मेरो सम्पूर्ण शुभचिन्तक तथा स्रोत र दर्सकहरुले म प्रति गर्नु भएको अपार माया, प्रेम, स्नेह म शम्भु राई हार्दिक कृतज्ञता आभार धन्यबाद नमन ब्यक्त गर्न चाहनछु। मलाई सल्लासुझाब र अबस्य साथ दिनु हुनेछ भन्ने म बिस्वता छु धन्यबाद।
शम्भु राई मेरो अति मनपर्ने गायक हुनुहुन्छ।उहाको गित सङ्गितले र स्वरले मेरो आशालाइ निराशा गराएको छैन।यो गितको सुरुवातको सम्बाद्ले भावुक बनायो।शब्द र गायकिले आँसु थामिन सकेन।बधाइ छ।सुभकामना।शम्भु जि लाई।गित उत्कृस्ट बनेको छ शम्भु राइको गित सङ्गितको यात्रामा पुर्णबिराम नलागोस पुन सुभकामना।
सम्भु राई स्वर का माहाधनि सदाबहार र अहिले को जल्दाबल्दा स्वर को धनी मेलिना राई त्यसमा अहिले का अत्यन्तै लोकप्रिय नायक मोडल सबैको ढुकढुकि पल शाह दुवारा निर्मित भीड्यो धेरै राम्रो लाग्यो ।
Melina sis and sambhu Dai...always ever green.What a beautiful voice.Pual bro yo style ma pani Dami..Dami..you both r looking so beautiful on this video.Good job whole team.
When i listened ur(Melina g) 1st song i'd confirmed u r a future star of nEpal n immediately share ur 1st song in fb because of ur voice is so much precious n look am right feeling so mUch hAppy for u ma'am😘😘😘😘😘😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सेवा हौवा सम्भु राई दाजै अनि मेलिना राई सिस अति राम्रो बनेकोरहेछ हजुर अनि मेलिना सिस को स्वोर राम्रो म्याच गरेको छ।साथै पल अनि निरजली को जोदि दामी हार्दिक बधाई एबम सुभकामना इन्तार्तिम लाई।

Plprq
@@sommaya4540 1qqqqqqqqqqqqqqqqqqqq
आहा मार्मिक शब्द सङ्गीत र भोइस मजा आयो ।
पल शाह ले छोएको song आफै हिट हुन्छ्🔥❤️
Ho raixa😂
Very Nice song thank..you.
आहा ! कति मीठो गीत ।बधाई छ यहाँहरु सबैमा ।
पल जि भयकाे सबै भिडियाे धेरै दामि र राम्रो लागछ
Ma ta Paul dada ko lagi aako ani hjr ni💝❤️
सम्भु राई र मेलिना राई को स्वर मन पर्ने यता हजिर गरम
पल जि ले खेलेकाे जुन पनि भिडियाे सबै नेपाली हरु ले मनपराउछन भिडियाे धेरै दामि छ गित पनि राम्रो दामि छ
पहिले मन पराउथे तर अब बलत्कारी हो सजाय पाउनुपर्छ कुकुर लाई घिऊ पचेन अब के गर्ने पाखेलाई ?
यस्तो राम्रो गित को किन भिउज कम आको होलाक?राम्रो छ गित 😘😘😘😘😘
Wow daju sambhu & cheli melina super song
अाहा अती शुन्दर song.. शुभकामना छ अझै अरु गितहरु पनि यस्तै शुन्न पाऊ..................!
धेरै राम्रो शम्भु सर एन्ड मेलिना बधाई छ मिठाे गित
अति नै राम्रो गित तर हामी बिदेशमा बस्दा गाउँ घरको याद अति आयो
पुर्बेली गायक सम्भु राई को नया राम्रो गित धेरै समय पछि हेर्नु पाय. सफलता को सुभकामना छ.
