२७ बर्स पछि आफुलाइ जन्मदिने आमालाइ भेट्न जादा भयो यस्तो उहा बुवालाइ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ธ.ค. 2024

ความคิดเห็น • 122

  • @ChandaDhakal-x4c
    @ChandaDhakal-x4c 11 หลายเดือนก่อน +47

    मलाई चाहिँ कस्तो लाग्छ भने यि दाइले इन्डिया तिर बिहे गरेका थिए होलान् अनि अहिले बुढी र छोरा छोरी सग नराम्रो भयो होला अनि पहिले को घर सम्झेर आका होलान्

    • @mithuupadhya150
      @mithuupadhya150 10 หลายเดือนก่อน +1

      Yes 💯

    • @kashiramsharma7051
      @kashiramsharma7051 10 หลายเดือนก่อน +1

      मलाई पनि त्यस्तै लाग्छ

    • @renulimbu1892
      @renulimbu1892 10 หลายเดือนก่อน +2

      Mero man koi kura garnu vayo

    • @Angthuposangita6
      @Angthuposangita6 10 หลายเดือนก่อน

      एकदम सहि हो हजुर को सोचि मलाइ नि तेस्तै लागि राछ अब एक दुई दिन मा खबर आउँछ म पनि उसको बुडि हो भन्दै😅😅😁😁

    • @Lifeisstruggle-w6g
      @Lifeisstruggle-w6g 10 หลายเดือนก่อน

      ​@@renulimbu1892होर माया

  • @shrestharajan9058
    @shrestharajan9058 11 หลายเดือนก่อน +28

    यो मान्छेले कान्छी पट्टि को लालाबाला ल्याउछ अब मलाई तेस्तै लाग्यो

    • @varun-07y
      @varun-07y 11 หลายเดือนก่อน +5

      TH-cam ko patrakarita dekhda haso lagxa gayera lyaye paxi kaha baseko kasto thiyo tya ko mahol k hi video nagari adha bata video haso lago

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 11 หลายเดือนก่อน

      त्यो बुढालाई देख्दा खुब रिस उठ्यो ठुलै युद्ध जितेर आएको जस्तो दुखको त कुनै महसुस छैन अर्ध चेतनशिल पशु रहिछ

    • @Angthuposangita6
      @Angthuposangita6 10 หลายเดือนก่อน

      सहि हो 27 बर्ष समन तेतिकै कसरी बस्यो त? पक्कै आउँछ अब अर्को कान्छी पटीको पन सन्तान हरु 😀😀😀

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 11 หลายเดือนก่อน +11

    यो बुढाले ठूलो युद्ध जितेर आएको जस्तो खुशी छ दुखको कुनै महसुस छैन धन्नको अर्ध चेतनशील पशु जस्तो रहेछ।

  • @Nirutabibek
    @Nirutabibek 11 หลายเดือนก่อน +10

    यो बूढा ले आफै ले आफै लाई कुनै ठुलै मन्त्री समझेको छ होला माला र खाता अबीर लगाउदा😂😂😂

  • @PabiPun-ln6jx
    @PabiPun-ln6jx 11 หลายเดือนก่อน +12

    सारै राम्रो मान्छे अर्जुन भुसाल सर हजुरलाई सम्मान छ

  • @sitapangeni8896
    @sitapangeni8896 11 หลายเดือนก่อน +5

    याे मान्छे पापि हाे आफ्नो परिवार भुलेर बिदेसिने लाई के काे फुल माला लाईदिने हाेर ती छाेरिहरु लाई सम्मान छ ।😅

