अर्को वर्ष दुवै बहिनीलाई सुत्केरी बनाउछु भनेपछि यसरी हङ्गामा मच्चियो । ०७४.०१.२३

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ธ.ค. 2024

ความคิดเห็น • 777

  • @rimbahadurkhatri3004
    @rimbahadurkhatri3004 6 ปีที่แล้ว +4

    वाउ इन्द्रेनि जस्तो रमाईलाे कार्यक्रम त अरु कुनै पनि छैन हाेला धेरै राम्रो छ मलाई सारै मन पर्छ I miss you all

  • @sheshkantaaryal276
    @sheshkantaaryal276 5 ปีที่แล้ว +2

    दामीछ दोहरी ईन्देणी।सबैको मन लोभ्भीनी।

  • @rajkumarthapa3409
    @rajkumarthapa3409 7 ปีที่แล้ว +5

    इन्द्रेणी 2074को पहिलो कोसेली अति मिठो बधाई छ कृष्ण सर

  • @gyanumgr2868
    @gyanumgr2868 6 ปีที่แล้ว +3

    खेमा आफु जस्तो राम्री गीत सोर पनि तेस्तै खुब मनपर्यो

  • @rituuhetauda1907
    @rituuhetauda1907 7 ปีที่แล้ว +2

    Wow nice baball ramailo0 dohori dheraii ramro lagyo😍😍

  • @danlalthapa9209
    @danlalthapa9209 6 ปีที่แล้ว +2

    दामि दामि अति दामि दादा दिदि हरुको दोहोरि गित

  • @manojshrestha8702
    @manojshrestha8702 6 ปีที่แล้ว +5

    सुन सबैले खिमा लाई नासो छ खिमालाइ नासो छ राम्री उस्तै मोहोनी हासो छ

  • @बलरामभट्टराईमिर्मी

    लोक संस्कृति लाई अति उच्च प्राथमिकतामा राख्दै गरेको जुझारु इन्द्रेणी कार्यक्रम तथा सम्पुर्ण टिमलाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दछु ।जय नेपाल

  • @ओमप्रकाशपुनमगर-ब6ल
    @ओमप्रकाशपुनमगर-ब6ल 5 ปีที่แล้ว +2

    दिपक दा कति झिल्के मादल त कति मजाको बजाउनु हुन्छ हुन्छ

  • @lovelygeetparadisekomanchu1258
    @lovelygeetparadisekomanchu1258 7 ปีที่แล้ว +2

    Indreni tim lai derai derai dhandebat cha hajur haru lai easto porgarm aad gare rakha nu hola

  • @krishnabaruwal3811
    @krishnabaruwal3811 6 ปีที่แล้ว +2

    मलाइ खिमा दिदी को सोर एक दमै मन पर्छ I

  • @laxthapa2403
    @laxthapa2403 7 ปีที่แล้ว

    बबालछ हैदोरि सधै भरियस्तै दोरि गायर सुनाउनुहै नाचम नाचम लाग्दैछ धन्बाद हालकुबेत बाट

  • @binodkhanal3430
    @binodkhanal3430 6 ปีที่แล้ว +3

    लक्ष्मी घिमिरे दाईको गाना खुप मन पर्छ मलाई

  • @r.timalsinaabiral1657
    @r.timalsinaabiral1657 7 ปีที่แล้ว +2

    Sabai vanda pahile yo geet Ko sarjak... Hari Thapa dai.. Ani gayek Namaraj Ghorasaini ghamesh dulal ra indira gurung lai dhanyabad dina chahanxu yeti mitho geet Nepali lok sangeet ma dinu vayekoma... Dherai purano vaka aaj indreni ma sunera majja lina paiyo indrenilai lakhau lakh suvakamana falos fulos... Ajha ramro gardai Janu... This one my best program..

