अरूको उक्साउटमा लागेर छ सात लाख आर्मी मार्यो। कति जनसङ्ख्या सर्वसाधारण मार्यो थाहा छैन देशने तहसनहस बनाइसक्यो त्यहाँका जनताले कालो मसो लगाएर निकाल्न पर्छ हैन भने यस्तै देश नै सक्काएर कुन दिन भागेर अमेरिका जान्छ थाहा छैन।
यदि रसिया र अमेरिका को पनि युद्ध भयो भने रसिया को पनि सिरिया ईराक अफगानिस्तानको युक्रेन को जस्तो हालत बनाउछ अमेरिका ले विश्व उसैको हातमा छ शक्तिशाली भएर त राज गरिरहेको छ।
अमरिकन लगानी मा (भिक्टोरिया नू लयानड का अनुसार ३० देखि ४० अरव डलर लगानी)गरेर युक्रेन मा राष्ट्रपति बनेको जेलेनेशकी जोकर आखिर जोकर मै सीमित हुने भो र हो पनि । तत्कालीन सोभियत संघ को १५ गणराज्य मध्ये रसिया पछिको दोस्रो समपन्न राज्य को , अर्का को लहलहैमा लागेपछि को नतिजा आजको युक्रेन नीयन जनताको यो हविगत भएको हो । अब युक्रेन लाई यो अबस्थामा पुरयाउने अमेरिकन साम्राज्य लाई सखाप , त्यसतै मध्ये पूर्ब को काँडो इजरायल लाई सर्वनाश नगरी पुरा विश्व मा कहिल्यै शान्ति आउदैन । जय होस्
रसिया काे पनि बिनाष निश्चित छ । लडाइँ जगडा ले कसैलाई पनि बाँकी छाेडदैन याे आगाे बेलैमा निभाएन भने विशवभर फैलिएर जान पनि सकछ ।मनिस हरुकाे घमण्ड र ज्ञानकाे परिणाम हाे याे कुनै पनि मानव जातिकाे भलाे गर्ने छैन ।😢😢
Ukraine ra support usa ko paxi lagda eu ta khattam bhaesayo aba ke garx Europe le 😂😂😂 German uk faranc jasta thula economy power kae economy dhosta bgaesakyo 😂😂to ke garla sahayog .
Thik garo rusle aruko uksahotma churi furi gareko parinam ho yo jaha gayo ladai laidini yo amerika aafulai biswoko thau thauma aafukhusi garna didaina aba aafno aafno mulukbata khedauxan yo khuirelai
Mula sagharu. Nepal lai China le akraman garyo bhane India ra anne desh haruko sahayeta magne ki namagne? Bhrasta Nepali haru! K Ukraine le Russia lai akraman gareko ho ki Russia le Ukraine lai? Bhrasta buddhi bhayeka Nepali haru!
जोरी भनेको आफ्नो बराबरको संग खोज्नुपर्छ अरुले काँधाकुरी हाल्दैमा खोज्नु हुन्छ त? काँधाकुरी हाल्नेले त कतिखेर भुई झर्छ थाहा हुदैन
जाेकरले अमेरिकाे उस्काटमा लागेर सुन्दर ,शान्त र सम्पन्न देश यूक्रेन लाई बरबाद बनायाे।
जोकरले कुटनिती र राजनिती कसरी बुझ्न सक्छ? बेकारमा निर्दोश जनताले धेरै दुख पाए… ट्रम्पको पुनरागमन संगै विश्वमा शान्ती छाओस्🙏🙏🙏
अमेरिकाले युक्रेन लाई दिदै आयको सैन्य सहायता रोक्नु पर्छ युक्रेन लाई निस्तेज पार्नु पर्छ
good rasiya
रूस ले जे गर्यो ठीक गर्यो
रुसले ठिक गर्यो।
रून्चे जेलेन्सकी 😢😅😂
रसियाले चाडै किभ नियन्त्रित गरेर युद्ध अन्त्य गर्नुपर्छ।
युक्रेनलाई बिश्वले नै साथ दिईरहेको छ । किनकि उसको बिश्व भनेको अमेरिका र नेटो हो बाकि त ब्रिक्समा छन 1:53