  • @Ashatmngthapa
    @Ashatmngthapa 11 หลายเดือนก่อน +8

    छिछि अलि दिन मा हेरन अर्को बुढिले खोज्छ छ्या एस्तो लाई माला लाएर सम्मान्

    • @sapanamaden9061
      @sapanamaden9061 11 หลายเดือนก่อน +1

      Tehi ta estalai k ko samman hola

    • @Lifeisstruggle-w6g
      @Lifeisstruggle-w6g 10 หลายเดือนก่อน

      अर्को बुडि छ र 😅😅

    • @Ashatmngthapa
      @Ashatmngthapa 10 หลายเดือนก่อน

      @@Lifeisstruggle-w6g अनि 27 बर्स यतिकै बसे होला त हजुर आफै सोच्नु न 🙄😏

    • @Lifeisstruggle-w6g
      @Lifeisstruggle-w6g 10 หลายเดือนก่อน

      @@Ashatmngthapa ho hunta बुडि बिना बस्न त सक्दैन पुरुस हरु होलि कोइ नखर मौली अनि यो पनि यस्तै हो फटाहा आफ्नो बुडि छोडेर नया नया खोज्ने 🤣🤣🤣

  • @shantapokharel66
    @shantapokharel66 11 หลายเดือนก่อน +6

    अर्को बिहे गरेको छ छैन ?? त्यो चाहि सोध्नुनि हौ ???

  • @kabitanakarmi6319
    @kabitanakarmi6319 11 หลายเดือนก่อน +3

    सारै राम्रो र अनुसासन र सबै को भगवान अर्जुन भुसाल सर हजुर लाई कोटी कोटी नमन 🙏🙏

  • @nirmaladevkota363
    @nirmaladevkota363 10 หลายเดือนก่อน

    अर्जुन भुसाल भाइलाई धेरै धेरै धन्यवाद तर यो मान्छे चाहिँ सबै कुरा सम्झेर पनि घर नफर्किने आफ्नो परिवार नसम्झिने फटा चोर हो।

  • @utsursurshsturs8289
    @utsursurshsturs8289 10 หลายเดือนก่อน +2

    मेरो बिचारमा पनि इन्डियामा दोस्रो बिहे गरेको हुनुपर्छ। नत्र यत्रो बर्ष सम्म केलाइ हेर्नुभएको होर भख्खर की सुत्केरी स्वास्नी साना छोराछोरी अलिकति मनमा दया माया नभएको हुनुहुदो रहेछ। अन्यथा नसोच्दिनु होला । यस्तै यस्तै पुरुषले धेरैजसो आइमाई हरुलाई दुख्ख दिइएका हुन्छन् गाउँ घरमा राम्रो आइमाईको पुरुष बिग्रेका हुन्छन्। फेरि राम्रो पुरुषको स्वास्नी बिग्रेकी हुन्छिन्। यस्तै छ ।

  • @shantakhadka6651
    @shantakhadka6651 11 หลายเดือนก่อน +7

    तान तुई कान्छी लिएर माेज गरेर बसेकाे मान्छे लाई के काे सम्मान

  • @fzre5di300
    @fzre5di300 11 หลายเดือนก่อน +4

    Aamako Maya Arjun sir ko pryahs safal vayo badhai xa❤❤

  • @ayusrai3779
    @ayusrai3779 11 หลายเดือนก่อน +7

    i think the husband is 😂not good person. don't believe easily. but arjun bhusal ❤is such a good and great guy.❤❤❤❤

  • @shivakatwal9877
    @shivakatwal9877 10 หลายเดือนก่อน +3

    पत्रकार महोदय सलाम छ तर २७ बर्ष हराएको मान्छे लाई केको फुलमाला सम्झना माया भय यस्तै हुन्छ होला र

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 10 หลายเดือนก่อน

    सलाम छ भाई अर्जुन हजुरलाइ

  • @rajkumarshrestha5607
    @rajkumarshrestha5607 10 หลายเดือนก่อน +1

    Dherai ramro kam dhanyabad arjun sir

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 11 หลายเดือนก่อน +3

    यो छेत्री बाहुन हरु नाटक देख्दा कन्चेड तातेर आउँछ आमा लाई हेला गर्ने बेला मा आँखा देखेन अहिले युटुब मा आयर नाटक

