sir salam jun sahas le ladera nepali ko man samman bachaunu vo aaja pani nepali sena parti mero sadhi aasa ra varosa hunxa sayad nepali sena le hajur jasto karsab paula ya nai tha xaena
साहसी र लाडाकु कमाण्डर ।हामी सङै रोल्पाको साद्दोबाटो मा सङै बसेको याद आयो कर्साब। सलाम छ नेपाल आर्मि को इमान्दार र साहासी कमाण्डर नवल शाहा सर लाइ🇳🇵🇳🇵🇳🇵
विदेशी इसाई पादरिद्वारा संचालन गरिएको आतंककारी युद्धको चर्चा गर्दा सरकार तर्फका लडेका सेना, प्रहरीहरुले दिएको तर्क सत्य लाग्छ तर माओवादी आतंककारीका औलादहरुले भने 95% झुठो जवाफ दिन्छन्। सलाम सर
Heli na vako vay sakhab pare ko thie khawo badi haru le ahile jole poni coment ma khoki rako xhn ho nepali sena lai salam xha twra aaj sabai dharm ka kura garni ho vane ko chahi xha hundu dharma mannu parxha vani rw aaj samma kunai neta le bole ko sunnu vaka xha k.p uhi mula ko bari ho sery uhi ho parchnda uhi ho sabai chor hun hjr coment ma hami bolirw gali gari rw kunai fayda xhina hai
सायद नवल सरको टिम सुर्खेत र सल्यनको सिमाना काल्चेमा जोडीको भय मावबादिको धेरै नै क्षेत हुने थियो सुर्खेत तिर देखि आयको आर्मिको टिम संघ मावबादिको काल्चेमा भिडन्त भयको थियो म प्रत्येक्ष दरसी हो र म तेहिको बासिन्दा नि हो
@@s.bprayash1286Yo sab neta le dimag vutya ho hamro..teso vaye khara ko war ko commanding jhapat magar ki kasle garya thyo..Raju Nepali pani commander vayerai ladya ho.. DSP thule rai lai ni mawobadi le apaharan garya ho..tyo bela eti thulo thulo post ma ni pugya raixa ta dalit samudaye..bahun chettri sabai officer ni thiyenan tyo ladne bela sipahi ni thiye..yo neta haru le dimag vutera aile satta ma basera lutya xa..afna chora chori sab bidesh pathaka xan
Derai bolis muji adi sasastra navyko vy timarko kando bata tel niklthiyo yo kura chai bichar gr janagadana grda vaigo ni sasstra le derai hatiyr lutayoki army le ahi bata sajilo bujinxa janta le
सर नमस्कार म मन बहादुर विदेशी भूमि बाट हामीले भारतको कारगिल अफागान इराकको घटनाका गीत संगीत बन्छ हाम्रा घर आगनमा आफ्ना र आफै बीच लड्ने र लडाई गराई सीमित व्यक्तिको फाइदाको लागि मात्र उपलब्धि भयो देशको सेना लाई अनेक आरोपा जो भनन्न पनि गारो हुन्छ । हामी हाम्रो सेना प्रति गौरब गर्नु पर्दछ । विश्वले हाम्रो सेनाका सम्मान गर्दछ तर हामी आफ्नै सेनाको मान मर्यादा गर्न सक्ने हैसियत राख्न सक्दैनौं । बीर पुर्खाको गोर्खाली रगतले सिर्जित यो देशको सन्तानले विश्वको रक्षा गरेको आखैं मा छ त हिजो कसैको लह लहैमा लागेर जे जस्तो गरे पनि हामी मिलिजुली बस्नु पर्छ । युदधमोर्चामा होमिएका हजारौं जनमुक्ति सेनाको साथीहरू जो घाइटे हुनुहुन्छ उहाँ हरु प्रती सम्ममन् छ । केही होला भनेर ज्यानको प्रवाह नगरी लड्नु भएको थियो । किन कि हाम्रा पुर्खा नै लडाकु थिए । विश्व मा लडेर देश बनाउने पृ थिवि नारायण शाह ले निर्माण गरेको मुलुकमा जन्म लिनु सिध ई गोर्खाली हामी मलाई मेरो देश को सेनाप्रती गर्व लाग्छ । कर्नल साबको भनाइ जस्तै देशको लागि युद्दमा होमिए र केही योगदान दिने मौका अवसर पाएकोमा गर्व लाग्छ भन्दा मैले केही गर्न नसके पनि मेरा दुई छोरा लाई देशको रक्षक बनाउने चाहान पूरा भयन कहिले