प्रचण्डले धम्क्याए ओलीलाई: रबिलाई पक्राउ परेर बलन्डर गर्नु भो ओली जी !अब के हुन्छ ख्याल गर्नु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 169

  • @NRON720
    @NRON720  5 ชั่วโมงที่ผ่านมา +33

    रबिलाई किन पक्राउ गरे ओलीले ?
    १ ) प्रतिसोध
    २ ) कानुनको परिपालना

  • @budhilawati8179
    @budhilawati8179 3 ชั่วโมงที่ผ่านมา +5

    k p oli र शेर बहादुर देउबा भन्दा, पुस्पकमल दाहाल ( प्रचन्ड ) धरैनै प्रजातान्त्री छन।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 5 ชั่วโมงที่ผ่านมา +51

    सबभन्दा ठुलो सहकारी मा जनताको पैसा लुटेरा खाने ब्याक्ती हरु एमाले र काङ्ग्रेस आफै भित्र राखेर कस्तो खालको छानबिन हो

  • @pratapLama-oj8hi
    @pratapLama-oj8hi 5 ชั่วโมงที่ผ่านมา +35

    आम जनता युवा एक हौ 🔔🔔✊✊✊

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 3 ชั่วโมงที่ผ่านมา +3

    सबैको आशा र भरोशाको केन्द्र नेकपा माओवादी केन्द्र❤

    • @HomprasadThapaliya
      @HomprasadThapaliya 3 ชั่วโมงที่ผ่านมา

      @@ramkumarshrestha3121 🌺🌺🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ChandraBahadurAyer
    @ChandraBahadurAyer 3 ชั่วโมงที่ผ่านมา

    सम्बिधान संशोधन गर्नु पर्छ अस्थिर राजनिती अन्त्य गर्न कमरेड ।

  • @Premlama63797
    @Premlama63797 4 ชั่วโมงที่ผ่านมา

    प्रचण्ड ❤❤❤❤

  • @rajustha4300
    @rajustha4300 3 ชั่วโมงที่ผ่านมา

    प्रचण्ड जि रबि जि लाई जसरि नि यि भ्रष्ट केपि र सेरे बाट छुटाउनु होला ।😊

  • @nirmalpun278
    @nirmalpun278 4 ชั่วโมงที่ผ่านมา +10

    प्रचण्ड राजनीतिक दलका नेता मात्र होइन राजनीतिक महानायक हुन् प्रचण्ड जस्तो नेता नेपालले शायद पाउदैन होला प्रचण्ड लाई हामीले चिनेनौ भने देश कहिल्यै प्रगतिको बाटो लिन्छ जस्तो लाग्दैन ❤❤

    • @jhalnathkunwar8343
      @jhalnathkunwar8343 4 ชั่วโมงที่ผ่านมา +1

      प्रचण्ड गरुको थाप्लो हो आफ्नै परिवार मात्र राजनितिमा होमछ सबै भस्टचारी हरु हुन पुराना द्ल सबैलाइ यहि 81 मै सिद्धाइ दिनु जरुरि छ 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

    • @chiranjibihamal9345
      @chiranjibihamal9345 3 ชั่วโมงที่ผ่านมา

      ​@@jhalnathkunwar8343मोटो बुद्धि भएको वा भ्रस्टचारि पार्टिका झोलेहरुले हचुवाको भरमा लगाउने आरोप तपाईबाट आउनु दु:खद छ, भ्रस्टचार ,तस्कर, बिचाैलिया,कमिसनखोर हरुलाई तह नलगाए सम्म देश बिकास हुनै सक्दैन, क्रप्सनलाई तह लगाउने भनेको प्रचण्डको नेतृत्वमा माओबादी केन्द्रले मात्र सम्भव छ ,तेसैले बेलैमा चिनाै देश बिकासको लागी तपाईबाट पनि योगदान हुनेछ ,

  • @AarohiDhamala
    @AarohiDhamala 4 ชั่วโมงที่ผ่านมา +7

    एमालेको नेता ऋषिकेश पोख्रेलको बूढा बूढीनी सहकारीमा काण्डमा दोषी छन् खोइ कारबाही भएको

  • @damodarregmi491
    @damodarregmi491 3 ชั่วโมงที่ผ่านมา +4

    अहीले को भनाइ सही ६

  • @prakashmoktan-f2h
    @prakashmoktan-f2h 5 ชั่วโมงที่ผ่านมา +36

    राजनेता भनेकै प्रचण्ड हो।।

    • @bisnutiyari9108
      @bisnutiyari9108 4 ชั่วโมงที่ผ่านมา +3

      17000 janata mareko hunale rajneta vaneko ho ki kaso ?