    • @yamkarki5796
      @yamkarki5796 10 หลายเดือนก่อน

      Khate kin Chhetri bahunlaai dosh dinxas nepal ko har jat ko manxe harako xan janibuji ho ya anjanmai

  • @bimalgautam-dk4vq
    @bimalgautam-dk4vq 11 หลายเดือนก่อน +7

    गाला मा एक चडकन लगाउनुपर्ने आमाले घरमा बा आमा मरेको भए पनि नआउने रहेछन् यी काका

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 11 หลายเดือนก่อน +10

    मान्छे डेन्जर हो ,२७ बर्षसम्म घर चाहिएन अब बुढो भयो घर चाहियो ! बिचरा ती श्रीमतीलाई कति गार्‍हो भए होला !!

    • @beemalabeemalaa9728
      @beemalabeemalaa9728 11 หลายเดือนก่อน +1

      कान्छी श्रीमती छ रे

    • @shovakharpaudel7582
      @shovakharpaudel7582 11 หลายเดือนก่อน

      @@beemalabeemalaa9728 त्यो त पक्कै पनि छ !

  • @Mamamammtgbbh
    @Mamamammtgbbh 11 หลายเดือนก่อน +4

    नामर्द यस्तो लाइ भनिन्छ

  • @bibeklamichhane3189
    @bibeklamichhane3189 10 หลายเดือนก่อน +2

    Congratulations sir ur awesome god bless u

  • @narayanirisalbhandari157
    @narayanirisalbhandari157 10 หลายเดือนก่อน

    कस्तो बिडम्बना श्रिमति एक रात हरावोस उस्लाई समाज्ले सुईकार्दैन यो लफङ्गो २७ बर्स सम्महराएर घर आऊदा फुल मालाले स्वागत गर्नु पर्नि एस्लाइ थुक्क हाम्रो समाज एस्ले बाहिर कतै घर जम गरेर बस्यो तेता केहि खट पट भयो होला अनि घर सम्जेर आयो पापि श्रिमतिले कसरि ति लाला बाला लाइ समालेर बसिन्होला माहान नारि तपाई १००० तोप्को सलाम गरिमैले छोरा छोरिले कसरि बाऊ भन्नि एस्तालाई

  • @princesssaru
    @princesssaru 11 หลายเดือนก่อน +7

    कति रोग लेर आछ्न जचाउन पर्छ

    • @prabh706
      @prabh706 11 หลายเดือนก่อน +1

      Sahi

    • @manitashrestha8147
      @manitashrestha8147 11 หลายเดือนก่อน +1

      😂😂😂😂😂😂

    • @lakpasrpa273
      @lakpasrpa273 10 หลายเดือนก่อน

      Right 😂😂

    • @Lifeisstruggle-w6g
      @Lifeisstruggle-w6g 10 หลายเดือนก่อน

      ​@@manitashrestha8147सहि हो यार दुनियाले हालेकोमा हाल्दै बस्यो होला यो 27 बर्ष गाइब कठै जिन्दगी ती सिर्मती को बिजोग

  • @bjbhatta69
    @bjbhatta69 10 หลายเดือนก่อน +1

    ऊमेरमा आफ्नो स साना बालक र लाऊलाउ खाउबेलाको सिरमति छोडेर जाने मुला नागो अब तागत सकियो भनेपछि फेरिति बुडि भाकि सिरमति लाई दुख दिन आयो पापि ,,,,,

  • @sandeepthapa9998
    @sandeepthapa9998 10 หลายเดือนก่อน

    good work Arjun dai you are amazing helping neture

  • @hemantlamichane3948
    @hemantlamichane3948 11 หลายเดือนก่อน +5

    २७ बर्ष को बिचमा लाला बाला त यसमा २ मतै छैन नि अब बिस्तारै थाहा हुन्छ ❤❤❤🎉🎉🎉😊😊😊😊😊

