सचिन परियारको चौथो गीत | CHASMA | Sachin Pariyar / Rabina Basel /Milan/ Aayusha/Suresh/Sharmila | 4K

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • इन्द्रेणीका सबै भाईरल बालकलाकारहरु देखिए चस्मामा । New Lok Dohori Song _ Chasma_ Sachin Pariyar, Rabina Basel Milan Tamata Aayusha Gautam, Suresh Shahi Sharmila Shrestha .
    भाईरल बालकलाकारहरु देखिए चस्मामा || CHASMA || Sachin/Rabina/Milan/Aayusha/Suresh/Sharmila
    🎶SONG
    Chasma
    🎶VOCAL
    Sachin Pariyar
    Rabina Basel
    Milan Tamata
    Aayusha Gautam
    Suresh Shahi
    Sharmila Shrestha
    🎶GROUP VOCAL
    Puspa Bohora
    Dipa Rokaya
    Kriti Bahadur Singh
    🎶LYRICS
    Dhan Singh Thapa
    🎶MUSIC/MUSIC ARRANGEMENT
    Suresh Shahi
    🎶RECORDIST
    Vijaya Pun Magar
    🎶MIX/ MASTERING
    Krishna Pun
    🎶STUDIO
    Music Bank Nepal
    ............................
    🎬️ARTISTS
    Rubina Shrestha
    Sumi Timilsina
    Binod Sunar
    Bhakta Bdr Budha
    Kamal Dhamala
    🎬️CINEMATOGRAPHER
    Mahesh Mahara
    🎬️DRONE OPERATOR
    Santosh Mahara
    🎬️CO- EDITOR
    Lokesh Bhat
    🎬️CONCEPT/SCRIPT
    Dhan Singh Thapa
    🎬️DIRECTION/CHIEF EDITOR
    Birendra Bhat "Bipin"
    .....................
    Full Lyrics
    केटो : चस्मा लाको छु ।
    हजुरलाई देखेर दङ्गै भाको छु ।
    केटी : चस्मा लाकी छु ।
    हजुरलाई देखेर दङ्गै भाकी छु ।
    सचिन : जति तान्यो, तन्किन्छ रबर ।
    के छ त नि, हजुरको खबर ।
    रबिना : देवीदेउता, मनैले भाक्नुस है ।
    म ठिकै छु, आफ्नो ख्याल राख्नुस है ।
    मिलन : फुरफुर उड्ने, बनकी चरीझैँ ।
    हुनुहुन्छ, स्वर्गकी परिझैँ ।
    आयुशा: आफूलाई, हेरेई छु ऐनामा ।
    हजुरजस्तो, राम्री त छैनम ।
    सचिन : यो हिरोको,काखैमा आईदेउ है ।
    यी गालामा, एक्छिन म्वाईँ खाईदेउ है ।
    रबिना : नखोज है, पार्नलाई जालैमा ।
    म्वाईंको सट्टा, टोक्दिउँला गालैमा ।
    सचीन: गफले फुर्ती,लाएर के पाईन्छ?
    गाला टोक्न, दाँत पनि चाहिन्छ ।
    रबिना : अलि मुख, समाली बोल है ।
    नत्र भने, नराम्रो होला है ।
    आयुशा : पढ्दैनौ रे,घरमा कहिले नि ।
    टिभी मोबाइल, हेर्छौ रे जहिले नी ।
    सचिन : पढाईलाई, ध्यान दिन्छु मैले नी ।
    स्कुलमै फस्ट, हुन्छु जहिले नि ।
    आयुशा : हावा लाग्दा, रुखको पात हल्लेको ।
    केटीजस्तो, स्वर रैछ डल्लेको ।
    मिलन : नदी मिलि, बन्छ है सागर ।
    लाईदिम कि म, चोली र घाँघर ।
    शर्मिला : खाँदा मिठो, त्यो तिते करेली ।
    किन मलाई, झिम्क्याउछौ परेली ।
    सुरेश : खाना सधैं, पोसिलो खाईदेउ है ।
    यस्तै ट्यालेन्ट, छोरछोरी पाइदेउ है ।
    SPECIAL THANKS
    Krishna Kandel
    Indreni family
    Om Bahadur Thapa
    Bal Bahadur Thapa
    Tekendra Raj Budha
    Dhirendra Bikram Thapa
    Bhakta Bdr Budha
    Sudarshan Budha (Vanja)
    Dhan Shree Thapa
    Ranna Kali Thapa
    Hira Kali Thapa
    Kalapna Thapa
    Kar Bdr Basnet
    Surya Narayan Chaudhary
    Ram Bhajan Yadav
    Ranna Kali Thapa
    Hirakali Thapa
    Hark Bdr Budha
    Om Bdr Budha
    Khamba Budha
    Biju Budha
    Moti Ram Budha
    Ranjana Budha
    Bhabi Bohora
    Dhan Bdr Rawat
    Biru Bohora
    Urmila Bohora
    Jasiram Bohora
    Sharmila Thapa
    Bhupendra Rawat
    DB Budha
    Bishnu Budha
    Kamal Dhamala
    Dharma Raj Thapa
    Ram Krishna Thapa
    Sapana Thapa
    Harindra Shahi
    kriti Bdr Singh
    Anita Lama
    Rajya Laxmi Shahi
    Radhika Shahi
    Goma Giri
    Bidhya Timilsina
    Ram Singh Mahara
    SPECIAL SUPPORTER
    Om Bdr Thapa
    Bal Bdr Thapa
    Moti Ram Budha
    Dhirendra Bikram Thapa
    Tekendra Raj Budha
    Dhan Bdr Rawat
    #Sachin_Pariyar
    #Dhan_singh_thapa
    #newNepaliSong
    © Dhan Singh Thapa
    Email : dhansinghthapa58@gmail.com
    Copying & uploading to other youtube Channel is strictly prohibited & will attract to punitive measures from Dhan Singh Thapa. Embedding to a website is allowed.