कोता कहिले लिखितमा फेल । हामी बिदेश मा आ फ्नो सेना प्रतिको सम्मान देखेर लोभिन्छौ । सर को अनतर्वता सुन्दै जोस आउछ कति समझ भएको हुनु हुँदो रहेछ । अरजुन जी धन्यवाद संवादको लागि। हामी नेपाली सबै मिल्नु पर्छ राजा जनता पार्टी कोही निषे धमा पर्नु हुँदैन हामी फूट दा बैरी ले लिपुलेक लिम्पी कालापानी आफनो बनाए त हिजो किन उसको नक्सामा नदेखाई हामी फुटेर छिननभिन्न भएको मौ का छोपी नक्सा तयार पारेको छ। We all Nepalese need reunite again to bring back our kingdom of Nepal.सबैको नेपाली मन होस् देश होस् प्रचण्ड ले भनेको जस्तो हाम्रो शान होस् । धेरै चीज गुम्दै छ है बेलै मा होशियार नत्र नजिकै सिक्किम भन्ने देश उधाहरण छ । जय गोरख जय नेपाली सेना ।
याे लडाई काे अन्तरबार्ता मा कुनै सत्यता छैन सर लाई सलाम छ मेराे म त्यस लडाई काे मुख्य याेद्धा हु । सर ले बर्दिया निकुञ्ज का करसाब ,टाईगर, काे कमाण्ड थियाे सर लाई साेध्नु हाेला सशस्त्र प्रहरी कस्तो थियाे वहाँ लाई साेध्नु हाेला र बरिस्ठ हल्दार घनश्याम साउद काे नाम लिनुहाेला । जिउदै छु । वहाँ सर सलाम छ।। जयनेपाल,,,😂😂😂😂❤❤
याे लडाई काे अन्तरबार्ता मा कुनै सत्यता छैन सर लाई सलाम छ मेराे म त्यस लडाई काे मुख्य याेद्धा हु । सर ले बर्दिया निकुञ्ज का करसाब ,टाईगर, काे कमाण्ड थियाे सर लाई साेध्नु हाेला सशस्त्र प्रहरी कस्तो थियाे वहाँ लाई साेध्नु हाेला र 30:54 बरिस्ठ हल्दार घनश्याम साउद काे नाम लिनुहाेला । जिउदै छु । वहाँ सर सलाम छ।। जयनेपाल,,,
आदरणीय दर्शक महानुभाव ! हामी विशेष प्राबिधिक समस्याको कारण नबल सरको अन्तर्वार्ता पुरै एकैपटक प्रसारण गर्न नसकेकोमा क्षमा प्राथी छौं । करिब २ घण्टा ४० मिनेटको अहिलेको अन्तर्वार्ता हो । त्यसमा यो ३० मिनेटको प्रसारण गरेका छौं । बाकी हामी एकैपटक प्रसारण गर्ने तयारीमा छौं, तर केही समय लाग्न सक्छ । करिब १-१ घण्टाको २ भागमा चाहिँ तुरुन्तै प्रसारण गर्न सक्छौं । तपाईंहरुको ढिलो नै भए पनि १ भागमै हेर्ने इच्छा छ या छिटो २ भागमै हेर्ने चाहना छ ? कृपया रिप्लाई दिनुहोला ।
आज फेरी मन ले चाहेको ईन्टर भीयु सुन्न पाईयो खुसि लाग्यो, बाँकेको सम्सेरगन्ज माँ तत्कालीन अबस्था कायममुकायम एसएसपी शिवनाथ आचार्य हुनु हुन्थियो, हाल दैलेख देखी
सरकाे कुरा मलाई कहाँ नेर दुख लाग्याे भने बढी दाेष सशस्त्रलाई दिनुभयाे।तत्कालीन सशस्त्र प्रहरी महानिरिक्षक सहबिर थापा सरले राजमार्गमा माअाेवादी गतिविधि बढ्याे सयुक्त अप्रेशन संचालन गर्नु पर्याे भन्दा अार्मी का चिफ प्याराजंग थापा सरले अहिले अार्मी छैन विदेशबाट टाेली अाउदैछ त्यसपछि अप्रेशन गरौला भनेपछि सहबिर थापा सरले काठमाडौं उपत्यकाकाे यूनिट बाट १२५ जनाकाे टाेली भालुवाङ्ग,कुसुम र सम्सेरगंज हेलिकप्टरबाट झारेकाे हाे।हामी किर्तिपुर गण बाट कुसुम झरेकाे हाेत्यसकाे दुई दिन पछाडि रणशेरकाे टाेली कुसुम अाएर सयुक्त अप्रेशन संचालन भयाे।त्यसपछि बिचैमा हाम्रो टाेलपलाई सम्सेरगंज क्लाेज गरेर पछि प्लानिङ्ग सेट गरि हाम्रो टाेलि धाेवाघाट तिर गएकाे हाे।त्यतिखेर सम्सेरगंजका गणपति खाेज बहादुर गुरूङ सर हुनुहुन्थ्यो ।सुदुरपस्चिमकाे सशस्त्रको असइ घनस्याम साउद सर हुनुहुन्छ उहाँ सँग अन्तरवार्ता लिनुहाेला उहाँलाई सबैकुरा थाहा छ उहाँले सब कुरा छर्लङ्ग पार्दिनुहुन्छ।हाम्रो डिएसपी सर दुवाकाेटकाे गणपति हुदा बितिसक्नु भयाे ।त्याे लडाइँ म प्रत्यक्ष लडेकाे मान्छे हु।