  • @padmagurung6540
    @padmagurung6540 10 หลายเดือนก่อน +1

    सन्तान को पिडा त कसैलाई नहोस् ❤

  • @praehmpp4479
    @praehmpp4479 11 หลายเดือนก่อน +3

    लाग्छ दुःखी कुरा बाउ लाई नमस्ते ढोग नगरी आमाको खुट्टा समाउदै बराबर इज्जत सम्मान गर्नुपर्थ्यो खुसी व्यक्तगरिन् श्रीमती अन्तिम सास सम्म भेट पैसा कमाइको श्रीमतीलाई पालन पोषण गर्नै कमाको पैसा खाने बस्ने.

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d 11 หลายเดือนก่อน +9

    खोई बाउ आमा को गोणा ढोक्नु पर्दैन यस्ता तुईय को परिस्थिति संग भागेर हिड्ने नामर्दा हो ई पशु

  • @prabh706
    @prabh706 11 หลายเดือนก่อน +3

    यस्तो जाँठालाइ के सम्मान उता फेरि कल्लाइ बिचल्लि पारेर आको होला

  • @Gomarana123
    @Gomarana123 8 หลายเดือนก่อน

    एसैको साटोमा महिला हुन्थिम् भने कति के के भनेर गाउँ निकाला गर्थे होला बरै हाम्रो समाज

  • @nitapathak1706
    @nitapathak1706 10 หลายเดือนก่อน +1

    योमान्छेलाई केहिपिरभयजस्तोछैन😊

  • @yadhudhungana2796
    @yadhudhungana2796 11 หลายเดือนก่อน +1

    Dhari ramro kam dai.

  • @dilupalpali9004
    @dilupalpali9004 10 หลายเดือนก่อน

    2/4 बर्ष हराउनु कुनै बाध्यता हुन सक्छ यत्रो बर्ष हराउनु भनेको सवारथि बनेर हो यो मान्छे को नियत राम्रो लागेन मलाइ

  • @rambist5482
    @rambist5482 11 หลายเดือนก่อน +1

    ❤❤❤❤ dherai ramro kam dai

  • @mirapathak2459
    @mirapathak2459 11 หลายเดือนก่อน +2

    Ramro kam Arjun vai 🙏🏼🙏🏼

  • @BishanuKumar-c8r
    @BishanuKumar-c8r 11 หลายเดือนก่อน +1

    Good job sir God bless you

  • @bjbhatta69
    @bjbhatta69 10 หลายเดือนก่อน

    सारई राम्रो लडाई जितेर आय छ योपरिबारको रोग

  • @nitapathak1706
    @nitapathak1706 10 หลายเดือนก่อน

    बिहेगरेको हुनपर्छ।फेरीहिनबेरछैन😊

  • @leelakunwar8800
    @leelakunwar8800 11 หลายเดือนก่อน +1

    Baba aamako maya kasto hunxa 😥😥❤❤❤❤🙏🙏

  • @surendrarai510
    @surendrarai510 11 หลายเดือนก่อน +2

    उमेर भैजेल घर नसमझेको । कस्तो खाल्को बाउ हो???

  • @dhanjusunar6370
    @dhanjusunar6370 11 หลายเดือนก่อน +1

    arunachal pradesh lohit district ko kun thau ho .ma pani lohit district ma janmay hurkhe padhedhe ra ahile pokhara ma baschu.