ความคิดเห็น • 1.3K

  • @rabinabaselofficial7112
    @rabinabaselofficial7112 3 ปีที่แล้ว +321

    नमस्कार म बाल कलाकार रबिना बसेल आयुशा गौतम दिदी मिलन दादा सचिन दादा र सम्पुर्ण तिम को यो नया गित आयको छ सम्पूर्ण मा माया को अपक्छा राखेको छ्म

    • @nobelkshetri4290
      @nobelkshetri4290 3 ปีที่แล้ว +9

      ❤️❤️❤️✌️

    • @yambahadurpurja9786
      @yambahadurpurja9786 3 ปีที่แล้ว +6

      Nice bunu

    • @shantineupane5356
      @shantineupane5356 3 ปีที่แล้ว +5

      ramro xa bunu suvakamana

    • @sandipsaru8370
      @sandipsaru8370 3 ปีที่แล้ว +4

      धेरै धेरै धन्यवाद हजुर ला 😘😘😘🙏🙏🙏🙏🙏

    • @Indraindra-qd1yt
      @Indraindra-qd1yt 3 ปีที่แล้ว +4

      शुभकामाना छ

  • @laxmimagar6908
    @laxmimagar6908 3 ปีที่แล้ว +5

    Ati sundar video nani babu haru
    Safalta subhakamna.❤️

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सबै समक्ष पुर्याउनको लागि plz एक share गरिदिनु होला🙏😍❤️😎

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +4

    ल बबाल दामी छ ।

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว +1

      धन्यवाद हजुर्❤️❤️😍

  • @SushilChand
    @SushilChand 3 ปีที่แล้ว +6

    ramro xa

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला र च्यानलाई सब्स्क्राईब पनि गरिदिनुहोला । जय गीत , जय संगीत !

    • @SushilChand
      @SushilChand 3 ปีที่แล้ว

      huss

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !💕💕

  • @tseringyangkyi8005
    @tseringyangkyi8005 3 ปีที่แล้ว +4

    Daaamiii xa Sachin bai...

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 ปีที่แล้ว +4

    जसले जे भनेपनि सचिनको बोलिनै मिठो सुगन्धित छ राम्रो छ 😎

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว +1

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !💞💕💕

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว +1

      धन्यवाद हजुर ।सेयर गएइदिनुहोला है ।

  • @ramramtikhtari3040
    @ramramtikhtari3040 3 ปีที่แล้ว +5

    Wawawa

  • @sattallama6412
    @sattallama6412 3 ปีที่แล้ว +4

    गित अतिनै राम्रो र रमाईलाे रहेछ धानेबाद

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सबै समक्ष पुर्याउनको लागि plz एक share गरिदिनु होला🙏😍❤️😎