त्यहाँ हामी सयुक्त अप्रेशन हिडेकाे हाे। अार्मीकाे कर्णेल सर र सशस्त्रकाे डिएसपी अरूण शंकर तिम्ला सर हुनुहुन्थ्यो।त्यहाँको भौगोलिक बनावट पनि हेर्नपर्याे।कमाण्ड कन्ट्रोल गर्ने कमान्डरलाईपनि हेर्नपर्याे।कमान्डर संक्षम हुन पर्याे।अार्मीका ११ जना सशस्त्रकाे १जना हाे।दाेष सशस्त्रलाई मात्र हाेईन।ज्यानको माया सबैलाई हुन्छ।सबै अा अाफ्नाे ज्यान जाेगाउन भागेका हुन्।भौगोलिक बनावट पनि राम्रो र कमान्डरकाे कमाण्ड कन्ट्रोल पनि सहि हुनुपर्छ।जाे हामीले लगेकाे माअाेवादी हाे उसले अार्मीकाे हतियार लिएर वाईवाई भन्दै गएकाे हाे।यसबाट पनि थाहा हुन्छकि कमजाेरी सशस्त्रको मात्रै हाे कि अार्मीकाे पनि हाे भनेर।
@@SunauloTV. हाेईन मैले पुरै हेरेर cmnt गरेकाे हाे।सशस्त्र भाग्याे त्याे भएर हाम्रो टाेली भाग्याे।हाम्रो टाेली फेरी दाङबाट अाएकाे टाेलीसँग linkof गर्याे भन्नु भएकाे छ त्याे टाेलीमा त हाम्रो सशस्त्र पनि थियाे पछि सबै टाेली फर्केर काठमाडौं फिर्ता भएकाे हाे।
याे लडाई काे अन्तरबार्ता मा कुनै सत्यता छैन सर लाई सलाम छ मेराे म त्यस लडाई काे मुख्य याेद्धा हु । सर ले बर्दिया निकुञ्ज का करसाब ,टाईगर, काे कमाण्ड थियाे सर लाई साेध्नु हाेला सशस्त्र प्रहरी कस्तो थियाे वहाँ लाई साेध्नु हाेला र 30:54 बरिस्ठ हल्दार घनश्याम साउद काे नाम लिनुहाेला । जिउदै छु । वहाँ सर सलाम छ।। जयनेपाल,,,😂😂😂😂❤❤
My favourite person one and only nepali sacha putra mr nabal sir. M very glad to see u again. Thank you nabal sir for your contribution🙏🙏🙏 and thankx arjun gc sir for this interview.
Sasastra le maobadiko kusum ma tel nikaleko yad xa ki xaina ra purbko chaenpur ma kando bata tel nikaleko navulam any army le dang ghorai berek lutayko pasim ascahm manglsen bata kattuma vager daripaler ayko chai vulis karsb derai nabole hunxa
नबल सर का सबै कूराहरू ठीक छन् । जसरी सशस्त्र लाई तल पार्न खोज्नू भऐको छ तेसमा मलाई चीत्त बूजेन कीनकी तेस अप्रेसन को नेर्तीत्तो त कर्नेल साप ले समाल्नू भयको थीयो । र तेहा बाट भागेर ज्यान जोगाउनेमा सशस्र मात्र पनी छैन् र आर्मी मात्र पनी छईन् तेसमा सबै बराबर नै छन्। कमजोरी कमानडर को हो। र अर्को कूरा सशस्त्र मात्र भयको भऐ भन्नू भयको छ । सशस्स्त्र मात्र भयको भय सायद राम्रो हून्थ्यो होला । मैले पनी सयूक्त अप्रेसन मा भाग लीयको छू र लामो समऐ सयूक्त बेस मा बसेको छू तेसबेला । भू.पु . स .प्र.स.ह । हाल USA . Anyway Nabal sir you are my best person.
नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो । माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो । १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो । सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् । द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते अपाङ छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले सहज जीवनयापन गर्न पाएका छैनन् । अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
@@SunauloTV. tapai le hamro lagi yati ramro antarbarta haru leraunu bhako cha tesko lagi danyabhad . Tara aauta prasana arjun gc sir lai namramro chai na linu hola bimal raj khatri ko 6 ghanta 41 min ko upload garna milni le 2ghanta 25 30 min ko upload garna na sakni hora?
