समय मा नै यो घटना को रहस्य बाहिर ल्याउनु पर्थ्यो।यस्तो घटना अहिले सम्म लुकाएर राख्ने मार्ने भन्दा ठूलो अपराधी हो।कुरा सुन्दा त यो आफै गुण्डा हत्यारा रहेछ।यसैलाई जेल हाल्नु पर्छ।
@@manbudha2622 itihash padhda desh ko hit ma kahile kunai kaam Pani gareko dekhiyena itihash padhnush ta tapai lai pni Congress lai dhikkarnu hunxa sir
सायद गिरिजा जस्तो नेता पाउन ने का को लागि दूर्भाग्य थियो ।जो मरने बेला सम्म पनि अध्यक्ष रहनु पर्ने। उमेश गिरी जीको गर्भमा अझ पनि धेरै यस्ता रहस्य मयकुरा हरू हुनुपर्छ ।कृपया अर्को अन्नतरवार्ता मा अपेक्षा गर्दछौ डॉक्टर मिश्रा सर महत्वपूर्ण अन्तरवार्ता को लगि धेरै धेरै धन्यवाद ।
ब्रेन ह्यामरेज भएर पनि बाँचे पछि पूनर्जीवन पाएँ भन्ने सोचेर होला सायद उमेश गिरीले सत्य बोल्ने निर्णय गरेछन । यो विषयवस्तु नेपाली इतिहासमा पक्कै पनि अङ्कित हुनेछ । उमेश जी को कुरा सुन्दा तत्कालिन नेपाली काङ्गग्रेसको गतिबिधी कोतपर्व र भण्डारखाल पर्व भन्दा कम रहेन छ भन्ने कुरा स्पष्ट भयो ।
जिउँदो हो कि मरेको लाश छुट्ट्याउँदै छु! गिरीजा प्रसाद कोईराला बांचुन्जेल त मरेको प्रमाण मिली सक्यो, अब हाल जिउंदो मान्छे बोलेको हो कि मरेको लास छुट्ट्याउन बाँकी छ, आजकल लास ब्यूंतेको कथा निक्कै सुनिन थालेको छ!
@@sitamalla2760 यो चुतिया ढटुवा हाउडे हो। यसले भनेको कुरा सत्य हो भने किन पहिले नै भनेन किन त्यो गिरिजा मरिसके पछि मात्र भन्यो ?? हो गिरिजा असल मान्छे होइन राक्षस नै हो गिरिजा तर एमाले पार्टीले नै मदन भण्डारीको हत्या होइन दुर्घटना हो भनेको थियो।
10:02 उमेश गिरिले मदन काण्ड बारे बोलेको कुरा केपि। विध्यालाइनिर्दोष हुन भन्ने षडयन्त्र मात्र हो। यदि त्यसो होइन भने गिरिलाइकार्बाहिको दायरामा ल्याउनु पर्छ।
राष्ट्रपति ज्यू यतिका प्रमाण मिडियामा प्रचार प्रसार भैरहदा सत्य तथ्य पत्ता लगाई कारबाही गर्न सक्नुभएन भने आम नेपाली जनताहरुले तपाईँलाई सत्ता लुप्त राष्ट्रपति सम्झनेछन, सभ्झिरहनेछन ।
पाप धुरी बाट कराउँछ भनेको यही हो। अहिले आएर यो उमेस गिरी आफैले आफ्नो पोल खोल्यो कि मैले पहिले देखिनै हतियारको व्यापार गर्थे भनेर। राजा बीरेन्द्रको परिवार लाई सिध्याउने हतियार र माओवादीले प्रयोग गरेका हतियार पनि यसैले खरिद गरेको थियो कि जस्तो लाग्छ।
यो चुतिया ढटुवा हाउडे हो। यसले भनेको कुरा सत्य हो भने किन पहिले नै भनेन किन त्यो गिरिजा मरिसके पछि मात्र भन्यो ?? हो गिरिजा असल मान्छे होइन राक्षस नै हो गिरिजा तर एमाले पार्टीले नै मदन भण्डारीको हत्या होइन दुर्घटना हो भनेको थियो।
