaraja8187 4 ชั่วโมงที่ผ่านมา +8

    Jay Jay rabi dai ❤❤❤

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 3 ชั่วโมงที่ผ่านมา +3

    जय रबि जय घन्टी ❤️❤️🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔💪💪💪💪💪💪💪💪

  • @harinepal520
    @harinepal520 2 ชั่วโมงที่ผ่านมา +5

    खुरुखुरु सहकारी ठग को सम्पत्ति लिलाम गरि पीडित लाई उनीहरुको पैसा फिर्ता गर सरकार ।सधै रबि रबि रबि भुत्राे अ्नया्ेल गरेको भन्या 😊😊🙏🙏

    • @RomanRaut-o1h
      @RomanRaut-o1h 2 ชั่วโมงที่ผ่านมา

      Khucc cha muji.. khaccc Khanw paiyo vanera .

  • @kaskelibabu
    @kaskelibabu ชั่วโมงที่ผ่านมา +1

    12 गाउँले देश खायो अनि 12 भाइले सरकार

  • @balarampradhan6150
    @balarampradhan6150 2 ชั่วโมงที่ผ่านมา +1

    Do not worry. Ravi. Jee. Life is life. ❤.
    God bless you. &. Your people. ❤.

  • @Lokcsand
    @Lokcsand 3 ชั่วโมงที่ผ่านมา +15

    😢यस्मा प्रचण्ड को ठुलो हात छ रवी जेल गय प्रचण्ड को दिन खुले माओबादि कीना खुसि नहुन हो

  • @KhagisaraRamtel
    @KhagisaraRamtel 3 ชั่วโมงที่ผ่านมา +3

    ओलिलाई त अब जेल काेचनु पर्छ किनकि ओलि याे देशको चाेर हा्े

  • @milanchand5431
    @milanchand5431 4 ชั่วโมงที่ผ่านมา +17

    वलि देउवा लाइ काल आयो हजुर

  • @hamroaawaj9573
    @hamroaawaj9573 3 ชั่วโมงที่ผ่านมา +4

    अब जनताले सडकबबाट बालेनलााइ कार्यकारी राष्ट्रपति बनाउनु पर्छ जनताका अगाडि जस्तोसुकै संविधान पनि फिका हुन्छ।

  • @thapadil8033
    @thapadil8033 3 ชั่วโมงที่ผ่านมา +4

    jaya rabi jaya ghanti❤❤❤❤❤❤

  • @GBLVlogs400
    @GBLVlogs400 3 ชั่วโมงที่ผ่านมา +4

    ❤❤❤तरबारको धारमा हिड्ने संकल्प गरिसकेपछी
    🤣 यस्ता सानातिना जंगली काडाहरुसग डराउनु हुदैन।🤣🤣12 गाउँ✊✊✊

  • @swarcontruction2809
    @swarcontruction2809 2 ชั่วโมงที่ผ่านมา +1

    ठगविद्यामा निपुण रबि महाठगहरु लाई हत्कडि लाउनु पर्यो धन्यवाद सरकार चाहे जो सुकै होस

    • @dineshneupane2048
      @dineshneupane2048 ชั่วโมงที่ผ่านมา

      Tero bauharuko din ganti suru vayo aba

  • @gorkhadurdarshan6752
    @gorkhadurdarshan6752 4 ชั่วโมงที่ผ่านมา +7

    चोरसरकारको अायु घट्यो

  • @rajendrakumarsundas-sf7sd
    @rajendrakumarsundas-sf7sd 4 ชั่วโมงที่ผ่านมา +6

    Jai Nepal Jai Ravi sir

  • @bikramale9114
    @bikramale9114 4 ชั่วโมงที่ผ่านมา +23

    प्रचण्ड आउ देश बचाउ । ❤❤❤
    प्रचण्ड, रबि र बालेन मिलेर ओलि र देउबालाई देश निकाला गर्नुपर्छ ।

