रवि पक्रनुको भित्री कारण, कांग्रेस जित्दा रास्वपाको कन्तविजोग, तीन दिनमै रवि छुटाउने वकिलको दावी ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 134

  • @ntnntn-s4
    @ntnntn-s4 2 ชั่วโมงที่ผ่านมา +74

    रवि लामिछाने निर्दोस हुन यो षडयन्त्र हो भन्ने जतिले हाजिर गरौ ।

  • @rudrakhattri9827
    @rudrakhattri9827 39 นาทีที่ผ่านมา +2

    जब सम्म यो देश भ्रष्टाचार मुक्त हुदैन तबसम्म यो देश बन्दैन।

  • @Gunaraj-l6z
    @Gunaraj-l6z 2 ชั่วโมงที่ผ่านมา +11

    मिडिया लाई नमस्कार तर अहिले नै रवि लाई दाेषी र नेपाल सरकारलाई सहि नभन्नुहाेला किनभने कानुनले पैसाको कारेाबार गरेको हुन्छ ।

  • @shyamdeshar9767
    @shyamdeshar9767 3 ชั่วโมงที่ผ่านมา +35

    अन्धा पत्रकार , रास्वपा मात्र आन्दोलित होइन सम्पूर्ण नेपाली जनताहरु आक्रोसित छन्। के कसरी किन र को को मिलेर फसायो ? तेरो ब्रम्हले देखेन ? पत्रकार हो कि एमालेको हलि .....

    • @srenee2585
      @srenee2585 ชั่วโมงที่ผ่านมา

      Esto media ko name list banai rakhnu parcha jaba natata ko din aucha Ii jhole ko Pani Patta saf garnu parcha

    • @nabinkumarmishra5480
      @nabinkumarmishra5480 ชั่วโมงที่ผ่านมา

      ५ दलिय संसदिय छानबिन समितिले नै रबि लामिछानेले कुनै पनि सहकारीबाट गनगनेले भने जस्तै ऋण माग गरेको वा लिएको कतै नभेटिएको नदेखिएको भनी स्पष्ट भनिएको छ। यो सरकार नालाएक, फताहा हो कि छानबिन समिति चाहिँ चोर, डाँका, फताहा, भ्रष्ट र नालाएक हो वा संसद भवन संसद भवन नभई भट्टि पसल के हो ?

  • @rameshnepali9361
    @rameshnepali9361 51 นาทีที่ผ่านมา +2

    १२भाइ मध्येको कुन भाइ पर्यो यो टेलिभिजन टिम

  • @deenanathacharya2743
    @deenanathacharya2743 54 นาทีที่ผ่านมา +2

    कंग्रेस ,एमालेका धेरै मान्छेहरु नै प्रत्यक्ष सहकारी रकम अपचलन गर्नेहरु छन् तर कंग्रेस नेता धनराज गुरुङ , एमाले नेता ऋषिकेश आदि लाई संरक्षण गर्दै रविलाई मात्रै नियन्त्रण किन गर्ने ?

  • @bishnupandey302
    @bishnupandey302 54 นาทีที่ผ่านมา +1

    रबी रास्वपा ज़िन्दाबाद

  • @sunaadhikari6811
    @sunaadhikari6811 3 ชั่วโมงที่ผ่านมา +11

    रातीको भिडियो हालेर ताजा दृश्य भन्ने ।

  • @gasrona
    @gasrona 5 นาทีที่ผ่านมา

    जय रबि जय ❤जय बालेन ❤

  • @lokendrabudha3335
    @lokendrabudha3335 10 นาทีที่ผ่านมา

    सत्यकाे एक दिन जित हुन्छ ।।

  • @shivkhatrishivkhatri5044
    @shivkhatrishivkhatri5044 ชั่วโมงที่ผ่านมา +3

    भष्टचारीहरुको राजनीति अन्त्य हुने सोचेर फसाउन खोजिएको हो किनकि अब रबिलाई रोक्न सकिएन भने भोलि हाम्रो जेलको बास हुनेछ भन्ने सोचेर नालायक सरकारको हर्कत हो ।