नबल साह करसाप नेपाली सेनाका हीरो हून नेपाल तारा बीजेता हून नेपाली सेनाले नबल साह करसाप लाई प्रमोसन दीएर बाहीनी पती सम्म पनी चलाऊन दीएको भए नबल साह करसापले ज्यानको बाजी लगाएर लडेको हूनाले नबल साह करसापको चित्त बुथयो तर नेपाली सेनाले देस भक्त ईमान्दार बफादार कमान्डर लाई कहीले चीनेन हरीस बी क नेपाल आर्मी हाल सान्ती
Thank you Sunaulo TV and all
स्वागत छ सर हजुरलाई । हजुरको महत्त्वपूर्ण समय हामिलाई दिएर महत्त्वपूर्ण आफ्ना कुरा हाम्रो च्यानल मार्फत राखिदिनु भएकोमा ।
Salute to you sir
Salam X sir; 👋👋
@@SunauloTV. 00
sir salam jun sahas le ladera nepali ko man samman bachaunu vo aaja pani nepali sena parti mero sadhi aasa ra varosa hunxa sayad nepali sena le hajur jasto karsab paula ya nai tha xaena
साहसी र लाडाकु कमाण्डर ।हामी सङै रोल्पाको साद्दोबाटो मा सङै बसेको याद आयो कर्साब।
सलाम छ नेपाल आर्मि को इमान्दार र साहासी कमाण्डर नवल शाहा सर लाइ🇳🇵🇳🇵🇳🇵
जय नेपाल सर
विदेशी इसाई पादरिद्वारा संचालन गरिएको आतंककारी युद्धको चर्चा गर्दा सरकार तर्फका लडेका सेना, प्रहरीहरुले दिएको तर्क सत्य लाग्छ तर माओवादी आतंककारीका औलादहरुले भने 95% झुठो जवाफ दिन्छन्। सलाम सर
तिम्रो बुझाइ मै खोट छ ,
सही कूरा
Heli na vako vay sakhab pare ko thie khawo badi haru le ahile jole poni coment ma khoki rako xhn ho nepali sena lai salam xha twra aaj sabai dharm ka kura garni ho vane ko chahi xha hundu dharma mannu parxha vani rw aaj samma kunai neta le bole ko sunnu vaka xha k.p uhi mula ko bari ho sery uhi ho parchnda uhi ho sabai chor hun hjr coment ma hami bolirw gali gari rw kunai fayda xhina hai
@@LankaBahaduralemc
कर्णेल साबको अन्तर्वार्ता सधै विशेष लाग्छ।
जय नेपाल
नेपाल आमा को सच्चा सपुत हजुर लाई सलुट छ जय नेपाल जय शाही नेपाली सेना
नवल शाह कर्णेल साहब नेपालको हिरो हुनुहुन्छ सलाम छ कर्णेल साहब लाई।
नेपाल तारा कर्णेल नबल शाह ज्युको अन्तरबार्ता जति हेरे पनि मज्जा लाग्छ ।
हजुर जस्तो कमाण्डर अब नेपालि सेनाले कहिले पाउला स्यालुट हजुर🙏🙏🙏❣️❣️
तपाईंको परिश्रम लाई सलाम छ ।
हाम्रो लागि यति धेरै भिडियो ल्याई दिनु भएकोमा
स्वागत छ हजुर
I'm an Indian Nepalese.
I like ur style of answering questions n salute ur achievements.
धन्यवाद टाढाबाट हेर्नुभएकोमा ।
सायद नवल सरको टिम सुर्खेत र सल्यनको सिमाना काल्चेमा जोडीको भय मावबादिको धेरै नै क्षेत हुने थियो सुर्खेत तिर देखि आयको आर्मिको टिम संघ मावबादिको काल्चेमा भिडन्त भयको थियो म प्रत्येक्ष दरसी हो र म तेहिको बासिन्दा नि हो
नेपाल तारा कर्नेल नवल शाह लेख्ने गर्नुस है पत्रकार महोदय।
तिमी bk भएर सामन्ती राज्यसत्ता को पक्षमा कुरा गर्छौ।ईतिहास पढेका छौ कि नाई।पुरानो सत्ताले दलितलाई कसरी दास बनायो।माअोवादीले केही दलितको अधिकार ल्यायो।
@@s.bprayash1286 bro tm pani ta ahile ko neta type ko boli boldaixau nih k gare tmro neta le chai
@@s.bprayash1286Yo sab neta le dimag vutya ho hamro..teso vaye khara ko war ko commanding jhapat magar ki kasle garya thyo..Raju Nepali pani commander vayerai ladya ho.. DSP thule rai lai ni mawobadi le apaharan garya ho..tyo bela eti thulo thulo post ma ni pugya raixa ta dalit samudaye..bahun chettri sabai officer ni thiyenan tyo ladne bela sipahi ni thiye..yo neta haru le dimag vutera aile satta ma basera lutya xa..afna chora chori sab bidesh pathaka xan
आज कर्णेल साब लाई देखेर मन खुशी भयो
सुरु गरियो हामी पनि धन्यवाद सुनौलो टिभी !
Derai bolis muji adi sasastra navyko vy timarko kando bata tel niklthiyo yo kura chai bichar gr janagadana grda vaigo ni sasstra le derai hatiyr lutayoki army le ahi bata sajilo bujinxa janta le
शाहि सेना र प्रहरिको अन्तर्वार्ता सिधा सिधा हुन्छ। अनि जनसेनाको अन्तरवार्ता चै बढाइचढाइ सुन्दा पनि विश्वास नै नलाग्ने हुनेगर्छ।
आ आफ्नो बुझाइ हो,,
अन्य देशमा भैदिएकोभए नबल साहलाई अहिलेपनि बिग्यको रूपमा नियुक्त गर्थे
नवल कर्साब हेर्दैमा आफ्नै हो जस्तो लाग्ने, बोलिमा दम बडो भद्र मान्छे सलाम जय नेपाल कर्साब।
नबल सर को कुराकानी फेरि पनि हेर्न र सुन्न पाइयो खुसी लागि ।
नवल सरको सबैभन्दा भन्दा उत्कृष्ट लाग्छ
धेरै रमाइलो लाग्यो सरको कुराकानी । सलाम छ
नबल सह साचिकै साहसी हुनु हुन्छ 🙏👍👍
ल शुरु गरियो हेर्न अर्जुन सर मलेसियाबाट।
हस् हजुर
Apf बाट तपाईंको कमाण्ड जाने एक जना म हो।रणशेरको कर साबको टोली तितर बितर भएको हो।
तपाईं पर्नु भयो कि नाई
सरले भनेको स्थान चाई सल्यानको दमद्वाली भन्ने स्थान हो जो दाङ, सल्यान, र बाँके को बिचमा बबई र शारदा नदीको मिलन स्थल हो 🙏🙏
Suru gariyo hai Nawal sir ko interview Herna thank you sunaulo Tv pariwar
w\c हजुर
अगाडि एपिएफ लाई लगाउने अनि ब्याक फोर्स नै नजाने आर्मिको तिम हो लगभग आर्मी को जत्ति हतियार एपिएफ सङ्ग हुन्थ्यो भने माओवादी लाई सकाउथ्यो एपिएफ ले
जय नेपाल कर्साप्🇳🇵
तपाइँको कुरा सुन्न खुबै मजा आउछ सर जय नेपाल!!