  • @bikalgammer6632
    @bikalgammer6632 3 ปีที่แล้ว +4

    Sarie ramro x babu know giet sabie time lie dhanya bahat

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @gurungniru9159
    @gurungniru9159 3 ปีที่แล้ว +5

    वाउ 😮😮 सचिन बाबुलाइ देखेर दङ भाकि छु खुसि लग्यो 👍। खायो खायो सचिन ले देश खायो सचिन बाबुको अझै अझै उच्च उच्च प्रगति भएको देख्न पाउम लब यु बाबु ब्लेस यु 😘😘❤️

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !🌹💑💞💕

  • @m_rbishal7048
    @m_rbishal7048 3 ปีที่แล้ว +5

    Dami song Sachin tw kada dmai va ko bhai

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !💕💕

  • @lemayamagar1208
    @lemayamagar1208 3 ปีที่แล้ว +6

    हुन्छ नानू राम्रो छ दस चोटि हेरिसकेको छु ल

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @carloscarlos7543
    @carloscarlos7543 3 ปีที่แล้ว +4

    Wow geet vaneko ta asta po ta sharai man pare

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सबै समक्ष पुर्याउनको लागि plz एक share गरिदिनु होला🙏😍❤️😎

  • @rajendrabist6605
    @rajendrabist6605 3 ปีที่แล้ว +15

    ल राम्रो सचिन बाबू र अरु नानी हरु शुभकामना !! त्यो बिमल गोरु लाई साईट लगा खुट्टा तान्ने तान्दै गर्छ्न तिमि अगाडि बड्दै गर सम्पुण यो गित को टिम लैइ बधाई छ एसरि नै नानी हरु लाई हौसला दिएर अगाडि बडौनु !! अरु पापी हरुले खुट्टा तान्न लान तान्न दिनु

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

    • @rajendrabist6605
      @rajendrabist6605 3 ปีที่แล้ว +1

      ok छ सर हजुर ले भन्नुई पर्दैन तपाईं हरु एस्तै एस्तै रमाईला गित भिडियो बनाउदै गर्नु हामी लाई नि एक दम मन पर्छ रमाइलो हुन्छ सेयर लाईक कोमेन्ट सस्क्राई गरि हाल्छैनी हजुर

  • @radhikahamalpun2977
    @radhikahamalpun2977 3 ปีที่แล้ว +3

    wow🌺🌺

  • @sanuthapa6238
    @sanuthapa6238 3 ปีที่แล้ว +6

    Dherai ramro lageyo...

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !💑💑💑

  • @amargurung4794
    @amargurung4794 3 ปีที่แล้ว +2

    Congratulations all team

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @lokeshthapa9000
    @lokeshthapa9000 3 ปีที่แล้ว +6

    ❣️❣️❣️🎶🎵

  • @parbahadurbudha2471
    @parbahadurbudha2471 3 ปีที่แล้ว +2

    Very nice song congratuations all team

  • @tilakgautam193
    @tilakgautam193 3 ปีที่แล้ว +4

    Wow

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @mbombo2799
    @mbombo2799 3 ปีที่แล้ว +4

    😘😘😘😘😍😍😍😍❤️❤️❤️

  • @reshamthapa6632
    @reshamthapa6632 3 ปีที่แล้ว +4

    Sahrahi rmailo xa lovely you all ❤️🙏🏿❤️❤️💞👍👌👌❤️

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !🌹🌹

  • @sherbahadur9527
    @sherbahadur9527 3 ปีที่แล้ว +3

    अति राम्रो गित (nice) 👌👌👌👌👌💕💞💕💞💕💞💕💕from Malaysia

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सबै समक्ष पुर्याउनको लागि plz एक share गरिदिनु होला🙏😍❤️😎

  • @jemchhantyal8703
    @jemchhantyal8703 3 ปีที่แล้ว +3

    Fast bit ko Geeet ati ramro xa. Safaltako kamana.