    • @The_Falcon_Eye
      @The_Falcon_Eye 4 ชั่วโมงที่ผ่านมา +3

      जनता बाट राजा भएको लाई राजनेता भनिन्छ।
      दुई पेट भात खान कास्की बाट चितवन बसाइँसराइ गरेका प्रचण्ड (दाहाल परिवार) केवल राजनीति गरेर दक्षिण एशिया कै सम्पन्न र धनी परिवार भएको छ।
      उहाँ राजनेता हुनु भयो।

    • @ratankhadka3159
      @ratankhadka3159 3 ชั่วโมงที่ผ่านมา

      आतंककारी हाे

  • @HariBisunke-sl6ee
    @HariBisunke-sl6ee 3 ชั่วโมงที่ผ่านมา

    प्रचण्ड ,युगका नायक हुन्,गणतन्त्रका जनक प्रचण्ड

  • @SunarKhotang
    @SunarKhotang 3 ชั่วโมงที่ผ่านมา

    राज नेता प्रचण्ड

  • @KarmabahadurBohara
    @KarmabahadurBohara 3 ชั่วโมงที่ผ่านมา +2

    सबै नेपाली जनताको आशाको किरण कम्रेड प्रचण्ड ❤❤❤

    • @janakshrestha5930
      @janakshrestha5930 3 ชั่วโมงที่ผ่านมา

      सबै होइन झोले जतिको

    • @chiranjibihamal9345
      @chiranjibihamal9345 3 ชั่วโมงที่ผ่านมา +1

      ​@@janakshrestha5930केपीको झोलेहरु बाहेक प्रचण्ड सबै नेपालीहरुका आसाका केन्द्र हुन,

  • @sumitrakc2134
    @sumitrakc2134 4 ชั่วโมงที่ผ่านมา +5

    Good prachanda

  • @yogirabindrasatya2200
    @yogirabindrasatya2200 5 ชั่วโมงที่ผ่านมา +11

    सहकारीबाट ऋण लिएर नतिरेकाहरु,सहकारीको फोन आउछ भनेर,मोबाईल नम्बरनै परिवर्तन गर्नेहरु पनि रवि लाई सहकारी ठग भन्दा रहेछन्🤔😂
    "देखेको कुरा"
    "भ्रष्ट,लुटेरा र ठगहरु सबैलाई सजाय होस्"

  • @ranjitsaud7461
    @ranjitsaud7461 3 ชั่วโมงที่ผ่านมา

    Nice views ❤

  • @prakritibasnet2142
    @prakritibasnet2142 4 ชั่วโมงที่ผ่านมา +5

    सबै भ्रष्टलाई तह लगाउनु पर्छ अनि गणतन्त्र सबल हुन्छ

  • @thecreation272
    @thecreation272 4 ชั่วโมงที่ผ่านมา +7

    कमरेडकाे निकै सारगर्भित स्पीच अायाे

  • @govindasharma3410
    @govindasharma3410 4 ชั่วโมงที่ผ่านมา +10

    एकदम सहि हजुरले infrastructure को बिनास मा ठूलो योगदान दिनु भएको छ

    • @RaiSanjeeb-g9d
      @RaiSanjeeb-g9d 3 ชั่วโมงที่ผ่านมา +1

      Nirmar ma pani ta yogdan hola ni..hydro. .Road

  • @gasrona
    @gasrona 4 ชั่วโมงที่ผ่านมา +5

    जय रबि जय बालेन ❤

  • @USAjaynepal
    @USAjaynepal 5 ชั่วโมงที่ผ่านมา +8

    Prachanda put it excellently.❤

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 ชั่วโมงที่ผ่านมา

    ❤❤ JAI GHANTI .. WE ARE WAITING MISSION 2084 ..❤❤

  • @bishalkhadka7667
    @bishalkhadka7667 4 ชั่วโมงที่ผ่านมา +3

    हेर्दै जा केपि ओलि अब 84 मा एमाले सकिने भो रबिलाइ चलाएर

    • @HomprasadThapaliya
      @HomprasadThapaliya 3 ชั่วโมงที่ผ่านมา

      @@bishalkhadka7667 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 3 ชั่วโมงที่ผ่านมา