अरूको उक्साउटमा लागेर छ सात लाख आर्मी मार्यो। कति जनसङ्ख्या सर्वसाधारण मार्यो थाहा छैन देशने तहसनहस बनाइसक्यो त्यहाँका जनताले कालो मसो लगाएर निकाल्न पर्छ हैन भने यस्तै देश नै सक्काएर कुन दिन भागेर अमेरिका जान्छ थाहा छैन।
यदि रसिया र अमेरिका को पनि युद्ध भयो भने रसिया को पनि सिरिया ईराक अफगानिस्तानको युक्रेन को जस्तो हालत बनाउछ अमेरिका ले विश्व उसैको हातमा छ शक्तिशाली भएर त राज गरिरहेको छ।
अमरिकन लगानी मा (भिक्टोरिया नू लयानड का अनुसार ३० देखि ४० अरव डलर लगानी)गरेर युक्रेन मा राष्ट्रपति बनेको जेलेनेशकी जोकर आखिर जोकर मै सीमित हुने भो र हो पनि । तत्कालीन सोभियत संघ को १५ गणराज्य मध्ये रसिया पछिको दोस्रो समपन्न राज्य को , अर्का को लहलहैमा लागेपछि को नतिजा आजको युक्रेन नीयन जनताको यो हविगत भएको हो । अब युक्रेन लाई यो अबस्थामा पुरयाउने अमेरिकन साम्राज्य लाई सखाप , त्यसतै मध्ये पूर्ब को काँडो इजरायल लाई सर्वनाश नगरी पुरा विश्व मा कहिल्यै शान्ति आउदैन । जय होस्
युद्ध बन्द गर।
अरुको बुई चडेर युद्ध लड्ने हास्यकलाकार ले देश लाई खतम पारेर छाडे
जेलिस्की पागल गर्दा युक्रेन जस्तो आत्मनिर्भर रास्ट्र खरानी हुँदै छ
रसिया काे पनि बिनाष निश्चित छ । लडाइँ जगडा ले कसैलाई पनि बाँकी छाेडदैन याे आगाे बेलैमा निभाएन भने विशवभर फैलिएर जान पनि सकछ ।मनिस हरुकाे घमण्ड र ज्ञानकाे परिणाम हाे याे कुनै पनि मानव जातिकाे भलाे गर्ने छैन ।😢😢
नेपाल सरकार चलाउने को ढिपी
नेपालि जनता को आक्रोशित जस्तै हो
लौरो टेक्दै मा रुस सग लड्नु को हालत बिनाश हुनु हो
Sai vayo
Good
Very good
नेपालबाट युबे कलौटे र सर्मिला लाई बोलाउनु परो
आफू त सकिएकै हो भए भरको संरचना र जनता पनि सकेर जाने भए जेलेन्स्की ।
टेलिभिजन कमेडियनले देशलाइ रणभुमी बनाए, एउटा नेपाली जोकरले सहकारी सके।
युक्रेन अमेरिकी ट्रयापमा फस्याे ।
❤❤❤❤
Joker jelnsky
३२ देश र सँगै छ अरु फेरि को थप्नु पर्ने हो जाती। देश समेला भए नी के गर्नु कहिले जिते को युक्रेन ले
👍️👍️😜😜😜
😢पुतिनलाईपनि मुदाँ चलाउनु पछँ
Ok
Ukrenlai kharani banaediye hunxa Ani Israel Pani kharani bhako dekhne chahana xa
किन रुस सङ निहुँ खोज्नु
Ukraine ra support usa ko paxi lagda eu ta khattam bhaesayo aba ke garx Europe le 😂😂😂 German uk faranc jasta thula economy power kae economy dhosta bgaesakyo 😂😂to ke garla sahayog .
Ukraine ko kaam xaina comedian le desh hakkna sakdaina.
USA ko kathaputali Ukraine ko haalat 😂😂
Thik garo rusle aruko uksahotma churi furi gareko parinam ho yo jaha gayo ladai laidini yo amerika aafulai biswoko thau thauma aafukhusi garna didaina aba aafno aafno mulukbata khedauxan yo khuirelai
दु:खद
अरूको पछि लागेर युक्रेन सकिने भो।
😂
Joker le des siddiyaune bhayo .

good
❤
😂😂😂😂😂