  • @rinathapa249
    @rinathapa249 11 หลายเดือนก่อน +1

    Yehi thauma yeuta cheli yetro samaye harayera vetiyeko vaye besyako upanam dinthiyo yo samajlr 🙏tara purushlai je garepani sahajai suikarne pariwarlai dhanywad

  • @laxmibista6687
    @laxmibista6687 10 หลายเดือนก่อน +1

    लाजै नभएको नरपशु
    श्रीमतीलाई म आए नि
    रे
    कसरी लालाबालाकाे सँम्भार गर्लि भनेर
    चिन्ता
    न मानी भाग्य
    अहिले युद्ध जितेको जसरी
    घरमा आउन हात उठायाे त

  • @malatimaharjan8083
    @malatimaharjan8083 11 หลายเดือนก่อน +1

    Yo manxe lai kunai pir xaina kasto khusi vko anuhar xa pakkai pani kanxi budi xa jasto lagyo

  • @shekharsubedi5961
    @shekharsubedi5961 10 หลายเดือนก่อน

    एकपटक ई बाबा सगँ,यतिका समय सम्पर्क नहुने,घर परिवारको याद नहुने,सायद के कारणले रहेछ, त्यो बाबा सगँ को मात्र अन्तरबार्ता हेर्न पाय हुने नि,खास कारण के रैछ त?

  • @gitashrestha9675
    @gitashrestha9675 11 หลายเดือนก่อน +1

    Good 👍❤❤❤❤❤

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj 11 หลายเดือนก่อน +1

    Good job arjun sir

  • @dayalapm1014
    @dayalapm1014 10 หลายเดือนก่อน

    यत्रो सत्ताईस बर्ष सम्म त त्यत्तिकै त बसेन होला जांठो बिस्तारै खुल्दै जाला😡

  • @lovemay430
    @lovemay430 10 หลายเดือนก่อน

    पापी हो यो मान्छे अाफको बुबा अामा छोरा छोरी सबै लाई मतलब नगरी बसनी अाज के सोचेर घर फरके होला सरम नभको मान्छे

  • @hemantlamichane3948
    @hemantlamichane3948 11 หลายเดือนก่อน +2

    २७ बर्ष पछि पनि पुरानो घर परिवार सम्झेर आउनुभएको छ त्यो नै ठुलो कुरा हो ❤❤❤🎉🎉🎉 फलोस्-फुलोस् शुभकामना छ 😊😊😊😊

  • @raanidumjan6455
    @raanidumjan6455 11 หลายเดือนก่อน +2

    Baisa vayesi afanu xori xora bhuddi Janma dine baba ama samjeko vagye kasto ramro huntheyo.

  • @OmGhatani
    @OmGhatani 5 หลายเดือนก่อน

    1:44

  • @ChandraLimbu-q7t
    @ChandraLimbu-q7t 11 หลายเดือนก่อน +1

    mero dai pni 2052 sal dekhi harayekox hjr sambhab hunx bhane khojdinus na sir plz jati nagat kharcha hunx ma beharnu tayarxu.
    .

  • @kalpanaKunwar-s4b
    @kalpanaKunwar-s4b 10 หลายเดือนก่อน

    बिहे गरेकाे हाेकि काहा बसेकाे थियाे याे मान्छे

  • @ganeshpradhan251
    @ganeshpradhan251 11 หลายเดือนก่อน +1

    ❤hi arjun

  • @Sapanasarub
    @Sapanasarub 10 หลายเดือนก่อน

    Yo manche chai thik lagena.kasari maya gareka holan .

  • @diakarki2590
    @diakarki2590 10 หลายเดือนก่อน

    बुढो मतलबी हो

  • @AnitaThapa-x4f
    @AnitaThapa-x4f 11 หลายเดือนก่อน +1

    🙏🙏❤️❤️🎉

  • @durgakandel3174
    @durgakandel3174 10 หลายเดือนก่อน

    खाते अब क होस त उमेर छउन्जेल रमायर बसे होल बुढेसकालमा सहारा खोज्न आको होला

  • @NiruSunar-pk1ii
    @NiruSunar-pk1ii 10 หลายเดือนก่อน

    Sab kura tha xa feri Ghar aauna parxa vanne tha thiyan hola ta

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 11 หลายเดือนก่อน +2

    Maala Lagaunu Parne Chahi Hoina Yo Manchhe Lai....
    Baru Srimati Le Kasari Khapyo Hola,Kasari Hurkayo Chhori Haru