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 3 ชั่วโมงที่ผ่านมา

      ठुक्क भेडा यस्तो सहकारी ठग्लाइ जोगाउने

    • @mixentertainment3m833
      @mixentertainment3m833 3 ชั่วโมงที่ผ่านมา +2

      रवी चोर नै हो

  • @jeevanmagar7599
    @jeevanmagar7599 2 ชั่วโมงที่ผ่านมา +1

    Good luck Rabi sir Jay Ghanti

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 2 ชั่วโมงที่ผ่านมา +1

    ओलीलाई पक्राउ गर्नुपर्नेमा रबी लाई पक्राउ गरेर कमेडी सरकारले कुन साहस देखायको हो।

  • @mayaadhikari3448
    @mayaadhikari3448 ชั่วโมงที่ผ่านมา

    Rabi is the hope of the country❤❤❤❤

  • @mandilsuwal2729
    @mandilsuwal2729 2 ชั่วโมงที่ผ่านมา

    १२ भाइ मिडिया भुक्यो ... !! देश नै मारवाडी ले चलाएको अवस्थामा मिडिया हाउसमा पनि तिनै मारवाडिकै लगानी होला नि ...!!

  • @NiruGirigurung
    @NiruGirigurung ชั่วโมงที่ผ่านมา

    😭😭😭😭😭😭😭😭😭😭😭😭 love u Rabi sir ❤♥️♥️♥️♥️pir nagarnu..

  • @RitaPudal
    @RitaPudal ชั่วโมงที่ผ่านมา

    जय जय रबि सर🙏🙏🔔

  • @prakashlimbu4424
    @prakashlimbu4424 2 ชั่วโมงที่ผ่านมา

    भगवानको स्तुति गर्नेहरु छानविन गर्न देउ।

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 3 ชั่วโมงที่ผ่านมา +2

    कानुन अनुसार सवैलाई कारवाहि गर्दा राम्रो हुन्छ

  • @arjundulal4497
    @arjundulal4497 ชั่วโมงที่ผ่านมา

    पहिला फिल्म चलाउन राजेश हमालको ठूलो टाउको भए पनि राख्नु पर्थ्यो रे। अहिले पत्रीका र टिभि चलाउन रबि दाइको फोटो राख्नु पर्छ्😀😛

  • @bodhnarayanshrestha826
    @bodhnarayanshrestha826 ชั่วโมงที่ผ่านมา

    जसले अहिलेसम्म काङ्ग्रेस र एमालेलाई भोट् गरे तिनले रास्ट्र घातिलाई सत्तामा पुराएर ठुलो अपराध गरे।

  • @PRACHANDABHANDARI
    @PRACHANDABHANDARI 2 ชั่วโมงที่ผ่านมา

    सहकारी ठग मात्र नभएर बैंक ठग पनि पक्रनु पर्छ दुर्गा पर्साइ

  • @Suruchiom6873
    @Suruchiom6873 37 นาทีที่ผ่านมา

    Jay nepal

  • @khemrajghimire2533
    @khemrajghimire2533 4 ชั่วโมงที่ผ่านมา +6

    चोर हरु सबै लाई समत्नु पर्छ

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 4 ชั่วโมงที่ผ่านมา +2

    भ्रष्टचारीको कुनै पार्टी र जात हुदैन, न्यायलयले पक्राउ पुर्जी जारी गरेपछी अब जेलमा बसेर कानुनी उपचार गर्ने र ठगी गरेको पैसा फिर्ता गर्ने। जुनै जोगी आएपनी कानै चिरेको 😢

  • @premuprety1363
    @premuprety1363 3 ชั่วโมงที่ผ่านมา +2

    Jya rbi

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl ชั่วโมงที่ผ่านมา

    एमाले कांग्रेसको जालझेल सड्यन्त्र पड्यन्त्रले सिमा नाग्यो है एमाले कांग्रेस कहिले पनि सच्चिँदैनन् सुध्रिदैनन् यसमा आम जनता स्पष्ट छन्। तर यिनीहरूलाई जनताहरुले बादले त कहिलै मान्दैनन् हैन तर यिनीहरु लाई हातले हुन्छ कि लातले हुन्छ एक दिन अवश्य पनि सिध्याउनुपर्छ र त्यो नै देश र जनताको भलाइको लागि अन्तिम विकल्प हुने छ । 👍

