AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २ बुधबार दिउँसो १ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • NEWS PRESENTER:SABIKA SHRESTHA
    HEADLINES:
    १.सहकारी छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा सरकारको तदारुकता, मन्त्रिपरिषदमा छलफल गरि प्रकृयामा लैजाने तयारी
    कार्यान्वयन कसरी ?
    प्रतिवेदन कार्यान्वयनमा सरकारको जोड
    २. क्यानडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री देउवा भेटघाटमा ब्यस्त, दुइदेशीय प्रतिनिधि मण्डलबीच आज छलफल, नेपाली समुदायसँग अन्तर्क्रिया ।
    ३. रास्वपाको राष्ट्रिय भेलामा समूहगत छलफल जारी, सभापति लामिछानले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै, आजै समापनको तयारी
    ४.आजबाट सोर्ह श्राद्ध आरम्भ, दिवंगत पितृको सम्मानमा पिण्डदान गर्ने परम्परा,पशुपति लगायत तीर्थस्थलहरुमा श्रद्धालुको घुइँचो
    र,
    ५. आईसीसी विश्वकप लिग २ मा नेपालको कमजोर प्रदर्शन, आज ओमानसँग प्रतिश्पर्धा, क्यानडासँग दोस्रो खेल आइतबार ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น •