    म हिन्दू हुं,
    क्वै नभए एक्लै पनि भै रहन्छु,
    तर
    मेरा अन्तरआत्मा वा ब्रम्हले भन्छु,
    याे देशका हिन्दू भनिएका,हिन्दूका ज्ञातादेखि अनुयायी सम्मका डांकाहरु सबका सब मरेतुल्य छन्।

  • @toyotabhai6037
    @toyotabhai6037 4 ชั่วโมงที่ผ่านมา +5

    रभि सर सलाम छ

  • @gurungurkin9755
    @gurungurkin9755 4 ชั่วโมงที่ผ่านมา

    Parchanda is king 👑

  • @DurgaprasadAdhikari-e5u
    @DurgaprasadAdhikari-e5u 3 ชั่วโมงที่ผ่านมา

    अरु काेहि नभेटेर बाेलाकाे हाेला,,,, ज्यानमारा लाई

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 ชั่วโมงที่ผ่านมา +2

    PRACHANDA 100 % SAHI CHAN ..🎉🎉

  • @ramrijal2516
    @ramrijal2516 4 ชั่วโมงที่ผ่านมา +3

    बाहिर किन पक्राउ गरियो भनेर किन नाटक गर्नु?अघिल्लो दिन तीन ठुलो दलका टाउका बसेर
    मिटिङ भोलिपल्ट रबि पक्राउ,अहिले यसो भन्नू त कुटेजस्तो गर म रोएजस्तो गर्छु भन्ने उखान चरितार्थ भयो.

  • @mahendrakhanal6126
    @mahendrakhanal6126 3 ชั่วโมงที่ผ่านมา

    प्रचण्ड पनि अब ठगिको मतियार नै भएको हो त ।

  • @ShyamShrestha-h8s
    @ShyamShrestha-h8s 4 ชั่วโมงที่ผ่านมา +3

    तिमिहरुको घिनलाग्दो राजनिति जनताले बुझेका छन कुरा एक नकाम अनेक गर्छौ जनता भ्रम मा नपरोस भितृ खेल सबै दलाल्हरु को एउटै हो ।

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 4 ชั่วโมงที่ผ่านมา +2

    जय रबि जय देश🎉🎉🎉🎉🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @laxmanpaudel4212
    @laxmanpaudel4212 3 ชั่วโมงที่ผ่านมา

    Jay Ghanti.
    Jajawu janta jagawu

  • @ArjunOli-il5lc
    @ArjunOli-il5lc 4 ชั่วโมงที่ผ่านมา

    Great revolutionary leader Parchand great development

  • @krishnaportel9957
    @krishnaportel9957 4 ชั่วโมงที่ผ่านมา +2

    अब नेपाल मा को बन्ने हो लिक्वानयु र देश लाई सिंहपुर कल्ले बनाउने हो सबै को आस प्रचण्ड मा थियो अब सबै आस हरु मर्ने हुन कि सारा जनताको

  • @Utuber111
    @Utuber111 4 ชั่วโมงที่ผ่านมา +4

    Rabi dai🎉🎉🎉

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj 4 ชั่วโมงที่ผ่านมา +3

    Yo Prachand,
    Feri daau kheldai chha
    Deuwa ra Oli jatikkai chha yo pani.

  • @sanjibraj69
    @sanjibraj69 3 ชั่วโมงที่ผ่านมา

    स्वामी हरु कैले देखि व्यापारी भए?

  • @gopalbahadur7438
    @gopalbahadur7438 4 ชั่วโมงที่ผ่านมา +3

    हिन्दू कि सनातन, कंश ,दुर्योधन हिन्दू हो, राम सनातन हो, त को हो प्रचण्ड 12 भाई हिन्दू!