  • @aakashdhakal4729
    @aakashdhakal4729 6 ปีที่แล้ว +1

    बबालदोहोरी ल सबैको हुटिङ अनि गित।।

  • @रामबबुढाक्षेत्रि
    @रामबबुढाक्षेत्रि 6 ปีที่แล้ว +3

    दिलिप दाई सारै फुर्तिलाे मान्छे है कति साराे जाेस चलेकाे ,।।

  • @rajshrestha659
    @rajshrestha659 4 ปีที่แล้ว +1

    खिमा जिको मुस्कानले पनि दोहोरी हेर्नू मन लाग्छ

  • @durgaghatani4867
    @durgaghatani4867 5 ปีที่แล้ว +1

    हैन इन्द्रेणी को अति झकास दोहोरी चाइ यहि लागो है मलाइ चाइ अनि गायक भाइ अनि हुमा बैनी अति मीठो गित गाउनु भयो सलाम सबै लाई।

  • @sivathapa7630
    @sivathapa7630 6 ปีที่แล้ว +2

    कति रमाइलो होके मनै फ्रेस हुन्छ इन्द्र्णी को घम्साघम्सी सुन्न र हेर्न पाउँदा विशेष गरि खिमा बहिनी ले हासि खुसी ले गित को जवाफ अथवा रिप्लाई दिनु हुन्छ कति छिटो आउँछ हो मन्मा गित हरु

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +1

    लक्ष्मी घिमिरे भाई खिमा बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ इन्देणी भाई बहिनी लाई धन्यवाद छ जय नेपाल जय सगित

  • @nepalit.v4287
    @nepalit.v4287 7 ปีที่แล้ว +23

    खिमा जि को स्वरमा सुधार आएछ बधाई अझै अघि अब्द्न्नु

    • @jhankamanshereshtha4223
      @jhankamanshereshtha4223 7 ปีที่แล้ว +4

      Lok dohari dherai ramro x indrani tim lai dherai dherai man parauchhu

  • @chudamanithapa1281
    @chudamanithapa1281 7 ปีที่แล้ว +2

    एस्ता कलाकर लाइ रास्टिय सम्मान गर्नु पर्छ

  • @K.Lang2024
    @K.Lang2024 7 ปีที่แล้ว +1

    खिमा बहिनी कती गोरी अनी राम्री, मुस्कान पनि कती राम्री । म त ढले ।

  • @बिमलाराशशईदामीछराई

    नमस्ते हजुरहरु लाई ✋✋मलाई पनि मनपर्छ लोक दोहोरी गना😀😀

  • @jayamagar3349
    @jayamagar3349 7 ปีที่แล้ว +1

    सुनेर बए पनि रमाईलो भयो सफलता को कामना अल तिमलाई ?💘💘💘

  • @nepalibabu9468
    @nepalibabu9468 7 ปีที่แล้ว +2

    अाेहाे धेरै रमाइलो लाग्याे साँचै याे दाेहारी ।दाेहाेरी भनेकाे यस्ताे पाे हुनु पर्छ धेरै धेरै धन्यवाद इन्ण्रेनी टिम सबै जनालाइ र बिसे श गरि बिरामी बैनीलाई स्वास्थ्यलाभ काे कामना गर्दछु ।हजुर हरुकाे दर्शक स्राेता राेहिनी गाैतम घर मेराे सुनसरी धरान २३ हाल साउदी बाट ।

  • @youbarajbudhathoki9560
    @youbarajbudhathoki9560 7 ปีที่แล้ว +8

    अति राम्रो कार्यक्रम विशेष धन्यबाद दाजु कृष्ण कडेललाई !!

  • @Pradip.st2019
    @Pradip.st2019 6 ปีที่แล้ว +2

    मनमाया जी गीत जस्तै हासो पनि मीठो छ । खिमा को पनि प्रसम्सा गर्नै पर्छ ।

  • @bishnupoudelilam6249
    @bishnupoudelilam6249 7 ปีที่แล้ว +9

    आजको प्रस्तुति साच्चिकै राम्रो लाग्यो,बिरामी बहिनी पनि मुसुक्क हास्नु भयो,बहिनीलाई स्वास्थ लाभको कामना,

  • @babindrachauhan2248
    @babindrachauhan2248 6 ปีที่แล้ว +2

    आजको इन्द्रेणी दमदार लाग्यो सुन्दा सुन्दै हेर्दाहेर्दै धित नमरी सक्यो भाका पनि राम्रो लाग्यो धन्यवाद इन्द्रेणी टिमलाइ

