कर्णेल शाहले धोबाघाटमा शाही नेपाली सेना र सशस्त्र प्रहरीले सामना गरेको परिस्थितिको बारेमा जानकारी
ฝัง
- เผยแพร่เมื่อ 19 ก.ย. 2024
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । कर्णेल शाहले धोबाघाटमा शाही नेपाली सेना र सशस्त्र प्रहरीले सामना गरेको परिस्थितिको बारेमा जानकारी । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Nepal army colonel Nabal Shah about Dhobaghat Dang.
Nepal army
Apf Nepal
Pla Nepal
Nepal police
Dhobaghat Dang.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Nabal_Shah #Nepal_army #Apf_Nepal #Nepal_police #Pla_Nepal #Dang_Dhobaghat
Thank you Sunaulo TV and all
स्वागत छ सर हजुरलाई । हजुरको महत्त्वपूर्ण समय हामिलाई दिएर महत्त्वपूर्ण आफ्ना कुरा हाम्रो च्यानल मार्फत राखिदिनु भएकोमा ।
Salute to you sir
Salam X sir; 👋👋
@@SunauloTV. 00
sir salam jun sahas le ladera nepali ko man samman bachaunu vo aaja pani nepali sena parti mero sadhi aasa ra varosa hunxa sayad nepali sena le hajur jasto karsab paula ya nai tha xaena
नवल शाह कर्णेल साहब नेपालको हिरो हुनुहुन्छ सलाम छ कर्णेल साहब लाई।
कर्णेल साबको अन्तर्वार्ता सधै विशेष लाग्छ।
जय नेपाल
विदेशी इसाई पादरिद्वारा संचालन गरिएको आतंककारी युद्धको चर्चा गर्दा सरकार तर्फका लडेका सेना, प्रहरीहरुले दिएको तर्क सत्य लाग्छ तर माओवादी आतंककारीका औलादहरुले भने 95% झुठो जवाफ दिन्छन्। सलाम सर
तिम्रो बुझाइ मै खोट छ ,
सही कूरा
Heli na vako vay sakhab pare ko thie khawo badi haru le ahile jole poni coment ma khoki rako xhn ho nepali sena lai salam xha twra aaj sabai dharm ka kura garni ho vane ko chahi xha hundu dharma mannu parxha vani rw aaj samma kunai neta le bole ko sunnu vaka xha k.p uhi mula ko bari ho sery uhi ho parchnda uhi ho sabai chor hun hjr coment ma hami bolirw gali gari rw kunai fayda xhina hai
@@LankaBahaduralemc
साहसी र लाडाकु कमाण्डर ।हामी सङै रोल्पाको साद्दोबाटो मा सङै बसेको याद आयो कर्साब।
सलाम छ नेपाल आर्मि को इमान्दार र साहासी कमाण्डर नवल शाहा सर लाइ🇳🇵🇳🇵🇳🇵
जय नेपाल सर
नेपाल तारा कर्णेल नबल शाह ज्युको अन्तरबार्ता जति हेरे पनि मज्जा लाग्छ ।
नेपाल आमा को सच्चा सपुत हजुर लाई सलुट छ जय नेपाल जय शाही नेपाली सेना
हजुर जस्तो कमाण्डर अब नेपालि सेनाले कहिले पाउला स्यालुट हजुर🙏🙏🙏❣️❣️
शाहि सेना र प्रहरिको अन्तर्वार्ता सिधा सिधा हुन्छ। अनि जनसेनाको अन्तरवार्ता चै बढाइचढाइ सुन्दा पनि विश्वास नै नलाग्ने हुनेगर्छ।
आ आफ्नो बुझाइ हो,,
नेपाल तारा कर्नेल नवल शाह लेख्ने गर्नुस है पत्रकार महोदय।
तिमी bk भएर सामन्ती राज्यसत्ता को पक्षमा कुरा गर्छौ।ईतिहास पढेका छौ कि नाई।पुरानो सत्ताले दलितलाई कसरी दास बनायो।माअोवादीले केही दलितको अधिकार ल्यायो।
@@s.bprayash1286 bro tm pani ta ahile ko neta type ko boli boldaixau nih k gare tmro neta le chai
@@s.bprayash1286Yo sab neta le dimag vutya ho hamro..teso vaye khara ko war ko commanding jhapat magar ki kasle garya thyo..Raju Nepali pani commander vayerai ladya ho.. DSP thule rai lai ni mawobadi le apaharan garya ho..tyo bela eti thulo thulo post ma ni pugya raixa ta dalit samudaye..bahun chettri sabai officer ni thiyenan tyo ladne bela sipahi ni thiye..yo neta haru le dimag vutera aile satta ma basera lutya xa..afna chora chori sab bidesh pathaka xan
आज कर्णेल साब लाई देखेर मन खुशी भयो
I'm an Indian Nepalese.