  • @lalkhadka5317
    @lalkhadka5317 3 ปีที่แล้ว +2

    Good song love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @ulsanglama5587
    @ulsanglama5587 3 ปีที่แล้ว +5

    Safaltako suvakamana all tem.👌👌👌👌❤❤❤❤

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सबै समक्ष पुर्याउनको लागि plz एक share गरिदिनु होला🙏😍❤️😎

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @namename7277
    @namename7277 3 ปีที่แล้ว +5

    👌👌👌👌👏👏❤️❤️😘

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सबै समक्ष पुर्याउनको लागि plz एक share गरिदिनु होला🙏😍❤️😎

  • @nobelkshetri4290
    @nobelkshetri4290 3 ปีที่แล้ว +3

    🎵😘😍😍

  • @topendramagar9403
    @topendramagar9403 3 ปีที่แล้ว +4

    लौमार्यो बबाल छ

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      धन्यवाद हजुर ❤️❤️❤️😍

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !💕💕💕

  • @rahulbahadur9629
    @rahulbahadur9629 3 ปีที่แล้ว +5

    Sachin Bhai good 👍 👌 👏 😎

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गरिदिनुहोला है ।

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 ปีที่แล้ว +71

    सचिन बावु रविना नानि धेरै राम्रो छ #gambesi rodhighar लाइभ दाेहाेरि तनहुँ

    • @SagarKumar-wr6dp
      @SagarKumar-wr6dp 3 ปีที่แล้ว

      Iiiii88888889999888iiìyyyo8i8

    • @subashgc1698
      @subashgc1698 3 ปีที่แล้ว

      @@SagarKumar-wr6dp 7 www c3y5zr,"

  • @deepakthapa3182
    @deepakthapa3182 3 ปีที่แล้ว +3

    Salam chha babu support xa

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @devendrathakurathi9500
    @devendrathakurathi9500 3 ปีที่แล้ว +10

    Dami chha

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว +1

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

    • @devendrathakurathi9500
      @devendrathakurathi9500 3 ปีที่แล้ว

      @@drson5012 ok Hajur

  • @ganeshpariyar1425
    @ganeshpariyar1425 3 ปีที่แล้ว +33

    कति मिठो गीत बधाई छ सबै लाई
    सफलता मिलोस यही छ सुबह कामना 😍🙏😎

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

  • @thakurrahadi9986
    @thakurrahadi9986 3 ปีที่แล้ว +6

    बाल कलाकार सबैको राम्रो प्रस्तुति गित पनि उस्तै राम्रो छ धन्यबाद हजुर हरु लाइ

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว +1

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว +1

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @ratnachandragautam7440
    @ratnachandragautam7440 3 ปีที่แล้ว

    बधाई छ साथी धनसिंह थापालाई, गीत धेरै राम्रो छ । अझ थप सफलताको कामना ।

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सबै समक्ष पुर्याउनको लागि plz एक share गरिदिनु होला🙏😍❤️😎

  • @dhankrishnapande4209
    @dhankrishnapande4209 3 ปีที่แล้ว +3

    तपाईंको श्रृजना ले म पनि दंग भाको छु । keep it up mit ju !!!

  • @dillunathyogi6142
    @dillunathyogi6142 3 ปีที่แล้ว +6

    Kati ramro ho👍👍👍

  • @dhansinghthapa1814
    @dhansinghthapa1814  3 ปีที่แล้ว +137

    अहिलेका भाईरल बालकलाकारहरु सचिन परियार, रबिना बसेल, आयुषा गौतम , मिलन टमटा र लगायत सुरेश शाही र शर्मिला श्रेष्ठको स्वरमा, मेरो शब्द रचना, सुरेश शाहीको संगीत र एरेन्जमा, बिरेन्द्र भाट बिपिनको निर्देशनमा "चस्मा" गीत आईसकेको छ । हजुरहरुलाई कस्तो लाग्छ? हेरेर लाईक, कमेन्ट, सेयर गर्नुको साथै Dhan Singh Thapa युट्युब च्यानललाई सब्स्क्राईब समेत गरिदिनुहोला, धन्यवाद ।

    • @davidrocks7096
      @davidrocks7096 3 ปีที่แล้ว +6

      गित,एकदमै राम्रो बनेको छ,❤️❤️❤️✌️

    • @tekendrarajbudha2640
      @tekendrarajbudha2640 3 ปีที่แล้ว +7

      गीत धेरै राम्रो छ राम्रो शब्द बधाइ छ पुसाइ

    • @dineshrokaya361
      @dineshrokaya361 3 ปีที่แล้ว +6

      Dami xa sar

    • @rajanipandit3382
      @rajanipandit3382 3 ปีที่แล้ว +6

      It’s a beautiful song.. it would really go great if you could reach out to larger audience.. please make it go all over Tiktok as well it would be so great!

    • @रमाइलोछ-र9म
      @रमाइलोछ-र9म 3 ปีที่แล้ว +5

      खै त नि शर्मिला बहिनी तपाईंको चस्मा?