कति धेरै बोलेको यिनी पत्राकार जी ले बीच बीचमा राम्रो बिषयबस्तु उठान गर्नुभएको छ, हामीलाई सुन्नदिनुहोस धन्यवाद तर अबका दिनमा तपाईले आफुलाई बीचबीचमा बोल्ने बानी नियन्त्रण गर्नुहोला है धेरै धन्यवाद एक पटक फेरि
😅😅 mug driver lama lai 5 barsa jail hale pan jail bata niskinu bittikai kidnap garera maare ani aile aayera yesto kura garnere tesbela gareko vaye yo budo aile samma jeudai hunxa mug ..naam ko matra bahadur ho timi haru aapat aako bela kattu ma hagxau
यि कुरा समयमै खोलिदिने प्रयास तरि दिएको भए कम से कम कारबाहि त हुन्थ्यो होला नि तर बिडम्बना सारै ढिलो भयो नेपाली काँग्रेसले नेपाल र नेपालीको हित हुने काम कहिलै भएन हुनेवाला पनि देखिंदैन । दुखद छ
यो कुरा सत्यहो भने गिरिजाको अस्तुलाई गु'मा चोपल्नु पर्छ।। प्रचण्ड्लाइ सहयोग गर्ने पनि गिरिजा थिए भनेर प्रचण्ड ले यश अघिनै बोली सकेका छन।। जसले गर्दा गिरिले भनेको सहि जस्तो लाग्यो। थुक्क काँग्रेस
अहिलेसम्म के हेरेर बसेकाो नि तँ बुढा ? त्यही बेलामा भन्नु पर्दैनथ्यो?कुरा लुकाएर राख्नेलाई जेलमा कोच्नु पर्छ। अहिले के खानलाइ कुरा निकालेको?अब यो बुढालाइ सार्वजनिक गरिनु पर्छ मदन भण्डारीको हत्याको आरोपमा।।।।
जुन देशमा मरे पछि मात्र अवार्ड सम्मान पाउने देशमा जिउँदो हत्यारा रहुन्जेल हत्या षड्यन्त्र योजना को भेद नखोल्ने ब्यक्तिहरू नै सबै भन्दा महा अपराधीहरू हुन् !
ग्रह कति भयानक हुन्छ मैले पहिला लेखे अनुसार नै शनिले सबै गोप्यता उजागर गराइ रहेछन् ।अब कुँभका शनिले कार्वाही पनि गर्छन् मान्छे केवल निमित्त मात्र हुन्।
अब एक पटक देश का जनताहरु आफै जागरुक हुनुपर्छ । मार्ने मरेर गैसक्यो बाकि लाई कारबाही हुनुपर्छ । अब देश बनाउन कांग्रेस लाई संसद भबन छिर्न दिनु हुन्न । आउदो निर्बाचन हराउने अभियानमा नेता को कुरा नसुनौ ।।। कांग्रेस लाई हराउन जनताहरु आफै जागौ।।।।। देश बचाउ।।।
@@JM-rc5xv यो चुतिया ढटुवा हाउडे हो। यसले भनेको कुरा सत्य हो भने किन पहिले नै भनेन किन त्यो गिरिजा मरिसके पछि मात्र भन्यो ?? हो गिरिजा असल मान्छे होइन राक्षस नै हो गिरिजा तर एमाले पार्टीले नै मदन भण्डारीको हत्या होइन दुर्घटना हो भनेको थियो।
सत्येकुरा अाज मात्र खुलाे ,इ सत्ये कुराहुन,म पनि ताे समयमा रङ्गेली मै थि,देशकाे प्रधानमन्त्री पिउनझै राजा नेर जानुपर्ने बेबस्था सकिनुपर्छ भन्थे गिरिजा तेसबेला ढिलैभयपनि खाेलिदिनु भयाे उमेश जी धन्येबाद 🙏🙏🙏🙏
"रोजगार र कमाउनु भनेर दिनहु हजारौको संख्यामा नेपाली युवा युवती बिदेशिरहेका छन् | एकातिर होनहार नागरिकहरु बाहिर गएर भूभाग र हामीलाई उजाड परिरहेका छन् भने अर्को तिर बहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पर्दै जाने प्रपन्चप्रती चासो र चिन्ता बढेको छ |" ----- राजा ज्ञानेन्द्र शाह ------