I like ur style of answering questions n salute ur achievements.
धन्यवाद टाढाबाट हेर्नुभएकोमा ।
सायद नवल सरको टिम सुर्खेत र सल्यनको सिमाना काल्चेमा जोडीको भय मावबादिको धेरै नै क्षेत हुने थियो सुर्खेत तिर देखि आयको आर्मिको टिम संघ मावबादिको काल्चेमा भिडन्त भयको थियो म प्रत्येक्ष दरसी हो र म तेहिको बासिन्दा नि हो
अन्य देशमा भैदिएकोभए नबल साहलाई अहिलेपनि बिग्यको रूपमा नियुक्त गर्थे
तपाईंको परिश्रम लाई सलाम छ ।
हाम्रो लागि यति धेरै भिडियो ल्याई दिनु भएकोमा
स्वागत छ हजुर
याे लडाई काे अन्तरबार्ता मा कुनै सत्यता छैन सर लाई सलाम छ मेराे म त्यस लडाई काे मुख्य याेद्धा हु । सर ले बर्दिया निकुञ्ज का करसाब ,टाईगर, काे कमाण्ड थियाे सर लाई साेध्नु हाेला सशस्त्र प्रहरी कस्तो थियाे वहाँ लाई साेध्नु हाेला र 30:54 बरिस्ठ हल्दार घनश्याम साउद काे नाम लिनुहाेला । जिउदै छु । वहाँ सर सलाम छ।। जयनेपाल,,,
सर तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो
हावा !गफाडी कमान्डर रैछ होइन त सर? आफू ठिक ,आफ्नै युनिफाइड कमान्ड अन्तरगत गएको अरु बेठिक भन्ने लहमुते कमान्डर हो।
उहाँ जानी जानी झुठो बोल्ने मान्छे होइन
@@tankalimbu6557के को गफास्टि उहाँ आतंककारी होइन झुठो बोल्ने!मित्र
सुरु गरियो हामी पनि धन्यवाद सुनौलो टिभी !
Derai bolis muji adi sasastra navyko vy timarko kando bata tel niklthiyo yo kura chai bichar gr janagadana grda vaigo ni sasstra le derai hatiyr lutayoki army le ahi bata sajilo bujinxa janta le
नबल सर को कुराकानी फेरि पनि हेर्न र सुन्न पाइयो खुसी लागि ।
Salute to our nation pride.
Nepal Army.
Jay Ajay dal
नबल सह साचिकै साहसी हुनु हुन्छ 🙏👍👍
धेरै रमाइलो लाग्यो सरको कुराकानी । सलाम छ
ल शुरु गरियो हेर्न अर्जुन सर मलेसियाबाट।
हस् हजुर
नवल कर्साब हेर्दैमा आफ्नै हो जस्तो लाग्ने, बोलिमा दम बडो भद्र मान्छे सलाम जय नेपाल कर्साब।
नवल सरको सबैभन्दा भन्दा उत्कृष्ट लाग्छ
Dherai ramro interview.. Salute nepal Tara colonel of nepal army nawal shah..
Timi muji army lai neplganj bata surkhet jana lai sasstrako tau tau ma skating bina berek bata niskidainau aile gf hawa muji
@@raikumar3857 ko muji ho yo feri
Great interview
You Deserve to be General kata ko pensioner hunu puganu baya .🇳🇵🇳🇵🇳🇵 i think its not fair. big salute to you shab
Prachande ley gare ko bro
सहि हाे हजुर काे कुरा सर
Suru gariyo hai Nawal sir ko interview Herna thank you sunaulo Tv pariwar
w\c हजुर
जय नेपाल कर्साप्🇳🇵
तपाइँको कुरा सुन्न खुबै मजा आउछ सर जय नेपाल!!