Great job nepal army
Salute to our nation pride.
Nepal Army.
Jay Ajay dal
Karnel sab 🙏🙏 hjurko janayudhdhaka kura intresting lagxa 🙏✊🏻✊🏻
सहि हाे हजुर काे कुरा सर
Dherai ramro interview.. Salute nepal Tara colonel of nepal army nawal shah..
Timi muji army lai neplganj bata surkhet jana lai sasstrako tau tau ma skating bina berek bata niskidainau aile gf hawa muji
@@raikumar3857 ko muji ho yo feri
Great interview
Nice video thanks sir
नवल शाहको इन्टर भियु बाट म पनि आर्मीमा भर्ती हुन पर्ने जस्तो लाग्यो।
गजब राम्रो कुराकानी
Eagerly waiting this episode
गजब कुराकानी
Salam chhA SIRJYU
thank you
so much
जय देश जय नरेश कर्णेल शाब 🙏
nabal sap ko kura jati heryu , sunyu uti sunna manlagne experience and excellent officer
sir jaya nepal
कर्णेल साब को कुरा सुनिरहु लाग्छ सलाम छ
सर नमस्कार म मन बहादुर विदेशी भूमि बाट हामीले भारतको कारगिल अफागान इराकको घटनाका गीत संगीत बन्छ हाम्रा घर आगनमा आफ्ना र आफै बीच लड्ने र लडाई गराई सीमित व्यक्तिको फाइदाको लागि मात्र उपलब्धि भयो देशको सेना लाई अनेक आरोपा जो भनन्न पनि गारो हुन्छ । हामी हाम्रो सेना प्रति गौरब गर्नु पर्दछ । विश्वले हाम्रो सेनाका सम्मान गर्दछ तर हामी आफ्नै सेनाको मान मर्यादा गर्न सक्ने हैसियत राख्न सक्दैनौं । बीर पुर्खाको गोर्खाली रगतले सिर्जित यो देशको सन्तानले विश्वको रक्षा गरेको आखैं मा छ त हिजो कसैको लह लहैमा लागेर जे जस्तो गरे पनि हामी मिलिजुली बस्नु पर्छ । युदधमोर्चामा होमिएका हजारौं जनमुक्ति सेनाको साथीहरू जो घाइटे हुनुहुन्छ उहाँ हरु प्रती सम्ममन् छ । केही होला भनेर ज्यानको प्रवाह नगरी लड्नु भएको थियो । किन कि हाम्रा पुर्खा नै लडाकु थिए । विश्व मा लडेर देश बनाउने पृ थिवि नारायण शाह ले निर्माण गरेको मुलुकमा जन्म लिनु सिध ई गोर्खाली हामी मलाई मेरो देश को सेनाप्रती गर्व लाग्छ । कर्नल साबको भनाइ जस्तै देशको लागि युद्दमा होमिए र केही योगदान दिने मौका अवसर पाएकोमा गर्व लाग्छ भन्दा मैले केही गर्न नसके पनि मेरा दुई छोरा लाई देशको रक्षक बनाउने चाहान पूरा भयन कहिले कोता कहिले लिखितमा फेल । हामी बिदेश मा आ फ्नो सेना प्रतिको सम्मान देखेर लोभिन्छौ । सर को अनतर्वता सुन्दै जोस आउछ कति समझ भएको हुनु हुँदो रहेछ । अरजुन जी धन्यवाद संवादको लागि। हामी नेपाली सबै मिल्नु पर्छ राजा जनता पार्टी कोही निषे धमा पर्नु हुँदैन हामी फूट दा बैरी ले लिपुलेक लिम्पी कालापानी आफनो बनाए त हिजो किन उसको नक्सामा नदेखाई हामी फुटेर छिननभिन्न भएको मौ का छोपी नक्सा तयार पारेको छ। We all Nepalese need reunite again to bring back our kingdom of Nepal.सबैको नेपाली मन होस् देश होस् प्रचण्ड ले भनेको जस्तो हाम्रो शान होस् । धेरै चीज गुम्दै छ है बेलै मा होशियार नत्र नजिकै सिक्किम भन्ने देश उधाहरण छ । जय गोरख जय नेपाली सेना ।
एकदम महत्त्वपूर्ण र ओजस्वी भनाइ । धन्यवाद
याे लडाई काे अन्तरबार्ता मा कुनै सत्यता छैन सर लाई सलाम छ मेराे म त्यस लडाई काे मुख्य याेद्धा हु । सर ले बर्दिया निकुञ्ज का करसाब ,टाईगर, काे कमाण्ड थियाे सर लाई साेध्नु हाेला सशस्त्र प्रहरी कस्तो थियाे वहाँ लाई साेध्नु हाेला र बरिस्ठ हल्दार घनश्याम साउद काे नाम लिनुहाेला । जिउदै छु । वहाँ सर सलाम छ।। जयनेपाल,,,😂😂😂😂❤❤