  • @AarohiDhamala
    @AarohiDhamala 4 ชั่วโมงที่ผ่านมา +2

    एमालेको नेता ऋषिकेश पोख्रेल अनि धनराज गुरुङ लाई सफाई हुने भयो अब

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 4 ชั่วโมงที่ผ่านมา +4

    प्रचन्डको राजनीति पनि दारो छ नि

  • @acharyaji7005
    @acharyaji7005 4 ชั่วโมงที่ผ่านมา +2

    नेताहरुको द्वन्द्व र शान्ति समझौता भारतीय समझदारीमा हुने गर्नाले पुर्खाको बलिदानले संरक्षित यो राष्ट्रको साख गुमिसकेको छ। बचेको भू भागलाई अझैपनि जोगाउने हो देशलाई सर्वोपरी राखेर आज देखि द्वन्द्व र समझदारी जेजे गर्नु परे पनि देश भित्रै होस्।तब मात्रै बचेको नेपाल रहनेछ भन्ने आशा गरेको छु। नत्रभने तिमी हरुले सिकाएको संस्कार वर्तमान पिँढीले सिकिसकेका छन्। हेक्का रहोस् तिमीहरुले सालिक हरु मात्रै तोड्यो तर तिमीहरुको जिउँदै केके तोड्नेछन् कल्पना गर्नोस् प्रचन्ड जी।

  • @bhupenshah631
    @bhupenshah631 4 ชั่วโมงที่ผ่านมา +1

    Hardik sradanjali Kp oli 😢😢😢

  • @RamadeviPandey-c4y
    @RamadeviPandey-c4y 4 ชั่วโมงที่ผ่านมา +1

    👏👏👏

  • @yamuofficial1
    @yamuofficial1 4 ชั่วโมงที่ผ่านมา +1

    Mission 84 ,Jay ghanti 🔔🔔🔔🔔

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut 3 ชั่วโมงที่ผ่านมา

    भ्रष्टर,माफियाहरू,लाई,जेलहानेर,तिनिहरूले,लुटेकोलुटको,धन,जफत,गरेर,रांष्टिय,करण,गरेपछि,मात्र,गणतन्त्र,सफलहुन्छ❤❤❤❤,

    • @HomprasadThapaliya
      @HomprasadThapaliya 3 ชั่วโมงที่ผ่านมา

      @@MilanAcharya-ir7ut ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @SanDeep-z8s
    @SanDeep-z8s 4 ชั่วโมงที่ผ่านมา +1

    Good

  • @BasnetNetra
    @BasnetNetra 4 ชั่วโมงที่ผ่านมา +1

    Jaya Ra.So.Pa.

  • @iconghurkha8403
    @iconghurkha8403 4 ชั่วโมงที่ผ่านมา +4

    Oli ra sere xitai marx

  • @ChandramaniChulagain
    @ChandramaniChulagain 3 ชั่วโมงที่ผ่านมา

    Yeslai Pani samaunu paryo

  • @श्रीश्रीमणाल-ब6ड
    @श्रीश्रीमणाल-ब6ड 4 ชั่วโมงที่ผ่านมา +1

    गुन्डाले गुन्डा मन पराउछ

  • @rojit1232
    @rojit1232 4 ชั่วโมงที่ผ่านมา +1

    Parcnda aaj volie man parx malie just for rabi dai

  • @SomnathPoudel-o3z
    @SomnathPoudel-o3z 4 ชั่วโมงที่ผ่านมา +2

    शिर्षक एउटा राखेर समाचार बिकाउने ?

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 4 ชั่วโมงที่ผ่านมา +1

    Natakai Ho. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇩🇧🇩🇧🇩🇧🇩🇧🇩😆😆😆😆

  • @GurungNesha
    @GurungNesha 5 ชั่วโมงที่ผ่านมา +5

    🔔🔔

  • @kharel4509
    @kharel4509 3 ชั่วโมงที่ผ่านมา

    बेकुफ हुन( प्रचण्ड जस्तो हिन्दुराज्य लाई मासेर मुस्लिम र क्रिश्चियन बनाउने एजेन्ट) लाई बोलाउनु ❤❤❤😂

  • @krishnagopaltandukar7041
    @krishnagopaltandukar7041 4 ชั่วโมงที่ผ่านมา +1

    Feri ek choti janayudha garau prachand

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 4 ชั่วโมงที่ผ่านมา +6

    Good prachandra

  • @shankarguragain1117
    @shankarguragain1117 4 ชั่วโมงที่ผ่านมา +1

    Fataha

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of 5 ชั่วโมงที่ผ่านมา +3

    यिनले अरुलाइ पक्राउ गर्दा केही नहुने।अरुले अनुसन्धान का लागि पक्रन नहुने ?