Eagerly waiting this episode
Karnel sab 🙏🙏 hjurko janayudhdhaka kura intresting lagxa 🙏✊🏻✊🏻
Salam chhA SIRJYU
nabal sap ko kura jati heryu , sunyu uti sunna manlagne experience and excellent officer
Apf बाट तपाईंको कमाण्ड जाने एक जना म हो।रणशेरको कर साबको टोली तितर बितर भएको हो।
तपाईं पर्नु भयो कि नाई
सरले भनेको स्थान चाई सल्यानको दमद्वाली भन्ने स्थान हो जो दाङ, सल्यान, र बाँके को बिचमा बबई र शारदा नदीको मिलन स्थल हो 🙏🙏
जय देश जय नरेश कर्णेल शाब 🙏
Salam xa sir
thank you
so much
अत्यन्तै राम्रो कुराकानी
कर्णेल साब को कुरा सुनिरहु लाग्छ सलाम छ
Nice video thanks sir
He is a great person true Nepali Army 💕
The golden eagel hjur sir jay kalijung
I am also an armys doughter so you are our real hero we lots of love sir💙🙏🙏🙏🙏
गजब राम्रो कुराकानी
u r great
गजब कुराकानी
sir jaya nepal
❤❤❤कर्नेल साप हिराे हाे 😊
धन्यवाद हजुर
My favourite person one and only nepali sacha putra mr nabal sir. M very glad to see u again. Thank you nabal sir for your contribution🙏🙏🙏 and thankx arjun gc sir for this interview.
w\c हजुर
Sasastra le maobadiko kusum ma tel nikaleko yad xa ki xaina ra purbko chaenpur ma kando bata tel nikaleko navulam any army le dang ghorai berek lutayko pasim ascahm manglsen bata kattuma vager daripaler ayko chai vulis karsb derai nabole hunxa
@@raikumar3857 bhadhi bolees
@@raikumar3857 दाङ मा लडाइँ हुँदा सेना परिचालन भएको थिएन कुरा बुझ्नु छैन मुला तेत्तिकै बोल्छ
muji tesai bolxas dang maa jhukkayera haneko thiyo tespaxi parichalan vayexi tehi dang ley kasto banayo blocking basera tha xa tha xaina vaney malaai sodh ma vandinxu
Good
जय नेपाल
Nice interview colonel sap
अगाडि एपिएफ लाई लगाउने अनि ब्याक फोर्स नै नजाने आर्मिको तिम हो लगभग आर्मी को जत्ति हतियार एपिएफ सङ्ग हुन्थ्यो भने माओवादी लाई सकाउथ्यो एपिएफ ले
Wow
आदरणीय दर्शक महानुभाव ! हामी विशेष प्राबिधिक समस्याको कारण नबल सरको अन्तर्वार्ता पुरै एकैपटक प्रसारण गर्न नसकेकोमा क्षमा प्राथी छौं । करिब २ घण्टा ४० मिनेटको अहिलेको अन्तर्वार्ता हो । त्यसमा यो ३० मिनेटको प्रसारण गरेका छौं । बाकी हामी एकैपटक प्रसारण गर्ने तयारीमा छौं, तर केही समय लाग्न सक्छ । करिब १-१ घण्टाको २ भागमा चाहिँ तुरुन्तै प्रसारण गर्न सक्छौं । तपाईंहरुको ढिलो नै भए पनि १ भागमै हेर्ने इच्छा छ या छिटो २ भागमै हेर्ने चाहना छ ? कृपया रिप्लाई दिनुहोला ।
१ घण्टा आसपासको नै ठिक हुन्छ । आज नै आउनु पर्यो अर्को भाग ।
1 ghanta jatiko thik hunxa, aaja euta ra bholi arko bhag garnuhos
१ घण्टाको नै ठिक हुन्छ सर । आज एउटा भोलि अर्को
आज एक भाग राख्न पर्यो सर अनि भोलि अर्को ।
लगातार १-१ घण्टा को आओस
नवल शाहको इन्टर भियु बाट म पनि आर्मीमा भर्ती हुन पर्ने जस्तो लाग्यो।
Nepal army ❤❤❤