Khup ramro Aafno daju vai lai marne Ani yoda hu vanna laj lagdaina
याे लडाई काे अन्तरबार्ता मा कुनै सत्यता छैन सर लाई सलाम छ मेराे म त्यस लडाई काे मुख्य याेद्धा हु । सर ले बर्दिया निकुञ्ज का करसाब ,टाईगर, काे कमाण्ड थियाे सर लाई साेध्नु हाेला सशस्त्र प्रहरी कस्तो थियाे वहाँ लाई साेध्नु हाेला र 30:54 बरिस्ठ हल्दार घनश्याम साउद काे नाम लिनुहाेला । जिउदै छु । वहाँ सर सलाम छ।। जयनेपाल,,,
सर तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो
हावा !गफाडी कमान्डर रैछ होइन त सर? आफू ठिक ,आफ्नै युनिफाइड कमान्ड अन्तरगत गएको अरु बेठिक भन्ने लहमुते कमान्डर हो।
उहाँ जानी जानी झुठो बोल्ने मान्छे होइन
@@tankalimbu6557के को गफास्टि उहाँ आतंककारी होइन झुठो बोल्ने!मित्र
अत्यन्तै राम्रो कुराकानी
आदरणीय दर्शक महानुभाव ! हामी विशेष प्राबिधिक समस्याको कारण नबल सरको अन्तर्वार्ता पुरै एकैपटक प्रसारण गर्न नसकेकोमा क्षमा प्राथी छौं । करिब २ घण्टा ४० मिनेटको अहिलेको अन्तर्वार्ता हो । त्यसमा यो ३० मिनेटको प्रसारण गरेका छौं । बाकी हामी एकैपटक प्रसारण गर्ने तयारीमा छौं, तर केही समय लाग्न सक्छ । करिब १-१ घण्टाको २ भागमा चाहिँ तुरुन्तै प्रसारण गर्न सक्छौं । तपाईंहरुको ढिलो नै भए पनि १ भागमै हेर्ने इच्छा छ या छिटो २ भागमै हेर्ने चाहना छ ? कृपया रिप्लाई दिनुहोला ।
१ घण्टा आसपासको नै ठिक हुन्छ । आज नै आउनु पर्यो अर्को भाग ।
1 ghanta jatiko thik hunxa, aaja euta ra bholi arko bhag garnuhos
१ घण्टाको नै ठिक हुन्छ सर । आज एउटा भोलि अर्को
आज एक भाग राख्न पर्यो सर अनि भोलि अर्को ।
लगातार १-१ घण्टा को आओस
You Deserve to be General kata ko pensioner hunu puganu baya .🇳🇵🇳🇵🇳🇵 i think its not fair. big salute to you shab
Prachande ley gare ko bro
The golden eagel hjur sir jay kalijung
आहा अबो गरियो हेर्न सुरु है त
I am also an armys doughter so you are our real hero we lots of love sir💙🙏🙏🙏🙏
❤❤❤कर्नेल साप हिराे हाे 😊
धन्यवाद हजुर
He is a great person true Nepali Army 💕
रमेश स्वार संग लिनु अन्तर्वार्ता जसले बाँकेको चिसापानी ब्यारेकमा के गरेको थियो!
कसरी भेट्न सकिएला हजुर
आज फेरी मन ले चाहेको ईन्टर भीयु सुन्न पाईयो खुसि लाग्यो, बाँकेको सम्सेरगन्ज माँ तत्कालीन अबस्था कायममुकायम एसएसपी शिवनाथ आचार्य हुनु हुन्थियो, हाल दैलेख देखी
धन्यवाद
u r great
राम्रो कुराका
पान्डे सर हाल उ र हुनुन्छ।
Tara dhoj pande ho teti belako ranasher ko gadapati
सरकाे कुरा मलाई कहाँ नेर दुख लाग्याे भने बढी दाेष सशस्त्रलाई दिनुभयाे।तत्कालीन सशस्त्र प्रहरी महानिरिक्षक सहबिर थापा सरले राजमार्गमा माअाेवादी गतिविधि बढ्याे सयुक्त अप्रेशन संचालन गर्नु पर्याे भन्दा अार्मी का चिफ प्याराजंग थापा सरले अहिले अार्मी छैन विदेशबाट टाेली अाउदैछ त्यसपछि अप्रेशन गरौला भनेपछि सहबिर थापा सरले काठमाडौं उपत्यकाकाे यूनिट बाट १२५ जनाकाे टाेली भालुवाङ्ग,कुसुम र सम्सेरगंज हेलिकप्टरबाट झारेकाे हाे।