  • @miraprasaisangroula3063
    @miraprasaisangroula3063 58 นาทีที่ผ่านมา

    You are right 🙏

  • @Gunaraj-l6z
    @Gunaraj-l6z 2 ชั่วโมงที่ผ่านมา +5

    तीनवटा पार्टी मिलेर झ्याल ढाेका थुनेर बैठक बसी फाेनबाट र झ्यालबाट कुरा गरि षड्यन्त्र गरेको हुनाले रवि लाई छाेड्ला जस्तो लागेन।

  • @BinitaKarki-w4h
    @BinitaKarki-w4h 6 นาทีที่ผ่านมา

    Right rabi Jay ghanti Jay rabi

  • @ZeneshKapali
    @ZeneshKapali 14 นาทีที่ผ่านมา

    नेपाली जनता भेडा भएपछि चाेर नेताहरु ले गर्ने यस्तै हो हामी जनता जति खालि मायंयययय मयंययय गरि कराउन मात्र जानेका छाै ....अनि कां बाट उंबाे लागाेस त देश...जनता भेडाहरु हुनुकाे परिनाम हाे याे....🇳🇵

  • @ghanshyamthedimagar3065
    @ghanshyamthedimagar3065 47 นาทีที่ผ่านมา

    jai ghanti Ravi dai hai hai

  • @sujitdhakal5571
    @sujitdhakal5571 57 นาทีที่ผ่านมา

    सरकार मर्याे हामी लाग्याे है हाे रबिजी

  • @nirg8229
    @nirg8229 44 นาทีที่ผ่านมา +1

    रवि सही छन् भन्ने हरुले छानमिन मा किन अवरोध गर्ने? भेडाले चलाउने हो देश? पुलिस लाई विश्वास नगर्ने हरु किन गृहमन्त्री भाको? भीडले प्रभाव पार्न देश भरी बाट पोखरा कार्यकर्ता किन जाने?

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 ชั่วโมงที่ผ่านมา +2

    पहीलो एस खेलको खेलडीनै प्रचण्डेनै हुन् दोस्रो काग्रेस र तेस्रो मात्र केपी ओली हुन् रबी पग्डा्ऊमा चै रत इनीहरु तिन भाई सेर बाहादुर केपी ओली र प्रचण्डे भनेकै इन्डीयाको भतुवाहरू नेपाल मासेर इन्डीयाको भलाई गराउनुकै लागी इन्डीयाले बेपारी देखी उच्चा उच्चा कर्मचारीहरूत नेपालमा नेताहरूकै अन्दरमा राखेर इनै तिन भाईहरू लाई उठ भन्दा उठने र बस भन्दा बसने बनाहेर राखेका छन् तर एसमा जनताहरूले माने मानुहोस नमाने नमानुहोस हैत

  • @udaya759
    @udaya759 ชั่วโมงที่ผ่านมา

    म पनी सहकारी पिडित हो
    मेरो पनि बिदेसमा दुःख गरेको पसिना फसेको छ
    तर मलाई एक पर्सेन्ट पनि बिस्वास छैन् की रबी ले सहकारी को पैसा खायो होला भनेर
    फेरि पनि ठिकै छ रबी आउँदा पिडी को भबिस्य हों
    जान जावोस तर रबी को साथ छोडिदैन

  • @USAjaynepal
    @USAjaynepal ชั่วโมงที่ผ่านมา

    नेपालमा एउटै बाद छ, त्यो हो काँठेबाद (no nobility, no ability, no sincerity)। अरू कुनै बाद छैन। अधिकांश काँठे नेताहरू पायोकी मौकामा चौका हान्दै भ्रष्ट तस्कर कमिसनखोर भुमाफिया घुसखोर कामचोर असक्षम अयोग्य शिद्धान्तबिहीन निर्लज्ज हुन् भन्ने जनधारणा छ।😮