  • @JasBahadur-vs2zx
    @JasBahadur-vs2zx 11 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏

  • @renulimbu1892
    @renulimbu1892 10 หลายเดือนก่อน

    Jati yo pariwarko video suru bata aile ko yo awastha samma here tara malai chitta nabujheko kura yo pariwarma jati sadasya xan sab khusiyali roi raheko dekhxu tyo pani xori haru ta jhan behos hune gari tara yo buba chai yatika sal paxi pariwar sanga vet huda pani akpalta ruko dekhina huna ta xora manxe vitra vitrai runxa vanxan tara pani kamsekam yatro pariwar ruko dekhe paxi ta akpatak aasu jharnu ta parne ho akpalta usko hatle aafno aakha puxeko kunai video ma dekhina Tesaile lagxa sayad yatika sal yo buwa haraunu ko Karan katai arko bibaha garera baseko ta thiyena jasto pani lagxa tara j hos aile aayera aafno pariwar sanga yasari vet hunu nai thulo kura ho abo Baki jiban khusi rahos sabaiko

  • @binitaghimire7532
    @binitaghimire7532 11 หลายเดือนก่อน +1

    Kun Thau Ho yo?

  • @kamalchundali
    @kamalchundali 10 หลายเดือนก่อน

    He is not good husband 😊 he is not responsible person

  • @punsanam1274
    @punsanam1274 10 หลายเดือนก่อน

    एस्ता धोके बाज लाई किन फुल माला लगाई स्वागत गर्नु स्वार्थी हो यो मान्छे

  • @rachanadevisubedi2641
    @rachanadevisubedi2641 11 หลายเดือนก่อน +5

    पापि निठुरेले माला लायकोपनीसहेन

  • @manzupra
    @manzupra 11 หลายเดือนก่อน +2

    aba kanxi ko family leuxa jhan tanab

  • @miguellimbu6746
    @miguellimbu6746 10 หลายเดือนก่อน

    अर्जुन भुसाल सर को त काम प्रती कुनै सङ्का नै छैन सधै राम्रो काम गर्ने महान ब्यक्ति तर यो भिडियो 27 बर्ष भनेको थोरै होइन घर परिवार आफ्नो ठाउ सबै थाहा हुदा हुँदै पनि यी बा किन सबै बिर्सेर बस्नु भयो मलाई त लाग्छ मेची पारी वहाँ को आफ्नो अर्को छुट्टै परिवार नि होला तर जे होस वहाँ को परिवार खुशी छन त्यै मा खुशी लाग्यो

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd 10 หลายเดือนก่อน

    होइन यो खाते 27 बर्स स्म्म्म कहा के गरे र ब म्से को थियो त्य पनि जान्न पाउन पाय हुन्थ्यो सर योखाते त म जा ले बिबाह गरे र बसे को होला पक्का खै त्यो बाते मा पनि खु लाइदिउ सर

  • @SKQ_Yuki
    @SKQ_Yuki 10 หลายเดือนก่อน

    Arko ler baseko thiyo hola

  • @khusbuworld8588
    @khusbuworld8588 11 หลายเดือนก่อน

    Yo manchhe aaile samma ka thyo ka baseko thyo sabai clear vannu paryo ba le pariwar cha vanne sunchu vannu vayo chhya jhan tanab dine vo bichara aamalai

  • @tikakarki1053
    @tikakarki1053 10 หลายเดือนก่อน

    यिन्डिया मा स्वास्नी छाेरा छाेरी ले कुटेर खेदे जस्ताे लाक्छ ।

  • @B.K.D-n6o
    @B.K.D-n6o 10 หลายเดือนก่อน

    Realma yasle bihe gareko rahex bhane thik parnu parx

  • @misrachaudhari3949
    @misrachaudhari3949 11 หลายเดือนก่อน +1

    ❤❤❤❤❤👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏

  • @sitakhadka9354
    @sitakhadka9354 10 หลายเดือนก่อน

    Asko kahani bahut thulo xa

  • @alinapandeypandeyalina8354
    @alinapandeypandeyalina8354 11 หลายเดือนก่อน +1