घरमा लक्ष्मी माताको बास होस्, शत्रुहरुको नास होस्, हरेक कामना पुरा होस्, खुशीयालिको वर्षात होस् अनी तिहार तपाईँको खास होस् तिहारको हार्दिक मंगलमय शुभकामना ।
अहिले सरकार,गृह मन्त्रीले तत्काल यी व्यक्ति लाई नियन्त्रणमा अनुसन्धान गरि मदन भण्डारिकाे हत्या सम्लगन व्यक्तिलाई जिउदाे भए कानुन वमाेजिम र मरेका भए समलगन व्यक्ति काे सम्पत्ति सरकारले सर्वस्व हरण गरि असुलउपर गर्नु पर्छ ।
now should put in jail to this Umesh. Girija is worse person for Nepal everyone knows but what's the point blaming him now ? because has death already. wasted of time. if Umesh knows well why didn't share on that time? nonsense
अत्यन्तै महत्त्वपूर्ण भिडियो रहेभएकाे जस्तो देखिंदा सम्पूर्ण नेपालीले खाेजी खाेजी याे भिडियो एकपटक हेरी विषय वस्तुकाे गहन रुपमा आत्मसात गरिनु उपयुक्त हुनेछ जस्तो मलाई लाग्छ।।ॐ।।
I think that its the truth. Body language shows that he is not lieing. Mr giri is getting older and might have thought that before dieing truth has to come out.
ढिलो भए पनि निन्दनिय छ र अब अनुसन्धान गर्नु पर्यो ज्यान्मारा केस नेपाल्मा जिवित्नै रहने नियम छ आउने पिडि र नेपाल नेपालिलाई सहि कार्य गर्ने अवसर हुने ..........
गिरिजा को आलो देखि नै नेपाल ओरालो लागेको हो गिरिजा आउनुनै नेपाल र नेपाली को दुर्भाग्य हो।
nepal ma koirala paribar India ma Gandhi paribar sem seme
तेति आमा लाई बिहे गर
100% Right
Good
Right
डा विजय काे प्रयास सह्रानीय छ धन्यबाद
अब फाईल खुल्ने भो। माधव नेपालं, झल्नाथ खनाल,बाबुराम भट्टराई , सुजाता कोइराला जेल जाने पक्कै देखियो।
हत्यारा नै यहि हो जस्तो लाग्दैछ जेल हालेर विशेष खोज गर्नु पर्छ
समय मा नै यो घटना को रहस्य बाहिर ल्याउनु पर्थ्यो।यस्तो घटना अहिले सम्म लुकाएर राख्ने मार्ने भन्दा ठूलो अपराधी हो।कुरा सुन्दा त यो आफै गुण्डा हत्यारा रहेछ।यसैलाई जेल हाल्नु पर्छ।
यो नै हो हत्यारस
होनि बल्ल आज आयर भन्ने???
मान्छे मरेर कहाँ पुग्यो अहिले कुरा गर्छ 😂😂😂
यो ठुलै गुण्डा हो
Sahi kura ho
समयमा नबोल्ने मान्छे स्वार्थी र थग हो
Tyti kgera j gare thik gare
बोल्न दिनु पर्यो नि बोलेपछी सिध्याइहल्थे
Samayma nabolnu hatyarako matiyar Honiara?
कांग्रेस देशको लागी हीत हुने काम कहीलै गरेन
न आउने दिनमा गर्छ..
कुन पाटीले काम गरेको छ त दादा हामिलाई सुनाउनुना 🇳🇵जय नेपाल?