हामी किर्तिपुर गण बाट कुसुम झरेकाे हाेत्यसकाे दुई दिन पछाडि रणशेरकाे टाेली कुसुम अाएर सयुक्त अप्रेशन संचालन भयाे।त्यसपछि बिचैमा हाम्रो टाेलपलाई सम्सेरगंज क्लाेज गरेर पछि प्लानिङ्ग सेट गरि हाम्रो टाेलि धाेवाघाट तिर गएकाे हाे।त्यतिखेर सम्सेरगंजका गणपति खाेज बहादुर गुरूङ सर हुनुहुन्थ्यो ।सुदुरपस्चिमकाे सशस्त्रको असइ घनस्याम साउद सर हुनुहुन्छ उहाँ सँग अन्तरवार्ता लिनुहाेला उहाँलाई सबैकुरा थाहा छ उहाँले सब कुरा छर्लङ्ग पार्दिनुहुन्छ।हाम्रो डिएसपी सर दुवाकाेटकाे गणपति हुदा बितिसक्नु भयाे ।त्याे लडाइँ म प्रत्यक्ष लडेकाे मान्छे हु।त्यहाँ हामी सयुक्त अप्रेशन हिडेकाे हाे। अार्मीकाे कर्णेल सर र सशस्त्रकाे डिएसपी अरूण शंकर तिम्ला सर हुनुहुन्थ्यो।त्यहाँको भौगोलिक बनावट पनि हेर्नपर्याे।कमाण्ड कन्ट्रोल गर्ने कमान्डरलाईपनि हेर्नपर्याे।कमान्डर संक्षम हुन पर्याे।अार्मीका ११ जना सशस्त्रकाे १जना हाे।दाेष सशस्त्रलाई मात्र हाेईन।ज्यानको माया सबैलाई हुन्छ।सबै अा अाफ्नाे ज्यान जाेगाउन भागेका हुन्।भौगोलिक बनावट पनि राम्रो र कमान्डरकाे कमाण्ड कन्ट्रोल पनि सहि हुनुपर्छ।जाे हामीले लगेकाे माअाेवादी हाे उसले अार्मीकाे हतियार लिएर वाईवाई भन्दै गएकाे हाे।यसबाट पनि थाहा हुन्छकि कमजाेरी सशस्त्रको मात्रै हाे कि अार्मीकाे पनि हाे भनेर।
Chita na dukhaunu sir. Aauta army ko nata le afno sagathan lai bachauna khojnu tyo vainaihalxa ni hajur.
@@sanatkc630 त्यो त हाे।
दोष त दुबै फौजको होइन होला सर, भूगोल र परिस्थितिको होला जस्तो लाग्छ । नबल सरको पुरै कुराकानी हेर्ने हो भने त्यस्तो दोष दिएको जस्तो चाहिँ लाग्दैन ।
@@SunauloTV. हाेईन मैले पुरै हेरेर cmnt गरेकाे हाे।सशस्त्र भाग्याे त्याे भएर हाम्रो टाेली भाग्याे।हाम्रो टाेली फेरी दाङबाट अाएकाे टाेलीसँग linkof गर्याे भन्नु भएकाे छ त्याे टाेलीमा त हाम्रो सशस्त्र पनि थियाे पछि सबै टाेली फर्केर काठमाडौं फिर्ता भएकाे हाे।
ब्रो यो पूरा video होइन अजै बाकी छ
जय नेपाल
ल हामी लाई मार भनेर सेना पूलिस ले त हो धेरै हात हथियार दियको माउबादी ले बिदेस बाट ल्ययन होला
Salam sir ❤️❤️❤️❤️❤️
आज पनि हिजैको हेर्दै छु तिन पटक हेरिसके
धन्यवाद आज नयाँ आउँछ है
याे लडाई काे अन्तरबार्ता मा कुनै सत्यता छैन सर लाई सलाम छ मेराे म त्यस लडाई काे मुख्य याेद्धा हु । सर ले बर्दिया निकुञ्ज का करसाब ,टाईगर, काे कमाण्ड थियाे सर लाई साेध्नु हाेला सशस्त्र प्रहरी कस्तो थियाे वहाँ लाई साेध्नु हाेला र 30:54 बरिस्ठ हल्दार घनश्याम साउद काे नाम लिनुहाेला । जिउदै छु । वहाँ सर सलाम छ।। जयनेपाल,,,😂😂😂😂❤❤
Mobile number dinu ta sir
Nice interview colonel sap
He is also a recipient of highest gallantry award which is never used by reporters while introducing him.
🙏 पहिलोमा गरेका छौं हजुर
धोबा खोला तर्नी बेलामा माओवादिले आन्दा धुन्दा फायर खोले पछि सबै भागा भाग भएको कमान्डर हो गल्तिले
गल्तीले भाग्छ त? प्लान पो चेन्ज गरिन्छ त।हावा।
My favourite person one and only nepali sacha putra mr nabal sir. M very glad to see u again. Thank you nabal sir for your contribution🙏🙏🙏 and thankx arjun gc sir for this interview.