  • @durgaghatani4867
    @durgaghatani4867 5 ปีที่แล้ว +1

    हुमा बैनी को स्वर अनि हाउभाउ अति राम्रो यो भाका पनि अति मिठो सलाम छ सबै टिम लाई।

  • @yambomjan7735
    @yambomjan7735 6 ปีที่แล้ว +1

    रसमा भिजेको धेरै दिन भएको छैन तर हिजो आजा रातदिन हेर्न थालेको छु ।खान र सुत्न भुलेको छु आफ्नो ढुक्ढुकी इन्द्रेणी पाएर । खिमा बहिनिको प्रस्तुती उत्कृष्ट लाज्ञो । इन्द्रेणी परिवारलाई निरन्तर यात्राको लागी शुभकामना । यस यात्राको प्रमुख कृष्ण कँडेल ज्यू लाई हार्दिक धन्यवाद ।
    -साउदी अरेविया बाट याम बोम्जन लामा

  • @ludrakanchhasaru8998
    @ludrakanchhasaru8998 7 ปีที่แล้ว +1

    रमाईलो लाग्यो खिमा जी को टुक्का अनी मुस्कान

  • @yogadhikari3687
    @yogadhikari3687 7 ปีที่แล้ว +2

    रमाइलो ।।। बिरामी बैनी त मुस्कुराइछिन । जहाँ दुख तेहा इन्द्रेनी धन्यबाद इन्द्रेनी टिम लाइ

  • @dilipbaijalighartimagar4668
    @dilipbaijalighartimagar4668 7 ปีที่แล้ว +18

    कस्समं दिलीप दाजु को जोश चाई होके माडलको साथ मा। 😘 😘 अनी गीत कोत कूरै नगरौ झन बवाल। हूरररररररर। चट चट...

  • @bharatoli4362
    @bharatoli4362 6 ปีที่แล้ว +1

    Halka ramaielo bho hai dami 6 hai dohary babalai bho hai

  • @ramgurung6348
    @ramgurung6348 4 ปีที่แล้ว +1

    Hajur buwako nach ekdam dami cha nee indrani teamma.Thanks million everyone. 🌈

  • @sumannepal1788
    @sumannepal1788 7 ปีที่แล้ว +2

    दाजुभाइ दिदीबहिनी हरु अफ्नो देश छोडेर पर्देश्मा दुख गरेर बस्नु हुने सबैलाइ येसरी रमाइलो गित सुनाउनु भयेकोमा कृष्ण काटेल लगाएत इन्द्रेनी ग्रुपलाइ धेरै धेरै धन्यवाद ,

  • @shaktatamang6502
    @shaktatamang6502 7 ปีที่แล้ว +7

    अहिले सम्मकै उत्कृष्ट कार्यक्रम लाग्याे सलाम छ इन्द्रेणि कार्यक्रम लाई हामी जस्तो परदेेशि हरुकाे लागि दिनभरि काे थकान मेटाउने चाैतारि भएको मा

