चिया पसलमा ६० रुपैयाँको लागि यस्तो morang news

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • कृपया🙏यो channe लाई SUBSCRIBE गरिदिनु होला, कहाँ बाट हेर्दै हुनुहुन्छ, भिडीयो कस्तो लाग्यो COMMENT ✍️ गर्न नभुल्नु होला
    गरे के हुन्न नेपालमा ?
    : नेपाल पर्यटन बिकासको लागि अतिनै सम्भाबित रास्ट्रको रुपमा हेरिन्छ प्रचुर सम्भावना भएर पनिहामीले सोचे जस्तो गर्न भने सकिरहेका छैनौ , नेपाल सगरमाथाको देश, गौतम बुद्दको देश , जलस्रोतको धनि देश, हिमाल पहाड तराई मिलेर बनेको देश , स्वतन्त्र देश ,जिउदो देवीको देश के के हो केके
    हामि यी सम्पूर्ण बिसय बस्तुहरुलाई समेटेर तपाइहरुमाझ जस्ताको तस्तै ल्याउने प्रयास गर्नेछौ
    त्यसैले यस च्यानल मार्फत देश भरिका कृषक हरुको कथा , पर्यटन सम्भावनाको खोजि साथै देशमा कहा के हुदैछ भनेर देखाउने छौ . कृपया च्यानललाई सब्स्क्राईब गरि सधै सम्पर्कमा हुन सक्नु हुनेछ
    Note: Nepal Today is authorized to upload this video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    बरु तपाईहरु संग त्यस्ता केहि जिज्ञासा, प्रतिभा ,समाचारहरु छन् भने
    सम्पर्क गर्नु होला
    contact : 9819050177

ความคิดเห็น • 26

  • @suvatrathapa7357
    @suvatrathapa7357 ปีที่แล้ว +10

    वाउ वीर गोर्खाली भनेको यस्तो हो के
    अरु केटा चै पानी मोरुवा रैछ छुरि खुट्टाले
    थिचेको छु चक्कु खोस न भन्दा उल्टो भाग्ने
    कस्तो हो यो भाइ लाई लाखौलाख धन्यवाद ज्यानको बाजि लायर अरु बचाउनु सफल भएको छौ सलाम छ
    ✋👍️👍️😏😏👌👌

  • @dipakdhakal01
    @dipakdhakal01 ปีที่แล้ว +10

    रिएल हिरो को उपनाम दिनुपर्ने ब्यक्तिलाई एक सलाम ।

  • @gorkhali1183
    @gorkhali1183 ปีที่แล้ว +9

    होइट हाम्रो मोरंगे दाजु रियल हीरो 🥰🥰🥰

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm ปีที่แล้ว +1

    यो भाईले सॅाचिनै नाएकको भुमिका निभाउनु भएको छ,धेरै नै धन्यबाद छ।हाम्रो देशमा बढ्दै गएको अपराधिक गतिविधिको दोस नेताहरूलाई नै जान्छ,किनकी रोजगारीका ढोकाहरू बन्द गराइइका छन्।😊

  • @laxmilal7250
    @laxmilal7250 ปีที่แล้ว +2

    100 + salaam xa Nepali bro laai

  • @homegarden520
    @homegarden520 ปีที่แล้ว +2

    Salut bachaune vai lai 🙏🙏🙏🙏🇳🇵

  • @renaisserai4146
    @renaisserai4146 ปีที่แล้ว

    Khas Nepali ta yo Bhai jastai huncha great thanks

  • @surajtamang3088
    @surajtamang3088 ปีที่แล้ว +2

    Yslai vnxa one man Army salute bro.. Give respect him..

  • @kulthapa9610
    @kulthapa9610 ปีที่แล้ว +1

    salm xa yo kaam ko laagi vai

  • @limbubhim2771
    @limbubhim2771 ปีที่แล้ว

    Bahi tapai akdam Mahan beaykti Hunu Hudo rai xa tapailai Salam 👍👍

  • @ganeshkoirala6024
    @ganeshkoirala6024 ปีที่แล้ว

    Hajur jasto uwo laee salm xa..👍👍

  • @atalgurung7617
    @atalgurung7617 ปีที่แล้ว

    Shahasi bhai lai salam xa🙏🙏

  • @himalgurung7458
    @himalgurung7458 ปีที่แล้ว

    Brave man. Salute

  • @jitendrabajracharya3476
    @jitendrabajracharya3476 ปีที่แล้ว

    Good job 👍 vai

  • @sumanshrestha2961
    @sumanshrestha2961 ปีที่แล้ว

    Brave man.God bless.

  • @shashithakuri2762
    @shashithakuri2762 ปีที่แล้ว

    गुड

  • @krishnagiri7475
    @krishnagiri7475 ปีที่แล้ว +2

    बेरोजगार बढे खान मिठो चाहियो केटि घुमाउन पनि पर्यो बिदेसका कुनै देसमा यस्तो हुन्छ भन्ने सुनिएको थियो आज बुद्द भुमि नेपालमा हुन गयो

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 ปีที่แล้ว

    गुड दाजु भेरि नाइस त्यो छुरा हान्ने लाई चै पनि मर्नु न बाच्नु अवस्था मा पुराउन परो

  • @nepopsenpai9273
    @nepopsenpai9273 ปีที่แล้ว

    Yo Bhai Badur ho Sàlam xa

  • @mehthu291
    @mehthu291 ปีที่แล้ว

    ❤❤

  • @Rai71389
    @Rai71389 ปีที่แล้ว

    Well done chamling brother you save live 💪💪💪💪👏👏👏👏

  • @jamunasharma6398
    @jamunasharma6398 ปีที่แล้ว +1

    Sahasi rahexa yo vai omg

  • @Newa.sangib88
    @Newa.sangib88 ปีที่แล้ว

    😮😮

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 ปีที่แล้ว +1

    के के हुन लायो है पथृ मा लेटाङमा चोर लागेर हैरान

  • @user-vx4og5dg2z
    @user-vx4og5dg2z ปีที่แล้ว

    😮😮🙏🙏great

  • @jamunasharma6398
    @jamunasharma6398 ปีที่แล้ว +1

    Dukhad ghatana sunna pauthim re 😂😂 patrakar le boleko