मेवा खेति (papaya farming) सहजै लाखौ आम्दानी गर्न सकिने.। नेपालको अधिकांस भू-भागमा खेति गर्न मिल्ने.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2021
  • Well come to “Times Nepal” our official TH-cam Channel. Subscribe now for entertainment and information..
    आदर्णिय दर्सक महानुभाब तपाईंहरु हाम्रो You Tube Chanel Times Nepal (टाईम्स नेपाल) हेर्दै हुनुहुन्छ । यहाँहरु सामु बिभिन्न किसिमका रमाइला तथा सन्देश मुलक Videos प्रस्तुत गर्दै आहिरहेका छौ ।आदर्निय दर्शक महनुभाब यहाँ हरुलाई हाम्रो Videos कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नुहोला । साथै हाम्रो You Tube Chanel Times Nepal लाई Subscribe गर्न नभुल्नुहोला ।.
    मेवा,, नेपालको अधिकांग्स भूभागमा खेति गर्न सकिने लोकप्रिय एवं निकै स्वस्थकर फल हो // यो क्यारिकेसी परिवारमा पर्दछ / मेवाको उत्पत्ति दक्षिण अमेरिकामा भएको मानिन्छ र यसको ब्याबसायिक खेती भने सुरु मा अमेरिकामा र, पछी मलेशिया, फिलिपिन्स र भारत हुदै नेपाल प्रवेश गरेको मानिन्छ;
    मेवा अन्य फलफूलको तुलनामा निकै स्वस्थ फल हो । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ।
  • บันเทิง

ความคิดเห็น • 4

  • @user-lc7kn9vn7t
    @user-lc7kn9vn7t 3 หลายเดือนก่อน

    Falfulko swad badauna pani kam halna parxa...ful fulne belama pani halna hudaina ful jharxa.mosture chai abasyek xaani dherai mal helema mewako biruwa marxa

  • @TulsiramGyawali
    @TulsiramGyawali 2 หลายเดือนก่อน

    घरकोछतमा रोप्न मिल्छकिनाई सर मिल्छभनि कुनमहिना रोप्ने मेवाकोबुटाको नाम बताईदिनु सानो बुटामा फलफलोस राम्रो तपाई को युटुबच्यानल राख्नु होला

  • @manirajshrestha2750
    @manirajshrestha2750 11 หลายเดือนก่อน

    मेवाको विरुवा चाहिएको थियो कहाँ सम्पर्क राख्ने

  • @DewakaAdhikari
    @DewakaAdhikari 3 หลายเดือนก่อน

    Biruwa charity kaha paenx