सर नमस्कार म मन बहादुर विदेशी भूमि बाट हामीले भारतको कारगिल अफागान इराकको घटनाका गीत संगीत बन्छ हाम्रा घर आगनमा आफ्ना र आफै बीच लड्ने र लडाई गराई सीमित व्यक्तिको फाइदाको लागि मात्र उपलब्धि भयो देशको सेना लाई अनेक आरोपा जो भनन्न पनि गारो हुन्छ । हामी हाम्रो सेना प्रति गौरब गर्नु पर्दछ । विश्वले हाम्रो सेनाका सम्मान गर्दछ तर हामी आफ्नै सेनाको मान मर्यादा गर्न सक्ने हैसियत राख्न सक्दैनौं । बीर पुर्खाको गोर्खाली रगतले सिर्जित यो देशको सन्तानले विश्वको रक्षा गरेको आखैं मा छ त हिजो कसैको लह लहैमा लागेर जे जस्तो गरे पनि हामी मिलिजुली बस्नु पर्छ । युदधमोर्चामा होमिएका हजारौं जनमुक्ति सेनाको साथीहरू जो घाइटे हुनुहुन्छ उहाँ हरु प्रती सम्ममन् छ । केही होला भनेर ज्यानको प्रवाह नगरी लड्नु भएको थियो । किन कि हाम्रा पुर्खा नै लडाकु थिए । विश्व मा लडेर देश बनाउने पृ थिवि नारायण शाह ले निर्माण गरेको मुलुकमा जन्म लिनु सिध ई गोर्खाली हामी मलाई मेरो देश को सेनाप्रती गर्व लाग्छ । कर्नल साबको भनाइ जस्तै देशको लागि युद्दमा होमिए र केही योगदान दिने मौका अवसर पाएकोमा गर्व लाग्छ भन्दा मैले केही गर्न नसके पनि मेरा दुई छोरा लाई देशको रक्षक बनाउने चाहान पूरा भयन कहिले कोता कहिले लिखितमा फेल । हामी बिदेश मा आ फ्नो सेना प्रतिको सम्मान देखेर लोभिन्छौ । सर को अनतर्वता सुन्दै जोस आउछ कति समझ भएको हुनु हुँदो रहेछ । अरजुन जी धन्यवाद संवादको लागि। हामी नेपाली सबै मिल्नु पर्छ राजा जनता पार्टी कोही निषे धमा पर्नु हुँदैन हामी फूट दा बैरी ले लिपुलेक लिम्पी कालापानी आफनो बनाए त हिजो किन उसको नक्सामा नदेखाई हामी फुटेर छिननभिन्न भएको मौ का छोपी नक्सा तयार पारेको छ। We all Nepalese need reunite again to bring back our kingdom of Nepal.सबैको नेपाली मन होस् देश होस् प्रचण्ड ले भनेको जस्तो हाम्रो शान होस् । धेरै चीज गुम्दै छ है बेलै मा होशियार नत्र नजिकै सिक्किम भन्ने देश उधाहरण छ । जय गोरख जय नेपाली सेना ।
एकदम महत्त्वपूर्ण र ओजस्वी भनाइ । धन्यवाद
आहा अबो गरियो हेर्न सुरु है त
ल हामी लाई मार भनेर सेना पूलिस ले त हो धेरै हात हथियार दियको माउबादी ले बिदेस बाट ल्ययन होला
Huge respect to this officer.
honourable person 🙏🙏
nawal sir ko interview herna maja aauxa
Hero cornel sab 🙏
म नि थिए
सरको कुराकानी पनि सुनौन है
अर्जुन सर सम्झना छ है
मेरो पनि हजुर, तपाईंको कथा पनि आउने तरखरमा छ है
@@SunauloTV. ए हस सर धन्यवाद
पान्डे सर हाल उ र हुनुन्छ।
Tara dhoj pande ho teti belako ranasher ko gadapati
Salam sir ❤️❤️❤️❤️❤️