  • @ravindrakardayat1991
    @ravindrakardayat1991 5 ปีที่แล้ว

    मादल बजाऊने दाईं लाई हाम्रो तर्फ बाट धेरै-धेरै धन्यवाद छ ।

  • @krishnapanthisofficial5513
    @krishnapanthisofficial5513 6 ปีที่แล้ว +2

    दामि दोहोरी गित अनि बाजेको नाच

  • @gungaha9519
    @gungaha9519 7 ปีที่แล้ว +2

    दोहोरी चाहिँ दुई बिच टक्कर धेरै धेरै राम्रो छ चैट चैट नाचु नाचु लाग्यो

  • @ramkrishan5283
    @ramkrishan5283 6 ปีที่แล้ว +1

    दामि छ ।

  • @netrabasnet9066
    @netrabasnet9066 7 ปีที่แล้ว +1

    एकदम राम्रो छ लोकदोहरी

  • @chabimagat2700
    @chabimagat2700 7 ปีที่แล้ว +2

    wow dilipji hjrko josh jagar nirantar rahirahosh

  • @juneerana8517
    @juneerana8517 5 ปีที่แล้ว +1

    आज दुई साल पहिलेको दोहोरी हेर्न मन लागेर हेर्दैछु कुवेत बात

  • @ganeshkw1822
    @ganeshkw1822 7 ปีที่แล้ว +9

    वाहा लक्ष्मी भाई सारै मज्जा कति बर्स पछि आवाज सुन्नु पाइयो

  • @arjunrai3457
    @arjunrai3457 6 ปีที่แล้ว +2

    धेरै राम्रो छ I LIKE दोहोरी गित ईन्द्रेनी टिम लाई धेरै धेरै धन्यवाद

  • @bishnubhandari6811
    @bishnubhandari6811 4 ปีที่แล้ว

    मलाईत बुढा बा नाचेकाे सारैमन परयाे बबाल रमाईलाे लाग्याे😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

  • @janakrajthakulla7550
    @janakrajthakulla7550 6 ปีที่แล้ว +4

    खिमाको मुस्कानले दोहोरिमा यति मिठास भर्छकि शब्दमा बयान गर्न सकिँदैन ......🌹🌹🌹🌹🌹

  • @ishworaghamal3639
    @ishworaghamal3639 6 ปีที่แล้ว +1

    बबाल छ दाेरी

  • @rajanshrestha9293
    @rajanshrestha9293 7 ปีที่แล้ว +39

    खिमा जिको मुस्कान नि ज्यानमारा, जबाफ को त कुरै नगरौं हैट दामि।

  • @begamoli9466
    @begamoli9466 7 ปีที่แล้ว +15

    धेरै रमाइलो लाग्यो है यो दोहरी त सधै भ यस्तै हुँदै जाओस

  • @tarapun5954
    @tarapun5954 7 ปีที่แล้ว +10

    इन्द्रेणी टिम लाई मुरी मुरी धन्यवाद अति सुन्दर छ आज को लोक दोहोरि गित !

  • @binodkunwar9405
    @binodkunwar9405 7 ปีที่แล้ว +30

    दिलिप दाजु चाइ कति टाठो के है गित गाउन पनि बजाउन पनि दिलिप दाजु लाई मन पार्नी यता हाजिर हुम त

  • @gilhamal4121
    @gilhamal4121 7 ปีที่แล้ว +2

    very nice vidio sabailai hasaune ra nachaune yo jodi lai aagrim suvakamana sahid....thank u so much

  • @riyonmagar2806
    @riyonmagar2806 7 ปีที่แล้ว +1

    कति रमाइलो भाको मलेसिया बात हेर्दै छु

  • @mohanraj6977
    @mohanraj6977 7 ปีที่แล้ว +4

    अति रमाइलो दोहोरी दिलिप सरको मादल चाहिँ हो के अति नै रमाइलो हुनुहुन्छ यो हो त🌹🌹

  • @shankarbudhathoki9843
    @shankarbudhathoki9843 6 ปีที่แล้ว +1

    यो दोहोरी 10/12 पटेक हेरि सके सारै मन पर्यो ।

  • @bicharisarki807
    @bicharisarki807 6 ปีที่แล้ว +2

    Wow great song best of luck khima sister and laxmi sar

  • @prakashthapa8966
    @prakashthapa8966 7 ปีที่แล้ว +2

    धोरी भनेको एस्तो पो होनि धेरै राम्रो छ अझै एस्तै गीत सुन्न पाइयोस सबै इन्द्रेनी टिमलाइ सफल्ता को शुभ कामना

  • @maneusankar1980
    @maneusankar1980 7 ปีที่แล้ว +2

    ल रमाइलोछ ईद्रेनि साझ

  • @ramrajalamichhane2646
    @ramrajalamichhane2646 6 ปีที่แล้ว +1

    दामि छ दोहोरी

  • @MagarOfficialNar7302
    @MagarOfficialNar7302 7 ปีที่แล้ว +14

    धेरै राम्रो प्रस्तुति indreni all family miss u

  • @rajkumarchaulagain3331
    @rajkumarchaulagain3331 7 ปีที่แล้ว +2

    यो पो दोहोरी त कणेल सर धेरै मजा आयो..😀😀😀😀😀

  • @Gyan-xz4le
    @Gyan-xz4le 6 ปีที่แล้ว +1

    मन माया दिदि काे हासाे नै रामराे

  • @ramurai7662
    @ramurai7662 6 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो 👌👌🌼🌸