  • @kedarnathbanstola-dp6ck
    @kedarnathbanstola-dp6ck 20 นาทีที่ผ่านมา

    कांग्रेस र एमाले दुबै नसचिए यी भ्रष्टाचारी सबै लाई जेल कोचनु पँछ

  • @alonehari143
    @alonehari143 2 ชั่วโมงที่ผ่านมา +5

    yoho prime kantipur eutai ho

  • @khagendrabist9524
    @khagendrabist9524 3 ชั่วโมงที่ผ่านมา +5

    Rip putrakar

  • @Kushallama293
    @Kushallama293 48 นาทีที่ผ่านมา

    100% शही साख जोगाउने काम नै भऐ जस्तो लागे को छ

  • @deepakadhikari3560
    @deepakadhikari3560 2 ชั่วโมงที่ผ่านมา +3

    रमेश जि काे भनाई 100% सहि छ।

  • @hemsubba5428
    @hemsubba5428 33 นาทีที่ผ่านมา

    रबिले जसरी गलत भ्रमपुर्ण अभिब्यक्ति दिनु कानुन संबिधान प्रति गलत हो साथै न्यालय प्रति भरोसा नराख्नु जस्तो हो । तथ्य र प्रमाणको आधारमा न्याय हुने कुरामा बिसवास राख्नु पर्यो रविको काण्ड कुनै हत्याराले खुकुरीले काटेको मैले त होईना भने जस्तै हो ।

  • @santamangol7405
    @santamangol7405 59 นาทีที่ผ่านมา

    खाते शरणार्थिहरु को पो चोखा छन हो, यसरी नै बाँचेका खातेहरु।

  • @GANGADEVIGURUNG-qn3xn
    @GANGADEVIGURUNG-qn3xn 30 นาทีที่ผ่านมา

    Rabi babu jindabad

  • @shivabhakti980
    @shivabhakti980 ชั่วโมงที่ผ่านมา

    कार्यकर्ताले नाराबाजी गरेकाहोइनन रस्ट्र्प्रेमी नेपाली जनतहरुले गरेका हुन रास्वपाको कुनै कार्यकर्ता छैनन र हुन्न पनि कर्यकर्ता अनि झोले त्यो पार्टीमा हुन्छ जस्ले भ्रस्टाचार गरेर अकुत सम्पती जोडेर कमएको हुन्छ ।

  • @suryabhanja2310
    @suryabhanja2310 2 ชั่วโมงที่ผ่านมา +7

    रबिले काठमाडौं 4 मा आफ्ना उम्मेदवार नउठाउनु नै ठुलो गल्ति भयो।

  • @Rajandra-w2n
    @Rajandra-w2n 2 ชั่วโมงที่ผ่านมา +1

    Nepal 1 good gobrment❤❤❤❤❤❤❤❤❤

  • @RajkumarGurung-q9v
    @RajkumarGurung-q9v ชั่วโมงที่ผ่านมา

    जित रबि शर कै हुन्छ जय घण्टी

  • @ganeshpuri369
    @ganeshpuri369 26 นาทีที่ผ่านมา

    यो पत्रकारले के भन्या हो रविले त सत्र हजार मारेका छैनन् हो १७००० मार्नेहरू चुनाव लडिरहेका छन् उसले संगठित अपराध गर्यो भनेर लड्ने नपाउने के धेरै यो के भने

  • @-Rr1990
    @-Rr1990 2 ชั่วโมงที่ผ่านมา

    मिठो र सरल भाषा बोलेर जनता ठग्दै आएका विरुद्द बोलिने आम जनताको भाषालाई निकृष्ट भन्न मिल्दैन। स्वतन्त्र पत्रकारबाट विरोधीहरुको आवाज सुन्न नपरोस् भन्ने मेरो सुझाव 🙏🏽

  • @ajitsharma91
    @ajitsharma91 43 นาทีที่ผ่านมา

    धृतराष्ट्र संग अन्तरवार्ता लिने कस्तो पत्रुकार हाे, याे त चुर्लुम्म दुर्याेधन काेमाेह मा छ😂😂😂

  • @tikaramkhanal2117
    @tikaramkhanal2117 ชั่วโมงที่ผ่านมา

    भन्न के खोजेको जेगरेपनि रबिले सहनु पर्ने थियो?