  • @bahadurbahadur4637
    @bahadurbahadur4637 3 ปีที่แล้ว +8

    Good song vai bunu

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !💕💕💕

  • @pokhrelinabin581
    @pokhrelinabin581 3 ปีที่แล้ว +3

    Wow 👌👌🙏सफलताको शुभकामना सचिन बाबु लगायत सम्पूर्ण टिमलाई 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @bindasbohoraofficial5895
    @bindasbohoraofficial5895 3 ปีที่แล้ว +1

    Congratulations all team 💐💐🎊🎊🎊🎊🎊😘

  • @user-jh4xz9tq4y
    @user-jh4xz9tq4y 3 ปีที่แล้ว +11

    अाहा साना नानि हरू ले काठमाडौं खानि भय धेरै राम्रो छ पर्गति गर्दै जानू होला नानि हरू

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share🌺😁🖐️🌺

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +5

    बबाल छ फुच्चे फुच्चीको लोकदोहोरी
    उज्ज्वल भविष्यको शुभकामना नानी बाबुहरुलाई
    God bless

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว +1

      धन्यवाद हजुर । बाबूनानीहरुको प्रतिभालाई सबैको माझमा पुर्‍याउन सबैलाई सेयर गरिदिनुहोला ।

  • @sarojpoudeli4603
    @sarojpoudeli4603 3 ปีที่แล้ว +3

    Nice sang

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @sandipsaru8370
    @sandipsaru8370 3 ปีที่แล้ว +9

    मह साउदि काे लाहरे रवि ना अनि सचिनि वाउ👌वाउ👌वाउ😘😘😘👌👌👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐💐

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว +1

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @dhankrishna3410
    @dhankrishna3410 3 ปีที่แล้ว +31

    मेरो भाइ धनसिङ थापा को सब्द नै काफी छ ।सफल्ता को सुभकामना ।

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद दाजु । सबैलाई सेयर गरिदिनुहोला ल ।

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share🌺🙏🖐️

  • @kamalagajmer5540
    @kamalagajmer5540 3 ปีที่แล้ว +3

    जसिले जे भने पनि हाम्रोत साथ रसपोर्ट छ नानिबाबु हरु लाई

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सेयर गरेर सबैको माझ पुर्‍याईदिनुस है ।

  • @jbrc.chhetri404
    @jbrc.chhetri404 3 ปีที่แล้ว +8

    राम्रो छ अझै पर्गती को अगृम सुबकम्ना हाम्रो जुम्ला मा सर्जक को भुमिका खेल्नु हुने धन सिङ थापा दाजु लाई ❣️❣️🙏🙏

  • @nebguru9179
    @nebguru9179 3 ปีที่แล้ว +4

    dami song min db kamal 🤩🤩🤩😍😍😍😍

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सबै समक्ष पुर्याउनको लागि plz एक share गरिदिनु होला🙏😍❤️😎

  • @dambersingh8012
    @dambersingh8012 3 ปีที่แล้ว +4

    Nice song and video thanks for all entire team ❤️❤️

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !💞💞💞

  • @nokhiramoli28
    @nokhiramoli28 3 ปีที่แล้ว +7

    दामि छ बधाई छ सम्पूर्ण टिमलाई ।यसरी नै ईन्द्रेणि का गायिका कृषणा बजगाई , मनमायाँ , खिमा राेका ,सबै मिलायर खेलाउनुस् ल ।

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सेयर गररेर साथ दिनुहोला है ।

  • @रमाइलोछ-र9म
    @रमाइलोछ-र9म 3 ปีที่แล้ว +8

    गित राम्रो छ तर च्यानलले गर्दा गित चैट । अहिलेसम्मकै राम्रो गित बच्चाहरुको

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว +1

      Share हानेर सबै सामु पुर्याउनु सहयोग गरौ न हजुर्❤️🎵🎵❤️

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว +1

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @shosu.9537
    @shosu.9537 3 ปีที่แล้ว +6

    निकै राम्रो गित अनि vedio wow 💞💞💞

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @chopenrabc8261
    @chopenrabc8261 3 ปีที่แล้ว +5