  • @RajKumar-kv7nx
    @RajKumar-kv7nx 7 ปีที่แล้ว +3

    वा वा बबाल दोहोरी खिम माया पूरा इन्द्रेनी टिम सफलता को कामना

  • @हिमालमॅगर-छ8ठ
    @हिमालमॅगर-छ8ठ 6 ปีที่แล้ว +1

    निकै रमाईलो धन्यबाद

  • @bhagiramdhamala6798
    @bhagiramdhamala6798 7 ปีที่แล้ว +24

    सधै हेर्छु यस् भन्दा अगाडी को नराम्रो भनेको हैन तर आज त यतिधेरै रमाइलो लाग्यो धन्यवाद सम्पुर्ण इन्देणि टिम लाई साथै लाखौं लाख शुभकामना

  • @sewailung427
    @sewailung427 7 ปีที่แล้ว +2

    जे होस खिम्मा रोकाले सरै हसायो आरे....... हो भनेर अ्म्लिले सिधै देखाएको देखेर

  • @haribista4608
    @haribista4608 5 ปีที่แล้ว +1

    Dhohori atinai Damdar tesma pani Madale dai ko visarn Karamat salute to all of you its an very entertaining keep it up and safe our traditional & culture Thanks.

  • @Prabinmgr520
    @Prabinmgr520 7 ปีที่แล้ว +1

    Indreni ma kalakar ta vata vat niklexan khusi lagyo

  • @gurungbina
    @gurungbina 7 ปีที่แล้ว +2

    pahilo patak here esto majako dohori, saharai ramro lagyo. khima baini dherai ramro cha la.

  • @dganraj4475
    @dganraj4475 6 ปีที่แล้ว +2

    बबाल दोहोरी

  • @nirdosrameshnewar7918
    @nirdosrameshnewar7918 7 ปีที่แล้ว

    I love indreni.com Team yo ho neta line wow..😍😍😍😍😍😍😍😍

  • @K.Lang2024
    @K.Lang2024 7 ปีที่แล้ว +2

    इन्द्रेनी समय पाएको बेला सधैं हेर्छु, सबै कलाकार हरु अती नै talented छन। मैले लण्डन बाट आनन्द लिने गर्दछु ।

  • @fardipkhatri8948
    @fardipkhatri8948 4 ปีที่แล้ว +9

    यो दोहोरी 3 वर्ष अगाडि हेरेको थिएँ त्यसबेलादेखि महिले इन्द्रेनि हेर्न थालेको दोहरी गीत-संगीत मन पर्न थालेको

  • @indralimbu4588
    @indralimbu4588 6 ปีที่แล้ว +3

    दोहोरी भनेको एस्तो पो हुनु पर्छ त जति सुने पनि सुनिरहु लग्ने ।✌✌✌✌

  • @amarpurbelibhattarai8543
    @amarpurbelibhattarai8543 6 ปีที่แล้ว +2

    सारै सुमधुर स्वर बधाई तथा शुभकामना

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 5 ปีที่แล้ว +1

    यो भिडियो ५० पटक हेरे होला तर पनि हेर्न मन लागिरहने अति ऊत्क्रिष्ठ दोहरी
    क्रिष्ण दाई अब फेरि लाईब दोहरी बनाउन पर्यो
    खिमा vs लक्ष्मि को यहि गित मा एस्तै प्रकारको रमाईलो टुक्का सहित
    मेरो ब्याक्तिगत अनुरोध दाई लाई।💞
    4 m+ views पक्का हो दाई😍