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 2 ชั่วโมงที่ผ่านมา +1

    रबि ले जे गरे पनि सूख छैन मिडाया आफै जान्ने बनेको हुन्छ।

  • @tankanepal159
    @tankanepal159 ชั่วโมงที่ผ่านมา

    अन्तर्राष्ट्रिय फटाहा

  • @SagarBudha-w8l
    @SagarBudha-w8l 44 นาทีที่ผ่านมา

    कानोलाई के थाहा छानबिन समितिले क्लिन चिट दिएको होकि होइन के थाहा

  • @LalPrem-j6n
    @LalPrem-j6n 20 นาทีที่ผ่านมา

    Rabi daka hoo

  • @obito_uchiha4447
    @obito_uchiha4447 2 ชั่วโมงที่ผ่านมา +2

    why do you put old news??😮😮

  • @thapakhim1492
    @thapakhim1492 2 ชั่วโมงที่ผ่านมา +1

    छानबिन गर्न पनि यो गफाडी महाठगलाई नहुने हो ?यदि रकम अपचलन नगरेको भए clean चिट अब पाइन्छ ,नखाएको बिष लाग्दैन !!!

  • @HomnathLamichhane-z1i
    @HomnathLamichhane-z1i 49 นาทีที่ผ่านมา

    भरसट,बिरुदद,बाेलनि,लाईयाेसजाञिकमनिसट,काङगेृस,नितियेहिहाे

  • @रोजन-घ7त
    @रोजन-घ7त ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔

  • @meghrajwaiba7892
    @meghrajwaiba7892 39 นาทีที่ผ่านมา

    तँ पनि झाेले नै रहेछस पत्रुकार महाेद्य ,
    पस्ता दमनकारी सरकारलाई अझै निकृष्ट शब्द बाेल्नु पर्छ बुझ्नुभाे ....

  • @KushNanati
    @KushNanati ชั่วโมงที่ผ่านมา

    भुटानी काण्ड कि नायिका आरजु लाई समात्न सक

  • @ajitsharma91
    @ajitsharma91 31 นาทีที่ผ่านมา

    अंधा काे आँखा बाट हेर्दा के देखियला?😂😂

  • @trichandratri9283
    @trichandratri9283 2 ชั่วโมงที่ผ่านมา +2

    shahakari thug pani gayo😂😂😂

  • @KuldipYadav-c5w
    @KuldipYadav-c5w ชั่วโมงที่ผ่านมา

    Uha lae patak patak bichlit hune gari sarkar le Ravi sir lae gareko behwar Galt ho

  • @theplaceiwasseeking
    @theplaceiwasseeking 33 นาทีที่ผ่านมา

    Adalat sabai kangres kai ho bro

  • @rambhaktabista9853
    @rambhaktabista9853 ชั่วโมงที่ผ่านมา

    एकै बेक्तिलाइ पटक पटक अभिव्यक्ति राख्ने पालो दिनु प्रसारित कार्यक्रम प्रति शंका उत्पन्न हुन्छ

  • @subashkadel8300
    @subashkadel8300 9 นาทีที่ผ่านมา

    Timiharu jasta yellow journalism kai karan desh dhosta vayeka ho

  • @aditithapaa
    @aditithapaa ชั่วโมงที่ผ่านมา

    Clean Cheater

  • @ramkumarigurunf3742
    @ramkumarigurunf3742 ชั่วโมงที่ผ่านมา

    Sabai sadyntraynai ho

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 2 ชั่วโมงที่ผ่านมา

    तिमि पत्रकार कहिले देखि पत्रकार गर्दै आएका होउ? नेपाल को कानुन तिमि लाई थाहा हुनु पर्ने हो।नेपाल मा अदालत , अख्तियार लगाएत सबै केपि र सेरे को पोल्टा मा छन।

  • @subashkadel8300
    @subashkadel8300 10 นาทีที่ผ่านมา

    Timrai bislesan hola jabar jasti kasalai dosi karar garna paidaina

  • @nanusharma3637
    @nanusharma3637 2 ชั่วโมงที่ผ่านมา

    Janata ko sarkar KAha Cha Ra ???vrasta ko laagi ho yo sarkar..hami le sarkar Cha vanne feel Pani gareko chainam..chor KP oli namarda samma yo desh le sukha paudaina.