    • @NetraWinner
      @NetraWinner 5 ชั่วโมงที่ผ่านมา +2

      के को अनुसन्धान गर्नुपर्ने होर

    • @lamalama8215
      @lamalama8215 3 ชั่วโมงที่ผ่านมา

      ​@@NetraWinnerभैसि चिक्यो कि चिकेन भनेर

  • @PrabinShrestha-qm6rt
    @PrabinShrestha-qm6rt 4 ชั่วโมงที่ผ่านมา +2

    Prachanda kamred rajneeti sanskar bigreko chha 2 tihai ko charam niraunkus lai sudhar garna pahal garnus janata tapai ko sath ma chha k tapaile lyayeko ganatantra yehi ho?

  • @mohanlalita7665
    @mohanlalita7665 4 ชั่วโมงที่ผ่านมา

    आलु गरेउ 🤣गणतन्त्रले

  • @YogendraSijali-y2u
    @YogendraSijali-y2u 3 ชั่วโมงที่ผ่านมา

    prachanda agadi badnus bhrasta lai sakhab parnus

  • @suniel108
    @suniel108 4 ชั่วโมงที่ผ่านมา +2

    Aalu ho prachanda ta.
    Jata pani thyakkai milcha 😂😂😂

  • @djtamu6606
    @djtamu6606 4 ชั่วโมงที่ผ่านมา +1

    Ma sojho manxe rajniti ta bujdina tra prachanda jyu Mann parchha.

  • @krishnagopaltandukar7041
    @krishnagopaltandukar7041 4 ชั่วโมงที่ผ่านมา +1

    Biswas garnu bhar naoarnu

  • @narayanmarasini9690
    @narayanmarasini9690 4 ชั่วโมงที่ผ่านมา +1

    aba partipakasha ma jo hunx tyo party ka neta jal janxan sabai chor hun j hudai x ramro hudaix

  • @DhrubaKattel
    @DhrubaKattel 3 ชั่วโมงที่ผ่านมา

    Nepal ma ramro Kam garane manxe lai Kam garane didainan.aparadi rajniti.

  • @rambikrammalla2622
    @rambikrammalla2622 4 ชั่วโมงที่ผ่านมา +2

    Ran ferne neta ho

  • @रोजन-घ7त
    @रोजन-घ7त 5 ชั่วโมงที่ผ่านมา +4

    🔔🔔🔔🔔🔔

  • @bibekyadav270
    @bibekyadav270 3 ชั่วโมงที่ผ่านมา

    Partishodh greko kpi

  • @hotnewsonlinevibes6696
    @hotnewsonlinevibes6696 3 ชั่วโมงที่ผ่านมา

    यो खाते लाई किन प्रमुख अतिथि किन बोलाको होला ।

  • @anjalithapa3421
    @anjalithapa3421 3 ชั่วโมงที่ผ่านมา

    Prachanda is real hero if he make king gyanendra back to his throne.at least speak about king we make you primrminister pratakshya

  • @ramkumarshresth6226
    @ramkumarshresth6226 4 ชั่วโมงที่ผ่านมา +1

    मलाई लाग्छ नेपालमा बहुमत आउन गार्हाे छ बरु84मा मावबादिर रासाेपाले बहुमत पुग्ने भाे भनी देखाउछन जस्ताे लाग्छ,अघिल्लाे सरकारकाे रिजेल हेर्दा लागेकाे मलाई।तरगाराे छ,

  • @bishowtamang5140
    @bishowtamang5140 5 ชั่วโมงที่ผ่านมา +3

    3 Thulo dalka thula neta prachanda ,kp,sher bahadur jasta vaye samma yo desh kahilei bandaina

  • @rajanshrestha8130
    @rajanshrestha8130 4 ชั่วโมงที่ผ่านมา +1

    Yo mula natak garchaa yeli chena hy sab ly oli raw dewa ko kamdar ho yo

  • @deepakbohora9464
    @deepakbohora9464 4 ชั่วโมงที่ผ่านมา +1

    Aba yo vasad Dina time Haina ak jut vayara das ka vastacari mafiya lai safai garni time Ho parcanda sir !!!!