सरकाे कुरा मलाई कहाँ नेर दुख लाग्याे भने बढी दाेष सशस्त्रलाई दिनुभयाे।तत्कालीन सशस्त्र प्रहरी महानिरिक्षक सहबिर थापा सरले राजमार्गमा माअाेवादी गतिविधि बढ्याे सयुक्त अप्रेशन संचालन गर्नु पर्याे भन्दा अार्मी का चिफ प्याराजंग थापा सरले अहिले अार्मी छैन विदेशबाट टाेली अाउदैछ त्यसपछि अप्रेशन गरौला भनेपछि सहबिर थापा सरले काठमाडौं उपत्यकाकाे यूनिट बाट १२५ जनाकाे टाेली भालुवाङ्ग,कुसुम र सम्सेरगंज हेलिकप्टरबाट झारेकाे हाे।हामी किर्तिपुर गण बाट कुसुम झरेकाे हाेत्यसकाे दुई दिन पछाडि रणशेरकाे टाेली कुसुम अाएर सयुक्त अप्रेशन संचालन भयाे।त्यसपछि बिचैमा हाम्रो टाेलपलाई सम्सेरगंज क्लाेज गरेर पछि प्लानिङ्ग सेट गरि हाम्रो टाेलि धाेवाघाट तिर गएकाे हाे।त्यतिखेर सम्सेरगंजका गणपति खाेज बहादुर गुरूङ सर हुनुहुन्थ्यो ।सुदुरपस्चिमकाे सशस्त्रको असइ घनस्याम साउद सर हुनुहुन्छ उहाँ सँग अन्तरवार्ता लिनुहाेला उहाँलाई सबैकुरा थाहा छ उहाँले सब कुरा छर्लङ्ग पार्दिनुहुन्छ।हाम्रो डिएसपी सर दुवाकाेटकाे गणपति हुदा बितिसक्नु भयाे ।त्याे लडाइँ म प्रत्यक्ष लडेकाे मान्छे हु।त्यहाँ हामी सयुक्त अप्रेशन हिडेकाे हाे। अार्मीकाे कर्णेल सर र सशस्त्रकाे डिएसपी अरूण शंकर तिम्ला सर हुनुहुन्थ्यो।त्यहाँको भौगोलिक बनावट पनि हेर्नपर्याे।कमाण्ड कन्ट्रोल गर्ने कमान्डरलाईपनि हेर्नपर्याे।कमान्डर संक्षम हुन पर्याे।अार्मीका ११ जना सशस्त्रकाे १जना हाे।दाेष सशस्त्रलाई मात्र हाेईन।ज्यानको माया सबैलाई हुन्छ।सबै अा अाफ्नाे ज्यान जाेगाउन भागेका हुन्।भौगोलिक बनावट पनि राम्रो र कमान्डरकाे कमाण्ड कन्ट्रोल पनि सहि हुनुपर्छ।जाे हामीले लगेकाे माअाेवादी हाे उसले अार्मीकाे हतियार लिएर वाईवाई भन्दै गएकाे हाे।यसबाट पनि थाहा हुन्छकि कमजाेरी सशस्त्रको मात्रै हाे कि अार्मीकाे पनि हाे भनेर।
Chita na dukhaunu sir. Aauta army ko nata le afno sagathan lai bachauna khojnu tyo vainaihalxa ni hajur.
@@sanatkc630 त्यो त हाे।
दोष त दुबै फौजको होइन होला सर, भूगोल र परिस्थितिको होला जस्तो लाग्छ । नबल सरको पुरै कुराकानी हेर्ने हो भने त्यस्तो दोष दिएको जस्तो चाहिँ लाग्दैन ।
@@SunauloTV. हाेईन मैले पुरै हेरेर cmnt गरेकाे हाे।सशस्त्र भाग्याे त्याे भएर हाम्रो टाेली भाग्याे।हाम्रो टाेली फेरी दाङबाट अाएकाे टाेलीसँग linkof गर्याे भन्नु भएकाे छ त्याे टाेलीमा त हाम्रो सशस्त्र पनि थियाे पछि सबै टाेली फर्केर काठमाडौं फिर्ता भएकाे हाे।
ब्रो यो पूरा video होइन अजै बाकी छ
Salam🌹🌹🌹🌹🥰🥰🌹🌹
sir love from dhn 😍
The real hero of nepal in nepal army is Nabal Shah sir..jay nepal...we need more people like Nabal sir in nepal army...he has love for his country ...
Wow nawal sir jai nepal nawal sir jasto maanchhe chai pradhaansenapati hunu parne ho tara khaoi k ho k asto maanchhe kasari ati chhitai abakaas bhayo
सर सल्यान कपुरकाेट टावर लडेका शाहि सेनाकाे इनटरभिउ पनि लिनुस न
हस् भेटेपछि लिने छौं कुनै दिन
So sad news 🙏❤❤
आज फेरी मन ले चाहेको ईन्टर भीयु सुन्न पाईयो खुसि लाग्यो, बाँकेको सम्सेरगन्ज माँ तत्कालीन अबस्था कायममुकायम एसएसपी शिवनाथ आचार्य हुनु हुन्थियो, हाल दैलेख देखी
धन्यवाद
Hajur great ho hami napali ko jit huntho tara hajur jasto bahudur commander uddha jitanu bhako ko tar das haryo
Ajay dal 👍👍👍👍✌️✌️✌️
रमेश स्वार संग लिनु अन्तर्वार्ता जसले बाँकेको चिसापानी ब्यारेकमा के गरेको थियो!