यस गधा लाई बागमती मा लगेर वहाई देउ
@@manbudha2622 itihash padhda desh ko hit ma kahile kunai kaam Pani gareko dekhiyena itihash padhnush ta tapai lai pni Congress lai dhikkarnu hunxa sir
@@manbudha2622 यत्राको जय नेपाल 🤬🤬 देश बेचुवा,बिध्वंसकारी
@@manbudha2622congress ko manxe ho kati kamayeu
एकदम सत्य र सान्दर्भिक मान्छेकाे भनाइ ,जय हाेस,प्रभु
सायद गिरिजा जस्तो नेता पाउन ने का को लागि दूर्भाग्य थियो ।जो मरने बेला सम्म पनि अध्यक्ष रहनु पर्ने।
उमेश गिरी जीको गर्भमा अझ पनि धेरै यस्ता रहस्य मयकुरा हरू हुनुपर्छ ।कृपया अर्को अन्नतरवार्ता मा अपेक्षा गर्दछौ
डॉक्टर मिश्रा सर महत्वपूर्ण अन्तरवार्ता को लगि धेरै धेरै धन्यवाद ।
ब्रेन ह्यामरेज भएर पनि बाँचे पछि पूनर्जीवन पाएँ भन्ने सोचेर होला सायद उमेश गिरीले सत्य बोल्ने निर्णय गरेछन ।
यो विषयवस्तु नेपाली इतिहासमा पक्कै पनि अङ्कित हुनेछ ।
उमेश जी को कुरा सुन्दा तत्कालिन नेपाली काङ्गग्रेसको गतिबिधी कोतपर्व र भण्डारखाल पर्व भन्दा कम रहेन छ भन्ने कुरा स्पष्ट भयो ।
जिउँदो हो कि मरेको लाश छुट्ट्याउँदै छु! गिरीजा प्रसाद कोईराला बांचुन्जेल त मरेको प्रमाण मिली सक्यो, अब हाल जिउंदो मान्छे बोलेको हो कि मरेको लास छुट्ट्याउन बाँकी छ, आजकल लास ब्यूंतेको कथा निक्कै सुनिन थालेको छ!
मनमा गुम्सिएर बसेका कुरा वहाँ ले मर्नुभन्दा पहिला भन्न जरुरी ठानेर सत्य कुरा बोल्नुभएको होला यो घटना छानबिन गर्न होस् धन्यवाद
Sahi ho
प्रस्तोताले प्रश्न सोध्ने अलि धैर्य गर्नुभएको भए अति राम्रो हुन्थ्यो
मेरो विचारमा त उहाँ को पनि हात छ जस्तो छ। पहिले नै भन्नु पर्ने कुरा । दरबार हत्या काण्ड मा पनि इनि हरु को हात छ।
त्यहि त
100% true .
Aafno Jan KO khatra thyo hola nee ta beo
Bichar matra hoina ho nai tei satye tei ho
Aaila satya bolda pane usai mathee sankha. Uha lai protection denu parxa
सत्य कुरा प्रकास गरि दिनु भयको मा धेरै धन्यवाद दिन चाहन्छु कांग्रेस बिलिन होला भनि डर को कारण हुनु पर्छ डराई केहि गर्ने आट आयन अनि त्यो घटना गर्यो
यदि हो भने उनि पनि मतियार हुन
१00% नेपाल को कानुन केटाकेटी खेलेको जस्तै हो जे गर्दानी हुने जे बोल्दा नि हुनि 🤔🤔
@@sitamalla2760 यो चुतिया ढटुवा हाउडे हो। यसले भनेको कुरा सत्य हो भने किन पहिले नै भनेन किन त्यो गिरिजा मरिसके पछि मात्र भन्यो ?? हो गिरिजा असल मान्छे होइन राक्षस नै हो गिरिजा तर एमाले पार्टीले नै मदन भण्डारीको हत्या होइन दुर्घटना हो भनेको थियो।
यो माधब नेपाल अपराधि नै होत यो कुरा सुनदा हो जसतो लागछ
साहसी उमेश ज्यू लाई धन्यबाद छ जसले इतिहासका रहस्य आम जनता लाई सुनाई दिनु भयो।
पत्रकार डा विजय काे प्रयास सह्रानीय छ।
10:02
उमेश गिरिले मदन काण्ड बारे बोलेको कुरा केपि। विध्यालाइनिर्दोष हुन भन्ने षडयन्त्र मात्र हो। यदि त्यसो होइन भने गिरिलाइकार्बाहिको दायरामा ल्याउनु पर्छ।
राष्ट्रपति ज्यू यतिका प्रमाण मिडियामा प्रचार प्रसार भैरहदा सत्य तथ्य पत्ता लगाई कारबाही गर्न सक्नुभएन भने आम नेपाली जनताहरुले तपाईँलाई सत्ता लुप्त राष्ट्रपति सम्झनेछन, सभ्झिरहनेछन ।
पत्रकार कति प्यार प्यार गरेको उमेस गिरी लाई बिष्लेषण गर्न दिनु नि ।
अब यही मान्छेलाई गिरफ्तार गरेर जेल हाले हुन्छ । याे सबैभन्दा अपराधी हाे ।
बिरेन्द्रको हत्यारा यहि उमेसे हो जस्तो लाग्यो
पाप धुरी बाट कराउँछ भनेको यही हो। अहिले आएर यो उमेस गिरी आफैले आफ्नो पोल खोल्यो कि मैले पहिले देखिनै हतियारको व्यापार गर्थे भनेर। राजा बीरेन्द्रको परिवार लाई सिध्याउने हतियार र माओवादीले प्रयोग गरेका हतियार पनि यसैले खरिद गरेको थियो कि जस्तो लाग्छ।
चुवावको बेलामा रहस्यमय .... लाग्यो .. समयमै गर्नुपर्थ्यो
होनि अहिले बोलेर के काम 🤔🤔 यस्को मलब के हो...