  • @DThree-ys4px
    @DThree-ys4px ชั่วโมงที่ผ่านมา

    2 AM KO VIDEO FRESH रे?👈

  • @ravilalbadayak3998
    @ravilalbadayak3998 28 นาทีที่ผ่านมา

    Congress yemale 84 ma sakkine sanket ho.

  • @rampoudel9549
    @rampoudel9549 2 ชั่วโมงที่ผ่านมา

    Janata lay mafia lai herriirakko xa congress's and yamalay mafia KO funded party ho Vanni sabilai thavako xa

  • @krishnapanthy1491
    @krishnapanthy1491 15 นาทีที่ผ่านมา

    Yo pani 12 vai madhya ko jasto xa ni

  • @PrakashSuyal-i7g
    @PrakashSuyal-i7g 2 ชั่วโมงที่ผ่านมา +1

    Yo mula patrakar jhole nunko sojho garnu tara yatidherai andabhakta patrakar chai nagar bhai

  • @strangelystranger7684
    @strangelystranger7684 2 ชั่วโมงที่ผ่านมา +1

    Yo patrukar uml ko vatuwa ho. Yasko kaka haru le arbau ko vrastachar garrko ma kei boldaina...ek jana rabi lai jasari ni peleko bela ma alikati risayera kei vandiye vane..yasto vanna hunthena vandai gyan dina auxa.
    Yasta patrakar hunu nepal ma vrastachar badhnu ko main reason ho

  • @janambhandari3431
    @janambhandari3431 2 ชั่วโมงที่ผ่านมา

    Yespali ko ladai waar paarko cha, kai na kai pakkai huncha uthulputhul

  • @gtr8889
    @gtr8889 2 ชั่วโมงที่ผ่านมา

    Oli chor deuwa chor duitai lie kalo moso dalera lakhetnubparcha

  • @DipaRai-r2y
    @DipaRai-r2y 2 ชั่วโมงที่ผ่านมา

    Kti sano soj anusandhan grna lageko marn lageko vndorx phila ramro laktheu tr purano dal vnda gireko rx arajk lakx

  • @janambhandari3431
    @janambhandari3431 2 ชั่วโมงที่ผ่านมา

    Yo patrakar le bujhera pani buj pachaudai cha

  • @girirajregmi4117
    @girirajregmi4117 2 ชั่วโมงที่ผ่านมา

    Ta pane 12 Vai Kai vai hosa daka

  • @nptelivisionhd9369
    @nptelivisionhd9369 2 ชั่วโมงที่ผ่านมา +1

    gagan bakhra chor lai kahile jal jane

  • @vishnubhattarai6201
    @vishnubhattarai6201 48 นาทีที่ผ่านมา

    यो चम्चा पत्रुकार हो यो

  • @vloggersushil7
    @vloggersushil7 2 ชั่วโมงที่ผ่านมา

    bhutro use garnu hudaina thiyo

  • @NareshKhati-vo8pr
    @NareshKhati-vo8pr 2 ชั่วโมงที่ผ่านมา +1

    Jaatha timiharu jastaa jhole patrukaar le gardaa ho ramro maanxe rajnitimaa na aaune thukka timiharu

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 ชั่วโมงที่ผ่านมา

    यो एमालेको झोले मिडिया हो ।

  • @nanusharma3637
    @nanusharma3637 2 ชั่วโมงที่ผ่านมา

    Kp chor Lai vaneka Hun ..sarkar nai kp oli..lamichhane le j post gare Sahi Cha hami Janata Chau Saath maa

  • @kalbudha123
    @kalbudha123 ชั่วโมงที่ผ่านมา

    चाेर

  • @hariregmi9082
    @hariregmi9082 2 ชั่วโมงที่ผ่านมา

    Jatibidhi garepaxi k garnu bolnai paryo ni patrakar

  • @skvlogs4072
    @skvlogs4072 2 ชั่วโมงที่ผ่านมา

    Esta sahakari thag ra American dalal bhanda ta Mr Balen Sha 100% right

  • @srirambk7168
    @srirambk7168 ชั่วโมงที่ผ่านมา

    Muji ghola taro din pne auxa phak

  • @nepal0007
    @nepal0007 2 ชั่วโมงที่ผ่านมา

    EE prasai tetti kai pkrau garna milchha. ho arulai garen tar tero sabhapati chor ho nirdosh hoina. Talai ni samaunu parne jhuto bolchhas