    अाहा

  • @sarupaudel3415
    @sarupaudel3415 3 ปีที่แล้ว +6

    राम्रो छ गीत सम्पुर्ण टीम लाई सफलता को सुभकामना

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।

  • @isworraut7898
    @isworraut7898 3 ปีที่แล้ว +5

    Dami chha bhai bahini haru ko song

  • @ranasurendra9768
    @ranasurendra9768 3 ปีที่แล้ว +3

    wow

  • @manjukc7024
    @manjukc7024 3 ปีที่แล้ว +20

    सबैले सबैको सम्मान गर्न सिकौ ! बाल कलाकार 👩‍🎨 हरुको सबैले सम्मान गर्न सिकौ,बालक हरुनै देशका भबिष्य हुन, हुने बिरुवाको चिल्लो पात भनेको यही हो। सबै कलाकार हरु लाई शुभ कामना ।🙏👍💃🍓👩‍🎨👩‍🎤🤞🙌😎🙏

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

  • @sajankc6589
    @sajankc6589 3 ปีที่แล้ว +10

    Mero sachin bhai hiro 😍

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @sarojpoudeli4603
    @sarojpoudeli4603 3 ปีที่แล้ว +5

    Ramro babu nani harulai suvkamana

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @dhannerokaya8674
    @dhannerokaya8674 3 ปีที่แล้ว +9

    आहा कति मिठाे गित बधाई छ सम्पूर्ण टिमलाई 😍💕

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว +1

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला र च्यानलाई सब्स्क्राईब पनि गरिदिनुहोला । जय गीत , जय संगीत !

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว +1

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला ।

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @दाेहाेरीघरपुट्टार

    बधाई छ

  • @baburampanday7096
    @baburampanday7096 3 ปีที่แล้ว +8

    हाम्रो गुल्मि को सान रबिना र सचिन 🥰🥰🥰💞 १,२ जनाले नराम्रो भन्दैमा केहि फरक पर्दैन अझै प्रगति गर्दै जानु शुभकामना सबै कलाकारलाइ

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      ❤️❤️😍

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

  • @मायापौडेल
    @मायापौडेल 3 ปีที่แล้ว +3

    Supper

  • @ishwarichettri912
    @ishwarichettri912 3 ปีที่แล้ว +2

    nice song

  • @dineshrokaya361
    @dineshrokaya361 3 ปีที่แล้ว +14

    धेरै मीठो छ सर गित र शब्द पनि धेरै राम्रो छ ❤️❤️❤️❤️❤️

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला र च्यानलाई सब्स्क्राईब पनि गरिदिनुहोला । जय गीत , जय संगीत !

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @lokrajthapa465
    @lokrajthapa465 3 ปีที่แล้ว +1

    ❣️❣️❣️😍😍

  • @narendrabudha3995
    @narendrabudha3995 3 ปีที่แล้ว +12

    Geet akdam ramro xa uncle
    Hjr ko rachana dekherw ma pani dangie vako xu kaha hunuhunxa kata hunuhunxa akdam miss gareko xu aune din ko suva kamana uncle

  • @rameshpanthi2646
    @rameshpanthi2646 3 ปีที่แล้ว +13

    बाल कलाकार सबै इन्द्रेणी का मिथो सम्झना

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला र च्यानलाई सब्स्क्राईब पनि गरिदिनुहोला । जय गीत , जय संगीत !

  • @PremSharma-zo4rc
    @PremSharma-zo4rc 3 ปีที่แล้ว +10

    Rabina basel voice 👌👌👍👍

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला र च्यानलाई सब्स्क्राईब पनि गरिदिनुहोला । जय गीत , जय संगीत !

  • @pradipnepal4782
    @pradipnepal4782 3 ปีที่แล้ว +60

    आहा साना नानी बाबुहरुको गित कति राम्रो 😍😍😍😍😍😍

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว +1

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

    • @dilmayatamang6664
      @dilmayatamang6664 3 ปีที่แล้ว

      sachin vaeko boli mitho kalapani Kati ramro

    • @shrijanapun2621
      @shrijanapun2621 3 ปีที่แล้ว

      @@dilmayatamang6664 ñ

  • @ghanshyamgm7917
    @ghanshyamgm7917 3 ปีที่แล้ว +6

    सफलताको शुभकामना छ है ❤️❤️❤️❤️🙏🙏

  • @sitadong1598
    @sitadong1598 3 ปีที่แล้ว +4

    good luck sachin babu😍😍😍

  • @sharad3168
    @sharad3168 3 ปีที่แล้ว +1

    beautiful song
    Keep it up dhansingh and team.
    Best of luck

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सबै समक्ष पुर्याउनको लागि plz एक share गरिदिनु होला🙏😍❤️😎

  • @agripramod6312
    @agripramod6312 3 ปีที่แล้ว +22

    राम्रो गित सम्पुर्ण टिमलाई सफलताको सुभकामना!!❣️😍

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला र च्यानलाई सब्स्क्राईब पनि गरिदिनुहोला । जय गीत , जय संगीत !