यो चुतिया ढटुवा हाउडे हो। यसले भनेको कुरा सत्य हो भने किन पहिले नै भनेन किन त्यो गिरिजा मरिसके पछि मात्र भन्यो ?? हो गिरिजा असल मान्छे होइन राक्षस नै हो गिरिजा तर एमाले पार्टीले नै मदन भण्डारीको हत्या होइन दुर्घटना हो भनेको थियो।
@@sitamalla2760 कम्सेकम अब जनताले पनि बिचार गर्छन नि त
@@sitamalla2760 जनता रास्ट्रवाद बनौं पार्टि कै गीत गाउने प्रचलन कहिले सम्म रहने हाम्रो
दरवार हत्याकाण्डमा पनि गिरिजाप्रसादको नै हात हुनुपर्छ देख्दा खेरि दरवार आतेजाते सबै राम्रोसँग थाहा भैसकेको मान्छे थियोे
गिरिजा र माधाब नेपाल प्रचण्ड जस्तो नेता देसमा भएकोले नै देश को भाग्य गुमेको हो याहा राम्रा मान्छे टिकदैनन 100%
तेयो जिउदो भको बेला किन नभनेको त
मरेको मान्छेलाई नै हो दोष दिने जिऊदोलाई त भन्न दम पनि पनि हुनु पर्यो नि चुनावको बेला नै हो जे भनेनि हुन्छ
,2049 shala shadyentra bhayeko tha bhaye kena ole lae nabhaneko
यस बिषयमा सत्य तथ्य खोज गर्नु पर्छ सरकारले
हुन सक्छ। 99%
कति धेरै बोलेको यिनी पत्राकार जी ले बीच बीचमा
राम्रो बिषयबस्तु उठान गर्नुभएको छ, हामीलाई सुन्नदिनुहोस धन्यवाद
तर अबका दिनमा तपाईले आफुलाई बीचबीचमा बोल्ने बानी नियन्त्रण गर्नुहोला है
धेरै धन्यवाद एक पटक फेरि
नचाहिदो कुरा अईले आएर यस्तो कुरा गरेर हुन्छ अब यसइ लाइ नइ जेल हाल्नु पर्छ।
😅😅 mug driver lama lai 5 barsa jail hale pan jail bata niskinu bittikai kidnap garera maare ani aile aayera yesto kura garnere tesbela gareko vaye yo budo aile samma jeudai hunxa mug ..naam ko matra bahadur ho timi haru aapat aako bela kattu ma hagxau
यि कुरा समयमै खोलिदिने प्रयास तरि दिएको भए कम से कम कारबाहि त हुन्थ्यो होला नि तर बिडम्बना सारै ढिलो भयो नेपाली काँग्रेसले नेपाल र नेपालीको हित हुने काम कहिलै भएन हुनेवाला पनि देखिंदैन । दुखद छ
यो कुरा सत्यहो भने गिरिजाको अस्तुलाई गु'मा चोपल्नु पर्छ।। प्रचण्ड्लाइ सहयोग गर्ने पनि गिरिजा थिए भनेर प्रचण्ड ले यश अघिनै बोली सकेका छन।। जसले गर्दा गिरिले भनेको सहि जस्तो लाग्यो। थुक्क काँग्रेस
राष्ट्रको नायक लाई न्याय पाउनु पर्ने हो तर के गर्नु त हजुर, बिध्यादेबी जि लाई त बाल छैन 😭😭लज्जात्मक
धेरै महत्वपूर्ण जानकारीको लागि धन्यबाद
यस्तो रहस्यमय कुरा आजसम्म लुकाउने यिनी पनि अपराधी नै हुन
अहिलेसम्म के हेरेर बसेकाो नि तँ बुढा ? त्यही बेलामा भन्नु पर्दैनथ्यो?कुरा लुकाएर राख्नेलाई जेलमा कोच्नु पर्छ। अहिले के खानलाइ कुरा निकालेको?अब यो बुढालाइ सार्वजनिक गरिनु पर्छ मदन भण्डारीको हत्याको आरोपमा।।।।
जुन देशमा मरे पछि मात्र अवार्ड सम्मान पाउने देशमा जिउँदो हत्यारा रहुन्जेल हत्या षड्यन्त्र योजना को भेद नखोल्ने ब्यक्तिहरू नै सबै भन्दा महा अपराधीहरू हुन् !