एउटा सदाबहार आवाज.......नेपाली सङ्गीत र शम्भु राई परिपुरक #चलेछ बतास सुस्तरी..........अनि कति कति
धेरै राम्रो लाग्यो शब्द सङ्गित बधाइ छ यति मिठो गित सुनाउनु भएकोमा ।
Wow amazing best of luck
आदरणीय दाई,🙏
सम्भु राई & मेलिना राई 😊
❤️🎼🙏❣️🙏🎼❤️
Paul dada ko lagi aako ma ta hjr 💝💝💝💝💝💝
Shambhu ji ra Melina ji Lai mro maya Assam batah🇳🇵🇳🇪hjr hrko geet srei maan prxa....👍👍❤️❤️
अह कति मार्मिक अनि कति सान्दर्भिक मेरो मन मुटु छोयो सम्भु राई (मेरो छिमेकी दाइ)अनि मेलिना बैनी धेरै धेरै सुभकामना🙏🙏
शम्भु राई मेरो अति मनपर्ने गायक हुनुहुन्छ।उहाको गित सङ्गितले र स्वरले मेरो आशालाइ निराशा गराएको छैन।यो गितको सुरुवातको सम्बाद्ले भावुक बनायो।शब्द र गायकिले आँसु थामिन सकेन।बधाइ छ।सुभकामना।शम्भु जि लाई।गित उत्कृस्ट बनेको छ शम्भु राइको गित सङ्गितको यात्रामा पुर्णबिराम नलागोस पुन सुभकामना।
शम्भु राई legend हुन
सारै मिठास अनि सुन्दर लाग्यो
बधाई शुभकामना पूरा टिमलाई
लूहेरीयो भऐङ्कर मजा लागो मार्मिकछ गित यस टीम्को सम्पूण मेम्रर टीम हरूलाई मेरो मनाई देखि धन्यबात छ
Wow melina nana & shambu dai nice song 🎵 🎵 🎵 👍 👍 👍❤️❤️❤️😘😘😘
Samaya sandarvik geet ati ramro salute whole team
Git.sangit.sabad.ati ramro.mitho.beautiful voice Dai&Melina Sis.sabai lai badhai chha.🙏hauwa
Wow very nice song and music video 🙏🙏❤️❤️❤️
Wowoow nice song paul 🥰🥰
मन छुने शव्द सँगित अनि अावाज र अभिनयले त झनै मन भक्कानियो😥😥😍😍हार्दिक बधाइ दाजु शम्भु राइ अनि बहिनि मेलिना राइ😍😍
४ दशक पार गरिसक्दानी उत्तीकै शसक्त रूपमा
आफ्ना साङ्गीतिक प्रस्तुति हरु श्रोता-दर्शक माझ
पस्किन सफल शम्भु राई लगायत सम्पुर्ण टीमलाई बधाई 👌👌
सम्भु राई स्वर का माहाधनि सदाबहार र अहिले को जल्दाबल्दा स्वर को धनी मेलिना राई त्यसमा अहिले का अत्यन्तै लोकप्रिय नायक मोडल सबैको ढुकढुकि पल शाह दुवारा निर्मित भीड्यो धेरै राम्रो लाग्यो ।
जस्ले यो कमेन्ट पढ्छ उसको आमा बुवाको आयु लामो होस्🙏🙏😍😍
Our real Hero 💕😍😍😍😍😍
Paul da ❤️❤️❤️❤️❤️❤️❤️
Always king 👑💐💐💐
मार्मिक गित दाजु हार्दिक शुभकामना🙏🙏
Very well acted Niranjali lama 🥰😍
बधाई छ शम्भु दाइ लगायत ओसाईला भाग - २ काे सम्पूर्ण टिमलाई 😍🤗👏🙏
बधाई छ यहाहरुलाई एति राम्रो प्रस्तुतिको लागि।❣️❣️
Wow 😳🥀❤️
वाह अत्ति मीठो स्वरमा सजिएको गित अडियो भिडियो सुनी रहौं हेरि रहौं लाग्ने❤️❤️
Wow beautiful Song
जस्तो गीत मा पनि फिट Real Hero Megha Star My Heart Paul Da Best Wishes All Team Congratulations Awesome Da Always So Happy And Proud All Project💖💖
Yes hooni
Big fan ma Paul sir ❣️💕
🤪
congress My heart paul Da& whole Team🙏❤️
Amale to my favourite Shambu Rai😊
Supar👌👌👌👌🥰🥰😘😘
maobadi ho sambhu rai taw😁😍😍
Wow niranjali pal wow ❤️❤️🤜🤛 congratulations all teams
Heart touching song Shambhu Dai & Melina
Aaha kati mitho song 💓
Big fan paul G 🙏
आहा अत्यन्तै मीठो मर्मस्पर्सी गीत
shambhu dai comes back with the same golden, velvet melody. So lovely, so soothing voice!
After long time well come back shambhu sir. Keep going
Wow nice song by shambu rai dai after long time ..
Beautiful
Waoo beautiful song
Melina di ko voice ra sambu rai jyu ko sarai mac hunxa so sadai eksaat sunnu pau hai hjur 😍😍😍😍😍😍😍😍😍😍😍😍
Sambhu rai and Melina rai 😘😘😍😍😍
Wow😍😍
Dherai man paryo both of singer jiu ko duet singing sabda ta jhanai aatti marmik xan !🎵👌👌👌👌😍
सदा बाहार गायक सम्बु राई को गित मन पराउने को को हुनुहुन्छ ?