  • @umeshrajparajuli4775
    @umeshrajparajuli4775 4 ชั่วโมงที่ผ่านมา +4

    भीरबाट लड्ने पशु लाई राम राम भन्न सकीन्छ कांद थाप्न सकीदैन

  • @giriprabeen8979
    @giriprabeen8979 26 นาทีที่ผ่านมา

    Very good

  • @dambarkami8319
    @dambarkami8319 52 นาทีที่ผ่านมา

    Good luck Rabi sir ❤

  • @mastaartacademy8300
    @mastaartacademy8300 4 ชั่วโมงที่ผ่านมา +2

    राजनीति गैगत्ता भएपछि देशको हरेक क्षेत्र ध्वस्त हुन्छ..!

  • @jeevantara6550
    @jeevantara6550 2 ชั่วโมงที่ผ่านมา

    Good

  • @sarojchaudhary2884
    @sarojchaudhary2884 2 ชั่วโมงที่ผ่านมา

    Good luck ravi dai ❤❤❤

  • @BikashGhimire-k6q
    @BikashGhimire-k6q 4 ชั่วโมงที่ผ่านมา +2

    Jay rabi❤

  • @BhimDc-z5c
    @BhimDc-z5c ชั่วโมงที่ผ่านมา

    कसैले कसैलाइ सम्पत्ति दुन्छ त उस्को इक्षा हो त किन ल्याङ फ्याङ??

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 3 ชั่วโมงที่ผ่านมา

    नया हरु लाई जिउदै निमोथ्ने अनि आफू सधै नाङ्गो नाच देखाउने सरकार कतिन्जेल गर्लाश काल्लो कर्तुत

  • @limbuball3294
    @limbuball3294 ชั่วโมงที่ผ่านมา

    Very happy 🎉🎉🎉🎉🎉🎉🎉

  • @myjourneynepal
    @myjourneynepal 4 ชั่วโมงที่ผ่านมา +4

    १२ भाइ को यो मिडिया ले यो बाहेक के नै गर्न सक्छ । धनराज को बारेमा बोल्न सक्छ यो मिडिया ? यस्ता मिडिया भए सम्म यो देश कदापि बन्दैन । नेता बिग्रे केही हुन्न पुत्रकार बिग्रे देश र जनताले दुख पाउछ ।

  • @RudraLamichhane-v9u
    @RudraLamichhane-v9u 3 ชั่วโมงที่ผ่านมา +2

    प्रचण्ड पानी माथिको ओभानो।ओलि र देउवा भेट्ने रबि पक्रने खबर ल्याउने!

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 3 ชั่วโมงที่ผ่านมา +4

    बालेन संग रबिको तुलना गर्नु बेकार कुरा हो😁😁😁

  • @RajanAngdembe-j1e
    @RajanAngdembe-j1e 3 ชั่วโมงที่ผ่านมา

    सहकारी रकम अपचलनमा
    पक्राउ हो देश र जनताका लागि
    लड्दा लड्दै होईन । STOP your ब्लुक्रान्ति।

  • @kishansonar453
    @kishansonar453 ชั่วโมงที่ผ่านมา

    तिन बुडा हरु ले नेपाल मा जे पनि गर्न सक्छन् अनि पालाई पालो प्रधानमन्त्री पनि इनी तीन बुडा बन्ने के काे गणतन्त्र

  • @NaranNirvana007
    @NaranNirvana007 2 ชั่วโมงที่ผ่านมา

    प्रधानमन्त्री बनाएरै छोड्ने भए

  • @ChandraBhandari-k5d
    @ChandraBhandari-k5d 2 ชั่วโมงที่ผ่านมา

    हो नेपाल मा ठुलालाई चैन, सानालाई ऐन ।देशलाई भ्रष्टाचारको दलदलमा डुबाएको कान्ड को आरोप लाग्दा केहिहुँदैन ,तर कोही साना शिर ऊठाऐ कसरी,जसरी भएपनी ऐन लाऊने 😂।