कसरी भेट्न सकिएला हजुर
आज पनि हिजैको हेर्दै छु तिन पटक हेरिसके
धन्यवाद आज नयाँ आउँछ है
Nawal shah ko kura jati sunyo sunau sunau lagne… huge respect sir..
❤❤❤❤❤
Welcome Nepal tara bata sammanit Nabal shah
Dovan nadiko name sarada khola ho sir
जानकारीको लागि धन्यवाद सर
नबल सर का सबै कूराहरू ठीक छन् । जसरी सशस्त्र लाई तल पार्न खोज्नू भऐको छ तेसमा मलाई चीत्त बूजेन कीनकी तेस अप्रेसन को नेर्तीत्तो त कर्नेल साप ले समाल्नू भयको थीयो । र तेहा बाट भागेर ज्यान जोगाउनेमा सशस्र मात्र पनी छैन् र आर्मी मात्र पनी छईन् तेसमा सबै बराबर नै छन्। कमजोरी कमानडर को हो। र अर्को कूरा सशस्त्र मात्र भयको भऐ भन्नू भयको छ । सशस्स्त्र मात्र भयको भय सायद राम्रो हून्थ्यो होला । मैले पनी सयूक्त अप्रेसन मा भाग लीयको छू र लामो समऐ सयूक्त बेस मा बसेको छू तेसबेला । भू.पु . स .प्र.स.ह । हाल USA . Anyway Nabal sir you are my best person.
धन्यवाद बिचारको लागि । पुरै अन्तर्वार्ता हेर्ने हो भने नबल सरको तात्पर्य त्यस्तो भएको जस्तो लाग्दैन ।
म पनि त्याेयुद्ध काे याेद्दा हु ।।
सबै झुट छ मलाई थहा छ केके भएकाे त्यहा म मात्र त्यस मा नभएकाेभए आर्मी सबै जना समाप्त हुने थियाे ।। घटना बारे मलाई साेध्धा हुन्छ ।
म सशस्त्र प्रहरी बरिस्ठ हलदार थिए सर लाई केही थहा छैन रहेछ। बनावटी कुरा जम्मा ।
म हाल सप्रनानी छु साथी हाे
राम्रो कुराका
Aaba yo ekai choti vedio upload na garnu ko karan twa maile bujina tara series mai hale pani regular kamita pani 50 min jati ko halnu yo yesari adha halera chita bujena sunaulo tv ko sanchalak haru lai ma aata viewer ko anurodh
ekdamai mann kai kura lekhnuvayo sir dhanyabaad hajur laai🙏🙏
बौद्धिक ब्यक्तित्व कर्णेल साब ।
dherai din paxi sunaulo tvko interview heriyo
नेपाल आमा का बिर सपुत नेपालतारा नवल साह .......
Nepal army jindabaad
रास्ट्रको गहना हो उहाँ सर।
याे लडाई काे अन्तरबार्ता मा कुनै सत्यता छैन सर लाई सलाम छ मेराे म त्यस लडाई काे मुख्य याेद्धा हु । सर ले बर्दिया निकुञ्ज का करसाब ,टाईगर, काे कमाण्ड थियाे सर लाई साेध्नु हाेला सशस्त्र प्रहरी कस्तो थियाे वहाँ लाई साेध्नु हाेला र बरिस्ठ हल्दार घनश्याम साउद काे नाम लिनुहाेला । जिउदै छु । वहाँ सर सलाम छ।। जयनेपाल,,,😂😂😂😂❤❤
Khup ramro Aafno daju vai lai marne Ani yoda hu vanna laj lagdaina
Salam sap
one by one sabai bhidanta ra operationko interview linu hola sunda majja aaeraxa sir
हस् सर
नबल साहा (नेपाली तारा छुटाउनु भयन दाइ लेख्नुन)
Nepal army ko Army Chief huna parne manche jasto lagcha malai.
अझै लामो हुनु पर्ने थियो उहाँको इन्तरब्यु त ।
अरु आउदैछ
@@SunauloTV. tapai le hamro lagi yati ramro antarbarta haru leraunu bhako cha tesko lagi danyabhad . Tara aauta prasana arjun gc sir lai namramro chai na linu hola bimal raj khatri ko 6 ghanta 41 min ko upload garna milni le 2ghanta 25 30 min ko upload garna na sakni hora?
@@sanatkc630 त्यही त है????