    Man kathor raxa yo bauko

  • @rupakarki3170
    @rupakarki3170 11 หลายเดือนก่อน +1

    Thukka Daka etroo baresa kata basera kati rog lieara aako xa nabhako tanab dina aako hau

  • @MelaKadaka-tv1mi
    @MelaKadaka-tv1mi 11 หลายเดือนก่อน +1

    Yosto budo lai k budo vanu hu sano bachama harayeko hra 30 barsako umerma haraunelai manxe haina pashu vaninxa kasari birsanu hu aafno buwa aama aafno santan

  • @puspabhattrai6025
    @puspabhattrai6025 10 หลายเดือนก่อน

    Yo budo lai kina yati saro fulmala lako yati ka bars aama sirmti xora xori xodane arki budi liyar base ko hola ani ghar bisiyo natr yesko anuhar ma ke dukha dekhin ta?

  • @Pramode-tq7xm
    @Pramode-tq7xm 10 หลายเดือนก่อน

    Yomurkha ho ki aapradhi ho

  • @Pokey_yt111
    @Pokey_yt111 10 หลายเดือนก่อน

    Yo mjile 27yrs samaa ni amako bau ko yed na ayeko mji Lai hannu pRne thappad

  • @Ramesh-d9q8f
    @Ramesh-d9q8f 10 หลายเดือนก่อน

    Mero babu Pani harayako 38batsa vayo ma Pani 38 barsa ko vaya Tara Pani yako xaina yayo sabai natak ho

  • @sajansunar1426
    @sajansunar1426 10 หลายเดือนก่อน

    .katina.thulo.kam.grejsto.mala.abir.laga6...jathale

  • @jhimapun5102
    @jhimapun5102 10 หลายเดือนก่อน

    Kukurle ta aafno ghar birsidaina vane inita manxe hun herda tathabatai xn kasari vule yatro barsa ghar k hina k hi vakai hunu prx

  • @Ramesh-d9q8f
    @Ramesh-d9q8f 10 หลายเดือนก่อน

    Ya manxe ko nataka ho

  • @stunningunicorn206
    @stunningunicorn206 10 หลายเดือนก่อน

    Auleak Denma chorachorea auyovanea k garnea

  • @BashantChand-px2jy
    @BashantChand-px2jy 10 หลายเดือนก่อน

    Abo dherai jaatra na dekhau ho bhet ghat bhayo sakiyo

  • @gurungbisal3820
    @gurungbisal3820 10 หลายเดือนก่อน

    Yeho budo li aama le 2 jhapad Hanna parne paila .

  • @sharkikumar7861
    @sharkikumar7861 11 หลายเดือนก่อน +1

    लौ जङ जितेरा आय जस्तो पो भयओ त के भयर हरयक रहेछ्न हौ इ बुढा

  • @narayanirisalbhandari157
    @narayanirisalbhandari157 10 หลายเดือนก่อน +3

    कस्तो बिडम्बना श्रिमति एक रात हरावोस उस्लाई समाज्ले सुईकार्दैन यो लफङ्गो २७ बर्स सम्महराएर घर आऊदा फुल मालाले स्वागत गर्नु पर्नि एस्लाइ थुक्क हाम्रो समाज एस्ले बाहिर कतै घर जम गरेर बस्यो तेता केहि खट पट भयो होला अनि घर सम्जेर आयो पापि श्रिमतिले कसरि ति लाला बाला लाइ समालेर बसिन्होला माहान नारि तपाई १००० तोप्को सलाम गरिमैले छोरा छोरिले कसरि बाऊ भन्नि एस्तालाई