पथरीको जङ्गलमा दि,उँसै लु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • कृपया🙏यो channe लाई SUBSCRIBE गरिदिनु होला, कहाँ बाट हेर्दै हुनुहुन्छ, भिडीयो कस्तो लाग्यो COMMENT ✍️ गर्न नभुल्नु होला
    गरे के हुन्न नेपालमा ?
    : नेपाल पर्यटन बिकासको लागि अतिनै सम्भाबित रास्ट्रको रुपमा हेरिन्छ प्रचुर सम्भावना भएर पनिहामीले सोचे जस्तो गर्न भने सकिरहेका छैनौ , नेपाल सगरमाथाको देश, गौतम बुद्दको देश , जलस्रोतको धनि देश, हिमाल पहाड तराई मिलेर बनेको देश , स्वतन्त्र देश ,जिउदो देवीको देश के के हो केके
    हामि यी सम्पूर्ण बिसय बस्तुहरुलाई समेटेर तपाइहरुमाझ जस्ताको तस्तै ल्याउने प्रयास गर्नेछौ
    त्यसैले यस च्यानल मार्फत देश भरिका कृषक हरुको कथा , पर्यटन सम्भावनाको खोजि साथै देशमा कहा के हुदैछ भनेर देखाउने छौ . कृपया च्यानललाई सब्स्क्राईब गरि सधै सम्पर्कमा हुन सक्नु हुनेछ
    Note: Nepal Today is authorized to upload this video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    बरु तपाईहरु संग त्यस्ता केहि जिज्ञासा, प्रतिभा ,समाचारहरु छन् भने
    सम्पर्क गर्नु होला
    contact : 9819050177

ความคิดเห็น • 14

  • @JesusName93
    @JesusName93 8 หลายเดือนก่อน +1

    Hoit nepal pani gai gaigujrisakyo

  • @lkumarrai4661
    @lkumarrai4661 ปีที่แล้ว +1

    उत्क स्थानमा तूरून्त प्रहरी पोष्ट हरू खडा गरीयोस।
    र लूटेरा अपराधीहरूलाई समातेर मृतू दण्दको सजाय सम्म दीईयोस ।

  • @dejiyaanddeliya7980
    @dejiyaanddeliya7980 ปีที่แล้ว

    Army khataaunuparyo for security

  • @deomanlimbu5852
    @deomanlimbu5852 ปีที่แล้ว

    तिनीहरु एउटै समुहको लुटेरा हरु हुन सक्छन् एक दुई चोटि टेस्ट जंगल जंगल पुलिस र आर्मी राखेर ढुकेर समात्न सकिन्छ ।

  • @Yashika655
    @Yashika655 5 หลายเดือนก่อน

    Kati thulo jungle ho 😢😢

  • @JesusName93
    @JesusName93 8 หลายเดือนก่อน

    Daaru paani gaajaa goti le sakyo des

  • @umeshkarki3368
    @umeshkarki3368 ปีที่แล้ว +1

    हैन गोलीले उडाइदिनु नि हउ कति अपराधी बढेका

  • @limbubabu5073
    @limbubabu5073 ปีที่แล้ว

    समूह एउटाई हुनसक्छ

  • @preamprakash8031
    @preamprakash8031 ปีที่แล้ว

    Huna sakxa

  • @saritalimbu7857
    @saritalimbu7857 ปีที่แล้ว

    Yo autai samuwa hunu prxa

  • @ashokrai2864
    @ashokrai2864 ปีที่แล้ว

    हैन पत्रकार चाहिँ कति जना हो ?
    प्रश्न सोध्ने त धेरैजना छ ? एकजनाले क्रमबद्ध रुपमा सोध्नु नि ?

  • @SumanSampangRai
    @SumanSampangRai ปีที่แล้ว

    Mula bike no.yad garnu parden??kt haru mo.number chai yad garne...