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share🙏🖐️🌺😍

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @dhanirambudha723
    @dhanirambudha723 3 ปีที่แล้ว +8

    गित दामि छ हाम्रो ठाउको मात्र होईन समग्र कर्णलिको चिनारि हो यो गित ।सफलताको शुभकामना।सबै टिमलाई।🙂🍅🍓🇳🇵🇳🇵

  • @rambahadurpariyar3413
    @rambahadurpariyar3413 3 ปีที่แล้ว +13

    Nice songs
    सफलताको शुभकामना ! 😍👏👏

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला । जय गीत , जय संगीत !

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @drson5012
    @drson5012 3 ปีที่แล้ว +2

    ❤️❤️❤️🎵❤️

  • @nitadhakal5025
    @nitadhakal5025 3 ปีที่แล้ว +3

    ☺️

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सबै समक्ष पुर्याउनको लागि plz एक share गरिदिनु होला🙏😍❤️😎

  • @mayapun9531
    @mayapun9531 3 ปีที่แล้ว +6

    Derai ramro xa song 🌹

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว +1

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @Bhanubhakta-Dhakal
    @Bhanubhakta-Dhakal 3 ปีที่แล้ว +11

    All of best practices bro Kamal Dhamala....Ramro xa...

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला र च्यानलाई सब्स्क्राईब पनि गरिदिनुहोला । जय गीत , जय संगीत !

  • @rameshpanthi2646
    @rameshpanthi2646 3 ปีที่แล้ว +4

    अल्लि धेरै subrice भको youtube बात हालेको भए राम्रो हुन्थ्यो

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว +1

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला र च्यानलाई सब्स्क्राईब पनि गरिदिनुहोला । जय गीत , जय संगीत !

    • @user-jh4xz9tq4y
      @user-jh4xz9tq4y 3 ปีที่แล้ว

      @@dhansinghthapa1814 गरदिय हजुर

  • @durgabasnet7722
    @durgabasnet7722 3 ปีที่แล้ว +2

    Very nice song

  • @dhireandrarokaya4950
    @dhireandrarokaya4950 3 ปีที่แล้ว +4

    निकै राम्रो गित छ ।सबै जनाले हेरेर माया गर्दिनु होला धन्यवाद

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । बाबूनानीहरुको प्रतिभालाई सबैको माझमा पुर्‍याउन सबैलाई सेयर गरिदिनुहोला ।

  • @vishnubahadur6448
    @vishnubahadur6448 3 ปีที่แล้ว +11

    Ati ramro lageo nani harulai badahi cha hai

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @galaxyj7990
    @galaxyj7990 3 ปีที่แล้ว +9

    सफलताको शुभकामना बाबु सबै टिम्लाई

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

    • @radhapanday4356
      @radhapanday4356 3 ปีที่แล้ว

      78888oaoaoaoaooaooòooo9option88aa8u78oaoaoaoaooaooòooo9option99999000009ò990o0009000000009option9775644Renuwhat77779999900990988899988888

    • @radhapanday4356
      @radhapanday4356 3 ปีที่แล้ว

      8898aa8u7887i998989th122223ýu7ii999999oiiiiii0ùuiui88888899optionyouyou

    • @radhapanday4356
      @radhapanday4356 3 ปีที่แล้ว

      @@drson5012 877uuuuu76th78u78to7888aa8u78tototo88u78tototo8u78tototototo9847241277to

  • @kartikrokaya3515
    @kartikrokaya3515 3 ปีที่แล้ว +23

    सारै राम्रो छ सर अझै प्रगति हुदै जाहोस सर सफलताको शुभकामना सर

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला र च्यानलाई सब्स्क्राईब पनि गरिदिनुहोला । जय गीत , जय संगीत !