सार्है मन छोयो , अाँशु नै अायो मेरो , यस्तै यस्तै गीतको अाशा दुवै जानबाट 😘😘😘😘
हार्दिक बधाई दाजु मार्मिक गीत
Nice acting niranjali sister n keep it up nana 👏 🙏... 👍 👌
Yes
Wowowwowo aasadhai ramro mitho nice song 🤙👌🥰💓💔❤️❤️
Legend sambhu dai & melody queen melina Rai ko dami song🥰🥰🥰
घर त हिले हो चाहिदैन सम्पती दिल मिले भो ।
शम्भु राई इज किङ अफ voice❤️❤️❤️
आहा कति मीठो sweet melody गाना सारै मन पर्यो 💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏
Legendry ,सम्भु दाई, को voice, always blockbuster,,. Pal saha सङ एकदमै सुहाउँएको छ, अनि बैनी मेलिनाको त के कुरा गर्नु। superb..
HK. Taekwondo team
😫सन्देश मुलक गित धन्यवाद टिम बेस्ट पल दाजु ❤️🙏🇳🇵
Congratulation whole team.राम्रो लाग्यो।
धेरै राम्रो गायक गाई का साथै great video Congratulations.
आदरणिय अंकल सम्भु राई ज्यू को गीत धेरै वर्ष पछि सुन्न पाइयो ,, आहा
AdrNeya Daju Shambhu Rai & Malina Nana always best.
It's amazing all of team. Great Job 👌👌👌
Congratulations 🎉🎊🍾🎈👏👏👏✅✅
Melina sis and sambhu Dai...always ever green.What a beautiful voice.Pual bro yo style ma pani Dami..Dami..you both r looking so beautiful on this video.Good job whole team.
शम्भु राई दाजु अझै उस्तै जोस जागर मा हुनुहुदो रहेछ उहाँ को मीठो आवाज सबै को मन मस्तिस्क मा गुन्जिरहेको हुन्छ।
साह्रै मीठो गित ...!
Real hero mega star king Paul always Rock
Paul shah sir. Always dam good as always love from Bangladesh
Kati ramro git ra sabta congratulations ❤️😘😘😘😘😘
When i listened ur(Melina g) 1st song i'd confirmed u r a future star of nEpal n immediately share ur 1st song in fb because of ur voice is so much precious n look am right feeling so mUch hAppy for u ma'am😘😘😘😘😘😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Beautiful melody lyrics .congratulations to the whole team.King Paul shah the best.
Wow what a beautiful song and video ❤ paul ❤ niranjali
अत्यन्तै मार्मिक गित ! मन जित्याे !!
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई !!!
आहा सरै राम्रो मार्मिक गीत
Sambhu rai Dai u r always best singer for all of us .beautiful video and song... lock down ma suna paiyo.
Wow my best paul and niranjali congratulations❤️❤️❤️
Real hero pual da❤️❤️
रियल हिराे पल जि यसरी परगति गरदै जानू हामी हरु र सबै नेपाली हरु हजुर काे साथमा छाै
Melina di hjurko aawajma yasarenai dheri sunnu pau best of luck 👌👌👌👌
👌👌❤❤
सेवा हौवा सम्भु राई दाजै अनि मेलिना राई सिस अति राम्रो बनेकोरहेछ हजुर अनि मेलिना सिस को स्वोर राम्रो म्याच गरेको छ।साथै पल अनि निरजली को जोदि दामी हार्दिक बधाई एबम सुभकामना इन्तार्तिम लाई।
My idol ❤ what a beautiful song ❤
जुन सुकै गितमा पनि सुहाउने my favorite megastar king Paul daju 🥰✌🥰
Nice song congratulations all team
एक दम राम्रो लाग्यो मलाई गित साथै भिडियो।🙏❤️😘
मन छोयो congratulation👏👏👏
Nice melody song!
Congratulations! Entire team
Always respected Shambhu Rai sir 🙏🙏
So heart touching ssng and video ❤️❤️❤️
Big fan of superstar Paul Shah ♥️👑
Nice team work 👍 great song 👌
Best wishes to all the entire team 👍
मलाई मन पर्ने गायक शम्भु राई को गित सबै मलाई मन पर्छ यो त झन best लाग्यो.👌👌
Paul ko name nai kafi xa 🙏❤😘
आहा कति राम्रो 😘😘😘
राम्रो लाग्यो भिडियोचै👍️👍️