याे मान्छेसंग यसै विषयमा धेरैजना पत्रकारहरूले अन्तर्वाता लिएमा नाङ्गिन थाल्छ । कृपया सवै पत्रकारहरले सत्य तथ्य बुझ्न अन्तरवार्ता लिनुहुन हार्दिक अनुराेध गर्दछु ।
अब यो जानकारी को के उपलब्धी हुन्छ।
एक सच्चा आमाबाबुको सन्तान प्रमाणित गर्दथ्यो भने त्यति नै बेला खुलस्त पार्दथ्यो। अहिले आएर नौटङ्की गर्यो। वाहियतको अन्तरवार्ता।
समयमै गर्नु पर्थ्यो।
सत्य जे भए पनि कस्ले कस्लाई सजाय दिने/दिलाउने हाम्रो देशमा ? धिक्कार लाग्छ न्याय, कानुनको किनबेच हुने देशको नागरिक भएकोमा ।।
गिरिजाप्रसाद त!प्रचण्डको बाबू रहेछ मान्छे मार्न अनि के भन्ने ।सायद राजाको हत्याराहरू पनि यिनीहरू नै हुन्।
गिरिजाप्रसाद कोइराला मरिसकेपछि अभियोग लगाएर के फाइदा कतै तपाइको हात छ कि कुरा लुकाउनु प्रमाण लुकाउनु पनि अपराध हो, तपाइलाइ नै जेल हाल्ने कि
ग्रह कति भयानक हुन्छ मैले पहिला लेखे अनुसार नै शनिले सबै गोप्यता उजागर गराइ रहेछन् ।अब कुँभका शनिले कार्वाही पनि गर्छन् मान्छे केवल निमित्त मात्र हुन्।
यस्तो लेख्ने ले मेरो बारेमा पनि लेख्नुस है: म astrology मा विश्वास गर्छु! मेरो गोप्यता र वास्तविकता के हो.?
मर्ने बेला पोल्छ मर्ने बेला समेत सुख पाएन अझै कति छ बाकि सब भोग्दै जाउ
अब एक पटक देश का जनताहरु आफै जागरुक हुनुपर्छ । मार्ने मरेर गैसक्यो बाकि लाई कारबाही हुनुपर्छ । अब देश बनाउन कांग्रेस लाई संसद भबन छिर्न दिनु हुन्न । आउदो निर्बाचन हराउने अभियानमा नेता को कुरा नसुनौ ।।। कांग्रेस लाई हराउन जनताहरु आफै जागौ।।।।। देश बचाउ।।।
हावा कुरा गर्ने, गिरिजा हुँदा चुप लाग्ने अहिले मरे पछि बोल्ने
यकदमै सहि कुरा गनुभयो हजुर लाई मुरी मुरी धन्यवाद
उमेस गीरीले मदन भण्डारी,जीबराज आस्रित को हत्याकाण्डको रहस्य खोलेर ,नेपाली जनताहरुको मनमा लाग्यकोआसङ्का मेतीदियकोमा धेरै,धेरै धन्न्यबाद!