  • @balimkumarrai1779
    @balimkumarrai1779 2 ชั่วโมงที่ผ่านมา

    Patrukar mugi

  • @prakashshrestha5882
    @prakashshrestha5882 2 ชั่วโมงที่ผ่านมา

    यो झोले पत्रकारले रबि जी लाइ 'सम्येमता अपनाउनु पर्थ्यो ' भनेको सुन्दा हाँसो को साथ् साथै रिस पनि उठ्यो। जब सबै प्रमाण हरुले रबि ले 'कुनै सहकारी को पैसा लिएको कतै भेत्तियेन र देखिएन' भनि सके पछि पनि , उसलाई पक्रिएर लान्छ भने , कहाँ को सम्येमता को कुरा आउँछ झोले पत्रकार जी , अनि पत्रकार भए पछि यो पनि बुझी राख्नु कि , एस्तो Nepal मा मात्र होइन सबै third world countries र authoritarian र dictator ले चलाएको देश हरु मा , opposition party को leaders हरु लाइ सधैं को लागि destroy र eliminate गर्ने गरेको छ। अहिले को NC र उम्ल को coalition मुख्य काम नै उनीहरुको political rising threat रबि लामिछाने लाइ सदा को लागि आफ्नो authoritarian बाटो बाट हटाउनु नै हो। त्येसैले झोले पत्रकार जी , कृपया झोले पत्रकारिता नगरिकन , नेपाली जनताको लागि आवाज उठाउनु होस् , रबि , बालेन, हर्ख जस्ता युवा शक्ति लाइ साथ् दिनुहोस , यसमा तपाइलाई जनताले respect गर्ने छ।

  • @rohitmuktan1571
    @rohitmuktan1571 6 นาทีที่ผ่านมา

    Fake news banda gar khate

  • @bhujelhom-e3c
    @bhujelhom-e3c 2 ชั่วโมงที่ผ่านมา

    रवी भन्ने अहिलेसम्मकै सहकारीको ठूलो माछो पक्डेकोमा धन्यवाद सरकार लाई

  • @deepakdhami2496
    @deepakdhami2496 3 ชั่วโมงที่ผ่านมา

    Ravi Chor

    • @Prince3511
      @Prince3511 2 ชั่วโมงที่ผ่านมา

      ta mug jhole ko xoro ,machikne toli kp le kathi deako xa hai khate

    • @bibashanjan1551
      @bibashanjan1551 2 ชั่วโมงที่ผ่านมา

      Tero bau chor tera purana neta harule deshlai kaha puryaidiy

    • @rameshpal-gx9hr
      @rameshpal-gx9hr 2 ชั่วโมงที่ผ่านมา

      खुलित्त हेरदै जा।

    • @-Rr1990
      @-Rr1990 2 ชั่วโมงที่ผ่านมา

      ओलीको गु खाने पाल्तु कुकुरहरु खुशीले भुक्दै छन्।

    • @lucasmagar8415
      @lucasmagar8415 ชั่วโมงที่ผ่านมา

      तेरिमा राडीको बान

  • @NareshKumar-pz5ot
    @NareshKumar-pz5ot ชั่วโมงที่ผ่านมา

    Sarkar mare kai ho

  • @baniyakaji213
    @baniyakaji213 58 นาทีที่ผ่านมา

    Yo ho tv ko kul chandra bista ghole raexa tyo patrukar raexa tesle galat inform Facebook ma gari raeko xa chor Congress ko hanuman raexa tyo 👎🏿

  • @udaya759
    @udaya759 59 นาทีที่ผ่านมา

    म पनी सहकारी पिडित हो
    मेरो पनि बिदेसमा दुःख गरेको पसिना फसेको छ
    तर मलाई एक पर्सेन्ट पनि बिस्वास छैन् की रबी ले सहकारी को पैसा खायो होला भनेर
    फेरि पनि ठिकै छ रबी आउँदा पिडी को भबिस्य हों
    जान जावोस तर रबी को साथ छोडिदैन

  • @रोजन-घ7त
    @रोजन-घ7त ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