  • @arpanrana2031
    @arpanrana2031 6 ปีที่แล้ว +1

    Wow khima vanji Good Song

  • @madankarkai8774
    @madankarkai8774 7 ปีที่แล้ว +4

    सम्पुर्ण इन्द्रेणी तिम लाई मेरो नमस्कार ।अनि मिठो सम्झना

  • @ramrai289
    @ramrai289 7 ปีที่แล้ว +2

    यो गित सुने पछि गाउँ घरको याद आयो र नाचु नाचु लाग्यो

  • @kashiramkc5227
    @kashiramkc5227 7 ปีที่แล้ว +3

    खीमा सीसी को मुसकान चाई साचै दामी छ है

  • @orangeorange7264
    @orangeorange7264 7 ปีที่แล้ว +3

    खिमा जि 🌹🌹wawa butfull and very good muskan i like it

  • @thiralalPandeyaharmichaur1
    @thiralalPandeyaharmichaur1 6 ปีที่แล้ว +1

    khima ra lakshmi ghimire ko dohori sarai ramro lagyo

  • @subashchhetri9115
    @subashchhetri9115 7 ปีที่แล้ว +2

    रमाइलो भयाे अाज नि दाेहाेरी

  • @xabilallohani735
    @xabilallohani735 7 ปีที่แล้ว +2

    धेरै राम्रो लागेयो इन्द्रेणी कार्यक्रम दोहोरि

  • @ravindrakardayat1991
    @ravindrakardayat1991 5 ปีที่แล้ว

    कति रमाइलो दोहरी सुन्दा मनै खुसी

  • @sumankuwait92
    @sumankuwait92 4 ปีที่แล้ว

    Waw kya ramailo lif dhohori khusi lagyo hjr hruko dhohori sunera

  • @suryajoti3031
    @suryajoti3031 5 ปีที่แล้ว +1

    अोके छ गित

  • @bishnughale113
    @bishnughale113 7 ปีที่แล้ว +6

    घोर्ले छोरो बस्ने छौ हेरि !!
    अर्को साल त दुइ बैनी सुत्केरी !!!
    यो गीत चाहिँ कृष्ण दाइले सिकाको जस्तो लाग्यो हाहाहा तर राम्रो छ

  • @gyankhatri8696
    @gyankhatri8696 7 ปีที่แล้ว +3

    मीठो दोहोरी गीत सारै मन

  • @nxsanemi6942
    @nxsanemi6942 4 ปีที่แล้ว

    दिलिप दाजु एक पटक मनमाया दिदि सग दोहोरी गायको हेर्न मन छ

  • @bibashmobil4090
    @bibashmobil4090 6 ปีที่แล้ว +1

    सारै राम्रो दोहोरी

  • @sherbdrc1147
    @sherbdrc1147 4 ปีที่แล้ว

    लक्ष्मी घिमिरे र खिमाको घमासन फेरि अर्को हुनुपर्छ ।

  • @parshuramrai5010
    @parshuramrai5010 7 ปีที่แล้ว +3

    हो हो हो दामी छ है घम्साघम्सी लोक दोहोरी ईन्द्रेनी टीम हरुको !!

  • @MrKhadka1978
    @MrKhadka1978 7 ปีที่แล้ว +4

    सारै राम्रो दमदार , बेजोड प्रस्तुति ...............मनपर्यो मेरो फेसबुक वालमा शीएर गरेको छु .#मज्जा_लगेर

  • @gutamruhini9484
    @gutamruhini9484 7 ปีที่แล้ว +14

    खिमा राेक्का दिदी लाई त कसैले भेटाउदैन दाेहाेरी गाउन सारै राम्राे गाउनु हुन्छ र अाजकाे प्रस्तुती पनि धेरै रमाइलो लाग्यो ।धेरै धेरै धन्यवाद हजुर्हरुलाइ यो प्रस्तुतिको लागी रमाइलो गराउनु भएकोमा उहीँ हजुर्हरुको दर्सक स्रोता रोहिनी गौतम घर सुनसरी धरान हाल साउदी बाट ।

    • @Gyan-xz4le
      @Gyan-xz4le 6 ปีที่แล้ว

      खिमा हरने त हाेईन नि खिमा लाई मानु परछ

    • @nick8897
      @nick8897 5 ปีที่แล้ว

      Uuuuu my ways