A real patriot; a true human being!!!!! Better late than never.
राष्टबादी शक्ति जिन्दाबाद अमर रहोस्
राष्ट घाती छदम् भेषी फ्याँउरा फ्याऊरी
मूर्दा बाद ।
चर्चामा आउने क्षणिक खेल हो ।
मान्छेहरु मर्ने बेला सत्य बोल्छन्। सत्य पचाउनुस। सत्य बोल्ने मान्छे कमै हुन्छन्।
@@JM-rc5xv यो चुतिया ढटुवा हाउडे हो। यसले भनेको कुरा सत्य हो भने किन पहिले नै भनेन किन त्यो गिरिजा मरिसके पछि मात्र भन्यो ?? हो गिरिजा असल मान्छे होइन राक्षस नै हो गिरिजा तर एमाले पार्टीले नै मदन भण्डारीको हत्या होइन दुर्घटना हो भनेको थियो।
पत्रकारले पूरा उत्तर नसुनी प्रश्न गर्नाले राम्रोसँग सुन्ब बाधा पुग्यो । अतिथिले एउटा खोजमूलक लेख वा सँस्मरण सङ्ग्रह निकाल्नु पर्यो ।
खै उतिखेर सहमति भयाे हाेला तर अहिले कुरा खाेल्नु काे रहस्य के हाे
दर्वार हत्या पनि यिनै अपराधीबाट भयो
Desh bigarne girja nai ho १००%
करिब 30 वर्ष पछि यस्ता कुरा गर्ने अनि आज सम्म लुकाउने जिउँदा प्रमाण को के गर्नु तिमी पनि कतै बिकेर त होला नि अहिले सम्म लुकाएको।
यहाले रसेमै रहेको हत्या खुलाईदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद सर
Sayad raja ko hatya ma pani girija ko haat hunaparcha
GP Koirala was not a politician. He was a criminal. Jaya Nepal ko narale , dukh paye sarale . Jaya Nepal 🇳🇵
हजुरले सही कुरा भन्नुभयो।
Thank you sir
यथार्थ कुरा गर्दै छ सुन्नु छाेडेर कति प्यार प्यार गरे काे याे मुजि पत्रकार
नीरङकुस सासनै ठिक थियो फेरि त्यो शासन ल्यार यी सबै दल तेस्का कार्यकर्ता लाई जेल न कोच्ने हो भने देश रहदैन यो कुरा जन जन मा थाहा भो
सत्येकुरा अाज मात्र खुलाे ,इ सत्ये कुराहुन,म पनि ताे समयमा रङ्गेली मै थि,देशकाे प्रधानमन्त्री पिउनझै राजा नेर जानुपर्ने बेबस्था सकिनुपर्छ भन्थे गिरिजा तेसबेला ढिलैभयपनि खाेलिदिनु भयाे उमेश जी धन्येबाद 🙏🙏🙏🙏
यो कुरा थाहा छ कि छैन राष्ट्रपति लाइ किन खोज्दैन आफ्नो जिम्मेवारी हो कि होईन आफ्नो पतिलाई मार्ने नेता मन्त्री हरु लाइ खोज्नु?
सम्बन्धित ब्यक्ती बाट उमेश जी ले बर्दान पाए जस्तो छ पक्कै पनि हो
रहस्यको उजागर भयो,अब उमेश गिरी को पनि आत्माले शान्ति पाउँछ।
यसलाई कोर्रा लगाउनु पर्छ,यो बहुलाय छ
भनिन्छ झुट कुरा धेरै दिन लुकेर लुम्दैन सत्य कुरा बाहिरिन्छ जुन कुरा मदन भण्डारीको हत्याको रहस्य खुल्दै छ.
❤❤❤❤❤
यसलाई जेल हाल्नूपर्छ । गिरिजाले यसलाई त्यो कामको भाग लगाको हुनुपर्छ । किन त्यसबेला किटानी जाहेर दिएनन?