  • @kajigajmer4154
    @kajigajmer4154 5 ชั่วโมงที่ผ่านมา +2

    Good afno dharma culture Lai protect garnu ramro ho

  • @humthapa503
    @humthapa503 5 ชั่วโมงที่ผ่านมา +3

    अब तेरो पालो

  • @BishnuBajracharya-vd2we
    @BishnuBajracharya-vd2we 5 ชั่วโมงที่ผ่านมา +4

    धम्कीको भाषा अझै नछाेड्या

  • @Khagendrabista-h2x
    @Khagendrabista-h2x 3 ชั่วโมงที่ผ่านมา +6

    नया सङघिय गणतन्त्र नेपालकाे नायक राजनेता प्रचण्ड

  • @bisnutiyari9108
    @bisnutiyari9108 4 ชั่วโมงที่ผ่านมา +1

    Aba timro Pani palo aaula yadi galti gareka xau vane

  • @SabinMajhi-h6z
    @SabinMajhi-h6z 5 ชั่วโมงที่ผ่านมา +1

    87 arab kata gayo, ahile samma aisaknuparne sabai old kanda haru ko investigation kata gayo

  • @shantdev-k8z
    @shantdev-k8z 4 ชั่วโมงที่ผ่านมา +1

    Tero pani paalo aaundaixa....ready bhayera bas

  • @amirlama74
    @amirlama74 4 ชั่วโมงที่ผ่านมา +1

    heading arkai news arkai ani bro timi pugxau kaha?

  • @shankerrai795
    @shankerrai795 4 ชั่วโมงที่ผ่านมา

    छेपाराे।

  • @janakshrestha5930
    @janakshrestha5930 3 ชั่วโมงที่ผ่านมา

    खुत्लियो खुत्लायौ खुत्लाउछौ

    • @randhojlimbu702
      @randhojlimbu702 3 ชั่วโมงที่ผ่านมา

      खाते

  • @dronpun5484
    @dronpun5484 5 ชั่วโมงที่ผ่านมา +1

    😂❤

  • @tulachan5791
    @tulachan5791 5 ชั่วโมงที่ผ่านมา +3

    timi haru varat ko dalal ho. not only u. all party of nepal.

  • @purnashakya6893
    @purnashakya6893 3 ชั่วโมงที่ผ่านมา

    rajniti garera khaneharulai thahola hamilai ke thahahunchha?

  • @kishorerajpandey2661
    @kishorerajpandey2661 3 ชั่วโมงที่ผ่านมา

    Waste of time to listen to this person !

  • @suyalthapa3951
    @suyalthapa3951 4 ชั่วโมงที่ผ่านมา +1

    सबै दोन्धकाल मा समाप्त पारेउ कसरी बोल्न सक्छौ नि कुनै १ कलकारखाना बनाउन खोजेउ कुनै बनायेउ १ कलकारखाना तिमीहरूलाई खाली कुर्सी तानातान राजा ले छोडेर गाको कति भयो अनि तिमीहरू सामान्ती सेरे ओलि माध्ब झले ले चलाको कति भयो गोर्खाकाली टायर भृकुटी कागज हेटौंडा सिमेन्ट बास्बारी छाला जुत्ता बिरात्नगर जुट मिल etc कुनै १ उठाको भये जनता ले रोजगार पाउथे कृषि मा करान्ती नारा मा मात्र सिमित तिमीहरू देश द्रोही हौ

  • @krishnaharikoirala3062
    @krishnaharikoirala3062 4 ชั่วโมงที่ผ่านมา

    त को हो र सल्लाह दिने ?

  • @PipalTamang
    @PipalTamang 5 ชั่วโมงที่ผ่านมา +1

    Upayukta atangkari nai ho Timi, aba raja lyaunu parxa atangkari

  • @SirjanaB.K-mc5xv
    @SirjanaB.K-mc5xv 4 ชั่วโมงที่ผ่านมา +8

    प्रचण्ड ✊✊✊✊