  • @MohanSapkota-fu8dx
    @MohanSapkota-fu8dx ชั่วโมงที่ผ่านมา

    रबिलाइ थुनेर केही हुनेवाला छैन।

  • @kabeeohmgurung7214
    @kabeeohmgurung7214 3 ชั่วโมงที่ผ่านมา +1

    I am with rabi

  • @Bhakta-z9n
    @Bhakta-z9n 2 ชั่วโมงที่ผ่านมา

    मलाई 5 करोद दीय सेरे केपी लाई एक कीलो मीटर तादैबात सुट गरीदीनेथीय माहाकाली कोशी बेच्ने यस्टो भरस्ट्रचारी लाई सदैको लागी माथी नपुगाय दश पुस्ताले दुख पाईराख्नेछन

  • @sujanghimire5864
    @sujanghimire5864 2 ชั่วโมงที่ผ่านมา

    भने पछी भोलि बाट माइती घरमा जाम सुरु।

  • @mafia715
    @mafia715 2 ชั่วโมงที่ผ่านมา +2

    कमीशन र भ्रष्टाचारका रकम असुल्ने र जम्मा गरी लुकाउने रविकाे झाेले बाेहरालाइ समेत पक्राउ गरी अनुसंधानमा ल्याउन पर्ने हाे।

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 3 ชั่วโมงที่ผ่านมา

    Jaya rabi sir god bless you rabi sir❤❤❤

  • @kumargiri9594
    @kumargiri9594 3 ชั่วโมงที่ผ่านมา +1

    ओलि को उल्टो दिन गन्ती सुरु भयो

  • @GangaDhakal-u2i
    @GangaDhakal-u2i 4 ชั่วโมงที่ผ่านมา +5

    पूर्व गृहमन्त्री बालकृष्ण खाँड पनि जेल गए कै होनी रबि पक्राउ भएको सामान्य

  • @Shriram-u9k
    @Shriram-u9k 2 ชั่วโมงที่ผ่านมา

    Rabi is king

  • @karchungtamang8854
    @karchungtamang8854 3 ชั่วโมงที่ผ่านมา

    आब साबै सामसत सार्करी कार्मचारिको छान बिन हुनु पर्छा

  • @ghanashyampradhan1582
    @ghanashyampradhan1582 3 ชั่วโมงที่ผ่านมา

    jai rabi

  • @RahulThappa-z9n
    @RahulThappa-z9n 2 ชั่วโมงที่ผ่านมา

    Eni sabai milera ravi lai sakauni vaya jay ravi

  • @ashwin38
    @ashwin38 3 ชั่วโมงที่ผ่านมา

    नाटक मात्रै हो ...नेपाली जनतालाई उल्लु बनाईराछ !!

  • @suresh420kunwar2
    @suresh420kunwar2 3 ชั่วโมงที่ผ่านมา +1

    Prachanda sir rabi ji ko sath dinuus

  • @jeevangosai-y9l
    @jeevangosai-y9l 2 ชั่วโมงที่ผ่านมา

    Ravi is best

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 3 ชั่วโมงที่ผ่านมา +7

    भ्रष्टचार र ठगी गरेपछी ढिलो चाडो जाने जेल नै हो। अब न्यायलयले गरिव जनताको पैसा फिर्ता गर्नुपर्छ। बालेन र हर्क राई जस्ता असल छवीको नेताले देश चलाउनुपर्छ र ठगहरुलाई जेलमा कोच्नुपर्छ।

    • @durgachhetri9360
      @durgachhetri9360 3 ชั่วโมงที่ผ่านมา +2

      Vutaro hunx paisa firta paisa khani nai kangresh yamale ka neta jhole haru hun aba balen harke Pani Jane xan jel

    • @user-sakuranakago
      @user-sakuranakago 3 ชั่วโมงที่ผ่านมา

      Toit paji kantipur malik lae poiso bujau balla bachat firta hunxa

  • @dwaanbohara1217
    @dwaanbohara1217 3 ชั่วโมงที่ผ่านมา

    अरुले लियको रिण कोलागि रबि जेल जानुपर्ने खर्बै भ्रषटाचारि मानव तस्कर सुन तस्कर भुमाफिया नदिनाला बेचने कहिले जाने जेत कि आफुले खायको बीस नलागने अरुलेनै खायको बीस अरुलाईनै लागने हो