दरबार हतयाकाण्ड पनि यसलाई पक्का थाहा हुनु पर्छ।
हुन सक्छ । यो ठुलो रहस्यमय मानिस जस्तो लाग्यो ।
"रोजगार र कमाउनु भनेर दिनहु हजारौको संख्यामा नेपाली युवा युवती बिदेशिरहेका छन् |
एकातिर होनहार नागरिकहरु बाहिर गएर भूभाग र हामीलाई उजाड परिरहेका छन् भने अर्को तिर बहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पर्दै जाने प्रपन्चप्रती चासो र चिन्ता बढेको छ |"
----- राजा ज्ञानेन्द्र शाह ------
घरमा लक्ष्मी माताको बास होस्,
शत्रुहरुको नास होस्,
हरेक कामना पुरा होस्,
खुशीयालिको वर्षात होस्
अनी तिहार तपाईँको खास होस्
तिहारको हार्दिक मंगलमय शुभकामना ।
अहिले सरकार,गृह मन्त्रीले तत्काल यी व्यक्ति लाई नियन्त्रणमा अनुसन्धान गरि मदन भण्डारिकाे हत्या सम्लगन व्यक्तिलाई जिउदाे भए कानुन वमाेजिम र मरेका भए समलगन व्यक्ति काे सम्पत्ति सरकारले सर्वस्व हरण गरि असुलउपर गर्नु पर्छ ।
वलिकाे अध्यक्षतामा गठित् छानविन समिति निस्कृय रहष्यमय पाे लाग्याे ?
ekdam sahi kura ho sir
हजुर ले यति कुरा थाहा पायको भय किन अहिले सम्म किन नबोलेको तपाइ महा अपराधि हो
Thanks Sir dhilai vaepani True bolnu vo aam nepalilai jankari dinu vo good works
यही हो शेखर कोइराला परिवारको सत्ते तथ्य आबा कोइराला परिवार लाई भोट दिनु हुन्न।प्रधानमन्त्री शेर बहादुर देवबाले तहा लगाएर्को छ ।
केही त मारने हरु नै मरे हाेल र काेही ठु ठुला ठाउँ मा पगे र अब चै बिधदेबी लाई सुनाउ
now should put in jail to this Umesh. Girija is worse person for Nepal everyone knows but what's the point blaming him now ? because has death already. wasted of time. if Umesh knows well why didn't share on that time? nonsense
योकुरा सत्य होभने सुजाताकोइरालालाइ पनि नुनकोपैचोनुन्नैतिर्नु पर्छभनेझै सुजातालाइत्यस्तै गर्नुपर्छ।योकुराबर्नन् सत्यहोस्।
Keep up good speech!!!!!!!Butwal 4!!!!!!!!!!!
यी मानिस त खत्रा पो रहेछ्न नि ।
यो अन्तरबार्ता अनि रहस्यमय छ !
उमेस्गिरीजिलाइ,मुरी,मुरी,धन्नेबाद,
Good 👍🇳🇵👏🏼👏🏼🙏
नेपाली जनता मार्ने हात पनि हाेला कस्काे भन्न पराे र दरवार हत्याकाण्ड पनि खाेज्न पराे,,,
अत्यन्तै महत्त्वपूर्ण भिडियो रहेभएकाे जस्तो देखिंदा सम्पूर्ण नेपालीले खाेजी खाेजी याे भिडियो एकपटक हेरी विषय वस्तुकाे गहन रुपमा आत्मसात गरिनु उपयुक्त हुनेछ जस्तो मलाई लाग्छ।।ॐ।।
शहीदका श्रापले कांग्रेस,एमाले,माओवादी ,समाजवादी सिद्धियर जान्छ।
Good job
आजसम्म के हेरेर बसेको तु अनुसन्धान होस 🙏
I think that its the truth. Body language shows that he is not lieing. Mr giri is getting older and might have thought that before dieing truth has to come out.
ढिलो भए पनि निन्दनिय छ र अब अनुसन्धान गर्नु पर्यो ज्यान्मारा केस नेपाल्मा जिवित्नै रहने नियम छ आउने पिडि र नेपाल नेपालिलाई सहि कार्य गर्ने अवसर हुने ..........
आहिले भनेर के गर्नु हजुर?
राजनीतिमा धर्म हुँदैन भन्ने कुरा सत्य रहेछ।
जनताको बहुदलीय जनवाद jindabad
ईनै हतेयारालाई फाँसी हुनु परछ अब काेहि पनि छाेडनु हुदैन अपरादिहरूलाई