w\c हजुर
Sasastra le maobadiko kusum ma tel nikaleko yad xa ki xaina ra purbko chaenpur ma kando bata tel nikaleko navulam any army le dang ghorai berek lutayko pasim ascahm manglsen bata kattuma vager daripaler ayko chai vulis karsb derai nabole hunxa
@@raikumar3857 bhadhi bolees
@@raikumar3857 दाङ मा लडाइँ हुँदा सेना परिचालन भएको थिएन कुरा बुझ्नु छैन मुला तेत्तिकै बोल्छ
muji tesai bolxas dang maa jhukkayera haneko thiyo tespaxi parichalan vayexi tehi dang ley kasto banayo blocking basera tha xa tha xaina vaney malaai sodh ma vandinxu
अर्जुन सर सम्झना छ है
मेरो पनि हजुर, तपाईंको कथा पनि आउने तरखरमा छ है
@@SunauloTV. ए हस सर धन्यवाद
Good
❤❤❤❤❤
nawal sir ko interview herna maja aauxa
नबल साहा (नेपाली तारा छुटाउनु भयन दाइ लेख्नुन)
Salam🌹🌹🌹🌹🥰🥰🌹🌹
dherai din paxi sunaulo tvko interview heriyo
Nepal army ❤❤❤
Hajur great ho hami napali ko jit huntho tara hajur jasto bahudur commander uddha jitanu bhako ko tar das haryo
Salam xa sir
बौद्धिक ब्यक्तित्व कर्णेल साब ।
Nawal shah ko kura jati sunyo sunau sunau lagne… huge respect sir..
नबल सर का सबै कूराहरू ठीक छन् । जसरी सशस्त्र लाई तल पार्न खोज्नू भऐको छ तेसमा मलाई चीत्त बूजेन कीनकी तेस अप्रेसन को नेर्तीत्तो त कर्नेल साप ले समाल्नू भयको थीयो । र तेहा बाट भागेर ज्यान जोगाउनेमा सशस्र मात्र पनी छैन् र आर्मी मात्र पनी छईन् तेसमा सबै बराबर नै छन्। कमजोरी कमानडर को हो। र अर्को कूरा सशस्त्र मात्र भयको भऐ भन्नू भयको छ । सशस्स्त्र मात्र भयको भय सायद राम्रो हून्थ्यो होला । मैले पनी सयूक्त अप्रेसन मा भाग लीयको छू र लामो समऐ सयूक्त बेस मा बसेको छू तेसबेला । भू.पु . स .प्र.स.ह । हाल USA . Anyway Nabal sir you are my best person.
धन्यवाद बिचारको लागि । पुरै अन्तर्वार्ता हेर्ने हो भने नबल सरको तात्पर्य त्यस्तो भएको जस्तो लाग्दैन ।
म पनि त्याेयुद्ध काे याेद्दा हु ।।
सबै झुट छ मलाई थहा छ केके भएकाे त्यहा म मात्र त्यस मा नभएकाेभए आर्मी सबै जना समाप्त हुने थियाे ।। घटना बारे मलाई साेध्धा हुन्छ ।
म सशस्त्र प्रहरी बरिस्ठ हलदार थिए सर लाई केही थहा छैन रहेछ। बनावटी कुरा जम्मा ।
म हाल सप्रनानी छु साथी हाे
Wow
Hero cornel sab 🙏
नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो । १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।
द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते अपाङ छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले सहज जीवनयापन गर्न पाएका छैनन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
नेपाल आमा का बिर सपुत नेपालतारा नवल साह .......
sir love from dhn 😍
The real hero of nepal in nepal army is Nabal Shah sir..jay nepal...we need more people like Nabal sir in nepal army...he has love for his country ...
honourable person 🙏🙏
माओवादी को कहि भएको भए हाम्रोकेही भएन आर्मी र पुलिस मात्र मरे भनेर गफ हान्थे पक्कै पनि यसरी सत्य कहाँ बोल्छन र माओवादीको
रास्ट्रको गहना हो उहाँ सर।
So sad news 🙏❤❤
अझै लामो हुनु पर्ने थियो उहाँको इन्तरब्यु त ।
अरु आउदैछ
@@SunauloTV. tapai le hamro lagi yati ramro antarbarta haru leraunu bhako cha tesko lagi danyabhad . Tara aauta prasana arjun gc sir lai namramro chai na linu hola bimal raj khatri ko 6 ghanta 41 min ko upload garna milni le 2ghanta 25 30 min ko upload garna na sakni hora?
@@sanatkc630 त्यही त है????
Huge respect to this officer.
Welcome Nepal tara bata sammanit Nabal shah
सर सल्यान कपुरकाेट टावर लडेका शाहि सेनाकाे इनटरभिउ पनि लिनुस न
हस् भेटेपछि लिने छौं कुनै दिन
नबल साह करसाप नेपाली सेनाका हीरो हून नेपाल तारा बीजेता हून नेपाली सेनाले नबल साह करसाप लाई प्रमोसन दीएर बाहीनी पती सम्म पनी चलाऊन दीएको भए नबल साह करसापले ज्यानको बाजी लगाएर लडेको हूनाले नबल साह करसापको चित्त बुथयो तर नेपाली सेनाले देस भक्त ईमान्दार बफादार कमान्डर लाई कहीले चीनेन
हरीस बी क नेपाल आर्मी हाल सान्ती
धन्यवाद धारणाको लागि
बाकी भाग छिटो हाल्नु पर्यो सर
हस्
अरु एस्तै सामाग्री हरु ल्याउदै गर्नु होला
@@rajukhatri3654 हस्
Wow nawal sir jai nepal nawal sir jasto maanchhe chai pradhaansenapati hunu parne ho tara khaoi k ho k asto maanchhe kasari ati chhitai abakaas bhayo