    • @manjusunar6349
      @manjusunar6349 3 ปีที่แล้ว

      धेरै राम्रो छ ❣️❣️❣️❣️❣️❣️

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @Funnyglobal9848
    @Funnyglobal9848 3 ปีที่แล้ว +6

    Wao nice song

    • @davidrocks7096
      @davidrocks7096 3 ปีที่แล้ว

      🎵❤️

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला र च्यानलाई सब्स्क्राईब पनि गरिदिनुहोला । जय गीत , जय संगीत !

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @aaryankarkiofficial395
    @aaryankarkiofficial395 3 ปีที่แล้ว +10

    Nice song bestup luck Rubina shrestha n all team nice actr Rubina

    • @davidrocks7096
      @davidrocks7096 3 ปีที่แล้ว

      ❤️❤️❤️✌️

    • @rubinavlogs982
      @rubinavlogs982 3 ปีที่แล้ว

      thank you aaryan karki dai 🙏🙏🙏🙏🙏

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @lalkumarshrestha555
    @lalkumarshrestha555 3 ปีที่แล้ว +4

    Wow vairal vairal nani babu haruko song dami xa best of luck 👍️🌹🌹🌹🌹

  • @dhankrishna3410
    @dhankrishna3410 3 ปีที่แล้ว +44

    मलेशिया बाट हेर्ने जति हाजिर गरुम त हजुर ।

    • @drson9054
      @drson9054 3 ปีที่แล้ว +1

      Hjr

    • @dhansinghthapa6138
      @dhansinghthapa6138 3 ปีที่แล้ว +3

      दाजु सबैलाई सेयर गर्दिनुस ल 🙏

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว +2

      सचिन भाइ को भिडियो लाई share गरेर सबै सामु पुर्यान सहयोग गर्दिनु होला, हजुर धन्यवाद !!❤️❤️😍😘

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว +1

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !

  • @beepxanbohora9925
    @beepxanbohora9925 3 ปีที่แล้ว +7

    स्वर को त कुरै नगरौ त्यो भन्दा पनि राम्रो चस्मा लगाको देख्दिरा के... अब भाइरल हुने पालो चस्मा को... चस्मा मन पराउने को-को होइसिन्छ एता दिल खोलेर कमेन्ट गरिसियो साथीहरू 🙋‍♂️👍️🙏🙏👈️👈️

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @rajanipandit3382
    @rajanipandit3382 3 ปีที่แล้ว +6

    Very decent and beautiful song!

  • @gangaganga3103
    @gangaganga3103 3 ปีที่แล้ว +9

    Akdam ramro xa...ajhae dherae promote garera falgun tira release gareko bhaye ajhae xito trending ma aauthio....

  • @kalpanathapa807
    @kalpanathapa807 3 ปีที่แล้ว +5

    🎶🎶🎶Nice song🎶🎶🎶

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว

      धन्यवाद हजुर । सबैसमक्ष पुर्‍याउन सेयर गर्नुहोला ।साथै च्यानललाई सब्स्क्राईब पनि गर्नुहोला । 🎶🎶🎶

  • @jitbahadur2304
    @jitbahadur2304 3 ปีที่แล้ว +9

    Nice vedio

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      ❤️❤️🎵❤️

  • @aakriteemagar2006
    @aakriteemagar2006 3 ปีที่แล้ว +9

    Dami

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !💕💕💕💕

  • @rajendrarawat6261
    @rajendrarawat6261 3 ปีที่แล้ว +8

    Waw nice song ❤️❤️👌

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว +1

      ❤️❤️❤️✌️

    • @dhansinghthapa1814
      @dhansinghthapa1814  3 ปีที่แล้ว +1

      मन पराईदिनु भएकोमा धन्यवाद । सबैलाई सेयर गरिदिनुहोला र च्यानलाई सब्स्क्राईब पनि गरिदिनुहोला । जय गीत , जय संगीत !

    • @rajendrarawat6261
      @rajendrarawat6261 3 ปีที่แล้ว

      @@drson5012 🇳🇵

  • @lalsunar1078
    @lalsunar1078 3 ปีที่แล้ว +7

    Nice song good attempt all the best.watching from Qatar...

    • @drson5012
      @drson5012 3 ปีที่แล้ว

      सबै समक्ष पुर्याउनको लागि plz एक share गरिदिनु होला🙏😍❤️😎

    • @bhaktabdrbudha9131
      @bhaktabdrbudha9131 3 ปีที่แล้ว

      बाबु नानी हरुको हौसला बढाउनको लागि सबैले vedio लाई share गरेर सहयोग गरिदिनु होला ।धन्यवाद !💑💞💕