  • @gitagita-653
    @gitagita-653 3 ชั่วโมงที่ผ่านมา

    Rbi Sir nadaraunu sana tina kada Saga nadaraunus styko jit hunx dhilee vy pni jit hunx jay rbi Jay ghanti❤❤❤❤❤❤❤nirdos rbi dhus nakhani le rajaniti ma tikkn gharo hudo hoex xakka panja hereee bujheko ho

  • @maheshkumarsunar9666
    @maheshkumarsunar9666 3 ชั่วโมงที่ผ่านมา +2

    जय रबि

  • @deeparai9527
    @deeparai9527 3 ชั่วโมงที่ผ่านมา

    Rabi dai🙏🔔

  • @narenmaharjan7268
    @narenmaharjan7268 3 ชั่วโมงที่ผ่านมา

    Jay rabi dai

  • @rashmipandit9772
    @rashmipandit9772 2 ชั่วโมงที่ผ่านมา +4

    अब हेरौ न केपि प्रक्राउ पर्छ कि पर्दैन

  • @urmilaadhikari3977
    @urmilaadhikari3977 3 ชั่วโมงที่ผ่านมา

    Jay rabi

  • @KamalOli-c4v
    @KamalOli-c4v 4 ชั่วโมงที่ผ่านมา +5

    सहि काम गर्यो यो सरकार ले गुड ओलि सरकार ?

    • @sumanmaharjan6358
      @sumanmaharjan6358 4 ชั่วโมงที่ผ่านมา

      Hahaha muji jhole

    • @NetraWinner
      @NetraWinner 3 ชั่วโมงที่ผ่านมา +1

      तेरो बाउले समातेर सारै राम्रो गरेको छ

    • @purbaonlinetv2921
      @purbaonlinetv2921 ชั่วโมงที่ผ่านมา

      भातमारा कुकुर नभुक

  • @magarindra2508
    @magarindra2508 3 ชั่วโมงที่ผ่านมา

    कांग्रेस अमलेको उल्टो गिन्ति सुरु भययो अब।

  • @DeepMusic50
    @DeepMusic50 2 ชั่วโมงที่ผ่านมา

    जग्गा को ध्यान मोडेको नाटक होला

  • @kanchanlimbu1810
    @kanchanlimbu1810 2 ชั่วโมงที่ผ่านมา

    Ravile ab aaphno lageko dag hataunu parxa ab aru sachai sahakari pidit ab neyaya paunu para xa💯

  • @KisanPande-c8l
    @KisanPande-c8l 10 นาทีที่ผ่านมา

    Krishna Ani kansha fighting

  • @realfoodkillerhmt
    @realfoodkillerhmt 48 นาทีที่ผ่านมา

    Rabi hos ya kabi hos galti garesi sajaye paunai parx

  • @SabinMajhi-h6z
    @SabinMajhi-h6z 3 ชั่วโมงที่ผ่านมา

    Lets change the system

  • @Dearanish0
    @Dearanish0 2 ชั่วโมงที่ผ่านมา

    याे सुमना जाठिकाे अनुहार किन देखाकाे🤬

  • @yatra6203
    @yatra6203 2 ชั่วโมงที่ผ่านมา

    अब वलि काे र देउबा काे दिन गए ।

  • @binodtamang1805
    @binodtamang1805 47 นาทีที่ผ่านมา

    Hlo vai haru khusi hunu pardaina Rabi xutyo vane timi haru ko din gaya dukka ho

  • @rajurana9606
    @rajurana9606 3 ชั่วโมงที่ผ่านมา

    इसाई प्रसाई ले नि जनता का पैसा खा हन । लोन लि खा न तिर गरे हन । उन लाई चै जेल जाक्ने कि न जाक्ने ?

  • @ahilyapokhrel
    @ahilyapokhrel 3 ชั่วโมงที่ผ่านมา

    सालीराम र डाईबरको आशु लाग्यो